बर्खाको बाटो CDO साप लिएर माया गुरुङलाई भेट्न लमजुङको नाल्मामा पुग्यो इन्द्रेणी ।। २३.०४.०७७ HD

Поділитися
Вставка
  • Опубліковано 17 січ 2025

КОМЕНТАРІ • 1,9 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +289

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @dukagurung8021
      @dukagurung8021 4 роки тому +17

      Raju Dai

    • @dilipadh7432
      @dilipadh7432 4 роки тому +14

      Krishna daju maya didi lai ktm lyayera sakriya garaunu paryo..asto ramro kala vako didi gauma khumchiyara basnu pareko xa

    • @gopalbaral3408
      @gopalbaral3408 4 роки тому +5

      छाेटाे लागेयाे कार्य क्रम मलाई त मज्जा अायाे

    • @bhubanbhujel9296
      @bhubanbhujel9296 4 роки тому +1

      Aamako..shor ati.mitho rhex

    • @sajanbista908
      @sajanbista908 4 роки тому +6

      पुराना कलाकार माया माया गुरुङकाे कला शागर बराबर रहेछ। ओझेलमा परेकाहरुलइ कृष्ण कुइकेलले खुसि पार्दा कति रमाइलो लाग्छ।

  • @narbahadurthapa5428
    @narbahadurthapa5428 4 роки тому +98

    ईन्द्रेणीको ईतिहासमा मेरो लागि यो episode अविस्मरणीय रहने छ। अति राम्रो लाग्यो । आदरणीय दिदी माया गुरुङ उमा गुरुङ लाई लाखौ लाख सम्झना।

    • @devthapa1037
      @devthapa1037 4 роки тому +1

      Same😂😂😂

    • @mitralimbu6876
      @mitralimbu6876 4 роки тому +1

      रेडियो नेपालमा खुब सुनिन्थ्यो।अाज देख्न पाइयो मायाँ अान्टिलाइ।धन्य छ इन्द्रेणि टिम र कृष्ण सर

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 роки тому +31

    आहा कती राम्रो।माया दीदी जस्तो स्राष्टा लाई देखाईदीनु भएको मा धन्यवाद।
    नबुझे पनी कती मीठो गुरूग गीत।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +327

    माया गुरुङ आमालाई उच्च सम्मान छ आमाकै घरमा गएर कार्यक्रम गरेकोमा इन्द्रेणिलाई धेरै धेरै धन्यवाद जय इन्द्रेणी।

    • @nhmishra474
      @nhmishra474 4 роки тому +3

      दिदी लाई उच्च सम्मान

    • @mrjames4633
      @mrjames4633 4 роки тому +1

      Karunik git rA sandes mulak didi jado

    • @subashkhadka8850
      @subashkhadka8850 4 роки тому

      @@mrjames4633 व्ज!व्व्युहेय@@बेबए#कुउकुक्केवुकु@उ@#अव!आव्#अ@@ह्व्ह्व्ह्ह्क्क्ह्क्व्ययतवय्क?क्य्क्व्क्प@ज्शहह्वौवुउस्गौआअविऐव!आवा@@@@@DNSaAJUQHWAEE@@@AnAAeW!AWWKRAKW@OI#W##AAQQQQQQQQQkwwwww eawjW#qwaq#quwu२122222@२2१@@@@@@१११7#---27@@2३±~११११

    • @TAMANG909
      @TAMANG909 4 роки тому

      @@subashkhadka8850 f

  • @sombhai8774
    @sombhai8774 4 роки тому +2

    पुरानो अनि मर्म स्पर्शी गितको गुन्जन मार्मत आज माया गुरुङ अनी उहाँको घर सारै मन पर्न लम्जुङ को त्यो रमाइलो दृश्य वात यो गित अनि उहाँको गाउँ घर देख्न पाउँदा धन्नवाद इन्द्रेणी tim लाई !अनि उहाँको दुःखको कहानी सुन्दा सारै मनमा कता कता नरमाइलो लाग्यो !

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +196

    मनै देखी हृदयदेखी आनन्द आउने कालजयी गित कहिल्यै नमर्ने गित गाउँशहरमा लमजुङ दरबार

  • @jayarampariyar3720
    @jayarampariyar3720 4 роки тому +40

    धेरै रमाइलो भयो आजको बसाई धन्यवाद इन्द्रेणी परिबार राजु दाजु इन्द्रेणीको शोभा हुनुहुन्छ

  • @tulsioli5534
    @tulsioli5534 4 роки тому +67

    गाउँ घर को याद आयो बरै , ज्यान छ परदेश मा, मन छ स्वदेस मा, आमा को महान कला छेमता लाइ सम्मान, जय इन्द्रेणी जय कृष्ण दाइ

    • @tgjcb614
      @tgjcb614 4 роки тому

      So excellent sister..!

  • @bhojrana7874
    @bhojrana7874 4 роки тому +27

    इन्द्रेणी को आज सम्म को सबै भन्दा राम्रो भाग ! धन्यबाद इन्द्रेणी परिवार लाई ! बिशेश गरि कृष्ण सर लाई !

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +67

    माया गुरुङ दिदिको गाउँ शहरमा लमजुङ दरबार टप जन जिब्रोमा झुण्डिने गित गाऊने दिदिको घरमा पुगि यति मीठो प्रस्तुति दिने टिम इन्द्रेणी अनि साथमा जानू हुने लोक गितको राजा राजु परियार लगाएत सम्पूर्ण गाँऊ बेसीको भेला हुने दर्शक महानुभाव सबैलाई नमन🙋‍♀️🙏

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 роки тому +33

    माया गुरुङ दिदी नमस्कार~~ सारै मन छोयो माया दिदीको कुरा सुनेर तपाईको जिबन सुखमय बितोस् l

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 роки тому +202

    लमजुङ यात्रामा रहेको इन्देणि टिमलाई हृदय देखिनै नमन राजु परियार ठुलो बाबा हजुर आमाले गाउनुभयको दोहोरिले मन छोयो कति राम्रो गाउनु भयको आमाले धेरै सम्झना आमा हजुर प्रर्ति

    • @suryajoti3031
      @suryajoti3031 4 роки тому +1

      😘😘

    • @nhmishra474
      @nhmishra474 4 роки тому +7

      अायुषा ! माया हजुरअामाले जस्तै गीत गाउनु है । हाम्रा सन्ततिले वास्तविक लोकगीत भनेको कस्तो हुनुपर्छ भन्ने जान्नुपर्छ । तिम्रा गीतमा पनि यस्तै पानीको कलकल, बतासको सिरसिर अनि चराको चिरबिर अाअोस् है ।

    • @dukagurung8021
      @dukagurung8021 4 роки тому +3

      Raju Dai

    • @gamingking1897
      @gamingking1897 4 роки тому

      3
      ㅜㄱㅅ .
      !

    • @Gomata-qp5po
      @Gomata-qp5po Рік тому

      ​@@nhmishra474l Big N1 😮 4:59 I'm oea😊

  • @gimimagar
    @gimimagar 4 роки тому +34

    हामी सानो हुदा क्यासेट को जमाना मा या गुरुङ को गीत गाउँ शहर मा लम्जुङ दरबार सुनेको कति हिट थियोे सबैको मुख मा यो गीत आज यो गीत सुन्दा तेहि समय को याद आयो

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +120

    पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन इन्द्रेणीको नारा सत्य साबित गर्दै, आज कार्यक्रम लमजुङकि बरिस्ठ लोक गायीका माया गुरुङको घरबाट देख्न पाउदा धेरै खुसी लाग्यो, जय इन्द्रेणी।।

    • @ramprasadpoudel7012
      @ramprasadpoudel7012 4 роки тому +4

      Maya gurung Dd ko lagi yauta chittika ko sano ghara baneko herene rahar xa please

    • @mailibabuji2238
      @mailibabuji2238 4 роки тому +1

      @@ramprasadpoudel7012 Sahi bhannubhayo bro

    • @mukeshsonam7985
      @mukeshsonam7985 4 роки тому +1

      हामी ले माया दिदी को लागि धेरै थोरै भए पनि केही न केही गरौ सर अब दिन प्रति दिन उहा उमेर पनि ढ्ल्किदै गैरहेको छ सक्छौं भने हामी सहयोग मन ले गरौ राज्य ले त देखेन हामी त देख्छौ

  • @maneshrokaya2688
    @maneshrokaya2688 4 роки тому +71

    आमाको यति मिठो स्वर सुनेर मुख बाट खुसी ले शब्दआयन i love mom ।

  • @phanindraacharyaa5464
    @phanindraacharyaa5464 4 роки тому +67

    यो उमेर मा पनि यति राम्रो आवाज देखेको पहिलो choटि हो आमा लाई मिठो सम्झना छ

  • @DineshFlutemusic
    @DineshFlutemusic 4 роки тому +1

    सानैमा सुनेको माया दिदिको गित आज प्रतक्ष भेटेर सुनेजस्तो लाग्यो । तपाइको संघर्ष र सहन्सिलता प्रती नमन गर्दछु। अनि सम्योजन गर्नुहुने कृष्ण जि प्रती नमन। you are great. Salute.

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +97

    इन्द्रेणी को पङ्खा हरु😘❤️चैतको खेडेरीमा पनि नसुक्ने मुल इन्द्रेणी 😘

  • @purangurung4380
    @purangurung4380 4 роки тому +2

    Indreni time lai manai dekhi dhannyewad krishna daju lagayet sampurna timelai ❤️❤️❤️❤️👍

  • @Khumolibirahi
    @Khumolibirahi 4 роки тому +31

    माया गुरुङ दिदिलाई धेरै पछि देख्न पाईयो सारै खुशी लाग्यो इन्द्रेणी लाई सलाम छ।

  • @omgurung8224
    @omgurung8224 4 роки тому +79

    "गाउँ घर मा लम्जुङ दरबार"
    यो गीत ले कूनै समयमा बिश्व को कु ना कुना मा गुञ्जिए को थियाे।धन्यबाद कडेंल जी।

    • @santoshdhakal5187
      @santoshdhakal5187 4 роки тому +1

      गाउँशहर हाे है लमजुङको पुरानो सदरमुकाम

    • @kamaljagri3846
      @kamaljagri3846 4 роки тому

      आमै हजुरले गाउदा मत रोयको रोयै मात्र भय !हजुर भगवान को एउटा रुप नै हो।

    • @harigrg9968
      @harigrg9968 4 роки тому

      Ajhaini gunjinxa yo gana sansar ko kuna kunama

    • @prembahadurrimal7893
      @prembahadurrimal7893 3 роки тому

      VT
      Best Rob in vain been hi I'm up looking

  • @manojbista1726
    @manojbista1726 4 роки тому +76

    उमेर ढल्केर गय पनि कला ढल्किदाे रैनछ,क्या मिठो 👏👏😋

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 роки тому +13

    हामी लमजुंगे लाई कति रमाईलो भाको छ अनी राजु दाई उमा दिदी जस्तो महान कलाकार पाएको मा।

  • @rajansunar8532
    @rajansunar8532 4 роки тому +75

    कला अनि गलाको समान हुनु पर्छ सर आमाको अति सुन्दर स्वर छ

  • @yasodapariyar1647
    @yasodapariyar1647 4 роки тому +38

    यो स्तोअ चम्म बुडेस काल मा पनी यती राम्रो सोर छ मलाई त धेरै धेरै मन प्रछ

    • @anjanaphuyul6952
      @anjanaphuyul6952 4 роки тому +2

      Honi di hajurko sor jati sunyo uti sunna man lagni di 🙏🙏

  • @dhurbachetri6681
    @dhurbachetri6681 4 роки тому +67

    मायाँ दिदी र भाइ राेसन गुरुङ काे गित धेरैबर्ष पछिसुन्न पाईयाे धन्यबाद ईन्देणि टिमर कृष्णजिलाई

  • @bishwashgiri7417
    @bishwashgiri7417 4 роки тому +3

    निकै खुसी लाग्यो कृष्ण सर आज इन्द्रेणी टिमलाई माया दिदीको घरमा देख्न पाउँदा । माया दिदीको एकल साझ गर्ने चाहाना छिटै पूरा इन्द्रेणी टिम र देश बिदेश देखी सहयो जुटोस श्री पशुपति नाथसंग मेरो प्रार्थना छ ।

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 роки тому +67

    सलाम अामालाई जय हो ईन्द्रेणी

    • @hellonepal5573
      @hellonepal5573 4 роки тому

      दीदी। को जय। हेस्स

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +1

    यही गीत लम्जुंग दरबार बाट बचपन को स्वर तिखारियो अति मिठो लाग्ने गीत र स्वर.. माया दिदीको...सदा खुशी रहने शुभकामना..।

  • @karkirajkumar8775
    @karkirajkumar8775 4 роки тому +52

    साच्चिकै अावज कति मिठाई छ अामा लाई इस्डेर्ण कार्यक्रम सदस्य बनाउनु सर अाहा पुरानु भागा अनि अावज मलाई धेरै मन परो कति जना हुहुन्छ अामा लाई मन पराउने

  • @rangabahadurkasera9728
    @rangabahadurkasera9728 2 роки тому

    सारा नेपाली, नेपाली भाषी सम्पूर्णको हृदयमा बसेको गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो।

  • @yampun84
    @yampun84 4 роки тому +15

    इन्द्रेणी लाई सलाम येस्ता पुराना कलाकार हरु लाई खोजी खोजी जनाता दर्शक माझ पुराई दिनु भएको मा।

  • @D.N.Joshi928
    @D.N.Joshi928 4 роки тому +7

    कला अनि गला को समान हुनुपर्छ सर धेरै धेरै धन्यवाद कृष्ण कडेल दाइ अनि इन्द्रेणी टिमलाई ।

  • @sapangurung4440
    @sapangurung4440 4 роки тому +48

    राजु परियर गएर खन सु मा सुगन्ध थपियो मया गुरुङ लाई समन गरेकोमा इन्द्रेनी टिमलाइ धेरै धेरै धन्यबाद

  • @jasmayajirel6873
    @jasmayajirel6873 4 роки тому +66

    शब्द नि कस्तो राम्रो...❤️❤️🙏🙏 आमाको। अहा! बोल्दा पनि कस्तो मिलाएर बोल्नु हुन्छ।

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 4 роки тому +25

    उच्च सम्मान मायाँ दिदिलाई इन्द्रेणी टिम र कृष्ण सरलाई धेरै धेरै धन्यवाद 👌

  • @yadavpanthi8132
    @yadavpanthi8132 4 роки тому +17

    कलाकारहरू प्राय: विलासी जीवन बिताउनुहुन्छ। वहाँ देशभरमै एउटा उदाहरण हो। सलाम छ यो कलालाई,यो सोचलाई,विचारलाई।
    हार्दिक नमन।

  • @Deeplove-d1c
    @Deeplove-d1c 4 роки тому +26

    कृष्ण क्डेल दाजु तपाईं आखिर मानव भय ता पनि ,भगवान भन्दा कमि छैन तपाइको कार्य ,,अझै सफलता को सुभकामना,राजु दाजु,माया गुरुङ जि,,तपाइको कला,तपाइको जोस देख्दा,,म सङ्ग खुशिको सिमा नै छैन,,सम्पुर्ण इन्द्रेनी टिम लाई सलाम

  • @धौलागिरीसेरोफेरो

    जस्तो इन्द्रेणी त्यो भन्दा पनि शक्तिसाली इन्द्रेणी टिम जस्तो लाग्छ मलाई जय इन्द्रेणी समाज 🙏🇳🇵💚🇳🇵🙏💚💚💚💚💚

  • @munamadanoli7734
    @munamadanoli7734 4 роки тому +5

    माया गुरुङ जस्तो सर्जक लाई भेटेर सम्मान गर्नु इन्द्रेणी टिम साच्चै महान छ।सारै खुसी लाग्यो।

  • @laldura3708
    @laldura3708 4 роки тому

    आहा ! कती जोस छ् अझै माया दिदिको ...कति राम्रो शब्द सुनियो आज माया लग्यो चोरेर ...मन मुटुको बक्स चापी फोरेर....आज फेरि नाल्मा पुर्चुन गाउको नाम सुन्ने बितिकै करिब १७,१८ बर्ष अगाडी त्यो लाङ्दी देबिलाइ दर्शन गरेर प्रसाद खाएर..पुर्चुन गाउको नानिहरुले बोलाएर साल घारिको उकालो चढेको बेला चैतको महिनामा असिना पानीले पिटेको,रुझेको याद आयो....हे हे...जे होस माया दिदी अहिले धेरै राम्रो हुनु भएछ अझै राम्रो होस स्वास्थलाभको कामना...दिर्घायुको कामना...साथै इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद ।

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 4 роки тому +56

    सबैलाई सम्मान , राजु दाइले आफ्नो घर परिवार बाबाआमा लाई चिनौने कहिले हो , बाबा आमा लाई मिडिया मा लिनु पर्यो ।।

  • @meenagauchan9238
    @meenagauchan9238 4 роки тому +1

    Dhanyabad krishna daju hamro yesto mayalu nepal Kai legend singer diju lai dekhnu pauda dherai khusi lagyo 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @chandrathapa7446
    @chandrathapa7446 4 роки тому +31

    आहा कति राम्रो सोर दिदी को इन्द्रेणी लाई सलाम छ कृष्ण दाइ सचेत भयर अगाडि बड्नुहोला सिग्ङो देशको सान हो तपाईं तेसै माथि कणालिको हिरा कणाली जस्तै लामु आयु देख्न पाइयोस तपाइको शुभकामना

  • @kanxa881
    @kanxa881 4 роки тому +35

    पुरै निशब्द म
    धेरै सिक्न सकिन्छ यो कार्यक्रमबाट
    (अनि क्या रस लुकेको छु सिर्जनामा) ❣️❣️❣️❣️❣️

  • @muktagahagaha7050
    @muktagahagaha7050 4 роки тому +28

    माया गुरुङ दिजु र उमा गुरुङ दिजु को नाम म सानो छदा रेडियो नेपाल बात सुनेको थिए आज माया दिजु को दोहोरी हेर्न पाइयो इन्द्रेणी तिम लाई सलाम छ

  • @howtomakelifesuccessful1987
    @howtomakelifesuccessful1987 4 роки тому +2

    पुरानो काल झै गीत को धनी माया गुरुङ्ग आमा लाई मेरो तर्फ बाट लाख लाख माया को कोसेली टक्र्याउन चाहन्छु ।
    धन्यवाद कृष्ण दाई

  • @krishnadangi439
    @krishnadangi439 4 роки тому +44

    आहा!!! पुरानो दिनको याद दिलाउनु भो आमा हजुरलाइ मीठो सम्झना छ
    राज्यले नगरेपनी भगवान रुपि कृष्ण सरले सम्मान गर्नु भो बधाइ छ

  • @mohitmalla2146
    @mohitmalla2146 4 роки тому +3

    ४५सालको लम्जुङ्ग दरबार र अहिले ७७ को लम्जुङ्ग दरबार को स्वरमा कुनै कमि छैन।जति सुने पनि धित नमर्ने ,,,,कृष्ण दाइलाई धेरै धेरै धन्यवाद ।आमालाई शिर नुगाइ ढोग छ।

  • @villagerneplease
    @villagerneplease 4 роки тому +21

    फेरि पनि ईन्द्रेणी स्टुडियोमा देख्न पाउँ माया दिदीको स परिवार...

  • @deepghimere7753
    @deepghimere7753 4 роки тому

    सुद्द नेपाली अर्गानिक लोक सस्कृती अति नै सुन्दर कार्यक्रम ।बालापन को अतीत मा पुरायो दिज्जु माया गुरुङ पर्ती को सम्मान कार्य्कर्म ले ।ईन्देर्णी को दिर्घ पर्गती को कामना 🙏🙏🙏🙏🙏🙏

  • @रत्नाचौलागाईंगौतम

    इन्द्रेणी कतिखेर आउला भनेर कुर्दा कुर्दै आँखा दुखीसक्या थियो बल्ल आयो है हजुर ।नब प्रतिभालाइ उजागर गर्दै हौसला दिदै पुराना कलाकार को खोजी खोजी सम्मान गर्ने भनेकै इन्द्रेणी हो ।त्यसै इन्द्रेणी आज सबैको मन मुटुमा बस्न सफल भाको कहाँ छर माया गुरुङ्ग आमालाइ हृदय देखिनै उच्च सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @kashishrestha7098
    @kashishrestha7098 4 роки тому +17

    आदरणीय माया दिजु मा मेरो ढोग छ तेसै माथी इन्देणि टिम लाई मनै देखि धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏

  • @xettrivlog4181
    @xettrivlog4181 4 роки тому +7

    माया दिदी जस्तो पर्तिभा भयको ब्यक्ती लाई देखाइ दिने इन्द्रेणी टिम अनि कृष्ण दाइ लाई सलाम गर्दछु

  • @ashimsirish8979
    @ashimsirish8979 4 роки тому +11

    कति रमाईलो धन्यवाद यो भिडियो बनायको सर हजुर लाई खुशी लायो

  • @sureshshishir7218
    @sureshshishir7218 4 роки тому

    गाउँ सहरमा लमजुङ दरबार माया लाई दिने थीयो फुल जस्तो जोबन भइ सक्यो मेरो घरबार। सानो हुदा रेडियो बटा सुनेको गित अनि गाइका माया गुरुङ भन्ने थाहा थीयो तर आज इन्द्रेणी मा उहाँ लाई देख्न पाउँदा एक्दम खुसी लाग्यो । दिजु हजुर को यो गित सदाबाहार र सुमुधुर छ। सदै खुसी रहनु होस

  • @sunitakhadka7535
    @sunitakhadka7535 4 роки тому +16

    धेरै धेरै धन्यवाद ईन्द्रणीलाई 🙏अरु पनि यस्तै पुराना कलाकारलाई ल्याउनु होला ,जय ईन्द्रेणी।

  • @janakhojitv6317
    @janakhojitv6317 4 роки тому +4

    एउटा गुमनाम गायिका, स्वरकी धनी अामा प्रति नमन तथा मिडिया टिमलाई धन्यवाद

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt 4 роки тому +7

    नमस्कार सम्पूर्णमा आमाको स्वर सुन्दा सारै खुसी लाग्यो आमालाई सयौ सयौ जुनिको शुभकामना साथै इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद

  • @bhimshrestha4409
    @bhimshrestha4409 4 роки тому +1

    म सानोछंदा अती मन पर्ने लोक गीत । शनिवारको दिन आऊने चौतरी कार्यक्रममा आगनमा रेडियो बिचमा राखेर सुन्ने गरिन्थ्यो।मायागुरूँग दीदी अझं स्वर उस्तै ।

  • @hemrajgurung2279
    @hemrajgurung2279 4 роки тому +3

    माया दिदी को अवास्था देखद साहै दुःखा लाग्छ । केही गरीदिऊ भन्ने ठूलो धोका छ । मेरो अफनै गाऊं को सानै देखी दिदी को गित सुन्थ्यो । केहि बर्षाअघि केही रकाम उठाई पठाएको थियो दिदी विमारी हुँद सयाद केही मदत पुग्‍यो भनि भन्नु भएको थियो । आज इन्देनी कर्यक्रम माया दिदीका घरमा पुग्नु भएको रहेछ । अति खुशी लाग्यो । सयद अब धेरै लाई माया दिदीको बारेमा थाहा हुन्छ की? दुख लाग्छ कुनै दिन कस्तो थियो तर अहिले भिर कुनमा गई बस्तु भएको छ । दिदी तपाई कुरा हरु सुन्द मेरो आंसु आयो । खै के गर्नु र ।

  • @birbahadur3901
    @birbahadur3901 4 роки тому +1

    सार्‍है खुसी लाग्यो माया गुरुङ दिदिलाई देख्नु साथै गीत गाएको सुन्नु पाउदा कुनै मौकामा ईन्देणी मा लगेर दोहोरी सुन्नु पाइयोस् । कृष्ण दाइ राजु परियार लगाए सम्पुर्ण तिमलाई मुरिमुरी धन्यवाद ।🙏🙏🙏

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 4 роки тому +7

    आहा! कति राम्रो अनि मौलिक गीत 💓 गाउँशहरका लम्जुङ्ग दरबार...

  • @sabinstha1461
    @sabinstha1461 4 роки тому

    बरिस्ठ दोहोरी गायिका मायां दिदी को यो गाउँशहर लमजुङ दरबारले मेरो मनलाइ अतिनै मर्मस्पर्शी ,भावुक बनायो किनकी मपनी त्यही दरबारको तल्लो हतियामा जन्मेको केटो समयर परिस्थिले आज यो चितवनमा कर्म गरिरहेको छु अति लोकप्रिय इन्द्रेणी कार्यक्रम मार्फत देख्न पाउँदा खुसिपनी लाग्यो ।सलाम छ कृष्ण दादा र माया दि।

  • @shivasapkota208
    @shivasapkota208 4 роки тому +55

    दुर्गेश ज्योति ले पनि हेर्नू भन्नू यो तिजको गित

  • @ruchikanepal6090
    @ruchikanepal6090 4 роки тому +1

    मलाई दुख लाख्छ मेरो देश को हाल्त बाटो हेर्नू त कठै माया गुरुङ आमा लाई सलाम छ अनि इन्द्रेणी रलटिम लाई पनि ।

  • @sureshnewa1555
    @sureshnewa1555 4 роки тому +114

    लमजुंगे को को हुनु हुन्छ यता हाजिर हुम त

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 роки тому +5

    आहा कति मिठो धुन। गाउँ शहर मा लम्जुङ दरबार

  • @bishnusunar8420
    @bishnusunar8420 4 роки тому +1

    अहिले सम्म को कलाकार मध्री माया आमा लाई मन पर्यो मनै देखि सलाम छ आमा 🙏🙏🙏🙏

  • @bhumikashah446
    @bhumikashah446 4 роки тому +4

    वाउ प्राकृति सुन्दरताले भरिपुर्ण हाम्रो लमजुङ राम्रो लमजुङ 😍😍

  • @yamgurung1004
    @yamgurung1004 4 роки тому

    आहा कति मार्मिक छ माया दिदी को गीत भाग्य आफ्नो आफ्नो कोइ गायिका हरु काठमाडौं मा महल बानाये माया आमा जस्तो सोझो हरु गाउमा ओझेल परेर गाउमा एकान्त मा छन् दुख लाग्यो इन्द्रेणी टिम लाई धन्यवाद

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +129

    कृस्ण दाइले आमालाई भेट्दा आँसु नै आयो।

  • @premgurung7410
    @premgurung7410 4 роки тому +1

    बाल्यकालमा सुनेको सनि गाएको मातृभाषाको गीत स्मरण गरौदा इन्द्रेणी टीमलाई धन्यबाद अनि लन्जउङ्गका स्रस्टा माया गुरुङ प्रती उच्च सम्मान !!!!!

  • @madhughimire3538
    @madhughimire3538 4 роки тому +21

    मेरो लागि सबैभन्दा महत्त्वपूर्ण र राम्रो कार्यक्रम सलाम ईन्द्रेणि टिमलाई ।। सम्मान छ माया दिदिलाई कुनै लोभ लालच कसैको आश कसै सङ्ग गुनासो केही छैन यो हो नि नेपालि मन ।।

  • @bikramyourvlog
    @bikramyourvlog 4 роки тому

    मलाई मन पर्ने ठाउँ लमजुङ ।म सधैं सम्झिरहन्छु ।

  • @narjunggurung553
    @narjunggurung553 4 роки тому +12

    सर्ब प्रथम त इन्द्रेणी टिमलाई विशेष सम्मान छ कृष्ण दाइ, माया दिदीलाई हार्दिक नमस्कार ।

  • @ruptamu6335
    @ruptamu6335 4 роки тому +2

    सर्बप्रथम माया दिदी लगायत सम्पुर्ण इन्द्रेणी परिवारमा नमस्कार ।यस्तो होनि दोहोरी त कति सलिन र मार्मिक सब्दहरुको प्रयोग भाछ जति सुनेनि चित्त नबुज्ने ।

  • @bairagisahila7326
    @bairagisahila7326 4 роки тому +21

    आँसु आयो धेरै बोल्नु सकिन ईन्द्रेनी कार्यक्रम लाई हार्दिक बधाई शुभकामना

  • @badigad8465
    @badigad8465 4 роки тому

    आदरणीय मिठो कालजयी गीतकि धनी माया गुरुङ दिज्यु ज्यु लाई हार्दिक सम्मान छ लोक गीत भनेको त सबैले यस्तै मिठो गाउँनु पर्छ र यस्तै गीतका सर्जक ज्यु हरु लाई हार्दिक सम्मान 🙏🙏 छ

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 роки тому +13

    बिमा कुमारि दिदी काे पनि उपस्थिति भय अझै राम्रो हुने थियाे राज परिवार हुदा कति रमाइलो भाकाे

    • @hemantakhatri3179
      @hemantakhatri3179 4 роки тому

      iuuh uyybn

    • @bashantbigyan5784
      @bashantbigyan5784 4 роки тому

      बिमा दिदी पनि लमजुङ मै हुनुहुन्थ्यो त । नबोलाएको हो कि नाआएको होला ? सङ्गै भएको भए झन राम्रो हुन्थ्यो ।

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc 4 роки тому +2

    दामी छ ,यो गित सुनेको आजभन्दा 26, 27 बर्ष पहिले को बचपन को याद आउछ ,, कठै मानिसको जिन्दगी पैलाको बालापन सम्झेर के गर्नु ,,ति दिन वापश आए कस्तो हुदो ,,

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 4 роки тому +5

    दिदी को गीत सुन्दा बडो आनन्द आउँछ गाउँ शहरमा लम्जुङ्ग दरबार

  • @ommagar5807
    @ommagar5807 4 роки тому

    एक दमै राम्रो छ ल कृष्ण दाजु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अल इन्द्रनी तिम लाई बधाई छ 🙏🙏🙏

  • @Fitmingorkhey
    @Fitmingorkhey 4 роки тому +9

    हाम्रो नाल्मा,अनी प्यारो नाल्माबlसीहरु सबैलाई धेरै-धेरै सम्झना❤️ । इन्द्रेणी सम्पूर्ण टिम्लाई हार्दिक नमन 🙏🙏🙏

    • @premsingtmg3042
      @premsingtmg3042 3 роки тому

      Solta aafanai aagaan ma vayako desh ko gahaana lai tyatro lahure haru ko jillama ma kasaile sahayog garena xa ali man khinna lagyo

    • @Fitmingorkhey
      @Fitmingorkhey 3 роки тому

      @@premsingtmg3042 hamle tw garirako nai xu hajur sake jati Dherai thorai

  • @chitrabaral1115
    @chitrabaral1115 4 роки тому

    माया गुरुङ्ग दिदिको गीत अति मिठो छ ॥ लोक गीतको मौलिकता झल्काउने गायिका हुनुहुन्छ माया गुरुङ्ग॥

  • @sureshgurung7593
    @sureshgurung7593 4 роки тому +6

    माया आन्टी को यो ५९ वर्षको मेरमा कति मीठो स्वर omg बोलाई पनि दमदार ! सलुट छ आन्टी सलुट छ ईन्द्रेणी टिम यस्तो प्रतिभा विलाएर जानू भएन कृष्ण सर !

  • @bibeknepali3708
    @bibeknepali3708 3 роки тому

    धन्यवाद ईन्द्रेणि टिम लगायत कृण्ण कंडेल दाईलाई 🙏🙏मलाई धेरै नै मन पर्ने गायिका हुनुहुन्छ

  • @संन्यासीअत्रीबालगोपाल

    यो अबस्था मा पनि आमाको जोस,जागर कला र सोर कति राम्रो आमा हजुर लाई भगवानले सधै द्गिगायु ,सुस्वास्थ्यको को कामना गरुन आमा ।💞🙏🙏🙏🙏आमा

  • @mayathapa3802
    @mayathapa3802 4 роки тому

    यो उमेरमा पनि कती जोस होला हाम्रो आमाको 👌👌हे बरैनी मन छोयो गितले हाम्रो आमा हरुले गुन गुनाउनू हुन्थ्यो यो गीत मेला पात गर्दा हल्का सुनेको गीत हो आज यिनी आमाको मुख बाट सुन्दा मेरै आमाले गाए जस्तै लाग्यो 👄👄👩‍👧👩‍👦💝💖❤👍👍🙏🙏

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 4 роки тому +22

    लमजुङको शान ❤❤❤❤उच्च सम्मान माया आमामा🙏🙏 इन्देणी टिमलाई धेरै धेरै धन्यवाद ! सम्पूर्ण लमजुङ वासीको तफॅबाट❤❤❤❤

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 4 роки тому

    हाम्रो सामाज ले गुमायेको सक्षात काला र गाला भायेका माया गुरुङ को यो गाउँ मा रामाइलो गर्दै इन्द्रेणी team पुगेछ ! एउटा हरायेको कालाकर लाई भेतेरा धेरै राम्रो गरेछ इन्द्रेणी पार्टी ले !! गीत ले पुरानो दिन पनि याद आयो ! धेरै धेरै धन्यवाद कृष्ण ज्यु लाई

  • @harimgr9580
    @harimgr9580 4 роки тому +5

    पबित्र अनि सुन्दर मन भएका आमा माया गुरुङ मीठो स्वारको धानी मोहित बनायो॥ लुकेका प्रतिभा र साथ नपाएर बाध्यताले झुक्नु पर्नेहरू लाई सहायता दिनु भएकोमा ईन्देणी टिप सबैलाई धेरै -धेरै धन्यवाद 🙏🙏🙏

  • @myakshamrasaili3204
    @myakshamrasaili3204 4 роки тому +1

    वाउ कति मिठो स्वर अनि गित इन्द्रेणी को जय होश सधै सुन पायोश

  • @arjunkandel1675
    @arjunkandel1675 4 роки тому +13

    अर्गानिक शब्दहरु,नमन छ माया दिदी

  • @radhagm2
    @radhagm2 4 роки тому

    धेरै राम्रो अनि मिठो सुरिलो स्वोर को धनी दिदी यो गित चल्ने बेला सयद म पनि जन्मेको थियन होला।तर पनि पनि उबेला र अहिले मा धेरै फरक छ।।अझै बैँस को बेलामा त झन कत्ती राम्री हुनुहुन्थेयो होला अझै पनि तेयो बैँस को जोस अझै ताजै रहेछ ।हामी जस्तो नया पुस्ताले ह्जुर जस्तो पुरानो सर्जक लाई हामिले सम्मान गर्नु पर्छ।मेरो हजुर आमा एक्दमै सम्मान र माया छ।❣️❣️❣️❣️❣️

  • @btumagar7728
    @btumagar7728 4 роки тому +8

    आहा आमा तपाईं को यो सोच लाई म कदर गर्दछु।।। 🙏🙏🙏🙏

  • @manbahadurthapa5320
    @manbahadurthapa5320 4 роки тому

    यो गित बेस्सरी सुनेको तर कसले गाएको थाहा थिएन । तर माया गुरुङले रहेछ वहाँको कलालाई मेरो सम्मान छ यस्तो राम्रो कलाकार कसरी पछाडि पर्नु भयो । तर इन्द्रेणी टिम कृष्ण सर मार्फत चिन्न पाइयो एकदमै खुशी लाग्यो र वहाँको गितले मनै रुवायो । डोहा कतार बाट हेर्दैछु ।

  • @somxtri2272
    @somxtri2272 4 роки тому +52

    कला र गला ले भरिपुर्ण आमा ♥️♥️ कतिबेला आखा रसाये थाहा नै भयेन

  • @dineshnepalee7320
    @dineshnepalee7320 4 роки тому

    मन छुने अवाज अनि यो अवोस्था देख्दा साह्रै नरामैलो लाग्यो।मैले 2 चाेटि रात को 12:30pm😘😍😍😢😢

  • @ramdeuba5220
    @ramdeuba5220 4 роки тому +13

    अग्रज दिदि को कुराले सार्है मन पर्यो। धन्यवाद कृष्ण दाजुलाइ पुराना कलाकार को खोजि गर्नु भएकोमा खुसी ले दिदि आज ति पुराना दिनहरु सम्झिदै हुनुहुन्छ।

    • @ambugrg
      @ambugrg 2 роки тому

      😂❤ 47:27 47:27 47:27 47:27 😊