हजुर त मेराे लागि ज्ञानकाे पिता हुनुहुन्छ किन भने हजुरकाे याे ज्ञान सुने पछि जीवन जिउन सहज भएको मैले महसुश गरेकिछु हजुरलाई सदासर्बदा राधे राधे हरे कृष्ण भन्न चाहन्छु
म एक पवित्र पावन शक्ति आत्मा हुँ।मेरो यो स्वरुप तनमन वचन कर्म लगायत अत्यन्त सूक्ष्म चिजहरु सबै भगवानको देन हो । ब्रहमाण्डमा रहेका हरेक चिज पनि भगवानकै देन हो। जिवनको सबैभन्दा ठूलो शत्रु भनेकै मन हो र असल मित्र पनि समयमै आफुलाई चिन्ने अभ्यास् गर्नु पर्छ। आध्यात्मिक ज्ञान विनाको जीवन खल्लो हुदो रैछ ।। जयजय पशुपतिनाथ🙏🙏
🙏♥️Jay Mahadev 👏💐 ati sundar 👍💐gyan bardhak 🙏🙏💜prstuti sunna pauda ati Aananda aayo 🙏💐 thank you so much sir God 👏❤️bless you 🙌🏻 💐from Pashu Pati Nath👏♥️💐 Dham 🇳🇵💐🙏
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app
•तपाईहरुको अपार मायाको लागि हृदयदेखि अपार धन्यवाद•
😊
🙏
🌿🇳🇵💃💖🌼🌹🌺💓🌻🕊️🧞♂️🇳🇵🕉️🕉️☪️🕉️☪️🕉️☪️🕉️☪️🕉️☪️🕉️
🕉️☪️🌻💃🌿💓🌺🌹🚩🧞♂️🌼💖🕊️
सुन्दर भनाई हजुर नमस्कार 🙏
धेरै धेरै धन्यवाद 🙏सबैले सुबाटो लिउन ।
सारै राम्रो सन्देश धनबाद
❤❤❤❤❤❤ vare vare nice video..... .
hajurko kati mitho abaj
धेरै धेरै धन्यवाद मन छुने बेदका ज्ञानहरू सुन्न पायौं ।🙏🙏🙏
Hari om guru deva dherai dherai dhandebad guru ji 🙏🙏🌹🌹🙏🌺🙏🌺🙏🌺🙏
मानवता हराईसकेको आजको समाजमा पूर्बीय दर्शनले मानवलाई सत्मार्गमा लैजाओस्।
जय होस
जीवन ईश्वरको देन हो ईश्वरमा नैई समर्पित हुनुपर्छ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
बहुतरामोकुगनुभ।ऐकोमातपाइलामेहिरददेखिसेवाढोकसगैगुरुकोसरनमानेगरछबेदगयापरनालिइलाइइसोरकोदेनसमझुउ
अति सुन्दर र सत्य वचन ज्ञानको भण्डार रहेछ वेद जय होश हजुरको ❤❤
तिम्रा कर्मको फल प्राप्ति मा अधिकार तिम्रो रहि रहन्छ।तस्मात् स्बयमै पथ दर्शक छौ
पथ भ्रष्टि पनि तिमिमै छ।
जय बेद जि ढोगः गरे हजुर
हजुर त मेराे लागि ज्ञानकाे पिता हुनुहुन्छ किन भने हजुरकाे याे ज्ञान सुने पछि जीवन जिउन सहज भएको मैले महसुश गरेकिछु हजुरलाई सदासर्बदा राधे राधे हरे कृष्ण भन्न चाहन्छु
Very nice video jay ho radhe Krishna radhe sham guru Dave 🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
Metho bhanai haru paskinnu vayo hajurlai dherai dherai धन्यवाद 🙏
Kati raamro informations
Jaya hos.❤❤❤
हार्दिक धन्यवाद, जानकारी प्रति !
Buddha nai jivan jiune bato ho itihaas le nai vhanxa manxe haru ko lagi Namo buddhaya 🙏
Radhe radhe guru ji dhanne bad 🙏🙏🌷🌷🙏🙏💕💕💕💕💕💕💕💕🙏🙏
जय होस् प्रभु ।
अमृत बाणीहरू सुन्न पाउँदा साह्रै मन आनन्द भयो मन खुसी भयो। हजुरको जय होस्🙏🙏🙏🙏🙏
जय श्रि मन नारायण
जानकारी को लागि धन्यवाद 🙏🔔
Hjrle kati ramro kura asto sandes sunaunu vayakoma gurulai dhannebat🙏🙏🙏🙏🌹
❤ati sundar satsang thanks sir
🎉🎉 thank yo
बेदोदेबा माहाबिध्या नमो नमो देबो देबा
Bharat singh negi सादर नमन।
आहा कती मिठो मेरो मनैदेखि प्रसन्न भयो❤❤🙏🙏🌹🌹
म एक पवित्र पावन शक्ति आत्मा हुँ।मेरो यो स्वरुप तनमन वचन कर्म लगायत अत्यन्त सूक्ष्म चिजहरु सबै भगवानको देन हो । ब्रहमाण्डमा रहेका हरेक चिज पनि भगवानकै देन हो। जिवनको सबैभन्दा ठूलो शत्रु भनेकै मन हो र असल मित्र पनि समयमै आफुलाई चिन्ने अभ्यास् गर्नु पर्छ। आध्यात्मिक ज्ञान विनाको जीवन खल्लो हुदो रैछ ।। जयजय पशुपतिनाथ🙏🙏
🙏♥️Jay Mahadev 👏💐
ati sundar 👍💐gyan bardhak 🙏🙏💜prstuti sunna pauda ati Aananda aayo 🙏💐
thank you so much sir God 👏❤️bless you 🙌🏻 💐from Pashu Pati Nath👏♥️💐 Dham 🇳🇵💐🙏
धन्यवाद
Kati ramra kura.
धेरै धेरै धन्यवाद हजुर लाई जानकारी काे लाई
Hajur ko bhanae sunera kati aananda lagxa ❤
कति असल र ज्ञान् का कुरा छ्न बेदमा।यो ज्ञान् हामिले लिन सक्नुपर्छ ।
धेरै धेरै धन्याबाद हजुरलाई जय होस हजुरको
यस्ता वाणी निरन्तर सुनिरहनपाउ हजुर्काे शुभहाेस गुरु नमन
Kati ramro vani khusi lago
जय होस, प्रभु भगवान को सबै प्राणिको जय जय होस, प्रसतोता जय जय होस, राम्रो कुर हजुर,
Hajur ko vedio sunepaxi man aanand hunxa sir hajur lai derai derai dhanebad 🙏🙏🙏🙏
धन्यवद गुरु! ❤🎉❤🎉❤🎉
निरन्तर हजुरको वाणीहरु सुन्न पाइयोस् ।
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
हजुरका प्रस्तुतिहरु सार्है नै प्रभावित छन् ।
कति राम्राे कुरा!!❤❤❤❤🎉🎉🎉
Atinai byabharik gan
धन्यवाद छ ❤❤❤
धन्यबाद छ वेदको अनुशरण बा टै शुद्ध विचार आउँछ।
Jankariko lagi dhannebad🙏🥰
आफुलाई सुधार्नु सुईकार्नु डर बाट बाहिर निस्किनु प्रमुख खुशि हुने मन्त्र हो😊 सो ग्रेट धन्यवाद यस्तो राम्रो सन्देश मुलक video को उपलब्ध लागि |❤
यसरी नै सबै वेद पूर्ण रूपमा नेपाली भाषामा पढ्न पाईयाेस प्रतिछामा छु सर ❤🙏
दुदैन सस्कृतिमा छ ा
I also want full about ved...in nepali
5:56
Man Bahadur Silwal
thank you sir हजुरको भिडियो ले मलाइ धेरै help गरेको छ sir
हार्दिक धन्यवाद एसैगरी सुन्न पाईयोस यो ज्ञान् सबै मानिसहरू मा भएको भए कति सुन्दर सन्सार हुने थियो होला।
Namaskar hajur. Sarai ramro lagyo..
Radhe Radhe Guruji kailali bata 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🌹🌹💐💐
ॐ जय श्रि गुरुदेव हजुर काे कुरा फलदाई वनाेस परखाई मा छु हिरदय देखि नै प्र णाम छ। जय जय राघे राधे 🙏🙏🙏🌺❤️💙👌💙❤️
Sarai Khushi lagyo pabitra bachan sunna pauda dhanyabad 🙏
धेरै धेरै धन्यवाद यति राम्रो ज्ञान कुरा सुन्नपाईयो
Dharai dharai ramro Gyan ka kura haru darsaunu bhako ma dhanybad xa hajur lai
मुरीकामुरी धन्यवाद गुरूजी
Thank you information ko lagi
ॐ ॐ जय जय हाेस 🙏🙏🙏🌺🌺🌹🌹💐💐❤️
पुरानो धार्मिक 🎉बचन नसुनेका नधबुझेको वचन सुनाउनुभएको छधैरैधैरै बधाइ शुभकामना छ
Ati sundar bani sunna pau pravu🙏🙏🙏🙏
Jai shree Krishna Radhey Radhey Guruji. Dhanyawad,
सर मैले हजुरको सबै भिडियो हेरछु मनले मैले अब राम्रो गरछु भन्छु तर आफुले गरेको जस्तो माया अरू बाट नपएत जति गरछु भनिएनि मन नै माेरदाे रहेछ😌😌
हजुरलाई कोटीकोटी नमस्कार गुरुदेव
Sarai sundar bachan❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻
महत्त्व पुर्ण वाक्य सुन्ने अवसर प्राप्त गरिदिनु भएकोमा धन्यवाद साथै यस्ता वाणिहरु सुन्न पाइरहुअपेक्क्षा राखिरहनेछु।
अादि वैदिक सनातनधमँ न्याय समाजको जय ॐ बिश्व शान्ति 🎆🌍️🇳🇵❤😂🎉😅
Ma manchhey hun tra bhayeko thiena , gyan bihin khokro manaw ..Hajurko subha Bed sastrako gyan mero man mastiskma bharipurna garidinubho aba ma pakka manaw bhayera bachne chhu Hajurko yo channellai jahiley pni saran gardai gyan rupi Iswarko subachanlai srawan gardai sahi margama kadam chalney chhu .., hajurlai hardik hardik dhanyabad .
Subha pranaam .
ramro kura
Sundar parstuti sabai ko jay jay hos❤❤🎉🎉
Namskar sir thanks
thank you shar hajur lai dhany bad shar
Sar हजुरले दिएको ध्यान अतुलनीय छ
mannlai ananda ra positive feel hunxa hjrle sunaunu bhayeko gyan bata❤❤🎉🎉
Jay bhagban om namha sibya. Jay bada
🙏🙏आफ्नो धर्म बारे आफुले बुजेर अन्य लाई बुझानु अझै ठुलो धर्म हो 🙏
वेद पढ़े पर भेद न जाने, बाचे पुराण अठारह।
पत्थर की पूजा करे,भूल गये सृजनहारा।।
धेरै धेरै धन्यबाद ज्ञानको भण्डार ज्योति को दियो जस्तैः सर्वाधिक हजुरको त्यो अमुल्य वाचन सधैं जिबनमा सफलता हासिल होस् 🙏🙏🙏
सास्टांग दण्डवत गुरु सदैयस्तै ज्ञान पाऊँ गुरु
Om namah shivay har har mahadev hare krishna radhe radhe 🪔🌷🙏🏻🍀🪘🔱
🙏 thyangk you so macha 🥰🥰🥰🥰🥰👌👌👌👌❤️❤️🙏
सुनुन्जे धेरैे राम्राे लाग्छ,🤔एकै छिन पछि सबै बिर्सेर जस्ताकाे यस्तै भैइन्छ के गर्नु खै❤🤔
Mero man xoyo Om 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय श्री कृष्ण सबै लाई कल्याण गरुन जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
Asadhyai ramro video namaste
, धेरै धेरै धन्यबाद❤❤❤
जय होस्
Jaya Shree Mannarayanm 🙏🌹👏🙏
भिडियोमा प्राकृतिक सुन्दर दृश्य फूल वनस्पति चरा चुरुङ्गी पशु प्राणीहरूको दृश्य जोडिएको भए अझ आकर्षक हुने थियो...
||हरि||🕉️ तत् सत्
Jay hos
मेराे गुण संग मेल खायाे ।
धन्यवाद छ दाजु लाई🎉🎉❤❤
नमस्कार धेरै ज्ञानका कुरा भन्नूभो हजूर राधे राधे गुरु
🙏🙏🙏धन्यवाद हजुर
GOOD Advice ❤❤❤
धेरै राम्रो।
Nice video for social media in a UA-cam thanks lots of
धेरै धेरै धन्यवाद जय नेपाल
वेद भन्दा पुरानो बुद्ध को ग्रन्थ हो।
Pat murka 😢