रेञ्जर फोर्सको त्यो नेपाल कै ठूलो आ* क्रमण | जनसेनाका एक साहसी कमाण्डरको मुटु छुने अन्तर्वार्ता |
Вставка
- Опубліковано 18 вер 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर मनोज बि क प्रवलको हृदय छुने अन्तर्वार्ता । उहाँले शाही नेपाली सेनाको रेञ्जर बलसङ्ग भएको घटनाको महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Heart touching interview of Manoj BK Prawal, Commander of Janasena Nepal. He has given important information about the incident where the Rangers of the Royal Nepali Army joined forces.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #manoj_bk_prabal #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #ranjer_force
Very upright and honest
Salute Daji hajur lal salam
कमाण्डर दाजुलाई सलाम गर्दै हेर्न थालियो❤❤❤❤❤❤ लभ अल
धन्यवाद
गजब
सलाम कमरेड ❤️❤️🌸❤️❤️🙏🙏🙏🙏
मन छोयो यो दाइको भोगाइले ❤❤❤❤😢😢😢
यसरी लडियोको थियो र त आज नेताहरु मोज गर्दै छन्।
पाप धुरी बाट कराउ छ
Welcome Suman bhandari sir ❤❤❤❤
सुमन होइन,अर्जुन जि सी
@@Bankai056 Hajur lai ni welcome xa
धन्यवाद हजुर
मार्मिक
Gu
Ggcgyygcyygyggyyggyyugyyyyygygggyyyggyyyygygyggggyygggyycggcggyyyyg
Yuyggugyyyyyyggygygggyyggyyyyyygggygggyygygggygyyggygyygggyygyygyygyyygyyyggggy
मार्मिक मार्मिक कमरेड
अनुभव निकै पिडादायी रछ तर यो सब देश सक्नका लागि थियो
ma chai dakaram hai bhai, sahi bhannu bhayo dhoti ko bharaka tattu hun just raja,janta haru maarnu thiyo just eti hun dhoti upadhi
Salam chha manoj Daju
हेर्न सुरु गरियो
धन्यवाद
wc arjun sir ❤
धन्यवाद सर
Jo pani maobadi commmander Bhancha ta … brigade commander, company commander 😂😂😂😂.. sipai hudainathyo k ho maobadima
सिपाही लड्न नपाएका शान्तिकालमा मिसिएका हुन
🎉🎉🎉🎉🎉
Bichara nepali ko life😢
Suru
धन्यवाद
uhako mutukamne katha herna suru bhayo
धन्यवाद
Herna Suru Gariyo aba
धन्यवाद
अन्तरवार्ता २ पटक हेरे राम्रो लाग्यो।
पत्रकार ज्यु।
अब उहाँलाई जानि जानि टाउको मा नहानेर खुट्टामा गोलि हान्ने सिपाही र ८ दिन स्यार सुसार गर्ने परिवारलाई एकै स्थान मा राखि एउटा भिडियो बनाउनु र सबै खर्च जिबनदान पाउने लडाकु कमरेड ले गर्नु ? आज सम्म एकदिन पनि भेटनु भएन नुहाइदिने र कपडा घुइदिने मातापिता लाई?
उहाँ भेट्न त जानू भएछ, हामी संगै जाने कुरा थियो सर, तर हामी टाढाको फिल्डमा भएको बेला जाने समय मिलाउनु भएछ । त्यो बेला जान पाइएन । फेरि जाने प्रयास छ । अनि भुइँमा गोली हान्ने सर अहिले पनि जागिर मै हुनुहुन्छ, त्यही भएर कुरा गर्न मिलेन ।निस्के पछि गर्ने छौं है सर । धन्यवाद
खतरा युद्दहरु 😱
Ooo hooo tamatar
महँगो छ अहिले त टमाटर है
पुरानो आयो सर
नयाँ मित्रहरूको लागि हो सर
Ke payau ? Sunyudda t honi
४०० जनाको सानो टुकडि रहिछ के भनेको होला
Yo ta purano interview ho ta Naya rakhnu ho sir
कतिपयले हेर्नू भएको थिएन, त्यही भएर राखेको सर । नयाँ पनि आउँछ ।
Yo dai ko interview ta pahile nai vai sakyo
धन्यवाद सर
Dog Kukkur haru ko tongue Salic ma antibacterial ra curing properties huncha.. ek dam rochak real events
yetro dhukha garera desh ra janata le kehe payena, payo ta neta ra uska aafanta le
भुत्रो सहिद आतङ्गकरी
Fight for nothing feel sorry for you
Mapanieladakuhosrslammalasiyadakhe
Purono video feri kina upload gareko over?
नयाँ मित्रको लागि हजुर
400 सय जना को टुकड़ी???? 😄😄
हेर्न सुरु गरियो
धन्यवाद