केपी ओली समेत ३ छक्क पर्ने संसदमा गृहमन्त्रि रमेश लेखकको सम्बोधन, प्रचण्डलाई दिए कडा दनक || KP Oli

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • केपी ओली समेत ३ छक्क पर्ने संसदमा गृहमन्त्रि रमेश लेखकको सम्बोधन, प्रचण्डलाई दिए कडा दनक || KP Oli
    CAMERA/EDIT: CCR POKHREL
    PRODUCTION: KNN TV NEPAL
    NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    #kpoli #today_news #samsadlive
    Email: coolboysnepal@gmail.com

КОМЕНТАРІ • 632

  • @anandkahabar
    @anandkahabar  2 місяці тому +48

    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

    • @HappyBambooForest-fn7nv
      @HappyBambooForest-fn7nv 2 місяці тому +16

      E naya video

    • @RupakDarshan
      @RupakDarshan 2 місяці тому +2

      Kashri dalali gareara khanea vannea shikaunea cyanal ho ta😂😂😂 dalali gareara khanea jholea Lai Khushi ko khaber😂

    • @sitaramtimsina80
      @sitaramtimsina80 2 місяці тому

      ुउउउउ उउउउउउउउ उइउइउ हुन्छ उउउउउउउउउउउ उउउ😊😊😊😊

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 2 місяці тому +104

    फेरि एउटा ३ करोड नेपाली जनताको क्यान्सर राेग बाैलायाे केपी र शेरे सरकार हार्दिक श्रद्धाञ्जली 👊👊👊

    • @bhabishrish6382
      @bhabishrish6382 2 місяці тому

      Griha mantri jyu pahila vrasht charilai karbai garnu paryo tyasapaxi balla sabidhan sanshodhan gar

  • @PurnaPurnasaud
    @PurnaPurnasaud 2 місяці тому +29

    सबै चोरहरु हौ अहिलेसम्म के ख्यासेर देखाएयौ आफ्नो पुस्तौ सम्म धन आर्जन गर्न बाहेक देश र जनताका लागि केहि देखिएन!😢

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 місяці тому +56

    तिमी गृहमन्त्री भएको छअाे भ्रष्टाचारि अर्जुलाइ जेल हालेर जनताकाे सामु बहादुरि देखाअाे न लेखक खालि अाेलिकाे बचाउ गरेर भाषण नगर ।

    • @SumanGaire-gu1mg
      @SumanGaire-gu1mg 2 місяці тому

      Gedo sakxa yo Randi KO xora haru le Kam garnai sakdaina chor haru matra ho

    • @mahabir566
      @mahabir566 2 місяці тому

      के हि हुदैन

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 місяці тому

      अपराधि,भ्रष्टाचारीकाे संरक्षक रमेश लेखक,राष्ट्रघाति र जनद्राेहि र कुशासन् काे मूल व्यक्ति रहिछ जस्ताे लाग्याे।

  • @badanrai6434
    @badanrai6434 2 місяці тому +60

    भ्रष्टाचार जोगाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाको हो अनि भ्रष्टको नाईकेलाई सम्मान गर्नु परो भन्नु परोनी र अर्को कुरा सरकारमा रहने नरहने भोलिको दिनमा थाहा हुन्छ

  • @sherthagunna-n2q
    @sherthagunna-n2q 2 місяці тому

    खरो विश्लेषण गृहमन्त्री ज्यू

  • @bidhyaadhikari8477
    @bidhyaadhikari8477 2 місяці тому +24

    यिनिहरूलाई त जिउदै कात्रो अोडाएर टु.............. पारेर पोल्न लादा देश र जनताले पनि सुख पाउने थिए

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 місяці тому +24

    सघिँय सरकार अहिले देशले भएको महसुस गरेका छैनन्। धेरै गफ नहाने हुन्छ यस्ता रमेश लेखक जस्ता ले छि।

  • @brahmadevmahato7410
    @brahmadevmahato7410 2 місяці тому

    धन्यवाद र सुभकामना 🌹🌹

  • @guidebirshaofficial8863
    @guidebirshaofficial8863 2 місяці тому +27

    तिमिहरुको सस्कार सस्कृती नैतिकता भनेको भ्रष्टाचारी चोख्याउने बाहेक हुनेवाला केही छैन्😡😡😡

    • @sudeep_c4
      @sudeep_c4 2 місяці тому

      Kahile kahi ramro pani soch damna

  • @netralalbhattarai2636
    @netralalbhattarai2636 2 місяці тому +14

    देशले हेर्दैछ जनताले हेर्दै छन भ्रस्टाचार ले कति प्रसय पाउछ कति चोखिन्छन या ........।

  • @balkumarrai7325
    @balkumarrai7325 2 місяці тому +18

    धेरै नभुक आर्जु र के पि लाइ मन्त्री त के सामसद हुने पनि नैतिक्त्ता छैन।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 місяці тому +6

    रबि लामिछाने जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shivapanthee1774
    @shivapanthee1774 2 місяці тому

    नातक गरेका छौ देश दुबाउन। भाउजुको नाम जोडीए पछि सब नतमस्तक।

  • @damberpoudel6387
    @damberpoudel6387 2 місяці тому +9

    भ्रष्टाचारलाई कानुनी मान्यता दिनु नयॅा समीकरणको उद्देश्य हो।

  • @milanchand5431
    @milanchand5431 2 місяці тому +4

    जय स्वाभिमान जय घन्टि जय रबि सर

  • @bijaykarki3311
    @bijaykarki3311 2 місяці тому

    सधै सहमति गरदै जाउ गरनेत केहिहोइन बोलिमा दमछैन

  • @shantabdrbudha7620
    @shantabdrbudha7620 2 місяці тому +2

    भुकगधा भक्ने ठाउपाइस चाेेर हरु समय अायपछि तेराे घाँटी तेहि राेस्टमभित्रै काट्ने दिन दिन नआअाेस गरेरतदेखा

  • @MitralalGiri-u4r
    @MitralalGiri-u4r 2 місяці тому

    नेपाली काङ्ग्रेसका गृहमन्त्रीरमेश लेखकज्यू आज हामी नेपाली कांग्रेस कार्यकर्ताको आशा र भरोसा जागेको छ rustm मा बोलेअनुसार देश र जनताको काममा नचुक्नु होला।
    जय नेपाल

  • @BiRbahadurdhamiDhami-ct9zo
    @BiRbahadurdhamiDhami-ct9zo 2 місяці тому +7

    भरष्टाचार बचाउने गठबन्धन सरकार को अब बिस्वासको लाग्दैन।

  • @SagarDhakal-g5z
    @SagarDhakal-g5z 2 місяці тому

    अब त लाज पनि लजाउने बेला भयो भ्रष्टाचारको पराकाष्ठा नाघिसक्यो!!!!

  • @jillaptheeng3426
    @jillaptheeng3426 2 місяці тому +1

    भ्रष्ट हरु मुस्कुराउँदै छ है गाईज

  • @bibasgauli1779
    @bibasgauli1779 2 місяці тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 2 місяці тому +3

    जय रबि जय देश्🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @RamPathak-l9q
    @RamPathak-l9q 2 місяці тому +12

    लाजै नभै बोल्छौ नि भ्रष्टाचारको खाता खोलिने भय पछि सरकार ढालेर चोरैचोर्को भेला भकाछौ पालै पालो भाशण गर जनताले कुरा बुजिसकेका छन

  • @brahmadevmahato7410
    @brahmadevmahato7410 2 місяці тому

    धन्यवाद र सुभकामना 🌹🌹 10:40

  • @SukTamang-g8q
    @SukTamang-g8q 2 місяці тому

    देशको आवश्यकता जनताले सोचेको गृहमन्त्री रमेश लेखक ज्यू🎉🎉🎉🎉

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 місяці тому +13

    हाल सम्म यि नेता हरू के गरे भ्रष्ट,परिवारबाद,बाहेक अरू नौलो काम केही

  • @TirthaAcharya-k2l
    @TirthaAcharya-k2l 2 місяці тому

    रमेश लेखक हार्दिक श्रद्धाञ्जली

  • @risingpalpa734
    @risingpalpa734 2 місяці тому +1

    छ्या मलाइ यसकाे बाेलि मन परेन

  • @SuvanMiya-q8g
    @SuvanMiya-q8g 2 місяці тому

    सहिहो अाफनो लागि मात्त्र लडेको जनताको लागि केही गरेको देखियेन

  • @DebakBasnet
    @DebakBasnet 2 місяці тому

    जति कथा सुनायनी जनताले मुल्यांकन गरिराछ यति कुरा याद होसकि जति पनि चुनाव भयो त्यो यौटा जनता खेलाउने खेल भयो तर अब 84 को चुनाब तेस्तो हुने छैन इतिहासमा कैले नबिर्सिने हुने छ

  • @passangdawa5618
    @passangdawa5618 2 місяці тому

    खाउ भ्रष्टाचार हरु मिले रो देश

  • @तुलसाखालिङ-छ4ग
    @तुलसाखालिङ-छ4ग 2 місяці тому

    जनतालाइ अब भ्रममा नराखे हुन्छ ।

  • @ShreetiRmagar
    @ShreetiRmagar 2 місяці тому

    चोर बोलेको फिटिक्कै सुहाएन 😡😡😡😡

  • @padamgiri1259
    @padamgiri1259 2 місяці тому

    Damdar speech

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 2 місяці тому +1

    Jay.rabi

  • @yubrajtamang8456
    @yubrajtamang8456 2 місяці тому +3

    जति ठुलो कुरा गरेपनी रबिले जति मात्रै गरेर देखाउ भ्रस्स्ताको नाइके हो।

  • @babustha1708
    @babustha1708 2 місяці тому

    यो कस्ले गर्दा भयो सत्तामा हुदा मतलब छैन सत्ता बहिर हुदा मतलब छ रा स्व पा लाई

  • @nareshrai6827
    @nareshrai6827 2 місяці тому

    चोरलाई चौतारा भनेको यही हो।

  • @ganeshparki7222
    @ganeshparki7222 2 місяці тому

    सरकार काहाँ छ म लाईत छ जस्तो लाग्दैन महसुस पनि भयो काे छैन ।

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 2 місяці тому

    रमेश लेखक निरोडमा किन हेर्दै अदेश किन गर्नु भएन समसद म कुर झै भुकेर हुन्छ

  • @dineshthapa3723
    @dineshthapa3723 2 місяці тому

    सरकार फर्किन्छ भनेर जान्ने मान्छे जनता को हो ? राजनितिक पार्टी को ? हामी आहिले बुझ्ने नेपाल के रैछ ??

  • @GhanshyamNepal-wl6dv
    @GhanshyamNepal-wl6dv 2 місяці тому

    बंगलादेश काे जस्तै समय न आउला भन्न सकिन्न हो

  • @princejoshi4113
    @princejoshi4113 2 місяці тому

    जय रास्ट बाद

  • @indramalla8844
    @indramalla8844 2 місяці тому

    गठबन्धनकाे धागाे कहिले चुट्छ ?

  • @nargurung9307
    @nargurung9307 2 місяці тому

    संसद राजनितिक थलाे बनाकाछन् गुगुईठेहरुले

  • @pemalama9527
    @pemalama9527 2 місяці тому

    खोया

  • @purnapulami4814
    @purnapulami4814 2 місяці тому

    हार्दिक श्रद्धाञ्जली 😢😢😢

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 2 місяці тому

    यिनी अनुहार्हरु माट्टिने दिन कहिले आउला ?

  • @PeshalKhatri-b2v
    @PeshalKhatri-b2v 2 місяці тому

    गफ मात्रै हाे धेरै फुर्ती गरे भने जागिर खाइदेलान

  • @TilakNeupane-c4s
    @TilakNeupane-c4s 2 місяці тому

    Ramesh ji uv store og nolej tq Ur briffing

  • @NarendraGurung-ds5rw
    @NarendraGurung-ds5rw 2 місяці тому

    तेराे अनुहार देख्दा पनि जनता अगति पर्छ

  • @keshavajinger659
    @keshavajinger659 2 місяці тому

    यिनी गृहमन्त्री भएको मन परेको छैन तिमी गृहमन्त्री बन्न लायक मान्छे होइनौं

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep 2 місяці тому

    मिलेर मिलाएर अदला बदली गरेर मिली मिली देश नङ्याउनुस।

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 місяці тому

    केपि ओलिले पानिखाएर मुत्नेघाटी करायो तमुजि नेपाली जनताको लागी क्यानसर होस जाँ जतिबोलेनि

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 місяці тому

    Rip,,rip,,ripkp,,oli

  • @rajendrasapkota-f5m
    @rajendrasapkota-f5m 2 місяці тому

    प्रतक्ष निर्वाचीत कार्य कारी राष्ट्र पति सिस्टम नै अैलेको सधैक‍ो लागि स्थाई सरकारको आधार स्तम्भ हो सबै भ्रष्टाचार विरोधिलाई चेतना भया,,,,

  • @sanketgurung2816
    @sanketgurung2816 2 місяці тому +3

    जनता ले त बुझी सक्यो बाउ आमा ले proud feel गर्यो होला। कि बाउआमा छैन ।

  • @Gp_Rai
    @Gp_Rai 2 місяці тому

    यिनीको भासण सुन्दा चाडै नेपाली को मुहार फेर्ने रहेछ

  • @nirutashrestha3613
    @nirutashrestha3613 2 місяці тому

    यो गद्दार भुक्नुचै धेरै भुक्छ तर कामचै केही लछरपाटो लाउदैन

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 2 місяці тому

    सबैभन्दा एक नम्बरमा मान्छे जनताले बुझ्नुपर्ने अब यो पार्टी त्यो पार्टी कसले

  • @ChuriGaming
    @ChuriGaming 2 місяці тому +4

    लेखक धेर नभुक,तहिले खनेकाे खालटाेमा अाफहि खसछस लेखिराख,हावा कुरा नगर,कामगर

  • @bhuwansinggurung303
    @bhuwansinggurung303 2 місяці тому +2

    एस्तै गोरुलाइ मन्तिरी दिनु पनि माहा पाप हो

  • @AtaryaJoshi
    @AtaryaJoshi 2 місяці тому

    Very good

  • @krishnaneupane6541
    @krishnaneupane6541 2 місяці тому +1

    अब देश लुट्न सजिलो हुन्छ लुटु लुट दुई ठुला दल

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 2 місяці тому

    सरकार बदलिरहन्छ सरकार भोलि अर्को हुन्छ भोलि केपी हुन्छ भोलि प्रचण्ड हुन्छ पर्सि के हुन्छ

  • @BhimSingh-jw2ul
    @BhimSingh-jw2ul 2 місяці тому

    अलि ठुलो खोल्ती भएको कोत पयन्त लगाउनु होम मिनिस्टर भाउजुले फाइल लुकाउनु भन्दै हात्ती को छाप हाल्दिन आउछिन

  • @krishna198928
    @krishna198928 2 місяці тому +1

    अग्रजले जे गरे पनि ठिक हो भन्दै ताली ठोक्ने सम्पुर्ण झोलेहरुलाई हार्दिक श्रद्धाञ्जली ।।

  • @ShibaGaunle
    @ShibaGaunle 2 місяці тому

    यो मान्छेले घुमाएर तरिकाले भन्यो तर यी सबै नालायक नेता हरु हुन यसमा दुई मत छैन नत्र देश आज यसरी राेहिरहने थिएन हरेक क्षेत्रमा राजनीति र पार्टी व्यक्ति देश कंगाल

  • @HEMBAHADUR-i9n
    @HEMBAHADUR-i9n 2 місяці тому

    अाफ्नाे काण्ड लुकाउन मिलेका हाै भन्नेकुरा सबैलाई थाहा छ धेरै ढाकछाेप नगरेपनि हुन्छ

  • @GitaKharel-zt7xy
    @GitaKharel-zt7xy 2 місяці тому

    लेखक जी!कुरा त भित्ता पुरायर गरुनभयो तर स्वार्थ को ठेडी कान मा हालेको माओवादी मित्र हरुले कसरि सुनन सक्छन ?
    तपाईयेको कुरा बिरालो बाधेर बाहुनले श्राद्ध गरेजस्तो भयेन र?

  • @bidurbadal7067
    @bidurbadal7067 2 місяці тому

    रमेश लेखक सुँगुर

  • @SkKhatri-m9l
    @SkKhatri-m9l 2 місяці тому

    Good 👍👍👍

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 2 місяці тому

    सरकार छैन किनभने कुनै पनि देशको सरकारले अपराधी हरलाई कारबाही गर्छ तर सरकारमारहेका ब्याक्ती हरु स्वयम् अपराध म सम्लन हुदैन ।भुटानी काण्डमा स्वम्म सरकार सम्लग्छ ।

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 2 місяці тому +1

    सहि कुर। म।ह।मत्रिहरु चै कस्ले चुनेक। होल।न

  • @kumarpakhrin557
    @kumarpakhrin557 2 місяці тому

    एस्तो भासण गर्न जान्नेले के गर्न नजान्ला ,नेपालमा जस्तो नेता सन्सारमा कतै छैनहोला ,तर पनि नेपाल किन बिक्सित देश भएन ,एस्तो नेताको देशमा जापानको मान्छे काम खोज्न आउन पर्ने हो तर तर तर

  • @khambasingkhadhka4153
    @khambasingkhadhka4153 2 місяці тому +1

    नाङ्गै हुदा पनि कसरी यसरी बोल्न सकेको होला ? हामी आमजनतालाई थाहा छ त तिमीहरु सबै भ्रष्ट हौ भन्ने कसरी तिमीहरु मिलेउ भन्नेपनी थाहा छ भाउजू जेल जाने र उखाने गु खाने जेल जाने देखेपछि रातारात यसो गरेका हैनौँ?

  • @milanthapa421
    @milanthapa421 2 місяці тому

    अरुले ल्याईदिएकाे ब्वस्थामा दलालहरुकाे हाउगुजि।

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 2 місяці тому

    अब दुई वर्ष रबिले यो प्रधानमन्त्री भएको मान्छेको आँखाको छारो बलेर केही थिएन। अब तेरो बाउ ससुराल तिमीहरु

  • @asimrawat
    @asimrawat 2 місяці тому

    यो फुलेतो बौलाएर आको जस्तो छ त ।😢

  • @PremSingh-nk9yr
    @PremSingh-nk9yr 2 місяці тому

    Good luck ❤❤❤

  • @AasishMagar-fv7iq
    @AasishMagar-fv7iq 2 місяці тому

    यो यहाँ बोल्नु भन्दा पहिले यस्को काल किन आएन होला भगवान

  • @prabingahatraj9086
    @prabingahatraj9086 2 місяці тому

    Kp oli sarkar murda baad

  • @netrasilwal923
    @netrasilwal923 2 місяці тому

    खाओबादि हरुको चेतना खुलोस

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 місяці тому

    जन्ताले मन नपरायेको प्रधानमन्त्री र देस बेचुवा कालो काङ्रेश्को गृहमन्त्री लेखक

  • @phanindrakattel5682
    @phanindrakattel5682 2 місяці тому

    गृह मंत्रि काे याे राजनितिक स्थाईताे खुलित तेराे राजनिती गिरि बन्दु र भाेटानि सरणार्थि कान्ड बिच साटा साट मात्र हाे तेरि भाउजू चाेख्याउने काम त हाेलानि

  • @apremmagar8425
    @apremmagar8425 2 місяці тому

    अब म आउछु त मुजिहरुलाइ यो देश बाट लखेटछु लेखेर राख जतिबोलनुछ बोल कति खानुछ खा तिमिहरुको दिन गयो लेखेर राख

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 2 місяці тому

    छि यो खाते भ्रष्टाचारि गृहमन्त्री हुनुसुहाएन 🙄🙄🙄

  • @NepK2.O
    @NepK2.O 2 місяці тому

    गृहमन्त्रीको हैसियतले बोल्नुस नाकी काङ्ग्रेस को😅😅

  • @MrHeaven2010
    @MrHeaven2010 2 місяці тому

    सिद्धान्त नै अलग भएको पार्टिहरुको गठ्बन्धनको सर्कार बनाएर काम छैन! सिधाकुरा कुर्सी को खेल मात्र हो

  • @BishwoChaudhary-h2f
    @BishwoChaudhary-h2f 2 місяці тому

    नियत नभएको नेता हरु

  • @dhanrajshrestha4051
    @dhanrajshrestha4051 2 місяці тому

    सम्मिधान आफैले ल्यायको भनेर जे मन लाग्यो त्यही गर्निहो सबै फायल हरु नलुकाउनी है हामी जन्ता एक भयर कुनकुनको थाप्लो फुत्छ

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 2 місяці тому

    यस्ता अराश्ट्रतत्व देशद्रोही भस्मसुरहरुलाई देश जिम्मा लगाउने अन्धोहरुलाई धिक्कार छ !

  • @pariyarshibnarayan2211
    @pariyarshibnarayan2211 2 місяці тому

    हेर्न चाहान्छौ हजुर🙏🏼🙏🏼🙏🏼

  • @tekrana9374
    @tekrana9374 2 місяці тому

    धन्यवाद रमेस लेखक जी एमाले काँग्रेस को संयुक्त सरकार २०७९ पुष महिना मै बन्नुपर्ने थियो जसले गर्दा प्रचण्ड र रबिले लाभ उठाए । प्रचण्ड ले १८ महिनासम्म मनोरञ्जन गर्ने मौका पायो र लाभ पनि उठायो।

  • @Bashyal815
    @Bashyal815 2 місяці тому

    ए नेपाली जनता यो यस्तो भेडा लाई कस्ले भोट दिएर पठाएको अब बन्ध गरौन हौ।।।

  • @gitabhandari934
    @gitabhandari934 2 місяці тому

    अबत दुई दलमिलेर भष्टचारि जति लई बचाउ गर्ने कार्य कर्ता पाेसने ठुला ब्यापारी लाई सिरक अाेढाउने भुमाफिया लाई घप्लक्क ढाकने अब यि दुई दलकाे खेलाे अब पक्का दराे हुनिभयाे बिकास अब हात्ती अायाे हात्ती अायााे फुस्सा हेर्नि पानि छम्किनित हाेलानि

  • @bishowanathmahato-uv4kq
    @bishowanathmahato-uv4kq 2 місяці тому

    वोलेर मात्र हुँदैन,मन्त्रीज्यू।गरेर देखाउनुस।जन्तालाइ विश्वास दिलाउनुस।

  • @jp.muskan5210
    @jp.muskan5210 2 місяці тому

    यो कोराना भाईरस सरकार हो यसलाई के भन्नू ।