सुमन र दीक्षा को चल्यो रुवाबासी New live dohori Suman Pariyar vs Dikshya Sunar barsha GUNASO part:1
Вставка
- Опубліковано 12 вер 2024
- Present :-
barsha dohori
...................................................
#newlivedohori
#sumanpariyarlive dohori
#dikshyasunarlive
🎙गायक/Singer
Suman Pariyar
🎙गायिका/Singer
Dikshya sunar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन शर्मा बिरही/Arjun Sharma Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Barsha Dohori By Dhakaram Paudel
आहा सारै राम्रो दोहोरी
धेरै धेरै धन्यवाद प्यारो भाइ
खुसि तिमिलाई चाेट जति मलाई देउ
मेराे तस्बिर नराख जलाई देउ
सुमन दाजु मन छाेयाे ❣️
प्रदेशमा ताताे घाममा काम गरेर आए
रात भरि निद्रा लागेन याे दाेहरि सुनेर
धन्यवाद हजुर
सारै मन छुने दोहोरी।आहा बैनि को शब्द कति मीठो।भन तिमीले म मा के पाएनौँ
शरीर छोयौ शिर छुन चाहेनौ।
धन्यवाद हजुर
टिकटकमा एक टुक्का सुनेर प्रभाबित भएर आए
तेसै पनि सुमन दाजिकाे ठुलाे फ्यान हाे म ❣️🙏
भन तिमिले म मा के पायनाै
शरिर छाेयाै शिर छुन चायनाै
दिदिकाे याे टुक्काले मन छाेयाे
धन्यवाद हजुर
Dami thiyo tukkkkaaa baabbal bababanl
आहा क्या शब्द छ सुनिरहु जस्तो
धन्यवाद हजुर
साचिकै पेम्होकी तेसै हो दिक्षा बैनीसारै रोयो हेदाहेदै मन थामियेन
कसैको कथा मिल्न सक्छ
सार सपना जलाकी छु म त !!जिउदो प्रेम को बिदुवा हु म त आहा अति मार्मिक शब्द अतिनै मन छोयो यो सब्दले😭😭😭
धेरै धेरै धन्यवाद हजुर
आहँ निकै मर्मिक दोहोरी को लागि सबै लाई धेरै धेरै धन्यवाद
धन्यवाद हजुर
तपाईको गित सुनेर मेरो आँखा मा आसुआयोहजुर
धन्यवाद
सारै मन छुने दोहोरी
धन्यवाद
धेरै मार्मिक लाग्यो यो दोहोरी, सुमन सर को शब्द को बयान नगरौं, दिक्ष्या गायिका को आशुले यो अर्थ लाग्छ हरेक नेपाली चेली ले बुझ्नु पर्ने कुरा हो ।कसैको मिठो बोली र दुई दिने मायामा फस्नु हुदैन,माया न पाउँदा सम्म स्वार्थ पूरा न हुदा सम्म घर दिन्छु थर दिन्छु भन्ने अनि स्वार्थ पुराअ भएपछि, उहाले भनेको शब्द न दियौ थर पनि न दियौ घर पनि भने झै हुन्छ।त्यसैले स्वतन्त्र भएर जिउनुहोस।कसैको माया मा न फस्नुहोस।बिहे को लगन आए बिहे यसै पनि हुन्छ।यो दोहोरी वास्तवमा दोहोरी हो।तर कतिपय नारी लाई यथार्थ पनि हुन्छ।जुन आँसु ले बताएको छ।सम्पुर्ण कलाकार प्रती नमन नमस्कार र अग्रिम सफलता को कामना।गित सङ्गित लाई धेरै माया गर्ने प्रदेशी मान्छे 🙏🙏🙏🇦🇪🇦🇪🇦🇪दुबई बाट हेर्दै छु
धेरै धेरै धन्यवाद हजुर यो प्रतिक्रिया को लागि
@@barshadohori8042 यति राम्रो दोहोरी थियो अन्त्यमा थोरै प्रतिक्रिया लिनु भएको भए झन राम्रो हुन्थ्यो किनकी कलाकार को मन को कुरा बुझ्न पाइन्थ्यो
सारै राम्रो छ
धन्यवाद सुन्दर जि
Mannai ruwaune dohori sarai marmik sabda chine gareko xan dubai janale pragatiko suvakamana
धन्यवाद हजुर
मनै देखि बररर आसु आयो सारै मार्मिक दुबै जना लाइ सफल्ता को शुभकामना ।
धेरै धन्यवाद हजुर
wow uhaharu ruda ta ma pani ruyexu safaltako suvakamana
धन्यवाद हजुर
अाहा सारै राम्राे दाेहाेरी हेर्दा हेर्दै भावुक बनायाे भाका नि राम्राे परेकाे रहेछ बधाई छ👌👌👌
धन्यवाद हजुर
अाहा कताेमनमुटु छुने प्रसुति छ ❤️❤️😍😍😊😊
😭😭😭😭
Deri ramro xa dohori
धन्यवाद हजुर
अति नै मन छुने दोहोरी ।अनि दीक्षा बैनिलाई कसैले धोका दिये जस्तो लाग्यो।बैनी सानो मन नगर्नु होला ।जिन्दगी यस्तै हो।।फेरि
धन्यवाद हजुर प्रतिक्रिया को लागि
Ati marmik sabdh le ustai nany
Ko marmik bhabhukta le Dil chhoyo
Nanu ko ujjal ujjal bhabisya ko kamna garxu 🌺👍🙏
धेरै धन्यवाद हजुर
ahile samma resham nirdosh bhai le gayika haru lai ruwaye ko thiyo aba suman bhai le pani ruwauna thalyo
Thank u
Sarhai man choyo sabda haru la suman bhai ra dikshy bahine
धन्यवाद हजुर
सारै मन छुने शब्द दुबै भाई बैनि को जति पटक सुने धित नमरने आंखा रसाई रहने साएद सबैको जीवन मा मेल खान्छ होला
धेरै धन्यवाद हजुर
सुमन परियार जि का हरेक दोहोरीमा मन छुने शब्द हुन्छन्,,कहिलेकाहीँ त आँसु खसाल्न बाध्य बनाउछ
धन्यवाद हजुर
शब्द चयन उपयुक्त देखियाे । दीक्षा बहिनीकाे शब्द निकै मार्मिक छन् । दीक्षा बहिनी र सुमन भाईकाे अरु पनि गित सुन्न पाउँ ।
अर्को भाग आउदैछ हजुर गुनासो भाग २ प्रतिक्षा गर्नुहोला
सर्वाैत्कृष्ट शब्दहरु मन मुटु नै बिझाउने
सफलताको कामना दुवै जनालाई
गज्जब राम्रो सिरीयस सुन्नलायक दोहोरी
धन्यवाद हजुर भाग 2 पनि हेरिदिनु होला
सारै राम्रो दोहोरी दीक्षा र सुमनको गितका शब्दले मनै रुवाउँछ
जय होस मुटु दरो गरेर गित गाउन परेयो रुन भएन तिमीहरू रुँदा दर्शक पनि रुवायौ
धन्यवाद हजुर
Ma ta Jiudo prem ko bidhuwa ho sabda chayan daami lagyo .
धन्यवाद हजुर
अति राम्रो छ दिक्षा बहिनिको पहिलो पटक दाेहाेरी सुनेजस्ताे लाग्याेअनि सुमन सधै भरी सुन्ने गर्थे अाज याे गीत सुने पछि सेयर सस्कराईभ पनि गरिदिए
धेरै धन्यवाद हजुर
फेरि दुबै जना को आर्को दोहोरी सुन्ना पाइयोस भन्ने आसा गर्दाछु
पक्कै पाउनुहुन्छ
suman sad ani ramailo dohori gauna ma abbal xan mitho sor ko dhani dikxya ni mitho sor ko dhani badhai xa ❤️❤️❤️❤️❤️
धन्यवाद हजुर
Sadai ramro vayus dee ra Dai ko
धन्यवाद हजुर
Vrey good live dohori song malai pani ruwayo yo dohori le vrey good song
धेरै धेरै धन्यवाद हजुर
मन छोयो उज्ज्वल साँङ्गेतिक भबिष्यको शुभकामना ।
धन्यवाद हजुर
Dikshya Sister ko yesto geet aauxa bhani maile sapanama pani socheko thiyena.SUPER SUPER SUPER .Dil xoyo Aasha xa yestai geet Aru pani sunna paune xau Salute hjr lai.
अरु भाग पनि छ हेरिदिनु होला
सुमनको शब्द छनौट अतिनै उत्कृष्ट हुन्छ। शालीन अनुशासित ब्याक्ति लोक संसारको उत्तम सर्जक हुन सुमन।
धेरै धन्यवाद हजुर
सारै मन छुने गित । आहा बैनी को शब्द कति मिठो ।आफै भावुक हुनु भयो ।भाइ को पनि राम्रो छ ।शुभ कामना
धन्यवाद हजुर
ош@@barshadohori8042
Sarai ramro song meri xori ko
धन्यवाद हजुर
Wow kati ramro dhori maile hena suru gara hai
धन्यवाद हजुर
Marmik geet
धन्यवाद ह्जुर
लाइभ दोरोरीको नम्बर १ कोही हो भने त्यों हो सुमन।
शालीन ब्यक्तित्व मार्मिक शब्द चयन गर्छन। स्वर पनि मिठो।
धन्यवाद हजुर
सुमन कहिले अाफू रुनुहुन्छ त कहिले अाफ्नाे पाट्नरलाई रुने बनाउनुहुन्छ याे उहाँको कलाकाे खुबी हाे । सुमन पिरयारलाई पछ्याने क्रममा अर्काे प्रतिभाशाली कलाकार पाएँ !
धेरै नेपाली नारीकाे प्रतिनिधित्व गर्दै दीक्षा जि ! अति नै हृदय बिदारक टुक्काहरु प्रहार गर्नुभाे !!कामना गर्न चाहन्छु यस्ताे कसैलाई हुन नपराेस् 🙏
धन्यवाद हजुर
Aaha dherai marmik dohori miss you all sister and brother 🙏🙏♥️♥️
धन्यवाद हजुर
सार्है मन छोयो शब्द र लयले।
धन्यवाद हजुर
आहा सारैनी मन छो यो यो गित ले बधाई छ दुबै लाई समय कति छिटो गएयो भाग 2पनि सन पाईछ जि
धन्यवाद हजुर पक्कै भाग २ आउँछ
अ।हा कति रामराे दाेहाेरि
धन्यवाद हजुर
मनै छोयो धेरै धेरै शुभकामना
धन्यवाद
दोहोरी भनेकै हाँसो रोदनको समिश्रण हो । कहिले हसाएर थकान पिर भलाउछ त कहिले आफ्नो कथा ब्यथा व्यक्त गर्दै मन सम्हालिन्छ। धन्यवाद दुबै जना लाई यति मिठो दोहोरिको लागि।
धेरै धन्यवाद हजुर
आहा कति राम्रो जति सुनेनेनी सुनुसुनु लाग्ने सुमन भाइ को गित को ट्क्का हरु सरै मन पर्छ 😘👌
धन्यवाद हजुर
H see
It’s really nice Weldon Suman bro and Baine and all the best.
Thank you so much
दुबै जनाको उत्कृष्ट प्रस्तुति साथै दिक्षाजि सारै भाबनामा डुबनु भयो र हामिलाई पनि भावुक बनाउनु भयो उत्तरउत्तर प्रगतिको कामना हजुर
धन्यवाद हजुर
आहा कति रमाइलो दोहोरी समाज मा घटेका यथर्ता हुन बदाइ छ ।
धन्यवाद हजुर
Sarai man paro gana ko lay sankalan kati mitho ho k
धन्यवाद हजुर
मार्मिक साथै उत्कृष्ट शब्द बधाइ छ दुबैजनालाइ
धन्यवाद हजुर
@@barshadohori8042 my New
Gooo
धन्यवाद
Kati ramro
धन्यवाद
Wow very nice song
धन्यवाद
Best of luck dikshya bahini laai
धन्यवाद हजुर
Dikcha bahiini Kati janeko badhai cha
धन्यवाद हजुर
पिडा दायी दोहोरी गित
धन्यवाद हजुर
Mdami xa hajur
धन्यवाद हजुर
कलाकारनै रुएपछि दरसककोआँसुकिन नआउनि सबै रामो्छ कलाकाररुदात आफैमाभोगेर दुखपएकोमहसु सलागेकोछ कलाकार सबैटिमलाइ बधाइछ
धेरै धन्यवाद हजुर
मन नै छोयो हुजुर हरु को टुत्रा हरु ले best up luck
धन्यवाद हजुर
अतिनै मार्मिक गित सफलताको शुभकामना दुवै भाइ बहिनीलाई ♥️👌
धेरै धन्यवाद हजुर
.
अाहा कति राम्रो सभदा हजुर मेरो मन छुयाे♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌
Man chhoyao ❤️❤️ q
धेरै मन छुनि साेर शब्द धेरै धेरै बधाई छ भाइ बैनिलाई
धन्यवाद हजुर
अति मन रोयो यो vidio हेरेर अति मार्मिक छ शब्द😌😌💕
धन्यवाद हजुर
Mero pani saraye man royo aasu roknay sakina kathi xito sidhdhiyexw gethnay arko vag pani chahiyo ple badhayxw vai bahine 2 baylai conrachulesons
कति मीठो दोहोरी दुबै जान ले हामीलाई नि भावुक बनाइदिनु भयो उत्तर उत्तर प्रगतिको कामना
धन्यवाद
Wow bubai jana best 🥰🥰🥰🥰🥰
धन्यवाद हजुर
सारा सपना जलाकी छु म त! जीउदो प्रेमको विदुवा हु म त! आहा शब्द💕
धन्यवाद हजुर
पुरै गीत हेरेपछि झन भावुक र याे दास प्रवृत्ति समाजकाे उदाङ्गाे नाङ्गाे नाच प्रस्तुत छ यहाँ । याे गीतले ठुलाे सन्देश बाेकेकाे छ है !
धेरै धेरै धन्यवाद हजुर
सारै मार्मिक दोहोरी सफलताको अग्रिम शुभकामना
धेरै धेरै धन्यवाद
suman vaiko gana Sare ramro xa asmeta seta gayko Pani dame thiyo love you so mach❤
धन्यवाद हजुर
Kasam Mero man aatie rayo ni aaila samma sune lok geet vanda Dharai man paro
धेरै धन्यवाद हजुर
Huss hjr
Congratulation congratulation
thank you ankit ji
साह्रै मन छोयो।
दीक्षा बहिनीको जिबनसंग मेल खाएर हो कि
उनलाई धेरै गाह्रो भयो गाउनलाई।
बहिनीको सफलताको कामना ।
सुमनको बालचन्द्र बरालसंगको भाले दोहोरीमा हसाँउनु भाको थियो।
तर आज दीक्षा बहिनीको शब्दबाणले भावुक हुनूभयो।
गित एकदम राम्रो छ सम्पूर्ण टिमलाई धन्यवाद ।
धन्यवाद हजुर
नसकियाेस भन्दा भन्दै गितनै सकियाे फेरिपनि पाट 2 ल्याउन पर्याे वर्षा जि होइ बिन्ति छ मनकाभाबना नपाेख्दै दिक्षाजिले समयले नेटाे काटिसक्याे कति मिठा सब्द थियाे याे भाका मा
धेरै धेरै धन्यवाद हजुर पक्कै पनि हजुरहरुकै सल्लाह र सुझाव लाई सिरोपर गर्दै अर्को भाग आउने छ
अनि रेजिन परियार र सुमन परियारलाई यकैसाथमा देख्न पाउ बर्साजि देउरालिमा धजा गितकाे भाका मा रेजिनासिसकाे शब्द नै काफि छ मलाई धन्यवाद
सबै टुक्का मार्मिक छ है ।
सफलता को शुभकामना गायक गायिका दुबै जना लाई ❤❤❤❤
धेरै धन्यवाद हजुर
दुबै जनालाइ मुरि मुरि धन्नेबाद यक्दमै मन्छुने सब्द गराइदिनु भएकोमा र लास्टमा अलिकति कुराकानि पनि राख्दिन पाकोभय अझै राम्रोहुनेथियो
आहा यो दोहोरीले मेरो आफ्नो जिबन काहिनी साग मिलेको छ ।।💕💕💕❤️❤️💕💕लोक लाईफ दोहोरी गायिका दिच्या बाहिनी र l लाईफ लोक दोहोरी गायक सुमन भाइ दुबैलाई धेरै धेरै बधाई एउटा बिसयबस्तु लाई ईन्टिकेसन गरेर दोहोरी गएकोम कुन शब्दमा बयन गरुम ❤️❤️❤️❤️❤️💕💕💕गोर्खाली रोशन गुरुङ गोरखा हाल दोहा कतार 🇧🇭🇧🇭🇧🇭🇧🇭 बिदेश आउनु बन्द ईन्डिया आर्मी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 यसरी नै दोहोरी गएर दर्शक को मन जित्ने कार्य होस भाइ बहिनी लाई बधाई 💕💕💕❤️❤️❤️❤️❤️❤️🙏💕💕💕💕💕💕👌👌
धेरै धेरै धन्यवाद अरु भाग पनि हेर्नू होला दुई जनाको धेरै छ
दुबै जना प्रति नतमस्तक छु,उच्च सम्मान छ
धेरै धन्यवाद हजुर
आहै कति मार्मिक सब्दहरु मनै छाेयाे 👌👌👌 भावना मा आँसु खसेकाे पत्तै पायन❤️❤️ सम्पुर्ण टिमलाई बधाई छ है हजुर💐💐💐💐
धेरै धेरै धन्यवाद हजुर
Wow super
धन्यवाद
उत्कृष्ट शब्द मार्मिक दोहोरी बधाई छ
धन्यवाद हजुर
धेरै राम्राे छ सब्दकाे भाब ❤️❤️❤️🇲🇹🇲🇹
धन्यवाद
Dikshya ji KO sabdale Sarai man xoyo vag 2 pani launuparne ❤
धन्यवाद
Wow suman dada best of luck hajur ko safalta aajai herna man xa
धेरै धन्यवाद हजुर
मनै छुने लोकदोहोरी बधाई छ सफलता को लागि
धन्यवाद हजुर
आहा कति मन छुनी लोकदोहोरी बधाई छ सफलता को लागि 🙏कति बेला आँसु आयो पत्तै भयन
धन्यवाद हजुर
सारै रामाे, मन छुने गित😍😍😍😍
धन्यवाद हजुर
Wow manai xoyo dixya baini rw suman pariyar bhaiko dohorile..
धेरै धन्यवाद बैनि
babal
धन्यवाद बैनि
सरल र सभ्य तरिकाले गित मार्फत मन का बेदना ब्यक्त याे हाे नि दाेहाेरि भनेकाे।।
धेरै धन्यवाद हजुर
Nice
सारैधेरै शब्द शब्द मिठासले भरिएको र जिबनमा घटेका घटनाले भरिएको मनै छुयो बधाई छ सुमन भाई र दिछ्या बैनिलाई👍❤
धन्यवाद हजुर
Wow ❤️ love you 💓 Suman dhai man lagyo ni lovely 🌹🌹🌹
Beses dhanebaad sampurna timlaee
❤️❤️ok
सारै मार्मिक दोहोरी 😭😭😭😭😭😭
धन्यवाद
Dikxya जि को आँसु पुछ्न आउन मन लायो
आउनुस स्वागत छ barsha dohori मा
Aaha marmik dohori 🌹🌹🌹
धन्यवाद हजुर
Subscribe gare maile hai 🙏🏻🙏🏻
धेरै मारमिक गित
धन्यवाद हजुर
याे पनि एउटा क्रान्तिकाे उछाल हाे । यसरी नै निरन्तर राखी राख्नुस । एक दिन गीत सङ्गीतले पनि याे दास प्रवृत्तिकाे समाजलाई अवश्य परिवर्तन गर्नेछ । यसरी नै निरन्तर राख्नुहाेस् । एकदिन अवश्य उभार अवश्य आउने छ ।
धेरै धन्यवाद हजुर सुझाबको लागि
Wow nice song our most handsome daju Suman keep it up
Thank you