TYAAG || त्याग || Episode 149 || Nepali Social Serial || Swanika, Avishek || 27 May 2024

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • TYAAG || त्याग || Episode 149 || Nepali Social Serial || Swanika, Avishek || 27 May 2024
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #no_1_Trending #TYAAG
    Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 149
    ---------------- --------------- ------- --------------
    𝗔𝗿𝘁𝗶𝘀𝘁:
    Swanika Bastola
    Avishek Joshi
    Pawan Khatiwada "Baba"
    RJ Singh Thakuri
    Gyan Kumar Katel
    Aalisha Bastola
    Mina GC
    Anish Jung Khadka
    Crew:
    Story / Writer / Director : Swanika Bastola
    Cinematography: Gyan Kumar Katel
    Light: Santosh Parajuli
    Edit: Prem Sharma Paudel
    Post: Koche Multimedia Pvt. Ltd.
    Technical support : Bishal Rai (Mfu )
    __________
    © 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
    𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
    follow US :
    Facebook www.facebook.c....
    Episode 78: • Nepali serial | TYAAG ...
    Episode 77: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali web series | TY...
    Episode 75: • Nepali web series | TY...
    Episode 74: • Nepali web series | TY...
    Episode 73: • Nepali web series | TY...
    Episode 72: • Nepali web series | TY...
    Episode 14: www.youtube.co....
    Episode 13: www.youtube.co....
    Episode 74 : • Nepali web series | TY...
    Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** *******************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
    #𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial

КОМЕНТАРІ • 586

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 місяці тому +638

    समीर र सुर्तीको बच्चा हुनुपर्छ भन्नेहरू एक अर्कालाई सपोर्ट गर्नुहोला🎉😢

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 місяці тому +202

    समी र सुर्तीको बच्चा हुन पर्छ भन्ने एकअर्काले सपोर्ट गर्नु🎉🎉🎉

  • @Puju-subu
    @Puju-subu 4 місяці тому +272

    श्रुति र समीर को नि बच्चा हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 місяці тому +86

    समीर र सुर्तीको बच्चा हुनुपर्छ भन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ😢🎉

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 4 місяці тому +62

    जस्ले यो कमेन्ट लाई लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्छु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 4 місяці тому +87

    काभ्रे पलान्चोक भगवती श्री माई ब्राह्मणि भगवतीले यो कमेन्ट लाई लाइक गर्नी सबैको सोचेको चिताको पूरा हुनेछ्🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 4 місяці тому +116

    डा साहब समीर जी र श्रुति स्वानिका बास्टोला मेडम जि को जोड़ी एक भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी 149 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा ख़ुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

    • @welcomeOne-gg9fz
      @welcomeOne-gg9fz 4 місяці тому +1

      रियल बच्चा नि जन्माउनु पार्यो 😅

    • @sitaladkhikari
      @sitaladkhikari 4 місяці тому

      me

  • @user-xv9mt4or2t
    @user-xv9mt4or2t 4 місяці тому +16

    सुर्तिले समिरको माया बुझ्नुपर्छ पहिले जे जस्तो भएपनि 🙏🙏 समिर र सुर्तिको बच्चा भएको,खुसि अनि सुखि भएको हेर्ने मन छ 🙏🙏🙏

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 4 місяці тому +17

    यो सिरियल एकदम राम्रो छ र अझै राम्रो बनाउदै जानुहोला हजुर हरु सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @MenukBan
    @MenukBan 4 місяці тому +28

    जसरिनी सुरती काेर समिर काे पनी बचा हुनु परछ अरुकाे बाछाे चाटेर हुन सुरतीकाेनि बचा हुनु परछ 👍️👍️👍️👍️

  • @MayaKhadka-p1f
    @MayaKhadka-p1f 4 місяці тому +6

    समीर र श्रुतिकाे पनि कान्छी सिरियलकाे जस्तै रियल जाेडी भयकाे हेर्न मन छ लाैन छिटो गरिदेउन भगवान् सारै मन पर्छ याे जाेडी

  • @MandiraBasnet-nv1yf
    @MandiraBasnet-nv1yf 4 місяці тому +7

    धेरै राम्रो छ याे सिरेल अब अाउने भागमा सुर्ती काेर डकटर समिरकाे बच्चा भकाे हेरन पाउ पिलिज याे जाेडि छुटनु भयेन

  • @anushamagar7544
    @anushamagar7544 4 місяці тому +24

    अर्काको बच्चा कहिले आफ्नो हुदैन सुर्तिले जबर्जस्ति गरेको राम्रो लागेन 😢😢😢

  • @yadhunathdhamala4720
    @yadhunathdhamala4720 4 місяці тому +8

    बच्चा भयाे भने चहि याे सिरियल राम्रो हुन्छ सुति दिदी बाट अनि मात्र राम्रो हुन्छ

  • @Lisa-i2
    @Lisa-i2 4 місяці тому +7

    सुर्ति र‌‌ समिरको बच्चा‌ हुनुपर्छ भन्नहरु म लाइ सपोर्ट गर्नुहोस म‌ पनि शजुरहरुलाइ सपोर्ट गर्छु❤😢🙏

  • @GostHost-r8r
    @GostHost-r8r 4 місяці тому +4

    समि र सुर्ती को बच्चा हुनुपर्छ ❤❤❤❤🎉🎉🎉🎉

  • @Saphlatakosathi
    @Saphlatakosathi 4 місяці тому +20

    1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l🎉❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 місяці тому +14

    सबै साथीहरू मिलेर एकअर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि बढौँ 🙏🙏💗🙏

  • @sumanlama2517
    @sumanlama2517 4 місяці тому +6

    सिर्ती र समीर सार को reall मा पनि बिहे भको हेर्न चाहान्छु❤!

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 4 місяці тому +5

    ❤❤❤❤ समिर सुर्तिको बच्चा हुनुपर्छ ❤❤❤❤❤❤🎉🎉

  • @gangasen5079
    @gangasen5079 4 місяці тому +4

    अब अाउने भागमा समीर मात्र सुर्तिकाे भकाे हर्नेे ईक्षा छ

  • @renukadahal3945
    @renukadahal3945 4 місяці тому +2

    अब छिटै यो श्रीयालाइ श्रुति र समिरले घर बाट निकाल्नु पर्छ अनि चाडै बचा जन्माउनु पर्छ अनि मात्रै सिरीयल राम्रो हुन्छ

  • @NiruRai-hg4xy
    @NiruRai-hg4xy 4 місяці тому +5

    यो शिरियल एक्दम राम्रो छ तर अब समिर र श्रुतिको बच्चा हुनु पर्यो❤

  • @sunitakc1279
    @sunitakc1279 4 місяці тому +2

    Very very nice hajur ♥️

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 місяці тому +8

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ 🙏🙏 एक अर्काले सपोर्ट गरि अघि बडौँ है त साथी हरु 😂😊😊😊❤

  • @juwla
    @juwla 4 місяці тому +4

    अब काे भाग मा सुर्तिकाे बच्चा हुनुपर्छ है

  • @sajinaBiShOKaRma
    @sajinaBiShOKaRma 4 місяці тому +7

    मनपर्छ यो त्याग सिरियल ❤❤❤❤😊😊😊😊😊

  • @Aartipun-u7x
    @Aartipun-u7x 4 місяці тому +4

    हो धेरै र।मो मिलेको जोडी छिटो बिब।ह भयेको हेनँ मन छ❤❤❤❤

  • @SarmilaChy-kv2gv
    @SarmilaChy-kv2gv 4 місяці тому +2

    सुर्ति दिदी काे बच्चा हाेस भगवान 🙏🙏🙏🙏🙏🙏🎉

  • @bharatbohara4830
    @bharatbohara4830 4 місяці тому +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lilachudal4003
    @lilachudal4003 4 місяці тому +18

    सिरियल मा एकदमै एउटै परिवारको मात्र कथा भयो । पहिलाको भन्दा गुणस्तर निकै खस्केको छ । अलिक चाख लाग्दो बनाउनु होला🙏 धन्यवाद🙏

    • @AnjaliRaut-z3r
      @AnjaliRaut-z3r 4 місяці тому

      यो कुरा मा म पनि सहमत छु।

    • @khiyamarai7806
      @khiyamarai7806 4 місяці тому

      म पनि सहमत🙏

  • @pratimaBaraily550
    @pratimaBaraily550 4 місяці тому +8

    स्रुतिको बच्चा हुनु पर्यो

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 місяці тому +6

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ मिलेर अगाडि बढौँ 🙏💗💐

    • @bimalahamal205
      @bimalahamal205 4 місяці тому

      ua-cam.com/users/shortsoV9xy_o2lUk?si=sEu-_m4CrXXEvwmM

  • @mayadarlami6774
    @mayadarlami6774 4 місяці тому +3

    आजको पाट 2 खुशी देखियो खुसि लाग्यो 🙏

  • @Sarusharma-xw8yg
    @Sarusharma-xw8yg 4 місяці тому +2

    बाबा आमा र बहिनी लाई छुट्टै राखेर समीर हरु छुट्टै बस्नु राम्रो होला।।

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 4 місяці тому +2

    सुर्ति र समीर को बच्चा हुनुपर्छ ❤️❤️❤️❤️❤️🥲🥲

  • @Khimpti
    @Khimpti 4 місяці тому +1

    त्याग सिरियल मन पर्याउने जतिले सपोत गर्नु होल ❤❤

  • @mayamoh735
    @mayamoh735 4 місяці тому +3

    समीर सुश्रिकाे चिटाे बच्चा भाकाे हेर्छनु छिटाे अातुरि छ🙏🙏🙏🙏

  • @yamgharti2910
    @yamgharti2910 4 місяці тому +4

    भाग interesting हुँदै छ है श्रुतिको घोर्ले छोरो हुनुपर्‍यो दुई बहिनी बाट दुई दिदी भाइ ❤❤❤❤

  • @dhanapoudel759
    @dhanapoudel759 4 місяці тому +1

    अहिलेसम्म नै नछुटाई हेर्ने गरेकाे छु ।मलाई सारै राम्रो लाक्छ याे सिरियल ।आगामी दिनमा अजै राम्रो प्ररगति गदै जावस शुभकामना ।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 4 місяці тому +30

    डा साहब समीर जी र श्रुति स्वनिका बास्टोला मेडम जी को चुम्बनको पोज त कड़ा आयो त साथिहरू चुम्बन किस कस्तो लाग्यो प्रतिकिर्या दिनु होला है साथिहरू 😂😂😂😂😂😅😮😮😮😮😮😮😮😅😅😅😅😊❤

    • @NepaliMan-fr5it
      @NepaliMan-fr5it 4 місяці тому +2

      रियलमा बिहे हुँदै छ नि त

    • @MayaKhadka-p1f
      @MayaKhadka-p1f 4 місяці тому +1

      रियलमा हेर्न मन लाग्याे याे चुम्बनले ❤️❤️

    • @AaratiMagar567
      @AaratiMagar567 4 місяці тому

      Hor??🤔🤔🤔🤔reaalma vako herna man x🙏🙏​@@NepaliMan-fr5it

    • @AaratiMagar567
      @AaratiMagar567 4 місяці тому

      Hot??herna mn x realma pni🤩🤗​@@NepaliMan-fr5it

  • @PuspanjaliMagar-s5o
    @PuspanjaliMagar-s5o 4 місяці тому +3

    श्रुति र समिरकाे बच्चा हुनु पर्छ

  • @radhadhakal5270
    @radhadhakal5270 3 місяці тому

    रियलमा पनि याे जाेडि एक भएको देख्न चाहाने काे काे हुनु हुन्छ❤❤❤❤

  • @roshnibayalkoti5011
    @roshnibayalkoti5011 4 місяці тому +14

    अब त सुर्तिको पनि बच्चा हुन परो है

    • @barunrai4707
      @barunrai4707 4 місяці тому

      तेहि पनि छोरा है😂😂!

  • @gangagautam-qe5db
    @gangagautam-qe5db 4 місяці тому +1

    समीर र सुर्ति को एउटा बच्चा हुनु पर्छ अब ❤❤❤❤❤❤

  • @sujanamoktan5488
    @sujanamoktan5488 4 місяці тому +5

    Wow nice pahelako bachata papihaharule maridheyo aaba d. Sar ra sutaiko bacha hunu parxa best jodi❤🎉

  • @liladahal9528
    @liladahal9528 4 місяці тому +1

    समिर र श्रुति खास बुडा बुडि नै झै छत तरिका त💜

  • @ashokmajhi1272
    @ashokmajhi1272 4 місяці тому +3

    समीर ले सुर्ती लाई माया गरेको देखेर कसम मन खान्छ।😋😋
    कास मेरो पनि यस्तै माया गर्ने husband vay

  • @fzre5di300
    @fzre5di300 4 місяці тому +4

    यो श्रीया भन्नेलाई घर बाट निकाल्नु पर्छ नि किन घरमा राखेको अनि यो आमा बाउ पनि कति न बुझ्ने हुन फुस्केको जस्ता छन् समिर ले एउटा निर्णय गर्नु पर्छ की सुर्ती की श्रीया

  • @wwerevolve2816
    @wwerevolve2816 4 місяці тому +2

    सृतिकाे अामा बाउ पनि नामर्द रछन ,सधैंभरि छाेरिकाे घरमा बसेर घिच्न लाज पनि नहुनि ।छिछिछि ।कुकुरजस्ता ।

  • @PuspaMalla-b3u
    @PuspaMalla-b3u 4 місяці тому +3

    बच्चा आफनै जन्माउनि यो बैनि केटीलाइ पन्छाउनी काम गरम

  • @sangitadevkota2462
    @sangitadevkota2462 4 місяці тому +3

    समीर र श्रुतिको बच्चा हुनु पर्छ

  • @Goku_sulav
    @Goku_sulav 4 місяці тому +1

    झार फुकमा पनिबिस्वाश राख्नुपर्छ जस्तो लाग्छ है कति हस्पिटल ले गर्न नसकेको झार फुक बात निको भाको छ आफ्नै आखाले देखेको र भोगेको कुरा कुरा सियर गरेको है

  • @dhirenshahi6456
    @dhirenshahi6456 4 місяці тому +3

    युटुबमा 500k भन्दा तल हुनेजती यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम❤❤

    • @bimalahamal205
      @bimalahamal205 4 місяці тому

      ua-cam.com/users/shortsoV9xy_o2lUk?si=sEu-_m4CrXXEvwmM

  • @Ambika1674
    @Ambika1674 4 місяці тому +2

    रिलमा जुठो खानु भयो रियलमा साच्चै माया बस्छ है❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 4 місяці тому

    बच्चा चै डा समीर सुर्तिकाे काे नै भएकाे हेर्नि मन छ है 🎉🎉🎉❤❤❤❤

  • @anitasamal5337
    @anitasamal5337 4 місяці тому +4

    Aba..sumir..surti..ko..pni..bxahunuprx❤❤❤❤❤

  • @jyotilimss844
    @jyotilimss844 4 місяці тому +1

    साना साना युटुबर साथीहरु एक अर्कालाई सपोर्ट गरम मिलेर अघि बढ्म🎉🎉😮😮😊

  • @bisalSunar-w6n
    @bisalSunar-w6n 4 місяці тому +1

    डाक्टर र सुर्ति एक भएको हेर्ना मन छ सिर्याले दुख पाउनु पर्छ

  • @bidhyabudhathoki2771
    @bidhyabudhathoki2771 4 місяці тому +2

    अब समीर र सुर्ती को बच्चा हुनुपर्छ

  • @AsmitaThami-r3n
    @AsmitaThami-r3n 4 місяці тому +1

    अब अर्को हप्तमा सुर्तिको बच्चा हुने भयो भने सुनु पाउ❤❤

  • @kanxikanxa2357
    @kanxikanxa2357 4 місяці тому +1

    Suruti ko pani chadai bachcha hunuparxa ratyag timlai 🙏🙏🙏🙏🙏👌👌👌🥀🥀🥀

  • @KarkiYogendaBahadur
    @KarkiYogendaBahadur 4 місяці тому +1

    समीर र सुर्तिकाे बच्चा हुन्छ भन्ने सुन्न पायाेस😘😥

  • @parugurung72
    @parugurung72 4 місяці тому +2

    nanuko kati mitho boli manxe pani utikai ramri ❤❤❤❤❤

  • @Sharda-q9h
    @Sharda-q9h 4 місяці тому +11

    अब त श्रुति को बटी बच्चा हुनु परछ। मेडिकल साइंस एती एडवांस भ‌ई सके छ। राम्रो सीतो इलाज गरनु परछ।❤😢

  • @nirmalagiri3810
    @nirmalagiri3810 4 місяці тому +1

    समिरले ठिक कुरा गर्नु भयाे ।

  • @kalpanarawot7088
    @kalpanarawot7088 3 місяці тому +1

    Bacha hunuparcha❤❤❤❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 4 місяці тому +1

    दामि छ सिरेल ❤❤❤❤

  • @silalama1547
    @silalama1547 4 місяці тому +2

    Samir sir lae boleko kura kasto mithyo ra ramro garnu vo🙏👍♥️♥️♥️♥️♥️♥️

  • @DurgaXetry
    @DurgaXetry 4 місяці тому +1

    My favorite serial tyag ❤❤❤ From senapati district Manipur

  • @nabinbabu4044
    @nabinbabu4044 4 місяці тому +3

    Yakdam ramro xa aaj ko bhag ❤

  • @mayamoh735
    @mayamoh735 4 місяці тому +1

    अर्काे चाे सुर्तिकाे पेटमा बच्चा हुनु पर्छ

  • @sushilathapaliya6675
    @sushilathapaliya6675 4 місяці тому +1

    सारै राम्रो मनै देखी खूसी शुर्तिआमा भको देख्न पाम

  • @raijaan4195
    @raijaan4195 4 місяці тому +1

    श्रृयाले दुख पाकाे हेर्न मन छ😏

    • @NokhaBk
      @NokhaBk 4 місяці тому

      मलाई नि हेर्ना मनछ

  • @ayushasunar5990
    @ayushasunar5990 4 місяці тому +1

    Wow aba surti KO baccha hunu parxa❤❤❤

  • @pashupatibudha
    @pashupatibudha 4 місяці тому +1

    🙏🙏🙏❤️❤️याे सिडेल मललाई सारै मन परछ म हाल कुबेत मा छु र नछुटाई हेरछु अनि हजुरले अबिनय गरनु भकाे सबै सिडेल मन परछन ❤️❤️

    • @SBFilmsNepal
      @SBFilmsNepal  4 місяці тому

      🙏🏻Tq hajurlai sadhi yasti maya rahairahos❤️

  • @puspabhattarai7122
    @puspabhattarai7122 4 місяці тому +8

    real ma pani surti dii r samir sir ko jodi vako hern man x ❤

  • @Nefoli-r1b
    @Nefoli-r1b 4 місяці тому +3

    Aba suruti r samirko ni bachha vako hern man x xitai❤❤❤

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 4 місяці тому +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @SimranSenchury-s6v
    @SimranSenchury-s6v 4 місяці тому +1

    Wow nice pahelako bachata papihahrule maridheyo aaba sar ra sutaiko bacha hunuhnxa parxa best jodi❤

  • @Saiman-h7
    @Saiman-h7 4 місяці тому +2

    I like must both abo baby vayako herne dhulo dhoko x ❤❤❤❤🙏🙏

  • @bishnubk828
    @bishnubk828 4 місяці тому +1

    राम्रो छ त्याग ❤❤❤

  • @goganbudha-i4b
    @goganbudha-i4b 4 місяці тому +1

    धेरै धेरै राम्रो छ ❤❤❤

  • @asmitapaudel8803
    @asmitapaudel8803 4 місяці тому

    समीर र श्रुति को नै बच्चा हुनु पर्छ ❤

  • @saritapartel2977
    @saritapartel2977 4 місяці тому +2

    Daktar samir ra surti ko bacha hunuparxa samir ra surti matra yak hunuparxa❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 місяці тому +2

    युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि बढौँ 😢🎉😢🎉

  • @lalitathapa9116
    @lalitathapa9116 4 місяці тому +1

    My favorite serial waiting for next part 🙏🥀💐💐❤️❣️🙏

  • @DipeshChhetri-c4k
    @DipeshChhetri-c4k 4 місяці тому +5

    Hunxa jasto lagxa baby moli ta

  • @kulbahadurkhatri3317
    @kulbahadurkhatri3317 4 місяці тому

    योसिरिय्ल्मा सेरेयालाइ पोइला लगाइदेउ

  • @pramihangraee2055
    @pramihangraee2055 4 місяці тому +3

    Wow बबाल लाग्यो आजको एपिसोड

  • @kirangurung8918
    @kirangurung8918 4 місяці тому +2

    Ramaiilo xa ho sirel

  • @AnitaBohora-l4z
    @AnitaBohora-l4z 4 місяці тому +1

    My favourite serial ❤❤❤

  • @radhakarki4815
    @radhakarki4815 4 місяці тому +1

    Ajai ramro gardai janu la

  • @RekhaMandal-dk7wz
    @RekhaMandal-dk7wz 4 місяці тому +1

    Samir ra surtiko bacca huneiprxa🎉🎉❤❤❤🎉🎉😢😢

  • @dhurbatirpathi5968
    @dhurbatirpathi5968 4 місяці тому +2

    Nice seriyal

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph 4 місяці тому +4

    My favorite series tayag ❤❤❤lots of love

  • @UddhavSthapit
    @UddhavSthapit 4 місяці тому +2

    Ramro cha

  • @anjanaaaa1
    @anjanaaaa1 4 місяці тому +3

    My favourite serial tayag❤❤❤❤ from butwal

  • @anishtamang146
    @anishtamang146 4 місяці тому +1

    समीर र सुर्ती को बच्चा हुनु पर्यो अब ❤❤सिरिय जस्तो पिरिया को छोरी उसलाई नै दियर पठाए हुन्छ

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 4 місяці тому

    सिरियल धेरै राम्रो छ❤❤❤❤❤