कुलमान घिसिङको पत्रकार सम्मेलन पछि लेखा समितिको आयो जवाफ ! बंगलादेशको असर नेपालमा:प्रहरी हाई अलर्टमा

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 169

  • @narayandahal5152
    @narayandahal5152 2 місяці тому +61

    ए चोरहरुलाई जति गाली गरे पनि कमी हुन्छ। जो अहिले सत्तामा रहेका दलहरू छन् तिनीहरू नेपाल आमाको रगत चुस्न गएका हुन् यिनीहरू कहिले पनि सुदृढ र अब पनि यिनीहरूलाई भोट दिने नेपाली जनता जाग्नु पर्‍यो

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 місяці тому +2

    कुलमान सर यो नेपालको एउटा असली सपूत हुनुहुन्छ ❤🙏🙏🙏

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 2 місяці тому +35

    लेखा समिती असुल गर्नको लागि अध्यन गर्नको लागि होइन क्यारी कुन छिद्र बाट उद्योगीको बिल मिनाहा गर्ने भन्ने छिद्र खोज्नकै लागि केन्द्रित छ !! कुलमानले 50 हजार पेज होइन पचास ट्रक बिल पठाए पनि केहि न केही अपुग अवस्य हुन्छ, यो मेरो ठोकुवा भयो किनकी लेखा समितिको उद्देस्य नै फरक छ !!

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 2 місяці тому +4

    कुलमान सर सलाम छ
    पिछे नहट्नु होला हजुर सँग जन्ता छ

  • @shantapokharel66
    @shantapokharel66 2 місяці тому +10

    यी भ्रष्ट नेताजतिलाइ बाङ्लादेश तिर खेदाउनुपर्छ।।

    • @pushpashrestha969
      @pushpashrestha969 2 місяці тому

      Time is coming don't worry

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 2 місяці тому

      बंलादेशमा यस्ताहरुलाई मार्छन्🤗

  • @RudarBist-mz2dr
    @RudarBist-mz2dr 2 місяці тому +24

    यिनिहरुको कुरा सुनेर मख्ख नप्रनु यो उखान प्रवृति मात्र हो। ३५ बर्ष देखि सुनेरै आयका हौ ,अब छिट्टै बङ्गला देश को जस्तै शक्ति देखाउदै यिनिहरुलाइ देस निकाला गर्नै प्रछ ,,हिजो सरकार ढल्दा रुने प्रचण्डे आज फेरि यिनिहरुकै काख मा बस्यो अझै नुबुजे ,,गुउ खाउ खानेहरु 🤟

    • @narayennarayen5413
      @narayennarayen5413 2 місяці тому

      Vote dene Jantanae gu vayapaxe aba k grne broo. Voteko bilam 1 botal vaya pugne jantanae gaddar hun

    • @chandra8234
      @chandra8234 2 місяці тому

      Sahi kura garnu vo sabaiko astitwa barabari hunu parxa

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 2 місяці тому +6

    आर्मी ,प्रहरी जनताकै छोरा छोरी हुन ! देश र जनता लुट्ने भ्रस्ट नेता र अन्य कालोबजरी हरूको सेवा नगरी यिनीहरू सबका सबलाई सिधै गिरफतार गरे पुगि हाल्छ !! नेपाली क्रान्तीको नया रूप देखिन्छ

  • @keshabpariyar8334
    @keshabpariyar8334 2 місяці тому +20

    यो केपीको झोले कुरा चपाएर बोल्दैछ यसलाई लखटेर बङ्गलादेश पुर्‍याउनुपर्छ। होइन भने कुलमानलाई छुने आठ नगरे हुन्छ।

  • @rohitdangal-e5m
    @rohitdangal-e5m 2 місяці тому +6

    ओली र एमाले तस्कर माफिया बिदेशिको को लुटको साधन भयो

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 місяці тому

    सत्यतथ्य मा पत्रकारिता गर्नुहुने सन्जिब सरलाई मुरिमुरी धन्यवाद 🙏🙏🙏🙏

  • @gokulbk241
    @gokulbk241 2 місяці тому +4

    good job mr.sanjeeb sir

  • @taraneupane3646
    @taraneupane3646 2 місяці тому

    ❤🎉❤🎉❤🎉❤ स्वागत साथ पुर्ण समर्थन छ जनप्रिय MD कुलमान घिसिङ जि

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 місяці тому +3

    माननियहरू , ताननियहरू, चेपनियहरू, लुटनियहरू झुटनियहरू, जनबेचनियहरू, लबनियहरू, तस्करनियहरू , बुद्दिहिननियहरू, गुण्डानियहरू यि सबैलाई आउदो चुनाबमा पैसा चाहीयको हुदा बिद्युत प्राधिकरण यिनैलाई बुझायमा पार्टी र झोले जनता पक्कै खुसी हुने थिय ।

  • @gurungjamansing7322
    @gurungjamansing7322 2 місяці тому +2

    यस्तो भए पछि ओलिले नैतिकताको आधार प्रधानमन्त्री पद बात तू राजिनामा दिनु पर्छ

  • @subarnasuyog6375
    @subarnasuyog6375 2 місяці тому +1

    खाते अनपढ हो जब सर्बोच्चले फैसला गरि सकेको छ भने तिमीहरूलाई किन आगो बलेको?

  • @lilanathpagenilila
    @lilanathpagenilila 2 місяці тому

    कुलमान सरको जय होस् 🙏🙏🙏🙏🙏

  • @umarai8042
    @umarai8042 2 місяці тому

    कुलमान घीसीड्ग जीन्दावाद जीन्दावाद जवता उठौ जनताले मीलेर कार्वाही गरौ .✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 місяці тому

    Good news good kulman ji❤❤❤❤❤❤❤

  • @JaiSing-rg2ne
    @JaiSing-rg2ne 2 місяці тому +2

    Jaya.kulman.sir

  • @thombiswa2519
    @thombiswa2519 2 місяці тому

    Right brother

  • @AsheshMu
    @AsheshMu 2 місяці тому +2

    यो दलेहरुको कुरो र कुलो उस्तै हो
    जनतालाई मख
    अब सोच्ने वेला आको छ है
    जनता जनार्दन

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +1

    Absolutely right explanation sir Salute you 🙏

  • @SuryaKumarPatel-k3t
    @SuryaKumarPatel-k3t 2 місяці тому +3

    I believe to Nepali Media journal

  • @GamGurung-l6p
    @GamGurung-l6p 2 місяці тому +1

    Very good news jai gurkha

  • @damarpun4623
    @damarpun4623 2 місяці тому

    एस्तै हाम्रो भ्रष्ट नेता हरुको भिइदिएको भए जन्ता ले दुख्: कष्ट भोग्नुपर्ने थिएन होला।

  • @shankarbalami9886
    @shankarbalami9886 2 місяці тому

    Good news best of luck kulmann Sir 🇳🇵

  • @govindaadhikari2357
    @govindaadhikari2357 2 місяці тому

    महान कुलमान, बालेन देश र जनता प्रियपात्र 🎉❤🎉

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому

    Very good Sanjib jii ❤❤❤

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 місяці тому

    तेरिमा राडीको छोराहरु,नेपालआमाको दुई चार वटा सपुत थिय तिनिहरुलाई पनि बस्नखान देन🤗

  • @basantakc8740
    @basantakc8740 2 місяці тому +1

    स-साम्मान हार्दिक श्रद्धाञ्जली केपी प्रसाद ओली होइन कृते प्रसाद ओली😂😂

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 2 місяці тому

    Good 👍

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 місяці тому

    Good news sir sailut x

  • @vinodhyadav8874
    @vinodhyadav8874 2 місяці тому +1

    समय लम्बियाउने खेल हो र व्यापारीले त्यो पैसाले तबसम्म व्यापारीले कमाउने भयो।यसको जिम्मा कसले लिने।

  • @SinhaLama
    @SinhaLama 2 місяці тому +5

    तारा लामा तामाङ तिमी एमालेको झोले कुलमान जस्तो असल ब्याक्ती लाई निकाल्ने कोशिश हो गोरि

  • @Surendra-o4c
    @Surendra-o4c 2 місяці тому +2

    यो जाठो नेकपा एमाले सान्सद सिधा बोल्न जाठो ।।।।।१ लाख ८० हजार जनताको लाइन काट्दा केही नबोल्ने ६ जाना ब्यापारीको चाहिँ नकाट्नु भन्ने ए जाठो।।।।तेरो पार्टी एमालेले यो ६ जना ब्यापारिको भोटले सरकार बनाइराखेको छस कि १ लाख ८० हजार सर्ब साधारण को भोटले भन त जाठा ए जाठा।।।।

  • @durgagurung692
    @durgagurung692 2 місяці тому +1

    Kulman sir you are great for Nepal and people of Nepal 🙏Kp and pokhrel hosiyar

  • @shovarai4548
    @shovarai4548 2 місяці тому

    Very good ❤❤❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 місяці тому

    केपि काे झाेले चाेरहरू कति खाईस है जय कुलमान सर

  • @ramkandel7671
    @ramkandel7671 2 місяці тому +1

    एमाले को बा के पि वलिले धनी देखेर पैसा धेरै माग्न पाईन्छ? भन्दै थिय त , अब प्रमाण दियका छन् त। बा बचाउन एमाले नेतालाई हम्मे हम्मे भैराको छ।

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому

    Very good Reports 👍

  • @GunaramGurung
    @GunaramGurung 2 місяці тому +1

    अब बङगाला देश जस्तो होला फेरि बेलैमा बिचार पुर्याउनु होला हजुर

  • @omprakashadhikari3852
    @omprakashadhikari3852 2 місяці тому

    सुन्न पनि मन नलाग्ने समिती काे सदस्य काे वाेली।

  • @kopilbahadurgharti152
    @kopilbahadurgharti152 2 місяці тому

    इ कङ्रेस एमाले माओबादि देश बनाउने कतै होइनन कुलमान हिरो हुन नेपाल को । अब एन्सेल को कर पनि उथाउनु पर्छ 😊😊😊😊😊

  • @Dhondub
    @Dhondub 2 місяці тому

    उहिलेको जनता जस्तोको राजा रानाको झोले जस्तो अहिलेका नेता पार्टीको झोले बन्नु हुन्न।

  • @rajubohara-b3i
    @rajubohara-b3i 2 місяці тому

    Jay ghanti ❤❤❤

  • @ManojSingh-c4o7s
    @ManojSingh-c4o7s 2 місяці тому +1

    देश ठुलो कि प्रहरी , प्रहरि लाई थाहा छैन |

  • @ishwartiwary2592
    @ishwartiwary2592 2 місяці тому

    "खालि समय शैतान को घर "
    सानो समस्या लाई पनि राजनीति गरेर देश को प्रगति लाई अवरुद्ध गरनु ऊचित होईन ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому +1

    P m ko Ades timi jhole le manaAru le manna k ko kar sarkarko rajaswaकिन माफि गर्ने सबैले तीरदा 6जना लाई कीन टाउको दुखाई

  • @asishrana200
    @asishrana200 2 місяці тому

    जय कुलमान

  • @suntarana8524
    @suntarana8524 2 місяці тому

    हईट , कस्तो हो मेरो देश , विजुलि वालेर महसुल तिराउनको लागि पनि सरकार संग जुड्नु पर्ने ? कस्तो सरकार ?

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 2 місяці тому

    प्रधानमन्त्री केपि ओलिको निर्देशनमा उर्जा मन्त्रीले विद्युत प्राधिकरणको निर्देशक कुलमानलाई हटाएमा ओलि सरकार विरुद्ध नागरिकहरुमा बितृस्णा (फ्रस्टेसन) उत्पन्न हुनेछ।

  • @binabina7708
    @binabina7708 2 місяці тому

    लाज पचायका महालुटेरा पुराना पार्टीका नेताहरुकाे अौकात प्रस्ट देखियाे । सर्बोच्च अदालतकाे अादेशलाई उलट्याउने अधिकार सरकारलाई हुदैना तरपनी अाफुखुसि समिति बनायर छानबिन गरिरहेकाे छ । यस्ताे सरकारलाई के भन्ने ।

  • @nirajyakkha9272
    @nirajyakkha9272 2 місяці тому

    माफिया र तस्कर को सरकार मुर्दावाद

  • @Iamdi2zy
    @Iamdi2zy 2 місяці тому

    कस्तो देश हो यो जति राम्रो काम गर्‍यो उति उति नराम्रो देख्ने र झनै नराम्रो बनाउने खेल खेल्ने राजनीतिक दलेहरुको पछि किन लाग्छन् हो नेपाली जनताहरु ?

  • @bantemoms5551
    @bantemoms5551 2 місяці тому

    Jai kulman sir

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 2 місяці тому +2

    मारवलि हरुकाे बाकि रहेकाे बिजुली शुल्क लिनुपर्छ हाेईना भने जाेले छुट भन्छ तेसलाई हसिना जस्तो गरि देश निकाला गरौ ल जन्ता हरु अब चुप लागेर बस्ने काम छैना ।

  • @mekhghale3329
    @mekhghale3329 2 місяці тому

    नेपालमा बिषयलाई डाइबर्ट गरेर सवालहरु उठाउने शैलिले मुल त नकरात्मक संदेशहरु प्रवाह गरिन्छ।

  • @hollywoodmovie302
    @hollywoodmovie302 2 місяці тому

    GAUTAM BUDDHA IS THE LIGHT OF ASIA & KULMAN GHISING SIR IS THE LIGHT OF THE NEPAL

  • @BishnuKusari
    @BishnuKusari 2 місяці тому

    ❤❤❤🎉🎉🎉

  • @gurungjamansing7322
    @gurungjamansing7322 2 місяці тому

    Kul man is a great man

  • @netragoutam1573
    @netragoutam1573 2 місяці тому

    Jay kulman

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 2 місяці тому

    Great Kulman Jay kulman

  • @TejuRana-tv5ez
    @TejuRana-tv5ez 2 місяці тому

    मुजी आज सम्म नतिरेको पैसा कहिले तिर्छ संचालक समितीका सदस्य लाइ पदमुक्त गरेका थियौ अहिले पद नजाने भयो दोस्रो वाला लाइ के गर्ने पद धराप मा परिसक्यो तारा जी तिनिहरुलाइ नियुक्ती गरेको के गर्ने अब

  • @rajukhanal976
    @rajukhanal976 2 місяці тому

    जन्ताले के कुराे बुझ्दैनन भनेकाे जन्ताले सबैकुरा बुझिसकेकाछन

  • @indragurung5561
    @indragurung5561 2 місяці тому

    गर्न खाेजेकाे कुराे नै हुकुमी शासन गर्न खाेजेका छन याे सरकार निरंकुश बनि सकेकाे छ यसकाे परिणाम राम्रो हुने छैन।

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 2 місяці тому

    सन्जीबजी ति मान्ननियलाई किन नसोधनु भएको तपाईका अध्यक्षले जुन जुन काम गरे कुलमान र दुई जानालाई बर्खास्त गरेको चाहि बेवसाईलाई पैसा नतिर्नका लागि गरिएको हर्कत हैन भनेर

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 2 місяці тому

    बिचरा नराम्रो फस्न लागे जस्तो छ के पि को आफ्नो मान्छे राख्ने सपना

  • @somraj7012
    @somraj7012 2 місяці тому

    दलालले नियुक्तिगरेको यामडिले यसरि कुलमानजसरि प्रमानदिनासक्दैना किनाकि भ्रष्टचारगरेर बिध्युतपराधिकरन घाटामाचुर्ललुम्मै डुबाइसकेकोहुनेथियो।

  • @deepakkhadka7534
    @deepakkhadka7534 2 місяці тому +1

    माफियाहरूको सरकार

  • @ChetbahadurAle-c2f
    @ChetbahadurAle-c2f 2 місяці тому

    यो सबै कुलमानलाई एक्लै बनाउन खोजेको छ सबै ले बाडी खाई सक्यो होला त्यसैले इनीहरु एक्लै बनाउदैड नक्ष किन पछि पर्थियो सबै पार्टिको झोले हरु अरुले गरेको काममा भाजो हाल्ने मात्र हो इनीहरुले काम गर्दैन

  • @ManojSingh-c4o7s
    @ManojSingh-c4o7s 2 місяці тому

    यसो भन्न लाज लागदैन देसमा जनता छ र पो घाटा नाफा को कुरा गरौ प्राधिकरण त्यो ६ जनाको हो कि जनताको हो बताई देउनात मोरा

  • @haririmal3271
    @haririmal3271 2 місяці тому

    झापालि टुक्केको नियतै खराब छ।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 місяці тому

    अहिलेकाे सरकारमा हुने सबै मन्त्री भष्ठचारिमा जाेडिएकाे छन यिनले गर्ने भनेको अाफु र अाफ्नाे मान्छेलाई भष्ठचारि देखि बचाउने निर्दाेष बनाउने र उन्मुक्ति दिने अनि निर्दाेष ब्यतिलाइ दाेसि देखाए जेल हाल्ने पद देखि हटाउने कार्वाही गर्ने उधेस्य हाे भने स्पष्ट छ ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 місяці тому

    याे पनि के पी काे झाेले हाे चाेर

  • @thamgaha2360
    @thamgaha2360 2 місяці тому

    भ्रास्तको नैके

  • @Basnetlookbahadur
    @Basnetlookbahadur 2 місяці тому

    कठै तारा लाम सर तपाईलाई गाविस अध्यक्ष हुदै बाट चिन्छु कुरा नचपाई बोल्नुहोस ,तपांई पनि एमाले विमाले फेरी एमाले ,किन झोले भाषा बोल्न पर्यो सच्चा तामाड० को छोरा र यूवा राजनितिज्ञ भएर बोल्दा के हुन्छ ।

  • @shyamkumarpun8289
    @shyamkumarpun8289 2 місяці тому

    यो चोरहरु लै कुनैले त गोलि ठोकिँ ठोकिँ तद्पाइ तद्पाइ मार्नु नि गाथे

    • @TejuRana-tv5ez
      @TejuRana-tv5ez 2 місяці тому

      अब जन्ता जाग्नु पर्छ तपाइ हामि नजुटी हुदैन नजागी यो देस अघी बड्दैन

  • @manmayarai7069
    @manmayarai7069 2 місяці тому

    तिमी चोर हरु लाई अब लखटन बाकि छ अब अतिचार ग्रदैछऔ हेर अब

  • @NamoRatnaTraya
    @NamoRatnaTraya 2 місяці тому

    What will happen if we all Nepalese stop paying Electricity bills ???

  • @nandabasnet660
    @nandabasnet660 2 місяці тому

    नेपाली नेता र पुलिसको दशाका दिन आउदैछन बिचार गर

  • @robinmagar8331
    @robinmagar8331 2 місяці тому +1

    Nepal ma vastchari khatam garni ho vani ek chote Bangladesh nai huna parxa hai nai to kaile Pani band hudain vastchari nepal ma 🤔🤔🤔🤔🤔🤔🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @sailendragautam4461
    @sailendragautam4461 2 місяці тому +2

    ए पत्रकार लगायत जान्ने बुझ्ने हरु,कस्ले भन्यो पैसा लिनु पर्दैन भनेर,कति कुलमान कुलमान भन्छौ,प्रधानमन्त्री भनेको के हो थाहा छ,?अरुको खेदो खनेर अहिले उभो लागिदैन,चेतना भया,कसैले पनि बिजुली को पैसा लिनु पर्दैन भनेको छ जस्तो लाग्दैन?छ भने देखाउन मेरो चुनौती ।आबेगमा आउन जरुरत छैन के को बङलादेस,इतिहास थाहा छ?

    • @harishah6042
      @harishah6042 2 місяці тому

      संसदमै भनेको सुनिनस र ? उद्योगपतिहरुको लाईन किन काटेको तत्काल जोडनु भनेर ? एउटा प्रधानमन्त्रीलाई विद्युतको लाईन किन काटिन्छ भन्ने पनि थाहा हुंदैन ? विद्युत चोरि गरेमा,महशुल नतिरेमा ,विद्युत दुरुपयोग गरेमा लाईन काटिन्छ भन्ने कसैले सिकाउनु पर्ने हो र ? उद्योगिहरु समस्या समाधानको लागि प्रधानमन्त्रीकहां जाने हैन आईहाले पनि उर्जा मन्त्रालय छ उर्जामन्तृ छ उतै पठाईदिए हुन्छ नि जे गर्नु पर्छ उतै गर्छ्न मारवाडिको पक्षमा वहसपैरवि किन गर्नु परयो ? बिद्युत प्राधिकरण पनि सरकारकै माताहातको कार्यालय हो सबै कुराको जवाफ देहि प्राधिकरण ,उर्जामन्त्रालय र उर्जा मन्त्री हुन्छ्न। प्रधानमन्त्रीले केहि बुझ्नु परयोभने उर्जामन्तृ र म्यानेजिङ डाईरेक्टर मार्फत बुझ्नु पर्छ? प्राधिकरणका म्यानेजिङ डाईरेक्टरलाई हुकुमि शैलीमा कजाउन खोज्दा अनावश्यक विवाद भएन?

  • @amritnepali2517
    @amritnepali2517 2 місяці тому

    Bill pani chita bhujni nahuni hunchara

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 2 місяці тому

    Jaya kulman sir❤

  • @MayaUpadhyaya-c9p
    @MayaUpadhyaya-c9p 2 місяці тому +1

    Yo Kun dalko jhole ho?

  • @nirmalgautam6110
    @nirmalgautam6110 2 місяці тому

    Jhole sansad bata aaune uttar estai ho.kasari vrastachar garne deshlai siddyaune.

  • @krishnashah6421
    @krishnashah6421 2 місяці тому

    patrakar mitra ,yo lekha samiti ,aru samiti haru jati xan sabai desdrohi neta haruko jhole haru baseko bathan ho,tiniharule sabaithok bhadne bhadalne lootne,chhalne bahek kaam gardainan.

  • @vinodmathema1706
    @vinodmathema1706 2 місяці тому

    Saansad le Oli ra Byapari ko aakha ra Dimag le Kulman lae ryakh ryakh ti gardai. Amale ko saansad le Byapari ko boli boldai.

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 місяці тому

    Yo paisa yo sarkarle tiraudain aab hami jantale uthaunuparx 1 jutvayer

  • @sheshashah3728
    @sheshashah3728 2 місяці тому

    This Giuthe looks like security guard ! A total Shame ! How people made him MP ?

  • @shahjasmine8624
    @shahjasmine8624 2 місяці тому

    Oli lai gatilo jhapad hadexa adalat le

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 2 місяці тому

    Oli sarkar le kahilepo kanuni sorup gareko xa. nat pahile nat. ahile.? Kanun ta arulai matra ho.

  • @attarkaji6942
    @attarkaji6942 2 місяці тому

    Aba lat hanera bagauna parchha mafiya harulaai kulmanako sathma 3karod nepali chhan❤

  • @Dilkumar93
    @Dilkumar93 2 місяці тому

    Yadi Sachin Kai sabai janta Ayo babe teyo Mila police Leni than daina

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 2 місяці тому

    Yemalele garako loadshading

  • @harigorkha
    @harigorkha 2 місяці тому

    Yadi yo awasthama sarkarmai basirahane ho bhane Nobel Shanti Puraskar firta linuparne ho ki!

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 2 місяці тому

    Um shekha hasina pani 15 parsha paxiko pakshyapatale naita bhaknu pareko ho , Right ? Bhane oakshyapat garna paidaIna , yasko apart k parxa kunainakunai din thaha hola , atti bhayepaxi janta uthanai parne hunxa , right ?

  • @BhaktaBohara-ci6lo
    @BhaktaBohara-ci6lo 2 місяці тому

    yo khate kp ko jhhole

  • @krishnagurung5004
    @krishnagurung5004 2 місяці тому

    Yo sarkar kaam chhaina . Bill natirne ho bhane janta ko pani maaf garnu parchha ra yo partiality garnu na janta na udhyogi lai ramro chha ,timi sarkar le sakchha bhane desh ma purai maaf gare ramro hunechha . Janta le thah bhayo janta uthyo bhane ko jimmewar ?

  • @ramkaransah254
    @ramkaransah254 2 місяці тому

    🙏💒🦜🇳🇵Bhrastachari Lai 5 barsh pachhi Jogaune Bhrast KP Oli Aen Sudhar Prastab is very very bad for country. It will increase Bhrastachari more and more. I would like to request all Desh Bhakt to stop it.