८१ साल भित्र राजा राजगद्दीमा, हृदयेन्द्रको कुण्डली हेरेर आश्चर्य, हिमानीको बारे किन बोलेनन् गुरु ?

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • ८१ साल भित्र राजा राजगद्दीमा, हृदयेन्द्रको कुण्डली हेरेर आश्चर्य, हिमानीको बारे किन बोलेनन् गुरु ? Puskar Khatiwada With Raju Basyal
    Guest-आचार्य पण्डित एबम ज्योतिष
    Host-Raju Basyal
    Camera-Dipendra Prakash kc
    Edit-Dipendra prakash kc
    puskar khatiwada interview
    jyotish puskar khatiwada
    acharya puskar khatiwada
    former king gyanendra shah
    #creative khabar
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    Thank You

КОМЕНТАРІ • 1,6 тис.

  • @Rajakoakloxorii
    @Rajakoakloxorii Рік тому +25

    राजा आऊ देश बचाऊ ❤🇳🇵
    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।👑🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому +1

      प्रतिकृयाको लागि धन्यवाद हजुर

  • @prakashbhai7123
    @prakashbhai7123 Рік тому +13

    राजा आउनै पर्छ जय देश जय नरेश

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @bhagabatimaharjan3106
    @bhagabatimaharjan3106 Рік тому +12

    100% 81 साल भित्र राजा आउनेछ ,जय शक्ति !

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 2 роки тому +7

    गुरुको भनाइ त अति शुन्दर हो स्वाग्त छ।

  • @uttamrimal927
    @uttamrimal927 2 роки тому +37

    सारै चित्त बुझ्यो 🙏🙏♥️🌹 भगवान दाहिना हुन गुरुदेव🙏💕

  • @ekarajrawat6852
    @ekarajrawat6852 2 роки тому +91

    सयाै चाेरले याे देस लुट्नु भन्दा एउटा राजा भयर देस लुटेकाे राम्रो ।।।।।

  • @bijaytamang1931
    @bijaytamang1931 2 роки тому +16

    ज्योतिष गुरु तपाईं ले जे कुरा गर्नु भो एक दम सही कुरा गर्नु भो यस्तो नर पिचास हरु हुनु भन्दा त 2081 साल भित्र राजा आउनु नै राम्रो

  • @adhikariram7893
    @adhikariram7893 2 роки тому +4

    गुरुले जे भन्दै हुनुहुन्छ त्यो मिल्दै आउदै छ

  • @saradakunwar4020
    @saradakunwar4020 2 роки тому +48

    नमस्कार गुरु जि गुरुजिको बोलिमा सत्य वाणी छ भने एकदिन नेपाल राश्ट्र एकदिन बिश्वको शक्तिशाली राश्ट्र र स्वर्ग बन्न सकोस आशा छ ।

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 2 роки тому +5

    यो पण्डित ब्राह्मणहरुलाई मात्रै राजा चाहिने रहेछ ! रजनीशले भनेका रहेछन संसारमा सबैभन्दा फटाहा पण्डित ब्राह्मण र बाबा भनाउदाहरु हुन्छन र यिनीहरुले आफु बाहेक अरुलाई मान्छे गन्दैनन !

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 Рік тому +5

    जोतिस को बोली भगवान सरस्वती को वाणी होस

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @r.b.singhsingh4143
    @r.b.singhsingh4143 2 роки тому +56

    तथास्तु ... राज संस्था को छत्रछायामा हाम्रा भावी सन्तान्हरुले सुख शान्ती र बिकाश को अनुभुति हुनेछ।

  • @malarigm597
    @malarigm597 11 місяців тому +9

    राजा आऊ देश बचाउ जयश्री राधे राधे जय श्री राम 💐💐🌼💐❤🎉🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद प्रतिकृयाको लागि

  • @matrikaparajuli8162
    @matrikaparajuli8162 2 роки тому +5

    राजा आउने कुरा पक्का हो चाहे मिति जे सुकै होस्। गुरुजी को जय होस्।

  • @umeshbista5443
    @umeshbista5443 4 місяці тому +4

    गुरुले भन्या मिल्यो2081 को सुरुमै राजा आउनु हुन्छ भन्नु भको थियो जे होस् राजा आउनु भयो स्वागत गर्न सार्बजनिक बिदा पनि भयो खुसी लाग्यो

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद प्रतिक्रियाको लागि

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 Рік тому +13

    श्रद्धेय गुरु प्रणाम !!!
    वैदिक परम्परा अनुसार खगोल शास्त्रीय नितिलाई सारा नेपाली मा आत्मा विश्वास र सम्मान गरिन्छ, दिएको भविष्यबाणी सत्यता रहेको पाईन्छ !!!

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому +1

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @premudas8266
    @premudas8266 2 роки тому +7

    सहि लाग्यो प्रकासित गर्नु भयो धन्ने बाद

  • @hombahadur1833
    @hombahadur1833 2 роки тому +112

    ज्योतिषीको भनाई सारै मन परयो .., ज्योतिषको भनाइ पुगोस् र यो देशमा राजा आओस् अनि नेपाली जनताले सुखको स्वास फेर्न पाओस् ..! जय नेपाल

  • @ramchandraghimire6923
    @ramchandraghimire6923 2 роки тому +39

    यी ज्योतिषले भनेको मिलेमा यीनलाई राज्य ज्योतिष र नमिलेमा यीनलाई आजिवन काराबाशको सजाय हुनुपर्छ ।

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 2 роки тому +13

    मन देखि नै निकै मन पर्यो दुई जना बीच काे कुराकानी गुरु ले गरेका 100% सत्य छन्

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 9 місяців тому +4

    हार्दिक नमन गुरु 🙏🙏🙏हजुरको वाणी 🌹🌹

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद प्रतिकृयाको लागि

  • @lonelynisha9134
    @lonelynisha9134 Рік тому +3

    हजुर लाई धेरै धेरै धन्यवाद राजा आउनु पर्छ भन्नू भएकोमा ❤❤❤❤❤❤❤❤❤❤❤

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @premkumarshrestha7054
    @premkumarshrestha7054 2 роки тому +6

    ज्याेतिषी ज्यू ले गरेकाे भबिश्य बांणी पुराहाेस शुभ कामना छ

  • @bikramjha6271
    @bikramjha6271 2 роки тому +14

    देशमा राजा अविलम्ब खाँचोछ।गुरु नमस्कार जनताले राजा हटाएको होईन।राजमोह नै हामी नेपाली को श्रीसम्पत्ति हो।राम्रो विचार 🙏🌷🙏

  • @omthapamagat3293
    @omthapamagat3293 2 роки тому +18

    गुरुजीले भनेका भनाईहरु १०१% सत्य भएर जावस्,
    राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 роки тому +44

    बोल्दै मा जीवन कैद ।दलाली ,भ्रष्टचार,देशद्रोही नेताहरु लाई छुट ।प्रश्न गर्ने पण्डित ले धम्क्याए जस्तो लाग्यो । गुरु ले भन्नु भयेको कुरा सत्य होस ।

    • @CreativeKhabar
      @CreativeKhabar  2 роки тому +1

      धन्यवाद

    • @chandrkumarigc9220
      @chandrkumarigc9220 2 роки тому

      पहेलाे टालाे भितत्रबिरेन्द्र काे हत्तेरालुकेकाेछ सत्तेबाेल नतत्र ताेटिकाले भस्म पार्ला

    • @narbahadurchokhal1993
      @narbahadurchokhal1993 2 роки тому

      +#¹€

  • @binduwaiba8815
    @binduwaiba8815 2 роки тому +2

    हजुरले भन्नुभएको सबै पुरा हुनुपर्छ

  • @puranopalatayoutubechanal8897
    @puranopalatayoutubechanal8897 2 роки тому +2

    मेराे भाेट 100% राजा लाई छ

  • @tikakumarigautam7197
    @tikakumarigautam7197 2 роки тому +10

    जय गुरुदेव, नेपालको जय होस।

  • @nirmalabista5692
    @nirmalabista5692 Рік тому +3

    यी गुरुका बाणिहरुमा, मलाइ लागिराछ, गोरखनाथको बास छ 💐🙏पशुपतिनाथको आवास छ, तर यी गुरुले युवराज्ञि हिमानी शाहकी बारेमा किन बोल्न मानेनन ? ? ? चिन्ता पो लाग्यो त 😢😢😢😢😢😢😘🤔😪

  • @prakashbhai988
    @prakashbhai988 Місяць тому +2

    म जँन्मिदा राजाले शासन गरेको देशमा जन्मिँए म मर्दा पनि राजाले राज गरेको देशमा मर्न चाहन्छु🙏🙏

  • @laxmikandel1751
    @laxmikandel1751 2 роки тому +78

    मलाई एकदमै सहि लाग्छ हजुरको कुरा

  • @lifeisjourney3475
    @lifeisjourney3475 2 роки тому +70

    जोतिसले बोलेको कुरो सत्य बनोस हे भगवान,
    राजा आउ देश बचाउ ।
    चोर,भ्रष्टाचारिहरुले देश खोक्रो बनाईसके ।

  • @CreativeKhabar
    @CreativeKhabar  2 роки тому +10

    कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला

  • @sundarbahadurgodar8630
    @sundarbahadurgodar8630 2 роки тому +2

    राजा बुवा आमा गुरु आतंककारी कहिल्यै पुर्व भुत पुर्व हुदैन

  • @KrishnaShrestha-wr5xf
    @KrishnaShrestha-wr5xf 2 роки тому +14

    हो सत्य हो यी Top नेताहरु भनाउदा माहाराछ्यसहरुले र भारत अमेरिका मिलेर आजको हाम्रो देश नेपालको यो दुर्गति भयो बडो दु:खको कुरा हो।

    • @CreativeKhabar
      @CreativeKhabar  2 роки тому

      धन्यवाद हजुर

    • @tulischy4583
      @tulischy4583 2 роки тому

      तप।ई ले भने को कुर। ठीक हो किन भनी छोडेर गको क।रन हो किन कि ईनि हरु ले चल।उन शक्छ त य। शक्दैन यो भनेको भग्व।न ले पर्िछ। लेको हो तप ।ई ले भनेको कुर। म।छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭 जय नेप।ल

  • @thaparamesh4478
    @thaparamesh4478 2 роки тому +4

    गुरु जिले भन्नु भएको कुरा एकदमै सही हो जय पशुपतिनाथ जय गोरखनाथ बाबा

  • @khushidangi9299
    @khushidangi9299 2 роки тому +8

    म पनि ठोकेर भन्छु नेपाल सङ्सार कै शक्ति साली रास्ट्र हुन्छ तर राजाले देशको भलो चाहानु पर्छ किनकी 95% नेपाली मल्टिट्यालेन्ड छन

  • @silpashrestha2951
    @silpashrestha2951 2 роки тому +5

    Jai nepal

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 2 роки тому +2

    सहिभन्नु भयो गुरुदेब

  • @nepalpremi2914
    @nepalpremi2914 2 роки тому +32

    श्रद्धेय गुरु, भाइ श्री पुष्कर खतिवडामा कोटीकोटी नमन अर्पण गर्दछु!
    जय देश! जय नरेश!!
    🇳🇵☝️🇳🇵🌈🇳🇵🙏☝️👍🇳🇵👑🤴🇳🇵🌝🌞🇳🇵
    🇳🇵💐🇳🇵☂️🇳🇵💚💜💙🇳🇵🤍💛🧡🇳🇵❤️🇳🇵
    🇳🇵🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🇳🇵

    • @CreativeKhabar
      @CreativeKhabar  2 роки тому

      धन्यवाद हजुर

    • @user-pf3vk4yy6z
      @user-pf3vk4yy6z Рік тому

      सत्ते सत्ते नै हुन्छ

  • @krishapantha1533
    @krishapantha1533 2 роки тому +3

    यी गुरुलाई, कस्ले गर्याे राजहत्या साेध्नुपर्याे

  • @gomanepal983
    @gomanepal983 2 роки тому +2

    मैले ढिलो हेरे तर पनि गुरुको बचन पुरा होस /नेपाल मा हिन्दु रास्त्र सहित को राज्तन्त्र आओस् सबै जनता लाइ समेतेर अनि नियम कानुन पनि सहि र कडा बनायेर लैजाउन

  • @jeenarana2495
    @jeenarana2495 2 роки тому +4

    धन्यवाद गुरु जि🙏जय नेपाल 🇳🇵

  • @MohanSingh-cj4bl
    @MohanSingh-cj4bl 2 роки тому +6

    dherai ramro kura guru pranama guru🙏🙏🙏🙏🙏

  • @mangalabista2551
    @mangalabista2551 2 роки тому +56

    पशुपतिनाथको जय
    माता गुजेश्वरीको जय
    बाबा गोरखनाथको जय
    भगवन् मुक्तिनाथको जय🙏🙏

  • @devbahadur6610
    @devbahadur6610 Рік тому +2

    कुरा सत्य हेास राजाले श्रीपेच लगाउदा गर्व हामी जनतालाई

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому +1

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @anupbhandari9680
    @anupbhandari9680 2 роки тому

    सहि भन्नू भयो गुरुदेव

  • @simathapa4058
    @simathapa4058 2 роки тому +5

    1000% sahi kura vanu vayo guru ji 🙏

  • @shitaldairy7504
    @shitaldairy7504 2 роки тому +3

    एउटा कुरा अति घत लाग्यो महाराजको,दरबार भित्र बास्तवमा छानबिन हुनु जरुरी छ र राजखान्दान भित्र वैदिक सनातन कायमका साथै बिदेशी खानपिन र रहन सहन को अन्त्य गरि धार्मिक राजसस्था भै राज काज चलाउन सक्नु पर्छ ।

  • @loknathbhandari7848
    @loknathbhandari7848 11 днів тому

    जयहो गुरूदेव ?

  • @manojmagar169
    @manojmagar169 2 роки тому +2

    उसो भए 79 बाट81 आओस् एकै चोटी । I'm with our king🙏🙏🙏🙏🙏

  • @upenji3237
    @upenji3237 2 роки тому +6

    राजा सबैको साझा 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @devbohara9207
    @devbohara9207 2 роки тому +10

    अाउनै पर्छ राजा

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 2 роки тому +2

    सान्दर्भिक र अति यथार्थ मा आधारित अन्तर्वार्ता प्रति आभार ...

  • @dilrai2521
    @dilrai2521 2 роки тому +2

    नेपाल मा चोर हरु भन्दा त राजा नै आउनु पर्छ नेता हरु लाई हटाउनु पर्छ

  • @kedardhakal6444
    @kedardhakal6444 2 роки тому +13

    जय पशुपतिनाथ जय नेपाल 🙏🙏🙏🙏

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 роки тому +3

    यो गुरु लाई पनि त्रिशूल बाबा जस्तै त्रिशूल बाबा भूकम्प आउँछ भन्दा जेल जीवन बिताउनुभएको थियो गुरु को पनि त्यही हालत होला विचार गर्नु होला 2081साल मा राजा आउँनु भयन भने भाग्ने ठाउँ बनाउनु होला गुरु विश्वास गरी भविष्य हेरेको मा राजा आउँनु हामी नेपाली धेरै खुसी हुने छौ

  • @ritathapa7362
    @ritathapa7362 2 роки тому +1

    हाेनि हजुरू साच्चिकै 👌👌👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @EK_Doko_TV
    @EK_Doko_TV 2 роки тому +2

    हाल का नेताले गरेको कुकर्म को निम्ति मेरो
    एउटा टुक्का मुक्तक :-
    पानीसमेत नदेख्नेले जुस पाएपछि
    केहि हुन्न रैछ दुई जनाले जुलुस् उठाएपछि
    नसोचेको काम पनि हुँदो रैछ हजुर यहाँ
    नेता ज्युले ठुलै कुम्लो घुस पाएपछि।
    No MCC 🚫 Go Back MCC 🚫
    JAY NEPAL🇳🇵🇳🇵🇳🇵

  • @kedargyawali5858
    @kedargyawali5858 2 роки тому +4

    ठिक हो,आध्यात्मिकता नभयेका दानबै हुन पतन निश्चित छ।

  • @govindbahadurmall7222
    @govindbahadurmall7222 2 роки тому +4

    थैंक्स

  • @umanandapandey9759
    @umanandapandey9759 Рік тому +2

    तन्त्र ,मन्त्र विदिक विधिद्वारा पुनः क्षमा पुजा अनुष्ठान गरि राजसस्था पुनर्स्थापना गराउनु पर्छ ।गुरुहरु ज्यु बाट यश विषयमा गहन छलफल र अध्यन होस।

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद हजुर प्रतिक्रिया को लागि

  • @tulsakhatri7470
    @tulsakhatri7470 2 роки тому +2

    जय होस् गुरु जी हजुर को बोली बचन सिद्ध होस्

  • @rameshniroula4979
    @rameshniroula4979 2 роки тому +33

    ३३ काेटि देबि देउता अाएर राजा अाएर देश बचाउ राजा🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @talshidlama8285
    @talshidlama8285 2 роки тому +7

    100'%right kura garnu bayo guruji 🙏

  • @nischalchhetry3890
    @nischalchhetry3890 5 днів тому

    गुरु जि को कुरा सबै मिलोस जय गुरु

  • @Prabal347
    @Prabal347 2 роки тому +2

    कुरा सहि लाग्यो , यस्तै होस् !!

  • @ratnaratna871
    @ratnaratna871 2 роки тому +4

    राजा आउनु पर्छ🙏🙏🇳🇵🇳🇵

  • @rameshbahadursaud2998
    @rameshbahadursaud2998 2 роки тому +43

    मलाई गुरुको भविष्यबाणी सार्है मनपर्यो साच्चिकै भविष्यबाणी पुराहोस् र देशी विदेशी दलालहरुको अन्त्येष्टि चाँडै हुने छ जय पशुपतिनाथ

  • @siaygrg227
    @siaygrg227 7 місяців тому +1

    Sai vannu vayo Guru ji🙏🙏🙏

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      धन्यवाद प्रतिकृयाको लागि

  • @sharmilagiri9106
    @sharmilagiri9106 2 роки тому +2

    राधे राधे गुरुदेब
    सार्है राम्रो कुरा गर्नु भो

  • @fullyfunny7603
    @fullyfunny7603 2 роки тому +7

    हजारौं चोर आतंककारी नेता भन्दा एऊटा राजा ठीक् छन्

  • @hurmatikhadka212
    @hurmatikhadka212 2 роки тому +5

    राजा आयपनि हालत यहि हो बिभिन्न तह तप्का मा मनिभक्तहरु बस्छन् यउटा राजाले कति कन्टोल गर्लान्

  • @gurudutta2791
    @gurudutta2791 2 роки тому +1

    सहि हो मैले नि लेखेको छु राजा आउने बारे धन्यवाद गुरू

  • @santoshdahal7631
    @santoshdahal7631 2 роки тому +2

    सहि हो राजा भनेको राजनै

  • @munakarki9501
    @munakarki9501 2 роки тому +3

    जे हाे देशमा राजा चाहीछ

  • @lakhpatichaudhary2093
    @lakhpatichaudhary2093 2 роки тому +38

    चादै राष्ट्रिय राजधानी र राजा आयोस र देशलाई बचायोस।

  • @lpab9950
    @lpab9950 2 роки тому +1

    धेरै राम्रो

  • @govindaokheda4915
    @govindaokheda4915 2 роки тому +2

    हाम्रो देश नेपाल मा जे सुकै तन्त्र मन्त्र जन्तर प्रवा सरवा पाठी सीलट जे सुकै तन्त्र मन्त्र आए पनि केही सुधार समरीदी बिकास सुसासन रोजगारी हुने वाला छैन् जय नेपाल

  • @sharadaluitel1514
    @sharadaluitel1514 2 роки тому +3

    सही हो गुरुले भनेको

  • @ghimirekamal1440
    @ghimirekamal1440 2 роки тому +4

    जय गुरुदेब जय नेपाल जय
    नेपाली हामिहरुलाइ राजा फ़ेरि आएर देश बच्चाउ यहि मेरो कामना 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @indirapaudel3389
    @indirapaudel3389 2 роки тому +2

    ॐ गुरुजी बन्धना का साथ केाटी केाटी नमन कति राम्रो सहि भन्नुभयो ॐ जय हेास् ❤️🙏❤️❤️🙏🙏❤️❤️

  • @ujjwalbhandari8474
    @ujjwalbhandari8474 2 роки тому +1

    Ekdam sahi kura garnu vaayo hjr ley

  • @kalpanachhetari6239
    @kalpanachhetari6239 2 роки тому +4

    राजा आउ हामी नेपाली लाई बचाउ

  • @mobileworld3210
    @mobileworld3210 2 роки тому +5

    Raja Aau des bachau 🙏🏻🙏🏻

  • @user-zt4eg2oc7t
    @user-zt4eg2oc7t 7 місяців тому +1

    राधेश्याम गुरु सही😢😢😢😢😢😢😢😢

  • @kalkipokharel
    @kalkipokharel 2 роки тому +1

    यो भिडियोमा 14मिनेटबाट 16मिनेट सम्म तर्क र धारणालाई सलाम छ ।

  • @Dominous53019
    @Dominous53019 2 роки тому +7

    Jai guru dev

  • @umeshlimbu760
    @umeshlimbu760 2 роки тому +3

    जो सत्ता मा अहिले छन् तेरै नस्ल आर्य बाहुन हरु होईन र?रेधै नबोल आजको युगमा तिमी हरु को राजनीतिक फेल भईसक्यो नेपाल मा ।

  • @mausambhatta8977
    @mausambhatta8977 2 роки тому +1

    मलाई राम्रो लाग्यो दाइ को कुरा

  • @yagyarajpandit1255
    @yagyarajpandit1255 2 роки тому +23

    May your words becomes true ...

  • @hariadhikari2399
    @hariadhikari2399 2 роки тому +9

    यस्ताे खतरा कुण्डलीमा रहेका ग्रहस्थितिकाे बारेमा पनि प्रकाश पारिदिनु भएकाे भए खुल्दुली मेटिने थियाे नि ।

  • @smarikarayamajhi8406
    @smarikarayamajhi8406 Рік тому +1

    Hajurko kura sunera ma dherai khusi vaye

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 роки тому +1

    नेपालका नालायक पार्टी नेताहरुले देशलाई संकटग्रस्त अवस्थामा लगेकाले नेपाली देश भक्तहरूको सरकार गठन गरी देश जोगाऔं । देश विकास गरौं । जय गोरख नाथ ।

  • @pramodmandaltharu4922
    @pramodmandaltharu4922 2 роки тому +4

    Jay sambho harhar mahadev🙏🙏🙏🙏🙏jay Nepal jay Nepal jay Nepal 🙏🙏🙏🙏🙏

  • @HP_Dogra
    @HP_Dogra 2 роки тому +4

    मै हिन्दुस्थान सै हुँ। मेरे कुन्डली काफी ज्योतिष नै देखा है और सब चौक जाते है। मेरी कुन्डली अम्बानी सै मिल्ती है। पर मेरी हालत मै जान्ता हुँ। ज्योतिष कुन्डली कुछ सच नहि होता। ए लोग इन्सान को भट्काते है।
    कर्म सै भाग्य उदय होता है। कुन्डली सै कुछ नहि।

    • @CreativeKhabar
      @CreativeKhabar  2 роки тому

      क्या हुवा ?

    • @HP_Dogra
      @HP_Dogra 2 роки тому +1

      @@CreativeKhabar नेपाल और आपकै राजा कै भविस्य कुन्डली सै नहि दिल्ली दरबार कै मुड पर डिपेन्ड होता है साहब। आपनै हमारे देश सै हि ज्ञान लिया, हमारे भबिस्य क्या बता पाओगे। काफी बडै बडै ज्योतिषाचार्य जि नै मेरा भि कुन्डली देखे है, सब नै कहा अम्बानी सै मिल्ती है मेरा कुन्डली। पर सच बात तो जो भुगतरहा है उसि को पता होति है। मुझे अब तो बिल्कुल भि विश्वास नहि रहा ज्योतिष शास्त्र पर।

  • @babitarai4807
    @babitarai4807 2 роки тому +1

    Sahi Lagx yo kura

  • @krisonpandey9097
    @krisonpandey9097 2 роки тому +2

    Guru dherai ramro hunx

  • @saraswatighimire587
    @saraswatighimire587 Рік тому +3

    राधे राधे🙏🙏🙏

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      प्रतिकृयाको लागि धन्यवाद हजुर

    • @CreativeKhabar
      @CreativeKhabar  4 місяці тому

      प्रतिकृयाको लागि धन्यवाद हजुर