मगर दर्शन बिषयक छलफलमा विज्ञहरुको दमदार भनाई - संसारका मगरहरुले हेर्नै पर्ने मगर सम्बन्धी बहस-Magar

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • #magardarshan#magarpahichan#magarsansar
    प्रिय दर्शक व्रिन विज्ञहरुको कुरा हेरिसकेपछि आफुलाई लागेको महत्वपुर्ण राय, सल्लाह, सुझाव तलको कमेन्ट बक्समा लेखेर पठाउनुहोला । धन्यबाद ।
    © & P MANASLU TELEVISION
    Don't forget to like and share with everyone if you liked this video!
    All the Audio and Video rights of this Music Video is owned only by MANASLU TELEVISION.
    Contact us at 9851067911
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 6

  • @subindraroka3410
    @subindraroka3410 Місяць тому

    Good job

  • @netramasrangi5798
    @netramasrangi5798 Місяць тому

    ल राम्रो काम सम्पुर्ण बुद्दिजिबी तथा अग्रजज्युहरुमा🙏

  • @gagankhangaha4403
    @gagankhangaha4403 Місяць тому +2

    मेरो अनुरोध छ हाम्रो थर सच्चयाउनु पर्यो मगर को थर दस्तावेज मा मेरो थर लाई थापा समुहमा खन्गा मात्र लेखिइएको छ बोली चली मा खन्गा खनागा नै सुनिन्छ तर लेखाईमा खन्गाह नै लेखिन्छ भेटिन्छ पुरखयाउली ठाउँ पाल्पा तिर पनि र मेरो हजुर बाउ को नगरिता मा र उहाका बुवाको नाम को पछाडी पनि खन्गाह नै उल्लेख थियो उहाँ हरु छैनन अहिले ज्युज्यु बाज्यु २०५२ साल तिर ९० बर्षमा बिते हो भने २०७० मा बाज्यु बिते हो अब भन्नुस यसरी पहिचान बिगर्न पाइन्छ त अरुको सच्चयाउनु पर्ने कोले होला

    • @user-mh5vm7hd2n
      @user-mh5vm7hd2n Місяць тому +1

      Taita dherai magar haru ko thar chetri bahun ya aru jaat sanga milxa k karand leh ho 🧐yo chai sachaunu parxa kasari hunxa boru buddi jibi haru sanga chafal Garda hunxa time milera

  • @gagankhangaha4403
    @gagankhangaha4403 Місяць тому

    ङै चो जम्मै ङोसा हूै इसै भिडियो नाको र ङोस्नी ङ नवलपरासी

  • @nishantmagar7161
    @nishantmagar7161 Місяць тому

    good work