बाख्रा पालन गर्नु अघि हेर्नै पर्ने एक विशेष भिडियो - An interview with farmer Ujjan Budhathoki
Вставка
- Опубліковано 15 вер 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
उज्जन बुढाथोकी जस्ता को कुरालाई हुबहु ब्यवहारमा लागू गरौं, बाख्राले हामीलाई पाल्छ। कृष्ण सर लाई विशेष धन्यवाद सहि कृषक छनौट गर्नुभएकोमा।।
आहा कति बुजेको जानेको कति सिक्षित ब्याक्ती ।। थप प्रगतिको सुभकामना
हजुर को कामबाट निकै प्रभाबित भए म तपाइसग भेट्न मन छ।
शिक्षक ले भन्दा राम्रो पढाउनु भयो! धन्यवाद छ हजुरहरु लाई।
सुरु देखि अन्तिम सम्म पुरै सुने अति मन पर्यो॥
एक दम सरल तरिकाले सुझाब र जानकारी दिए काे मा धेरै धेरै धन्यवाद दिन चाहन्छु सऊदी देखी हेर्दै छु,
कस्तो राम्रो सल्लाह दिनु भयो सबैले बूझ्ने गरि हजुर लाई धेरै धन्नेबाद हजुरको फार्म ले हजूरलाई फलिफाप बनाओस ।यसरी नै सबै कूरा बताईराख्नुहुनेछ भन्ने आशा छ
म जस्तेई कृषि को भिडियो खोजी खोजी कोको हेर्नुहुन्छ ❤❤❤❤
म पनि हेर्छु।
धेरै निको लाग्यो दाजु तपाईंको यस बाख्रा पालनको बिधि र ज्ञान बारे बुझ्न पाउँदा । ❤️
धन्यवाद कृष्ण सर हजुरले बनायका भिडियो सबै जानकारी मुलक हुन्छन्
कति बुझ्ने सरल भाषामा पढाउनु भएको बाख्रा पालनको बारेमा सरले🙏
एति को ज्ञान चाई,कृषि भेट्नरि को कर्मचारी को पटक्कै हुदैन,एसरी बुझाउन पनि सक्दैन।
धेरै राम्रो लाग्यो दाइलाइ धेरै धन्यबाद छ 🙏🙏🙏
अति राम्रो सँग सम्झाउनु भयो धन्नेबाद है
उत्कृष्ट भिडियो
धन्यवाद
Bakhra specialized ho uha kati dher jankari milyo. Salute
Though its already a year previous but i find the best goat farmer ever that you present in your each episode. Once more Ujjan is best for me.
Very perfect farmer on goat farming. 👍🙏
एकदम सान्दर्भिक र ज्ञानवर्दक सिक्न पाइयो 🙏🙏🙏🙏🙏🙏
कस्तो राम्रो सुझाव ,धन्यवाद ।
अति राम्रो जानकारी मुलक भिडियो
Whatever the experience he got is highly skilledfull.The way he shared his thought is more praiseworthy. I agree his ideas totality.
मैले नि बाख्रा पालन सुरु गरेकोछु सर। घाँस लगाउदैछु। अब 1 बर्स पछि मलाइ घासको दुख हुदैन। अहिले चै घासको दुख छ। यो बर्सलाइ दुख सुख गरेर पाल्दै छु।
बिदेश मा गयर पसिनि धगाऊनु भन्दा आफ्नै देशकाे माटाे मा केहि गर्नुनै राम्रो हो🙏🙏🙏🙏🙏
good job
Very good suggestion ❤
एकदमै राम्रो तरिकाले स्पष्ट बताइदिनु भयो दुबैजनालाई धन्यवाद 🙏🇳🇵
Great information for new farmer 😊. Thank you ujwal ji
अति राम्रो सुझाब दिएको मा धन्यवाद तपाईं दुवै लाइ
सर 5/10 ओटा बाख्रा पालन को लागि कस्तो खोर बनाउने अनि दाना कस्तो खाल को दिने खोर बनाऊदा कति खर्च लाग्छ 5/10 ओटा अट्ने खोर कस्तो बनाउने मलाई बताइ दिनु न म चाहि रुकुम जिल्ला देखि हाल मलेसिया घर गयर बाख्रा पालन गर्न सोच बनाएको छु
Sarhai ramro informative video! Salute to pourakhi hatharu!
Sabda mulyaban xan, sir! Ek sikshit kisan. Thank you for so nice video!
अति राम्रो तर भिदियो लामो भयो
यक्दम राम्रो सल्ला दिनु भो खुसी लागेयो
धन्यवाद सर जानकारी को लागि
Kasto ramrosanga bujne gari sikaunu vko
Very good evening kirshna sir
घाँस काट्ने मेसिनको बारे पनि कति पर्छ काहा पाइन्छ यो कसरी बनाउन सकिन्छ जानकारी खुलाउनु भएको भय अति राम्रो हुने थियो
one of the best goat farming information
Good job ujjan sir jaya nepal🎂🙏🙏!
Excellent information
First Class of information about goat forming..
He has Great teaching
thanks for information 🙏
ज्ञान लिदै छु🙏
Sahi kuroho arujasto 2o mau paler barsako 10 lakha kamai hunchh bhaner hawa Pitney derai chan sujab vaneko yasto hunuparchh danbad
Good👍🙏 work🇳🇵
Ati ramro sughab sar
Good job ❤😊
Very good 🙏
good job
Good job ❤
Thik garew timile 👍😀😃🤗🤣
❤Good job
Atey ramrou sujaupp 👌
Sarai Ramro information 👌
Ramro xa dada molai pni bakhra palnu man xa ab moh pni suru grxu
मेरो पनि बिचार बाख्रा पाल्ने छ हामी दुई जना मिलेर पलौ है !!#
अतिनै राम्रो 🙏🙏🙏आधुनिक खोर या गोठ बनाउन परेमा हामिलाई सम्जिनु होला आधुनिक सस्तो र बलियो काठ रड पाईप दस्ता जस्ता ले बनाईन्छ
Kun thau ho
Nice video sar.
चना को मास को धुलो कहाँ बाट खरिद गर्ने हो ???
हजुर तपाई🎉 जाहा हुन्छ त्यहाको भु-बनौटनै बाख्रा कै लागि उपयुक्त मैले देखे ।हामि तराईको पर्योउ।संभावना हुन्छ कि हुदैन ।सिरहाको 30-40डिग्री को तापक्रमा।कुन जातको बाख्रा उपयुुक्त होला
परालको साईलेस बनाउन सकिन सर
❤❤❤
👍👍👍👍
Wow yo ho ni tarika gteat video
👍👍👍🙏🙏🙏🙏
Hamro vaai ko 40 laakh lagbhag dubera gulf tira laageko xa bakhra farm xodera.khai ke khai ke😊😊😊
सिकारु र इच्छुक कृसकको लागि उत्कृस्ट शिक्षा प्रदान गर्नु भएकोमा धन्यवाद ।
घाँस काट्ने मेसिनलाई कति पर्छ होला जानकारी पाए आभारी हुने थिएँ।
पुर्खौ देखि बाख्रा पालेको मान्छेलाइ सिकाउनै पर्दैन पाल्ने तरिका हैजाले बाख्रा मरेको मरेकै गर्छ हैजामा कुन कुन भ्याक्सिन लगाउने त्यास्को बारेमा चाहि किसानलाइ सिकाउनु नि बिचराहरु बार्खा मरेर सखाप हुन्छ के को घास के को पाल्ने तरिका ततो न छारो
Khari ko pure breed goat katai
Painxa ? Sarkari firm ko .private firm le ta jhuto bolerai bigarxa hola ani Boer pathai kinda mahango hunxa? K budhathoki jyu?
Nmstesir hjr aanuvab sunaunu vayo ma Kuwait 🇰🇼 bat herdaixu nepal 🇳🇵 aayovne hjr ko fom bat bakhara liyar bebsya garxu
🎉🎉🎉🎉🎉
साईलेज बनाउदा कति दिन सुकाउनुपर्छ वा नसुकाई सिधै प्याक गर्ने हजुर
Nice 🙏sir.
Sir यौटा बोयर को ३ महिना को बोका लाई कति पर्छ होला । 75%
यो प्लास्टिक कहाँ पाउँछ होला सार
कति घासमा कति नुन र सख्खर राख्नु पर्ला सर?
Good
हजुर कता हराउनु भयो
Valley Nahali nun matrai halyara banaunda hunxa ki hunna ni
Sir reply pani denuu paryo jankarikoo lagi plz
पराल खुउवादा कस्तो हुन्छ बाख्रा लाई
खाली बोएर बोएर भन्छन मासु कस्तो हुन्छ तो पनि भन्न परो हजुर हो कि बोइलर र लोक्कल खाए जस्तै हो सोवाद
sir yo farm ma bhayakosabai bkhara lai badhuwa gari palnu hunxa charayara palnuhunxa kripaya bataunu hunxa ki ?
Hami badher palxau hajur
Hamroma ta 3/4 bakhra vaye ni ladeko ladi garxan ta
मलाइ,पनि,बाख्ार,पालन।मनलागछ।तरजगा,छोइन,हजुर,केगरनि,होला
Sukha ghas bat suru garnus
Mailai boyarko bok chaiyako thiyo sir
हजुरसंग १००% बोयरको साना बोका,पाठी १० गोटा
के.जि. का दरले उपलब्ध गराउनु हुन्छ र ???
Sab vanda mitho masu chahi khari kai hunxa
Best information
Thanks you very much
Oil lae k garne
hami le kinna pahinxa hjr
मोबाइल नं दिन मिल्छ भनी पाउ हजुर्🙏💕
Muskan sunu D
T̊åp̊åi̊ k̊o̊ ůd̊h̊åẙo̊g̊ k̊h̊o̊o̊b̊ m̊ån̊p̊år̊ẙo̊
Thanks 🙏 Salah ko lagi mob.no.
good job
Good job
good job
Good job
Good job