श्रम मन्त्री डिपी अर्याल श्रम कार्यालयमा छड्के हान्न पुक्दा मेनपावरवाला संग पर्यो चर्काचर्की

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • श्रम मन्त्री डिपी अर्याल श्रम कार्यालयमा छड्के हान्न पुक्दा मेनपावरवाला संग पर्यो चर्काचर्की
    © laligurash Media Network -2023
    All Rights Reserved.
    -----------------------------------------
    Host : - Kamal Chaulagain Sargam
    Guest: Dol Prasad Aryal
    Camera:Netra chaulagain
    Edit : Sushant Chaulagain
    Presented By : kamal Sargam
    #drsurendrakc #Kamalsargam #laligurash_media_network
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact: 9851013209
    ------------------------------------------
    ➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: / @laligurashmedianetwork
    -----------------------------------------
    ➥Like us on Facebook
    / laligurashtoday
    ➥Follow us on Twitter - kamal2sargam
    ➥Follow us on Instagram - / kamal2sargam
    --------------------------------------
    Unauthorized downloading and duplicating on UA-cam channel and any other LALIGURASH MEDIA NETWORK platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

КОМЕНТАРІ • 216

  • @ushashrestha8232
    @ushashrestha8232 3 місяці тому +49

    कत्ती दादागिरी सैलिमा बोलेको यो दलाइ दुखी गरिब लाई बेचेर पैसा कमाउँनी गिरोह लाई जेल हाल्नै पर्छ अझै कत्ती ठूलो सोर मा कराउँदो रैछ 😡

  • @nareshlamgade8941
    @nareshlamgade8941 2 місяці тому +15

    यस्तो हुनु पर्छ मन्त्री, अनि बन्छ देस। मन्त्री ज्यू 🙏🙏🙏🙏🙏🙏

  • @dipakrijal2277
    @dipakrijal2277 2 місяці тому +29

    यस्ता मेनपावर सन्चालक लाई तुर्न्त खारेज गर्नु पर्छ।

  • @krishnabhujel6056
    @krishnabhujel6056 2 місяці тому +7

    श्रम मन्त्री भनेको यस्तो हुनुपर्छ।🎉🎉🎉🎉🎉🎉

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 2 місяці тому +9

    श्रम मन्त्रीज्यु धेरै सहनशील हुनुहुन्छ। धेरै सम्मान छ हृदय देखि हजुरको परिश्रमको र कोसिसको लागी। आशा छ हजुरको जस्तो हृदय हरेक श्रम मन्त्रालय को कर्मचारीको हृदय र मानसिकता मा बस्ने छ।

  • @mitragurung7808
    @mitragurung7808 2 місяці тому +29

    Good job. हामीले खोजेको मन्त्री एस्तै हो ।

  • @binashrestha4497
    @binashrestha4497 2 місяці тому +5

    मन्त्रीलाई त यस्तो ब्यबहार गर्छ अरु साधरणलाई कस्तो ब्यबहार गर्लान

  • @gakulbhatta1201
    @gakulbhatta1201 2 місяці тому +24

    मन्त्रीसङ्ग कुरा गर्ने तरिका त यस्तो छ कामदार सङ्ग कसरी कुरा गर्छ होला

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 2 місяці тому +3

    मेनपावर ठगी गर्नेमा जेल हाल्नुपर्छ।

  • @bishnugautam8956
    @bishnugautam8956 2 місяці тому +5

    राम्रो काम मन्त्री ज्यु 👍️👍️

  • @BijayaChown
    @BijayaChown 2 місяці тому +4

    Main power बन्द गर्नु पर्छ।। सबै सरकार ले हेर्नु पर्छ।।

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 2 місяці тому +2

    गुड जब शरममन्त्रीज्यू यस्तै काम गर्नुपर्छ जनताको लागि

  • @krishnaghimire1768
    @krishnaghimire1768 2 місяці тому +12

    यो मेनपावर को ब्यक्ती को बोली सुन्दा त पहुंचवाला देखिन्छ।मेनपावर हरुले आजसम्म्कसैलाई फ्री भिषामा पठाएकोछैन।पठाउंदा लाखौ लिने र फ्री भिषामा पठाको भन्नुभनेर कुरा गर्छन।यी मेनपावर हैन मानव बेचबिखन गर्ने गिरोह हो।यस्ता गिरोह को लाईसेन्स खारिज गर्नु पर्छ।

  • @SarmilaSubedi-hm7kr
    @SarmilaSubedi-hm7kr 2 місяці тому +3

    सम्पूर्ण मेनपावर खारेज गरेर नेपाल सरकारले नै डारेक्ट बिदेश जान मिल्ने बनाउने गरोस् नेपाल सरकारले

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +3

    सहि कुरा श्रम मंत्रि ज्यु

  • @TilakThapa-q6h
    @TilakThapa-q6h 2 місяці тому +3

    मन्त्री भन्दा त दलाल पो कडा देखियो त?दलाललाइ कार्बाही हुनु पर्छ!

  • @KumarTamang-c3f
    @KumarTamang-c3f 2 місяці тому +2

    कारबाई गरनु परयाे सर

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 2 місяці тому +2

    ठग दले नेताले ठग दले भ्रष्ट लाईमात्र अबशर दिएर झाेले बनाए।सबलाई कारबाहि हाेस।

  • @krishnaghimire1768
    @krishnaghimire1768 2 місяці тому +5

    बैदेशिक कामदार सम्बन्धी फिल्डमै गएर भेटी पिर मर्का बुझ्ने काम गर्नु तुरुन्त एक्सनमा जानू यो कार्यलैइ सलाम श्रम मन्त्री ज्यु।तर अलि ढिलो गर्नुभयो पहिले देखि यस्तो कार्य गर्नुभएको भए धेरै मानिस पिडित हुने थिएनन जो पिडित थिए तिनिहरुले न्यय पाईसकेका हुन्थे।तपाईं श्रम मन्त्री बाट हटना साथ दलका झोलेहरु आफ्नो पुरानो लयमा फर्कने कुरामा दुई मत छैन।

  • @gyanendraswornakar6483
    @gyanendraswornakar6483 2 місяці тому +2

    मन्त्री ज्यु भिजा सिधै श्रममन्त्रालयमा आउने ब्यबस्था गर्नु मेनपावर खारेज गर्दिनु।श्रममन्त्रालय बाट सिधै पालीकामा भिजा पठाउने ब्यबस्था गरौ यो सब ठिक हुन्छ ।

  • @sajanxettri5974
    @sajanxettri5974 2 місяці тому +3

    सबै प्राइभेट मेनपावरहरू बन्द गरेर अब सरकारी मेनपावर मात्र खोल्न पर्यो नेपालमा अनि बल्ल युवाहरुले सास्ती भोग्नु पर्दैन। नत्र यिनीहरूले कतिसम्म गरेछन् भन्ने सबैले बुझेका छन्

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 2 місяці тому +6

    Great job माननीय ज्यु

  • @ChuriGaming
    @ChuriGaming 2 місяці тому +4

    येसकाे लाइसन,खारिज गरनु यसकाेमुख १ ,मिनेटमा बनदहुनछ

  • @Búññy-z4r
    @Búññy-z4r Місяць тому

    सलाम छ मन्त्री ज्यू हजुर को फ्यान भए म त 🫡🫡

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 2 місяці тому +1

    मंन्त्रि ज्यु यो दलाल ठुल ठुलो कुरा
    दुनिया का छोरा छोरी बेचेर खानेलाई जेल कोज्नु पर्छ सर हजुरलाई धेरै धेरै धन्यवाद छ नमन 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻

  • @RAZENTERTAINMENT-b8n
    @RAZENTERTAINMENT-b8n 2 місяці тому

    Salute ✋ xa hajur Lai sir..Jay Nepal

  • @PasangHerpa
    @PasangHerpa 2 місяці тому

    Dherai ramro kura garnu vo hajur sir jai ghante Jay nepal jai RSP 🙏🙏🙏

  • @ShyamBahadur-oe7us
    @ShyamBahadur-oe7us 2 місяці тому +1

    यो चाइ दामि लाग्यो

  • @suryabhujel505
    @suryabhujel505 2 місяці тому +1

    जहाँ त्यही दलालकै बिगबिगी छ हजुर हाम्रो नेपालमा।

  • @rameshsilawal2315
    @rameshsilawal2315 2 місяці тому +1

    मेनपावर वालाको कुरासुन्दा हाँस उठ्यो ।

  • @RockerGuys
    @RockerGuys 2 місяці тому +1

    अन्जली र गुड वुइल पनि ठ्ग मेन्पावार हो।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 місяці тому

    Good luck Ravi sir all team ❤️ ❤❤❤❤

  • @Tamang506
    @Tamang506 2 місяці тому +1

    हामिलाइ आउनै दिदैन कसरी आएर मेनपावर अफिस जानी

  • @salikrambhattarai5546
    @salikrambhattarai5546 2 місяці тому +2

    Ramro kaam ko suruwat jay ghanti

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 2 місяці тому +1

    यसरी मन्त्रिले सबाल जवाफ गर्ने नै हाेईन कानुन बनाउने जहाँ सम्यन्त्र स्वचालित हाेस जसका कारण चाेर फटाहा लुटेरा हरुकाे बाेसाे पग्लियाेस ।

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 місяці тому

    यसलाई कार्वाही मा दिलाउनु भरियो हाम्रो नेपाल् सरकार 🙏🙏

  • @DarjitKumar
    @DarjitKumar 2 місяці тому

    Good job

  • @kamallama639
    @kamallama639 2 місяці тому

    श्रममन्त्री ले बेरोजगार युवाहरू लाई बिदेसिने बाट रोक्ने वातबरण बनाउने खालको नीति बनाउन पर्यो। मेनपावर खोल्न लाई लाइसेन्स दिने अनि रोजीरोटी खान नदिने? सीमित पैसा तो किदेउन।यो यो देश को लागि यति पैसा लाग्छ भनेर।

  • @The_Falcon_Attack
    @The_Falcon_Attack 2 місяці тому +1

    यतिको समय लामिछानेले को जूम्रा हेरेर बस्यो, अहिले नाटक गर्छ सहकारी ठग को पुच्छर ।

  • @lokendradewan8811
    @lokendradewan8811 2 місяці тому

    मेराे ३ लाख खाई दियकाे छ तिनजुरेले कहाँ जाउ न्याय माग्नु

  • @sitabbbb142
    @sitabbbb142 2 місяці тому +1

    इनि जति पनि मेनपावर कम्पनी छन् यो सरकार को समितोमा हुनुपर्छ त ब हामी जनता ठग हरु बात बचिन्छ कि

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 місяці тому

    हामी फरक हौ भन्नेहरु सेरे केपी प्रचण्ड माकुनेको दुई महिने म्यादी मन्त्री भएर हल्लाखल्ला गरिरहेकाछन धन्यछौ डाका हो

  • @Sanjay-im5on
    @Sanjay-im5on 2 місяці тому

    ए सहसचिवको जत्ति पनि क्षमता नभएका नेपालका हाम्रा मन्त्री, केक्केन गरेँ भनेर देखाएको होला ?

  • @ChuriGaming
    @ChuriGaming 2 місяці тому +1

    याे मेनपावर बनगरु,नेपाल सरकार ले नहि सबाेहि देसमा पठाउने बेबसथा तुरुनत गरियाेस,र दस,हजार,मा मेनपावरले,पठाउदहिन रु२००००० ,देखि,माथि,रु५००००० ,रु१००००००. समन लिनछन,कसताे देस कसताेकानुन,धिककारछ,नेपालकाे मनत्रि मनडल,थु कसताे देसमा जनम भएछ

  • @magarpun8919
    @magarpun8919 2 місяці тому +1

    ई चाेर खातेहरुले फिरिमा पठाउछठुलाेकुरा गर्छत थाेप्प्रा सुन्निनेगरि दिउँन दलालि मार्फत लिन्छन

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 місяці тому

    मेनपावर को धेरै दादागिरी छ सरकारले तोकेको भन्दा बढी रकम लिएर पनि भनेजस्तो काम हुदैन,यस्ता मेनपावर खारेज गर्नुपर्छ...आखिर नेपाली बिदेश नगै चुल्यो मा आगो बल्दैन भएका उद्योग कलकारखाना बेचेर खाए देश बनाउने कसम खाएर राजनीति गरेका उल्टो देश लाई कंगाल बनाए।

  • @misharankumar4100
    @misharankumar4100 2 місяці тому

    good luck

  • @sanjanachaudhary9179
    @sanjanachaudhary9179 2 місяці тому

    Good jobs sir
    God Bless you

  • @Randylimbu
    @Randylimbu 2 місяці тому +1

    Good RSP. Jay ghanti

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 2 місяці тому

    १००% सहि भनु भो ?अनि राम्रो काम गर्नु हुदैछ महिले पनि धेरै कुरा भनु थियो बाद्य्रता ले गर्दा भन सकेको छुईन हाल मलेसियामा छु

  • @sundarpaneru8692
    @sundarpaneru8692 2 місяці тому

    सस्तो लोकपृयता सक्ने भय g to g program पास गर्नूनी

  • @BishalTamang286
    @BishalTamang286 2 місяці тому +1

    good luck सर 🔔🔔🔔🔔

  • @AchalRai-t9y
    @AchalRai-t9y 2 місяці тому

    यत्ति राम्रो काम गर्ने मन्त्रि अब जाँदै हुनुहुन्छ । अब त कस्तो पो मन्त्री सन्त्रि पनि तेस्तै दलाल सँग मिलि नै हाल्छन्😔😔

  • @Roshanshrestha-k4v
    @Roshanshrestha-k4v 2 місяці тому

    Thagne gundagardi garne lai kaada karbahi garnu parxa sir

  • @SamjhanaRai-m3k
    @SamjhanaRai-m3k 2 місяці тому

    Good

  • @RajuDanuwar-ho3tp
    @RajuDanuwar-ho3tp 2 місяці тому +1

    जय नेपाल दाजु मएले दुबेइ मा छु MAB कमपुनि मा छु र नेपाल काे सिखर मेनपाबर ले २ दुई लाख तिरेर अायाे तर यहाँ सेलरि दुई २ र ३ तीन महिना मा दिन छ म यो कुरा हजुर केा मिदिया मा राखे केहि गरनुहुन छकि यासा राखे केा छु धने वाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩😢😢😢😢😅😅😅😅

  • @ramkumarshresth6226
    @ramkumarshresth6226 2 місяці тому

    यिनिहरुले बैंकबाट पैसा लिन मान्दैन् ।त्याे कुरा सरकारलाई था नहुनिहाेर?पैसा देन भने अर्काे मान्छे पठाउछ ।जानिमान्छेलाई गाराेछनि

  • @jangimasherpa5282
    @jangimasherpa5282 2 місяці тому

    म्यानपावर चाेर हाे,यसले ठग्ने बाहेक केही काम गर्दैन।

  • @KeshavKarki-d3x
    @KeshavKarki-d3x 2 місяці тому

    अब नेपालको सब कुना कुनाका गाउँ गाउँ बाट घण्टीमा 🔔 भोट् हाली यसरी नै सबै ठाउमा दु:ख पाउन बाट जोगिनु पर्छ,धन्यवाद 🙏

  • @kalpitsen7345
    @kalpitsen7345 2 місяці тому

    Good luck 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @kumargiri687
    @kumargiri687 2 місяці тому

    मेनपावर वाला सङ्ग थुरुरु काम्छन मन्त्रीहरू
    आफ्नो गृहमन्त्री हुँदा पनि

  • @TAC464
    @TAC464 2 місяці тому

    मन्त्रि प्रहरी सेनाकै अगि यसरी हावि हुन्छन दलाल हरु जन्तालाई मान्छे ठान्छन । सिधै जेल कोच्न पर्छ । प्रमाण जुटायर ।

  • @BishnuEkata-d7j
    @BishnuEkata-d7j 2 місяці тому

    good job mananiya jyu

  • @shivabhakti980
    @shivabhakti980 2 місяці тому

    यो सबै समस्या तब मात्र हल हुन्छ जब श्रम मन्त्रालय बाट मात्र श्रम अनि माग आउँछ तब बल्ल त्यो ठाउँ सचिकै सहि हो कामको लागि काम भने जस्तै हो जादा हुन्छ भनेर approved भएसी मात्र website मा राखेर काम गराउने हो नत्र जथाभावी मान्छे पठाएर अलपत्र बनाउने काम बहेक केही गर्दैन दलाल हरुले । 2 लाख मध्य ससुराले 10 हजार कमिशन खायो बाकी 190 त्यो चस्मे दलालले खायो कुरा तेहि हो 1 जाना बराबर 10 हजार पाउने परमपरा छ रे मेनपावरमा अनि पठाउन लाग्ने पैसा पनि 10000 बाहेक लाग्दैन सब लुट का लुट गरेका छन थुक्क दलालहरु हो । यो मान्छे पनि एमाले को अथावा कांग्रेस को कुनै सदस्यता लिएको हुन पर्छ अनि नभए यसरि बोल्ने हिम्मत मत्री सङ कसरि आउँछ हिम्मत अनुहार हेर्दै चोर परेको छ मुजि भेटलास कुन बेला मेरो फेला पर्नु पर्ने हो यो मुजि सिधै खोरमा जाने थियो बाउन्सर के हो बस्तविक म बुझाउथे गरिब भनेर हेप्छ जाठा

  • @ShailendraJayswal-f8e
    @ShailendraJayswal-f8e 2 місяці тому

    मेन पावर ले दलाल राखे र लूटी राय छ यो मेन पावर मा धेरे चल खेल छ जनता को पैसा लूटी सक्यो

  • @dhawatamang174
    @dhawatamang174 2 місяці тому

    मन्त्री जुं तपाईले ३६५ दिनमा १दिन यस्तो आफ्नो चर्चा कमाउन मिडियामा देखाउनु हुन्छ बाँकी ३६४ दिन त यताई हो मेनपावरबाट लुट्नी

  • @Deepu-basnyat0777
    @Deepu-basnyat0777 2 місяці тому +2

    हामी यू ए ई जान 8 लाख लिन्छ चोर मेनपावरहरूले फेरि क्यास मात्र लिने अरे

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 2 місяці тому

    मेनपावर होइन घिन पावर हो।

  • @binodpradhan2195
    @binodpradhan2195 2 місяці тому

    Right sir man paor charich garno parchha 586

  • @dipenthapa5064
    @dipenthapa5064 2 місяці тому

    अब मन्त्री रहन्न भन्ने भएर जुहारी खेल्दै छ नत्र हजुर हजुर हुन्थ्यो तर घुमी फेरी पछी आउने रास्वपा नै हो दले हरू होस गरेस्।

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 2 місяці тому

    सिधै जेल कोच्नु नि कती ठुलो स्वर ले बोलेको छ्या।

  • @rameshbudachhetri1577
    @rameshbudachhetri1577 2 місяці тому

    इ चाेर हरु ले 280 हजार लेर भिजिट मा पठाउछन यस्ता धेरै छन

  • @reshamsharmasharma2397
    @reshamsharmasharma2397 2 місяці тому

    सक्दो देसमै स्रम र रोजगारीको बाताबरण गरौँ
    सामान्य घरपरिवार जिबन यापन गर्न पनि बिदेसिनु परिरहेको छ

  • @sitapoudel4142
    @sitapoudel4142 2 місяці тому

    मेनपावर ठगि काे बाेलि सुन्दै भाटाे लगाएर ठाेकेर कम्पनी खारेज गर्नु पर्छ मन्त्री ज्यु

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 2 місяці тому +1

    yo thagi garne menpawor turunta kharij garnu paryo mantry jyou jay ghanti🔔🔔🔔🔔🔔

  • @choukiyonjan3252
    @choukiyonjan3252 2 місяці тому

    Good job mantiri jiu

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 2 місяці тому

    Good job mantri dp sir go ahead god bless you jaya Nepal

  • @jitendrasah3874
    @jitendrasah3874 2 місяці тому

    Good wrk

  • @nabintamu2002
    @nabintamu2002 2 місяці тому

    Yesto lai des Nikala garnu parxa

  • @thakuracharya4379
    @thakuracharya4379 2 місяці тому

    Great

  • @premGurung-xo4cz
    @premGurung-xo4cz 2 місяці тому

    मेनपावरले भन्छ १० हजार १३ जानुपर्छ भन्छ

  • @darshanrai7724
    @darshanrai7724 2 місяці тому

    गोलि ठोक्ने कानुन नबने यस्तै हो

  • @krishnakharel2177
    @krishnakharel2177 2 місяці тому

    जय घण्टी ❤❤❤❤❤❤❤

  • @premGurung-xo4cz
    @premGurung-xo4cz 2 місяці тому +1

    मेनपावरले भन्छ १० हजार तिरेर पठाउँछौ भन्छ उनीहरुले लिएको हुन्छ ३ देखिको उकालो लिए कान्छा मलेसिया २८५ सम्म तिर्नुपर्ने स्थिति छ

  • @atitdai1349
    @atitdai1349 2 місяці тому

    नेपाली हरु कोइ पनि जान्दिन फ्रीमा मन्त्री जिउ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 місяці тому

    यस्ता चाेर ठग लाई ठिक गर्नु भयाे मन्त्रीज्यु

  • @rajkumarsunar6182
    @rajkumarsunar6182 2 місяці тому

    मान्छे बेच्नेकाे ठुलाे कुरा

  • @SyangdanPuskal
    @SyangdanPuskal 2 місяці тому

    Dhrai ramro kaam hjr🇳🇵🙏

  • @premGurung-xo4cz
    @premGurung-xo4cz 2 місяці тому

    मन्त्रीहरूलाई त बोल्न दिँदैन एजेन्टहरुले हामी जस्ता दुखी गरिबहरुलाई किन बोल्न दिन्थ्यो उनीहरुले पैसा लिएर पठाएकै हुन्छ मलेसिया

  • @dhawatamang174
    @dhawatamang174 2 місяці тому

    यदि तपाईंले आफ्नो काम देखाउनु हुन्छ भने विदेशमा भएको नेपाललाई सोड्नुस् अनि मात्र थाहा पाउनुहुन्छ

  • @youbrajshrestha7897
    @youbrajshrestha7897 2 місяці тому

    Good luck sir

  • @belikhatri8061
    @belikhatri8061 2 місяці тому

    यत्रो दिन के गरेर बसेको हो नाटकै हो

  • @tilakkhadka3980
    @tilakkhadka3980 2 місяці тому

    पैसा र बैसले मातियका भ्रस्टहरुलाइ कसैले केहिगर्न सक्दैन

  • @gangapacharya9071
    @gangapacharya9071 2 місяці тому

    मन्त्रि को यो हालत 😂😂हामि जस्ता को कस्तो हुन्छ

  • @sanjip4098
    @sanjip4098 2 місяці тому

    एदि एस्तो ठगि न गर्ने हो भने बिदेश ठाउउनु भन्दा अगाडि किन सोध्धैन

  • @ShovaramKc-kv4ct
    @ShovaramKc-kv4ct 2 місяці тому

    मुन्त्रीले हेर न नाटक गरेको
    जानेबेला ओहो गर्न चाई खोजेको हो नी
    भन्लान् भनेर

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 2 місяці тому

    मेनपावर को दादागिरी वाह!

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 2 місяці тому

    ❤❤❤❤

  • @dharmadhar8570
    @dharmadhar8570 2 місяці тому

    दले खाने बेलामा लाखौ खान्छ अनि फ्री मा भन्छ

  • @RidamBhandari-x7h
    @RidamBhandari-x7h 2 місяці тому

    मुलाहरुले सबै झुट बोलिरहेको छ भित्रभित्र धेरै सेटिङ हुन्छ सर। एक नम्बरको दलालीहरू