चौधरी ग्रुपको अर्को कारनामा, घोटाला लुकाउने अचुक उपाय । TechTanka

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Розваги

КОМЕНТАРІ • 1,2 тис.

  • @user-pj1ly4gr4q
    @user-pj1ly4gr4q Місяць тому +106

    थुक्क यी चोरहरुले देश खाइसके ।
    तपाईंको खोज पत्रकारीताको लागि धन्यवाद सर ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Місяць тому +192

    एकदमै राम्रो खोज पत्रकारीता प्रभु । हजुरको जय होस,मङ्गल होस । कलियुगका रामचन्दर भौमानको हराम राज्य सरकार मुर्दाबाद ।

    • @chandrapoudel3907
      @chandrapoudel3907 Місяць тому +3

      जय होस हजुरको । साह्रै असल काममा लाग्नुभएको तपाईं लाई हार्दिक नमन छ ।

  • @arjundungmen
    @arjundungmen Місяць тому +10

    अत्यन्तै सरल र स्पष्ट वाचनशैली । खोजमूलक पत्रकारीता ।
    यस्ता नेता, प्रतिनिधि, पार्टी, पार्टीका झोले, भ्रष्ट व्यापारी जजस्ले सरकारी जग्गा मासेर हडपेर नीजि स्वार्थ पूरा गर्ने अपराधीलाई ढिलोचाँडो हदैसम्मको कार्वाही (नेल, जेल, जरिवाना) भएको दिन देख्न/सुन्न पाइयोस् ।

  • @tejeenpun6465
    @tejeenpun6465 Місяць тому +16

    देशका धमिराहरुलाई यसरी सार्वजनिक गर्दै जानुहोला Tanka sir. Salute xa sir.

  • @arjun-143
    @arjun-143 Місяць тому +123

    खोज पत्रकारिता तपाईंलाई सलाम 🙏

  • @hdxamling4661
    @hdxamling4661 Місяць тому +88

    salute छ तपाइलाई र तपाईंको यो काम लाई ... अब खोज पत्रकारिता यसरी नै हरेक नागरिक ले सुरु गर्नु पर्ने देखिन्छ देशको भ्रष्ट नेता माफिया व्यापारी घुसखोरी कर्मचारीको बिरुद्दमा!🙏

  • @prembhujel2297
    @prembhujel2297 Місяць тому +162

    ३ दललाइ पालेको भयर चौधरी ग्रुपले नेपाल एकलौटी बनायछ,,बधाइ छ घाडोतन्त्रका मलामिहरुलाइ

    • @namsangrailimbu2351
      @namsangrailimbu2351 Місяць тому +2

      Tin Dal hoina kangress ani karmachari haru lai paleko x

    • @chandirajghimire1547
      @chandirajghimire1547 Місяць тому

      ​@@namsangrailimbu2351माओवादी पनि छ हौ।

  • @user-sp6fu6td2z
    @user-sp6fu6td2z Місяць тому +22

    सर हजुर को सबै भिडियाे हेर्छु ! पूरा प्रमाण र तथ्य सहित नेपाल मा भयको बिकिर्त्ती हरु को बारेमा लेक्नु हुन्छ ! हामी जस्तो जनतालाई जान्कारी दिनु हुन्छ ! हजुर जस्तो मान्छे को यो देश मा खाचो छ !❤❤❤

  • @dineshraut1500
    @dineshraut1500 Місяць тому +614

    यो देशमा बालेन प्रधानमन्त्री र टंक दहाल अख्तियार प्रमुख भएको दिन पक्कै पनि यो जग्गा फिर्ता आउने छ।

    • @aarunbimali9963
      @aarunbimali9963 Місяць тому +7

      @@dineshraut1500 पक्कै पनी

    • @mattsmith1826
      @mattsmith1826 Місяць тому +23

      अरे यार फेरी अर्को भौमान बनाउने भए यार system नै खराब भए पछि बालेन के बालेन को बाउ आए नि के हुन्छ? भोलिपर्सि बालेन ले पानी पारिदिन्छन पनि रोकिदिन्छन भन्ने होला 🤦‍♂️

    • @akashkhadka7798
      @akashkhadka7798 Місяць тому

      Khulkiyo !!
      Ra sa pa le garney haina vaney kasaile sakdaina kinaki !!
      Balen mayor bahek aru position ma gaye usko ni kanda nikalxan
      Tanka sir cib ma gaye usko ni saruwa hunxa !!
      Garey ra sa pa le power ma pugey garna sakxa natra etrro years samma jara gadera baseko party ko agdi kasaila vutla ni hallauna sakdaina

    • @breezeadventure
      @breezeadventure Місяць тому +3

      Yes!!

    • @truthspeaker5628
      @truthspeaker5628 Місяць тому +3

      मनकै कुरा गर्नुभो यार!

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Місяць тому +28

    टङ्क जि को हरेक कार्यक्रम नछुटाइ हेर्ने गरेको छु । आज नेपाली हरु लाई ( अझ भनौ नेपाल को समग्र राजनैतिक र आर्थिक क्रियाकलाप समेत ) दक्षिण तिर बाट आएका काला छाला र कालै मन भएका स्वघोशित छिमेकी ले खाने भयो हाम्रा स्वनाम धारी रास्ट्रबादी भनाउदा हरु गरेर ।

  • @binaytharu8596
    @binaytharu8596 Місяць тому +7

    हैन नेपाल मा यस्तो राम्रो मान्छेको कुनै महत्त्व छैन।
    यति राम्रो भिदियो छ।❤❤❤❤

  • @Niraj7-u8g
    @Niraj7-u8g Місяць тому +3

    Very good Job sir kaliyugmaa satya bolne hajur jasto ko dherai khacho xa yo deshlaii ❤❤❤❤❤❤❤

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Місяць тому +146

    राजाले जोगाएर राखेको देश, गणतन्त्रको नाममा लुट्नु लुटे लुटेराहरुले। कठै मेरो देश😢😢

    • @namsangrailimbu2351
      @namsangrailimbu2351 Місяць тому +1

      Tei raja le Indian lai nepali banako ho

    • @chandirajghimire1547
      @chandirajghimire1547 Місяць тому +5

      ​@@namsangrailimbu2351अनि तेरो गणतन्त्रले आमा समेत बेचेको देखिनस चितुवा। तेरिमा फटा चितुवा धेरै बोल्छस कोररा हानुम तलाई राजाको शासन भएको भए अहिले त जेल मा भात खान्थिस।

    • @MrHuofeng
      @MrHuofeng Місяць тому

      Bro or sis, rajale Pani lootekai ho hai...ramrari adhyaan garnu hola

    • @urgenlama7302
      @urgenlama7302 Місяць тому

      बारमबार एउटै गल्ती गर्ने र रिजल्ट चै अर्कै आवस भनेर सोचनु मुर्खता हो । राम्रालाइ छोडेर आफ्नालाइ भोट र नोटको लागि भोट दिए पछि कस्तो नेता आउला त ? जस्तो जनता उस्तै नेता।

    • @chandirajghimire1547
      @chandirajghimire1547 Місяць тому

      @@MrHuofeng तिमिहरु चाइनिजलाई त मुण्टै काटेर दिएपनी राम्रो नमान्ने जात हो।

  • @sudiptripathi9226
    @sudiptripathi9226 Місяць тому +4

    धन्यवाद हजुर यो सहाशिक खोज पत्रकारिक्ता लाई 🙏🙏।।

  • @sudipa54
    @sudipa54 Місяць тому +1

    ❤ आदरणीय टंक ज्यु नमस्कार !
    हजुर को हरेक चिरफार अति उत्तम छ ।

  • @sandeshbista8655
    @sandeshbista8655 Місяць тому +50

    सक्यो नेपाल् पतन नै बनाए चोरहरु ले.देश बेचे खोला नाला बेचे.सिमाना बेचे युवा युबाती बेचे.महङगाई चरम सिमामा छ.बिकास सुन्य छ .शिक्षा को इस्तर छैन.बेरोजगारी चरम सिमामा छ.धिकार छ मेरो देश बधाई छ मासु रक्सी मा बिक्ने भेडाहरु लाई.

  • @nimasherpa707
    @nimasherpa707 Місяць тому +19

    तपाइको खोज पत्रकारितलाई सलाम छ।

  • @raiseinheaven
    @raiseinheaven Місяць тому +2

    Thank you sir for bringing this up! Hami sojho Nepali haru lai k thah yesta power ko khel.

  • @HP_Dogra
    @HP_Dogra Місяць тому +27

    सहि विश्लेषण।
    नेपाल सरकारले हिम्मत गर्नुपर्छ। सोधपुछ कारबाही केही होइन, बिनोद चौधरी को सम्पुर्ण सम्पती सरकारीकरण गर्नु पर्छ। अब भ्रष्टाचारीहरु लाई सोधपुछ होइन, सिधै सर्बस्वहरण को नीति लिनु पर्छ।

  • @krishpraja9842
    @krishpraja9842 Місяць тому +139

    थुक्न मन छ चौधरीको मुखमा

    • @truthspeaker5628
      @truthspeaker5628 Місяць тому

      चौधरीको मुखमा थुक्ने होइन ब्रो । उसले त दिमाग लगायो । उ कसैगरे पनि फस्दैन । उसको नियत नराम्रो भएपनि कानूनी हिसाबमा उ चोखो देखिन्छ। थुक्ने त कर्मचारी जनप्रतिनिधि र सरकारलाई हो । सरकारले नै कित्ता काट रोकेको अवस्थामा सरकारी निकायले जम्मा ४ दिनमा गैरकानूनी काम कसरी गर्यो त्यता तिर हेर्नुपर्छ । हामी सबै कुर्लन्छौं तर हामी सबै मिडल क्लासको परिवारका मान्छेहरू पर्यौं जो कमेन्ट त गर्छ तर हामीमध्ये कसैलाई पनि सबूत प्रमाणका साथ अदालतमा अख्तियारमा मुद्दा हाल्न फुर्सद हुन्न । इमानको पैसा कमाई परिवार चलाउन मर्नु जो छ। कि कसो

    • @mlbbking4573
      @mlbbking4573 Місяць тому +1

      Haina marnai man x

    • @user-kx9rq3on1v
      @user-kx9rq3on1v Місяць тому

      @@mlbbking4573 byapari lai marna maan cha vane , wai wai khana chodnu parcha

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Місяць тому +9

    टंक सरको असल पत्रकारिताको लागि धन्यवाद ❤❤❤❤

  • @user-nt2nh3wf3q
    @user-nt2nh3wf3q Місяць тому +2

    तपाइलाइ स्व्लुट छ भ्रष्टाचारको विरुद्धमा ठूलो योगदान गर्नुभएको छ❤

  • @basantabaral6158
    @basantabaral6158 Місяць тому +4

    Very good Tanka jee bro... nice spech & goo ahead अनि अाम सबै नेपालिले हेरनै परने video र साथिहरूले अमफनाे साथिहरू र group ma पनि धेरै sear गराै & jaya desh jaya rasta jaya neal jaya himdurasta 😍😍❤️❤️✌️✌️😎😎

  • @RameshLearnRoom
    @RameshLearnRoom Місяць тому +4

    salute छ तपाइलाई र तपाईंको यो काम लाई

  • @arpharuzi1129
    @arpharuzi1129 Місяць тому +47

    चौधरी ग्रुप को व्यापार लाई हामी ले बहिस्कार गर्नु पर्छ

  • @nandarajthapa-ci4pr
    @nandarajthapa-ci4pr Місяць тому +2

    टन्क सर सलाम हजुर सारै राम्रो कार्य यस्ता चोर।लाई छोडनु हुदैन

  • @rajanthapa5352
    @rajanthapa5352 Місяць тому +2

    Salute Tanka Sir❤
    अब यि चोरहरुलाई कसले कार्वाही गर्छ त ? पापको घैटो कहिले फुट्ला?

  • @takpun4387
    @takpun4387 Місяць тому +4

    Very good news thank you

  • @hemantasijapati6573
    @hemantasijapati6573 Місяць тому +33

    गणतन्त्र देश र जनत लागि काल बनिसकेको छ , याे पश्चिमा व्यवस्था फाल्नै पर्छ

    • @d-karma2590
      @d-karma2590 Місяць тому

      Gadatantra ghado bhayako hoina vai.desko lagi lovi papi bahun neta haru ghado bhayako ho. Chetana bhaya.

    • @d-karma2590
      @d-karma2590 Місяць тому +2

      Gadatantra phalne hoina.bahunlai Satta bata phalna saknu parxa.natra uhi ho.

    • @chandirajghimire1547
      @chandirajghimire1547 Місяць тому

      ​@@d-karma2590अनितेरा पाटेहरुलाई यो नेपालबाट

  • @uttamrai7230
    @uttamrai7230 Місяць тому

    Tanka Sir salute Hajurlai Yasto Aparadhi haruko parda fash gari rahanu hola.

  • @samirrai9763
    @samirrai9763 Місяць тому

    salut xa sir yesto video haru aja dherai nepali sammu dekhi dinunhola

  • @Karaokewithlyrics179
    @Karaokewithlyrics179 Місяць тому +35

    अब पसुपति महास्नान गुठी जग्गालाई रैकर बनाई बेचेको महा काण्डको खोज गर्नुपर्यो सर थाहा पाउ सबैले

    • @subhash7408
      @subhash7408 Місяць тому

      😮😮 ho .jaya Balen lai jimma dinu percha.

  • @user-fc7yp2oz5i
    @user-fc7yp2oz5i Місяць тому +20

    दाजु राजाको सम्पत्ति खाएको भिडियोहरु बनाउनुहोला गलगाडतन्त्र गुतन्त्रका मतियारहरुले राजाले देश बेच्यो खायो भनेर बदनियतपुर्ण हल्ला फैलाए जसको भ्रम हजुर लगायत हामी सचेत नागरिकले चिर्नुपर्छ अनि नया घण्टेको गृहमन्त्री टिनको चश्मा लगाएर बसेका छन अनि कामै गर्न दिएन भनेर फोकटीया मिडियाबाजी गर्दै हिड्छन घण्टा र तिनका नया झोलेहरु।

  • @ramgurung9040
    @ramgurung9040 Місяць тому +1

    Greatly appreciated Sir

  • @uttamshrestha3372
    @uttamshrestha3372 Місяць тому

    Thank u bhai. यस्तै यस्तो समाचार ल्याउदै गर्नु

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому +4

    हजुरको यो साहसलाई उच्च सम्मान छ।❤

  • @sujonmanandhar9654
    @sujonmanandhar9654 Місяць тому +23

    सार्वजनिक जग्गा लाई सरकारीमा परिणत गर्नै मिल्दैन। दुवै फरक फरक हो। खारेज हुनुपर्छ सबै सबै

    • @x_isaka
      @x_isaka Місяць тому

      Ani k sarkari sampati upabhog garna napauney bato khulauna namilnry?? Gawa mg.

    • @sjk9429
      @sjk9429 Місяць тому +1

      Sarvajanik vaneko nai sarkari jaga ho mula goru khe tha xoina

    • @subhash7408
      @subhash7408 Місяць тому

      Sarkari sampati sarbajanic same हो

    • @sujonmanandhar9654
      @sujonmanandhar9654 Місяць тому

      @@sjk9429 sarkari jagaamaa sarkari vawan banayera janata ko sewa garinxa. Sarkarle bahek janata le use garna didaina. But sarwajanik jagaa maa vawan kailai banauna payindaina ra tyo hami jasto janata harule sajha rupmaa use garxam.yeti kura pani nabujhne educated vedaa vakole nepal paxi pareko ho

    • @sujonmanandhar9654
      @sujonmanandhar9654 Місяць тому

      @@subhash7408 hoina... sarkari jagaamaa sarkari vawan banayera janata ko sewa garinxa. Sarkarle bahek janata le use garna didaina. But sarwajanik jagaa maa vawan kailai banauna payindaina ra tyo hami jasto janata harule sajha rupmaa use garxam.yeti kura pani nabujhne educated vedaa vakole nepal paxi pareko ho

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e Місяць тому +19

    देश बेचुवाहरुलाई जेल कोचेको हेर्ने दिनको पर्खाइमा आम नेपालीहरु

  • @ruptaker
    @ruptaker Місяць тому

    Salute to you sir .

  • @KhagendraaKarkii
    @KhagendraaKarkii Місяць тому +1

    सलाम छ नेपाली धुर्ब राठे ज्यु।।।
    तपाई नेपालको नं एक पत्रकार

  • @suminagurung7974
    @suminagurung7974 Місяць тому +11

    यो देशको लागि घातक तत्व भनेकै CG group ho यो बुझ्न हरेक जनताले गहन हुनुहोस्

  • @mantoshyadav4548
    @mantoshyadav4548 Місяць тому +115

    यही हो गणतन्त्र नेपाल लाई 24 खर्ब ऋण मा दुबाई अनि देश का सम्पूर्ण कर कारखाना लाई समाप्त पार्ने। जय राजतन्त्र

    • @bikashgyawali1208
      @bikashgyawali1208 Місяць тому +1

      अमेरिका काे GDP 25 trillion $ छ ऋण 35 trillion $
      नेपालकाे GDP 57 kharba neru छ ऋण जम्मा 24 खर्ब ऋण भनेर किन आत्तिन्छन् 😪 तिम्ले भाग लगाएर तिर्ने हैन धेरै कमाउने ले धेरै बुझाउँछन् राज्यलाई जति डाह गरे पनि।

    • @bikashtmg9180
      @bikashtmg9180 Місяць тому +6

      @@bikashgyawali1208 ऊनीहरुको ऋण लगानीमाँ हो!! हाम्रो सबै ख़ानमाँ प्रयोग भएको छ! अनी अर्थतन्त्रको तुलना गर!

    • @rajeebbairagi3480
      @rajeebbairagi3480 Місяць тому +5

      जय राजतन्त्र ।

    • @shankardhamel7974
      @shankardhamel7974 Місяць тому +4

      ​@@bikashgyawali1208K khaeara aayo hola easko buddi?

    • @user-gj9vy8xr1j
      @user-gj9vy8xr1j Місяць тому

      ​@@bikashgyawali1208KINA chaudari group ko chamchaa ho ki jhole hau😅😅

  • @14-Peaks
    @14-Peaks Місяць тому

    एकदमै राम्रो खोज पत्रकारीता प्रभु । हजुरको जय होस,मङ्गल होस ।

  • @basantagiri9321
    @basantagiri9321 Місяць тому +2

    खोज पत्रकारिता गरेकोमा धेरै धन्यवाद । यसैगरी माफिया र भ्रष्ट हरुलाइ जनता सामु नागेझार पार्नुहोला ।

  • @nabing07
    @nabing07 Місяць тому +3

    Amazing investigative journalism

  • @entertainmenttube1592
    @entertainmenttube1592 Місяць тому +24

    गिरीबंदु चिया प्रकरण को बारेमा वीडियो, बनाई दिनु सर , बुझान आतुर vako छु

    • @TechTanka
      @TechTanka  Місяць тому +12

      bani sakeko chha, hernu hola

    • @jacobxetri5309
      @jacobxetri5309 Місяць тому +2

      Tei bhaneko ramro sanga video herera matra comment tanka sir le pahile nai video banaisaknu vaxa giri bandu jagga prakaran😊

    • @KeshabMahara-cr1mo
      @KeshabMahara-cr1mo Місяць тому

      @@entertainmenttube1592 बनिसकेको छ हेर्नू होला

    • @sasasunil
      @sasasunil Місяць тому +1

      haha 😄

  • @baburamchalise182
    @baburamchalise182 Місяць тому

    Good job tanka sir

  • @nepalisahitya11
    @nepalisahitya11 Місяць тому

    टंक जी को यो कार्यलाई नमस्कार गर्दै सबैले शेयर गरौं ! एक अर्काको साथ मिलेर

  • @shyamshrestha4491
    @shyamshrestha4491 Місяць тому +9

    घुसिया कर्मचारी र कमिसनखाेर नेताहरु काे गांणतन्त्रे ब्यबस्था खपिसक्नु छैन।

  • @जगत
    @जगत Місяць тому +6

    जोजतिनै धनिभयपनि यो,निर्जीव बस्तुहरु धर्तीमै,रहनेहो यिपाटी,पाटी,मालपोतको हाकिमहरू,कर्मचारीहरू,दलेहरु यस्तो, बिसालु हुन्छन्,पैसै पैसा,घरभरी थुपारेकोछन नेपालीको,जयहोस

  • @user-sq6rw3rx1f
    @user-sq6rw3rx1f Місяць тому +2

    गणतन्त्र भनेको गणहरुको तन्त्र हो, यहाँ गण भनेको माडवारी, दलाल र भ्रष्ट नेता र भ्रष्ट कर्मचारी हुन।

  • @RBjunior.061
    @RBjunior.061 Місяць тому +1

    ⭐⭐⭐⭐⭐
    Hats off to Tanka

  • @uzwolkhatri7905
    @uzwolkhatri7905 Місяць тому +17

    नेवाः समुदाय हरु यस्तो कुरा मा एकजुट भए त हुन्थ्यो तर के गर्नु वडा अध्यक्ष हरुकै पैसा ले मुख टाली सक्यो।

    • @dayangpatrict9188
      @dayangpatrict9188 Місяць тому

      newa matra hoina sabai nepali janata, baun chettri gurung magar rai limbu etc akjut kina navako ,tyo area ma sabai samudaye ko mache haru basobas garchan tah

  • @EducationalSupports
    @EducationalSupports Місяць тому +8

    Nepal ko Dhruv Rathee . Keep it on sir. ❤🇳🇵

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +3

    टन्क दाइ सलाम छ तपाईलाई❤❤❤❤

  • @bhajbirb.k2408
    @bhajbirb.k2408 Місяць тому

    Tank sir ko jaya hos

  • @shyamshrestha4491
    @shyamshrestha4491 Місяць тому +3

    सलाम छ टंक दाहाल जि लाई बिकृति काे अावाज लाई ❤🎉

  • @deujaking4378
    @deujaking4378 Місяць тому +50

    सक्यो डाका हरुले देस।।।

  • @ManojDhital-pk3je
    @ManojDhital-pk3je Місяць тому

    Great work sir❤❤

  • @okOk-sm7mq
    @okOk-sm7mq Місяць тому +2

    सर याे सत्य कुरा सबै ले थाहा पाउने गरि लेखेर बाेलेर यतिबढाई दिनु भयाे अब सारा सुकुमबासी बसाेवास गराउनु पछ

  • @notme-kp5iy
    @notme-kp5iy Місяць тому +102

    nabujeko kura chai , what is wrong here.? Bato ta sarkari jagga bata nai janchha haina ra ??

    • @x_isaka
      @x_isaka Місяць тому

      Pagal hunn yiniharu... Abba teha aruko jagga ma bato nabhayepachi. Melmilap sangita sangha garera bato khulako ta ho yo.. hawa .

    • @sabibasnet5013
      @sabibasnet5013 Місяць тому +4

      Kitta kat grna nmilne time ma testo grna paidaina + tyo jagga sarkar ko ho..ksaile kinna mildaina...sarkar Le ek jana mance ko lagi vanera bato banauna mildaina..
      Whole society Le vnepci mtra milna skca rarely.

    • @eagasti
      @eagasti Місяць тому

      कित्ताकाट बंद भएको बेला फास्ट ट्र्याक मा काम कसरि भयो भन्ने कुरा बाहेक यहा अरु गल्ति चै मैले पनि देखिन.

    • @user-ry1um5xv2w
      @user-ry1um5xv2w Місяць тому

      Murkha dekhi daiba daraye bhanya yehi ho....

  • @Subash77275
    @Subash77275 Місяць тому +300

    Paisa na payera nepali media le j ne vanxan ani lekchan aba tapai jasto manche le bidesh maa basera aru ko kura sunne ki afai Nepal aayera anusandhan garne ?? Feri Nepal ko adalat le safai di sakeko case maa tasari bolnu vaneko afai maa galat haina ra ?? Ki tapai kanun ra adalat vanda mathi hunuhunxa ???

    • @kushalchhetri2516
      @kushalchhetri2516 Місяць тому +1

      @@Subash77275 adalat le safai diyo vandai ma tyo nirnaya thik ho vanne haina...injustice vako dekhinxa clearly yaha..ani right information dina lai kunai specific geo-location ma huna parxa vanne xaina...yo video herera tapailai ali kati pani lagena ki yaha government officials bata unethical kaam vako xa vanera?? Yedi tapai lai testo lagena vane tapailai thulo rog lageko xa, upachar garaunus...👏

  • @arjunhamal4811
    @arjunhamal4811 25 днів тому +1

    टंक सर जस्तो बौद्धिक मान्छेको खाचो छ हाम्रो देशलाई

  • @isworikhadka5455
    @isworikhadka5455 Місяць тому +2

    धन्यवाद टंक बाबु तपाईको खोज नितान्त आवश्यक । कस्तो वेईमानी काम यो पापको डंड कहिले दिन पाईएला?

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Місяць тому +8

    राष्ट्रिय परिचय पत्र १६ अर्ब को रिण बारे बनाउनु है मित्र । खारेज गर्न पर्छ

  • @SuryaMarhatta
    @SuryaMarhatta Місяць тому +3

    बहुत राम्रो खोज खबर ।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Місяць тому +2

    खोज पत्रकारीता भनेको एस्तो पो हुनुपर्छ।

  • @dibyaghimire2839
    @dibyaghimire2839 Місяць тому

    Sachha khoj patrakarita
    Patrakar you are great
    Jaya hos God bless you

  • @mrjames7295
    @mrjames7295 Місяць тому +5

    सबै जना अर्बपति काे गोजीमा!

  • @philharmonic15
    @philharmonic15 Місяць тому +18

    देश काग्रेस एमाले ले खायो अब नेपाल देश भन्ने नै हुदैन ब्यावारि को देश हुनेछ

  • @R.s8725
    @R.s8725 Місяць тому

    राम्रो काम दाजु

  • @tikathapa2406
    @tikathapa2406 Місяць тому

    उत्कृष्ट खोज पत्रकारिता जानकारी को लागि धन्यवाद सर ।

  • @keshavsubedi152
    @keshavsubedi152 Місяць тому +5

    पम्फा भुशालले, विनोद चौधरीको अपराधिक कलो कती खाएकी रहिछ पत्ता लगाई। सार्वजनिक गरिदिनुपर्यो टंक जी।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Місяць тому +8

    एकदिन यसको हिसाब किताब होला, आशा गरौं।।

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 18 днів тому

    Great sir charlanga vayeo vrasta chari ko kartut thank you tanka sir

  • @shyamdhungel503
    @shyamdhungel503 Місяць тому

    जेहोस् हजुरको खोज मुलक प्रस्तुति निक्कै हेर्नलायेक छ। धन्यबाद जय नेपाल🫡🫡🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaktaraut5931
    @bhaktaraut5931 Місяць тому +260

    सि जि होम्सको कोलोनी बन्यो। स्थानीय व्यापार ब्यावसाय र आर्थिक कृयाकलाप बढ्छ। रोजगार सिर्जना हुन्छ। सरकारी जग्गाबाट एउटा बाटो खोलियो। त्यो बाटो अब सबैको भयो।
    आखिर सबै ठाउँमा बिकास निर्माण तथा उद्योग खोल्न बाटो, बिजुली सरकारले पुर्याउने हो।
    त्यो बाटो खोलिए बापत उक्त जग्गामा हुँदै आएको धार्मिक तथा सास्कृतिक क्रियाकलाप गर्न अरु जग्गा ब्यवस्था गर्न सकिन्छ। सि जि लाई त्यो बिकल्प ब्यवस्था गर्न लगाउन सक्छ।
    हरेक चिजमा नकारात्मक भएर अडान लिने हो भने समाज अगाडि बढ्दैन।
    तर उक्त कार्य गर्दा कानुन मिचिएको, भ्रष्टाचार भएको भए छुट्टै कानुन बमोजिम कार्वाही गर्न सकिन्छ।
    यो घटना चाइ त्यो स्थरको गलत कार्य होइन कि?

    • @fuzzywuzzy0549
      @fuzzywuzzy0549 Місяць тому +7

      found a CG employee

    • @NepaliBijay
      @NepaliBijay Місяць тому

      @@bhaktaraut5931 अनि अरुलाई चै कित्ताकाटमा रोक लगाएको बेलामा चौधरीलाई चै आजको भोलि नै कसरी काम बन्यो ए गाँणोतन्त्रको हली? जवाफ पाउँ त?

    • @eagasti
      @eagasti Місяць тому +1

      यो केसमा चै चौधरि को गल्ति मैले देखिन है, न त संगिता थापा को नै या सरकारि निकायको नै, यदि सरकारि जग्गामा बाटो बनाउन नपाइने हो भने सरकारि जग्गाले घेरेको ब्यक्तिगत जग्गामा बाटो लैजाने चै कसरि त? चौधरिले किन्नु अगाडि त्यो जग्गा ब्यक्ती कै त थियो होला, अहिले सिजि होम बनेको ठाउमा र संगिता थापा को जग्गा सम्म जान लाइ पहिले पनि तेहि सरकारि जग्गा बाटै जानु पर्थ्यो होला, जस्लाइ चलन चल्ती को बाटो भंछन क्यार, त्यहा खेति पाति गर्न चै मांछे जांथे कहा बाट? यति मात्रै हो कि काम यति छिटो भटाभट कसरि भयो त्यो पनि कित्ताकाट बंद भएको बेला भन्ने कुरामा प्रश्न गर्न सकिए पनि र चौधरि हरु ले अन्य धेरै अपराध हरु गरेका छन भन्ने जांदा जांदै पनि यो केसमा चै सरकारि जग्गा मा बाटो नै बनाउन नहुने भन्ने कुरा चै अलि मिलेन, सि जि होम मा भिल्ला हरु नबनाएर तेहिकै स्थानियले धान रोपेर राखेको भए पनि बाटो त सरकारि जग्गा बाटै जानु पर्थ्यो, तेसैले यस्मा चै मेरो बिबेकले चौधरि, थापा वा तत्कालिन सरकारि निकायले बाटो खोलेर गलत गर्यो भन्न सकिन, बरु यस्तै छिटो छरितो काम हामि जस्ता सर्बसाधारण ले पनि प्राप्त गर्न पाए कति राम्रो हुंथ्यो.

    • @puspa505
      @puspa505 Місяць тому +1

      janta ko jagga bhainjel bato khulena, chaudhary grouple sasto ma jantako jagga hatyayepa6i raataraat bato khulne, yo desh chaudhary group ko matra rai6a.

    • @dhanrajhangsarumba1841
      @dhanrajhangsarumba1841 Місяць тому

      Bideshi le bideshi lai sahayog garchan

  • @bikashgyawali1208
    @bikashgyawali1208 Місяць тому +174

    विश्व भरि यस्तै हुन्छ ठूला व्यापारीले देश चलाउँछन्।
    तिमी बस्ने अमेरिकाको हुने वाला राष्ट्रपति पनि Real Estate कारोबारी नै हुन् यस्ता काम कति गरे होलान्!
    भारतमा Airports,Seaports सबै Adani ले चलाइरहेको छ त!

    • @surajrana5636
      @surajrana5636 Місяць тому +4

      बिनोद चौधरीको पाले हौ तिमी???

    • @cabit5462
      @cabit5462 Місяць тому

      😂😂​@@surajrana5636

    • @cabit5462
      @cabit5462 Місяць тому

      Afno country ko chinta gara, aru le.k garyo Teslai fallow nagara

  • @RoshanMate-gr5yh
    @RoshanMate-gr5yh Місяць тому

    Jay Nepal 🇳🇵 great analysis Tanka sir 🇳🇵

  • @uttamrai7230
    @uttamrai7230 Місяць тому

    Tanka Sir Yasto vidio hajarau dekhaunu hola tapailai salut garxu.

  • @Nepaboy
    @Nepaboy Місяць тому +4

    चौधरी, सिरोहियाहरुले देशलाई भारतमा मिलाउँछन् एक दिन

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 Місяць тому +5

    यो चौधरी भन्ने धोती ले देश सक्यो । यसको टाउको उडाउन पर्यो छैन कोही ?

    • @mlbbking4573
      @mlbbking4573 Місяць тому

      Ho dhoti le sake Nepal dhoti vagaune suru garau

  • @shantighimire4289
    @shantighimire4289 Місяць тому

    जानकारी दिनुभएको मा टङक भाइ लाई धेरै धेरै धन्यवाद ❤️❤️🇳🇵

  • @khatrisuresh3654
    @khatrisuresh3654 Місяць тому

    तपाई को अध्यन लाई त मान्नै पर्छ. कडा मिहिनेत गरि video ल्याउनु भएको छ. Thanks for good information ❤👍

  • @user-rc1ou3pd5y
    @user-rc1ou3pd5y Місяць тому +36

    ईमाडोल पुलिस चौकी संगै ५० औ रोपनी प्रति जग्गा पनि अहिले ब्यक्तिको नाममा ल्याएर पल्टिङ गरेर बेचिसक्यो । कसैले केहि गरेन ।

    • @subhash7408
      @subhash7408 Місяць тому

      Yo tanka g lai dekaunu percha

    • @king-bj6yi
      @king-bj6yi Місяць тому

      honi ma imadol bata nai ho hami sano ma taha ko chawur ma ball kheltham..

  • @nirajshahi5750
    @nirajshahi5750 Місяць тому +4

    माफियाहरुले देश सक्न आटे सबैले आफ्नो आफ्नो ठाउँ बाट आवाज उठाऔ।

  • @gopithapa7722
    @gopithapa7722 Місяць тому

    जय हो टंक भाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @ramkishan2109
    @ramkishan2109 Місяць тому

    Tank daju hajur le jo gari rakhnu bhako xa sabai bhanda ramro kam garnu bhako xa aba hami nepali jasle desh lai maya garne jati sabai hajur ko sath ma xam thank you so much daju 🙏❤🙏❤🙏

  • @prakashkhadka5253
    @prakashkhadka5253 Місяць тому +5

    सरकारले बनाएको नमूना बस्ती सम्म पुग्न लाई यस्थानिएले निजी जग्गा बाट बाटो दिएको थियो तर त्यो बाट अझै सरकारी हुन सकेको छैन।
    तर यो ठूला माछाहरूले जे गरेपनि हुने।

  • @shreeramthapa6885
    @shreeramthapa6885 Місяць тому +4

    खाेजदै जानाेस एकदिन यिनकाे काल आउछ।सबै सरकारमा दाखिला हुनछ।

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Місяць тому

    हदैसम्मको चौधरी लगायत यस सग जोडिएका धमीरालाई कामकारबाही होस् 🤨यो सत्यतथ्य समाचारलाई धेरै धेरै धन्यवाद दाजु👏🙌♥️💐

  • @biratghising6614
    @biratghising6614 Місяць тому

    Tanka sir sahi kura ajai naya naya gopya kura haru ni bahira lyaunu parxa sir

  • @saradregmi455
    @saradregmi455 Місяць тому +12

    लुट धन्दा

  • @suryasubedi9691
    @suryasubedi9691 Місяць тому +4

    अझै जिताउ है भेडा हो उखाने र गु खाने लाइ अनि बन्छ देश

  • @sumana90318
    @sumana90318 Місяць тому

    luteko lutai xa you desh lai. Tapaiko analysis and aawaj lai mero pranam.
    Great work dai... keep it up !

  • @rckatuwal26
    @rckatuwal26 Місяць тому

    Sarai man parxa tapaiko vitri news kura satye tathye khoj khabar haru keep it up 👍

  • @gaire789
    @gaire789 Місяць тому +4

    यस्तै हो नेपाल भन्ने देशमा।उसै त शक्तिशाली अब त झन् मन्त्रीको लाइनमा छन् रे अब मन्त्री भए पछि कसले छुन सक्ने।

  • @mahendrakhadka157
    @mahendrakhadka157 Місяць тому +6

    नेपालका ठूला भनाउँदा मिडिया ले Tanka Dahal बाट केही सिक्नुपर्ने हो तर सबै छेत्रमा भ्रस्टचार, ठगि र भ्रम ले गाजेको छ।

  • @amritathapa6465
    @amritathapa6465 Місяць тому

    Tapaile ekdam khojmulak news haru lyaunuhunx so dherai dhanyabad sir, adlatmat ma mudda darta garnko lagi group tayar garn parx jasto lagx

  • @rakhubhagawati1705
    @rakhubhagawati1705 Місяць тому +1

    Great job daju❤