प्रचण्ड सरकार नढालेको भए यसरी सकिदै थिए ओली-देउवा, यी हुन कांग्रेस एमाले मिलनकाे ५ कारण, यस्तो छ चाल

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook:
    #prachanda #rabilamichhane #kpoli #sherbahadurdeuba #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 58

  • @Subedi2848.
    @Subedi2848. 3 місяці тому +12

    प्रचण्ड सरकार डलाेस मत्लब भयन तर भष्ट उखाने सरकारमा जान दिनु हुदैन।

  • @Kashyaprp383
    @Kashyaprp383 3 місяці тому +4

    यिनीहरू सबै वन्यजन्तु हुन कुनै गतिला छैनन

  • @madhavgiri4771
    @madhavgiri4771 3 місяці тому +3

    देशको मुख्य गद्दारहरु एमाले कांग्रेस नै हो।
    बेचैन झा पक्राउ परे पछि वलि शेरेहरु एक,

  • @upeshshrestha2912
    @upeshshrestha2912 3 місяці тому

    संसारको इतिहासमा नै पहिलो पटक हाम्रो देशमा इतिहास रच्ने भएका छन्। कांग्रेस र एमाले दुबै पार्टी मिल्ने। यसरि नै मिलेर देश बनाउने भनेर सोच चाहि कहिले नि आऐन तर देशको धुकुति र देशको जनतालाई सकाउनको लागि मात्र यस्ता सोच चाहि आउदो रहेछ हाम्रो देशका नेताहरुलाइ। बालै भऐन जनताको आफै खाउ आफै लाउ्। जय जय होस् यस्ता नेताहरुको। भगवान् पशुपतिनाथले यिनको नास गरून।

  • @pyakurelhari1855
    @pyakurelhari1855 3 місяці тому +1

    तपाईं युटुवर चाहिँ लाईक भ्युज काे लागि जसरी अाफुलाई प्रस्तुत गर्नु भा काे छ नि १ दिन तपाईंको नि प्रचण्ड काे जस्ताे दिन न अावस याे मेराे कामना । तर ३, देखि ३२ सिटे ले याे देश लाई कता लादै छन अफ्नु मन ले बुजेर याे कार्यक्रम चलाउनु भा छ कि लाइक अनि भ्युज काे अफ्नै मन लाई साेध्नु ¡¡¡

    • @stunkera
      @stunkera 3 місяці тому

      अब उखानेले बनाउछ देश

  • @gyanendrarai8709
    @gyanendrarai8709 3 місяці тому +3

    रबि लाइ एकल्याउने खेल जस्तोलाग्छ तर रबि लाइ फाइदा…..

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 місяці тому

    Absulutely right

  • @tejkc8571
    @tejkc8571 3 місяці тому

    समाचार सत्य हुनु पर्यो है साथी

  • @cbgurung2858
    @cbgurung2858 3 місяці тому +1

    यिनीहरू सबै देशकालागी घाटक पात्र हुन् ।

  • @BhimBudhathoki-i2i
    @BhimBudhathoki-i2i 3 місяці тому

    ठिकै हो

  • @netrabhanndari1778
    @netrabhanndari1778 3 місяці тому

    को अगाडि जाने भन्ठान्छन् तर गोर्खा सहिद लखन वडा नमर ९ बाटो धाटो यति खतरा मा छ तर चोर नेता भने सता सता भनेर लड्दै जान्छन् । उता पुगो भने फेरि फिर्ता हुन्छ कि हुदैन कसैलाई थाहा हुदैन कस्को ध्यानाकर्षा होस्

  • @sagarpandey5207
    @sagarpandey5207 3 місяці тому

    बस्नेतजी अन्दाज आकलन गर्नुभन्दा अनुसन्धान र कारण खोजी गरेर खोजी पत्रकारिताको कामले सत्यतथ्य उजागर गर्नेगरी समाचार आओस ।

  • @DeepakGoutam-nq8cu
    @DeepakGoutam-nq8cu 2 місяці тому

    सँधैभरि देउवा नै पि एम भईरहने ज्योतिषले बताए किनभने देशको अर्थतन्त्रमा वृद्धि नहुने लेखेको छ,काँग्रेस देश विकास चाहने दल होइन

  • @sundarshrestha7230
    @sundarshrestha7230 3 місяці тому

    BRI must be Work

  • @himalmoktan461
    @himalmoktan461 3 місяці тому

    कहिले दस दल त कहिले सात दल लाई टालटुल गरेर अस्थिर सरकार चलाएर देशलाई अन्यौल मा राख्नु भन्दा दुई ठूला दल को सरकार बन्ने कुरा मलाई ठिकै लागेको छ।काम गर्न सके जस् पनि पाउँछन्,काम गर्न नसके आफै सक्छन् किनकि 84सम्म नयाँ भोटर थपिन्छन् जो शिक्षित भोटर हुन त्यसैले यो कांग्रेस एमालेलाई अन्तिम मौका हो भन्छु मा

  • @kajikarki4137
    @kajikarki4137 3 місяці тому

    Good news

  • @GURIYAKUMARI-v4r
    @GURIYAKUMARI-v4r 3 місяці тому

    Yahi ho jaba

  • @ganeshpuri369
    @ganeshpuri369 3 місяці тому

    खुलितै पार्लान हेरौला पछि देश ध्वास्त पर्छन अब

  • @rajbhusal4708
    @rajbhusal4708 3 місяці тому

    Sahi ripot deu janta lai thaha cha 10 barsa ko bacha lai pani thaha cha

  • @sundarshrestha4826
    @sundarshrestha4826 3 місяці тому

    यि दुई चोर पार्टी मिलेर अब देश सिध्याउने भए । होशियार नेपाली जनता !!!

  • @tekbdrbohara66
    @tekbdrbohara66 3 місяці тому

    ठिक एमाले र नेका मिल्नुका बिकलप छैन ।

    • @BikaahShrestha
      @BikaahShrestha 3 місяці тому

      Keko lagi milne ke hunx r ke grxan yi dui dal miler vant ke yinle desh r jntako lagi hit une kam grxan?

  • @kiransapkota7897
    @kiransapkota7897 3 місяці тому

    ho

  • @PurnaMajhi-u1w
    @PurnaMajhi-u1w 3 місяці тому

    सहि कुरो हो

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 3 місяці тому

    तिमी काङ्ग्रेस र एमाले लाई देश काे जनताकाे चिन्ता छैन भ्रस्टचार काे केसमा पर्ने खाेरमा जाकिने डरले भ्रस्ट भ्रस्ट जाेगिनलाई हाे सब याे जनताले कर तिरेकाे पैसाले तलब र भत्ता पचाउदै अँझै तपाईं पत्रकार पनि झाेले नै हाे प्रचण्डकाे खेदाे खन्ने 😬😬😬

  • @bejaan66
    @bejaan66 3 місяці тому +1

    कुन पार्टी को हो यो पत्रकार भनाउदो 😅😅

  • @pabitratamang369
    @pabitratamang369 3 місяці тому

    Sabai mile desh bikash hunxa.jagada garer hoin ni.

  • @ramharikumal9279
    @ramharikumal9279 3 місяці тому

    कुन अध्ययन हाे याे मिडिया काे ? अलिकती खाेज पत्रकारिता गर्नु सत्य समाचार पस्कनु के बाेल्न अाउछ भनेर ताेडमाेड गरेर नबाेल । केही प्रतिसत जनता पनि सचेत छन् भने याे न्युज सजिलै बुझ्न सकिन्छ । हावा मा घाँटी फुलाउदै बाेल्या छ ।

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 3 місяці тому

    देश मा भ्रष्टाचार गरेर सकिसके ओलि देउबा ले। अब गिरिबन्धु फाइल र भुटानी फाइल जनता ले खोल्नु पर्छ।

  • @romanprime6676
    @romanprime6676 3 місяці тому

    प्रचन्ड बिना नेपाली राजनीतिक अधुरो छ। प्रचन्डले प्रतिपादन गरेका शब्दहरू भित्तामा पुर्याउने, ईट्टाको जवाफ पथ्थरले दिने, उथलपुथल, लात्ताले हान्ने, नाटक नै हो, जादु वाला नम्बर।😅😅

  • @rajbhusal4708
    @rajbhusal4708 3 місяці тому

    A ripotar k boldai chauuu

  • @MausamThapa-x5w
    @MausamThapa-x5w 3 місяці тому

    Yo hru sakinxa aab bistrai

  • @lhoppamager8963
    @lhoppamager8963 3 місяці тому +1

    बुझ्दै नबुझी बोल्ने पत्रकार

  • @GURIYAKUMARI-v4r
    @GURIYAKUMARI-v4r 3 місяці тому

    Ko yasato turenate jaba dunchhe

  • @bikashsurkheti3352
    @bikashsurkheti3352 3 місяці тому

    Fortune FIR Se Mujhe Pyar Se Mujhe chalayen

  • @rajbhusal4708
    @rajbhusal4708 3 місяці тому

    kam chaina ripotar

  • @krishnalama1607
    @krishnalama1607 2 місяці тому

    Bhrastachari ko paxaposan garne patrakar

  • @DebanThapachannel
    @DebanThapachannel 3 місяці тому

    yo putra karho ho yo

  • @ThirpPhuyal
    @ThirpPhuyal 3 місяці тому

    tavarauteko ke tauko duko hau bichauliyaa ptrukurkur

  • @TajpuriyaBuddhabahadur
    @TajpuriyaBuddhabahadur 3 місяці тому

    Prime time le jahile pani satyae news garxa

  • @Sanruth977
    @Sanruth977 3 місяці тому

    😂😂😂😂😂Ke boleko ke boleki😂😂😂

  • @yubarajkhati9422
    @yubarajkhati9422 3 місяці тому

    😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎🤔🤔🤔🤔

  • @mojahidali4121
    @mojahidali4121 3 місяці тому

    La la
    M l

  • @arjunadhikari2798
    @arjunadhikari2798 3 місяці тому

    No 4, lutera gathabandan.

  • @TajpuriyaBuddhabahadur
    @TajpuriyaBuddhabahadur 3 місяці тому

    Kangresh amale Dal thulo baye pani desh hitma prachand le raja lay sopnu parxa

  • @kumarmagar5501
    @kumarmagar5501 3 місяці тому

    हावादारी नकरा मुले।

  • @dipendratimalsina6731
    @dipendratimalsina6731 3 місяці тому

    Mugi kasko khayera bolxas ye aru le chai k nape desh ko lagu

  • @ShyamKarki-h6u
    @ShyamKarki-h6u 3 місяці тому

    भ्रष्टाचार हत्यारा प्रचन्ड बाबुराम भट्टराई लगायत सबैलाई जेलको हावा खानुपर्ने केपि ओलिको शेरबहादुर देउवा को सरकारको नेतृत्व काम

  • @BikaahShrestha
    @BikaahShrestha 3 місяці тому

    Yo ptrkar amale kangres ko hli ho

  • @Myvlog4-k6l
    @Myvlog4-k6l 3 місяці тому

    Nepal ka airport haru sabai india lai bujauna lako xa patrakar ko dyan jaosh hai 😢😢😢