नेपालमा ,मन्दिर धेरै हुदा ,,नेपाल गरिब,,र अशान्तिमा थियो तर ,यस्तै चर्च बढदै गयो र ईसाई जनसंख्या बढदै गयो भनि अनिमात्र नेपाल देस बपकसित हुनेछ,र देसमा शान्ति अाउनेछ,,,किनकि बाटो सत्य र जीवन मात्र यसु नाउमा छ,,,अामेन,,,
सोह्रै आना सहि र सत्य भन्नू भयो । अरु त त्यस्तै भए अब मै हु भन्ने कुनै पनि राजनीतिक नेता कार्यकर्ता जो जो हुन, ती सबै भोट र जन समर्थन को लागि यता पट्टी चासो दिन नै चाहादैनन।
सबैभन्दा दुःखको कुरा,उपत्यकाभित्रको सानो क्षेत्रफल डांडाको टुप्पाहरूमा सरकारले पर्यटकीय स्तम्भ बनाउन नसकी निकम्मा भयो।सो सबैतिर गुम्बा बन्यो,कसैलाई मन पर्यो!कसैलाई मन परेन,तर यस्तो सरकारी जग्गा/प्रतिजग्गा हडपमा परे।क्रिस्चीयानीटी फैलाउने भतुवा,लुटुवा र त्यसका पोषक नेता मतियारलाई धिक्कार!नेपाल आमाको श्राप लागिरहनेछ,भूमी नाश गरी अरूको हातमा दिनेलाई..
अब अमेरिकामा भाको नेपाली जति एकजुट भयर संरक्षण तिर ध्यान दिनु पर्यो यस्ता चर्च मा जानि पैसा जति रोकौ चर्च आफै बन्द हुन्छ, पैसाका लागी धर्म परिवर्तन गर्ने पापिहरू को आफै नास हुदै जान्छन
यदी तपाईंलाई हाम्रा गीत संगीत, भिडियोहरु मन पर्छ भने कृपया हाम्रो यो UA-cam Channel लाई Subscribe गरिदिएर हामीलाई तपाईंसँग जोडीन मद्घत गरिदिनुहुन सादर अनुरोध गर्दछु । तपाईं हामी सबैको जय होस ।
नेपालमा अब धार्मिक द्वन्द्व हुन्छ ।बिदेशिले धार्मिक द्वन्द्व गराउनको लागि लोभ देखाएर धर्म परिवर्तन गराएको नेपालिले बुझेको छैन एकोहोरो धर्म परिवर्तन गर्दै हिदेका छन पछि बुझ्नेछन।
खनाल सरले भन्नु भएको सहि कुरा हो । १,२ व्यक्ति कराएर केहि हुनेवाला छैन। तर काठमाडौं वासिका नेवार जातिलाई क्रिश्चियन गर्न सकेको छैन्। मैले पनि ३० बर्ष अनुसन्धानकै क्रममा यदि धर्म मान्नु छ भने आफु जन्म अबस्था मा जोतिष शास्त्र ( खगोल शास्त्र ) अनुसार कुण्डलि मा आफ्नो राशि के छ? त्यहि राशिको गुरू मान्नु पर्छ। जस्तै: - मेष राशिको स्वामी मंगल ( गणेश ) नै जिबन भर मान्ने हो। कुम्य राशिको स्वामी शनि भएकोले शनिनै मान्ने हो। आफ्नो गुरु ले कहिल्यै धोका दिदैन। राशि अनुसार त अरू राशिको स्वामी मान्न थालेमा ३६५ दिनै माने संम्म मात्र हो तै पनि धोका पाउँछ भने , हिन्दूहरू क्रिश्चियन हुन गाएको खण्डमा केहि समयको लागि ठिक होला । पछि त १००% धोखा खान्छ, खान्छ।
म एक हिन्दू जहाँ रहे पनि, जहाँ गए पनि । तर म हरेक धर्मका राम्रा पक्षलाई सम्मान गर्दछु एक हिन्दु भएरै । कृपया यो भिडियो पुरा सुनेर, बुझेर मनन गर्नुहुने छ भन्ने कुरामा म पूर्ण आशाबादी छु । भद्र असहमतिलाई मेरो सम्मान हुने नै छ । तपाईंलाई लागेका कुराहरु कम्मेन्ट गर्न नभुल्नुस है ।
म नेपाल बाट सानो उमेरमा बौद्ध भिक्षु भएर श्री लंकामा हुर्केको ब्यक्ति । 2001 मा जब चर्चमा यौन शोषणको उजागर भयो म १० बर्ष बुद्धिजम पढेर 1997 मा नेपालमा फर्किसकेको थिएँ । म त छक्क परेँ किनकि बौद्ध बिहार र चर्च भित्र हुने कुरा एउटै रहेछ। मैले बुझेको कुरा संसारको सबै नेता र सबै धार्मिक ब्यक्तितब उत्तिकै घीनलाग्दो छ। युरोप र अमेरिकामा नै 2001 पछि मानिसले चर्च लाई घृणा गर्न थालेको छ। नेपालमा पनि मानिस हिन्दु धर्मको अर्थ बुझ्न छोडेको अत्यन्त सुखद कुरा हो । तर गरीबी मा पिल्सिएका नेपाली पैसाको लोभमा बाइबल पढ्न थालेका छन् । अस्तिको नख्खु खोलाको बाढीमा कयौं चर्चहरु डुबेको देखेर म पनि चर्च को संख्या बारे छक्क परेँ । तर अबको युग धर्मको भारी बोक्ने युग होइन। च्याटजीपिटीमा भख्खर 2001 पछि चर्चको प्रभुत्व कति घट्यो भन्ने सोधेँ । ८० प्रतिशतबाट ३० प्रतिशतमा झरेको सुखद उत्तर आयो । यसरी नै संसारभर हरेक धर्मको प्रभाव घटेर जानुपर्ने ठाउँमा अमेरिकामा ट्रम्प भारतमा मोदी मुस्लिम जगतमा तालिबान श्रीलंकामा राजपक्ष जस्ताले धर्मको नाममा राजनीति गर्न खोज्नु निन्दनीय छ। धर्मको बारे कम बिज्ञान प्रविधि र मानवता बारे बढी जानकारी लिनुपर्ने समय हो यो।
आध्यन नई गराएकों छैना भन्नु चाही मिलेन है बिश्लेखक ज्यू। अरु सर्वसाधारण नेपाली लाई राणा कालीन मा पड़नू प्रतिबंध भाएको ब्याला बाहुन लाई घ्यु भात खुलाउदई तीनधारा पाठशाला मा पड़ाएको सार्वबिधित भए को कुरो नै हो क्यारे ‘😅
म पनी एक हिन्दू कुल मा जन्मे को हू ,र अहिले सम्मा मैले धर्म परिवर्तन गरेको छैना। यहाँ विडंबना कुरो हिंदू धर्म , धर्म रहेना सिर्फ़ बाहुन को कमाई खाने भाड़ो निजी दुकान बन्ना गएको देखिंच्छा । बाहुन ले धर्म को काम गरेको खोई? जता- तताई फटहा घुस-खोरी भ्रष्टाचारी बाहुन नई छन क्यारे’
अहिन्दु ८० % छ्न भेतभाब भएकोले सुत्र भनेकोले पनि कृस्तलाई ग्रहन गर्छ्न तर आर्यहरु नै धेरैले चिन्छन किन कि कृस्तमा मुक्ति छ अनन्त जिबन छ पापको छमा छ सबैले मुक्ति पाउन सत्यको ग्यानमा आउन भन्ने प्रमेस्वर चाह्ननु हुन्छ १ तिमोथि २: ४अनि कस्ले रोक्ने धर्म होइन मुक्ति पाउन हो
हाम्रो नेपाल मा इ। माथि बाट ताल। सम्म का सबै डलर मा बिके पछि येस्तै हुन्छ किर्स्च्न र मुस्लिम अरुको धर्म मा बिक्दैन्न नेपालि त १००डलर दियो भनि बिक्छ्न १०० दलर मा बिक्ने नेपालि भये यो नेपाल को लागि अति गातक हो
शिव लिङ्ग राख्ने चलन नेपाल देखि बिश्व भरी पुग्ने छ कारण नेपालमा चाढेेै भगवान बिष्णु कल्कीको राज आउने छ । भगवान बिष्णुले शिव लिङ्ग ल्यएर आउने छ । चर्च आफ्नो ठाँउमा छ । धर्म एक हुने छ सबैको भगवान एउटा छ । 🙏🇳🇵
हाम्रो नेपाल मा इ। माथि बाट ताल। सम्म का सबै डलर मा बिके पछि येस्तै हुन्छ किर्स्च्न र मुस्लिम अरुको धर्म मा बिक्दैन्न नेपालि त १००डलर दियो भनि बिक्छ्न १०० दलर मा बिक्ने नेपालि भये यो नेपाल को लागि अति गातक हो
Nepalma Buddhist haru pani derai jansangkhya chhan tara janagana ganda asichhid bayeko karan le thorai dekheko huna sakchha sir, I'm Buddhist hami santi ra sundar desh hunuparchha Jo dharma ayeni
तिमीले पनि हावा गफाडी जस्तो लाग्यो कुनै नेपालमा 22हजार प्रचारक छ भनी ब्याख्या गरेको छ त्यो तिमीले हावा कुरा गरेको छ डलर खाना आमेरिकामा पुगेको होइन र ? तिमीले जे जस्ता पखाण्डी बोलेको हावा मात्र हुन केही पढेको छैनौ। पहिला आपनो शास्त्र बारेमा के थाहा छैन आमेरिका बस्यो भन्दैमा खिल्ली उढाउनु पर्दैन।
Nepalma matr Hain biswomai jeydha kirishayn nai xan kin vane prvu yshu shansharlai Bina paxe pat perm grnuhunaxa kin ki shansharma ak Jana Pani dharmi xain papka karn nark Jane vaykole grdha narko dhandbat bachan yshu hamro lagi kurushma bli hunuvyo marnu vyo gadinu vyo tesro dhinma jibit Vai bauri uthnu vyo jashle yshuma biswash grxa pap xema Pai anntko jiwan ma prbesh greko hunxa kin ki bato shatey ra jiwan yshu nai hunuhunxa aru shatey iswar kunai xain
Ram prasad khanal sir dharmik kuro ma kuro uthhaunu nai galat ho . Ra christan lai hepne kam banda garnus hai. Kasaile kasailai paribartan garaudaina yo 100 percent ho hai . Hindu ho vane tapai teha usa nabasnus khuta ma wood ko shooes layer hindu ko luga layer nepal basnus . Lagaune shoot paint ani khane beef ani basne usa mil6 yesto kuro ? Ramro kuro ko vedio banaunus sir yesto kuro 1000 percent chitta bujen .
म पनी एक हिन्दू कुल मा जन्मे को हू ,र अहिले सम्मा मैले धर्म परिवर्तन गरेको छैना। यहाँ विडंबना कुरो हिंदू धर्म , धर्म रहेना सिर्फ़ बाहुन को कमाई खाने भाड़ो निजी दुकान बन्ना गएको देखिंच्छा । बाहुन ले धर्म को काम गरेको खोई? जता- तताई फटहा घुस-खोरी भ्रष्टाचारी बाहुन नई छन क्यारे’
हाम्रो नेपाल मा इ। माथि बाट ताल। सम्म का सबै डलर मा बिके पछि येस्तै हुन्छ किर्स्च्न र मुस्लिम अरुको धर्म मा बिक्दैन्न नेपालि त १००डलर दियो भनि बिक्छ्न १०० दलर मा बिक्ने नेपालि भये यो नेपाल को लागि अति गातक हो
सही हो। चर्च मस्जिद गुम्बा नेपालमा धेरै हुनुपर्छ। किनभने नेपालीहरुले मान्ने हिन्दू धर्म भन्दा अहिले इन्डियाको हिन्दु धर्म मान्ने बेसी भएको छ
नेपालमा ,मन्दिर धेरै हुदा ,,नेपाल गरिब,,र अशान्तिमा थियो तर ,यस्तै चर्च बढदै गयो र ईसाई जनसंख्या बढदै गयो भनि अनिमात्र नेपाल देस बपकसित हुनेछ,र देसमा शान्ति अाउनेछ,,,किनकि बाटो सत्य र जीवन मात्र यसु नाउमा छ,,,अामेन,,,
सोह्रै आना सहि र सत्य भन्नू भयो । अरु त त्यस्तै भए अब मै हु भन्ने कुनै पनि राजनीतिक नेता कार्यकर्ता जो जो हुन, ती सबै भोट र जन समर्थन को लागि यता पट्टी चासो दिन नै चाहादैनन।
गरिब हरुलाई हिन्दु धर्म ले के गरे ललित जनजाति लाई द्दुवाद्दुत भएको कारणले इसाई बनेकाे हो ।
नेपालमा चर्च बड्नुमा सबभन्दा बढी ब्राहामणहरुलाई गारो परेको देखिन्छ 😂 चर्च बढ्नु नराम्रो कहाँ हो त सर
मन्दिरै मन्दिर भाको देश छोडेर किन चर्चको देश गकोत?😏
चर्चको देशमा बसेर गम्भिरहुने😅
सबैभन्दा दुःखको कुरा,उपत्यकाभित्रको सानो क्षेत्रफल डांडाको टुप्पाहरूमा सरकारले पर्यटकीय स्तम्भ बनाउन नसकी निकम्मा भयो।सो सबैतिर गुम्बा बन्यो,कसैलाई मन पर्यो!कसैलाई मन परेन,तर यस्तो सरकारी जग्गा/प्रतिजग्गा हडपमा परे।क्रिस्चीयानीटी फैलाउने भतुवा,लुटुवा र त्यसका पोषक नेता मतियारलाई धिक्कार!नेपाल आमाको श्राप लागिरहनेछ,भूमी नाश गरी अरूको हातमा दिनेलाई..
सान्दर्भिक बहसको लागि धेरै धेरै धन्यवाद सर | पैसा खान्छन धर्म परिवर्तन गर्दिनन | नेपाली कम भाठा छैनन् |
अब अमेरिकामा भाको नेपाली जति एकजुट भयर संरक्षण तिर ध्यान दिनु पर्यो यस्ता चर्च मा जानि पैसा जति रोकौ चर्च आफै बन्द हुन्छ, पैसाका लागी धर्म परिवर्तन गर्ने पापिहरू को आफै नास हुदै जान्छन
यदी तपाईंलाई हाम्रा गीत संगीत, भिडियोहरु मन पर्छ भने कृपया हाम्रो यो UA-cam Channel लाई Subscribe गरिदिएर हामीलाई तपाईंसँग जोडीन मद्घत गरिदिनुहुन सादर अनुरोध गर्दछु । तपाईं हामी सबैको जय होस ।
❤❤GOOD JOB HOLI BIBLE❤❤
मान्छेलाई जून आस्थामा बढी विश्वसनीय र ईवरपूर्ण शक्ति सावित हुदँछ त्यसलाई नै नेपाली मान्न नभई विश्वका मानव जातिले येशूलाई नै ग्रहण गर्दछन ।
नेपालमा अब धार्मिक द्वन्द्व हुन्छ ।बिदेशिले धार्मिक द्वन्द्व गराउनको लागि लोभ देखाएर धर्म परिवर्तन गराएको नेपालिले बुझेको छैन एकोहोरो धर्म परिवर्तन गर्दै हिदेका छन पछि बुझ्नेछन।
Good news thank you
राम्रो विष्लेषण
खनाल सरले भन्नु भएको सहि कुरा हो । १,२ व्यक्ति कराएर केहि हुनेवाला छैन।
तर
काठमाडौं वासिका नेवार जातिलाई क्रिश्चियन गर्न सकेको छैन्।
मैले पनि ३० बर्ष अनुसन्धानकै क्रममा यदि धर्म मान्नु छ भने आफु जन्म अबस्था मा जोतिष शास्त्र ( खगोल शास्त्र ) अनुसार कुण्डलि मा आफ्नो राशि के छ?
त्यहि राशिको गुरू मान्नु पर्छ।
जस्तै: -
मेष राशिको स्वामी मंगल ( गणेश ) नै जिबन भर मान्ने हो।
कुम्य राशिको स्वामी शनि भएकोले शनिनै मान्ने हो।
आफ्नो गुरु ले कहिल्यै धोका दिदैन।
राशि अनुसार त अरू राशिको स्वामी मान्न थालेमा ३६५ दिनै माने संम्म मात्र हो तै पनि धोका पाउँछ भने ,
हिन्दूहरू क्रिश्चियन हुन गाएको खण्डमा केहि समयको लागि ठिक होला ।
पछि त १००% धोखा खान्छ, खान्छ।
म एक हिन्दू जहाँ रहे पनि, जहाँ गए पनि । तर म हरेक धर्मका राम्रा पक्षलाई सम्मान गर्दछु एक हिन्दु भएरै । कृपया यो भिडियो पुरा सुनेर, बुझेर मनन गर्नुहुने छ भन्ने कुरामा म पूर्ण आशाबादी छु । भद्र असहमतिलाई मेरो सम्मान हुने नै छ । तपाईंलाई लागेका कुराहरु कम्मेन्ट गर्न नभुल्नुस है ।
हिन्दु मा धेरै समसे छ
म नेपाल बाट सानो उमेरमा बौद्ध भिक्षु भएर श्री लंकामा हुर्केको ब्यक्ति । 2001 मा जब चर्चमा यौन शोषणको उजागर भयो म १० बर्ष बुद्धिजम पढेर 1997 मा नेपालमा फर्किसकेको थिएँ । म त छक्क परेँ किनकि बौद्ध बिहार र चर्च भित्र हुने कुरा एउटै रहेछ। मैले बुझेको कुरा संसारको सबै नेता र सबै धार्मिक ब्यक्तितब उत्तिकै घीनलाग्दो छ। युरोप र अमेरिकामा नै 2001 पछि मानिसले चर्च लाई घृणा गर्न थालेको छ। नेपालमा पनि मानिस हिन्दु धर्मको अर्थ बुझ्न छोडेको अत्यन्त सुखद कुरा हो । तर गरीबी मा पिल्सिएका नेपाली पैसाको लोभमा बाइबल पढ्न थालेका छन् । अस्तिको नख्खु खोलाको बाढीमा कयौं चर्चहरु डुबेको देखेर म पनि चर्च को संख्या बारे छक्क परेँ । तर अबको युग धर्मको भारी बोक्ने युग होइन। च्याटजीपिटीमा भख्खर 2001 पछि चर्चको प्रभुत्व कति घट्यो भन्ने सोधेँ । ८० प्रतिशतबाट ३० प्रतिशतमा झरेको सुखद उत्तर आयो । यसरी नै संसारभर हरेक धर्मको प्रभाव घटेर जानुपर्ने ठाउँमा अमेरिकामा ट्रम्प भारतमा मोदी मुस्लिम जगतमा तालिबान श्रीलंकामा राजपक्ष जस्ताले धर्मको नाममा राजनीति गर्न खोज्नु निन्दनीय छ। धर्मको बारे कम बिज्ञान प्रविधि र मानवता बारे बढी जानकारी लिनुपर्ने समय हो यो।
हिन्दुहरुबाट नै सहि तथ्यांक लुकाउनु खिरिस्तियनको लागि फाइदा भएको छ ।
I agree with you sir 👍
यस युनिभरसमा शान्तीको सन्देश दिएर शान्त र शोभायमान वनाउछु भन्ने माहान व्यक्ती बुद्धले जन्म लिए, तर यसैदेशमा वहालाई वेवास्था गरिदिय।
मेरो बिचार मा हिन्दु भित्र पहिले को तुलना मा केहि सुधार भये पनि अझ दानब बेबहार गर्ने हरु रहेको।र सोहि दनब ले दुख अपमन भेद भाब गर्ने छन।
आध्यन नई गराएकों छैना भन्नु चाही मिलेन है बिश्लेखक ज्यू।
अरु सर्वसाधारण नेपाली लाई राणा कालीन मा पड़नू प्रतिबंध भाएको ब्याला बाहुन लाई घ्यु भात खुलाउदई तीनधारा पाठशाला मा पड़ाएको सार्वबिधित भए को कुरो नै हो क्यारे ‘😅
म पनी एक हिन्दू कुल मा जन्मे को हू ,र अहिले सम्मा मैले धर्म परिवर्तन गरेको छैना।
यहाँ विडंबना कुरो हिंदू धर्म , धर्म रहेना सिर्फ़ बाहुन को कमाई खाने भाड़ो निजी दुकान बन्ना गएको देखिंच्छा ।
बाहुन ले धर्म को काम गरेको खोई?
जता- तताई फटहा घुस-खोरी भ्रष्टाचारी बाहुन नई छन क्यारे’
Ek dam Sahi bhanu bhayo khanal jiu. Sabai tauke haru dollar ma beke pachi yestai dardanak huncha
सबैलाई थाहा छ तर यसको विरुद्धमा बोल्ने कसले। हेर्दै जानु20-30 वर्षमा हिन्दू सनातनी हरु लाई संरक्षण गर्नुपर्ने अवस्था आउँछ।
अहिन्दु ८० % छ्न भेतभाब भएकोले सुत्र भनेकोले पनि कृस्तलाई ग्रहन गर्छ्न तर आर्यहरु नै धेरैले चिन्छन किन कि कृस्तमा मुक्ति छ अनन्त जिबन छ पापको छमा छ सबैले मुक्ति पाउन सत्यको ग्यानमा आउन भन्ने प्रमेस्वर चाह्ननु हुन्छ १ तिमोथि २: ४अनि कस्ले रोक्ने धर्म होइन मुक्ति पाउन हो
विभिन्न जातजाति हरुको आफ्नो धर्म सस्कार सस्कृती राज्याबाट दोहन गर्ने कारण नेपालमा कृश्चियन को सङ्ख्या बढेको देखिन्छ
namaste sir .म सतेदर्सन मानबता।धर्म मान्दच्जु।
Janata ko loktantra ma yastai hune rahechha , bigat 35 barsa dekhi ko uplabdhi yahi nai rahechha ?!?
Ho amerikale gareka kaam saskar siknu amerikama mandir banda achamma nahune nepalma church banda achammahune karan ke ?
हाम्रो नेपाल मा इ। माथि बाट ताल। सम्म का सबै डलर मा बिके पछि येस्तै हुन्छ किर्स्च्न र मुस्लिम अरुको धर्म मा बिक्दैन्न नेपालि त १००डलर दियो भनि बिक्छ्न १०० दलर मा बिक्ने नेपालि भये यो नेपाल को लागि अति गातक हो
हिन्दुवाद भन्थे र इसाई पनि वाद नै रहेछ भन्छन भाई
शिव लिङ्ग राख्ने चलन नेपाल देखि बिश्व भरी पुग्ने छ कारण नेपालमा चाढेेै भगवान बिष्णु कल्कीको राज आउने छ । भगवान बिष्णुले शिव लिङ्ग ल्यएर आउने छ । चर्च आफ्नो ठाँउमा छ ।
धर्म एक हुने छ सबैको भगवान एउटा छ । 🙏🇳🇵
एक हिन्दू हॅुं भन्छौ , तर म्लेक्ष्यको देशमा बसेर नेपाली लाई पाठ पढाउॅंछौ, हमीले के गर्दिनु पर्ने हो ? गज्जबको कुरा गर्नु भो सर !!
हाम्रो नेपाल मा इ। माथि बाट ताल। सम्म का सबै डलर मा बिके पछि येस्तै हुन्छ किर्स्च्न र मुस्लिम अरुको धर्म मा बिक्दैन्न नेपालि त १००डलर दियो भनि बिक्छ्न १०० दलर मा बिक्ने नेपालि भये यो नेपाल को लागि अति गातक हो
Shai kura ho
Nepalma Buddhist haru pani derai jansangkhya chhan tara janagana ganda asichhid bayeko karan le thorai dekheko huna sakchha sir, I'm Buddhist hami santi ra sundar desh hunuparchha Jo dharma ayeni
हजुरपनि डलर लेउनजानुभाछ
तपाइ ज्ञनि अमेरिका मा बस्ने अनि समन्ति हरु नेपाल मा छन।उनिहरु ले के सुधार होला।
जुन रामरो लागछ तेहि धर्म मानने हो बयाकति सोतनत्र छ
महासय,,,हिन्दु भनेको केहो???
In.nepal.crisian
From.saiman
Pandy and.
Aknath.dakal
Bahuns😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Dai handu manesh la banowe cha Christan chai parbu yashu la banowe cha dai
तर गुरु धर्म कायम गर्न सम्रक्षण गर्न पनि केही अर्थपनी त चाहिन्छ नि खनाल जि!!
Very sad,
main Nepal ma hidu hindu ma jat vat dalit vaner hepne yo saskar le garda sakidai xa Nepal ma arko mareko sarkar
First kura jesus american ko lagi matra hoina,,,sapai jana ko lagi ho la...
Just because of money, no education, lack of knowledge and there is nothing to do in there life that’s the main reason…
तिमीले पनि हावा गफाडी जस्तो लाग्यो कुनै नेपालमा 22हजार प्रचारक छ भनी ब्याख्या गरेको छ त्यो तिमीले हावा कुरा गरेको छ डलर खाना आमेरिकामा पुगेको होइन र ? तिमीले जे जस्ता पखाण्डी बोलेको हावा मात्र हुन केही पढेको छैनौ। पहिला आपनो शास्त्र बारेमा के थाहा छैन आमेरिका बस्यो भन्दैमा खिल्ली उढाउनु पर्दैन।
Hindu ko parinam ho.
False vs Truth
35 लाख हैन हो 50 लाख छ के भोत तपाई लाई
400years.more
Hindus.in.nepal
But.poors.peoples
No.devlop.no
Samabesi
Since.1842.
Selling.mongols
Youths.from
Nepal.and.
Still😢😢😢😢😢😢😢😢😢😢😢
3 Karod pani janasnkhy navayako desma 33 karod debdeuta cha ta sir.
❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤
Sabai dharm lai samaan garchu
Nepalma matr Hain biswomai jeydha kirishayn nai xan kin vane prvu yshu shansharlai Bina paxe pat perm grnuhunaxa kin ki shansharma ak Jana Pani dharmi xain papka karn nark Jane vaykole grdha narko dhandbat bachan yshu hamro lagi kurushma bli hunuvyo marnu vyo gadinu vyo tesro dhinma jibit Vai bauri uthnu vyo jashle yshuma biswash grxa pap xema Pai anntko jiwan ma prbesh greko hunxa kin ki bato shatey ra jiwan yshu nai hunuhunxa aru shatey iswar kunai xain
Baiblko shushmchar uhan tinko shwohrma ysto lekhiyko xa kin vane prmeswrle shansharlai ysto perm grnuvyko ki uhale afno ak matr putr dhinu vayo taki uha Mathi biswash grne kohi Pani nash nahosh tar teshle annt jiwan pawosh
Ram prasad khanal sir dharmik kuro ma kuro uthhaunu nai galat ho . Ra christan lai hepne kam banda garnus hai. Kasaile kasailai paribartan garaudaina yo 100 percent ho hai . Hindu ho vane tapai teha usa nabasnus khuta ma wood ko shooes layer hindu ko luga layer nepal basnus . Lagaune shoot paint ani khane beef ani basne usa mil6 yesto kuro ? Ramro kuro ko vedio banaunus sir yesto kuro 1000 percent chitta bujen .
Nepali kahile pani Hindu Rastrya. Thiyena ani Timi afai usa ma Basera yesto kura garna laj lagdaina
thai haru jasto aba afno desh farkinu paro sir
Charch janu samabesi ho tara mandir janu bibhedkari ho. Jay nepal
Sab dimagma gu variyekaharu hun
😅
100 % Sahi ho
Timi America ma basera yesto kura garnu laj lagadaina Timi Nepal jau Christian le force to gardaina
yo data galat chh kirschyn haru 50 lakh pugi sakyo ra hindu dhhrma maanne haru 13% maatra ho
धेरै जनमाएकाे छ नाजायज सन्तान
बेराेजगार र गरिबी ले ल्यायेकाे समस्या र धर्म निर्पेक्षे ल्यायेकाे परिणाम