रवी लामिछाने र रास्वपाको विषयमा बोल्न पनि नपाउने हो ? रास्वपा नेता बमको खुलासा ।

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • रवी लामिछाने र रास्वपाको विषयमा बोल्न पनि नपाउने हो ? रास्वपा नेता बमको खुलासा । - ISSUE OF THE DAY
    Guest: Pukar Bam
    Host: Rohan Shrestha
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 201

  • @yubrajpandey3948
    @yubrajpandey3948 Місяць тому +32

    अराजकता मच्चाउनेलाई जेसुकै होस कार्वाही हुनैपर्छ,के प्रतिवेदन केन्द्रिय सदस्यले थाहा
    नपाई मिडिया छताछुल्ल हुनु राम्रो हो।
    अनि अब पनि तिनै मुकुल ढकाललाई
    पार्टीको डाडु पन्यु दिनु पर्ने हो र।।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Місяць тому +6

    रासपा भित्र काे भाइरस डा मुकुल र डा ढाका कुमार फटाह रहेछ ,जनतालाई भ्रम पाररिरहेका रहेछन्🇳🇵🇳🇵🇳🇵

  • @rudrasharma5618
    @rudrasharma5618 Місяць тому +4

    भित्र भित्रै रा.सो. पा लाई सकाउने खेल भैरहेको रहेछ

  • @kamalpoudel4230
    @kamalpoudel4230 Місяць тому +15

    बोल्न पाउनी भनेर एकमेसै बोल्न त भएननी
    जय रबि दाइ ❤❤❤❤❤❤🎉🎉

  • @prajwolacharya7119
    @prajwolacharya7119 Місяць тому +27

    केन्द्रीय समिति नै किनिसके आयातित काङ्ग्रेसी जुकाहरु ले😠

    • @lolhu1755
      @lolhu1755 Місяць тому +1

      जुठो chaatdai, ओंठ chiplaaundai गरेको छरलंगा देखिन्छ

  • @umangagurung1100
    @umangagurung1100 Місяць тому +9

    माहामन्त्री पद भनेको सभापति पछिको पदहो , र पार्टी लाइन कसरी लैजाने भन्ने खाका माहामन्त्रीले ल्याउने हो र त्येसलाइ छलफल गर्दै केही परिमार्जन भए परिमार्जन गर्दै पार्टी सभापतिले कर्यदिशा तिर लैजान सिफारिस गर्ने हो,,
    पद चाहिँ माहामन्त्री रे हातखुट्टा बाधेर दिएको माहामन्त्रीको पद कस्तो पद हो,??
    #अर्को अर्थमा , यस्लाइ झार्न पाए म बस्न पाइन्थ्यो कि भन्ने बिचार पनि देखियो,,
    # अर्को कुरा पार्टिमा girlfriend को इसु ल्याउनेहरुलाइ पार्टिले कसरी चोख्याइयो,🤔🤔
    # अर्को कुरा पार्टी केन्द्रमा ब्यक्तिगत इसु साध्नेहरुको पनि जमात देखियो ,
    # अर्को कुरो माहामन्त्रीको प्रतिबेदनको केही अंश मात्र माहामन्त्रीले मिडियामा बोलेको थियो पुरै ३२ बुधा नै होइन, यश अर्थमा फिल्म देखाउनु भन्दा अगाडि ट्रेलर देखाउन पाइन्छ, यसैलाइ इसु बनाउन सरासर माहामन्त्रीको लाइनमा हिड्न नसक्नु हो, नचाहानु हो, या हिड्न नजान्नु हो, यी सबै कुराहरु नियाली रहदा,,,जस्ले राजनीतिमा चासो राखेका हुदैन , जो आफ्नो एकदम busy life छ, चुनावमा मात्र एक भोट दिन आउँछ,,, वहाँहरुको पक्ष बाट ओकालत गर्दा माहामन्त्री पद बाटै किक आउट भयो,,, भन्नेहरु भित्राभित्रै ब्यपक रहेछन,

    • @shyamshrestha9368
      @shyamshrestha9368 Місяць тому

      Sabai galat...
      Hatkhutta kasle baadyo?
      Kasle jarna khjyo?
      ...gf ko kura chai thaa vhayena 😅
      Trailer nai sankaspad vhayepaxi film kasto hola arulai dekhaunu vhanda pailaa aafu herau vhanda k galti vhyo? For example, horror movie aafule naheri bachha harulai freely dekhaidine ho😄 tesmaa arkai movie ni huna sakxa ni feri 🤔

  • @rajshrestha515
    @rajshrestha515 Місяць тому +10

    राम्रो बिचार बम सर🙏 बाख्राको मासु खाएर बोल्ने मुकुल लाई कारबाही गर्नु राम्रो कुरा हो🔔🔔🔔🔔🔔🔔

  • @binaymoktan8302
    @binaymoktan8302 Місяць тому +3

    Good leader ❤go ahead 🙏

  • @JeevanKarki-1234
    @JeevanKarki-1234 Місяць тому +9

    Rajtantra jindabad

  • @BikashMishra-ym7qh
    @BikashMishra-ym7qh Місяць тому +11

    मुकुल क्यान्सर लाइ हटाउन परो

  • @prajwolacharya7119
    @prajwolacharya7119 Місяць тому +12

    अरु पार्टी बाट आएर लिसो टाँसिए जस्तो आएका ले मुकुल र रवि को सम्बन्ध बिगारेका हुन यहाँ खिचडि पाक्दै छ काङ्ग्रेसी आयातित मनुष्य को।😠

  • @moonlight-he1nf
    @moonlight-he1nf Місяць тому +5

    अब मुकुल ढकालकाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी फुटाएर नया पार्टी बनाउनु पर्छ र भुपु अमेरिकन र बिदेशि पिआर हरुलाई ठेगान लगाउनु पर्छ । साथै देशै भरिका सहकारी पिडितकाे लागि सहकारी ठगहरुलाई कार्बाहि गर्ने आन्दोलनकाे नेतृत्व तपाईं ले गर्नुपर्छ बधाई तथा शुभकामना मुकुल ज्यु ।

    • @lolhu1755
      @lolhu1755 Місяць тому

      १०००००%यथार्थ

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn Місяць тому +8

    मुकुल हटाऊन उचित छ

  • @kryptonide
    @kryptonide Місяць тому +2

    अनुशासन विहिन भए पछि निरङकुश लाद्न खोजे पछि केन्द्रीय समितिले महामन्त्री जस्तो पावरफुल लाई पनि कारवाई हुने रैछ भन्ने त राम्रो नजिर हो भन्ने हैन र।।

  • @govingurung8102
    @govingurung8102 Місяць тому +1

    Very good go ahead

  • @bishnugautam8956
    @bishnugautam8956 Місяць тому +7

    रबि लामिछाने जिन्दावाद 👍️👍️👍️👍️

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому +1

    Good luck janthako netha jay rabi sir🙏🌹🔔

  • @anjanamainali6976
    @anjanamainali6976 Місяць тому +1

    भेरी गुड रविसर 🙏🔔🔔🔔🔔🔔🔔

  • @GreaterNepal595
    @GreaterNepal595 Місяць тому +1

    जान्नेलाई छान्ने तर सभापति भन्दा बढी जान्ने भयो भने लात्ताले हान्ने ।😜

  • @buddhisagar5778
    @buddhisagar5778 Місяць тому

    नेपाली जनताको अपेक्षा काे राषपा का क्षमतावान नेता पुरकार बम

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 Місяць тому +1

    Good luck ❤

  • @samirthapa2159
    @samirthapa2159 Місяць тому

    Well said Pukar ji , keep it up 👍

  • @YogeshKoirala-hi9xb
    @YogeshKoirala-hi9xb Місяць тому +1

    बरफ पग्लियो अब,कार्बाहीको जरुरत छैन आफै सकिने भो दुख्ख लाग्यो😢😢😢😢😢😢😂😂😂😂😂

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m Місяць тому +5

    काम छैन यो ठगी लामिछानेको

    • @nareshsubedi1917
      @nareshsubedi1917 Місяць тому

      Ho ho u can see in coming party being a youths 🔔is 100 percent right

  • @neeshamkhadka
    @neeshamkhadka Місяць тому +5

    रबि लामिछाने जिन्दावाद ❤❤❤

  • @diamondgaming221
    @diamondgaming221 Місяць тому +1

    One of the best person and leader #Pukar_Bam

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Місяць тому

    जे गर्यो राम्रै गर्यो रास्वपा ले।यो पत्रकार पनि रा स्व पा विरोधी नै परेछ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 Місяць тому

    एकातिर हामी फरक हौ अर्कोतिर जुन भ्रष्ट संसदीय ब्यबस्थाका कारणले अस्थिरता अराजकता भाड्भैलो भैराछ त्यहि ब्यबस्थामा दुइ पटक म्यादी मन्त्री कस्को खोया खान भयौ फरक पार्टी फरक झन्डा देश लुट्ने एउटै धन्दा

  • @dipanshubaral4266
    @dipanshubaral4266 Місяць тому +8

    Bom जि पनि नीकै राम्रो नेता हुन् 🙏🙏❤️

  • @bjaymukhia8225
    @bjaymukhia8225 Місяць тому +3

    यो खाते पतुरकार को प्रश्न गर्ने शैली पनि आउदैन कि क्याहो?
    तिम्रो मुखमा कोई मान्छे ले थुक्यौ भने के हेरेर बस्छौ?
    यस्ता अराजकता मनस्थिति भएको लाई कारबाही नगरे के पुजा गर्नुपर्ने हो त खाते?
    म भए त झन घोप्टो पारेर लात्ती ले हान्थें जाठा लाई ।

    • @prajwolacharya7119
      @prajwolacharya7119 Місяць тому

      तेस्तो होइन नि सर जनताले भनेका कुरा प्रत्यक्ष भनम मात्रै भनेका थिय मुकुल ले।किनकि अरु भन्दा भिन्न हुम भन्ने पार्टी ले यति निरङ्कुस पक्कै सुहाउँदैन किनकि म पनि रास्वपा को समर्थन गर्छु तर एउटा महामन्त्री ले निर्मम समीक्षा गरेर ल्याएको कुरा हामीले प्रत्यक्ष सुन्न नपाउने किन समिति मा पहिला चाहियो यो पनि रविले मानेका थिए तर केन्द्रीय समितिमा काङ्ग्रेस बाट हाम फालेका मनिष र स्वर्णिम ले समिति कब्जा गरि यस्तो बनाएका छन् हेर्दै जानू पछि केन्द्रिय समितिले सत प्रतिशत ओके गरेर रविलाइ सभापति बाट निष्कासन गरियो भनेर स्वर्णिम ले पार्टी लत्ताउछ त्यसपछि सकियो रास्वपा तसर्थ भित्रि खिचडि फरक भएको महशुस गरेको छु त्यसैले हामी बुझ्नु जरुरी छ कि रवि को आत्म ले यो मानेको छैन।धन्यबाद🙏🙏

  • @sharanshrestha1357
    @sharanshrestha1357 Місяць тому

    मुकुललाई कारबाही गरेको सबैभन्दा मन परेको मलाई त

  • @krishnagautam6781
    @krishnagautam6781 Місяць тому +2

    रास्वपा जसरी आयो त्यसरी नै सकियो गाँठै 😅

    • @srenee2585
      @srenee2585 Місяць тому

      Sakideena yo desh banaune RSP nee hun jhole budo kuhiyeko neta sakkauna ayeka hun dhilo chado aucha palo RSP yo desh ko hope ho zero jhole ko dar ho😅

    • @ujjwalkatwal1718
      @ujjwalkatwal1718 Місяць тому

      Ash na garda hun x

    • @krishnagautam6781
      @krishnagautam6781 Місяць тому

      @@srenee2585 अंग्रेजी राम्रो सँग पढ।

  • @Mrsgrg20519
    @Mrsgrg20519 Місяць тому

    जय देश जय घन्टी

  • @magarpun8919
    @magarpun8919 Місяць тому +1

    हरेक कमिकम्जाेरि सबै राज्निति या अन्ने कमिकम्जाेरि हुन्छन याे मानाैँ घरकाे बाउआमाकाे कमिकम्जाेरि छाेराे छाेरिले छाेरा छाेरिकाे कमि कम्जाेरि बाउ आमाले घरमा सल्लाहनै नगरि बाहिर बाहिर यक अर्काकाे कमि कम्जाेरि बाहिरकाे मान्छेलाई सुनायपछि के हुन्छ बुजाैँन

  • @Delje960
    @Delje960 Місяць тому +6

    Dr Mukul Dhakal is right & great person.
    सहकारि पार्टी अब स्वाहा भो आउने चुनाबमा जिरो भोट, जनताले राम्रो संग बुझे देखे, मुखको चकापको भारीहरु मात्रा रहेछ तर काम चांहि जिरो. डां मुकुल ले त्यहि समुहबाट अर्को पार्टा खोल्नु पर्छ जनताले साथ पक्कै दिन्छ.

    • @LekhGautam
      @LekhGautam Місяць тому

      talai jhol sale arkako party rules talai k th hunxa

    • @srenee2585
      @srenee2585 Місяць тому

      Jaa na ta mukule lai sath de kolera hera party janata le sath dincha dinna taba heroula!! 😅

  • @krishnapaudel1719
    @krishnapaudel1719 Місяць тому

    खासै रास्वपा लोकतांत्रिक पार्टी हो जस्तै लागेन

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i Місяць тому +1

    रास्वपा सिध्याउन लाई बिदेशी माफिया कान्तिपुर संचालक कैलाश बिहारी धोती र १५ करोडौं बाख्रा चोर Mutton थापा बाट परिचालित भिजिलान्ते फटाहा बाँदर को अनुहार परेको कलौटे मुकुले डाँका हुन। रबि लामिछाने सिध्याउन २० करोडौं दियो होला हुन्छ भनेर काम अघाडी बढायो गँजडिया डाँकाले डाक्टर काम गरेर २० करोडौं कमाउन नसक्ने भएपछि पैसा को लागि जे पनि गर्ने भए यि पागलले

  • @nabingurung8276
    @nabingurung8276 Місяць тому

    He is absolutely saying right

  • @pawankarki1876
    @pawankarki1876 Місяць тому

    सत्य तथ्य आओस् ।जनताले यथार्थ बुझ्ने अबसर पाउन । मुकुल जि को अराजक बुझ्छु म।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Місяць тому +1

    रास्वपा फासिस्ट दल?

  • @user-mr1yi7jk3l
    @user-mr1yi7jk3l Місяць тому +1

    पुकार बम जि मा सालिनता देखियो 🎉🎉🎉

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Місяць тому +9

    ⬇️⬇️⬇️,
    घण्टेहरुले जतिसुकै ठुलो कुरो गरेपनी आखिरकार रास्वपा भनेको रवि_लामिछाने र तिनका ठग समुहको (कोर/टिम) पेवा पार्टी हो भन्नेमा दुईमत रहेन;👈

  • @dgaming-lf3cu
    @dgaming-lf3cu Місяць тому +2

    Question राम्रो छ, तर चित्त बुज्दो उत्तर दिन सकेन.. 😃

    • @noname12440
      @noname12440 Місяць тому +1

      तिमी आयर देउ न हुदैन चित बुझ्दो उतर्🙄

  • @milangautam9131
    @milangautam9131 Місяць тому +1

    Kamm gareko sumana ji le matra ho .. aaru ta aawasar badi jhai lagxa

  • @saguntandukar940
    @saguntandukar940 Місяць тому

    Here downfall of RaSwaPa begins...

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Місяць тому

    यस्ता यस्ता चरित्र र मानसिकता भ का त,केन्द्रीय सदस्य छन्,
    आफ्नो पार्टीका नेताका मानमर्दन र खिसिट्युरि गर्ने पनि केन्द्रीय सदस्य हुन्छ ?
    यस्ता मुसा प्रवृत्तिका स्वांठ् हरुलाई गलहत्याई दिए हुन्छ।

  • @laxmanthapa320
    @laxmanthapa320 Місяць тому

    Dherai ramro dharana jaya ghanti..

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y Місяць тому +1

    सकिन्छ रबि अब काम चाहिँ गर्दैन धरानको घटनामा मेयरले पठाएको पत्रमा केही एक्सन लिएको छैन उल्टै कल गरेर बचाउँने काम भएको छ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Місяць тому +3

    बोल्न पाईन्छ भन्दैमा जे पनी बोल्दा हुन्छ ?

    • @prajwolacharya7119
      @prajwolacharya7119 Місяць тому

      तेस्तो होइन नि सर जनताले भनेका कुरा प्रत्यक्ष भनम मात्रै भनेका थिय मुकुल ले।किनकि अरु भन्दा भिन्न हुम भन्ने पार्टी ले यति निरङ्कुस पक्कै सुहाउँदैन किनकि म पनि रास्वपा को समर्थन गर्छु तर एउटा महामन्त्री ले निर्मम समीक्षा गरेर ल्याएको कुरा हामीले प्रत्यक्ष सुन्न नपाउने किन समिति मा पहिला चाहियो यो पनि रविले मानेका थिए तर केन्द्रीय समितिमा काङ्ग्रेस बाट हाम फालेका मनिष र स्वर्णिम ले समिति कब्जा गरि यस्तो बनाएका छन् हेर्दै जानू पछि केन्द्रिय समितिले सत प्रतिशत ओके गरेर रविलाइ सभापति बाट निष्कासन गरियो भनेर स्वर्णिम ले पार्टी लत्ताउछ त्यसपछि सकियो रास्वपा तसर्थ भित्रि खिचडि फरक भएको महशुस गरेको छु त्यसैले हामी बुझ्नु जरुरी छ कि रवि को आत्म ले यो मानेको छैन।धन्यबाद🙏🙏

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Місяць тому

    Jay ghanti 🔔🔔🔔

  • @user-im8uo1bo6d
    @user-im8uo1bo6d Місяць тому +2

    rabi cor rabi ko pati amerikako dalal ho

  • @sivaramchaulagai8121
    @sivaramchaulagai8121 Місяць тому +1

    मुकुल ढकालले छैन बाेलेकाे ? जे भने मैले भनेकै हुनुपर्ने अनि कति हु हु हु हु 😂😂😂😂😂

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3b Місяць тому +1

    रबि को कार्य सैलि र मुकुल ढकाल को कारबाहिले स्वतन्त्र पटि सकिने अवस्था हो कि

  • @dilabasnet5185
    @dilabasnet5185 Місяць тому

    मिठो कुरा गर्नुभयो रास्वपा धनी पार्टी भन्दा शिक्षित बुज्रुक ब्यक्तीहरु भएको पार्टी हो यसमा एमाले काङ्ग्रेस भएको भए उफ्रि कराइ tebal हानी कति गर्ने थिए होला 😂

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 Місяць тому

    मुकुल ले संघियता खारेजी नेपाली काे अवाज लाई पार्टी मा बाेलन्द गर्दा mcc का एजेन्डले अस्वीकार भाकाे हाे ।।।

  • @ganeshbohara3278
    @ganeshbohara3278 Місяць тому

    राम्रो बिचार।

  • @bhupendrapariyar5553
    @bhupendrapariyar5553 Місяць тому

    बमजिकोभनाइअतिराम्रो लाग्यो मुकुल्लाइ तपाई हरुलेकारयबाइगर्नुभयोधन्बाद्छ

  • @HimalRai-md9pt
    @HimalRai-md9pt Місяць тому

    बोल्न पाईन्छ तर एस्तो अराजक भएर जथाभाबि बोल्दै हिड्न चै मिल्दैन एस्ताले के राज्निती गर्छ एस्ता मुकुल जस्ताले चाई देस बनाउछ भनेर मैले चाई पत्याएन

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc Місяць тому

    Good 👍 luck 🔔🔔🔔🔔🔔

  • @jayaanaj345
    @jayaanaj345 Місяць тому

    (सुरुको रास्वपाले चालेकाे मुकुल प्रती चालेको कदम #प्रतिवेदन बारे बोल्यो भन्ने प्रसङ्ग नै हैन नी,
    प्रसङ्ग हो त केबल कुन ठाउ र कसरी प्रस्तुत गरियो भन्ने हो)🖕😈

  • @anjanamainali6976
    @anjanamainali6976 Місяць тому

    गर्भैमा भएको बच्चालाई त दोष लाग्छ रविता दुई वर्ष भयो जन्मेको

  • @narsinghdhami2575
    @narsinghdhami2575 Місяць тому

    पुत्र कारको बोलेर बोलाएर पैसा कमाने काय भनदा अरू के ही पनि छैन

  • @mandevchand5759
    @mandevchand5759 Місяць тому +3

    जय रास्वपा

  • @mukeshthulung7472
    @mukeshthulung7472 Місяць тому

    रास्वापा राजाहरूको पार्टी हो। आपसमा जधेर सकिन्छन्। कोही कसैलाई मान्या छैन ।

  • @chandrakc9762
    @chandrakc9762 Місяць тому

    मुकुल महामंत्री को लायक नहीं छैन

  • @user-ow4ws4xu5d
    @user-ow4ws4xu5d Місяць тому

    रबि फेरि पनि सरकारमा जानु पर्छ जब सम्म पद मा भइन्न काम कसरी गर्ने त?

  • @DhrubaBabuJoshi
    @DhrubaBabuJoshi Місяць тому

    I doubt the honesty of his responses.

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Місяць тому

    मुकुल परिचालीत हो

  • @DiksyaGurung
    @DiksyaGurung Місяць тому

    Rip mukul dhakal...only king of rabi sir

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому

    100% Right garako xa rsp la jay ghanti🔔🌹🙏

  • @podverse69
    @podverse69 Місяць тому +1

    यो परिचालित मुकुल भन्ने लाई साधारण सदश्य पनि नहुने गरी कार्वाही गरेको भए राम्रो हुन्थ्यो । किनकी यो मुकुल भनेको कुहिएको आलु हो । यो पार्टीमा रहिरह्यो भने अरु आलु पनि कुहिने डर छ । जय रबि जय रास्वपा जय घण्टी ।

  • @hiramanisharma2830
    @hiramanisharma2830 Місяць тому +3

    बोल्नपाउने भन्दैमा अराजक तरिकाले बोल्न पाउने हुन्छ र मर्यादा बिपरित बोल्ने अराजक मान्छेलाई गोडमेल गर्नु पर्छ

    • @prajwolacharya7119
      @prajwolacharya7119 Місяць тому

      तेस्तो होइन नि सर जनताले भनेका कुरा प्रत्यक्ष भनम मात्रै भनेका थिय मुकुल ले।किनकि अरु भन्दा भिन्न हुम भन्ने पार्टी ले यति निरङ्कुस पक्कै सुहाउँदैन किनकि म पनि रास्वपा को समर्थन गर्छु तर एउटा महामन्त्री ले निर्मम समीक्षा गरेर ल्याएको कुरा हामीले प्रत्यक्ष सुन्न नपाउने किन समिति मा पहिला चाहियो यो पनि रविले मानेका थिए तर केन्द्रीय समितिमा काङ्ग्रेस बाट हाम फालेका मनिष र स्वर्णिम ले समिति कब्जा गरि यस्तो बनाएका छन् हेर्दै जानू पछि केन्द्रिय समितिले सत प्रतिशत ओके गरेर रविलाइ सभापति बाट निष्कासन गरियो भनेर स्वर्णिम ले पार्टी लत्ताउछ त्यसपछि सकियो रास्वपा तसर्थ भित्रि खिचडि फरक भएको महशुस गरेको छु त्यसैले हामी बुझ्नु जरुरी छ कि रवि को आत्म ले यो मानेको छैन।धन्यबाद🙏🙏

  • @kumarnepali6839
    @kumarnepali6839 Місяць тому

    पार्टी भनेको निर्मम पनि हुनु पर्छ जो सुकै होस पार्टी बाहिर जान्छ कारवाही हुनु पर्छ।मुकुल अरु पार्टी बाट संचालित ब्याक्ती हो यस्तो गतिविधिले काङ्ग्रेस एमालेको मुकुलमा झझल्को देखाउछ।जे हुन्छ राम्रोको लागि हुन्छ।जनता साथमा छ रास्वपा संग

  • @maheshsapkota350
    @maheshsapkota350 Місяць тому

    यिनको अनुसासन समिती नै‌ अनुशासन बाहिर गएको छ जस्तो लाग्छ। स्वार्थ को जमघट , पदको लडाई हो जनताको समिक्षा लाई लाईफ गर्न डराएको र आफ्नो पार्टीले गरेको गल्ती कम्जोरी ढाक छोप गर्ने लाईनमा ‌ यो कार्यबाही भएको छ।।

  • @kajisurkheti4021
    @kajisurkheti4021 Місяць тому

    Rip rip ghanti

  • @bishnu877
    @bishnu877 Місяць тому +2

    Good luck Rabi Dai ❤

  • @newsvlog9656
    @newsvlog9656 Місяць тому

    डरले लाईभ नगरेको त होलानी 😂

  • @ishordahal3767
    @ishordahal3767 Місяць тому

    पाटि बाट के कारणले निकालेकाे भन्ने तथ्य कुरा पत्रकार सम्मेलन गरेर दुबै लायि सङ्गयि राखेर live जनतालाई छर्लङ्ग पार्नु पर्नेहाे खै त्यो ।के लागि जनताले भाेट हालेका हुन्।

  • @parshudhamala4359
    @parshudhamala4359 Місяць тому +1

    यो बेस्यादल रास्वपा सकियो अब

  • @deepakraut1593
    @deepakraut1593 Місяць тому +5

    अव सकिनै प्रछ रास पा हो हाम्रो समाज अनुसार नरहेछ यो पार्टि

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Місяць тому +2

    जय देश जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏

  • @nepallove8742
    @nepallove8742 Місяць тому

    केन्द्रीय सदस्य भइसकेँ। भाइ तिम्रो नशा लाग्यो हो रहेछ यसरी बोल्यो भने पार्टीको अस्तित्व सकिन्छ!

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 Місяць тому

    Mukul absulatly fell

  • @bhimgharti5922
    @bhimgharti5922 Місяць тому

    रवि सकाएर रास्वपा हत्याउछु भनेर लागि परेको चुकुले मुकुले एक जना केन्द्रीय सदस्य पनि आफ्नो पक्षमा नभएको देख्दा दिमागी सन्तुलन गुमाउन पुग्यो अब यस्को काम भनेकै भिम रावल बन्ने हो

  • @padampokhrel3568
    @padampokhrel3568 Місяць тому

    Rabi always great Jay rabi ❤❤❤❤ mukul dhakal lai pls rachi hospital laijana paro

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y Місяць тому

    रबि सकिन्छ अब सन्जिता धमलाको काण्ड हुन्दा नि मेयरलाई फोन गर्नु अनि प्रहरीहरु सग स्पष्टीकरण लिनुमा पाटी द्रारा खतएको एक पात्र जस्तो लाग्यो।

  • @prakashshah5370
    @prakashshah5370 Місяць тому +2

    रास्वपा भनेको रवि लामिछाने एण्ड कम्पनी हो।मुकुलले पार्टीको यथार्थ चित्रण जनताको आँखाबाट देखाएकोथियो तेसको बदलामा अलोकतान्त्रीक तरिकाले कारबाही गर्नु राम्रो हैन

  • @user-im8uo1bo6d
    @user-im8uo1bo6d Місяць тому +1

    rabiko ta xa dohoro nagrita xa

  • @bidursapkota9099
    @bidursapkota9099 Місяць тому +3

    पाटिको नाममा स्वतन्त्र हो l पाटिमा स्वतन्त्र होइन । भ्रम मा कोही नपरौ l

  • @kushaldaxun926
    @kushaldaxun926 Місяць тому +1

    Ghanta jsto party

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 Місяць тому

    यो कार्यक्रम हेर्दाखेरी लाग्छ अरू दलका कार्यकर्तालाई झोले भनेर देख्ने रा स्व पाका नेता र कार्यकर्ताले अाफु हरू हामी रविका झोले हौ भने कुरा सम्झनु पर्ने हो

  • @suryashrestha6838
    @suryashrestha6838 Місяць тому

    जय रबि 🔔🔔🔔🔔🔔

  • @praveshrimal3811
    @praveshrimal3811 Місяць тому

    रा स्व पा मा त्यस्तो Conduct of Good Certificate भएका न नेता छन न नेतृ नै छन ? पुकार जी तपाई को Party President सहकारी ठग नै हुन नी ? बरु रबी लाई Party Leadership बाट। kick out गरेको भए better हुन्थियो ?

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Місяць тому

    रबी वान म्यान आर्मी हो

  • @shreejushrestha3045
    @shreejushrestha3045 Місяць тому

    Feel the title is misleading as he is trying to clarify that people inside his party is free to speak!

  • @phurbasherpa6094
    @phurbasherpa6094 Місяць тому

    Ajah sama ko best interview

  • @SaritaGC-b2k
    @SaritaGC-b2k Місяць тому

    Time anurodha garna pardaina sachet nagarik le thaha pai sake

  • @dipanshubaral4266
    @dipanshubaral4266 Місяць тому +3

    रबि लामीछाने जिन्दाबाद 🙏🙏🙏❤️❤️❤️🔔🔔🔔

  • @sunilpunk5574
    @sunilpunk5574 Місяць тому

    Dr.mukul dhakal is grateful person.

  • @deepansundas
    @deepansundas Місяць тому

    kantipur rip