सायद म मात्रै हाेला सर हजुर काे नया नया भिडियाे कति खेर अाउछ भनेर कुरेर बस्नी म हाल साउदि मा छु । सर मेराे नि घरमाँ २२ २५ वटा बाख्रा छन म फरकेर निरन्तरत्ता दिने बिचार माँ छु हजुरकाे भिडियाे ले थप उरजा दियकाे छ ।।धन्यवाद छ हजुरलाई सर ।।।
wowowow ठाउ पनि सुन्दर् brother काे पउरख् देख्दा सारै रमाईलाे लाग्याे याे हाे नि त तरिका गर्नु दुख भैता पनि बिदेश् भन्दा याेई काम् ठिक् हाे नि लेख्मा त हावा पानि राम्राे पाेसु पन्छि पाल्नलाई पनि घास् पात् काे सहज् बधाई छ 🙏brother
बाउ बाजेको पाला देखिनै दुई चार वटा पाल्दै आएको बाख्रा अहिले पनी मेरो घर मा १२/१३ वटा छ। हाल खाडी तिर छु बाख्रा पालन मा धेरै सम्भावना देख्छु अब छिटै नेपाल आएर व्यावसायिक रुपमै बाख्रा पाल्ने सोच छ मेरो पनी।
aily samma kai best of the kisan Durga bahadur Gurung lai rasta lay samman garos, aily samma kai best interview layo sir, abo home 🏡 stey ni Rakhnu hola n students haru lai visit garni n kisan varman garni thgau hos proud of you salute
नया नया भिडियो त बनाउनु हुन्छ हरेक ठाउमा विभिन्न किसाको अबस्था बारे जानकारी दिनु हुन्छ तर यो भिडियो इडिट गराइ हो यात भिडियो बनाइको तरिका भएन हाइलाइट बनाएर लगातर कुरा गर्दै काम देखाउदै भिडियो बनाउदा राम्रो हुन्थ्यो होला यो बिच बिचमा यस्तो तरिकाले प्रसारण ठिक भएन दाजु
दाजु म संखुवासभा खादबारी वाटम राम खनाल साथि बनाउन चाहन्छु 1:00:27 हजुर काे िञभडियाे हेरे म धेरै चिकत परे मलाई हजुर काे फाेन नम्बर र ठेगना दिनुहुन्छ कि,
सायद म मात्रै हाेला सर हजुर काे नया नया भिडियाे कति खेर अाउछ भनेर कुरेर बस्नी म हाल साउदि मा छु । सर मेराे नि घरमाँ २२ २५ वटा बाख्रा छन म फरकेर निरन्तरत्ता दिने बिचार माँ छु हजुरकाे भिडियाे ले थप उरजा दियकाे छ ।।धन्यवाद छ हजुरलाई सर ।।।
धेरै धेरै राम्रो लागो भिडियो दाइ !!!!!!गुरुङ भन्दा बाहुन छेत्री जस्तै लागो बडि❤❤❤❤❤
मेरो पाठि मुते को मुतई गरिरको छत के दबाई खाउनत
दाजु मलाई पनी चाईयकोछ बोयर बोका दुई वटा सुर्खेत बाट हो दाजु यकदमै राम्रोसँग बुझाउनु भयो धन्यबाद छ हजुर लाई आगामि दिन हरू अझै सक्रिय भयर लागनुहोस ल
एकदम राम्राे भिडियाे लाग्याे। युवालाई प्रेरणा मुलुक छ।
K youth haru lay aba bidesh ma gayera palne ho bakhra 😆 nepal ma ta youths haru nai xeina ta
दाईलाई अझै धेरै प्रगतिको कामना 👍️👍️👍️
धेरै राम्रो काम सर हजुर लाई बिसेस गरी यो भिदेव हेर्न लाई धेरै मजाको लायो Good job best of luck 🤞
Good job.
दाजु लाई धन्यवाद यो कुरा सबैले बुझ्न् जरुरी छ।
wowowow ठाउ पनि सुन्दर् brother काे पउरख् देख्दा सारै रमाईलाे लाग्याे याे हाे नि त तरिका गर्नु दुख भैता पनि बिदेश् भन्दा याेई काम् ठिक् हाे नि लेख्मा त हावा पानि राम्राे पाेसु पन्छि पाल्नलाई पनि घास् पात् काे सहज् बधाई छ 🙏brother
दुर्गा बहादुर गुरुङ्ग ज्यूको प्रेरणा दायी काम प्रति उच्च सम्मान छ साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु।❤❤❤
Tapai Ko Mehanat Hami Sabai Pariwarle Kadar Garxau
Sadhai Safal Hudai Jawas
@@Dustydoll-nl9htuhhhhhhhhhìluuujjj 0ll
दुर्गा बहादुर ज्युलाई बिशेष धन्यबाद, यसरी सबैले बुझेर आ-आफ्नो सिप र क्षमता अनुसार केहि न केही ब्यवसाय गर्नु भयो भने आत्मनिर्भर भईने छ।
⅝a .
Qqqte1qťqfd
Akdam ramro lagyeo bhai maily tapaiko bakhara palan Darjeeling bata herey raheko chu
धेरै राम्राे।उदारणीय कृषक।सलाम
धेरै राम्रो लाग्यो हजुर्को काम देखेर ।
Very good advice for goat farmers
हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏 हजुरको बाख्रा पालन ब्याबसाय सारै राम्रो लाग्यो !! म पुर्ब धरान बाट हो !!
बाख्रा पालने तरिका मलाई पनि सिक्ने मन छ फेसबुक आईडी के होला दाई
धेरै कुरा सिकाउनु भयो दाइ धेरै धेरै धन्यवाद
Nice dada
Yo video lysleko ma
Dherai ramro lagyo Bhai ajhai uttar 2pragatiko kaamna gardaxu.xyajyalo,Namaskar
Sir biofloc fish farming sambandi jankari dinus na sir
दाइ त दुरुस्त ब्राह्मण face ko हुनुहुदो रहेछ अति राम्रो बाख्रा हरु good luck
tehi ta vaneko hajur bahun chhetri face
बाउ बाजेको पाला देखिनै दुई चार वटा पाल्दै आएको बाख्रा अहिले पनी मेरो घर मा १२/१३ वटा छ। हाल खाडी तिर छु बाख्रा पालन मा धेरै सम्भावना देख्छु अब छिटै नेपाल आएर व्यावसायिक रुपमै बाख्रा पाल्ने सोच छ मेरो पनी।
aily samma kai best of the kisan Durga bahadur Gurung lai rasta lay samman garos, aily samma kai best interview layo sir,
abo home 🏡 stey ni Rakhnu hola n students haru lai visit garni n kisan varman garni thgau hos
proud of you salute
कति राम्रो soch दाइ hajur को 👌👍💕🕉🙏
धेरै राम्रो छ मामा मौजा को यो विकास सबै लाई देखाइ दिने सर लाई पनि
😭😭
राज्यसंग बुद्धि नभएर किसानलाई मार परिरहेको छ सरको भनाइ मलाई साह्रै मन पर्यो , सरको प्रगतिमा कसैको आँखा नलागोस 🙏🙏
धेरै धेरै धन्यवाद हजुर गुरुङ दाई मेरो पनि बाख्रा पालने रहर छ
धेरै धेरै राम्रो दाजु ❤❤❤❤❤❤
❤सकारात्मक भिडियो।
Video sarai ramro lagyo aru jaruri kam thiyo tei pani heri chhadyo. Wish you all the best hajur.
राज्यले अनुदान त दिने गरोस,जुन ,आफ्नो लगानी र प्रतिबद्दताको आधारमा होस
Jasko rajniti power chha usaile paui6 nepal ma
Sarai khusi lagyo hajur ko salha sujhaba dherai badhai xa tara yo kun thau ho hajur 🙏🙏
म सल्यानी हाल मलेसिया देखि 🙏🙏
जय हाेस गुरुङ दाई ।❤
एकदम राम्रो अन्तर्बार्ता हाम्रो माइला भाइको अनि
राम्रो सल्ला दिनु भयो।
Dai 👍👍👍
भौगलिक थाउँले प्रसस्त चरन आहार छ भने बाख्रा पाल्दा हुछ। हैन भने कति साथिहरु हनदर खाईर भसेको छन त्यस्तो हुन सक्छ ।
धेरै राम्रोसँग पर्तिकिर दाई लाई ❤❤❤
Good job brother
यो कुन ठाउँमा हो दाइ किन्न पाउछ भने मलाई १०/११ वटा बोका चाहिएको थियो ईलाम तिर ल्याउन पाउछ ?
I am impressed 👍
very good job
एक्दमै राम्रो कुराकानी हजुरहरु दुबै जानाको यतिको भए पूग्ला सबैलाई 🤔
Good job
Good vdo
धन्यवाद सर
Dherai pargati hosh hajur ati ramro soch
good
Jay krishi
Good job sir
wow great job🙏❤️🙏
Bakgra bata amdani hunxarw? Faida katiko xa? Mani sungur palera wakka lagera bakhra palauki vani sochdai xu
मलाई अमेरिका यहि मलाई जापान पनि यहि ❤
Kati raamra baakhra
So inspiring
Dai dherai dherai mun paryo mero chai thau KO name dhankuta pakribass KO KO hunuhunxa bakhra palna KO lagi tayar hunuhunxa
मलाईपनी मनपरेको पेसा।
सारै राम्रो तर अलि कति भिडियो बनाउँदै खोर गुम्दै देखाए मा के सक्न पाइन्छ कि ❤
Good job dai
Hjurlae dhay rai dhay paragtiko sova kamona🎉🎉❤
Verry good
Good luck
Wow 👍👍👍👍👍
दाजु गुरुङ १% चै होकि होकि जस्तो ९९%क्षेत्री जस्तो लाम्छ।
❤😂 2:18
haaaaa तेस्तै लाग्यो
@@sanjokmagar का सबै नेप्टाे र चिम्साे मात्रै हुन्छन 😁
दाईलाई अझै धेरै प्रगतिको कामना
Very good work Durga sir
Kya rate hai
Good👍
Good good
नया नया भिडियो त बनाउनु हुन्छ हरेक ठाउमा विभिन्न किसाको अबस्था बारे जानकारी दिनु हुन्छ तर यो भिडियो इडिट गराइ हो यात भिडियो बनाइको तरिका भएन हाइलाइट बनाएर लगातर कुरा गर्दै काम देखाउदै भिडियो बनाउदा राम्रो हुन्थ्यो होला यो बिच बिचमा यस्तो तरिकाले प्रसारण ठिक भएन दाजु
Good sir hal dang bat
Rochak video nikai ramilo
❤Dae ❤ko jasto kukhura palan garne plan mero pani x .
सोल्टी सुझाव सारै राम्रो छ ा
Nmskar
huge respect dai,
Dai ko sarai ramro soch.
म पनि बाख्रा पाल्ने योजना गरेकोछु तर मैले योजना गरेको ठाँउ येक्दमै तराई हो घाँस चै बारिमा उत्पादन गर्न सकिन्छ के सम्भप होला?
बारिमा राेप्नुपर्छ😊
दाजु म संखुवासभा खादबारी वाटम राम खनाल साथि बनाउन चाहन्छु 1:00:27 हजुर काे िञभडियाे हेरे म धेरै चिकत परे मलाई हजुर काे फाेन नम्बर र ठेगना दिनुहुन्छ कि,
❤❤स सम्मान सलुत छ परिश्रमी हातहरुलाई ❤❤❤
Kasto ramro and clean home for bahkra❤❤❤
Good Brother
Ani market chai kaha xa sir biknay
very nice bother
Cast vulnuvo kyahoo vai...bahun kshetri jasto lagyo daju❤❤
😂😂😂😂
दाइ गुरुङ जस्तो नै नदेखिनी अझै राम्रो गर्नु होला दाजु
Good firm
Good Job.
👌👍️🙏💓
कुन ठाउँमा हाे कति राम्रो हाे बाख्रा मलाई पनि बीउ चाईऐथाै हजुर
Sanju baba daiko vidio leyauna pareyo sir
Good. Shasi. Dai. Keransar. Tapaiko. Vedio. ramrolaGayo
Daaami
Good information Durga dai .
Good luck Durga g
कुन ठाउँ होर यो धेरै राम्रो काम हो यो त❤❤❤
Right kura
Utpadan ko Adar ma anudan hunu parxa .frist ma Asal kisan bata talim ni hunu parxa .
Kitne rupya kg hai
Kasto dana dinu parxa vai ?
धेरै धन्यबाद सुझाव दिनु भएकोमा हजुरलाई