कमलाको ठगी धन्दाको पर्दाफास|पक्रेको भिडियो देखेर ओइरिए पिडित|पक्राउपछि कसरी आइन कमला अनलाइन?

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • Host:Ganga lama
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

КОМЕНТАРІ • 1 тис.

  • @chandralawati4367
    @chandralawati4367 3 роки тому +287

    त्यो कमला भन्ने दलाललाई कडा भन्दा कडा कार्बाहि होस अनि पैसा असुल गराउनु पर्यो you are great 👍 Ganga sis

    • @Ben-cf9rq
      @Ben-cf9rq 3 роки тому +11

      Yadi dalal lai police le kehi garna na sakne vahee paxi media sabai lai logera garnu parxa xora ek no ko xa dalal sale khate

    • @arjunadhikari2223
      @arjunadhikari2223 3 роки тому +1

      You77777777777777777777777777777777777777777777777777777

    • @bajgainprks5366
      @bajgainprks5366 3 роки тому +1

      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

    • @official7419
      @official7419 3 роки тому +1

      Tapaiko pani paisa khayo yo bejati aaimaile

    • @gaganbudha7925
      @gaganbudha7925 3 роки тому +1

      garibko khun chusne kiralai dhartima rahane kunai adhikar chhaina

  • @dalithapa6163
    @dalithapa6163 3 роки тому +36

    एउटि सुन्दर,साहासि र इमान्दार नारि गङ्गा बैनि हजुर लाइ हृदय देखि धन्यवाद।

  • @pub-ggamer3043
    @pub-ggamer3043 3 роки тому +79

    गङ्गा मेम हजुर जस्तो महिलाको धेरै आबासेक छ धेरै नेपालमा 🙏🙏🙏

  • @laxmiraj808
    @laxmiraj808 3 роки тому +31

    गंगा बहिनीलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदय देखि नै सलाम छ साहसी चेली गंगालाई

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +55

    गंगा लामा जस्तो छाेरि लाई जनमदिने अामा र बुबालाई बधाई छ । तेयस्पछि गंगा लामालाई त धन्यवाद दियर पनि कमै हुन्छ । बधाई छ गंगा लामा बहिनीलाई ।

  • @user-ez1mq5ew1p
    @user-ez1mq5ew1p 3 роки тому +75

    छोडनु हुन्न है यो ठगलाई अनि धन्यवाद good tv and ganga जि लाई 🙏🙏🙏

  • @mayalimbu2418
    @mayalimbu2418 3 роки тому +42

    पत्रकार गङ्गा लामा बहिनीलाई धेरै धेरै धन्यवाद।👍️👍️🙏🙏

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому

      Jastalai testai dhido lai nistai vaneko ahi ho Maya jiu

  • @dipakkarki6091
    @dipakkarki6091 3 роки тому +94

    राम्रो काम गर्दा कति आर्सिबाद पाइन छ कति खुसी भय पीडित हरु ganga mem लाई सलाम तपाईं को हिमत साहास लाई सलाम छ पाठ 1 देखिनै हेरि रको छु म

  • @kamalmusical1775
    @kamalmusical1775 3 роки тому +52

    दलाललाई पुलिस कहाँ होइन, पीडितको हातमा बुझाउनु पर्छ। जे गर्नु पर्ने पीडितले गर्छ।

  • @unxonlim5083
    @unxonlim5083 3 роки тому +106

    सलु ट छ पुर्बेली,चेली, गङ्गा, सिस,,गुड काम,,हाम्रो साथ् सपोर्ट छ,यी यस्ता ठग, दलाल हरु लाई,कदबि छोड्नु हुन्न,, कडाभन्दा कडा सजाय, होस्,,

    • @shyamshyamraviodhfromuk1798
      @shyamshyamraviodhfromuk1798 3 роки тому

      Ganga sis lai pahilo partham ta salut garna chahanchu sis pidit haruko paisa chai biyaj samet minaha garayera dalal lai chiso khorma rakhnu parxa

  • @premdorchisherpa4442
    @premdorchisherpa4442 3 роки тому +31

    यो कलङ्का भाइरस लाई जरै बाट निर्मुल पार्नु पर्छ।दुनियालाई ठगी गर्दै मोजमस्ती गर्दै ऐसआरम गरेर खुशी हुने कलङ्क कुलाङ्घारलाई छोड्नु हुदैन।

    • @dilipjirel3434
      @dilipjirel3434 3 роки тому

      @Permdorchi Sherpa why do you have dilipyakkha foto for your profile picture?

  • @75gangatch
    @75gangatch 3 роки тому +5

    सलुट अनि धेरै धन्यवाद चेली,गंगा लामालाई !कमला दलाललाई कडा भन्दा कडा कार्बाहि होस ।

  • @rameshjoshi5681
    @rameshjoshi5681 3 роки тому +51

    नेपाल सरकारको पूरा गल्ति छ यसरि पठाउने लाई जेल किन कोच्दैन थूक्क नेपालका कानून

    • @shresthaeitkumar9101
      @shresthaeitkumar9101 3 роки тому

      Japan ma nepalsarkar le pathau mai sakdaina japan pathaunu nai dalal marphat ho

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +10

    गङगा बहिनीको राम्रो कमाको लागि धन्नेबाद दिने मित्रहरू आउनु है एता सलुट छ बहिनी गङग 🙏🙏🙏

  • @buddhasherchan861
    @buddhasherchan861 3 роки тому +19

    I like गङगा बहिनि she is very cute. काम पनि सारै राम्रो छ अनि खुब साहसीक हुनुहुन्छ।

  • @chinikandel2639
    @chinikandel2639 3 роки тому +5

    हाम्रो नेपाल मा पत्रकार भनेको त भगवान नै गरिब दुखी काे लागि गङगां मेडम सलाम छ हजुर लाई

  • @user-ck9bf8zj9h
    @user-ck9bf8zj9h 3 роки тому +61

    पत्रकार गंगा लामा ज्यु अपराधी लाई नछोड्नुस है ? म कुवेत बाट ! सजाय दिनैपर्छ

  • @bipanatamang3639
    @bipanatamang3639 3 роки тому +176

    त्यो कमला बन्ने जनबारलाई नांगै चोक गुमाउनु पर्छ।

    • @prtimatamang7758
      @prtimatamang7758 3 роки тому +2

      Ejat navaki aimai lai nagai ghumae pani laj hudaina testa dalali lai

    • @bipanatamang3639
      @bipanatamang3639 3 роки тому +1

      @@kamalabhandari3530 honi

    • @prichhetamang152
      @prichhetamang152 3 роки тому

      हो हो चाक मा खुर्सानी हलेर घुमाउनु पर्छ।

    • @prtimatamang7758
      @prtimatamang7758 3 роки тому

      @@bipanatamang3639 kasti lag pacheki aaimai raixe haii
      Aimai ko nam ma kalanka

    • @champabista6335
      @champabista6335 3 роки тому

      Pakdau ta vai kadavandakadakarwai hunuparyo

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 роки тому +1

    🇳🇵🇳🇵🇳🇵एउटा सच्चा देशभक्ता नेपाल आमाको छोरी निर्धक्क,निडर र बुलन्द आवाज लिएर नेपाली पत्रकारिताको माध्यामबाट समाजमा दैनिक घटिरहेका सत्य अनि तथ्य घटानाहरुको प्रदाफास गर्दै अति नै सहरनिया काम गरेको हुदा सम्पुर्ण नेपाली जनतामा खुसी छाएको छ गंगा मेडमलाइ हृदय देखि नै स्यालुट गर्न चाहन्छु।एस्ता भाइरसहरुको अब जरो नै उखेलेर फाल्नुपर्छ तपाइलाइ सम्पुर्ण नेपाली जनताको साथ र सपोर्ट छ।अब तपाईं जस्तै हजारौं गंगा जन्मियुन यो हाम्रो देशमा।

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 3 роки тому +36

    यस्ता दालाल ठग चोर्नी लाई बिच सडक म छाला काटेर खोर्सानी दाल्नु पर्ने त्यो चोर्नी लाई छोड्नु हुदैन सबै पैसा असुल्नु होला दिदी बैनी हरु यहि भन्न चहान्छु🙏🙏🙏🙏

  • @Born2Brave
    @Born2Brave 3 роки тому +16

    त्यो महा ठगलाई हदै सम्मको सजाय होस। त्यो परिजीवी भाइरशलाइ कठघरामा ठोक्नैपर्छ। जसले तेस्लाइ बचाउन खोज्छ, तेस्लाइ पनि छोड्न हुन्न। गङाजीको यो अनुकरणीय कार्यलाइ सलाम ! 🙏

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 3 роки тому +21

    यो ठगि को छोरो सहित जेल हाल्नु पर्छ र पीडितहरुले न्याय पाउनु पर्छ

  • @dmsguitarrepair3292
    @dmsguitarrepair3292 3 роки тому +22

    याहाको साहासी कदमलाई सलाम छ्🙏🙏💐🌺💐🌺

  • @surajtembe3166
    @surajtembe3166 3 роки тому +64

    यस्तो ठग लाई छाला निकालेर डम्फू बजाउनु पर्छ ।

    • @gopitamang4246
      @gopitamang4246 3 роки тому +1

      Honi baklo xala kalo damfu majale bajxa

  • @bishnupangeni4037
    @bishnupangeni4037 3 роки тому +17

    काेहि मानिस बेच्ने ,काेहि देश बेच्ने ,काेहि जनता बेच्ने ,नियाेजत अपराधी र भरष्टचारि लाई बाच्ने अधिकार खाेस्नु पर्छ अब ल....

  • @hemrai2075
    @hemrai2075 3 роки тому +27

    अबो दलाली हरुले मानिशलाइ ठगेर महल बनाउने सपना नदेखेहुन्छ।हार्दिक धन्नेबाद गंगा बहिनी।

  • @indirabudha2829
    @indirabudha2829 3 роки тому +6

    त्यो ठग आइमाई लाई कडा कारवाही हुनुपर्छ ।
    बहिनी गंगा साहासी महिला हुनुहुन्छ

  • @ajayarai7524
    @ajayarai7524 3 роки тому +32

    तेसतो आरका को पैसा मा रामाउनु खोजने खातेनि लाई नाछोडनु होला

  • @chandrarai9036
    @chandrarai9036 3 роки тому +10

    यो सब सेटिगँ अनुसार चलेकोछ - पुलिस, प्रशासन, नेता, दलाल सबै मिलेका हुन्छन्!

  • @sthishwor6605
    @sthishwor6605 3 роки тому +5

    सलाम छ है गङगा बैनिलाइ keep it up.

  • @amritshrestha474
    @amritshrestha474 3 роки тому +22

    गंगा लामा जी लाई सम्मान छ

  • @Newresearch7
    @Newresearch7 3 роки тому +36

    यिनिहरुलाई कुनै हालतमा नछोड्नु र छोड्नु पनि हुन्न्।

  • @arunprakashshrestha9313
    @arunprakashshrestha9313 3 роки тому +4

    Thank you so much my gorgeous Ganga Bahini! You're extremely DARING lady in the planet! I'm really proud of you for your personality and daringness!

  • @rekhasidali6937
    @rekhasidali6937 3 роки тому +6

    Ganga Didi ane hajur KO team lai huge respect🙏🙏🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +18

    यस्ता ठगि गर्ने दलालिहरु लाई छोड्नु हुदैन

  • @premchhantyal5258
    @premchhantyal5258 3 роки тому +27

    गङगा सिसि लाई सलुत छ। सबैले साथ दिनु पर्छ यस्ता दलाल भ्रष्ट हरु लाई अब जेल कोच्नु पर्छ सबै मिलेर

    • @yeshodashrestha5826
      @yeshodashrestha5826 3 роки тому

      Sahi bahine gangs bestubalak saday yesarynay pidithko sewa gardy jaanu

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +36

    याे महिला ले वकिल र प्रहरिका ठुला ठुला हाकिमलाई पैसाको पावरले किनिसकेकै हाे त । किना समातनासकेना त प्रहरीले ।

  • @prakashthapa7849
    @prakashthapa7849 3 роки тому +3

    नाम नै काफी छ ( ganga) हामी सबै को साथ छ हजुरलाई diju ल ।

    • @bajgainprks5366
      @bajgainprks5366 3 роки тому +1

      👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

  • @bishnugurung6298
    @bishnugurung6298 3 роки тому +32

    नेपाल प्रहरीको पनि विश्वास गर्ने हो ??? यिनीहरु त पैसामा बिक्ने जन्तुहरु हो |

  • @rajulama8915
    @rajulama8915 3 роки тому

    स्यलुट छ गंगा बैनि तपाइलाई यस्तो ठगि गर्ने गिरोह लाई पक्डाउन सहयोग गर्नु सक्नु भएकोमा 🙏🙏

  • @Manju78
    @Manju78 3 роки тому +10

    एक दम राम्रो काम गंगा बैनि त्यो दलालनीलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ

  • @biddrohisaila2794
    @biddrohisaila2794 3 роки тому

    गङ्गा लामा पत्रकारलाई सम्मान छ । हिम्मतिलो नारी पत्रकार पहिलो पटक देखियो । यो काण्डको निराकरण नगरी नछोडनु होला । यस्तो अपराधिहरुलाई अब कानुनी कार्वाही गर्नै पर्छ ।

  • @kabilim6106
    @kabilim6106 3 роки тому +4

    Ganga g lai salute cha yesta chor haru lai parda phas garera samaj dekhi bhahiskar garnu parcha..

  • @safalthapa7116
    @safalthapa7116 3 роки тому +12

    त्यो सुन पसले पनि मिलेको रहेछ कुरा बुज्दा खेरि

  • @kailashthapa1428
    @kailashthapa1428 3 роки тому +6

    घर जग्गा लिलाम गरेर भए पनि असुल्ने काम गर्नु होला। सबै पीडित हरु मिलेर हातखुट्टा भाँचेर फाली दिनुहोस्।

  • @tilakrai96
    @tilakrai96 3 роки тому +1

    त्यो कमला लाइ कारवाही को साथ साथै सबै पेसा ब्याज सुद असुली गराउनु पर्छ

  • @balbahadur1098
    @balbahadur1098 3 роки тому +4

    Ganga baini you are great patrakar baneyko yasto hunuparxa thank you so much

  • @Anticorr318
    @Anticorr318 3 роки тому +1

    Good TV doing great job,This is so called the great responsible of fair journalism,गङ्गा जी,तपाइँको शाहसिक कार्यलाइ सलाम छ !निस्वार्थ निष्पक्ष र अनेकन प्रलोभनमा नफसेर नपारेर यस्तै यस्तै ठग दलालहरुको भण्डाफोर गरेर कानुनि कठघरामा उभ्याउनुस तपाइलाइ सम्पूर्ण पिडित नेपालीहरुले साथ् दिने छ !

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 3 роки тому +7

    यो महाठगलाई नपक्रन आदेश गर्ने न्यायधिस को नाम के हो सार्बजनिक गर्नु पर्यो ! यस्ता अपराधीलाई जिम्मेवार सम्बन्धित निकायले कारबाही नगरेको देख्दा खुन उम्लेर आयो !

    • @samanapaudel9929
      @samanapaudel9929 3 роки тому +2

      म पनि अचम्मित भएँ के साच्चै अदालतले यो ठग आईमाई लाई नपक्रने पुर्जी दिएकै होला त।यदि हो भने साँच्चै के अदालत हो कि दलाल पाल्ने दलाललीको घर हो अनि न्यायाधीश कुन हो नाम सार्वजनिक गर्नु नै पर्छ पिल्ज।

  • @durgagurung7343
    @durgagurung7343 3 роки тому +2

    Salute to Ganga sister you doing good job keep it up.

  • @rahulghising1599
    @rahulghising1599 3 роки тому +10

    यो खुङ्कार नायकेको साथमअरुपनी सम्लगनाछहोला एस्तोलाइत सिधैझुन्ड्याए हुन्छ
    अर्कोकुरा गङगालामा लाइ सलामछ 🙏🙏

  • @minakshisanskar.channel3176
    @minakshisanskar.channel3176 3 роки тому +1

    धन्यबाद गंगा म्याडम सहीबाटो सही जीबन सदा सफल्ता रहोस मेरो सुभकनमना

  • @bulandaaawajnepaltv5993
    @bulandaaawajnepaltv5993 3 роки тому +3

    अब भ्रष्टाचार र दलालहरु विरुद्ध सम्पुर्ण पत्रकार एक जुत हौ।।।

  • @shovathapa990
    @shovathapa990 3 роки тому +1

    Good job Ganga bahini

  • @sasikalalimbu8479
    @sasikalalimbu8479 3 роки тому +13

    कानुन न्याधिस पुलिस वकिल हाम्रो पैसा ले किने पछि यस्ले अदालत को कूरा गर्छ यो हरामि आईमाई

  • @prakashpokharel4828
    @prakashpokharel4828 3 роки тому +1

    याे मिडियाकाे बैनि लाई सलाम छ।

  • @studentofthedecade4324
    @studentofthedecade4324 3 роки тому +5

    You are the best Ganga Aji....
    Love from UK.

    • @mayatamamg409
      @mayatamamg409 2 роки тому

      Sahi Kam garnu vyo ganga Bai derai derai thanks 🙏🙏🙏👍👍

  • @sumiyamfu1527
    @sumiyamfu1527 3 роки тому +1

    Kapaal baandaa ta jhn atti simple ani beautiful Dekhiyo Ganga baini, good job ❤️❤️🙏🏼🙏🏼🙏🏼🌹🌹💐

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 роки тому +6

    gangaa बैनी तपाईं जस्तो पत्रकार चाहिए को छ यो देश मा सचा सोत्न्त्र मिदिया चैयकोछ

  • @kamalatamang3336
    @kamalatamang3336 3 роки тому +1

    Ganga Lama you are great God bless you always .

  • @manasfann2796
    @manasfann2796 3 роки тому +8

    Good job sister❤️

  • @prakashpokharel4828
    @prakashpokharel4828 3 роки тому +1

    यउटा साहासि छाेरि जन्मदियछन भगबानले गंगा जि धन्याबाद।

  • @limburam8756
    @limburam8756 3 роки тому +4

    Good job sistar

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 3 роки тому +1

    सलाम छ् साहसी GaGa चेली दिदी लाई यसरी नै राम्रो काम गर्दै जानु हामी आम जनता को फुल सपोर्ट छ् हजुर लाई 🙏🙏

  • @sauravgurungdhurel5914
    @sauravgurungdhurel5914 3 роки тому +6

    यो onlike गर्ने जति कमला भण्डारीको supporter हुन भन्ने लाईराछ मलाई त ? तपाँईहरुलाई पनि त मित्रहरु

  • @mansinghpariyar5991
    @mansinghpariyar5991 3 роки тому

    तपाईं जस्तो महान चेली को हर घर समाज मा आबस्यक्ता छ्🙏🙏🙏🙏महान चेली तपाईं लाई हिर्दय देखि सम्मान ब्यक्त गर्द छु

  • @gitasotanggitasotang848
    @gitasotanggitasotang848 3 роки тому +11

    नेपालमा पैसा खाने खातेहरुको बिगबिगी छ ।

    • @abhikarki2018
      @abhikarki2018 3 роки тому

      Khate + khateni dubai 50/50 xan 😏

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 3 роки тому +1

    जसरि पनि ठगलाई कार भाइ गर्नु पर्छु गाँगा बैनि सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kumargurung6935
    @kumargurung6935 3 роки тому +3

    Ganga baini ko Hikmat lai mannai parchha taysta Dalal harulai chhodnu hudaina ganga bainilai sabailai saath saport garau 👏👏👏

  • @amritthapa8062
    @amritthapa8062 3 роки тому

    धेरै कुरा नगर्नु सबै पीडित हरु मिलेर समाउने अनि च्वाट काटने ! कुरा खत्तम ।

  • @chandragurung8721
    @chandragurung8721 3 роки тому +4

    Great work...Ganga Baini....

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 3 роки тому

    अपराधीहरुले केही गर्दैमा समाज
    ध्वस्त हुदैन। सकक्षम प्रशासकीयले केही नगर्दा भने समाज अवश्य ध्वस्त हुन्छ। दोषीलाई कडा कानुनी कार्वाही हुनुपर्छ। पत्रकार गंगा मेमलाई सलाम छ

    • @bajgainprks5366
      @bajgainprks5366 3 роки тому

      👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

  • @bharatbahadur392
    @bharatbahadur392 3 роки тому +4

    Good job Ganga mam🙏

  • @mandiralimbu1228
    @mandiralimbu1228 3 роки тому

    साच्चै कै कती साहसिलो हिमतिलो महिला हुनुहुन्छ हजुर तपाई जस्तो महिलाको धेरै खाँचो छ यो नेपाल मा 💕❤️❤️❤️ तपाईको महान काम को लागि 👏👏👏👏👏👏👏 सधैं भरि यस्तै यस्तै काम गर्नु हाेला

  • @kumarsahayatri9573
    @kumarsahayatri9573 3 роки тому +3

    God job ganga ma salut xa

  • @nepal24sanchalimbu48
    @nepal24sanchalimbu48 3 роки тому

    गँगा मेम त मलाई अति मन पर्ने पत्रकारिता हुन र उहाँ काे हरेक काम मन पर्छ र गँगा मेम तपाईं लाई मेराे हृदय देखि नमस्कार अनि अबिरल सम्मान र हजुरले जति सक्दाे सयाेग गर्नु हाेला यस्ताे ठगा मानिस तस्कार लाई जेल मात्र ले हुदैन यस्ताे लाई

  • @laxmeepun3970
    @laxmeepun3970 3 роки тому +3

    Gud job d

  • @pritamaaashrees6168
    @pritamaaashrees6168 3 роки тому +1

    धन्यवाद गङ्गा जि

  • @juniorpage4681
    @juniorpage4681 3 роки тому +5

    Ganga❤️

  • @bimalarai3507
    @bimalarai3507 3 роки тому

    नछोडाै यस्ता मानव पिपासुलाई । सक्दो र हदै सम्मको कारवाहि होस । गङगा मेडम लाई धन्यबाद ।

  • @shivarai3367
    @shivarai3367 3 роки тому +10

    यस्ता दलाल हरु पक्राउ पुर्जी हुदनी पक्रिन्नु नसक्ने मेरो देशको कानुन धिक्कार छ।

  • @rajsherchan4575
    @rajsherchan4575 3 роки тому

    साहसी चेली गॅंगा मेम लाई सलाम छ।यसरी नै यी सोझासाझा नेपाली ठग्ने ठग दलालहरुको पर्दाफास गर्दै अगाडी बढ्नुहोला सारा नेपाली ले साथ दिनेछन् ।✊✊✊

  • @Newresearch7
    @Newresearch7 3 роки тому +3

    हामी पनि जापान मै छ्म पीआर पाउन त सपना मा सोच्ने हो बिगत 15-16 बर्ष देखि पीआर नपाएर तड्पिनु पर्याछ नेपाली रेस्टुरान्टमा ल्याए पनि गधा जस्तै पेलाउछ्न तलब बेलैमा दिन्नन यातना दिन्छ्न जापानमा ति दलालले भने जतिको सजिलो छैन कुकुरले नपाको दुख हुन्छ हो ।

    • @kusmarai7540
      @kusmarai7540 3 роки тому +1

      Sahi kura garnu vayo Hjr le Ma ni USA Ma xu USA ma ni pr pauna kati garo x 20 yrs huda ni

    • @Newresearch7
      @Newresearch7 3 роки тому +1

      @@kusmarai7540 ho ni hjr pr pauna ti dalal le bole jati sajilo ka x ra

    • @kusmarai7540
      @kusmarai7540 3 роки тому +1

      Ho tati sajilo kaha x aaya vogne lai matra taha x 20 40 yrs tadpida pani pr navayara kati manx bijog x Nepal ma sab paisa khane khel ho hjur

  • @arjungurung8491
    @arjungurung8491 2 роки тому

    Yes 100%right n very good job ganga sister God bless you

  • @puransharma6392
    @puransharma6392 3 роки тому +6

    सरकार कस्ता ,जन्ता तेस्तै।नेपालमा जाल झेल ठगी ढकैती मारकाट गर्ने त कति हो कति यो हुनुको पछाडि सरकार दोसी हो । ऐस्ता खराब मान्छे लाई सरकारमा पुर्याउनु जन्ता भेडा हुन

  • @user-vo9io1dp5s
    @user-vo9io1dp5s 3 роки тому +1

    कमला भण्डारी भन्ने रक्षासनीलाई यो भ्रष्टाचारी हरूले साथ दिएको छ! यी पापीनीलाई साथ सपोर्ट दिनेहरूलाई पनि घोक्रे ठ्याक लगाऊनु पर्छा? गंगा बहिनीलाई हामी सबैले साथ दिनु पर्छा! स्यालुट छ बहिनीलाई🇳🇵👍️

  • @demanrana5559
    @demanrana5559 3 роки тому +3

    great job...I salute you.

  • @rahullimbu1356
    @rahullimbu1356 3 роки тому +1

    प्रहरीको को पनी कमी कमजोरी धेरै छ निबेदन दिएको इलाका प्रहरी प्रमुख लाई सोध्नु पर्यो गंगा चेली निवेदन दिँदा किन यो केश पहीले पनी छ भन्दै प्रहरीले निवेदन थुपारेर मात्र राख्छ कारवाही नगरेर।

  • @chandrabc1984
    @chandrabc1984 3 роки тому +6

    गङ्गा सिस सलुट छ,दलाल हरु लाई पर्दाफास गरिदिनु भयो!

  • @atiramroxx5568
    @atiramroxx5568 3 роки тому +1

    पत्रकारलाई नमस्कार छ good job i like it ganga ji

  • @khadkamahendra5548
    @khadkamahendra5548 3 роки тому +3

    Maile ni Subscribe gare
    hai dd hjr ko word dekher❤🙏

  • @haripokhrel8468
    @haripokhrel8468 3 роки тому

    गङगा जिलाई सलाम छ सबैले सपाेट गरनु

  • @user-bh9fu8it8b
    @user-bh9fu8it8b 3 роки тому +4

    Satipiket dine resturant ma pani mudda halnu ganga kun kun ho?

  • @dhanijam4849
    @dhanijam4849 3 роки тому

    good tv गगा बैनी सलुट छ धेरै मुस्किल को चुनौती संग यस्ता ठग लाई कानुनी कठाघरामा ल्याउनु भो हामी तपाइँको साथमा छौ गगा बैनी अझ हिम्मत जुटाउनु होला तर यस्तो मुस्किलले ठग लाई पर्दाफास गर्दै गर्दा केही हराम खोरहरुले डिस लाइक गर्न कसरी सकेको यिनिहरु पनि कहि न कहि ठग पेसामा आबद्ध छन

  • @rajugurung5340
    @rajugurung5340 3 роки тому +3

    La didi hjr lai salam 6 ramro kam garnus ma hjr ko sath ma xu teslai jel halnu par6

  • @phanindrakckcphanidara9347
    @phanindrakckcphanidara9347 3 роки тому +1

    God job ganga lama ji salut xa hjr lai

  • @narendranbhai2082
    @narendranbhai2082 3 роки тому +3

    Jantalai lutne Aath pulish prasashan ra neta ko bata paixan hola

  • @dhanshrestha4051
    @dhanshrestha4051 3 роки тому +1

    Thanq Great working #GangaLama Bahini

  • @locklock6548
    @locklock6548 3 роки тому

    सहि काम हजुर लाई सलाम छ ,गंगा दिदि.....

  • @sarudang5295
    @sarudang5295 3 роки тому +2

    Good job ganga bahini ❤❤❤❤