बिशेष मान्छेको आगमन I Garo Chha Ho I Epi: 211 I July 15 2024 I Begam, Sundari, Nawina,Binod Rajkumar

Поділитися
Вставка
  • Опубліковано 19 сер 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Begam Nepali
    Asst. Director : Resham Budhathoki
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Gyan Kumar Kattel
    Management : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Anil K.C.
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (MFU)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Bhatbhate_Maila #Garo_Chha_Ho#Khuli_Sundari
    Artists:
    Sushil Pokharel
    Anshu Thapa
    Begam Nepali
    Binod Rai
    Rajkumar Devkota
    Nawina Silwal
    Gita Thapa
    Resham Sapkota
    Saya Bhandari
    Aakriti Neupane
    Mariya Karki
    Sudarsan Khatiwada
    Begam Pun Magar
    © Bhatbhate Maila 2024
    Official UA-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► UA-cam:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
  • Розваги

КОМЕНТАРІ • 1,2 тис.

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Місяць тому +48

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz Місяць тому +29

    बधाईछ सुन्दरिको आगमन भएकोमा खुसि लाग्यो

  • @programloksarathi1837
    @programloksarathi1837 Місяць тому +51

    आजको भागमा सुन्दरी र हात्ती।का कि आउनुभएछ अब पुतली पनि आउनुपर्छ है❤❤

    • @SAMIRVLOG12313
      @SAMIRVLOG12313 26 днів тому

      म जस्तो सानो Vloger को Video पनि हेरी दिनुन 😭😭😭

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Місяць тому +55

    आज सुन्दरी आउनु भो खुसी लाग्यो अब पुतली को पर्खाई मा हुने हाजिर हुनुस

  • @GajendraKumarSk
    @GajendraKumarSk Місяць тому +17

    यो श्रियल मा लास्ट मा हेर्दा भटभटे सर को दुःखी कथाले सारै मन खायो होऊ हजुर❤❤❤❤

  • @rameshsethi364
    @rameshsethi364 Місяць тому +37

    ल हाति बुढि आउदा खुसिहुने हरु यत❤

  • @khemraj4753
    @khemraj4753 Місяць тому +25

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरू गाह्रो छ सबै ले यो कमेन्ट पने लाई सुखैत को देउती बज्जै ले रक्षेया गरुन❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @futuristicyt8461
    @futuristicyt8461 Місяць тому +43

    अाजको एपिसोडमा सुन्दरी र भटभटेको अामा धेरै खुशी लाग्यो ❤❤❤

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Місяць тому +58

    आजको भागमा सुन्दरी आउदा खुसी हुने म मात्र हो कि अरु नि हुनुहुन्छ हौ

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Місяць тому +9

    आहा लामो समयपछि सुन्दरि र भटभटे को आमा को आगमन हुदा निकै खुसी लाग्यो।अब छिट्टै पुतली को आगमन नि होस र भट्टु पुतली जोडिको मिलन होस भन्न चाहन्छु 🙏👍👏❤️

  • @RamRokamagar-dt4ke
    @RamRokamagar-dt4ke Місяць тому +52

    यो गारो छ सिरेल नछुताउने जति हाजिर हुम है❤❤❤❤🙏🙏🙏

  • @budhbahadur880
    @budhbahadur880 Місяць тому +8

    Wow sundarilai dekhda khusi lageyo☺️☺️ yetika samaye paxi dekhda😢😢😢❤❤❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +86

    भटभटे अबको दिन सुध्रनु पर्यो भन्ने जति मित्र हरु जति एता हाजिर हुनुहोला है।

    • @RajeshGrg-wu9yb
      @RajeshGrg-wu9yb Місяць тому +1

      Aba vatteko sirius ma nai pargati vayera sudriyko herna man xa

    • @deogurung2342
      @deogurung2342 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@RajeshGrg-wu9yb

  • @KSDhami-ex9vj
    @KSDhami-ex9vj Місяць тому +330

    यो भागमा सुन्दरी आउँदा खुसी हुने जति यता हाजिर ♥️🙏😘🇳🇵

    • @kajiihovaukaji1939
      @kajiihovaukaji1939 Місяць тому +6

      सुन्दरि भन्दानी बुडि आमा आउदा फुसि छु

    • @premthakur9948
      @premthakur9948 Місяць тому +3

      🙏🙏

    • @GajendraKumarSk
      @GajendraKumarSk Місяць тому

      म पनि एकदमै खुसि छु 😂😂😂😂

    • @technicalnepal8880
      @technicalnepal8880 Місяць тому +1

      फुसि नै पो हो😅😅

    • @tangkamagar8510
      @tangkamagar8510 Місяць тому

      ❤❤❤❤❤❤❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 Місяць тому +194

    को को भट्टभेटे को Big Fan जती यता हाजिर गरम त ❤❤❤😅

  • @Ramailoofficial52
    @Ramailoofficial52 Місяць тому +17

    सुन्दरी आउदा को को खुसी हुनुन्छ यता हाजिर hum ta❤️❤️

  • @hemantlamichane3948
    @hemantlamichane3948 Місяць тому +14

    सिरियल आउन ढिलो भएनर गाह्रो छैन हो सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐॐॐ ॐ ॐ

  • @SandipPathak-f4g
    @SandipPathak-f4g Місяць тому +12

    अब देखि आर्को भगामा पुतली देखि नु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुमत ❤❤❤❤❤

  • @birkhabasyal2245
    @birkhabasyal2245 Місяць тому +16

    सुन्दरि र भढभडे को आमा आउदा सारै खुसि लाग्यो

  • @Sachin25431
    @Sachin25431 Місяць тому +18

    गाह्रो छ भिडियो 😊 लाई मन पराउने जति यता हजुर हुन् त❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Місяць тому +8

    भट भटे जिको सुखदिनहरु आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 🙏 1देखी हरेक हप्ता रेगुलर 211 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @phapendarbhandari
    @phapendarbhandari Місяць тому +109

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @cbshahi1082
    @cbshahi1082 Місяць тому +22

    सुन्दरीको आगमन संगै खुसी लागेको छ।

  • @Lxvlogs7
    @Lxvlogs7 Місяць тому +32

    गारो छ सिरेल नछुताउने जति हाजिर हुम है❤❤❤❤

  • @HarrySunam
    @HarrySunam Місяць тому +12

    बाल्ल रमाइलो हुने भो अब रिया दि नि आउनु पारियो ❤❤❤❤😊😊😊 अनि जान रमाइलो हुन्छ सिरियल हेर्न ।

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl Місяць тому +38

    यो भाग मा सुन्दरी आउँदा खुशी हुने जति यता हाजिर humta साथीहरु

    • @ratanrai2015
      @ratanrai2015 Місяць тому +1

      @@NishanKhatri-nw1fl ma xu

  • @rajarammahat8899
    @rajarammahat8899 Місяць тому +65

    आहा कति राम्रो गारो छ भट भटे लाई नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @sunitabhatta9299
    @sunitabhatta9299 Місяць тому +18

    अाजकाे भाग चाइ अति नै राम्रो लाग्यो भट्भटेकाे अामा सुन्दरी पनि उपस्थित हुनाले धेरै राम्रो भयो सम्पूर्ण कलाकार टिमलाई सफलताको धेरै धेरै शुभकामना 👌👌👍️👍️🌹🌹🎉🎉

  • @dudhrajshah876
    @dudhrajshah876 Місяць тому +56

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏

  • @Entertainment-10204
    @Entertainment-10204 Місяць тому +58

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @dilbhadurshahi8245
    @dilbhadurshahi8245 Місяць тому +8

    यो सिरियल हेरेर बस्नु हुने सबैलाई साउने सकराती को सुभकामना❤❤❤❤❤

  • @kumarkarkee6513
    @kumarkarkee6513 Місяць тому +23

    गाह्रो छ हो मा पुतलीलाई ल्याउनुपर्छ भन्ने जति हारिर हुम त ।

  • @Puju-subu
    @Puju-subu Місяць тому +18

    भट भटे को जोडी त खुइलि सङ नै ठिक हुन्छ होला 😊😊

  • @xxxlover-s5k
    @xxxlover-s5k Місяць тому +8

    ❤❤साना सना youtuber मिलेर यक अर्कालाइ सपाेट गरम है साथिहरू❤❤

  • @Kabitashrestha941
    @Kabitashrestha941 Місяць тому +10

    अनि bhatbhateko आमा पनि🙏🙏🙏♥️♥️♥️

  • @hemrajoli1363
    @hemrajoli1363 Місяць тому +14

    सबै जना मिलेर अगाडि बढम है साथीहरू ♥️❣️

  • @rajeshdc123
    @rajeshdc123 Місяць тому +26

    पुतलि आउ नु परछ भने यता हाजिर हुम

    • @khemlimbu-ve1hk
      @khemlimbu-ve1hk Місяць тому

      अनु परछ जसरिपनि पुतलि

  • @sworuppokhrel1566
    @sworuppokhrel1566 Місяць тому +20

    अब झनै हुन्छ राम्रो र रमाइलो यो सिरियल अब पुतली पनि आउनु परो

  • @saskritidhenga6356
    @saskritidhenga6356 Місяць тому +6

    सुन्दरी जी को आगमन भयो❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 Місяць тому +132

    यो सिरियल नछुटाई कन हेर्ने कोको हुनुहुन्छ यता हजुर गरम त❤❤❤

  • @user-qr5og2mq7c
    @user-qr5og2mq7c Місяць тому +6

    लु आज भने सुन्दरी म्यादम लाई देख्न पाईयो है दामी छ

  • @copycat1061
    @copycat1061 Місяць тому +3

    वावौ सुन्दरीको आगमन भएछ सारै खुसी लाग्यो अब अर्को भागमा पुतलिको आगनम होस प्लिज एसरी नबिर्सी आउनुभकोमा धन्यवाद सुन्दरी जि

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Місяць тому +5

    sundari lai dekhan paiyo khusi lageyo bhat bhate sar❤❤🎉🎉😂😂

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Місяць тому +3

    सुन्दरी आइपुगिन् यो ठीक छ।अब बान्द्रे आउँदा अती राम्रो हुन्छ। कहानी अती राम्रो छ है।🎉🎉🎉🎉🎉

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Місяць тому +5

    गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रावण संक्रान्तिको लागि अग्रीम शुभकामना ! गार्‍हो छ हो तथा भटभट्टे माईला परिवार!

  • @RomanticVideo-rb8ix
    @RomanticVideo-rb8ix Місяць тому +7

    कथाले अब अर्कै मोड लिन्छ भन्ने जति यता हाजिर हुम त ❤

  • @TODESH11
    @TODESH11 Місяць тому +9

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर।😢😢😢

    • @TODESH11
      @TODESH11 Місяць тому +2

      🎉🎉🎉

    • @TODESH11
      @TODESH11 Місяць тому +2

      🍇🍇🍇

    • @TODESH11
      @TODESH11 Місяць тому +1

      🙏🙏🙏

    • @ToDeshvlog
      @ToDeshvlog Місяць тому +1

      ❤❤❤❤❤

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Місяць тому +36

    रियाशा बिना यो सिरियल खल्लो लाग्ने जति यता हाजिर हुमत्🖐️🖐️🖐️

    • @user-eu4sx6fy4n
      @user-eu4sx6fy4n Місяць тому +1

      Me ❤😢😢😢

    • @user-sj9rg1ev4r
      @user-sj9rg1ev4r Місяць тому +1

      Ma chhu puttali chayo aba arko episode ma

    • @user-sj9rg1ev4r
      @user-sj9rg1ev4r Місяць тому +2

      Natra hami herdinam yo sireal puttali chayo

    • @user-lo5ry9sf7o
      @user-lo5ry9sf7o Місяць тому +1

      Abdekhi putali le siriyal nakhelne re putaliko petama poiko bacha xa re

    • @ritashrestha1992
      @ritashrestha1992 18 днів тому

      😂😂😂मलाई त भट्टु भयसी हुन्छ रियाशा नायसी के गर्नुत नाउनी लाई कुरेर😅खल्लो लागेको छैन मलाई त उता सुन्दरी आइहाले😮🎉❤

  • @KSDhami-ex9vj
    @KSDhami-ex9vj Місяць тому +12

    गाह्रो छ हो आउँदा खुसी हुने जति यता हाजिर हुनु त

  • @binitakc2684
    @binitakc2684 Місяць тому +6

    राम्रो छ सिरीयल

  • @shikarigamer2001
    @shikarigamer2001 Місяць тому +2

    Garo chha ho मन पराउने कोको छ साथी हो यता हाजिर हु❤❤

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Місяць тому +4

    कहिले पनि भात खान नपाएको जसरी खाएको देखायो भने सबै उल्टाइ दिन्छु

  • @सफलताकोसाथी
    @सफलताकोसाथी Місяць тому +8

    एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤❤

  • @parsuramkhadka8819
    @parsuramkhadka8819 Місяць тому +2

    यो सिरियल अलि लामो बनाउन परो भन्ने जति यता हाजिर हुनु होला

  • @loveismom5847
    @loveismom5847 Місяць тому +2

    धेरै राम्रो भएछ पुराना
    कलाकारको बिस्तारै आगमन
    भएर 💕 यसैगरी पुतलीको
    पनि भए अझ झनै राम्रो हुनेथियो !

  • @OmNepali-cz9ou
    @OmNepali-cz9ou Місяць тому +5

    सुपरहिट छ पुतली चहिददैन

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 Місяць тому +2

    भटभटेले अति नै दु ख पायो।सारै माया लागेर आयो। हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना

  • @puskalsharma293
    @puskalsharma293 Місяць тому +2

    सुन्दरी भयपछि तेतिकै रमाईलाे हुन्छ ❤️💯🇳🇵

  • @khimbahadurbk1665
    @khimbahadurbk1665 Місяць тому +2

    देशविदेशमा बस्नुहुने सम्पूर्ण मेरा मित्र फेसबुक युट्युब साथीहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला

  • @pujashahi5369
    @pujashahi5369 Місяць тому +2

    ओहो सून्दरीको आगमन भएछ❤ ल रमाईलो लाग्यो❤यसरी नै पुतली पनि आईदिए कस्तो राम्रो। हुने थियो

  • @dudhrajshah876
    @dudhrajshah876 Місяць тому +5

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤

    • @knkiran441
      @knkiran441 Місяць тому

      Maile tapai ko UA-cam channel lai subscribe gari sake tapai mero UA-cam channel lai subscribe garnu

  • @RamchandraBohara
    @RamchandraBohara Місяць тому +2

    यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤😊

  • @atmarampaudel1035
    @atmarampaudel1035 Місяць тому +2

    आक्रुती नेउपाने र टपरी लाल को एक्टिङ पनि बहुतै राम्रो छ।टीका राम को बैनी को एक्टिङ र गलबन्दी काका बिनोद राई को पनि बहुतै राम्रो छ

  • @dorjelama2878
    @dorjelama2878 Місяць тому +3

    मेरि प्यारी सुन्दरी बहिनी कहाँ हराउनु भएको सुन्दरी बैनी लाई देख्दा आज म धेरै खुसी भयो बुनि अब देखी त्यसरी नहराउनु हुनु त वुनि को आफ्नो बादेता होला आज यसरी देख्न पाउदा खुसिले मेरो भुइँमा खुट्टाई रहेनछ बुनि

  • @atmarampaudel1035
    @atmarampaudel1035 Місяць тому +2

    छुर्पी मिज्ज्यु को एक्टिङ बहुतै राम्रो र रमाइलो छ अनि छाया अत्यन्तै सुन्दर छिन साक्षात स्वर्गकी अप्सरा जस्तै

  • @senmikharai6119
    @senmikharai6119 Місяць тому +2

    Plz Hajur haru molai pani support garnu hos na plz friend.

  • @khemraj4753
    @khemraj4753 Місяць тому +2

    सबै जना आपसमा मिलेर अघि बडम हैई साथी हरु❤❤❤❤❤❤❤❤❤❤

  • @prem88810
    @prem88810 Місяць тому +3

    Wiews लास्तै कम अाउन लाग्यो अब (हुरहुर)लाई खेलाउनु पर्यो बेगम सर💚💪🦅

  • @Tkhanal
    @Tkhanal Місяць тому +2

    wow सुन्दरी लाई देख्दा खुशी हुने जति यता हाजिर हुम त❤

  • @kaminibrahma8957
    @kaminibrahma8957 Місяць тому +1

    Pleased to see Sundari Nani again.
    Surpi and Galbandiji fit very well in the new roles.

  • @jagannathkoirala429
    @jagannathkoirala429 Місяць тому +2

    बेगम नेपालीको भट्भटेको रूपमा खेलिएको भुूमिका जिवन्त लाग्छ। जय सीताराम ।

  • @magarvai866
    @magarvai866 Місяць тому +2

    सुन्दरी र हात्ती बुढी आउँदा खुसी हुने कोको हुनुहुन्छ अझै बान्द्रे पनि भयो भने राम्रो हुनेथियो😂

  • @NepalEducation225
    @NepalEducation225 Місяць тому +5

    🥹🥹💞❣️

    • @senmikharai6119
      @senmikharai6119 Місяць тому +1

      Plz support me friend

    • @NepalEducation225
      @NepalEducation225 Місяць тому

      @@senmikharai6119 ok moiley garey subscribe hjr ley Pani gardinus 🙏

  • @dipikamagar683
    @dipikamagar683 Місяць тому +1

    धेरै पछि सुन्दरी आउँदा निकै खुसी लाग्यो अब पुतली पनि आउनु पर्छ 😊

  • @rameshking6732
    @rameshking6732 Місяць тому +1

    khusi lagyo feri bhatbhateko aama rw sundari aakoma wel come xa hai dubai jana lai❤❤❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Місяць тому +1

    My best siriyal garo chha ho malai ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @sanampun7508
    @sanampun7508 Місяць тому +2

    सुन्दरी जस्तै पुतली पनि आएको देख्न मन भएका जति को को हुनु हुन्छ ❤❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 Місяць тому +2

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @Rameshbhai23745
    @Rameshbhai23745 Місяць тому

    यो सिरियल म सुन्दरी आयेर सरै खुशी लाग्यो
    best of luck garo chha teamlai🎉🎉🎉🎉

  • @rameshsethi364
    @rameshsethi364 Місяць тому +1

    सुन्दरी आउँदा खुसि हुने जति यता❤

  • @senmikharai6119
    @senmikharai6119 Місяць тому +1

    Sabai jana ek arkalai support garayra agari barnu parcha hy.

  • @bibeksimkhada7664
    @bibeksimkhada7664 Місяць тому +2

    खेत अर्कै हलाे यउटै रे😂😂

  • @Nareshsapana47
    @Nareshsapana47 Місяць тому +1

    Pyuthan ko sana❤❤❤ proud of you birkhe❤❤❤

  • @shivalaladhikari8554
    @shivalaladhikari8554 Місяць тому

    सुन्दरी को आगमन ले धेरै खुशी लाग्यो

  • @reshamvlogs98
    @reshamvlogs98 Місяць тому

    नयाँ नयाँ मान्छेको आगमनले म जस्तै कोको खुसी हुनुहुन्छ ❤❤🎉🎉

  • @Nirojsurkheti
    @Nirojsurkheti Місяць тому

    यो गाराे छ सिरेल नछुताउने जति हाजिर हुम है❤❤❤❤🙏🙏🙏
    Translate to English

  • @user-xj6iw9ow6e
    @user-xj6iw9ow6e Місяць тому +1

    सुन्दरी आको खुसीमा एक लाइक हानिदिए म

  • @MenukaLama-wz6bl
    @MenukaLama-wz6bl Місяць тому

    सुन्दरीको आगमनले बल्ल राम्रो लाग्यो ❤❤❤❤

  • @Kabitashrestha941
    @Kabitashrestha941 Місяць тому +1

    wow आज बाट सुन्दरी भाउजू पनि आउनु भएछ खुशी लाग्यो🌹🌹🌹♥️♥️♥️

  • @sitalchettri2503
    @sitalchettri2503 Місяць тому

    Wow❤️❤️❤️ sundarii laii panii dhekhanu paiyo khusi lagiyoo sadhe bhare dhekhanu paishos sabaii kalakar laii ucha saman xa mero manai dekhii...

  • @user-io1mq7sf4h
    @user-io1mq7sf4h Місяць тому +1

    Bhatbhateko aama aauna thalexan man parx uhako acting😊😊😊😊

  • @RamRai-xp3gh
    @RamRai-xp3gh Місяць тому

    Sundariko Aagamanle khusi Lagyo.

  • @gyanudhungana3424
    @gyanudhungana3424 Місяць тому +2

    न सकिने भो यो कथा पनि मिलुन्जेल एउटै फेरो फुटदै अनि जुटदै 😂😂😂😂😂

  • @tamangtamang2663
    @tamangtamang2663 Місяць тому

    सुन्दरी आयो सिरियल हेर्न मज्जा आयो❤❤❤❤❤

  • @eshorithapa7278
    @eshorithapa7278 Місяць тому

    Kati ramro ykning begam sar sadhai agadi badhnu❤️❤️❤️antimma mapani Kati roko xu😭😭😭😭😭😭

  • @durgathapamagar3456
    @durgathapamagar3456 Місяць тому +1

    धेरै दिन पछि सुन्दरी लाई देख्न पाईयो खुशी लागो❤❤❤

  • @salubohara
    @salubohara Місяць тому +1

    Ab ramro vyo sundari aayar🎉🎉🎉❤❤❤

  • @samitarana5782
    @samitarana5782 Місяць тому

    Balla ramailo vayo serial heRna majja aayo natr maile yo serial herna xodisakeko thiye feri pahila ko jastai sundari ra hatti aama lai dekher khusi pani lagyo ramailo ni vayo Dubai jana lai welcome xa ab dekhi nirantarta dinu hola

  • @purnimabhujel192
    @purnimabhujel192 Місяць тому +1

    Hatti budi aako sari ramilo ❤❤❤❤❤ma hatti budiko tholo fan❤❤❤❤❤❤

  • @PurnaPurna-pt2fc
    @PurnaPurna-pt2fc Місяць тому +1

    aabako vagma bhate le sali lai bihe garnu paryo ni ani dherai ramro hunxa hai mero bhalai suvha kamana xa 💘💘💘🇳🇵🇳🇵🇳🇵