बिचरा,,,यो भाईको रिपोट सन्तोस देउजा सरले २,३ महिना पहिला खोज तलासि को लागि आमा बाबा ले दियको ईन्टभीउ मैले हेरेको थे यसरी हत्याा गरेर फ्यालियको रछ कसरी भटिन्छ सत्य तथ्य छान विन होस तर यो मेरो चरित्र हत्या गर्यो भन्देै केस हाल्ने केटिको पनि केही हातछ यस्लाई पनि राम्रो सँग छानविन गर्नु पर्छ भोजराज सर
Omg बाबा ममी सन्तोष सर सङ्ग आउनु भको थियो के के देख्न सुन्न पर्छ य भगवान् हाम्रो नेपाल मा के हुदै छ म हेर्दै छु दिनहुँ कीन घट्ना घट्दै छ 😭😭😭 हे भगवान 😭😭😭
योइन किन हो एति धेरै घटना घट्छन् नेपाल मा यो के हुन लाग्यो नेपाल मा... दुःखद खबर चाँडो भन्दा चाँडो घटना को छानबिन गरी दोषी पत्ता लगाई कडा भन्दा कडा सजाय हो र दोषी लाई यस्तो सजाए होस की यो सजाए ले गर्दा अरु ले घटना घटाउन भन्दा पहिला सौ बार सोचोस्
त्यो केटि को घटना हुनु भन्दा अगडि पाच दिन पहिले देखि पाच दिन पछि सम्म जतिको सबै कल डिटेल चेक गर्ने होकि केही थाहा पाउन सकिन्छ होला !दोषी लाई चाडै कानुन को दायरा मा ल्याईयोस्🙏
याे घटना सरा सर षड्यन्त्र मुलक घटना घटाईयकाे छ । किना देबेन्द्र वलि काे बुबालाई तेयाहाका जनप्रतिनिधि र समाज सबै जना मिलेर बुलन्द अावाज साथ सपाेट दिनुभाकाे छैन । सबैले मिलेर देबेन्द्र वलि काे फेमलिलाई साथ सपाेट दिनुपरेयाे ।
शिक्षक देखि लियर त्यो केटि संग जोडिएका केटा हरु सबै छानबिन मा लिन पर्ने देखियो त्यिनी हरुको पर्सनल आपसि कल डिटेल पनि सबै चेक गर्न पर्यो हत्यारा पत्ता लाग्छ!हत्या गर्ने र गराउने यहि भित्र छ,,भोजराज सर सूक्ष्म अनुसन्धान को लागि तपाईं बाट पनि प्रत्यक्ष्य भुमिका खेल्नुहोला धन्यवाद!
यहाँ कुरो कस्तो अनुसाधन भयो भने फेक आईडी बनाएर केटिको मोबाईलमा आउनु र ठ्याक्कै तेहि केटा हराउनु यो दुबै बिच बाट भएको कारण घटना घटिएको स्पष्ट भयो ।यहि बाट उब्जियो मुख्य आधारित प्रमाण यहि बुजियो
जे गर्छ फेस बुक ले गर्छ अहिले को यो जमानामा जे जति घटना घटि रहेको छ त्यो सब फेस बुक र इमो ले गर्दा नै हो चालान जाने अत्ति उत्तम चलाउन नजाने अत्ति खराब यो चिज।।
आत्मा हत्याको त कुनै कारण देखिदैन त तेत्रो पढेलेखेको मान्छे सानो कुरामा ज्यानै फाल्ने निर्णय लिन सक्दैन कि त ज्यान मर्नेनै धम्की आको भए मात्र आत्मा हत्या हुन सक्छ नत्र हत्यानै हो मेरो बिचारमा
यस्तो फेक आइडि बनाए र कुनै केटि कोटा राखेर नानाथरि म्यासेज गर्ने लाई राम्रो भन्न मन लागेन मलाई पनि कटि धेरै यस्तो बाट नाना थरि पठाउने गरिरहेको हुन्छन् यस्तो गर्नु राम्रो होइन
Kaakal ho vaner kasari pusti garne ke vanau khai kasto cha sarirko banavot ke thaha kaakal dekhayar anatai pharara chaki teacher ko kunai dos chaina maile dekhe anusara
भोजराज थापा ज्यु का भिडियो मन पराउने दर्शक हरु यता हाजिर
दोषीलाई कडा भन्दा कडा कारबाही होस र😭😭🙏🙏 मृत्यु आत्माले शान्ति पाओस् हार्दिक श्रदान्जली 😭😭😭
गहन अध्ययन गरि दोषीलाई कार्वाही गरियोस्
याे घटनामा केटि लाई र केटिकाे साथि बाइफ्रेड लाइ धेरै केरकार गर्नुपराे
i realize Im quite off topic but do anybody know a good website to stream newly released series online ?
हजुर म मलेशिया बाट ।त्यो मेरै गाउँ हो ।
छान बिन राम्रो सग होस दोसि ले सजाय र निर्दोस ले नियाय पाओस।
Timro gau navaye pani xanbin hunu parxa
तिमिनै आयर गर्नु पर्यो तिम्रो गाउँमा
देबेन्द्र अाेलिकाे माेबाइलमा मिल्ने साथि लाई प्रयाेग गरि प्युठान कि केटि र उनका प्रेमि ले गरेकाे हुनसक्छ ।
ho yo chahi huna sakxa. eniharulai anusandhan kada hos.
राम्रोसँग अनुसन्धान गरियोस् र दाेषीलाई कडा कारबाही गरियाेस्।
राम्रो संघ छानबिन गरेर त्यो दोषी लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ मुर्तक पर्ती हार्दिक श्रर्दान्जली 😥😥
अपराधी लाई छिटै कारबाही हुनुपर्छ सर
दाङ जिल्लामा यस्ता घत्ना हरु निकै घत्ने गरेको छन प्रहरी को उपस्थिति घत्ना भैसके पछि मात्र हुने गर्दछ किन यति कमजोर हो दाङको सुरक्षा निकाए ।
याे घटना घटाउने केटि नै हाे ,, याे केटी लाई अनुसधान गर्नु पर्छ अनि सब थाहा हुन्छ
Kta kti nai mero classmates thye but kti ysto garaune khal ko ta thyena tei pni hjrle aafno bichar rakhihalnu vayo
@@kailashmagar3926 ghatna ghataunele ma ghatna ghatauchhu bhadaina bhai? tyahi keti ani tyasko sahayogi hunu sakchha
राम्रो छानबिन होस् दोषी माथी कडा भन्दा कडा कारबाही होस् भन्न चाहान्छु मृत्यु आत्माले शान्ति पाओस् स्वर्ग मा बाँस होस् हार्दिक श्रद्धाञ्जली😭😭
Xixi
केटीको हात छ यो घटना मा छानबिन राम्रो होस देबेन्द्र ले न्याय पाउनु पर्छ।😥😥
घटना निकै र अचम्म लाग्दा घटिरहेका छन नेपालमा त्यसमा पनि दाङमा अझै बढी नै घटेको पाइयो ।। छानबिन होस्🙏🙏
घटना छानबिन गर्नु परेउ दोसि लाई कारबाही हुनुपर्छ भोज राज सर अर्को भिडियो लाउनु परेउ
Sahi kuro arko video ni aaunu pareyl
प्रहरी मुजि हजुरलाई कारबाही हुनुपर्छ सबै भन्दा पईला 😡😡
प्रहरी ले मारेको होर अचम्म
@@sabinarai1368 मारेको कस्ले भनेको छ अहिले सम्म सजाय हुनु परेन कस्तो कस्तो कमेन्ट आउ्छ यार
पुलिस प्रशासनले एकदमै राम्रो शीत छानबिन गरियोस र हत्यालाई कारबाहि होस
गम्भीरतापुर्बक अनुसन्धान होस् र दोषीलाई कडा कार्बाही गरियोस्
यो त हत्या हो। यो सर नै हत्यारा हो। यो सरलाइ फाँसी दिनु परो। यो केटी लाइ पनि फाँसी दिनु परछ। भोज सर सहयोग गरनु होला यो बाबा लाइ। बिचारा।
Hahahaha ha
Coll details check garnu.
Sahi ho
दोसी लाई छिट्टै कारबाही होस । नेपाल को कानुन भगवान ले जानुन,
यो खबरले सारै दुख लागेको छ बाबा आमा मिडिएमा आयर सारै रूनु भयको थियो यो केटि लाई र अनि सरहरू लाई फासि दिनु परछ है Rip😭😭😭😭😭😭😭😭😭😭😭😭
🙏अंकल ले सहि भन्नू भा छ।👍
हराको दिनदेखिको सबै पुलिसले केटी देखि सबै खोज्यो भने भेट्छ है 100%
दाङ को सुरक्षा निकाए निकै कम्जोर साबित हुँदै गएको छ।
यो अत्यन्तै मर्मस्पर्सी र दु:खद घटना हो मेरो आफ्नै गाउँले भाइ देबेन्द्र वलि को न्यायका लागि भोजराज सर धेरै सहयोग गर्नु होला नमस्कार धन्यवाद ।।
दोषी लाई कडा भन्दा कडा सजाय होस्
दोषी लाई कडा भन्दा कडा कारवाही होस
कृपया मेरो बिनम्र अनुरोध🙏माक्स को प्रयोग गरौ सबै जनाले🙏🙏सर आहिले को यो आवस्था मा कोरना बाट जोगिनु आवश्यक छ।।।
नमस्कार म दुबई बाट हेर्दैछु । मेरै गाउँ को घट्ना हो यो । दुख लाग्यो
हे भगवान के के सुन्नु र देख्नु परेको हो।।।या कोरनाले त्रासित भैराको बेला कठै यो भाइलाइ के भयो😭😭😭यिनी बाउ आमा लाई इश्वरले सहन सक्नी छेमता दिउन🙏🙏।।।।
😥😥😥कति दु:ख दायि खबर । हत्यारालाई फाँसि होस्।
सत्य तथ्य बहिर आवोस
देबेन्द्र लाई न्याय मिलोस्🙏
त्यो क्याम्पसको सर लगायत त्यो केटी अनि पोख्रेल सबैलाई अनुसंधानमा ल्याउनैपर्छ,
बिचरा,,,यो भाईको रिपोट सन्तोस देउजा सरले २,३ महिना पहिला खोज तलासि को लागि आमा बाबा ले दियको ईन्टभीउ मैले हेरेको थे यसरी हत्याा गरेर फ्यालियको रछ कसरी भटिन्छ सत्य तथ्य छान विन होस तर यो मेरो चरित्र हत्या गर्यो भन्देै केस हाल्ने केटिको पनि केही हातछ यस्लाई पनि राम्रो सँग छानविन गर्नु पर्छ भोजराज सर
यो सबै केटीको कारन हुन सक्छ सत्य तथ्य छानबिन गरिओस र पीडित बाबा आमालाइ नयाअ दिओस
Omg बाबा ममी सन्तोष सर सङ्ग आउनु भको थियो के के देख्न सुन्न पर्छ य भगवान् हाम्रो नेपाल मा के हुदै छ म हेर्दै छु दिनहुँ कीन घट्ना घट्दै छ 😭😭😭 हे भगवान 😭😭😭
हे भगवान् मानछे किन यति निरदयि र पापि बन्दै छन। यदि भगवान् छौं भने यि पापि जतिलाई कोरानाले लैजायोस,।
Hor kalpanaa
जबसम्म नेपाल मा फासी को सजाय को कानुन बन्दैन तबसम्म हत्या हिँसा बढि नै रहनेछ कडाभन्दा कडा सजाय मिलोस् पिडित लाई न्याय मिलोस्
BHOJRAJ SIR KO FAN JATI HAJIR GARUM HAI
Jasari Ni nambar malae Dinu
😈😈😈😈😬😬😬😬😬😆😆😆😆😆😆😇😇
@@jeeyabishal7077 kasko
यो घत्ना को मुख्य दोषी त्यही केति हो अनि स्कुल का शिक्षक हरुको हात पनि हात छ सत्यतथ्य छानबिन गरेर दोषी लाई कदा कारबाही होस
धेरै दुखत खबर येस्तो पनि हुन्छ बिस्वास गर्नै गारो छिटो कार्बही गरिओ दोसिलाइ
योइन किन हो एति धेरै घटना घट्छन् नेपाल मा यो के हुन लाग्यो नेपाल मा... दुःखद खबर चाँडो भन्दा चाँडो घटना को छानबिन गरी दोषी पत्ता लगाई कडा भन्दा कडा सजाय हो र दोषी लाई यस्तो सजाए होस की यो सजाए ले गर्दा अरु ले घटना घटाउन भन्दा पहिला सौ बार सोचोस्
यो घटनाको मेन जड भनेको सामाजिक संजालको गलत दुरुपयोग ले निम्त्याएको हो, अब छिटो भन्दा छिटो अनुसन्धान गरेर दोसि लाई हदैसम्मको कार्बाही होस्।
त्यो केटि को घटना हुनु भन्दा अगडि पाच दिन पहिले देखि पाच दिन पछि सम्म जतिको सबै कल डिटेल चेक गर्ने होकि केही थाहा पाउन सकिन्छ होला !दोषी लाई चाडै कानुन को दायरा मा ल्याईयोस्🙏
याे घटना सरा सर षड्यन्त्र मुलक घटना घटाईयकाे छ । किना देबेन्द्र वलि काे बुबालाई तेयाहाका जनप्रतिनिधि र समाज सबै जना मिलेर बुलन्द अावाज साथ सपाेट दिनुभाकाे छैन । सबैले मिलेर देबेन्द्र वलि काे फेमलिलाई साथ सपाेट दिनुपरेयाे ।
सही र निष्पक्ष रुपमा छानबिन होस्।।।
घटनाको राम्रो छानबिन होस । दोषीलाई कडा कार्बाही होस
दाङ जिल्लाको पुलिस प्रशासन मुर्दाबाद्🐕️🐕️🐕️
तुरुन्त त्यो घटनाको अनुसधान छिटो गरिओस र दोसिलाइ कडा भन्दा कडा कार्बही गरिओस
राम्रो संग छानबिन होस दोषी लाई कडा कारबाही होस
अपराधी लाई कडा कार्बाही होस ।।।
दोसि लाई कडा कार्बाही होस निर्दोष लाई न्याय मिलोस
दाङ मै मात्र किन हुन्छ ओ यस्ता घटना अरु ठाउमा भन्दा दाङमा नै बढी घट्ने गर्छ 🤔🤔
दोसि लाई कडा कारबाही होस्
सबै भन्दा कम्जोर प्रशासन भयको जिल्ला दाङ्ग
खैई सर केहेा केहेा कुरा पनि बुच्नै नसक्किने छितेा भान्दा छितेा अब्रादि पत्ता लागेास 😭😭
His dad is so strong ❤️❤️❤️❤️
Buwa ko kura dherai ramro xa
सत्त्यतथ्य पत्तालगाई दोसीलाई हदै सम्मको कारबाही होस् र कलेज बाट रेस्टीगेट गर्छु भन्ने त्यो इस्कुल प्रमुख लाई पनि ईन्भेस्टीकेसमा ल्याउनु पर्छ।
omg!!होर ???के सुन्नु पर्यो😳😳म उहाँसंग एक पटक भेटेकाे थिए।साह्रै दु:ख लाग्यो सुन्दा😭😭
शिक्षक देखि लियर त्यो केटि संग जोडिएका केटा हरु सबै छानबिन मा लिन पर्ने देखियो त्यिनी हरुको पर्सनल आपसि कल डिटेल पनि सबै चेक गर्न पर्यो हत्यारा पत्ता लाग्छ!हत्या गर्ने र गराउने यहि भित्र छ,,भोजराज सर सूक्ष्म अनुसन्धान को लागि तपाईं बाट पनि प्रत्यक्ष्य भुमिका खेल्नुहोला धन्यवाद!
दोषी लाई कडा भन्दा कडा कारबाही होस्
तेयो सर अनि केति लाई कारबाही हुनु प्रछ
यो ता सरासर हत्यानै हो त्यो केटि ले कोहि केटा लगायर हत्या गरेको हुनुपर्छ
कारबाही होस् छित्तै
अपराधी लाई कडा कारबाही होस
दाङको सुरक्षा निकाए अहिले निकै कमजोर हुँदै गएको कारण प्राय दाङमा यस्ता घटना हुँदै छ।।
यो राम्रो सङ्ग छानबिन गरि दोषीलाई कारबाही होस्
दोसि लाई कारवाई होस
मेरो बिचार मा यो केटि ले त मारेको हैन 50% किन मार्ला त्यो केटिले सत्य छान बिन होस खोइ के हो बुज्नै गारो
यदी उहाकै छोरो हो भन्ने हत्यारा लाई दन्ड दिलाउने सबै नेपाली को दाईत्व हो
केटीको खेल जस्तो छ,यसमा कलेजबाट निस्कने बितिकै अपहरण गरेको जस्तो छ।
हाम्रो दाङ मा अति धेरै घतना किन भैराको छ।
सुरक्षाकर्मी को ध्यानाक्रसन कमि भयो।😡😡
दोसिलाइ कानुनको दायरामा ल्याउनु पर्यो अनुसन्धान राम्रो सङ हुनुपर्छ
यो घटना बारे रामो सँग छानबिन होस
यहाँ कुरो कस्तो अनुसाधन भयो भने फेक आईडी बनाएर केटिको मोबाईलमा आउनु र ठ्याक्कै तेहि केटा हराउनु यो दुबै बिच बाट भएको कारण घटना घटिएको स्पष्ट भयो ।यहि बाट उब्जियो मुख्य आधारित प्रमाण यहि बुजियो
कुरा सुन्दा त यो भान्जाको पनि गल्ति छ। मामा फँसाउन खोजे जस्तो छ।
त्यो केटी र क्याम्पस को मिलेमतोमा पक्कै पनि हत्या गरिएको हो।दुई चार कोर्रा हान्नु पर्छ।राम्रो सगँ छानबिन गरि दोसीलाई कडा भन्दा कडा सजाय होस्।
भान्जा लाई नि मिडीया मा ल्याउनु पर्यो
त्यो त 100% नै हत्या गरेर फाल्देको हो ।
यो कुनैले fm मा काम गर्नेलाइ रिशले हुनपर्छ 🤔🤔🤔
जे गर्छ फेस बुक ले गर्छ अहिले को यो जमानामा जे जति घटना घटि रहेको छ त्यो सब फेस बुक र इमो ले गर्दा नै हो चालान जाने अत्ति उत्तम चलाउन नजाने अत्ति खराब यो चिज।।
हत्या भयकै हो जस्तो छ दोषी लाई कारबाही हुनु पर्छ
कसले गरेको होला हत्या कुकुर हरुलाई खोजेर जेल कोच्नु पर्छ
आत्मा हत्याको त कुनै कारण देखिदैन त तेत्रो पढेलेखेको मान्छे सानो कुरामा ज्यानै फाल्ने निर्णय लिन सक्दैन कि त ज्यान मर्नेनै धम्की आको भए मात्र आत्मा हत्या हुन सक्छ नत्र हत्यानै हो मेरो बिचारमा
watching from Saudi riyadh
Pp
त्याे केटिकाे 100%हात छ याे घटनामा चाैकि लगेर छाला तारेपछि त्याे केटिलाई सबबै थाहा हुन्छ
campus maa jholaa hunu Ticher ko pani haata 6 kiarkaara garnu paryo
Kt lai anusandhan garnu paryo
😭😭Yesto ramro uncle ko boli
KARIBA 5 BRASHA NARAYANPUR SCHOOL SANGAI PADHIYO
LASTAI SOJHO THIYA
YO KT LE KEHI JHUTT BOLE JASTO LAGEYO
KEHI KURA LUKE JASTO LAGEYO
😥😥😥😥😥
Yes ko chanbin garnu parcha 💐
शरीर एक ठाउ टाउकाे एक ठाउ । छ भने याे हत्या नै हाे । छानबिन गरि कार्बाहि हुनुपराे
mero channel ni subscribe gardinu hola hai hjr thank you
हे भगवान तेसो नहोस।तेति सानो कुराले त आफै किन मर्थे र।पक्कै पनि कोइको हात छ । ।मार्न मा।
यो बुझ्दा सरासर केटि कै कारण हत्या भयको बुझिन्छ !!कार्बाहि हुन पर्यो नेपाल पा पावर र पैसा जस्को छ त्यो बचिहाल्छ के गर्नु 😢😢
ma pani khojna gayeko ham yo vai lai ta sarai dukha lageyo
कलेजमा सि सि फुटेज पनि होला थाहा भै हालछ नि।
Yini 3, 4 jana lae midiya ma launu paryo bhoja raj sir
पत्रकार लाई सजग भयर अन्तर्बाता लिनुपर्छ।
यस्तो फेक आइडि बनाए र कुनै केटि कोटा राखेर नानाथरि म्यासेज गर्ने लाई राम्रो भन्न मन लागेन मलाई पनि कटि धेरै यस्तो बाट नाना थरि पठाउने गरिरहेको हुन्छन् यस्तो गर्नु राम्रो होइन
ramro sanga chanmin hosh dosili kada vanda kada karbahi hosh🙏🙏🙏😭
Kaakal ho vaner kasari pusti garne ke vanau khai kasto cha sarirko banavot ke thaha kaakal dekhayar anatai pharara chaki teacher ko kunai dos chaina maile dekhe anusara