कसरी बयान गरौं दाई तपाईंको गजल नसुनी निन्द्रा पनि खल्लो लाग्छ ।।जुन बेला बाट तपाईंको गजल सुने त्यो दिन बाट ❤मलाई तपईंको गजल एती 😮शब्ददाएक छन् हजुरको शब्द।😊
6:39 यही बाटो जाने आउने मान्छे सम्म चिन्दैन ऊ अँगालोमा राखेर जलाउने मान्छे सम्म चिन्दैन कसरी माफी पाउला र अब धोका दिनेले पागलले आफैंलाई पागल बनाउने मान्छे सम्म चिन्दैन
कसरी बयान गरौं दाई तपाईंको गजल नसुनी निन्द्रा पनि खल्लो लाग्छ ।।जुन बेला बाट तपाईंको गजल सुने त्यो दिन बाट ❤मलाई तपईंको गजल एती 😮शब्ददाएक छन् हजुरको शब्द।😊
सुर्खेत तिर कुनै कार्यक्रम छैन गुरु🥰
नेपाली साहित्य मा तपाईं एक दीप बनेर , बली रहनु भएको छ ,, सदा सर्वदा तपाईंको सृजना यसरी नै सुनी रहन पाउ ,,,
एक साहित्य प्रेमी ,,रबिन गुरुङ🙏🙏
सर हजरकाे सारै मर्मस्पर्शी गजल मत तपाईंसग यकपल्ट भेट्नुछ।
जिन्दगीले साथ दिएछ भने एकपटक हजुरकै अगाडि बसेर धित मरुन्जेल गजल सुन्न पाउँ!!!धेरै माया धेरै सम्झना पोर्चुगल dekhi🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुरको हरेक शब्दहरुले मुटु भित्र छुन्छ दाजु!!🙏❤️
सत्ताले कहा पिँजडा फाल्न सक्छ,, वाह! वाह ! 👏❤ हरेक गजल 2/3 पटक नहेरी चित्त बुझिन्न मेरो त ❤
Quality of ur word .......how can I express......❤❤❤❤❤❤❤❤
अति नै मर्म स्पर्शी गजल ❤, हजूर को गजल दिन मा एक पटक सुन्ने गर्छु.। सारै राम्रो लग्छ। लाइव सुन्न को लागी के गर्नु पर्ला?
जबरदस्त गजल गुरु ज्यु
नित्य एउटा रचना राख्नुस् है प्रदिप रोदनजी, म त नित्य सुनेर नै सुत्ने गरेको छु ।।। हजुरक हरेक रचना मर्मस्पर्शी र कणप्रिय लाग्छ ।।।❤️❤️❤️❤️❤️❤️
भजन र गजल थोरै फरक तरिकाले प्रस्तुत गर्यो भनें पुरानै सब्दहरू पनि नयां सुनिदो रहेछ ❤
धन्यवाद गुरू 🙏
मिठो ❤दाजु 🙏🙏
कुन शब्दले बयान गरु यो गजल को लागि बहुत मन छुने
heart fan dai ma❤❤❤❤❤
प्रीय गुरुदेव निशब्द ❤️प्रेम साथ सम्झना छ नि है😊
वाह गज्जब दाई❤️🙏
ma fida vaya sir ma🙏🙏🙏
नमन दाजु धेरै धेरै सम्झना ❤❤❤हजुरको सिर्जनाको त के बयान गरु बहुत बढिया
हजुर को बयान गर्ने सब्दै छैन❤❤❤
Ramro lagyo
आहा❤
❤❤
सम्मान छ गजलकाे लाई धेरै धेरै धन्यवाद ।🙏🙏🙏
नमन दाजु❤❤❤❤
गुरु हजुर को सब्द सब्द ले धेरै कुरा सिकायको छ
सुन्दर ❤🖤
म तपाईंको धेरै ठुलो फ्यान हुं
गुरु नमन 🙏🙏
हजुर को प्रस्तुति ले भावुक बनायो😢
गुरु यो भिडियो लाई मैले लगेर फेस्बुक म शेयर गर्न सक्छु ????
Guru Naman ❤
Gajab chha yaha ko rachana . Babal chha !❤
Wauuu❤❤❤❤❤❤❤❤❤
धेरै माया गुरु ❤
मैले पनि केही प्रयास गरेको छु है यो च्यानल मा ❤
कोइ महल बनाउछन पानी बेचेर
कोइ गुजारा चलाउछन जवानी बेचेर
My favourite❤
गुरु जून कसैले खसाल्न पर्दैन यी शब्दले जून आफै खस्न हतार हतार गर्दैछ।
6:39
यही बाटो जाने आउने मान्छे सम्म चिन्दैन
ऊ अँगालोमा राखेर जलाउने मान्छे सम्म चिन्दैन
कसरी माफी पाउला र अब धोका दिनेले
पागलले आफैंलाई पागल बनाउने मान्छे सम्म चिन्दैन
परिवार पाल्दैम ठिक्क हुन्छ यो जिन्दागी
गरिब्ले सपन कसरी पाल्न सक्छ
नमन प्रदिप सर
तपाईंको शब्द मा येति गरौ छ सायद यो शब्द र बोली भन्दा ठूलो अरु केइ होला?
मेरो परिक्षाको तयारी गर्नु पर्ने र नि म हजुरको रचना सुन्छु ❤
सारै मार्मिक गजल ।
Pradip sir! Tapaika rodanharu sachai nai marmasparsi chhan!
❤❤❤
❤❤❤❤
Wow very nice 💯 daju
Wow dami♥️❤️❤️❤️🙏🙏
Heart touching words 🙏🙏🙏❤️❤️❤️
🙏😊😊💕💕💕
गुरु नमन् ❤❤
वा क्या बात❤
🙏❣️
Wow guru man xune sabda
❤️❤️❤️❤️
आहा ❤❤
wow supar daaju
♥️♥️♥️♥️💓💓💓
अति मन छूने गजल
❤🙏
Guru ❣️🙏🤗
प्रदीप रोदन को fan जती ✋✋
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
♥️♥️♥️
❤❤❤
❤❤❤❤