Fulbari | Full Movie | Bipin Karki, Daya Hang Rai, Aruna Karki, Priyanka Karki, Shilpa Maskey

Поділитися
Вставка
  • Опубліковано 15 січ 2025

КОМЕНТАРІ • 10 тис.

  • @G21Digital
    @G21Digital  Рік тому +337

    OFFICIAL MOVIE ► KE GHAR KE DERA | BIPIN KARKI, DAYA HANG RAI, BARSHA RAUT, SURAKSHYA PANTA
    ua-cam.com/video/0r8Hy2lARJ0/v-deo.html
    OUT NOW !

  • @lakesidetv4919
    @lakesidetv4919 Рік тому +1851

    यो फिल्मले कसलाई रुवाएन होला र ! भगवान सरहका कसैका आमा बुवाले कहिले पनि यस्तो भोग्न नपरोस, आँशु थाम्नै सकिएन जति हेरे उति आँशु आउछ !

    • @Juniorboyom
      @Juniorboyom Рік тому +11

      😢😢mata royo pahilo patak 😓😓

    • @AkashLama-e6g
      @AkashLama-e6g Рік тому +8

      Ma ni roya 😢

    • @samayson3938
      @samayson3938 Рік тому +11

      आँसु को खर्च हुने रहे छ यो फिल्म हेर्दा

    • @rupalimbu7060
      @rupalimbu7060 Рік тому +3

      😢😢😢😢😢

    • @dolmasherpa945
      @dolmasherpa945 Рік тому +3

      I cried too.

  • @nirajanadhikari23
    @nirajanadhikari23 Рік тому +2808

    आफ्नो आमाबाबु भन्दा ठूलो यो सन्सारमा कोहि छैन। जजस्ले आफ्नो #आमा लाई माया ❤️ गर्नुहुन्छ, यो कमेन्ट लाईक गर्नु।

  • @पैदल-यात्री

    धेरै पोछि नेपालि फिल्म हेरेको कति धेरै आशु झर्यो 🥲🥲🥲 म साउदिमा छु केहि पैसा जम्मा गरेर गाउमा गएर बाउ आमाको सेवा गरेर बस्ने सोचमा छु भगवान् ले चाडै मेरो र धेरै नेपालिहरुको यो सपना पुरा गरुन 🙏🙏

  • @AashishKhadka-o7u
    @AashishKhadka-o7u Рік тому +82

    याे नेपाली कथानक चल चित्र फुलबारी ले त साच्चिनै भन्नू पर्दा रास्ट्रीय अवार्ड नै पाउनु पर्ने हाे यति राम्रो कथा चित्रण गरेर नेपाली समाजमा पस्कन सक्नु भयकाेमा सम्पूर्ण कलाकार टिम लगायत युनिट लाई धेरै धेरै धन्यबाद छ हजुर हरुलाई

  • @bhupeshguragain5754
    @bhupeshguragain5754 Рік тому +553

    "फूलबारी"
    I have watched thousands of movies in my life, but I have never seen a movie like this before. What a masterpiece! It literally made me cry. I think all of us will shed tears after seeing this amazing movie. There are no words to describe this movie; it teaches a valuable lesson to everyone.
    Parents: the unsung heroes of every child.
    The movie that showed how much parents love their children made me think about how important our parents are. They are always there to support us, and their love is like a strong pillar in our lives. In a world where we often focus on our own goals, we must remember that our parents are our most valuable treasures. They made many sacrifices for us, and it's our job to be there for them when they need us. We shouldn't forget that real wealth isn't just money; it's the love of our parents. We should cherish and value them and make it a priority to show them how much we care. There's no love like the love of our parents.
    I am truly thankful to the entire team of this movie.
    Lots of love from Sikkim❤❤

  • @fauji321
    @fauji321 Рік тому +63

    आमा बाट ८ घन्टा टाढा छु यो फिल्म हेरेपछी आमाको धेरै याद आयो i miss you my 🌍️..यो सन्सारमा बा-आमा भन्दा ठुलो कोहि हुदैन ..तपाइको कारणले बा-आमाको आखामा आँसु नआवोस है

    • @bishnubarakoti6100
      @bishnubarakoti6100 Рік тому

      मलाई पनि आमा बुवालाइ रुवाएकोमा र बाबाको त्याग समय मै बुझ्न नसकेको मा धरै पछुतो लाग्छ। sorry dad mom,माता पाथीभरा सङ तपाईंहरु लाई खुशी बनाउन सक्ने आशिर्वादको अपेक्षा गर्दछु।

    • @bishnubarakoti6100
      @bishnubarakoti6100 Рік тому

      संसारमा सबै थोक होस तर स्वर्थी मान्छे सङ प्रेम नहोस,के म नि यस्तै स्वर्थी छु र

  • @ganeshgiri5041
    @ganeshgiri5041 Рік тому +131

    धुरु धुरु आँखा बाट आँसु बग्यो,फिल्म यस्ता हुन,जस्ले मुटुमै हानोस❤❤❤

  • @NabinGautam-f5v
    @NabinGautam-f5v Рік тому +59

    In today's modern Nepali film industry, no one has been born and probably will not be born like Bipin and Dayahang.❤❤

  • @TopendraShahi-nj6kh
    @TopendraShahi-nj6kh Рік тому +3844

    विपिन कार्की र दयाँङ्ग राई जस्ता अग्रानिक कलाकारको फ्यान हरु यता हाजिर हुम त

    • @ShubasGiri
      @ShubasGiri Рік тому

      🎉❤️देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र लाई माया गरेर नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको महान चाड विजयादशमी [ दशै ] अनि शुभ 🕯️दिपावली🕯️२०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दुबई🇦🇪देखि हेरेर कमेन्ट✍️गर्दैछु❤️🎈

    • @chandragm-
      @chandragm- Рік тому +7

      😂😂😂😂

    • @radiikalimbu5630
      @radiikalimbu5630 Рік тому +8

      🙏👍💝💝💝

    • @rashmi948
      @rashmi948 Рік тому +15

      Love from assam bipin kakri daihang Rai big fann🎉

    • @ditsanrana9948
      @ditsanrana9948 Рік тому +4

      fan ta hoena tara ramro lakxa respect xa 😂😂😂

  • @Abhay_AP100
    @Abhay_AP100 Рік тому +53

    जिवनमा आजको दिनसम्म सबैभन्दा मन परेको र वास्तविकता देखाएको एक मात्रै चलचित्र यहीँ हो मेरो जिवनमा❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +184

    फिल्म हेर्दाहेर्दै आँखा बाट आँसु बर्सेको थाहै पाइन 😢
    यो फिल्मले राष्ट्रिय अवार्ड पाउनुपर्छ ❤🇳🇵🥀🙏

    • @sirjanarasaili7741
      @sirjanarasaili7741 Рік тому +1

      Aasu aayo ❤❤

    • @SarojThapa-ur6hy
      @SarojThapa-ur6hy Рік тому +1

      mero chai aaye na 😅

    • @mahalrai7995
      @mahalrai7995 Рік тому +1

      मलाई पनि हजुर हरुजस्तै भयो

    • @VijayTamang007
      @VijayTamang007 Рік тому

      ​@@SarojThapa-ur6hytoh ta kukur hos a sorry kurur la pni bujhxa bawana haru toh ta dharti ko voz hos sala khatay😡😡😡😡😡😡😡😡😡😡

    • @Biju-l1g
      @Biju-l1g 5 годин тому +1

      😢😢

  • @alonfattu1338
    @alonfattu1338 9 місяців тому +4

    म धेरै फिल्म हेर्दिन र हेर भने पनि 4/5 दिन लाग्छ हेर्दै निदाउने बानी छ। तर आज यो फिल्म हेर्दा मलाई कुनै निद को महसुस भएन राती २ बजे सम्म रुदै घर बाउ आमा लाई सम्झिदै आँसु पोखियो।
    सम्पुर्ण टिमलाई धन्यवाद यति राम्रो मन छुने फिल्म बनाएको मा🙏

  • @shalikramkhadka2083
    @shalikramkhadka2083 Рік тому +25

    आज धेरै समय पछि नेपाली चलचित्र हेरे आफ्ना आमा बुबा निकै माया लागेर आयो यो चलचित्र ले नेपाली समाज देखाउन खोजेको छ आँसु रोक्न सकेन 😭😭😭😭

  • @devenbasnet9956
    @devenbasnet9956 Рік тому +22

    यो फिल्मले त्यो पुरानो बालपनको बेलाको झल्को दियो जुन बेला फिल्म हेरेर नरोहेको दिन हुदैनथ्यो ।यो बिरानो पर्देशी कर्मभूमि बाट मेरो बुबा आमालाई धेरै धेरै सम्झना !!😢😢😢😢😢❤❤

  • @PacificBaristaAcademy
    @PacificBaristaAcademy Рік тому +7

    रुवाई छाड्यो यो चलचित्र ले , धेरै सदर्विक, मार्मिक र बास्तबिकता देखाई दियो। अहिले को हाम्रो समाज वास्तव मै यस्तै छ .

  • @sujataraut123
    @sujataraut123 Рік тому +23

    The love, the bond , the understanding bipin karki and aruna karki has shared in this movie is so pure 💗

  • @dineshniroula4805
    @dineshniroula4805 Рік тому +503

    दयाहाङ्ग को पांग्खा हरु यता हाजिर गरुमत ❤️❤️❤️🙏

  • @sumnimatiwari8124
    @sumnimatiwari8124 Рік тому +242

    So glad to see Bipin Karki and Daya Hang Rai working together ❤️ Big applause to this emotional movie

    • @pabitrarai2965
      @pabitrarai2965 Рік тому +2

      Dherei man dukho katha Utkistha xn l love you Papa amaa❤❤

    • @samjhanalama5609
      @samjhanalama5609 Рік тому

      In this world we can buy everything but mother and father we cannot buy so love your mother and father when they are with u .😢😢

  • @yashodhakhadka1041
    @yashodhakhadka1041 Рік тому +730

    यो फिल्म हेरेपछी झन आमाको लागि माया पलायो😥 भगवान मेरो आयु पनि मेरो आमालाई थपियोस❤

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal Рік тому +6

      क्या मिठो कमेन्ट आहा ❤❤🙏🙏❤️❤️

    • @yashodhakhadka1041
      @yashodhakhadka1041 Рік тому +3

      @@TDDFBAGLUNG_Arsal ❤️🙏

    • @UshaBudhathoki-df3oh
      @UshaBudhathoki-df3oh Рік тому +8

      आमा बुवाकाे माया लाग्न लाइ नि चलिचत्र कबिता सुन्नु पर्छ नत्र त बिर्से जस्ताे लाग्छ 🥲🥲

    • @dineshadhikari-wo1kz
      @dineshadhikari-wo1kz Рік тому +3

      UA-cam maa bhanra huna sathi

    • @UshaBudhathoki-df3oh
      @UshaBudhathoki-df3oh Рік тому

      @@dineshadhikari-wo1kz अ त मेराे अामालाइ नि तिमिले हेर्देकाे छाै म त माया गर्दैन तिमि मात्र गर्छाै

  • @roshanmagar584
    @roshanmagar584 10 місяців тому +3

    यो फिल्म मा आमा बुवा को माया को महत्व जति देखाएको छ त्यो भन्दा धेरै बुझेको छु । एक्छिन टाढा हुन मन छैन तर के गर्नु गरिबि को रेखा मुनि जन्मिएको म बिदेसिनु पर्ने बाध्याता देख्दै छु । बुडा बुडि भाको आमा बुवा लाई छोडेर न धन न सम्पति केहि छैन न राम्रो सिक्षा लिन नै सकियो यहा रोज्गार गरेर सङै बस्न लाई भोलि आपत बिपत पर्छ कि भनेर आज पैसा नै ठुलो झै गरेर बुझ पचाउदै आमा बुवाको अपार माया लियर टाढा जान बध्या छु । दुई दिन को मरेर जाने जिन्दगिमा पनि सधै सङै बस्न परिस्थितिले कैले दिदैन । खुसि केबल छनिक रैछ जिन्दगि त हर्दम दुखै दुख ले पार गर्न पर्ने रहेछ😢😢😢😢😢

  • @NepaliLoveZone058
    @NepaliLoveZone058 Рік тому +31

    बुढो हुनु भएका बुवा र आमालाइ याद नगर्ने अनि अज्जा,धेरै मायाको मुल कस्को मनमा फुटेन होला यो फिल्म हेरेपछी,,नेपाली समाजको बास्तबिकतालाइ जस्ताको त्यस्तै चित्रण गरिएको यो फिल्मले कस्को मन नरोएला😢😢 दुइ अक्षरको "आमा" अनि दुई अक्षरको "बुवा" नै चार अक्षरको भगवान् हुन,,,

  • @rohinitandukar
    @rohinitandukar Рік тому +283

    Cant stop tears 😢 exactly matching with our nepalese society which has been presented and performed by cinematography...Today's generation childrens and people's most watched this movie and should learned lesson from this movie 😢😢😢 Hatsoff to all the respected artists, especially gem of an artist Bipin karki👏👏👏🫡🫡,🥹🥹

  • @josefshahiofficial1059
    @josefshahiofficial1059 Рік тому +38

    फिल्म हेरेर यसअघि यति धेरै कहिल्यै रोएको थिइन😢😢😢😢
    मरेपछि मात्रै आमा-बुवाको माया बुझ्ने निष्ठुरी सन्तानले हेर्नैपर्ने उत्कृष्ट चलचित्र🙏🙏🙏👏👏👏👏👏

  • @himangahamagar3536
    @himangahamagar3536 11 місяців тому +2

    कथा अनि बिषयबस्तुले निकै भाबुक भनायो।😥😥😥 आफ्न बुवा आमा प्रतिको माया अनि जिम्मेवारी अपरिहार्य नै हुन्छ यो हामी कहिल्यै नभुलौ। यो फिल्म भनाउने सम्पुर्ण टिम प्रती हार्दिक नमन अनि आगामी दिनहरुमा पनि यस्तै चलचित्र ल्याउदै गर्नुहोला हार्दिक धन्यवाद । जय नेपाली फिल्म ।🇳🇵❣️🙏

  • @bishalstha1929
    @bishalstha1929 Рік тому +413

    Bipin Karki broke my heart into million pieces
    Real gem of Nepali film industry❤❤❤❤

    • @prajalshastri451
      @prajalshastri451 Рік тому

      Yes🎉

    • @asheeshpakhrin
      @asheeshpakhrin Рік тому

      So true!!

    • @Evanna_000
      @Evanna_000 3 місяці тому

      I was exactly looking for this words of appreciation and admiration for Versatile Bipin karki 👌❤️

  • @Viralfunforyou
    @Viralfunforyou Рік тому +2199

    यो फिल्म हेर्दा पनि आखा रसाएन भने नि, ढुगांको मन रैछ भन्ने जान्दा हुन्छ है ।

    • @SetuBasnet
      @SetuBasnet Рік тому +39

      Janish taile ahileko filim sab haude bakwass terai anuhar pareko hola yo filim

    • @ushalimboo4059
      @ushalimboo4059 Рік тому +18

      ​@@SetuBasnet😂😂😂😂😂kati hasnu hau hajur ko kura suner

    • @sushantacharya5348
      @sushantacharya5348 Рік тому +32

      Bacchaa kaile kei jindagi ma pareko vayeko tha hunxa..ajjai samma bau aama ko poisa ma hallera hidiraxan jindagi k ho sikna baki xa bhai taile ani bujxas

    • @sabitasen2770
      @sabitasen2770 Рік тому +2

      😢😢😢

    • @Ytking0110
      @Ytking0110 Рік тому +8

      Mero ni dhunga ko ho😅

  • @Mayathami1995
    @Mayathami1995 Рік тому +4

    कथाबस्तु निकै राम्रो छ, यो वास्तविक पनि छ, कमल किस्वर मलिपाल जिले लेख्नु भको यो कथा साचिकै भावनात्मक छन् ..... एकदम मन छोयो परिवार भनेर घमण्ड गर्ने छोराछोरी बुढेसकालको सहारा हुन सक्दैन..... पैसा ठूलो भको यो धर्तिमा सायद अब उप्प्रत कैले पनि परिवारमा एकता छाउदैन होला...... love ita this movies❤️❤️❤️

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 11 місяців тому +4

    अहा बिपिन अनि दयाह्याङ राई मिल्छ भने दुबैजना लाई मेरो आयु थपिदिने थिय इश्वर सदैब दाहिना रहुन❤❤❤❤

  • @nirajlama7460
    @nirajlama7460 Рік тому +347

    हामी नेपाली महान चाड पर्व दशैं को शुभ कामना भन्दै नेपाली फिलिम लाई माया गरम 🇳🇵🤞❣️🫶।

    • @krishpun7662
      @krishpun7662 Рік тому +3

      Hindu brahman festival....

    • @ShubasGiri
      @ShubasGiri Рік тому

      🎉❤️देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र लाई माया गरेर नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको महान चाड विजयादशमी [ दशै ] अनि शुभ 🕯️दिपावली🕯️२०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दुबई🇦🇪देखि हेरेर कमेन्ट✍️गर्दैछु❤️🎈

    • @lifeforgame203
      @lifeforgame203 Рік тому +1

      Nepali Film lai hoina Ramro filma lai ❤

    • @nirajlama7460
      @nirajlama7460 Рік тому

      ​@@lifeforgame203 सबै नेपाली फिलिम लाई साथ दियो भने राम्रो फिलिम आउँछ नी हजुर 😊

    • @Motorfan-u5s
      @Motorfan-u5s Рік тому

      youtube.com/@prashantopm800?si=-G4XvFkCGP_nPTXp?sub_confirmation=1

  • @binodrai2939
    @binodrai2939 Рік тому +93

    सायद यो फ्लिम हेरेर आँखा नरसाउने सायद कमै होलान,😥यति फिल्म बन्नु हामी नेपालीको लागि गौरवकै कुरा हो🥀🙏

    • @ranakamal4905
      @ranakamal4905 Рік тому +2

      मेरो पनि आँखा सारै रसायो मन थामनै सकिन लास्ट सम रुदै हेरे

  • @littleglow9888
    @littleglow9888 Рік тому +87

    i accidently started playing this movie...was a bit ignorant at first,... but gradually this movie started pulling me deeper and deeper like the center of universe. and i have to admit that this movie is a must watch in the list. what a master piece performance from bipin karki and daya hang rai and the entire Fulbari team...hats off to ram babu gurung...such an immaculate piece of art..thank you !

    • @AnilRajBhandari
      @AnilRajBhandari Рік тому +2

      Yo comment padhera maile film herne vaye hai😊 lets see..

    • @deity8873
      @deity8873 Рік тому +1

      Thankyou for forcing me to watch this movie ❤ what a masterpiece

  • @gakulshrestha3820
    @gakulshrestha3820 Рік тому +2

    जतिनै छोराछोरी भएपनि आखिर हुने त एक्लो नै रहेछ ,हरेक नेपाली आमा बुबाको पीडामा आधारित यस चलचित्रले धेरै कुरा सिकायो ❤❤great movie

  • @bisheshworkhadka74
    @bisheshworkhadka74 Рік тому +66

    कलाकार बन्न लाई अनुहार हैन कला हुनु पर्छ ❤️❤️❤️ विपिन कार्की अनि दया हाङ राई ❤️❤️❤️

    • @tbphago
      @tbphago Рік тому +1

      हो रहेछ ।

  • @Balusgallery
    @Balusgallery Рік тому +303

    Much appreciation to the producer, director and all the characters involved.
    It portrays the reality of the present era not only in Nepal but the world at large...
    Hat off
    Huge love and respect to Nepal from Bhutan 🇧🇹

  • @chandratamang2769
    @chandratamang2769 Рік тому +120

    यसरि बेला बेला मा।नया नया फिल्म हेर्न पाएपो।।प्रदेशि हरुको दसै जस्तो लाग्छ

  • @harishrestha6292
    @harishrestha6292 10 місяців тому

    यो फिल्म फिल्म भन्दापनि आजको हाम्रो नेपाली समाजको वास्तविक यथार्थतालाई प्रतिनिधित्व गरेको एक कहानी हो । आज, हामी सबैको यथार्थता यही हो । उत्कृष्ट नेपाली फिल्म ... I highly appreciate it.

  • @ashamoktan1565
    @ashamoktan1565 Рік тому +14

    One of the best n favourite movie really loved it.😢😢😢😢😢हरेक घरमा कोहिको आमा अनि बुवाको आसु नखसोस 😘🤗🤗

  • @sarkaljyakhwa4088
    @sarkaljyakhwa4088 Рік тому +73

    What acting, what writing, this is another masterpiece ! HATS off to the writer and all actors involved ! Immense respect to the writer!!

  • @durgasharma3965
    @durgasharma3965 Рік тому +60

    समाजको यथार्थ चित्रण भएको फिल्म उत्कृष्ट कलाकारको साथमा 👌👍️

  • @BNR.Buddhi
    @BNR.Buddhi Рік тому +1

    दयाहाङ राई र बिपिन कार्की उहाँहरु जस्तो कलाकार नेपाली चलचित्रमा कलाक्षेत्रमा पाउनु गर्वकाे कुरा हाे उहाँहरूकाे अर्गानिक अभिनय जति तारिफ गरेपनि कमै हुन्छ ❤❤❤❤❤❤❤❤❤

  • @poojaadhicaree4912
    @poojaadhicaree4912 Рік тому +137

    This movie gave a different kind of flavor ....this shows the immense love of parents towards their children and what they actually get in return😢
    Ram babu gurung has beautifully presented the present scenario.

  • @amishachettri1236
    @amishachettri1236 Рік тому +61

    The reality of our Nepalese society so well portrayed . Could not hold back my tears .

  • @mongalimaya4047
    @mongalimaya4047 Рік тому +144

    I can't hold back my tears🥺😪😓 This movie reveals the reality in the society today😢 lots of love and appreciation from Bhutan for bringing such a masterpiece 🙏

    • @nikscreation1988
      @nikscreation1988 Рік тому +1

      thahai vayena katibela tear rolls down

    • @dungna5424
      @dungna5424 Рік тому +1

      Please let your tears flow out😅

    • @mongalimaya4047
      @mongalimaya4047 Рік тому

      @@nikscreation1988 Yes hajur😪

    • @mongalimaya4047
      @mongalimaya4047 Рік тому

      @@dungna5424 It rolled without me letting it go😪

    • @Sonam-gallery
      @Sonam-gallery 3 місяці тому

      Literally it reminded me of my old days. Sending love from Bhutan ❤❤❤

  • @khumadhital7734
    @khumadhital7734 Рік тому

    #फुलबारी नामक फिल्मका सबै पात्र हरुको अभिनय जीवन्त लाग्यो..मन छोयो..आँसु पनि झार्यो र मनै बाट यसका निर्देशक,कथाकार , कलाकार , छायाकार सबैलाई हार्दिक धन्यवाद🙏

  • @Biplap14
    @Biplap14 Рік тому +69

    Bipin karki what a legend. His acting and his facial expression. Hats off to him. In the middle of the movie we start to hate Priyanka. Because of her acting skill. She carried her role so perfectly. Huge congratulations and thank you to all the actors and crews who put their all efforts to make this movie perfect 👏💯👍

  • @khanbabar8520
    @khanbabar8520 Рік тому +17

    52:58 when Daya hang rai sir said" कोन बोला मर्द को दर्द नहीं होता, बहुत होता" hits different 😢

  • @healingsouls924
    @healingsouls924 Рік тому +76

    Reality of our society what is happening in our country
    This is the reason I started to watch Nepali movies once again one of the finest actors in our industry salute to bipin karki, dayahang rai, and all the actors eyes full of tears what a performance what an script awesome full love to you all team ❤❤❤❤❤

  • @shivagajmer2367
    @shivagajmer2367 Рік тому +1

    एकदमै मार्मिक उत्कृष्ट समसामयिक समाजमा घटिरहेको यथार्थ घटनामा आधरित फिल्म बनेको रहेछ,सम्मान छ सम्पूर्ण कलाकार र फिल्म टिम प्रती।😱🙏🙏

  • @gangaadhikari2641
    @gangaadhikari2641 Рік тому +44

    यो फ़िल्म र छक्का पन्जा एकैपटक परेर यस्लाइ धेरै असर गर्यो बास्तब मा छक्का पन्जा भन्दा बढी यो फ्लिम चल्नु पर्ने थियो😢😢😢

    • @rameshpuma8969
      @rameshpuma8969 8 місяців тому

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢dddssssssssssssssssssssssssrddddsssfffffdedddddfrtyui

  • @anushkashrestha4185
    @anushkashrestha4185 Рік тому +88

    This film is a breath of fresh air in terms of cinematography and dialogue writing. The Nepali film industry most of the time seems lacking in terms originality, story telling and a true connection to its roots, typically featuring forced acting and characters that feel inauthentic and unrelatable. This film breaks the mold. The characters are portrayed so naturally that it feels like we know them personally; the dialogue and interactions mirror real life, creating a sense of familiarity and authenticity. Kudos to the team for their incredible work! Hope to see more Nepali Cinema which is well connected to the roots without having the forceful comedy. Dislogue delivery of each and every actor is so natural. Ram babu Gurung is the director I will be looking forward to. You guys must be so proud!!

  • @limbucheenawonem470
    @limbucheenawonem470 Рік тому +22

    आमा गुमाउनुको पीडा त आमा गुमाउने लाइ मात्र था हुन्छ 😭 त्यो मेरो कालो दिन याद दिलायो यो फिल्मले 😢😢

  • @jagadebtharu8511
    @jagadebtharu8511 11 місяців тому +1

    Bipin is a अर्गानिक actor।daya g धेरै ramro छ तपाईहरुको जोडी। सधैं असै गरी साथ देख्न पाउँ

  • @jaanviikunwar2089
    @jaanviikunwar2089 Рік тому +105

    Hats off to the Director for this masterpiece 💓which is based on the today society😢 Emotional movie with bitters truth ❤And Thank you director for using simple Nepali words, with awesome character, without using rough scene.I really love this masterpiece 🖤

  • @durgaale9011
    @durgaale9011 Рік тому +27

    Salute to all actors specially to Bipin Karki.. Incredible work.. Just woow.. No words.. One of the finest detailed actor.. Thank u for makinge cry 😢😢😢❤❤❤❤

  • @ammarraj4855
    @ammarraj4855 Рік тому +9

    आज यो फिल्म अप्लोड भएको 1 महिना पछि हेर्ने अवसर पाँए। साच्चै आँसु नै आयो। आमा बुवा सबै एकपटक मात्र हुन्छन। आमा बुवालाई माया गरौं 🙏

  • @arjunkanchha9580
    @arjunkanchha9580 11 місяців тому +2

    मनै चसक्क भयो यो कथाले।।सबै कलाकार प्रती अथाह सम्मान्🙏🙏

  • @TapendraBohara-h5l
    @TapendraBohara-h5l Рік тому +6

    what a story !!!😢😢😢
    अनि दया र बिपिन दाइहरुको कलाकारिता छ र पो नेपाली चलचित्र जीवित छ जस्तो मलाई लाग्छ।😍😍❤❤😢😢😢

  • @deepikabist1643
    @deepikabist1643 Рік тому +41

    When the versatile actor Bipin cries my tears automatically rolls down 😢Nice movie

  • @sushmitashrestha795
    @sushmitashrestha795 Рік тому +48

    bipin karki is the best gift in our film industry..❤ this person took my heart away by his acting 😢 and also aruna karki played the best role here and that support this movie to be best ❤

  • @balamipushkar6724
    @balamipushkar6724 Рік тому

    यो एक अत्यन्तै राम्रो ज्ञान अनि यथार्थपरक कथा वस्तुले भरिएको चलचित्र, जुन आज मैले झण्डै १ दशक पछि हेर्ने मौका पाएँ। धन्यवाद सम्पूर्ण टिमलाई। चलचित्र हेरिरहँदा आँखाबाट आँशु थामिएन, लाग्छ आँशु निस्सासिएर रहेको अनि भित्रबाट बाहिर उर्लेर आउने स्वतन्त्रता पाएको जस्तो। ♥️♥️ साह्रै राम्रो लाग्यो।

  • @Shiveyroaster
    @Shiveyroaster Рік тому +23

    Film भनेको यस्तो पो हुनु पर्छ जसले साँच्चिकै भावुक बनाउँछ जस् मा भएको कथाले आँखा रसाउँछ
    पात्र हरुको क्यारेक्टर ले सोच्न बाध्य बनाउँछन्😊😊
    बा आमा भने का त्यस्ता भगवान हुन् जसले आफ्नो सारा सपना खुसी त्यागेर आफ्नो छोरा छोरी को खुसी किनेका हुन्छन्।
    त्यसैले बा आमालाई कहिलै रुहाउने काम नगरौं❤

  • @surajshrestha6067
    @surajshrestha6067 Рік тому +61

    Hats off to the entire team...Touchable to the inner core of the heart...Eyes can't stop tearing.. Simple story but realistic ❤

  • @Wondergirlsami18
    @Wondergirlsami18 Рік тому +119

    I cried a lot in 2nd half ..
    How beautifully it ported a relation between husband and wife ...huge huge fan of bipin karki and aruna karki .... ❤❤❤

    • @maxmaxyop3649
      @maxmaxyop3649 Рік тому

      me too 😢 im crying😢😢

    • @rajubaigar2504
      @rajubaigar2504 Рік тому

      ​@@maxmaxyop3649😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @dr.shastraduttapant2379
      @dr.shastraduttapant2379 Рік тому

      Excellent and real film.

    • @ramgurung6120
      @ramgurung6120 Рік тому

      hat off ...

  • @Pabi333
    @Pabi333 Рік тому +2

    कसरि बयान गरम यो फिल्मको सार्है नै राम्रो लाग्यो ❤❤❤

  • @SINGJALI_FAMILY
    @SINGJALI_FAMILY Рік тому +96

    रामबाबू गुरुङको मुभी मन पर्ने जति येता हाजिर हुम त

    • @MousaM_SunuwaR.
      @MousaM_SunuwaR. Рік тому +1

      Belkul belkul..ekdam maan parxa vaneyra mailey tesari anurodh gareyko xu kyarey toh😎😎

  • @frikinhigh8127
    @frikinhigh8127 Рік тому +35

    The moral of this movie is :
    Every parent should deserve a loving & caring son like Balihang who is willing to stay close with his only mother in order to take care of her, even though the master suggested him to go abroad for a better future, he insisted.
    He may not be rich financially but immensely rich by heart & responsibility.
    The master deeply wished his son to be like Balihang. But......

  • @chitrakhatti
    @chitrakhatti Рік тому +98

    फुलबारी full movie को पर्खाइ मा को को हुनुहुन्न्थ्यो यता हाजिर हम्त❤❤❤❤

  • @ypacharya4164
    @ypacharya4164 3 місяці тому

    उपेन्द्र सुब्बाको लेखन र रामबाबु दाइको निर्देशन ले कथालाइ नया उचाइमा पुर्याउछ।।उनको कलाकार छनोटलाइ त नमन गर्नै पर्छ।।❣️❣️

  • @swastikachand9507
    @swastikachand9507 Рік тому +64

    the reality of our nepalese society so well portrayed.could not hold back my tears .😢❤

  • @janakikhadka4179
    @janakikhadka4179 Рік тому +12

    वास्तविक घटनामा आधारित र
    आज सम्मको सबै भन्दा मन छुने चलचित्र 😢❤❤❤

  • @manilarai4204
    @manilarai4204 Рік тому +9

    यो फिल्म हेरिसकेपछि मलाई लेख्न मन लागेको कुरा अहिलेका आमा बुवाहरुको धेरैको वस्ताबिक कथा हो जस्तो लाक्छ मलाई😢😢😢😢

  • @Firanteyvlogs
    @Firanteyvlogs 3 місяці тому

    यो फिल्मको दृश्य हरु संग एस्तो attachment बस्छ कि सायद पुर्बकै कथा अनि ठाँउ हरु भएर पनि होला , सबै उत्कृष्ट कलाकार हरु तर जय नरायाण अनि लक्ष्मी को जोडि उनिहरुको माया अनि कथा ❤ Heart wrenching story but heart warming love between them ❤❤

  • @Sanimanxe
    @Sanimanxe Рік тому +34

    शायद म जातिकै कोही पनि रोएन होला यो फिल्म हेरेर 😭 आफ्नो बुबाआमालाई सधै माया गरौ 🥺❤

  • @mr.basnet07
    @mr.basnet07 Рік тому +71

    I haven't watched such Nepali movies, really heart touching...
    This film is an absolute masterpiece that touches the heart, evoking deep emotions and bringing tears in every scene.
    The love and emotions is so powerful that it tightens heartstrings with every passing moment.
    I'm absolutely in love with this film. ❤️👏🙏

  • @QuickFlicks7123
    @QuickFlicks7123 Рік тому +34

    I sincerely feel this movie as I have gone through a similar cardiac situation . I was born in a village, and my mother never wanted me to go to the city; basically, she didn't want to separate from me. Then I moved abroad. Literally, nobody was there in the home to take care of my mother. I never knew before she already had cancer furthermore, I was going midway to take care of my mother. She passed away before I saw her. That is the worst situation for most Nepalese. This movie resonates more with my situation .

    • @prakasharyal31
      @prakasharyal31 Рік тому +1

      Hope you are doing great and making her proud

    • @QuickFlicks7123
      @QuickFlicks7123 Рік тому

      @@prakasharyal31 she is no more

    • @arjunbjp6645
      @arjunbjp6645 Рік тому

      Mine also 😢😢😢😩i feel so worse whenever i recall that moment ...sayed mumykk mareko face ta herna sakdinathye hola tara pani na antim choti herna page na vetna 😢😢

  • @PemaVajjraPemaVajjraTamang
    @PemaVajjraPemaVajjraTamang Рік тому +1

    कसम यो चलचित्रले रुवाउने सम्म रुवायो 💞💞💞💞👌👌👌धेरै धेरै राम्रो छ है चलचित्र

  • @lisaluna6886
    @lisaluna6886 Рік тому +100

    This film really a masterpiece. I don't know how many times i cried while watching. I really love this movie. 💗💗also Happy Dashain to everyone😍

  • @themultiverse405
    @themultiverse405 Рік тому +20

    I wonder if Nepal will ever get actor like Bipin Karkiji and Daya Hangji. Two of them have nailed every character they have played so far. Fan from Bhutan, watching from Australia. Just missed my parents more toaday. The most amazing Nepali movie of 2023 so far. You guys are just awesome. When I watched yestarday it was half a million view and today it is 1.1 million.

  • @LilaTumrok
    @LilaTumrok Рік тому +9

    यो फिल्म हेरेर धेरै आँसु आयो दुःखको बेला धनी आफन्त कैले आफन्त हुँदैन गरीब आफन्त मात्र आफन्त हुन्छ😭😭😭

  • @dipeshpdawasthi3774
    @dipeshpdawasthi3774 3 місяці тому

    Wa , gajab ! मार्मिक , ❤ love it ! गजब रुवायो !

  • @binodmajhi2577
    @binodmajhi2577 Рік тому +27

    14 years agter i cried while watching movie..and this move make me that cry 🥺🥺... natural act, perfect story ...sad but reality of our modern society 👏👏🙏

  • @Couplevlog77
    @Couplevlog77 Рік тому +392

    सम्पूर्णमा नमस्कार यो फिलिम आउने बित्तिकै म जस्तै खुसि हुने जति यता हाजिर हौ❤😘❤️♥️

  • @safaltagrg
    @safaltagrg Рік тому +15

    The best modern nepali Film I have ever seen. The cinematography is so well done, I can’t express it in words. Each frame was so beautifully shot. Made me cry like a little baby uncontrollably ❤

  • @rajmanghalan9622
    @rajmanghalan9622 Рік тому

    🙏यस्तो दामी नेपाली फिल्म धेरै पछि हेर्न पाईयो । वास्तवमै नेपाली कथामा आधारित .....सलाम छ सम्पूर्ण टिमलाई 🙏

  • @ZitaVanderMolen
    @ZitaVanderMolen Рік тому +145

    Bipin karki , Dayahang Rai and saugat malla are the gems of Nepali Film Industry 😊

    • @sanjepghising2586
      @sanjepghising2586 Рік тому

      Lamo mg aahiley Sama k chai gareya xara tyei India ko movie ko copy garne basene bahek

    • @princechetri2078
      @princechetri2078 Рік тому

      ​@@sanjepghising2586k garuntni mg netahrlai samjhauna tmro Nepal ko

    • @uniquerai25
      @uniquerai25 Рік тому +3

      ​@@sanjepghising2586 dude I think you live in another planet 💔

    • @meeramagar346
      @meeramagar346 Рік тому

      Very true ❤

    • @chang-jungkarki1684
      @chang-jungkarki1684 Рік тому

      ​@@uniquerai25He doesn't watch Nepali movies i presume

  • @bjayranabhat2200
    @bjayranabhat2200 Рік тому +347

    Nobody talking about Aruna Karki's (Bipin Karki's wife) acting here
    It was more heart warming than anything shown in the movie

    • @bharatbohara8002
      @bharatbohara8002 Рік тому

      www.youtube.com/@bharatbohara_200k.

    • @bhumigat2349
      @bhumigat2349 Рік тому +9

      एकदम, विपिन कार्की, दया भन्दा वहाँको अभिनय कम दमदार छैन। रोलका हिसाबले विपिन कार्की पछि अरूणा कार्की दि को भुमिका मुख्य छ।

    • @dipeshrai2396
      @dipeshrai2396 Рік тому

      Saro chitta dukhayo lastama tw 😢😢😢😢

    • @dipeshrai2396
      @dipeshrai2396 Рік тому

      😢😢😢😢😢😢😢😢

    • @Nirojshorts1673
      @Nirojshorts1673 Рік тому +1

      Guru aama Hun Meri Aruna madam I am blessed to be her student

  • @jesankhatri1148
    @jesankhatri1148 Рік тому +27

    Yo movie Kate relate vaeko xa. It is a beautiful creation which reflect our Nepali society.
    At this moment, my eyes are tearing 😢 . The story and it's emotions touched my soul .
    It's a master piece. Thak you for bringing it to me.❤

  • @surajkharbuja263
    @surajkharbuja263 Рік тому

    बलिदान पछि मन छियेको फिल्म फुलवारी। अहिलेको अवस्थालाई जस्ताको तस्तै उतारेको। वा यार तारिफ योग्य अभिनय

  • @KshitijPun
    @KshitijPun Рік тому +9

    समाजको यथार्थ चित्रण गरेको छ यो फिलिमले हेर्दा हेर्दै कति खेर आँसु आयो पत्तै भएन 😭😭

  • @jackroyan3327
    @jackroyan3327 Рік тому +34

    I'm from Myanmar (Nepali).
    I love Nepal movies.
    So gentle , very nice views ,
    perfect acting , great culture and peace.
    Jai ... Nepal 🇳🇵🇳🇵🇳🇵

    • @pratibhathapa2628
      @pratibhathapa2628 Рік тому +1

      Thanku so much watching nepali movie I’m from Nepal 🇳🇵

  • @nalisarai
    @nalisarai Рік тому +17

    All time Fan of dayahang, but this one is for Bipin and Aruna G💐
    A true art from the makers.
    It breaks the heart of million people who are living away from their parents.

    • @ramkumarrai5843
      @ramkumarrai5843 Рік тому

      Beacuse dayhang has small role

    • @nalisarai
      @nalisarai Рік тому

      @@ramkumarrai5843 i know what you’re trying to say however work is never small or big, Rai G. Bipin has proven to be a versatile actor in every other way❤

  • @kiranadhikari8924
    @kiranadhikari8924 8 місяців тому

    यो फिल्म आजको नेपाली परिवेश मा धेरै सुहाउँदो छ । आझको नयाँ नेपाली पीडिमा यो समस्या हरु धेरै बढदो छ यो फिल्म ले मनै छोयो सम्पूर्ण कलाकार हरुमा हृदय देखी स्वागत छ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।

  • @SURAJ_HORAAA10
    @SURAJ_HORAAA10 Рік тому +26

    I hadn't ever seen this type of movie I can't control my tears ❤respect your parents love you baba mummy ❣️ specially thankful to the flim director and full team they are represented the reality of society 😢this movie made me totally emotional 🥺#Respect_your_parents ♥️

  • @Lokjohn-p6v
    @Lokjohn-p6v Рік тому +57

    Thank you for G21 digital for this movie ❤

  • @mariyampariyar3080
    @mariyampariyar3080 Рік тому +22

    Never seen such a realistic and perfectly directed movie in Nepali film industry ❤❤

  • @ishwarpariyar7261
    @ishwarpariyar7261 Рік тому +1

    यस्तै हुनुपर्छ नेपाली फिल्म भने को धेरै धेरै धेरै राम्रो छ❤❤❤❤❤

  • @reelingeyes
    @reelingeyes Рік тому +12

    Perfect example of don't judge book by it's cover. I was not tempted to watch at first because the word 'fulbari' connoted childish to me and thought watching in ff mode but every time it ends all i want is to watch it again.Scene of Chandrabir reciting the poem is something of a class

  • @sanjusherpa5304
    @sanjusherpa5304 Рік тому +18

    Thank you for letting us know how important our parents are ❤
    I cried so hard 😭😊

  • @ayzhah9369
    @ayzhah9369 Рік тому +10

    This is 2nd movie after 3 Idiots that I cried so hard. Great appreciation to all involved making this movie. There was no weird Nepali accent like other Nepali movies(like British trying to talk Nepali accent type)which I appreciated lot.