Це відео не доступне.
Перепрошуємо.

ओलीको बाध्यता र संकट सुरु, प्रचण्ड र राजा ज्ञानेन्द्रको मिलनविन्दू, संविधान संशोधनले आगो बाल्दै l

Поділитися
Вставка
  • Опубліковано 12 лип 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. 6047
    Email : himalonlinetv@gmail.com
    Host : Pradeep Dhami
    Guest : P Kharel
    Camera : Leen Oli
    Edit : Umesh Rai
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    / bharatdahal
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #KpOli
    #BharatDahal
    #BalenShah
    #Prachanda
    #BidyaBhandari
    #RabiLamichhane
    #GyanendraShah

КОМЕНТАРІ • 46

  • @hastagurung1650
    @hastagurung1650 27 днів тому +5

    आब यिनीहरुको ठुलो इरादा भनेको भ्रस्टचार रिकर्ड समाप्त गर्नु हो।

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u 27 днів тому +7

    सहि विश्लेषण ।

  • @yamprasadpokharel9226
    @yamprasadpokharel9226 26 днів тому +1

    एउटा नागिरिकलाई उच्चतम जिम्मेवारीका पदमा नियुक्ति पाउनु अघि सार्वजनिक सुनुवाइको आवश्यकताको ब्यवस्था छ । देशकै अस्मिता संग साइनो गाँसिने मन्त्री पद , त्यसमा पनि परराष्ट्रमन्त्री बन्नका लागि जस्तोसुकै चालचलन-आचरणमा संलग्न भएको भएपनि नियुक्त गर्न मिल्छ ? अन्य दलका नेतालाई "नैतिकता" नैतिकताको सवाल उठाउने ? अब सरकारी "नैतिकता" को कत्रो वेइज्जत ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 27 днів тому +2

    सही कुरो गर्नु भयो पी खरेल सर ले।

  • @baburampoudel6154
    @baburampoudel6154 27 днів тому +2

    देश बचाउन देशभक्तहरु एकठाउमा आउनुको विकल्प छैन !

    • @shivadhakal9571
      @shivadhakal9571 27 днів тому

      Paudelji jati यहाँ kohi देश bhakta नेपाली chhainan.ma2class ma euta Kavita pdheko ho. Jarman jau Delhi jau Japan jata jaun videshi le jibro tokchhan sundai mero naaun.maile bujheko testo नेपाली ho तर ahile ta नेपाली bhaneko kamisson khor पैसा को lagi chhori beti पनि bechna tayar hune.inlai पैसा भयो भने pugyo. Aba ta नेपाली bhaneko पैसा diyera je पनि garuna sakne jaat ma pariwartan भयो त्यो नेपाली aba eka देश को katha bhayu.

  • @ananathsapkota2032
    @ananathsapkota2032 27 днів тому +2

    नेपालको नेताहरु, सयमा अशि त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?

  • @baburamgurung8047
    @baburamgurung8047 27 днів тому +1

    Ekdaam Sahi Kura sir

  • @chandagautam2915
    @chandagautam2915 27 днів тому

    right information sir🙏🙏🇳🇵🇳🇵

  • @elvithapa1724
    @elvithapa1724 25 днів тому

    A highly perceptive n gripping interview.
    Hats off.................

  • @mausamthapa565
    @mausamthapa565 27 днів тому

    Great analysis

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 27 днів тому

    Dherai ramro sambad

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 27 днів тому

    ::::घिउखाने मात्रै हाईन नि त्यसमा ठेकी- काेशेली पनिएक मुष्ट आउँछ नि हजुर🇳🇵🙏

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 27 днів тому

    वास्तविक यथार्थ संवाद ।।

  • @sheshmatipujapasal4251
    @sheshmatipujapasal4251 27 днів тому

    Namaste sir hajurko adhikamsa bislesan mil6 malai sarai man parchha jaye hos

  • @sanatkumar41
    @sanatkumar41 27 днів тому

    बर्सौदेखि विश्लेसककको नाममा सोझासिधा नेपालीहरुलाई झुटा जानकारी दिने व्यक्तिहरुलाई समेत चिन्नुपर्ने बेला भइसकेको छ ।

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 27 днів тому

    सहि कुरा राख्नुभयो।

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s 27 днів тому +1

    Arju vaneko nepal rajniti ma jiudo boksi ho hai prarast matnaraleyadinu hudaina hai 🇳🇵🇳🇵🇳🇵

  • @harikrishnajoshi5902
    @harikrishnajoshi5902 25 днів тому

    पि खरेल प्रचण्ड गठबन्धन अन्तिम प्रधानमन्त्री भन्य हैन प्रचण्ड पछि यो बेवास्ता समाप्त हुन्छ भन्या हैन .

  • @reshamgurung5393
    @reshamgurung5393 27 днів тому

    Super

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 26 днів тому

    Kharel Sir, 🙏 Namaskar and Good morning 🌄. Sir, Cusmic intelligent of all people of HHKN (Himalayan HINDU KINGDOM of NEPAL)with greater NEPAL the revolution of Himalayan HINDU KINGDOM of NEPAL with greater NEPAL too is to NIGHT Revolution will be started in near FUTURE 🙏🙏🙏🙏🙏.

  • @gyanthing48
    @gyanthing48 26 днів тому

    99% सही हो कीन ? यो सम्रचान भनेको परम्परा मानव रुपी अदृश्य शक्ति राज्य एकीकरण पछी को प्रथम पराधिन लेन्दुपे अँगुली माला नरबीरसैतान सभ्यताको राष्ट्रघाती सुघाउली सन्धि गर्ने बिदेशी लेन्दुपे हरुले ल्याएका पराधिन धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ले जन्माएको पराधिन सभ्यताको लेन्दुपे बिस्तार बादीकरण गर्दै ल्याए देखीनै को होनी ?

  • @manbahadurmagar9706
    @manbahadurmagar9706 26 днів тому

    0:41 0:41 0:41 0:43 0:43

  • @user-qr5nu7gi6w
    @user-qr5nu7gi6w 27 днів тому

    भुपु राजा ज्ञानेन्द्र फेरी राजा बन्छ भन्नु मनको दिउस सुतेर देखेको सपनामा मनको लद्दु घिउ सित खानु हो ।

  • @birkhaswar3472
    @birkhaswar3472 27 днів тому

    प,चनड ले अाफना हात काे बसददि गन सकेन नरिवाल त थियाे तर रनजा र सात दलाल बिच काे सतता समझयाेता पाच बुदे समझयाेताखाेले र राजाले जनता काे नासाे राजाले जनतालाइ दिया भन्नू भाे सतता छाेडनु भयकाे थियाे तेहि समझयाेता निकाले र राजा युग युग समम रहने छन भनने चाेथाे बुधामा थियाे अब सरकार हामिले राकाे काम गन सकेनाे अब जनता काे नासाे सरकार लाई बुझाय हे सरकार भने र बुझायकाे भय सबे खेल सकिन सकथाये सकनु भाे प,चनडे थाेसा उककाउनु बेकारर छ मेले भनेके थिय तेहि भयाे

  • @mausamthapa565
    @mausamthapa565 27 днів тому

    Why don't u call Dr.S Kc , for interview

  • @ecosan8264
    @ecosan8264 27 днів тому

    Thanks you tube for info!सोझासिधा नेपालीहरुलाई झुटा जानकारी दिने व्यक्ति,yo fatahaalaii na bolaaunus

  • @khagendrarai9821
    @khagendrarai9821 27 днів тому

    एक्सनमा आउन प्रचण्डको ह्याउ त देखिहालियो, यस्ताको आसले नै देश बिग्रेको हो

  • @buddhidahal2468
    @buddhidahal2468 27 днів тому

    कांग्रेस एमाले ले अब ठुला कुरा नगरे हुन्छ नांगिसकेका छन् देशैभर १२%जनता पनि साथ मा छैनन् । यी लुच्चा भष्ट हरू ले दुई बर्ष देखि राम्रो गरी दुट्न पाएका थिएनन् अब लुट्न सुरू हुन्छ । राज्यकोष को पैसा अनावश्यक खर्च गर्न लुच्चाहरू लाई दिनु हुँदैन । धेरै सवारी साधन खरिद मा लुच्चा हरू को राज्य संयन्त्र ले खर्च गर्छ र जाली बील को रकम भुक्तानी गराउँछ ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 27 днів тому

    खेमराज सेढाइ हल्लुडे बुढा ले नगरकोट प्रचण्ड राजा भेट भन्छन त।

  • @rakshyagurung8296
    @rakshyagurung8296 27 днів тому

    Oli reject pradhanmantri kina ki chillo gaf lai dhais bikas hudhaina ....vrastachari lae karbae hudhaena kina ki u afae vrastachari.

  • @TrsBol
    @TrsBol 27 днів тому

    काङ्ग्रेस, कम्युनिष्ट, माओ बादि,एमाले, मदेश बादि,जसपा, माकुने,बाबुराम सबै एऊटै ड्याङका मूला हन। रबि दाई ले केही गर्छ कि भनेको प्रचण्ड सग ह मा ह मिलाएर सुत्यो। माओबादि पार्टि छोडेर एमाले मा बसेका पूर्व माओ बादी र महारा लाई बलिको बोका बानायो गिरिजा ले गोविन्द राज जोशि,चिरन जिवि वाग्ले,जय प्रकाश गुप्ता, खुम बहादुर खडका, बिजय कुमार गच्छदार लाई जस्तै आफ्ना दुश्मन हरू लाई प्रचण्ड ले निर्देशन मा रबि ले जेल पठाए यसलाई ठूला माछा समातियो 😂😂😂😂😂 भनेरा रबि दाई र स्वरिम वाग्ले भुई मा खुट्टा छैन। अब ओलि बुढा ले पनि, दाई,भाउजू को आदेश माआफ्नो दुश्मन को फाईल खोल्ने होला ?? तर्साउने र कमजोर भिम रावल हरूलाई जेल पठाउने होला?? रबी को काध मा बन्दुक राखेरप्रचण्ड ले दुश्मन माथि गोलि फायर गरे अब ग्यानेन्द्र शाहि को काध मा बन्दुक राखेर ओलि बुढाले दुश्मन माथि गोलि फायर गर्ने भन्ने हल्ला सुन्दैछ??

  • @alishabhusal5098
    @alishabhusal5098 27 днів тому

    Netale Je kam Garchhan Ramro Lagchha ni aaphno Netale Gareko kam

  • @KamleshSingh-dz2dr
    @KamleshSingh-dz2dr 27 днів тому

    पत्रकार नया गठनको विराेध मात्र अरु केही बुझेन कसाे

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 27 днів тому

    Jasaree Congress ra Maobadiko gathbandhan apavitra thiyo,tyastai Congress ra N.C.P.U.M.L.ko gathbandhan Pani apavitra ho.

  • @parsuramrijal4801
    @parsuramrijal4801 27 днів тому

    एमाले काङ्ग्रेस छाला घाम सुकाउनु पछ

  • @completenepal238
    @completenepal238 27 днів тому +4

    अब काग्रेस र एमालेले रगतको आँसु झार्ने दिन आउदैछ अब जन्ता चुप बस्ने वाला छैनन अब अलिकति तलमाथी केही परोस जन्ता अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादी सुगर, प्रेसर किडनी फेल मुटुरोगी ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!

  • @ramdattarai2287
    @ramdattarai2287 26 днів тому

    Rju rana pararasta mantribhayepaxi sabai andha bhagkta haru bhutani sarnathi bannera sabai bharastacharilai chhut hune bhayo rip!

  • @balkrishnanepal895
    @balkrishnanepal895 27 днів тому

    ओलिले कुनै हालतमा शेर बहादुर्जिलाई सत्ता दिदईंनन।

    • @rckamal123
      @rckamal123 27 днів тому

      Oli le sere lai dina parau vane feri prachanda shanga milna sak6 and yo abastha ma prachanda kp shanga mildainan kangress shanga mil6n ani pm feri prachanda banna sak6n and Arko kura if teyo pani vayena vane last ma raja aawonu bayek aru bikalpa 6ena

  • @satishgurung7832
    @satishgurung7832 27 днів тому

    Pachillo samaya ma ke hudai xa

  • @VV-vo6xm
    @VV-vo6xm 26 днів тому

    अब तिमीहरु चोरले राजाको बदनाम गरेर चूलो बालने काम बंद गरने हो कि ?

  • @TirthaBhujel-ly3rv
    @TirthaBhujel-ly3rv 27 днів тому

    Koko alujasto bislesan xan

  • @lamsaltukraj5458
    @lamsaltukraj5458 27 днів тому +1

    तिम्रो मिडियामा कस्ता पाहुना ल्याउछाै पहिले देखि के भन्दैछन् के हुदैछ ?? लाज लाग्न पर्ने