आमा कविता|aama kawita/aama kabita|Ft.saru guragain|[शार्दूलविक्रीडित छन्द]|[shardulvikridit chhand]|
Вставка
- Опубліковано 17 вер 2024
- This is the official lyrical video of Aama kawita.
प्रस्तुत भिडियो आमा कविताको आधिकारिक शब्दसहितको भिडियो हो।
lyrics/शब्द:
आमा हुन् पृथिवी धरा र जननी यो विश्वकी शारदा
प्राणी सन्तति हुन् सबै जगतका वात्सल्य मौलाउँदा
आमा हुन् धरती र गाउँ घरकी बस्ती अध्यारो हुँदा
न्यानो हुन्छ असाध्य मातृ ममता बाबू भनी भन्दिँदा।।
आमा काख समान हो धरणीमा पल्टेर गिज्याउँदा
जिब्रो स्वाद चपाउने वदनका ती दन्त देखाउँदा
आमा हुन्न भने रहन्छ र कहाँ यो सृष्टिको काइदा
खुट्टा टेक्नु स्वयम् नटेक सबका भन्ने सुझावै दिँदा।।
आमाको स्वर भावना हृदयको बोली र भाषा कला
आमाका करले सिकाउछ सधैँ सत्कर्मका पाइला
आँखा ज्योति समान हुन् सुपथमा यो विश्वमा आउँदा
के बज्लान् मन मन्दिरै र घरमा कारुण्य सिद्ध्याउँदा।।
आमाका न विकल्प छन् जगतमा त्यो सत्य तेर्स्याउँदा
प्यारो हुन्छ असाध्य मातृ ममता सामिप्य मै आउँदा
आमाको अनुवादका पृय कथा लेखेर यो गाउँदा
सुन्नेमा अझ भक्ति भक्त महिमा सङ्गीत रन्काउँदा।।
आमाका पृय बात अर्ति उपमा हुन् सत्य पत्याउँदा
इच्छा मात्र थिएन सन्तति सुधा देखेर अर्थ्याउँदा
आमा धीर भएर दुःख पिरमा सामर्थ्य देखाउँदा
आफ्नो सन्तति नीद भित्र छ भने सम्झेर ब्यूझाउँदा।।
आमाको व्यवहार काम शिरमा राखेर हिँड्ने सदा
आशीर्वाद लिएर हिँड्दछ भने त्यो चन्द्रमा उक्लँदा
सारै सङ्कट भो भने मनुजले ऐया भनी सम्झँदा
प्यारो काख समात डाक घरमा आमा सबैका छँदा।।
poet:jiwan hari sharma
recitation:saru guragain
chhanda:shardulvikridit
कवि:जीवन हरि शर्मा
वाचन:सरु गुरागाईँ
छन्द:शार्दूलविक्रीडित
Video by Pavel Danilyuk from Pexels
Video by Ivan Samkov from Pexels
Video by Gustavo Fring from Pexels
Video by Pressmaster from Pexels
Video by Anastasia Shuraeva from Pexels
Video by Polina Tankilevitch from Pexels
Video by Taryn Elliott from Pexels
Video by Yan from Pexels
Video by Ashutosh Jaiswal from Pexels
Video by Julia M Cameron from Pexels
Video by cottonbro from Pexels
Video by Karolina Grabowska from Pexels
Video by Michal Marek from Pexels
#chhanda #छन्द #shardulvikridit
साँच्चै अामा समान ममता दिने संसारमा काेहि छैन।कबिता बाचन गर्ने बहिनिलाई सलाम छ।
😊😊🎉🎉🎉🎉🎉
अहा सुन्दरम् नमन मार्मिक रचना र वाचन
सारै भावुक बनायाे । अाशु अायाे♥️♥️♥️धन्यवाद सरू बैनि 🍂🍂🍂🍂🍂🍂🍂🍂🍂🙏
अत्यन्तै राम्रो कविता अनि वाचन पनि ।
🙏🙏🙏💐💥
हजुर्को कबिता सुनेर यो मेरो मन आजकाल धेरै रुन्छ।❤❤❤❤
wow. याे जति सुन्छु, उति आँसु आउँछ। धन्यवाद कविलाई।
कति मीठो बाचन आवाज अनि बाचन सारै मीठो जहिलेनि सुनिरहन मन लाग्छ
अति मीठो बाचन युक्त कविता जो सुनिरहन मन लाग्छ ।
Katii ramro, sarai manparo😍
Kati ramro
सुन्दर वाचन शैली छ, बारम्बार सुन्न मन लाग्यो।
आहा कति सुन्दर कविता हो 🌷🌷🌷🌷🌷👩💼👩💼👩💼👩💼🧕
Kati mitho ❤️❤️❤️💞
अामा शीर्षकमा बनाइएकाे कविता
अति सुन्दर छ।सर्जक र गाएक दुवैलाई सधन्यबाद।
शब्द श्रृजनाकारलाई काेटी काेटी नमन कविता वाचकलाई मुरी मुरी धन्यबाद ।
आमाको महिमा शुदा मनैछोयो 😘👌👌🙏🙏
Ramro chha .
आहा सुन्दर
❣️❣️❣️❣️❣️❣️
❤
i love you aama ❤😢
Mero payri Nepal Aama ko jay ho om shanti 💥💥💥💥💥❤❤❤❤❤👌👌👌🙏
Aama kabita ta dhari yatum chha aani hujar ko sour naki ramro chha
❤❤❤❤
👍👍👍
आहा! !
Wow 😍 , advut prastuti 👏👏
उच्च सम्मान छ दिज्यु,यो शब्दमा यो स्वर बयान गर्न शब्द छैन!
❤❤❤❤❤
❤🎉
❤❤❤❤❤❤❤❤❤i love it👌❤️❤️❤️❤️❤️😊
🙏🙏🙏🙏🙏😍
आमाको कबिता सारै मार्मिक तर भिडियोहरू चाँही युरोपिएन हरुकोअली म्याच भयेन ।
Nice 👍👍👍👍👍 powm
Wow derai ramro xa
Wow❤❤
Saru didi malai hajurle bachan gareka kabita haru dherai man parxan sabda nai xainan barnan garne
❤️❤️❤️❤️
साह्रै मार्मिक
अहिलेका केटाकेटी सबैले यी शब्द बुझिदिए 😥
Aamakabita atyantai sandarbik. Chha
चित्रमा नेपाली आमा छोराछोरीको अभिनय राख्दा अझ राम्रो हुन्थ्यो कि ।
कति मीठो रचना सर र उस्तै मीठो वाचन।
कविताका शब्द छनोट, संयोजन,वाचन र मिश्रित सङ्गीत एवं छन्दको लालित्यले गर्दा अति श्रुतिमधुर भएको छ।
गीत सुन्ने रहर छ।
love that kadati
Wow Kati mitho वाचन
🙏🙏🙏🙏✊
❤❤❤❤❤❤❤❤❤❤❤❤
For mother 😍😍😍!!
Dhari ramro kabata
saarai man chhune कबिता
Asto doniki Dani saru lai ma tugura ko lakau lakha ❤️sabubaf
अत्यन्तै राम्रो
🙏🙏👏👏👏
धन्यवाद सरू
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
Wow♥️
Wow😍
Woww nice poem and bachan
राम्रो वाचन
मेघबिजुली बिवाहा कविता भरतराज पन्तको वाचन गर्नुस् न🙏🙏🙏🙏
No wordsss🥺❤
Waah Katti Ramro Kavita Likhe Cha Aama ko Samman ma, Oru katti Ramro Mitho Swar le Yo Kavita la Gaayi De Cha...🙏🙏 Love From India( Dehradun)
निकै सुन्दर रचना सर
Wow ❤️
अत्ति नै सुन्दर सुर
Un speech 💬 speechless 😶😶
Jay hos
😢
नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको पाइन्छ चिरपरिचित साहित्यिक सर्जक को जीवन्त प्रस्तुति अत्यन्त मार्मिक रोचक सृजना सुमधुर आवाज सुन्न पाइयो
🙏🙏🙏🙏🙏🙏🙏
Ruwayo yo kavita le.
आमा प्रति मार्मिक रचना धेरै राम्रो छ
Tribute to all the mothers of the world 👏🙏🙏
आमा❤
🙏🙏🙏💥
मातातीर्थ ओँसीकाे पावन अवसरमा पुजनीय माता समर्पित गरेँ ।।
सरुजीको वाचन मैले भन्नै पर्दैन । कुइरेको मात्र छायाँ चित्र देख्दा अलिकति मन अलुनो भो ।
आह मिठा शब्द हरु
Raamro xa
WO TOUCH HART WORD AND SPECKING VOICE GOOD!!!
How beautiful Aama song
heart touching.....
अनुपम
भर जन्म घाँस तिर मन दिई याे कुन छन्दमा छ , मेम म जान्न चाहन्छु ।
अामाकाे महिमा
गीत पनि गाउनु हुन्छ कि
🙏🙏🙏🙏🙏
धन्यवाद 😍😍😍🍁🍁🍁🍁🍁🌺🌺🌺🌺
Kati matho ho
दिदी हजुरकाे कलालाई कसरी वर्णन गरु , वर्णन गर्न हात र कलम नै अघि बडन मान्दैनन ।।
गुणरत्न मालाको माता बियोगको पनि वाचन गर्नु भयो भने धेरै राम्रो हुने थियो
Beautiful.. happy Mother’s Day to everyone.
ष, श, र स को उच्चारणमा अली ध्यान दिनुहोला है ।
सारै भावुक बनायाे । अाशु अायाे♥️♥️♥️धन्यवाद सरू बैनि 🍂🍂🍂🍂🍂🍂🍂🍂🍂🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤