जुन परिवार सफल हुन छभने वा कुनै पुरुष सफल हुन मा पहिलो हात घरको श्रीमती अर्थात परिवारजन हरुको हात हुन्छ र घर परिवार सफल छ भने जुनै काम या बिज्नेस सफल हुन्छ अतिमन छुयो मेरोचाहि मत २०बर्ष भयछ खाडिमा पसेको महिनाको ३०हजार देखि ४० हजार सम्म पठाउदा को पीडा र ५५%डिक्रि तातो घामले पोलेर सिथिल भयको सरि यो भिडियो एकपटक पनि स्क्रोल नगरि हेर्नू पाउँदा मीठो आन्द लाग्यो यस्तै मरो पनि घर परिवारले सपोट गर्दि मपनि नेपाल फिरेर कृिषि ब्याबसाय गर्ने मन मा सहाज आयोर तर?यसरी मैले फेम्लि सपोट चाहिँ पाउदि तर यो भिडियोले मन सान्त बनायकोछ शरीर केही भयन भने म एक्लै आँट गर्ने मनासयलिकोछु अझै यस्तै कृिषि बिसयको भिडियो अब्लोड गर्दै गर्नुहोस (नोगेन)धन्यवाद
यो दाई लाई सलाम छ..यस्तो आटिलो जागरीलो दाई को कुरा मन मा पनि आन्नद हुने कुरा गर्नु हुन्छ..❤❤❤❤मेरो पनि भविष्य पाङ्ल यस्तै सोच गर्दै छु..❤❤❤❤ अहिले सम्म हेरेको भिडियो मा यो दाई चाही सच्चा किसान बाख्रा पालन गरेको अनुभव रहेको रहेछ..सेलुट छ दाई लाई..❤❤❤❤
सलाम छ सबैले सम्मान गरौं सफल कृषक बन्नुहुने प्रितिलाल दाजुलाई वहाँ को काम र ब्यवशाय लाई स्थानीय तह र राज्यबाटै कदर सम्मान गर्नुपर्छ साथै बजारिकरण को ब्यवस्था लगायतका अबसर सृजना गरेर सहजिकरण को भुमिका निर्वाह गर्नुपर्छ सम्बधित निकायको ध्यान जाओस्
आहा, क्या राम्रो गर्नु भाको रहेछ पृती जि को नामै काफी । जता हेर्यो, उतै राम्रो । बाख्रा हरु पनि क्या चिल्ला-चिल्ला अनि सफा अनि गोल्भिंडा वारि कत्ती सियार-सुसार अनि झार्पात एउटै छैन अनि फल पनि टन्नै नि । अनि काम गर्ने मान्छे नराखी कन, आफ्नै परिवार ले मजाले चलाउनु भा रैछ । खुब राम्रो लाग्यो । नेपाल आउदा, पक्का घुम्ने बिचार आयो बाबै । अब गाई चाइ हाेलिस्डेन ५ वटा जति मजाले पाल्नुस अनि त, के चाइयो र हजुर ! मैले युके बाट हेर्दै गर्दा, बडो मजा र राम्रो लाग्यो । शुभकामना छ ।
उहाँ दाई जतिको इमानदार मेहनती लगनसिल अनुभवि असल बिचार भएको ज्ञान भएको राम्रो सल्लाह सिजाब बाढ्नि हुने मैले उहाँ दाई जतिको अहिले सम्म मैले देखेकै थिएँन मलाई पनि दाई बाट बाख्रा लगेर बाख्रा पालन गर्न ठुलो रहर जागेर आयो
Ximeki ho ki aafanta ho..??.. bastab maa1 no. krishak ko darjaa dina lai ali sochnuss aru ni hernuss..herne kathaa ko bahun baje lai ni hernuss..waling bises..
ठिक कुरा गर्नु भयो दाईले एउटा बाख्रा लाई दुई तिन लाख मा किनेर त्यो किसान कहिले माथि हुने हो बोयर को दाम त धेरै बढी भयो आखिर मासुको भाउ मा दिदा उही दाममा दिन पर्छ
मेहनति हात,परिवार को साथ,अनि घर मन्दिर बन्छ।। नारिले नङ पाले भैंसी,गाई,बाख्रा पाल्दैन।। जुन नारि गाउँ डुल्दै कुरा काट्छ ,उसले घाँस काट्दैन।। अनि धुलो माटो बाट भग्ने,,पैसा मात्रै टिप्न खोज्ने बतरा 🎉🎉😂
छोरा जाँइने माथिको घरमा जाँइने बस्नुहुन्छ , केहीछिन पछि जाँइने तल झर्नुहुन्छ , त्यसपछि जाँइने बाख्रालाइ दाँनादिने काम जाइने गर्नुहुन्छ , यो सरको भनाइ मन पर्यो अझैं प्रगति हुँदै जाओस🙏
Aha kati ramro bakhra haru yeti ramro management kunai pani farm ma dekhina maile yo ta sarai ramro bebasthit lagyo. You are doing very good job brother. Keep going on.
जुन परिवार सफल हुन छभने वा कुनै पुरुष सफल हुन मा पहिलो हात घरको श्रीमती अर्थात परिवारजन हरुको हात हुन्छ र घर परिवार सफल छ भने जुनै काम या बिज्नेस सफल हुन्छ अतिमन छुयो मेरोचाहि मत २०बर्ष भयछ खाडिमा पसेको महिनाको ३०हजार देखि ४० हजार सम्म पठाउदा को पीडा र ५५%डिक्रि तातो घामले पोलेर सिथिल भयको सरि यो भिडियो एकपटक पनि स्क्रोल नगरि हेर्नू पाउँदा मीठो आन्द लाग्यो यस्तै मरो पनि घर परिवारले सपोट गर्दि मपनि नेपाल फिरेर कृिषि ब्याबसाय गर्ने मन मा सहाज आयोर तर?यसरी मैले फेम्लि सपोट चाहिँ पाउदि तर यो भिडियोले मन सान्त बनायकोछ शरीर केही भयन भने म एक्लै आँट गर्ने मनासयलिकोछु अझै यस्तै कृिषि बिसयको भिडियो अब्लोड गर्दै गर्नुहोस (नोगेन)धन्यवाद
Laxman Bega jyu best wishes to you to successful in your aim to do work in your motherland after returning from abroad.
😢😢😢❤
यो दाई लाई सलाम छ..यस्तो आटिलो जागरीलो दाई को कुरा मन मा पनि आन्नद हुने कुरा गर्नु हुन्छ..❤❤❤❤मेरो पनि भविष्य पाङ्ल यस्तै सोच गर्दै छु..❤❤❤❤ अहिले सम्म हेरेको भिडियो मा यो दाई चाही सच्चा किसान बाख्रा पालन गरेको अनुभव रहेको रहेछ..सेलुट छ दाई लाई..❤❤❤❤
😊
पौरखी हातहरुलाई हृदय देखि नै सम्मान गर्दछु
सलाम छ सबैले सम्मान गरौं सफल कृषक बन्नुहुने प्रितिलाल दाजुलाई वहाँ को काम र ब्यवशाय लाई स्थानीय तह र राज्यबाटै कदर सम्मान गर्नुपर्छ साथै बजारिकरण को ब्यवस्था लगायतका अबसर सृजना गरेर सहजिकरण को भुमिका निर्वाह गर्नुपर्छ सम्बधित निकायको ध्यान जाओस्
धेरै राम्रो, अनि अति मिहिनेती परिवार पर्ती हार्दिक, बधाई तथा नमन छ।
आहा, क्या राम्रो गर्नु भाको रहेछ पृती जि को नामै काफी ।
जता हेर्यो, उतै राम्रो । बाख्रा हरु पनि क्या चिल्ला-चिल्ला अनि सफा अनि गोल्भिंडा वारि कत्ती सियार-सुसार अनि झार्पात एउटै छैन अनि फल पनि टन्नै नि । अनि काम गर्ने मान्छे नराखी कन, आफ्नै परिवार ले मजाले चलाउनु भा रैछ । खुब राम्रो लाग्यो । नेपाल आउदा, पक्का घुम्ने बिचार आयो बाबै । अब गाई चाइ हाेलिस्डेन ५ वटा जति मजाले पाल्नुस अनि त, के चाइयो र हजुर ! मैले युके बाट हेर्दै गर्दा, बडो मजा र राम्रो लाग्यो ।
शुभकामना छ ।
Hajur malai pani sarai ramro lagyo dekhdai rahar lagdo ❤❤
ल पुरा हेरियो अहिले सम्मकै उत्कृस्ट लाग्यो 👏👏👏👏👏
उहाँ दाई जतिको इमानदार मेहनती लगनसिल अनुभवि असल बिचार भएको ज्ञान भएको राम्रो सल्लाह सिजाब बाढ्नि हुने मैले उहाँ दाई जतिको अहिले सम्म मैले देखेकै थिएँन मलाई पनि दाई बाट बाख्रा लगेर बाख्रा पालन गर्न ठुलो रहर जागेर आयो
भिडियो हेरेर,
बहुत खुसि लाग्याे।
हदैसम्मको हार्दिक हार्दिक धन्यवाद ! ...
प्रितिलाल भाइ तपाईंलाई, ...
तथा स-परिवाजनमा ...
अनि,-
गरिखाने लगनशील ब्यक्तिप्रति सदैव मायांगर्ने नाताका हिसाबले तपाईंका आगामि भविष्य पुरै सुखद रहाेस् ...
हार्दिक शुभकामना !!!
र,
नेपाल चित्रका,
राम्रो सम्बन्धित प्रश्नकालागि,
पत्रकार भाईलाई पनि हार्दिक हार्दिक धन्यवाद !
Great job dai keep it up 🎉🎉🎉🎉🎉❤❤❤❤
एक उदाहरणीय कृषक प्रितिलाल दाइ , सलाम छ हजुर अनि परिवारप्रति 🙏🙏🙏🙏🙏
यो नेपाल भरिको एक नम्बर कृसक प्रीती लाल दाइ लाई धेरै बधाइ छ अझै राम्रो हुँदै जावस ।धेरै ग्यान गुनका कुरा सिक्न पाइयो
Ximeki ho ki aafanta ho..??.. bastab maa1 no. krishak ko darjaa dina lai ali sochnuss aru ni hernuss..herne kathaa ko bahun baje lai ni hernuss..waling bises..
मलाई त यो बिडियो हेरेर खुषि आनन्द लाग्यो
खाएको बसेको पनि हिसाब हुन्छ नाफामा त्यो त जोगिएको मात्रै हो सलाम दाजु
आहा! कति राम्रो कुरा सुन्न र देख्न पाईयो। Keep it up!
एकदम मन परयो दाईको पेसा लाई सलाम हजुर❤❤❤
२/३ पटक गएको छु यो ठाउँ। निकै मेहनती र इमान्दार अनि सरल र सहयोगी दाइ हुनुहुन्छ।❤
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
मेहनति कृषक लाइ धन्यवाद छ
ठिक कुरा गर्नु भयो दाईले एउटा बाख्रा लाई दुई तिन लाख मा किनेर त्यो किसान कहिले माथि हुने हो बोयर को दाम त धेरै बढी भयो आखिर मासुको भाउ मा दिदा उही दाममा दिन पर्छ
एकदम राम्रो भाईको मेहेनेतलाई सबैले कदर गरै।
कति राम्रो परिवार सहितको कृषि उत्पादन क्षेत्र सफलताको शुभकामन।
उहाँ दाइ पर्ति र पत्रकार दाइ पर्ति सलाम छ तपाईंहरु को कुरा कानि ले गर्द हामीलाई केही कुरा सिक्ने मैका मिलेको छ
wowow धेरै राम्रो सोच, परिवार , अनि काम मेहनत पनि कडा सबै जना बिदेश जान छोडेर यसरी काम गर्ने हो भनी सायद अरु देशको निर्भर पर्नु पर्दैन थियो
मेहनति हात,परिवार को साथ,अनि घर मन्दिर बन्छ।।
नारिले नङ पाले भैंसी,गाई,बाख्रा पाल्दैन।।
जुन नारि गाउँ डुल्दै कुरा काट्छ
,उसले घाँस काट्दैन।।
अनि धुलो माटो बाट भग्ने,,पैसा मात्रै टिप्न खोज्ने बतरा 🎉🎉😂
Kati ramro verry nice🎉🎉🎉🎉🎉
छोरा जाँइने माथिको घरमा जाँइने बस्नुहुन्छ , केहीछिन पछि जाँइने तल झर्नुहुन्छ , त्यसपछि जाँइने बाख्रालाइ दाँनादिने काम जाइने गर्नुहुन्छ , यो सरको भनाइ मन पर्यो अझैं प्रगति हुँदै जाओस🙏
मनै देखि सलाम ,,पौरखी दाइ लाइ
पौरखी हात हरु लाई कोटि कोटि नमन ❤नमस्कार❤❤❤❤
मेहनती हात लाई उच्च सम्मान छ 🎉🎉❤❤❤
सलम छ सहासी मान्छे खुसि लाग्याे हजुर
Nice dada
great work
आहा यो दाइ को कुरा, कति राम्रो छ सोच बिचार पनि उस्तै राम्रो,❤❤❤❤ कुनै बेला पनि जमिन खाली नराखी कन आफ्नो पसिना बगाउछन रत सफल छन,
Perfect farmer Mr.Pritilal's families
La hai mero mama ko bast top lock❤❤❤❤
बधाई छ
Aha kati ramro bakhra haru yeti ramro management kunai pani farm ma dekhina maile yo ta sarai ramro bebasthit lagyo. You are doing very good job brother. Keep going on.
बधाई छ प्रितीलाल भाइ!
बहाॅ गोठबाट ओठमा कस्तो दुरदृष्टी❤😮
सारहानिय पक्ष दाई
परिवार सफल श्रीमतीको साथ सफा मन नभई हुँदैन। सम्मान छ स-परिवारमा।।
कपाल बनाउ चलन छ। रक्सी मासु मा तड्पिंदो पनि रहेछ, जुन लत पुरुषमा खासै छैन।
पुरुसको प्रगतिको बाधक भनेकै महिला हो यदि महिला न भए पुरुसले हिमालपनि उठाउन सक्छ !
अती मिहेनेति हुनुहुदाे रहेछ बधाइ छ
जय किसान
Very good job brother for your successful life
राम्रो काम मेहनती किसान
great great great
Kati aananda lagyo yo pariwarko mehenet dekhera ..gare k hudaina vanne thulo udaharan dinubhaachaa. Dherai dhanyabad.❤❤❤❤
Bhaiko pragatiko dherai dherai kamana👌👌👌👌😊
कृशिमा लगानि गर्ने सोच मा छु एक अर्कामा सहयोग गर्दै जाउम हाजिर हुनुहोस है ❤❤❤
wow congratulations ❤❤❤
Good👍 work🇳🇵
❤❤पिसाबको हिसब ❤❤❤❤
😂😂
Really good & impressive job done by hard working family members.
म पनि गयको छु यो दाइकोमा
कुन जिल्ला हो सारै राम्रो छ
Good luck
Meheneti dai tapaie ucha saman cha dai❤❤🎉🎉
खासै दुख चाइ लाग्दैन
कति मजाको उत्तर दिनु भो दाजु
आफुले मन परेको अनि इछ्या लागेको काम गर्दा जिन्दगिमा कहिलै पनि दुख लाग्दैन
Good work...
Karma gare fal milxa 😊😊😊❤❤
देखासिकी गरेर लाखौं लगानी गरेर संरचना बनाउने फार्ममा उत्पादन भएको छैन गाडी किनेर केही महिनामा टाउको समाउने आफन्त,छिमेकिहरु थुप्रै छन
Wow kati ramro soch❤❤❤❤❤❤❤
Pirtam dai lae badai x samma x
Hamra all nepali haru yasari mehanati bhaye ko bhaye nepal samudda banna time lagdaina ❤🙏🏻👍🇳🇵🇳🇵🇳🇵
sarai ramro wow
sandesmulak chha mehanati haat ra patrakar jiu thank you
Dherai ramro hjr ko video 👌👌
मेहनत फल मीठो हुन्छ
मेहानती भाइलाई सफलता सुभ कामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Aune pidhi lai pani margdarsan sahit ko vidio,good luck.
Sabai pariwarko sath paiyo vane kunai pani kam safal hunxa vanne ra ubaharulai jagar utsaha garnu hune uha prati salam xa.
Super kheti.
Salam x dai
Good job my friend ❤❤❤bless you
Very good.
Wow aba Mani yestai garne sohc ma xu Kati lagxa lagat
Great information
Good job Brother
Yesto ho strogal gharera dekhaunu pxa
Salut xa bro
Good job vanja and xori keep it up 👍 ❤
Salam. Xa hjr lai
Slam x dai lai ❤❤❤
गोठबाट ओठ बोटबाट ओठ दाईको भनाई❤❤
Yo daiko pariwarle afno kam kartabya pura gardai garda sabaima emandarita pura pura bhayekoledekhinxa jun hami sabaiko pariwar samajh ani netaharule bujhnuparne hunxa,,,,🙏
Good job 👍 ❤❤❤❤
Wow 😮aru ko successful story sunda ta afu lai ni khadi chhodera au au jasto lagxa
म एकदमै प्रभावित भय
Yakdam ramro jankari
Hajurko bebasaye dherai fastaos
Maila ta yo video 15 palta Vanda dharai Hera Tara Pali yo video herna mon lakxa
Good job solti keep it up ?????we are happy your work.....................
Hard working family❤
Salam xa daju good luck
Good job🎉🎉🎉🎉
सारै राम्रो सफलता को शुभकामना
Nice dai
Good sir
Salute xa mihineti paribarlai
Wow😘😘😘😘