जल शाह भक्कानिएपछि... | हो म अमेरिकन नागरिक नै हो... | EP-27 | JAL SHAH | THE PRAKASH SUBEDI SHOW

Поділитися
Вставка
  • Опубліковано 27 січ 2023
  • हाँस्दा हाँस्दै जल शाह भक्कानिएपछि... हो म अमेरिकन नागरिक नै हो... | EP-27 | JAL SHAH | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Jal Shah
    Episode- 27
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #jalshah #jalshahinterview #nepaliheroin #actress #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode25
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @uttmkhanal6582
    @uttmkhanal6582 Рік тому +66

    कलाकार भनेको त यस्तो हुनुपर्छ यहाँलाई हृदय देखिनै उच्च सम्मान छ दि❤️

  • @dipsonahan3456
    @dipsonahan3456 Рік тому +199

    जल शाहको अभिनय अवाज नृत्य कति कति उच्चा स्तरको अहिलेको कलाकार ले तुलना गर्न सक्दैनन्👌👌👌मिस यु जल दिदी फेरि हजुरको अभिनय हेर्ने मन छ।

  • @beenode5987
    @beenode5987 Рік тому +18

    जल शाह ज्युकाे व्यक्तित्व मन पर्याे। नेपाली चलचित्र क्षेत्रले उहाँजस्ताे नायिका पाएकाे रहेछ। उहाँकाे सँधै राम्राे हाेस्। 🙏

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +12

    अभिनयले भरिपूर्ण नायिका अत्यन्तै मिठाे हाँसो,बाेल्ने शैली पनि उत्कृष्ट लाग्याे।बाेल्दा बाेल्दै ममिकाे तस्बिर देखेर भावुक हुनुभयो त्यो देखेर मन म पनि भाबुक भय।प्रकाश सरलाई उच्च सम्मान।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +129

    अरुलाइ रुवाएर हास्न नपरोस गलत विचार मनमा
    साच्न नपरोस सहि बाटो हिड्न सिकाइदेउन 😊
    भगवान शिर झुकाएर बाच्न नपरोस्!☺️ जल शाह
    मलाई मनपर्ने अभिनेत्री हुनुहुन्छ सबैको जय होस् 🙏

  • @nolast234
    @nolast234 Рік тому +6

    मेरो मन, मुटु र आत्मा देखि नै जल शाह को सुरुदेखि अभिनयको प्रसंसक हो। म जल भावुक हुँदा मेरो पनि आँसु रोकिएन। My Evergreen Nepali favourite Actress- Jal Shah. God Blessed you.Shree PashupatiNath le Jal ko Anuhaar maa sadhai hasu pradhaan garun.Love You Jal

  • @technicalshort-ir2sz
    @technicalshort-ir2sz Рік тому +57

    हाम्रो प्यारी मुस्कान को धनी जल शाह दिदी लाइ देख्न पाउँदा खुशी लाग्यो ।।❤️🙏🇳🇵

  • @bishalraivolgs4390
    @bishalraivolgs4390 Рік тому +43

    जब आमाको कुरा आउछ आँसु नै रोकिदैन 😞😞

  • @mininp284
    @mininp284 Рік тому +37

    धेरै पछि जल शाह लाई देख्न पाउँदा धेरै खुसी लाग्यो🥰कति राम्री कती मिठो राम्रो हाँसो❤️कति मिठो कुरा कति मिठो बोली❤️जल जस्तै स्वच्छ मिठो बोली वचन।धेरै माया सम्मान जल शाह❤️❤️🙏

  • @anumalla4359
    @anumalla4359 Рік тому +5

    जल शाहजी हजुरको सुन्दरता, अभिनय, आफ्नो देश प्रतिको माया र बोल्दा खेरिको प्रत्येक शब्द हरु चयन साच्चिकै लाजबाब छ। हजुर प्रती हामी सबै नेपाली हरुको उच्च सम्मान छ र जहाँ रहे पनि सुखी रहिबक्स्यो अनि यसरी नै हजुरको खुशी हेरिरहन र सुन्न पाईराखौ हामी सबै नेपाली हरुको चाहना हुनेछ।

  • @user-zl6mv7vi9w
    @user-zl6mv7vi9w Рік тому +25

    Wow राम्रो कुरा गर्नु बो जल शाहा जि🙏🙏🙏🙏

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 Рік тому +21

    हाम्रो पालाकी राम्री हिरोईन जल साह 💓👍️🙏रमाइलो लाग्यो आज को एपिसोट्👍️👍️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +220

    मुहार हाँसिलो हुँदैमा कसैको मन खुशी छ भन्ने हुदैन,
    यहाँ रंगिन गुलाबको पनि छाया कालो नै हुने गर्छ !
    जल शाह र, रजतपट अंकलको जय होस् 😊🙏

    • @kumargharti1371
      @kumargharti1371 Рік тому +2

      पक्कै पनि 🇳🇵

    • @nagendrabhandari3348
      @nagendrabhandari3348 Рік тому +4

      यो दिदि को कमेन्ट सबै भिडियो देख्छु

    • @rekharai1531
      @rekharai1531 Рік тому +4

      हजुर लाई सबै भिडियो को कमेन्ट मा देख्छु सारै चित्त बुझ्दो कमेन्ट हरु पाउछु 😍😍

    • @prajwolacharya7119
      @prajwolacharya7119 Рік тому +1

      हामी सबै शान्ति को खोजिमा छौ है🙏

    • @Nareshkhadka12
      @Nareshkhadka12 Рік тому +1

      Hi

  • @jassupunmagar5842
    @jassupunmagar5842 Рік тому +41

    आमाको कुरा गर्दा कति भाबुक बनायो प्यारी जल शाह 💖💖💖💖💖

  • @ramluitel7271
    @ramluitel7271 Рік тому +25

    आज को कार्यक्रम सबै भन्दा राम्रो लाग्यो।जल सा को हाँसो एकदम गज्जब को छ।

  • @padamnagarkoti8827
    @padamnagarkoti8827 Рік тому +9

    धेरै धेरै धन्यवाद दिदी हामी ट्राफिक प्रहरी लाई पनि यति मिठा शब्दहरुले सम्झिदिनु भएको मा🙏🙏🙏

  • @drakenedit2375
    @drakenedit2375 Рік тому +14

    मेरो मन पर्ने हिरोइन प्रकाश सरलाई मुरी मुरी धन्यबाद🙏🙏🙏🙏

  • @kamana73
    @kamana73 Рік тому +27

    नेपाल र नेपालीलाई धेरै माया गर्ने दिदी आफू बिदेशमा रहेर पनि सच्चा माया गर्ने नेपाललाई सम्मान गर्ने सम्मानित दिदी😘 🙏❣️

  • @devadhikari8487
    @devadhikari8487 Рік тому +22

    यतिको वर्ष अमेरिकामा बसेर पनि कति मीठो बोल्नु भाको हो 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @surendrabaral1468
    @surendrabaral1468 Рік тому +8

    जल जल जस्तै कन्चन हुनुहुदोरहेछ धेरै बौद्धिक नायिका उहाबाट सबैले सिक्नु जरुरी छ बिसेस गरेर नायिकाहरुले

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj Рік тому +4

    जल शाह दिदी लाई इन्द्रेणी मा नि देख्न पाउदा खुशी लागि राथे र आज आएर उन्कल को शो मा नि देख्न पाईयो खुशि लाग्यो

  • @nilkumar1894
    @nilkumar1894 Рік тому +4

    जलसाह दिदी उहाको सोर लास्टै मन पर्छ नेपालीको चेली नेपाल लाई माया गर्ने दिदी miss yo दिदि🙏🙏❤️❤️❤️

  • @rebelkhadka3849
    @rebelkhadka3849 Рік тому +11

    म बच्चा हुँदा को मेरो नेपाली फिल्म को यौटा मात्र क्रस नै भन्छु नायिका जल शाह धेरै खुसी लाग्यो आज देख्दा

  • @Firstlove-jj7qy
    @Firstlove-jj7qy Рік тому +4

    म यो कार्यक्रम जहिले हेर्छू। अहिले सम्मकै मलाई मन परेको कुराकानी अभिनेत्री जल शाह संगको हो। मलाई एकदम रमाइलो लाग्यो 🙏🤗

  • @sabitapokharel3901
    @sabitapokharel3901 Рік тому +7

    Aamako picture dekhayeko belama ta hernaingaro vo.....so heart touching 😭😭❣️❣️ aama vaneko aama nai ho ....❤️❤️❤️

  • @rkgole9335
    @rkgole9335 Рік тому +14

    Legendary Actor's Jal shah🙏🏻 Revive Childhood memories, School lifema jal shah jiko post cardma Dashainko shubha kamana , birthday wish gareko hijo jasto lagcha tyo sathiharu kohi kata pugyo kohi kata kata😭😰😰

  • @sathisami8164
    @sathisami8164 Рік тому +2

    पुराना कलाकार साच्चै जिबन्त कलाकार जस्तो जस्तो लाग्छ 😊❤️ अनुशासन,सालिनता,सभ्यता सबैले भरिपुर्ण थिए एक जमाना युग का कलाकार love u जल दि नेपाली सिने जगत रहे सम्म सधै हजुर सम्झना र मन मा हुनुहुने छ ❣️❣️

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +43

    जल शाह मेरौ अति मन पर्ने कलाकार हुनुहुन्छ।

  • @subashbasnet02
    @subashbasnet02 Рік тому +30

    नायिका जल शाह प्रती उच्च सम्मान🙏

  • @GaneshOfficial324
    @GaneshOfficial324 Рік тому +84

    My favorite Rajpat uncle and jal Shah ♥️♥️

  • @nonotagain_2022
    @nonotagain_2022 Рік тому +5

    अन्तिमको हासै मिठो।।

  • @chakragurung8874
    @chakragurung8874 Рік тому +14

    She is so amazing❤️❤️❤️. Thank you Prakash uncle. Sadhai jhai aja ra Aja ajai mazza lagyo Actress JAL Shah saga ko kura kani.❤❤❤. I always wait your show to come in and watch it. Thank you!!!👌👌👌👍🏻👍🏻👍🏻👍🏻. We love you Prakash Unlce from USA.

  • @ramsharandulal4972
    @ramsharandulal4972 Рік тому +38

    She is so innocent and cute

  • @chetrims
    @chetrims Рік тому +10

    जल शाह मेरो करस हो यार अन्कल धन्यवाद प्रगाराम मा बोलाउनु भएकोमा ❤❤❤❤❤❤

  • @janakshrestha4397
    @janakshrestha4397 7 днів тому

    अति सुन्दर,र शालिन शब्द अनि नरम भाषाको सम्मान।

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 Рік тому +5

    जल को फिल्म हरु धेरै हेरेको छु इज्जत र बुहारी चाही मन परेको अभिनय हो 👍👍

  • @NischalNiras
    @NischalNiras Рік тому +12

    जल शाह को हासो नै मिठो ❤️❤️

  • @iamawesomeVlogs007
    @iamawesomeVlogs007 Рік тому +6

    Beauty with brain...ahile ko actress le tiktok bahek aru chindainan tara purana actress ko knowledge hera ta👏 my favourite actress

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +1

    अति मन पर्ने जल जि रमाइलो कुरा कानी राम्रो बिचार 🙏🙏🙏

  • @khapangimagar4804
    @khapangimagar4804 11 місяців тому

    आहा सुन्दर अन्तर्बार्ता जल शाह प्रकश सर प्रती उच्च सम्मान नेपाली चलचित्र लाई माया गरौ❤❤❤

  • @sandeeprayamajhi178
    @sandeeprayamajhi178 Рік тому +8

    First time rajatpat programme full hereko ma jal sha ko jasto think respect aru ko teti dekhin 🙏respect to you jal sha ji🙏❤️

  • @mingmatamang902
    @mingmatamang902 Рік тому +3

    मो सानो हुदाको लेजेन्डरी नाइका जल साहा जि 😍😍

  • @merodaainepal2979
    @merodaainepal2979 Рік тому +2

    मलाई एकदमै एकदमै मनपर्ने ❤️ नायिका जल शाह 🙏

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Рік тому +1

    धेरै लामो समय पछि जल शाह जि को अन्तबार्ता हेर्न पाईयो । स्कुले जिवनमा वहाको फिल्म खुप हेरिन्थ्यो , वहाको बोलि बिचार कति राम्रो अनि हासो झनै मिठाे ❤ धन्यवाद द प्रकाश सुबेदि शो 🙏 सबैको जय होस ।

  • @laxmikhadka3958
    @laxmikhadka3958 Рік тому +60

    जल दि रुनु भो म पनि कति रोय 😢सारै मन पर्ने अभिनेत्रि एकपटक भेट् गर्ने ठुलो इच्छा छ ।आशा छ छिटै भेट हुनेछ ।🙏

  • @govindarai6362
    @govindarai6362 Рік тому +3

    Hamro jamanako superhit heroin jal sahaa ji hernu pawda Khushi lagyo!

  • @sangitaraut8977
    @sangitaraut8977 Рік тому +1

    यो हो नि त सही कलाकार जसले नयाँ पुराना कलाकार पनि चिन्नुहुन्छ र देश को बारेमा पनि जानकारी राख्नुहुन्छ 🙏🙏

  • @poonampadhmashree8994
    @poonampadhmashree8994 Рік тому +1

    I just love the way she is respecting everyone while talking ❤ lots of love and always my favorite ❤

  • @raghavdhakal4318
    @raghavdhakal4318 Рік тому +6

    Expreance ani knowledge ani Sabai positive way bataa sabai lai isthan dina sakneee. Heroian ❤❤

  • @krishnakima6910
    @krishnakima6910 Рік тому +4

    म प्रकाश सर काे हरेक साे लाई नछुटाई हेरछु सधै हसाउने अाज चाहिँ मलाइ नि रून मन लायाे जल काे अामा काे याद ले

  • @dawad6463
    @dawad6463 Рік тому +8

    Best episode ever... Lots of love 💐💐

  • @rameshgurung2827
    @rameshgurung2827 Рік тому

    महिला ट्राफिक प्रहरीको बिषय चै सबै भन्दा उतकृष्ट लाग्यो जुन जल जीले महिला भएर महिलाको बारे सोची दिनु भयो । जय नेपाल 🫡

  • @chattanproduction4324
    @chattanproduction4324 Рік тому +11

    हामि त नेपाली नागरिक नै हो ।

  • @shankargurung9563
    @shankargurung9563 Рік тому +4

    एकदमै मन पर्ने नायिका जल शाह्❤️🙏

  • @manakamanakoserophero
    @manakamanakoserophero Рік тому +1

    बुझेर ,सोचेर बोलने कति राम्रो बानि -गज्जब मन पर्यो

  • @bhanuchattri6714
    @bhanuchattri6714 Рік тому

    मन मुटुमा बस्न सफल हिराेनि जल शाह काेे केही कुरा हर्न अनि सुन्न पायकाे मा खुसि लायाे। समय अनुसार अलि बढी माेटि हुनुभयछ। ठिक छ, कुनै राेग नलावस सुखमय दिन बिताेस मेराे कामना हाल, Out of country love you subedi sir

  • @sumanlama3496
    @sumanlama3496 Рік тому +6

    Yes her smile is a killing keep it up jal jee love you so much❤❤❤❤❤

  • @deepalama3802
    @deepalama3802 Рік тому +4

    I have always admired her as an actress. As an individual you took my breathe away with this interview.
    I like how straight forward you are Prakash ji and hats off to your interview skills. Your quotes on show are inspiring as well.
    Just a humble request to Prakash ji, Jal ji did not want to elaborate her very personal feelings about her father. I would have respect her choice and not go further asking more about it. The emotional trauma was so visible. I hope Jal cope well with it.
    Well wisher of the program and Praksh ji.

  • @kamallimbu924
    @kamallimbu924 Рік тому +1

    धेरै miss गरेको थिए जल शाह लाई त्यो miss पूरा गरिदिनु भएकोमा धन्यवाद प्रकाश जि।

  • @safalmedia6663
    @safalmedia6663 Рік тому

    धेरै पछि देख्न पाउँदा खुशी लाग्यो फेरि तपाईंको अभिनयमा चलचित्र आयोस हेर्न पाइयोस यहि आस छ।

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Рік тому +11

    साच्चिकै एउटा एकल आमाले हुरकाको बच्चा लाई आमा को माया कति होला 😢😢😢😢😢

  • @rajrai2872
    @rajrai2872 Рік тому +6

    Great conversation ❤️❤️❤️

  • @evanjelyogeshbabu2156
    @evanjelyogeshbabu2156 Рік тому +1

    मैले flim हेर्न सुरुगर्दा फिमेल नाईका मध्य न.1 नाईका जल साहा । खुसी लाग्यो😊😊😊❣️❣️

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 Рік тому +1

    आहा जल साह दि यो मनको सिमा नै रहेन खुसिले कसरी बयान गर्नु 💕💕💕💕💕💕💕💕💕💕💕💕❤️❤️💓

  • @anuradhagupta10
    @anuradhagupta10 Рік тому +4

    Jal shah ji,
    I became a big fan of you today. Hamro raja hamro desh pran vanda pyaro chh❤

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +4

    अतिनै मन पर्ने नायिका

  • @puskarshrestha4490
    @puskarshrestha4490 Рік тому +2

    Skip नगरि हेरि सके.. धेरै खुसी लाग्यो मन पर्ने कलाकारलाई देख्न पाउदा..

  • @rameshrawal2602
    @rameshrawal2602 Рік тому +2

    *जल साह मेडमको अन्तर्वार्ता सार्है मन पर्यो बोल्नु पहिला सोचेर बोल्नु हुदो रैछ नेपालि माहोल लाई मध्यनजर गरि बोल्नु हुदो रैछ* ☺️☺️

  • @nepalithito3045
    @nepalithito3045 Рік тому +6

    वाउ ! मेरो अल टाइम फेभरेट हीरोइन 💫🙏💫 जल शाह ❤❤❤❤❤

  • @birsingpun5845
    @birsingpun5845 Рік тому +13

    Favorite actors

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u Рік тому +1

    कार्यक्रम अत्यन्तै राम्रो छ ।
    तर कलाकार भरी सबै अमेरिका मा त हुदा
    रहेछन् । राम्रो नेपाल मा बाँच्ने आधार नै छैन
    ,,,,,🙏🙏🙏🙏🙏

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 Рік тому +1

    धेरै धेरै राम्रो लागियो धेरै पछि आज मुहार हेर्नपाइयो जल्सा जि को ❤️❤️❤️🙏🙏🙏

  • @pyuthanibikecarecenter9791
    @pyuthanibikecarecenter9791 Рік тому +41

    अघि बढ रबि दाई 🔔🔔
    जनता तिम्रो साथमा छन्

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 Рік тому

    नेपाली हिरोईन हरु मध्य सबै भन्दा मन पर्ने हिरोईन जलशा थियो मेरो जीवनमा । कस्तो सफा मन रहेछ जलशा जि को धेरै भावुक भए याक्छिन उहाको पारिवारिक कुराले

  • @lovelysaru
    @lovelysaru Рік тому +19

    Evergreen My Lovely Beautiful Heroin Jal Shah 💗💗💗💗💗

  • @iosgaming1
    @iosgaming1 Рік тому +4

    Very intelligent Heroin, Avoided controversial questions with ease.

  • @prabinsunar9091
    @prabinsunar9091 Рік тому

    कलाकार भनेको यस्तो हुनु पर्छ मन बाट नै सम्मान छ यहाँ लाई ❤❤❤❤ कति सालिन कति भलाद्मी ❤

  • @reshamneupane6902
    @reshamneupane6902 Рік тому +1

    Well said! I'm agree with you.

  • @p-tsheringsherpa9933
    @p-tsheringsherpa9933 Рік тому +30

    She is so humble and talented ❤

  • @apsharasunuwar1292
    @apsharasunuwar1292 Рік тому +3

    आमा भनेको आमा नैइ हो सबै कुरा बुझ्ने दुख सुखको साथी 😭😭😭😭😭😭😭😭😭

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому

    धेरै मन पर्ने नायिका जल शाह दिज्यु नमस्कार अभिनय उत्कृष्ट लाग्छ।❤️🙏

  • @munapun664
    @munapun664 Рік тому

    So pure and soft hearted soul
    Very much positivity ❤

  • @lionheartbirajsijan8182
    @lionheartbirajsijan8182 Рік тому +4

    Thank you prakash sir man parne nayeka ko interview liyeko ma

  • @sumanmagar4035
    @sumanmagar4035 Рік тому +2

    great mom
    ajako duniyama asto ama pauna garo hunxa❤😊

  • @lamichhaneanita8243
    @lamichhaneanita8243 Рік тому

    हाम्रो पाला को पपुलर हिरोईन एकदम चुलबुले,स्पष्ट बोल्ने जहाँ जादा पनि आफ्नै आमा संसगै आमा को आदर ,सम्मान गर्ने अभिनय उत्तिकै राम्रो आफू लाई जहिले नि सरल राख्ने ,मैले सुटिङ को बेला नजिक बाटै देख्ने मौका पाएको थिए । जल शाह र उहाँ को परिवार लाई न्यानो माया❤️ आदरणीय कबियात्री प्रती हार्दिक शव्द श्रद्धाञ्जली 🙏❤️🙏

  • @ranisubba1040
    @ranisubba1040 Рік тому +2

    Pyaro actress Jal shah, khusi lagyo prakash subedi show ma dekhera thanku dai❤❤❤

  • @drsxrobbin7325
    @drsxrobbin7325 Рік тому +14

    बर्सौ पछि जलसाहजी को हासो हेर्दा,,आँखा रसायो मेरो

  • @peterparkerabc
    @peterparkerabc Рік тому +4

    Amazing program keep it up ❤️👍

  • @ajayrai9179
    @ajayrai9179 Рік тому +1

    Positive vibes jal shah dd wow… kati sundar soch kati naram kati mijasil hajur 🙏🙏🙏❤️🥰

  • @shrawankhadka3699
    @shrawankhadka3699 Рік тому +2

    Intelligent personality 👍👍intelligent thoughts ❤❤❤❤

  • @kripashahi6504
    @kripashahi6504 Рік тому +6

    She gives so much of positivity just loved it 😊

  • @rockey7463
    @rockey7463 Рік тому +10

    This my favourite program❤️🙏

  • @indrakumaritamang9449
    @indrakumaritamang9449 4 місяці тому

    जलशाहजीको कुरामा म पनि सहमत छु कि राष्ट्रिय गीत चेन्ज नहुनु पर्नेहो पहिलाको राष्ट्रिय गाना अति उत्तम, श्रेष्ठ थियो.

  • @tigerrun8901
    @tigerrun8901 Рік тому +1

    जल आधुनिक नेपाली शिनेमाको पर्दामा नेपाल का युवाहरू को जवनी को कुइन हुन यिनी हिरोइन ब्रान्ड हैनन यिनी सिनेमा हुन । दौँतरी सिनेमा

  • @wootofficial
    @wootofficial Рік тому +17

    My favorite prakash dai ❤❤❤❤

  • @shreesh807
    @shreesh807 Рік тому +3

    Wow kati ramailo vayo aaja☺️
    Kati salin hunudorahix a🙏

  • @princeyubrajkarki
    @princeyubrajkarki Рік тому

    Love it. Well said.

  • @hasinakhan5041
    @hasinakhan5041 Рік тому +8

    आज सम्म को best episode जल शाह जी संगको❤️❤️❤️

  • @maayagrg6418
    @maayagrg6418 Рік тому +7

    Lots of love to cute Jal Shah ❤️🙏🤗

  • @anilgurung8244
    @anilgurung8244 Рік тому

    धेरै पछी जल शाह लाई देख्न पाउँदा खुशी लाग्यो तर एउटा कुरा अचम्म लाग्यो म सानो हुँदा वहाँको फिलीम ठुल दाई घुम्टो अरु पार्य सबै पुरानो फिलीम हेर्दा म सानाे थिए अहिले म स्वयंम लग भग 37 बर्ष भइसके अनी जल शाह कसरी जम्मा 40 मात्रै उमेर लुकाउनु भयो वहाँको???जे होस् मलाई मनपर्ने सदाबहार नायिका हो वहाँ