good job दाइ मेरो चित्तबुझ्दो कुरा गर्नु भो र म पनि तपाई को बाख्रा पालन देखेर प्रभावित भए अब मेरो पनि यस्तै बाख्रा पालन गर्ने पालन का साथ् आउदै छु गाउँ तिर ।
एक दमै राम्रो लाग्यो मैले पनि बिचार गर्दै छु बाख्रा पालन गर्छु भेनेर त्यसैले म धेरै जसो youtube मा हेर्ने गर्छु मेरो घर दोलखा को उतरी भेग मा हो म अहिले कतार बाट हेर्दैछु खाडीमा 55° डिग्री मा दुख गर्नु भन्दा आफ्नै देसमा दुख गर्छु भन्ने सोच गरेको छु यो भिडियो हेरेर केही मनमा हौसाला बडेर आयो जान्कारी को धेरै भन्दा धेरै धन्यबाद हजुर लाई फेरि पनि एस्तै एस्तै भिडियो हेर्न पाउ धन्यवाद
एकदमै राम्रो लाग्यो सर तर के गर्नु मनले यो काम गर्न चायो धनले होला म बहराइन बाट है मलाई पनि गर्नमनलाग्छ तर सबै कुरा मिलेको हुनैपर्छ सर तराईमा अलिक बडि समस्या छ बिमारि हरुको ।।
नमस्ते बिशाल सर🙏 बाख्रा को खोरको डिजाइन मन पर्यो ।। गौतम जी को भिडियो पहिले आएको थियो ।। गौतम जी आफु ले जाने को बुझेको अनुभ बताइ दिनु भएको मा धन्यवाद !
अब को 3 बर्स पछि कहाँ जाम के गरम उस्तै परे जोगि हुन्छौ कान्छा , लगानी चाहिँ पक्कै डुब्छ ! गाई बाख्रा पालेर नेपाल आम्दानी हुन्न ! म आफै 1 करोड लगानी डुबे पछि युरोप पसेको हो ! झन यो बोयर त ठग्ने हरु को लागि हो ! छिटै जोगि बनाउने माध्यम नै बोयर हो !
हैन युरोपमा चाहिँ कति कमाई हुन्छ र ? खाडी जाने ब्यतीलाई मात्रै होच्याए जस्तो भएनर ??? आफ्नो देशमा जिबिका पार्जन गर्नु राम्रो कुरा हो तर बैदेशिक रोजगारीमा रहेर आफ्नो परिवार लाई खुसीरहि बनाउदा खाडी खाडी भनेर Dominated गर्नु त भएननी महोदय
Europe ko Staring kamai 70 dekhi 80 Thousands hunxa kaam bhaneko Mixmum labors nai ho r kaam sano thulo hudaina kaam kaam ho samman garnu parxa khadiko kamai labor dekhi Gm sammako pani painxa tyo aphuno capacityma bhar parne ho kamaiko kura garda kheri 30 Thousand dekhi 10,12 lakh samma khayako pani xan .
यौटा बोयर को पाठी लाई कति पैसा पर्छ होला । लगभग 4 /5 महिना को। Plz मेरो रिप्लाई दिनु होला । मैले from खोल्ने पलान गरेको छु । मलाई बाख्रा को पाठी हरु चाहिएको छ
अब म पनि यही ब्यबसायमा लाग्छु हाल दुई तले बेडमा सुतेर हेर्दै छु🙏🙏🙏
😂same yrr
यकदम राम्रो हजुर को सोचाइ र बुझाउने काम गर्नु भएको मा धन्यबाद ज्ञापन गर्दै छु
good job दाइ मेरो चित्तबुझ्दो कुरा गर्नु भो र म पनि तपाई को बाख्रा पालन देखेर प्रभावित भए अब मेरो पनि यस्तै बाख्रा पालन गर्ने पालन का साथ् आउदै छु गाउँ तिर ।
येक्दमै राम्रो काम फिलाल साउदी देखि हेर्दै!🇳🇵💞🙏
आफ्नै देस म उदारनिय काम गर्नु भयको म हजुर लाई नमस्कार सर मैले मलेसिया देखि हेर्दै छु
राम्रो , सबै लाई प्रेरणा मिलोस !!
Good Job brother,, You are the perfect example .. sarai ramro lagyo .. ajhai pragati gardai januhus ..shubhakamana
एक दमै राम्रो लाग्यो मैले पनि बिचार गर्दै छु बाख्रा पालन गर्छु भेनेर त्यसैले म धेरै जसो youtube मा हेर्ने गर्छु मेरो घर दोलखा को उतरी भेग मा हो म अहिले कतार बाट हेर्दैछु खाडीमा 55° डिग्री मा दुख गर्नु भन्दा आफ्नै देसमा दुख गर्छु भन्ने सोच गरेको छु यो भिडियो हेरेर केही मनमा हौसाला बडेर आयो जान्कारी को धेरै भन्दा धेरै धन्यबाद हजुर लाई फेरि पनि एस्तै एस्तै भिडियो हेर्न पाउ धन्यवाद
राम्रो काम भाई एकदम ज्ञान योग्य भिडियो👏👏
एकदमै राम्रो लाग्यो सर तर के गर्नु मनले यो काम गर्न चायो धनले होला म बहराइन बाट है मलाई पनि गर्नमनलाग्छ तर सबै कुरा मिलेको हुनैपर्छ सर तराईमा अलिक बडि समस्या छ बिमारि हरुको ।।
नमस्ते बिशाल सर🙏 बाख्रा को खोरको डिजाइन मन पर्यो ।। गौतम जी को भिडियो पहिले आएको थियो ।। गौतम जी आफु ले जाने को बुझेको अनुभ बताइ दिनु भएको मा धन्यवाद !
प्रेरणादायी काम
बाख्राले पाठा खोज्दाको लक्षण कस्तो हुन्छ ? जन्मेको कति समयमा पाठा खोज्ने गरेको हुन्छ ? जानकारी पाउ है हजुर ।
Oh da tappai ko kura kati ramro
दाई सार्है राम्रो
Nice. Good farming
गजबनै रहेछ मैले पनि केही बाख्राहरु जम्मा गर्दै छु पाटीहरु हजुरको फामबाटै ल्याउने हो म ओखलढुंगाबाट
Okyaa
@@SudanGautam-wi1zk हजुर लाई कसरी सम्पर्क गर्न सकिन्छ सर
घर(बाँके) नेपालगन्ज
Good 👍 job congratulations
राम्रो काम
ATI ramro
Dherai ramro chha !
नेपालमा पनि बसेर bayar जातिका बाख्रा 🐐 पारलेर केही गर्न सकिन्छ भन्ने उदाहरण हेरेरै गर्न सकिन्छ भन्ने दिनुभयो#switzerlandnepal
Great job
Thanks dada good information
Good work👍🙏🇳🇵
According to thought farmers are the living angels 🧡🧡🧡🧡🙏🙏🙏🙏👍️👍️👍️👍️
Good job hajur
Nyc video
Good brother ramro kam .
Nice good. Far
1 mauko kati par6 hola?
Good job❤❤❤
अब को 3 बर्स पछि कहाँ जाम के गरम उस्तै परे जोगि हुन्छौ कान्छा , लगानी चाहिँ पक्कै डुब्छ ! गाई बाख्रा पालेर नेपाल आम्दानी हुन्न ! म आफै 1 करोड लगानी डुबे पछि युरोप पसेको हो ! झन यो बोयर त ठग्ने हरु को लागि हो ! छिटै जोगि बनाउने माध्यम नै बोयर हो !
Dajuu thuloo laganiii garnuu bhayena nii ta .. suruu maa
तपाइँ को सोच गलत हो
तपाईं को सोच बिल्कुल गलत छ सर यकै पटक कुनै अनुभव नलियर 1 करोड लगानी गरेपछी डुब्ने पकै हो सर थोरै बाट सुरु गर्नु पर्यो नि त सर
good job bhai ma America bata
great work 🙏
well done
WoW WOW NICE jove SIR❤❤❤
sabai chocha hjr jastai huss
दसवटा बाट बार्सीक कती नाफा हून्छ
Hello sir yauta Mau bakhra lai Kati samm parxa hola bhann milxa maile ni bakhra palan tir lagne soch. Banako thiy
Milchhaa
calll garnuu na hai
Very nice
Good luck
हैन युरोपमा चाहिँ कति कमाई हुन्छ र ? खाडी जाने ब्यतीलाई मात्रै होच्याए जस्तो भएनर ??? आफ्नो देशमा जिबिका पार्जन गर्नु राम्रो कुरा हो तर बैदेशिक रोजगारीमा रहेर आफ्नो परिवार लाई खुसीरहि बनाउदा खाडी खाडी भनेर Dominated गर्नु त भएननी महोदय
Europe ko Staring kamai 70 dekhi 80 Thousands hunxa kaam bhaneko Mixmum labors nai ho r kaam sano thulo hudaina kaam kaam ho samman garnu parxa khadiko kamai labor dekhi Gm sammako pani painxa tyo aphuno capacityma bhar parne ho kamaiko kura garda kheri 30 Thousand dekhi 10,12 lakh samma khayako pani xan .
Janakpur tira ke subhidha maile pauxu ki kya ho
अनि सर तपाइको जस्तै हामीले तराईमा पाल्न सक्छौ होला ? तपाईं स्ङ लगेको पाठापाठी हाम्रोमा हावापानी मिल्ला?
सर बाख्रा फार्म दर्ता गर्न कति सङ्ख्या मा बाख्रा हुनुपर्छ
10/15 Bhayani hunxa
thank you
Yee bakhra harulai ghas matrai diyera hunna Dana nun diyera paleko matrai masu khana yogya hunxa
Good job
Yo videoma diyeko no ma ph nai lagdain ta , mil6 bhane naya no send garidinu hola
❤️❤️❤️
👍👍
Gud ma udyPur bat ho gud salaha
काठमाडौं कुन ठाउ मा छ र सर फाँम
Malai 20 mau bakhra chayako xa daju kati jati parxa hola mero ghar chahi dailekh ho
Calll garnuu na haii
बाधेर पालनि होकि चराउने
Sab vanda mitho local hunxa tesaile local utpadan garnu aru too much ambain garnu banda kam dherai kura thorai la
💕💕💕💕💕💕💕
मलाई पनि लगानी गर्न मन छ मलाई बाख्रा पालनमा।
Okyaa
Aaunus ma sanga garna vaya
ua-cam.com/video/AkmuB2dbvvQ/v-deo.html
हिमाली बाख्राको दुध // Milking Himalayan goat
💟💟💟💟
Job painxaa ki
Kun thau ma ho
Ktm ko location ra contact num dinu na
P
यौटा बोयर को पाठी लाई कति पैसा पर्छ होला । लगभग 4 /5 महिना को। Plz मेरो रिप्लाई दिनु होला । मैले from खोल्ने पलान गरेको छु । मलाई बाख्रा को पाठी हरु चाहिएको छ
Call garnu na haii
बोर जातको बाख्रा पालन इछा छ भने समय लिएर कुरा गरौ सर तनहुँ बन्दिपुर बाख्रा अनुसन्धान केन्द्र बाट
bro hindi me bat kro
Kamauxas jatha 10 ota bakhra palera bidesh KO kamai aalu van
Talking to much
Masu bechne haina boka ra bakhra maatra bechne ta ho
Phon nambar china
❤❤❤😮j
Aaqr5c
गरे स्वदेश्मै सम्भब छ ।ua-cam.com/channels/Nofz2z70I0NH3-o8hAeQSQ.html
Kun thauma ho sir
Good job
❤❤
❤❤❤❤❤❤
Good job
good job
good job
good job