रविकाे पार्टीमा भाँडभैलाे । मुकुल हिँडेपछि स्वर्णिम र मनिष ||Swornim||Rabi

Поділитися
Вставка
  • Опубліковано 2 лип 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress.com
    #Aajako_Press #Rohit_Bhandari

КОМЕНТАРІ • 27

  • @bikramshrestha9371
    @bikramshrestha9371 11 днів тому +1

    ❤डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤Ok

  • @user-yk1jq9ln8h
    @user-yk1jq9ln8h 13 днів тому +1

    वाग्ले ठूला अवसरवादी हुनुहुन्छ। उनी अमेरिकी एजेन्ट हुन् र एमसीसीलाई नेपालमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

  • @user-hv6mo5fq2f
    @user-hv6mo5fq2f 13 днів тому +1

    मुकुल ढकाले जे भन्नु भयो त्यो सही छ तिमी हरु पनि फिलम आएर भुझन बल्ला थाहाँ हुन्छ

  • @Goodtips555
    @Goodtips555 13 днів тому

    यो ३ वटा कानुन पासको समर्थनले रासपा देशदोर्ही कुपूतहरूले भरीएको पार्टी हो - सन्दर्भहरूको लागि - 1- गिरि बंधु कानुन, २- नागरिकता कानुन, ३. एम सि सि

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 13 днів тому

    राजा मरेर राज्य हट्दैन अर्को राजा आउँछ

  • @GopalKatuwal-hn9kg
    @GopalKatuwal-hn9kg 13 днів тому

    तालीम प्रापत र तालीम नपाका ले सीक्नपर्ने कुरो देस अतीत का घटना र सबेता को जगबाट चेतनाले बनाउनेहो हामी कादमा बान्दुक बोकेर पानीजहाज चडेर इउरोप अमेरिक् बान्ने थोडीहो

  • @user-ki1vb2rt1e
    @user-ki1vb2rt1e 13 днів тому

    You were in a hurry to join the government without a majority. Politics is a long-term game.

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 14 днів тому

    मुकुल ढकालले सहि कुरा गरेकोछ पाटि पारदर्शी हुनु पर्छ नत्र नयाँ र पुरानो केही फरक भएन भ्रष्टाचार अन्त्य गर्छु भनेर आकोहरु आफै गुप्चुप खोजिराकोछ

  • @ananathsapkota2032
    @ananathsapkota2032 14 днів тому +1

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो, अबत् ?

  • @kaleymgr1796
    @kaleymgr1796 14 днів тому

    Get him out from party to Mr dhakal

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 13 днів тому

    विचरा स्वर्णीम अहिले धैर्य गर भन्दा मानेनौ अहिले पछुतायर के गर्छौ ?

  • @bhagirathpaudel1812
    @bhagirathpaudel1812 13 днів тому

    देवत्वकरण गर्न नसक्नुको नतिजा !!!

  • @ramadhikari4938
    @ramadhikari4938 11 днів тому

    Mukul Dhakal nepali congress ko agent rahexa teslai party bata barkhasta garnu nai uchit kuri ho. Party bhitra aru pani testa neta ra karyakarta xan bhane samaema nai bichar puryaunu parnexa.

  • @gumanchhetri516
    @gumanchhetri516 14 днів тому

    Nepali Congress ko youtuba ,,, write rsp not Ravi parties

  • @rinastha6057
    @rinastha6057 13 днів тому

    Sowrnim wagle l gem khen suru vyx

  • @juntaramoktan6916
    @juntaramoktan6916 14 днів тому

    घन्टी होकि घन्टा पार्टी हो काम छैन नाटक धेरै भयो मुजिहरु

  • @shrawanmagar1870
    @shrawanmagar1870 14 днів тому

    Gaja khako hola mukul le😂😂

  • @aaypd9693
    @aaypd9693 14 днів тому

    Yo wagle bahun le rasapa khai sakyo. He is a congress spy

  • @neetuthapa2197
    @neetuthapa2197 14 днів тому

    yo mukule kata tira bikyo

  • @prakashjoshi1408
    @prakashjoshi1408 14 днів тому

    yo party poni purano vanda farak dekhiyen yasko poni kaam xain ab balen ko matra aasa xa

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 10 днів тому

    Kta haru ko stunt failed

  • @AakritiNagarkoti-iv1cl
    @AakritiNagarkoti-iv1cl 14 днів тому

    Aba mukul laai jimmewari baata nikaalna parcha. Parichalit jasto laagyo daka

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 14 днів тому

    मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैसगँ बिक्नु भयो उहँ सगँ पार्टी ले पुर्ण बिश्वास गर्नु हुँदैन।