मेयर साम्पाङले १० दलको आन्दोलन, खानेपानी महशुल र तारजाली तोडफोडबारे बोले-दल छैन भनेर मलाई हेप्ने ?

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • मेयर साम्पाङले १० दलको आन्दोलन, खानेपानी महशुल र तारजाली तोडफोडबारे बोले-दल छैन भनेर मलाई हेप्ने ? #clickdharan #dharannews #harkasampang

КОМЕНТАРІ • 725

  • @deepakmagar2822
    @deepakmagar2822 Місяць тому +283

    कति राम्रो कुरा, आमा जनताले साथ र सपोर्ट गरौं

  • @ChandraLimbu-bn6ex
    @ChandraLimbu-bn6ex Місяць тому +184

    जय हर्क साम्पाङ हर्क साम्पाङ जिन्दाबाद 🙏🙏🙏

  • @bikashthapamagar8536
    @bikashthapamagar8536 Місяць тому +220

    मेयर हर्कसाम्पाङ देशको एक होनाहार चम्किलो उदाउँदै गरेको जनताको नेता हो तेस कारण सबै सचेत नेपालि जनताले साथ दिनुपर्छ धन्यवाद !❤

  • @deshbahadurrai-7124
    @deshbahadurrai-7124 Місяць тому +63

    मो पनि कुनै पार्टी,दल कै मान्छे हु तर,हर्क साम्पाङ ज्यू को जस्तो नेपाल मा विचार अनि काम कुनै नेताले गरेको देखिन जय हर्क साम्पाङ।👏👏

    • @limbooturman5634
      @limbooturman5634 Місяць тому +1

      पार्टी भित्र head down गरेर बसियो भने त्यहाँ भित्र गलत भए पनि गलत भन्नै पाइन्न त्यो त घोडा लगम लगाएर कुदाई राखेको झै हो स्वच्छ फ्रेस माइनको लागि स्वतन्त्र भए सुनमा सुगन्ध थपिने थियो होला यो मेरो ब्यक्तिगत B४ //

  • @deomanlimbu5852
    @deomanlimbu5852 Місяць тому +90

    काम गर्ने मेयर हर्क साम्पाङ जिन्दावाद ।
    काम नगर्ने खुट्टा तान्ने दलहरु मुर्दावाद।
    💪💪🇳🇵🇳🇵

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Місяць тому +161

    हर्क साम्पाङ ज्यू जिन्दावाद 💪💪💪💪✊✊✊✊

  • @nbchamling2756
    @nbchamling2756 Місяць тому +13

    यो युगकै उत्कृष्ट मार्गदर्शक मेयर
    "हर्क साम्पाङ"❤️🙏

  • @gitarai7528
    @gitarai7528 Місяць тому +73

    मेयर ले ल्याई देको पानी खाएर उसैलाई खेदो खन्नु पापीहरु!जै मेयर साब🫡👏👏

  • @user-kn7fr9ut7i
    @user-kn7fr9ut7i Місяць тому +117

    सधै भरी हजुरको जय होस मेयर साब"

  • @mrrajendratara
    @mrrajendratara Місяць тому +132

    सबैले सत्यको सपोर्ट गरौ। यो भ्रष्टाचारीहरुलाई धरानबाट लखेट्नु पर्छ। जय हर्क, जय धरान।

  • @akshayrai9405
    @akshayrai9405 Місяць тому +140

    हर्क साङपाङलाई हामी सबैले सकेको सहयोग आ-आफ्नो ठाउँबाट गर्नुपर्छ नत्र कुकुर नपाउने दुःख अझै पाउँनेछौ र भावी पुस्तालाई पनि दुःखमै छाड्नेछौ

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +1

      हजुर ले १००% सहि कुरा गर्नु भयो।तर के गर्नु हाम्रै राई लिम्बू हरु गद्दार छन पार्टी को नाम मा जीवन भर बाहुन को गुलाम र हलि भयेर आफ्नो सन्तान हरु को पनि भबिस्य बिगारेको छ। उदाहरण मा पुर्व मेयर तिल्के गोरु, मनोज मयन्मो हो कि के हो भ्रस्टचारी हरु।सबै राई लिम्बू हरु हर्क साम्पाङ को जस्तै सोच भये हामी कति माथी पुगि सक्थिम होला।

    • @bhegbahadurgm8913
      @bhegbahadurgm8913 Місяць тому +3

      100%सहि भन्नु भयो 🙏🙏❤️

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj Місяць тому +63

    अब दलहरु छिट्टै समाप्त हुने निस्चित) जय स्वतन्त्र हार्क जिंदाबाद ❤️❤️✊✊

  • @rajushrestha9478
    @rajushrestha9478 Місяць тому +52

    माया लागेर आउँछ मलाइ ❤मेरो मन मुटु मा हर्क साम्पाङ्ग्🙏

  • @l.bgurung2005
    @l.bgurung2005 Місяць тому +8

    हजुरको त्यो खुल्ला फरकिलो विवेकशीलता,व्यवाहारलाई हर्दिक नमन तथा सम्मान छ हर्क सम्पांइज्यु❤

  • @SombdrGurung-po1qc
    @SombdrGurung-po1qc Місяць тому +5

    हो हामी मुलबासी हौं सहि हो हर्क जि धन्यबाद छ धरान को जनता र मेयर साप ज्यु लाई म धरान बाट धेरै टाढा भए पनि धरान बासिहरु लाई धेरै नजिक बाट मन मुटु बाट साथमा छु नमस्कार ❤❤

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Місяць тому +91

    विचार बहुत राम्रो छ। जय धरान जय हर्क।

  • @bhramanyakkha4929
    @bhramanyakkha4929 Місяць тому +118

    सही मेयर साप साथ सपाेर्ट संधै हजुर कै पक्षमा छाै हामी ❤

  • @pradiprai1512
    @pradiprai1512 Місяць тому +78

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️👌🇳🇵💪👉️

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 Місяць тому +53

    जय हर्क साम्पाङ जिन्दाबाद 🙏🙏

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Місяць тому +63

    जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय सहेत जनता,जय बुद्धि,जय धरान,जय देश

  • @user-zw6pd6rq1t
    @user-zw6pd6rq1t Місяць тому +95

    मेयर साबकाे कुरालाई त मान्नुपर्छ याे हाेत सहि कुरा

  • @t.p703v4
    @t.p703v4 Місяць тому +103

    एस्तो मेयर हामीले धरान मा पाको छौ फेरि पनि चोर दलाल पार्टी का झोले हरु ले हर्क लाई सिध्याउन खोजेको मात्र हो जय धरान जय हर्क राज राई

    • @NareshThapa-nf9hw
      @NareshThapa-nf9hw Місяць тому +5

      Harka sampang lai help garnu hola Gandaki province

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Місяць тому +24

    धरानमा आधी भन्दा धेरै जनताहरुले भात हैन।
    गुहु खानेहरु बस्दा रहेछन्
    हर्क साम्पाङ्ग जस्ता मेयर लाई समेत साथ र सहयोग नगर्नेहरु कस्ता धरानबासीहरु हुन् ???

  • @pariyattibuddhaviharapokhara
    @pariyattibuddhaviharapokhara Місяць тому +24

    Salute 🫡मन छोयो मेयर सापको सदा जय मंग़ल होस्

  • @dudhabdr
    @dudhabdr Місяць тому +44

    जय मूलबासी, जय भुमिपुत्र 👍👍👍

  • @molim4094
    @molim4094 Місяць тому +20

    मेयर ज्यू ले धरानको सम्पत्ति जोगाएको देख्न नसकेर मर्न मात्र बाँकी छ!! दले हरू!! यिनीहरूलाई आफ्नो सम्पति जोड्न त्यो पनि देश र जनताको सुख लुटेर जनता हरूलाई देश लाई रिणमा डुबाएर!! मेयर ज्यू सच्चा देश भक्त हुनुहुन्छ एक दिन राजा हुनुहुन्छ!!🫅😇🙏👍💪⭐🇳🇵

  • @krishnalimbu9136
    @krishnalimbu9136 Місяць тому +20

    हर्क साम्पाङ प्रति मेरो कुनै बोल्ने,लेख्ने शब्द छैन।म संग मात्र ❤❤❤❤❤

  • @lismanrai5297
    @lismanrai5297 Місяць тому +28

    यस्तो राम्रो बिचार र सिद्धान्त भएको मेयर ज्यूँ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ सलाम छ।

  • @user-px7xu2hc3r
    @user-px7xu2hc3r Місяць тому +61

    जय हर्क साम्पाङ्ग जय धरान नगर प्रमुख

  • @gyanrajrai5008
    @gyanrajrai5008 Місяць тому +28

    आगोले काँचो भन्दैन साँचो झुठो ठहर्दैन जय हर्क साम्पाङ सलाम गर्छु 🎉🎉🎉

  • @priyanshChamling
    @priyanshChamling Місяць тому +14

    असत्य ,अत्याचार भ्रष्टाचार विरुद्ध प्रतिकारगर्दै धरान र सम्पुर्ण धरानबासीको बिकास उन्नतिमा निडर लागि परिरहनु हुने मेयर हर्क साम्पाङ्ग 🙏🙏

  • @Narjun2008
    @Narjun2008 Місяць тому +34

    काम नगरी राज्य को पैसा लुटेर,बेचेर परिवार पाल्ने लुटेरा हरु लाई कारबाही गर्नु पर्छ नेपाल मा ।

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp Місяць тому +27

    Mayor Saab is absolutely a transparent leader, straight forward and a great visionary leader 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

  • @RajuRai4048
    @RajuRai4048 Місяць тому +102

    जय हर्क साम्पाङ

  • @chhumalimbu8575
    @chhumalimbu8575 Місяць тому +13

    Hero and Strong man of our Nation Harka Sampang 🙏🙏 satyako jit hunexa chaya lakhau vastachari kina paxi nalagos .satya ani teto khasro bolney manchey ko pachadi ved kahile hudaina

  • @user-sj5te8oj2z
    @user-sj5te8oj2z Місяць тому +4

    Wow मियर साब सलाम छ हजुर जस्तो जनप्रतिनिधि जस्तो बाचुन्जेल पाइरखौ कति महान हुनुहुन्छ नेपाली हामी मुलबासी भुमि पुत्र हो आफ्नो माटोलाई माया गर्ने र भेष भुसा पहिचान बिनाको मान्छे नै हुदैन्न 👌👍️🙏🙏

  • @LalTamang-vb2uy
    @LalTamang-vb2uy Місяць тому +30

    be strong and go ahead mr meyer sammanp🎉🎉

  • @limbusurendra3378
    @limbusurendra3378 Місяць тому +21

    कति राम्रो विचार कति राम्रो कुरा मेयर सावको भूमिपुत्र- भूमिपुजक हौ भन्ने शब्दले मन छोयो ।
    जाबो रू २० वृद्धि गर्दैमा यत्रो हंगामा मच्चाउँन खेदजनक आपत्तिजनक छ ।।
    ५७ करोड ऋण बारेमा १० दलिय पार्टीका झोलेहरू किन चुपचाप लाजसरम लाग्नु पर्ने ।।।
    जय होस - जय हर्कवाद - जय सचेत धराने समुह !
    जय धरान !!

  • @rajkumarlimbu1869
    @rajkumarlimbu1869 Місяць тому +14

    कुनै सब्दहरु छैन यहाँ मात्र छ त ज्य हर्क साम्पाङ्ग मात्र छ मेरो सब्दहरु मा👊👊👊

  • @RoshaniBegha
    @RoshaniBegha Місяць тому +19

    जय हर्क साम्पाङ जय हर्क वाद मलाई १००/१%मन पर्छ हजुर को नीति नियम

  • @sabimewahang
    @sabimewahang Місяць тому +15

    सहि कुरा मेयर साब को तर यी पार्टी को झोले हरु ले कहिले पनि सहमति जनाउदैन तर हामी धराने बासी तपाईं को सहि कुरा र राम्रो काम मा सधै साथ सहयोग गरिरहने छौ जब सम्म सहि र सत्य को बाटोमा धराने जनताहरुको लागि हिड्नु हुन्छ हाम्रो सहयोग तपाईलाई नै हुनेछ जय हर्क साम्पाङ ❤❤

  • @Nanda-lg8tr
    @Nanda-lg8tr Місяць тому +13

    सत्यको जित एकन एक दिन अबस्य हुन्छ। जय हर्क साम्पाङ

  • @mgr5776
    @mgr5776 Місяць тому +21

    great mayor sab...always rock..जल्ने वालो जल्ते रहो !!!

  • @prakashbokhim2449
    @prakashbokhim2449 Місяць тому +55

    साचि कै भ्रम परेजस्तो छ मलाई ! धरान बस्ने मानछेहरु शिक्षित,चेतनशील र चेतनापोक्त छन? भनेको म गलत रहेछु! यहा त सब दल र पार्टीको पछि लागेर ढाँटीखाने भ्रष्टाचार गरेर झोले,गुण्डागर्दी गर्ने मात्र देखियो!

    • @yatrimina3684
      @yatrimina3684 Місяць тому +3

      होइन सचेत जनता धेरै छन त्यो भ्रष्ट चोरहरु, जग्गा,बालुवा,बन हडप्नेहरु को जमात हो र केही जना नजिक का मान्छेहरु बटुलिएको बुझियो जो हरु मेयर साम्पाङको बिरोधमा उफ्रेर आफ्नै ओजन घटाएको छ 😂😂😂😂😂

    • @yunionlama8351
      @yunionlama8351 Місяць тому

      तपाई पर्दैन मेहेर साब जनता ले दल्हरुले हेपेको

    • @user-kk5kh1mi8s
      @user-kk5kh1mi8s Місяць тому +1

      Tyo sab tanker thekdaar haru gitti dhunga maafia haru hunn Ani dharan baaherah dekhi aako haru hunn paisa diyerah leraako hunn

  • @user-ps7up5qs3z
    @user-ps7up5qs3z Місяць тому +12

    यो देशमा भ्रष्टचारी ,भुमाफिया,बलत्कारि,ज्यानमाराले मौलांएको देश हो केहि गर्छु देशको लागि भन्नेलांई खुट्टातान्नेको धुंइरोलाग्छ। तर यो धेरै टिकदैन अगि बढ हर्कसाङपाङ जन्तातपांइको साथमा छ जय धरान।

  • @laljaungdura2419
    @laljaungdura2419 Місяць тому +3

    एउटा अमुर्त इतिहास ...जय हर्क साम्पाङ।

  • @lifechanelnepal
    @lifechanelnepal Місяць тому +33

    पार्टी भनेको यस्तो घिन लाग्दो रहेछ थाहा भयो फोहोरी देश सखाब त्यसै हुदो रहेछ त

  • @PoYu-bs9cr
    @PoYu-bs9cr Місяць тому +16

    गरिब दुखी जनता को भगवान हुनुहुन्छ मेयर हर्क साम्पाङ❤❤❤❤❤त्यसैले त म भन्छु हर्क साम्पाङ जिन्दबाद❤❤❤❤❤

  • @nararai1453
    @nararai1453 Місяць тому +14

    Sahi shatya kai jit hunx.jay harka sampang.

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Місяць тому +36

    Great speech

  • @thapadipendra8722
    @thapadipendra8722 Місяць тому +30

    मेयरले यति सर्ल तरिकाले बुझाउदा नबुझ्ने धराने जनता र दलको दास हुन

    • @limbusaran7297
      @limbusaran7297 Місяць тому +1

      सबै पशु मात्रै रैछ धरान मा तेहिर ... भको होला

    • @birurai3387
      @birurai3387 Місяць тому +1

      सहिकुरो गर्नु भयो

    • @kabirai9222
      @kabirai9222 Місяць тому +1

      ​@@limbusaran7297brother ati saro pani navannuna hau jabo 10 dal ko jamma 200 jana jati thiyo hola tiniharule guhu khayo vandoema aam dharane saboele ta guhu khadoena holata hoenara😂.

    • @lalitplimbu1143
      @lalitplimbu1143 Місяць тому +1

      Ekdamai shai ho

  • @user-mt3ii4su1g
    @user-mt3ii4su1g Місяць тому +14

    भ्रष्ट नेताहरु खेद्नै पर्छ अनिमात्र बिकास हुन सक्छ सबै जनता बुझौ एक जुट भएर सत्यको लागि सबैले सहयोग गरौ ।जय हर्क साम्पाङ्ग ।🙏🙏🙏

  • @akshayrai9405
    @akshayrai9405 Місяць тому +34

    जय हर्कवाद!

  • @user-bu5kd7cn1t
    @user-bu5kd7cn1t Місяць тому +11

    Jai harka sampang, gareko Kam ra vision ko lagi salute 🫡 xa great leader

  • @user-rg2rt4mf2c
    @user-rg2rt4mf2c Місяць тому +15

    अब यति गहिराइमा सबै कुरा हरु सम्झाउदा नि धराने केही गाइगोरु हरुले बुझ्दैनन भने मान्छे भएर जिउनु बेकार छ अब पनि मेयर कै खेदो खन्छौं भने तिमिहरुको बाँच्नुको कुनै अर्थ छैन मरि हाल्नु !
    जय हर्क साम्पाङ्ग जय हर्कवाद जय धरान !

    • @user-xt6uf2qh6y
      @user-xt6uf2qh6y Місяць тому +3

      Bujheka xan sabaile tara bujhi bujhi bujh pachayrw mayor lai dukha dina janmekaharu hun

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +2

      यिनी १० दले हरु र यिनिहरु को झोले झेम्टे हरु ले बुझी बुझी बुझपचायेको हो हाम्रो मेयर लाई असफल पार्न।

  • @user-jk7vm8do8w
    @user-jk7vm8do8w Місяць тому +35

    हर्क वाद जिन्दावाद

  • @bhagawanrai730
    @bhagawanrai730 Місяць тому +19

    न्यायको पक्षमा उठौं जनताहरू । मेयरको पक्षमा उठौं जनताहरू । भ्रष्टको विरोध गर्न उठौं जनताहरू ।

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf Місяць тому +43

    जय हर्कवाद,जय स्वतन्त्र,जय नेपाल❤❤❤

  • @user-ke4wd8pq3p
    @user-ke4wd8pq3p Місяць тому +2

    हर्का साङ्पाङ्ग जिन्दावाद । साथ सपोट सधैछ हामी धराने सहि जन्ताको जय धरान ।

  • @user-qq3we9nc1k
    @user-qq3we9nc1k Місяць тому +2

    अति राम्रो कुरो गर्नु भयो जय मुलबासी जय हर्क साम्पाङ मेयर साहब तर धरानको 2 4 जना आदिबासी भनाउदो गुईठे हरु ले ब्याजेत गर्यो ब्याजेती ले

  • @bigyanrai1990
    @bigyanrai1990 Місяць тому +40

    जय हर्क बाद जय श्रम दान

  • @madanjimi2498
    @madanjimi2498 Місяць тому +27

    जया हर्क साम्पाङ जया धरान🎉🎉🎉

  • @user-tf6mg9bx6f
    @user-tf6mg9bx6f Місяць тому +24

    सलुट छ मेयर साब लाई किरा हर ले हिरा चिन्दैन सासक लुटन पल्केका स्याल हरु ।

  • @SurenRai-on6sc
    @SurenRai-on6sc Місяць тому +23

    जय हर्क साम्पाङ जय देश

  • @kalpanlimbu2196
    @kalpanlimbu2196 Місяць тому +29

    Jay harka sampang Jay Des 🙏🙏

  • @sureshlimbu1825
    @sureshlimbu1825 Місяць тому +16

    100%Right Sir 👏👏🙏

  • @sing__with_me__..4643
    @sing__with_me__..4643 Місяць тому +19

    हार नमान्नु मेयर साब तपाईंकै पक्ष्यमा शारा जनता को साथ रहनेछ।

  • @RamRungmahang
    @RamRungmahang Місяць тому +16

    100% सहि हाे यी दल भनाउँदा हरु काे अन्ते काे दिन चाडै आउँदै छ ,इरान काे हात मा छ यिनीहरु अन्ते?

  • @user-nq9sx8zv6p
    @user-nq9sx8zv6p Місяць тому +12

    १००% सत्य कुरा हो मेयर ज्यु ,

  • @toranthapa
    @toranthapa Місяць тому +19

    You are right sir

  • @shreerana2662
    @shreerana2662 Місяць тому +17

    Man ko safa myer dharanko kati mitho bhasaran. Ramro kam gardaai janu myer g.🎉🎉

  • @jhabbudarlami9252
    @jhabbudarlami9252 Місяць тому +23

    Great thinking.

  • @sumansapkota9613
    @sumansapkota9613 Місяць тому +3

    झेल्ये हरुको अत्याचार बढ्यो टाउके लुटाहाको मुलजरा उखेल्नु पर्छ सबै मिल्येर लाग्नु पर्छ जये हर्क साम्पाङ

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 Місяць тому +27

    दल हरु को कोई काम छैन न त आफै गर्छ न त गर्नेलाई गर्न दिन्छ सिर्फ भ्रष्टचार र लुट्न बाहेक केही जान्दैनन/

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 Місяць тому +26

    शर जनतालाई पनि देखाउनु न मेयर शाब कि जय अहिले धरान बनाउनुहुनछ ८४ शिमा देश बनाउनु हुनछ जय नेपाल

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Місяць тому +2

    अत्यन्त सान्दर्भिक कुरा हर्क साम्पाङ्ग को जय होस एउटा स्वच्छ ब्यक्ति भिजन भएको दुरदर्शिता भएको नेता ❤❤❤

  • @RoshaniBegha
    @RoshaniBegha Місяць тому +12

    ❤❤❤ जय हर्क साम्पाङ

  • @JayandraRai
    @JayandraRai Місяць тому +9

    मेयर जु ले भनेको कुरा धराने सचेत स्थानिय जनताले राम्रो सङ्ग सुनी मनन गरौ तामे ढुकुरहरुले भनेको कुरासुनी आवेकामा नआउ राम्रो सङ्ग बिचार गरौ।

  • @dipalekwa9152
    @dipalekwa9152 Місяць тому +21

    धरानको पिता हर्क सम्पाङ तपाईँ कति पनि दुखी नहुनु तपाईँलाई बलतागत शक्ति माथि भगवानले देको छ यो दले झोले झ्याम्टे हरूले उनीहरूको आउँदो पीढी पुस्ताहरुको लागि सोचेको छैन अहिले उनीहरूको भुडी भोर छ भनेर मात्रै सोचेको छ धौलाहरू एकअप चियामा बिक्ने हरू देश रहनलाई त सबैले छातीमा हात राखेर देशलाई बनाउनुपर्छ एक बोतल बियर र १ प्लेट मासुमा बित्ने होइन

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Місяць тому +2

    एक दिन नै लागोस मेयर साप आम जनताले बुझ्ने गरि सबै छर्लङ्ग हुने गरि बोल्नु होस धराने जनताहरु हिज गेट भत्काउनु को को गाको थियो तिनिहरु को बुद्दी पलाउछकी एक छाक भात मा बिकुवाहरु

  • @chhabigaire5065
    @chhabigaire5065 Місяць тому +12

    Jai harkha sampang 🙏🙏❤️❤️🙏🙏❤️❤️🙏🙏❤️🌷🌷🙏🙏❤️☺️🌷🌷🙏🙏❤️❤️🌷🌷🙏🙏❤️❤️🌷🌷🙏🙏❤️❤️🌷🌷🙏🙏❤️❤️

  • @yugrajrai
    @yugrajrai Місяць тому +3

    Harka sampang jindabad. Jay dharan ho hamee mulbasi hou.........

  • @DaluSherpa-rl3pu
    @DaluSherpa-rl3pu Місяць тому +6

    You are right, mear sap satya bolne himmat hunu porxa God bless you forever

  • @Osanbantawa
    @Osanbantawa Місяць тому +12

    Harka sampang jindabad

  • @kumarrana3970
    @kumarrana3970 Місяць тому +3

    100 % sahi Kura garnu vo meyor hark Raj Rai jyu always with you ❤🙏🇳🇵

  • @rcrai797
    @rcrai797 Місяць тому +15

    Wow ❤❤❤❤ 💪💪💪💪

  • @thaman39
    @thaman39 Місяць тому +12

    Great leader

  • @manrai9826
    @manrai9826 Місяць тому +11

    100% सही मेयर ज्यू सचेत धराने जनताले बुझिरहेकाछौ🙏

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Місяць тому +2

    Agree ❤❤❤ jay harkabad ❤❤ great public leader mayor Harka sampang ❤❤❤

  • @diparai8495
    @diparai8495 Місяць тому +2

    सधै सत्य को सपोर्ट गर्नुपर्छ । मेयर साब सहि सत्य हुनुहुन्छ । सधै हजुर को जय जय भएको होस ।

  • @sangamraioffice2677
    @sangamraioffice2677 Місяць тому +23

    Jay sotantra ✊🏾 Jay harka sampang Sir

  • @TejBahadurBhujel9817
    @TejBahadurBhujel9817 Місяць тому +5

    १७ को कलौटे र जलाधार सिमासार क्षेत्र ओघटे बस्ने कलौटे ले धरान मा अराजक्ता असान्ती मच्चाई रहेको ऐनारुलाई ठेकान लगाउ धराने जनता हरु

  • @SmilingDaffodils-rm9sr
    @SmilingDaffodils-rm9sr Місяць тому +2

    जय हर्क साम्पाङ् जिन्दावाद🙏🙏🙏👏♥️💐 भ्रष्टाचारी भूमाफिया दश दले पाटीको झोलेहरु विकास विरोधी आन्दोलन कारी मुदावाद मुदावाद 👃🦵💪🦶🦴🧑‍🦼🧑‍🦽🤸👊🤛👊🤛👊🤛👊🤛 रिप

  • @thapadipendra8722
    @thapadipendra8722 Місяць тому +11

    धरानको सचेत नागरिकले दल हरु लाई भाटे कार्बाही गर्नुहोस

  • @bimtamang6229
    @bimtamang6229 Місяць тому +9

    धरानको यो १० दल चोर पार्टीहरूले घिच्न नपाएर स्वतन्त्र मेयर हर्क साङपाङ ज्युको हदै विरोध गरेको देखिन्छ।
    , जय धरान जय हर्क साम्पाङ 🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Місяць тому +2

    हर्क साम्पाङ कट्टरबादी नेता हुन तर कोमल मनको धनिपनी।

  • @PushpaRaj-u9b
    @PushpaRaj-u9b Місяць тому +14

    ❤❤❤❤❤❤❤ agadi badnu parxa sir

  • @LokbGurung
    @LokbGurung Місяць тому +2

    यो दास दाल ले के गर्न खोजेको हो हर्का जि को कुनै दाल छैन भनेर यो दाल ले जालझेल गरेर बिद्यायर्थि हरु लाई आघाडि लगाएर आन्दोलन गरेको हो अबको चुनावमा धराने जनता के बुझ्नु पर्छ भने यी दाललाई पत्ता साफ गर्नु जरुरी छ धरान बाट

  • @Rover1994
    @Rover1994 Місяць тому +8

    Hamro mayor afno desh lai janta lai maya garne manche yo sansar mai paunu garo cha. Hamro pyaro Mayor lai sandhai sath ra maya cha hai

  • @jalgurung7770
    @jalgurung7770 Місяць тому +2

    Mayor Harka Sampang Jiu ko bhanai ekdam 100% Sahi kuro ra 100% ramro Bichar 🙏🙏🙏👍👍👍