अनि के बिध्वा हुनु कुनै अभिषाप हो र के पति संगै सति जानु पर्ने होर के दुनिया को हेपाइ हेला खाएर हेपिएर बस्ने होर के नारि को कुनै अस्तित्व छैन र नारि को मन हुदैन र वाइहात कुरा यो सब पुरुष प्रधान देश हरु मा हुने हो
प्रभुजी राधे राधे, हुन त परमेश्वर श्रीकृष्णको विशिष्ट व्यवस्था होला, तर पनि शक्ति तत्व मानिने नारी जातिको भूमिका यति साह्रो जटिल चाहीँ किन बनाउनुभएको होला श्रीकृष्ण्ले? खासमा श्रीमान श्रीमति एक शक्ति एक शक्तिमान होइन र? ल! नारीको त एक मात्र पति(शक्तिमान) हुने रहेछन्, भने पुरुषकी खास जन्मौँजन्मदेखिकी अर्धाङ्गिनी चाहीँ कुन् हो नि? प्रथम श्रीमति, द्वितीय श्रीमति, तृतीय श्रीमति कुन्? अनि किन नारीहरुलाई मोक्षको अधिकार छैन? किन मुक्तिका लागि पुरुष जस्तै अविवाहित ब्रह्मचारी भएर बस्न सकिँदैन? किन विवाह नै गर्नुपर्ने? फेरि यदि अर्को जन्ममा पत्नी पुरुष र पति स्त्री भएर जन्मिएमा अब चाहीँ के हुन्छ होला?
धन्यवाद 🙏🙏🙏
radhe radhe shyam🌺🌺🙏🌺🌺
thaku guru
Radheshyam guruji Radhe Radhe
अनि के बिध्वा हुनु कुनै अभिषाप हो र के पति संगै सति जानु पर्ने होर के दुनिया को हेपाइ हेला खाएर हेपिएर बस्ने होर के नारि को कुनै अस्तित्व छैन र नारि को मन हुदैन र वाइहात कुरा यो सब पुरुष प्रधान देश हरु मा हुने हो
जय श्रीकृष्ण राधे राधे 😊❤
प्रभुजी राधे राधे, हुन त परमेश्वर श्रीकृष्णको विशिष्ट व्यवस्था होला, तर पनि शक्ति तत्व मानिने नारी जातिको भूमिका यति साह्रो जटिल चाहीँ किन बनाउनुभएको होला श्रीकृष्ण्ले? खासमा श्रीमान श्रीमति एक शक्ति एक शक्तिमान होइन र? ल! नारीको त एक मात्र पति(शक्तिमान) हुने रहेछन्, भने पुरुषकी खास जन्मौँजन्मदेखिकी अर्धाङ्गिनी चाहीँ कुन् हो नि? प्रथम श्रीमति, द्वितीय श्रीमति, तृतीय श्रीमति कुन्? अनि किन नारीहरुलाई मोक्षको अधिकार छैन? किन मुक्तिका लागि पुरुष जस्तै अविवाहित ब्रह्मचारी भएर बस्न सकिँदैन? किन विवाह नै गर्नुपर्ने? फेरि यदि अर्को जन्ममा पत्नी पुरुष र पति स्त्री भएर जन्मिएमा अब चाहीँ के हुन्छ होला?
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे
गुरुजी शास्त्र पुरुशले लेखेको हुदा पुरुषले जेगर्दापनी हुने महिलाले नहुने हैनर??
Guru g radhey radhey ❤ kahaka ita kahaka roda bhanumati ne arjun se rista joda❤
गुरु जी नमस्कार,जुठाे परेकाे बेला आफ्नाे नित्य जपपाठ गर्न हुन्छ कि हुदैन ?
Radhe radhe guru dev 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
OM j'ai Siri ram j'ai Siri ram j'ai Siri ram j'ai Siri ram j'ai Siri ram j'ai Siri rade rade j'ai Siri kisna 🦚🦚🦚🦚🦚🦚🦚🦚
❤❤❤राधाकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरेराम।
Guru namste jutho ma barta basna hunxa ki nai yo pani vanu na arko kura xora hune le sani barko barta bashnu hunxala ki nai yo pani vidiyo ma vanu hai
Purusko pani xen