पूर्वीय सभ्यताको विराट विरासत बुझ्न र बुझाउन बाँकी छ- Chaitanya Krishna | Tamasoma Jyotirgamaya

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Chaitanya Krishna
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Indra Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #ChaitanyaKrishna #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 336

  • @adhikarihari581
    @adhikarihari581 3 роки тому +91

    चैतन्य प्रभुका बिचार महान लाग्छ भेटेर धेरै संवाद गरेको छु घरमै पुगेर... अचम्म लाग्छ उहाँको यो लगाव यो चिन्तन

    • @rsdulal5295
      @rsdulal5295 3 роки тому +3

      Smart online ले पनि वहा को प्रवचन को video बनाउनु पर्‍यो ।

    • @Phatta_Thapa
      @Phatta_Thapa 3 роки тому +4

      प्रखर बिद्द्वान हुनुहुदो रहेछ

    • @rameshdhakal7690
      @rameshdhakal7690 3 роки тому

      Yathartha

  • @sutra1912
    @sutra1912 3 роки тому +105

    तपाइँ जस्ता विद्वत ४-५ जनाको समूह एक ठाउँमा आउने हो भने, नेपालले केहि दशकमै धार्मिक सांस्कृतिक पुनर्जागरण ल्याउनेछ।
    जय होस् गुरुदेव
    ॐॐॐ

    • @kalpanabhandari838
      @kalpanabhandari838 3 роки тому +4

      Hami sabaile sayoug garna sakxau ,

    • @deepakaryal5844
      @deepakaryal5844 3 роки тому +2

      हाम्रो गरिमा ..... संस्कृत बिद्या St.Xaviers school जावलाखेल, काठमाण्डुमा ५० बर्ष अघि पढेको थिंए...अब फेरि निरन्रता दिनेछु ओम्।

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 роки тому +12

    चैतन्य कृष्ण गुरुका अमृतमय बचनबाट हृदय प्रसन्न र मनमा शान्तिभाव उत्पन्न हुन्छ ! उहाँ प्रती हार्दिक नमन छ !

  • @rosegulab84SRP
    @rosegulab84SRP 3 роки тому +32

    आज को बहस साच्चै नै अरु भन्दा फरक र १००% आनन्द दिलाउने लाग्यो।......... जय गुरु देव ।

  • @ashmitaadhikari9111
    @ashmitaadhikari9111 3 роки тому +38

    गुरु हजुर महान हुनुहुन्छ नमन गुरु 🙏🙏 साथै टिकराम सर हजुरको प्रस्न शैलि र बोली ले हजुरको हरेक अन्तरबार्ता हर्न मन लाग्छ ।।

  • @nirmalabista5692
    @nirmalabista5692 6 місяців тому

    दुवै साधकलाइ नमन छ, कृष्ण चैतन्य प्रभुजिलाइ त हृदयबाटनै नमन

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 3 роки тому +7

    यो कार्यक्रम मैले नछुटाइ हेर्दछु। आजको एपिसोड अहिलेसम्मकै राम्रो र फलदाइ लाग्यो। गुरुलाइ प्रणाम !!!!!

  • @असलविचार
    @असलविचार 3 роки тому +40

    ज्ञानकाेे माध्यमबाट संस्कार
    विज्ञानकाे माध्यमबाट अाविस्कार

  • @rkkc79nepal
    @rkkc79nepal 3 роки тому +4

    कथित डॉलरहरुले हाम्रो चोर नेताहरूको माध्यमबाट हाम्रो संस्कार माथि हमला बोली रहेकोछ ।
    धन्यबाद चैतन्य कृष्ण गुरु तथा टीकाराम यात्री सर
    तपाईहरूको माध्यमबाट सनातन धर्म प्रति अझै धेरै जान्ने मौका पाइयो ।

  • @shamsershrestha2465
    @shamsershrestha2465 3 роки тому +86

    वेद ब्यास माझी(अहिलेका दलित भनिने)का छोरा थिए जो ज्ञानका कारण ब्रामण भएका थिये त्यसैले वेदमा दलित भनी जतिय विभेद छैन : चैतन्य कृष्ण ।

    • @sabinnepali3714
      @sabinnepali3714 3 роки тому +1

      किन छुवाछूत छ त नेपाल र भारत मा मात्रै अरु देश मा छैन यस्तो हत्यारा नियम कसरी विज्ञान सम्बत मान्न सकिन्छ

    • @dinesh_parajuli
      @dinesh_parajuli 3 роки тому +5

      @@sabinnepali3714 विभेद अरु देशमा पनि छन् मात्रै हामीले नदेखेको फरक हो हाम्रोमा जातको आधारमा छ भने अन्य देशमा रंगको आधारमा ।

    • @a-onenews7976
      @a-onenews7976 3 роки тому

      सहि ।

    • @paranbdahal4886
      @paranbdahal4886 3 роки тому

      @@sabinnepali3714 किनभने केहि सामन्ती हरु ले धर्म को गलत प्रचार र दुरुपयोग गरे

    • @gladbro4049
      @gladbro4049 3 роки тому

      @@sabinnepali3714 teti belaka sasak harule afno faida ko lagi xuxut jasto pratha suru garidiye

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 Рік тому

    बिज्ञान र आध्यात्मिक सगम खुबै आनन्द मय भयो

  • @bishowchandraghimire451
    @bishowchandraghimire451 3 роки тому +11

    अज्ञानीहरुले धर्मको अपव्याख्या गरेर विश्वका हिन्दुहरुले दुख पाए .. यस्ता गुरुको संगत पाउँदा मानव जाती नै धन्य हुन्छ ।

  • @tulsikandel430
    @tulsikandel430 3 роки тому +3

    ज्ञानको माध्यम बाट संस्कार
    विज्ञानको माध्यम बाट आबिस्कार ।।
    जय गुरुदेब 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @keshabrajmaraseni4800
    @keshabrajmaraseni4800 3 роки тому +14

    टीका राम sir नमन्
    संधै राजनिती सुन्दा सुन्दा वाक्क लागेको अज बडो फ्रेश भो मन धेरै राम्रो लाग्यो

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 роки тому +16

    मन पर्सन भयो गुरु ज्यु

  • @babugrg6811
    @babugrg6811 3 роки тому +4

    सार्थक लाग्यो। जय होस्

  • @bungoboy1677
    @bungoboy1677 3 роки тому +1

    अब टिकाराम सर लाई मेरो अनुरोध छ कि आउदो कार्यक्रममा मुङ्ग्धुम विद डा. चन्द्र कुमार सेर्मा जि लाई पनि यस कार्यक्रम सहभागी गराइ आध्यात्मको गहिरो भन्दा गहिरो कुराकानी होओस 🤗🤗🤗

  • @ramkrishnapoudel9737
    @ramkrishnapoudel9737 2 роки тому

    कालजयी शृङ्खलाको लागि धन्यवाद।
    सुनिरहु लाग्ने यस्ता अमृतबचन छिट्टै फेरिपनि सुन्नका लागि आतुर छौ । 🙏🙏🙏

  • @ramilarayamajhi4331
    @ramilarayamajhi4331 3 роки тому

    एकदमै विशेष प्रोग्ग्राम लाग्यो । गुरुलाई नमन र सन्चालक टिकराम ज्यु लाई पनि । चेतनलाई उजागर गर्ने कुरा हरु भयो । अहिले को युग मा सबै भन्दिना तर कोही कोही मा हाम्रो सनातान धर्म लाई लियार नकरत्मा सोच्द छन । धर्म ले गर्दा नै भेद भाव आयो भन्ने धाराणा छ ।
    हामी सबै मिलेर यस कुरा मा जगरुक हुने बेला आयको छ । त्यस को लागि नेपाल को विद्यालय मा सन्सकृता लाई अनिवाय पाठेक्रम आवशेक छ ।यस कुरा लाई सफल पर्न म हजुर हरु को ठुलो आवश्यक छ ।

  • @sarugautam6445
    @sarugautam6445 3 роки тому +3

    एकदमै खुसीलागो टाइम बितेको पतोभएन 🙏🌺🌺💐

  • @ramsedai804
    @ramsedai804 3 роки тому +1

    सारै राम्रो अनि यथार्थ कुरा सही पात्र वाहां हरु जस्तो गुरु हरुलाई ल्याएर पुर्बिय दर्षन धर्म अनि हामी के रछाै भन्नेकुराको बारेमा बोद गराईदिनु भएकोमा Ap1 र सन्चालक ज्यु लाई मुरी मुरी धन्यवाद।

  • @kedargautam215
    @kedargautam215 3 роки тому +16

    टिकाराम जी उहाँ , जीबन बिग्यान, मनोक्रान्ती र दिनबन्धु ज्युहरुको बृहत् बहस आयोजना गर्नुहोस मेरो अनुरोध

    • @madthaghi6079
      @madthaghi6079 3 роки тому

      Link please 🙏🏻

    • @sunilwagle4979
      @sunilwagle4979 3 роки тому

      dinbandu ko thau ma kamal nayan gautam vaye aajha ramro

    • @bilanmali7081
      @bilanmali7081 3 роки тому

      Bahas Kun Prayojan Ko lagi garaune?

  • @MITRABIJAYAB0912
    @MITRABIJAYAB0912 3 роки тому +2

    तमर्साेमा ज्वर्तिरगमय अाज पृष्टि भयाे ,,याे हाम्राे सकृति र सम्पदामा कि त वढि जानेर कि त नजानेर भत्तिएकाे छ ,,पुर्विय दर्शनकाे वारेमा विश्वमा चेतना फैलाउन शिक्षामा जाेड दिउ हामी यति धेरै सुवाति चरण विश्वमा प्रमाणित गर्न सके हामी नेपालिलाई दुख हुदैन ताकि हामी देश वनाउनु पर्दैन ,,हामी सगं भएकाे सम्पदा सरक्षणं मात्रै गर्न सके हामी महान छैउ ,,दमदार लाग्याे,,हार्दिक नमन चैत्यन्य ज्यु तपाईका हरेक शव्दमा शक्ति र सत्यता नै तपाईं अध्यन क्षमता र विश्लेसणात्म सत्यता प्रामाणित सम्वादं सुनिरहदा अानन्द अायाे ,,धन्य टीका जि।।

  • @k.dsubedi7328
    @k.dsubedi7328 3 роки тому

    मान्छेको जीवन लाई अँध्यारोबाट उज्यालो तर्फ डोर्याउने पत्रकारिता क्षेत्रकाे नेपाली आकाशका उज्याला नक्षत्र यो कार्यक्रमका सञ्चालक टीकाराम यात्री दाजुलाई हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु।। आदरणीय चैतन्य कृष्ण महाराजमा हार्दिक नमन।।।

  • @razkhadka4180
    @razkhadka4180 Рік тому

    सुन्नु पर्ने अन्तर्वार्ता

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 3 роки тому +1

    मननीय विचार ।

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 3 роки тому

    प्रणाम 🙏🙏चैतन्य प्रभु जि!
    अाहा!साह्रै राम्रो जानकारी मुलक अन्तरबार्ता!👌👌
    हाम्रो पुर्बिय दर्शन महान छ!सबैले जान्ने र बुझ्ने प्रयास गरौं! पश्चिमा कुसंस्कार को बहिस्कार गरौं!

  • @dilushahik.c2324
    @dilushahik.c2324 3 роки тому

    अत्यंत प्रभावित भय म भौतिक वाद र बैज्ञानिक तथ्य मा आधारित सिद्धांत मा बिस्वास गर्छु ,तर तपाईं ले अध्यात्म लाई विज्ञान संग जोडेर जसरी समाज लाई पुर्विय दर्शन,वास्तविक हिन्दुत्व, लैगिक तथा स्संकृतिक विभेद वारे जसरी जागृत गर्दे हुनुहुन्छ खुशी लाग्यो श्री चैतन्य कृष्ण जी लाई सुन्ने अवसर जुटाउनु हुने भाई टिका राम यात्री ज्यु धन्यवाद🙏💕

  • @BhimNidhhiPandey
    @BhimNidhhiPandey 3 роки тому +3

    महान गुरु चैतन्य ज्यु प्रती नमन,साथै टिकाराम सर लाई धन्यवाद

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 роки тому +1

    द्वापर युगमा श्रीकृष्ण भगवान् ले जस्तै यहाँले अहिले सबैतिर चेतना फैलाएर आफ्नो नाम सार्थक पार्नु भएको मा धेरै धेरै बधाई ,अनन्त शुभकामना ।

  • @dinesh_parajuli
    @dinesh_parajuli 3 роки тому +5

    दुनियाँको कुनै पनि बिज्ञान दिन नसक्ने आनन्द वैदिक सनातन अध्यात्ममा छ दुनियाँको कुनै पनि बिज्ञानले निको नपार्ने रोगको औषधि वैदिक सनातनको योगमा छ ।

  • @shantibogati3702
    @shantibogati3702 3 роки тому +3

    Dherai ramro prabachan. Thanku so much...

  • @naranathdhakal8920
    @naranathdhakal8920 2 роки тому

    दमकदार प्रमाण सहितको बहस गुरु जि

  • @TNPandey786
    @TNPandey786 3 роки тому +3

    अति ऊत्तम 🙏🏻🕉

  • @mansarumansaru7978
    @mansarumansaru7978 3 роки тому +5

    चैतन्य कृष्ण ज्यू हजुरलाई कोटि कोटि प्रणाम अति सरल रुपमा प्रवचन गर्नु भयो आध्यात्मिक र वैज्ञानिक को जय सनातन धर्म।‌‌।🙏🙏🔥

  • @smdcocareorganization2240
    @smdcocareorganization2240 3 роки тому

    नमन गुरुदेब 💓🙏🙏🙏💓प्रबचन सुन्दा अाननद अायो अहिलेका पुस्ता हरुले यस्ता कुरा केही बुझ्दैनन,दुख लाग्छ

  • @ajitrai6160
    @ajitrai6160 3 роки тому

    टिकाराम सरको यस्ता अध्यात्मिक प्रयासलाई सलाम ।

  • @arjunnepali9278
    @arjunnepali9278 3 роки тому +5

    अतिराम्रो ज्ञानसम्वाद , धेरै धेरै धन्यवाद गुरुजी ।

  • @rscomracom6739
    @rscomracom6739 3 роки тому

    चैतन्य गुरु जिलाई लिनुभएकोमा टीका राम सर जि हजुरलाई हार्दिक नमन धन्यवाद छ गुरु जिको दर्सन गराइदिनुभयो हजुर 🙏🙏🙏🙏🙏

  • @indrakumar9324
    @indrakumar9324 3 роки тому +1

    ज्ञानका भनडार दुबै जनालाइ मेरो तर्फ बाट नमन।।

  • @tejendraniure4288
    @tejendraniure4288 3 роки тому

    निकै राम्रो अन्तर्बार्ता |

  • @ushasharma2648
    @ushasharma2648 3 роки тому +9

    जति सुने पनि सुनिराखु जस्तो लाग्ने जय गुरु देब ईजरायल ।।

  • @chandagautam2915
    @chandagautam2915 2 роки тому

    needed information naman both of you🙏🙏

  • @kusumadhungana4906
    @kusumadhungana4906 2 роки тому

    Thank you so much tika ram sir.

  • @Bluesky-ki9tz
    @Bluesky-ki9tz 3 роки тому +2

    यसलाई जारी राख्नुहोस् Yatri Ji. Happy

  • @vamansapkota7444
    @vamansapkota7444 3 роки тому +1

    जय मा भवानी,
    जय हाे गुरुदेव

  • @anantarijal9931
    @anantarijal9931 3 роки тому +3

    ज्ञानको भण्डार, अमृत वर्षा, अति श्रावण योग्य 🙏🙏

  • @tharushreeram2986
    @tharushreeram2986 3 роки тому

    धेरै आनन्द आयो सुनेर thanks Ap tv

  • @gsbhandari1037
    @gsbhandari1037 3 роки тому +8

    गुरु चैतन्य कृष्ण प्रती नमन 🇳🇵🙏

  • @jiwanilameli
    @jiwanilameli 3 роки тому

    यात्री जीमा नमन 🙏 पात्र सहि छाने नतिजा पनि सहि निस्कन्छ । तपाईंको विवेको पनि उच्च प्रशंसाा गर्दै चैतन्य कृष्ण जीको मातृ र मातृभुमी प्रतिको अथाह प्रेम भक्ति र उपसनाको मुक्त कण्ठले प्रशंसाा गर्न चाहन्छु ।नेपालले छिमेकी रिसाउलाकि भनेर आफ्नो ऐतिहासिक धरोहरको ख‍ोजी गर्न सकेको छैन । धर्म , संस्कृति र परम्परा जोगाँउ । तथाकथित जातभात लिंग दलित उँचो निचो भनेर राजनीति स्वर्थीहरूले बनाएका विकृत नियम भत्काउदै सम्मुनत नेपालको विकासमा लागौ । अनाहकमा सनातन धर्म र संस्कृतिको खैरो नखनौ ।

  • @anantalamichhane9689
    @anantalamichhane9689 3 роки тому

    हाम्रो भुमिको उतकृष्ट पुत्र मध्यका एक चैतन्य कृष्ण। नमन।

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 роки тому +1

    जयजयकार छ टिकाराम सर र चैतन्य कृष्ण गुरूदेब दुबैलाई । अय्यत्ममा जति अान्नद र उर्जा केहिबाट पनि मिल्दैन। यस्ता प्रश्न उतर सुनिरन पाउ।कति गहन र गहकिला उत्तर सुन्न पाइयाे ।

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 3 роки тому

    टिकाराम जी को हरेक बिषयमा प्रस्न सोध्न सक्ने क्षमता बढो अदभूत लाग्छ

  • @kebalkc2418
    @kebalkc2418 3 роки тому +3

    कुइरोको काग जस्तो हामीलाई हाम्रो पहिचान के हो भन्ने ज्ञान नै भयन । हामी यस्तो पबित्र तपोभूमिमा जन्मेर पनि हामी आफ्नो मौलिक पहिचान जोगाउन सकेनौं । अब हामीले आँखा खोल्नुपर्छ सस्कार सस्कृति र पहिचान जोगाउन ।

  • @hariprasad1937
    @hariprasad1937 3 роки тому

    साह्रै आनन्ददायी अन्तरवार्ता जति सुनेपनी सुनी रहन मन लाग्ने । ज्ञान +विज्ञान = आध्यात्मिकता

  • @abhisheklama1435
    @abhisheklama1435 3 роки тому +16

    Please,invite buddhist Rinpoche.

    • @a-onenews7976
      @a-onenews7976 3 роки тому +4

      डा. चन्द्र कुमार सेर्मा, जगमान गुरुङ्ग लाई पनि

  • @rupakoirala2466
    @rupakoirala2466 3 роки тому +2

    Jaya hos 🙏🙏

  • @76bijaya
    @76bijaya 3 роки тому +4

    I ‘m so Impressed of this Talking....Thanks a lot Both of you......sososo pleased...🙏🙏😇🤓

  • @Kshitij786
    @Kshitij786 3 роки тому

    राम्रो लाग्यो अन्तर्वार्ता।
    कुनै पनि प्रश्नले अनुत्तरित हुन परेन।

  • @NepalHighlightsHD2018
    @NepalHighlightsHD2018 3 роки тому +1

    सौरभ र युवराज संग्रौला मध्ये एकलाई वा दुवैलाई पालैपालो बोलाउनु होला टिकाराम जी।

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 роки тому

    हार्दिक नमन

  • @hamrosamaj9206
    @hamrosamaj9206 3 роки тому +1

    पत्तै भएन समय बितेको अति राम्रो दिब्य सम्बाद ।

  • @phutkarjindagi297
    @phutkarjindagi297 3 роки тому +1

    आहा!😍😍

  • @pramodpokharel3311
    @pramodpokharel3311 3 роки тому +2

    खोजेको व्यक्तित्व ! जय होस

  • @bishnudhungana8737
    @bishnudhungana8737 3 роки тому +1

    Most awaited guest

  • @DevilTiger69
    @DevilTiger69 3 роки тому +14

    नमन 🙏🙏 कथित् डलर वादिहरुले हाम्रो धर्मलाई नष्ट गर्न खोज्दैछ सचेत बनम।

  • @khemgurung3244
    @khemgurung3244 3 роки тому +1

    ॐ नम सिवया

  • @punkkauz
    @punkkauz 3 роки тому

    Thanks for taking this interview Yatri Sir.

  • @lekhrajadhikari3607
    @lekhrajadhikari3607 3 роки тому +1

    अरु त सबै कुरा आयो एउटा कुरा सोध्न छुट्टाउनु भयो के भने मन्दिर का वर पर बसि रहेका भोका पेट हर लाई छ्ल्दै खाना न चाहिने निर्जिब बस्तु जस्तै ढुङ्गा लाई खाना चढाउछौं जुन खाना हाम्रै अगाडी बिग्रीयर फोहोर मा परिणत हुन्छ। यस्को बारेमा सोधी दिनु पर्ने चैतन्न्य पर्भु लाई।🙏🙏🙏

  • @krishnakc8972
    @krishnakc8972 3 роки тому +1

    Really impressive. Thank you guru ji

  • @indraacharya6069
    @indraacharya6069 3 роки тому

    ज्ञान र विज्ञानको भण्डार छ उहाँसँग 🙏

  • @favouritesongs2135
    @favouritesongs2135 3 роки тому +2

    जय होस चैतन्य प्रभु जि।।

  • @khemlalpoudel299
    @khemlalpoudel299 3 роки тому +1

    कोटी कोटी नमन गुरू🙏🙏🙏🙏

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 роки тому +1

    Jsmn 🙏 guru ji tq so much to all..!!

  • @bikramsubba2305
    @bikramsubba2305 2 роки тому

    जसरी हुन्छ अनेक तर्क गरेर बिभेद छैन, छुवाछुत छैन भने पनि समाजमा छुवाछुत र बिभेद१००% ब्यप्त छ ।

  • @krishnasharma9786
    @krishnasharma9786 3 роки тому

    निकै राम्रो कार्यक्रम !

  • @shivapaudel3409
    @shivapaudel3409 3 роки тому

    Best interview ever taken by TikaRam yatri ji Hats off

  • @a-onenews7976
    @a-onenews7976 3 роки тому +3

    अब किरात र बौद्द गुरुलाइ निमन्त्रणा गर्नुस टीका सर ।

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 3 роки тому

    very interesting interview jyotimagaya आजै देखि हत्याहिंसा र मासु मङ्स त्यागी दिउ जस्तो लाग्यो एकदम महत्त्वपूर्ण लाग्यो स्वास्थ बिशेश बनाउने को लागि मन पर्यो 🙏🙏😊

  • @dilipar676
    @dilipar676 3 роки тому +4

    Nikai ramro lagyo. Dherai kura sikna paieyo. Jay hos Hjr haru dubai ko

  • @prayasacharya3390
    @prayasacharya3390 3 роки тому +2

    Jaya gurudev

  • @dinanathupadhyaya3779
    @dinanathupadhyaya3779 3 роки тому +1

    Ati uutam Bichar Jaya shanatan jay.

  • @KamalkantaAryal-pz9ut
    @KamalkantaAryal-pz9ut Рік тому

    Jay guru dev

  • @pritamregmi940
    @pritamregmi940 3 роки тому

    हार्दिक नमन गुरु अनि यात्री जि

  • @prayogbaskota7074
    @prayogbaskota7074 3 роки тому +2

    Dherai ramro lagyo uhaa ko bichar 🙏🙏🙏🙏

  • @deepakbhusal8024
    @deepakbhusal8024 3 роки тому +5

    जय गुरुदेव ।चैत्न्यकृष्ण गुरुश्री ।।।

  • @sureshbhandari8964
    @sureshbhandari8964 3 роки тому

    साधुबाद छ चैतन्य ज्यु लाई

  • @govindaaryal6820
    @govindaaryal6820 3 роки тому +3

    ज्ञानबर्धक कुराकानी सुन्दै पबित्र भैइयो।
    अब एक पटक श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब लाई नि निम्त्याउने कस्ट गर्नुहोला, म लगाएत धेरै नेपालिहरुले आजको परिप्रेक्ष्यमा उहाँको बिचार बुझ्न खोजिरहेछ्न।
    आसा छ मेरो अनुरोधको सुनुवाइ हुने छ 🙏🙏🙏🙏

  • @smokebruster
    @smokebruster 3 роки тому

    This is so fruitful to listen this conversation. Uha ko jasto soch ra durdarsi vision hunu jaruri cha

  • @apsarasapkota395
    @apsarasapkota395 3 роки тому

    Sarai man paryo yo program

  • @ramuneupane5657
    @ramuneupane5657 3 роки тому

    Wow what a program.. man nai aananda aaune sundai 🙏

  • @ramshrestha1311
    @ramshrestha1311 3 роки тому

    टिकाराम सरले साकाहारलाई साहाकार भन्नुहुदो रैछ Am I right guys?

  • @ramneupane8333
    @ramneupane8333 3 роки тому

    बोल्दा बोल्दै मिठो मुस्कान , अध्यात्म ले दिय को खुसी होला सायद ❣️

  • @padamsharma4315
    @padamsharma4315 3 роки тому +1

    Waaaaoooooo goosebumps

  • @bhularegmi4112
    @bhularegmi4112 3 роки тому

    Jay shree radhe jay shree Krishna parbhuji🙏🙏🙏🙏🙏🙏

  • @aayo_gorkhali
    @aayo_gorkhali 3 роки тому

    nikai nai ramro bahas. Thanks Tika Sir

  • @bhaktasinchuri7080
    @bhaktasinchuri7080 3 роки тому

    Chaitanya Krishna guru is a great intellectual Spiritual consciousness who can explain eastern philosophy relating with modern science which is the need of today’s time and generation .

  • @badriadhikari7503
    @badriadhikari7503 3 роки тому

    I love your interview sir

  • @ramilamagar8360
    @ramilamagar8360 3 роки тому

    सादर नमन🙏

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 роки тому

    गज्जब👏🙏