Bhanubhakta ra Ghansi(भानुभक्त र घाँसी)Nepali Chhanda Kabita recited by Saru Guragain

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • नेपाली छन्द कविता: भानुभक्त र घाँसी
    कवि : कविराज नरनाथ आचार्य
    छन्द: शार्दूलबिक्रीडित
    वाचन : सरू गुरागाईँ
    नेपाली छन्द कविता: घाँसी
    आदिकवि भानुभक्त आचार्य
    छन्द: वसन्ततिलका
    वाचन : सरू गुरागाईँ
    अडियो/भिडियो: मुरारी गुरागाईँ
    बीस् साल् मा कवि भानुभक्त ससुराली का घरै जाम् भनी
    ​​(वि.सं. १९२० साल भनेको हो)
    जान्थ्या घर् तिरबाट कोस तिनमा थीयो कुवा एक् अनी ।
    जेठ् मास् पो रछ घामले कविजिका बाधा गर्‍यो देहमा
    खान्छू पानि भनी गया कवि तहाँ कूवा थियो सेपमा ।। १ ।।
    खाए पेट्भरि पानि ताँहि ति बस्या एक् छिन् त आराम् लिई
    कूवा मास्थिरबाट घाँसिजन एक् भारी ठूलो घाँस् लिई ।
    आयो भारि बिसाइ पानि पिइ खुप् ताँही बस्यो त्यो पनि
    देख्तैमा कविलाई सज्जन भनी ठानेर सोध्यो पनी ।। २।।
    काँहाँ हो घर आज जानु छ कहाँ कस्मा हुनूभो भनी
    सोधेको सुनि भानुभक्त कविले काम् ठाम् बताया पनी ।
    बाजे सज्जन विप्र पण्डित रछन् भन्न्या सुनैथ्यो जसै
    लाग्यो घाँसि त गर्न पण्डितसरी ज्ञान् का कुरा पो तसै ।। ३।।
    बाजे खानुभएछ पानि अहिले यस्ता बडाले पनि
    लाग्यो खूसि मलाइ आज मनमा यो काम् असल् भो भनी ।
    पानी याँहिं थियो चिसो र पहरा देखी छिर्‍याको भई
    धारो गर्न खडेरिमा त नहुन्याँ सूकेर सानो भइ ।। ४ ।।
    कोदालाहरू मात्रले खनि कुवा साध्यै नहून्या थियो
    पानी खानिहरूकनै असजिलो साह्रै भयाको थियो ।
    एक् छिन् पानि पिएर बस्न पनि ठाम् थीयो विकट्को अती
    मैले आग्रि लगाइ काटि पहरो कूवा खन्याको यति ।। ५ ।।
    दश्-आठ् मानिस बस्नलाइ सजिलो येती चिठाईदियाँ ।
    पास्मा धन् अलि क्यै भया अरु ठुलो कीर्ती म राख्‍न्या थियाँ ।
    मेरो गोठ् त्यहिँ पारि भैसि तिनि हुन् तिन्लाइ घाँस् हाल्दछू
    तिन्कै गोबरमा गरी अलि-अली खेती जहान् पाल्दछू ।। ६ ।।
    भैंसीको जिउ घीउ बेचि कपडा निर्बाह नुन्को गरी
    बाजे ! यै जिविका छ धेर धन पो के हुन्छ घर्मा भरी ?
    मै हूँ धन्कट छू भनेर हिँडन्या जन्म्या ति नाङ्गै यहाँ
    आँखैले कति देखियो गइसके धन् छोडि नाङ्गै कहाँ ? ।। ७।।
    तिन्को नाम निशान लुप्त हुन गो क्या काम भो धन् भई ?
    खान्छन् धन् अरुले, छ पाप त भन्या रुन्छन् नरक्मा गई ।
    कीर्ती हो जनले त राखनु ठुलो घर् भित्र धन् छाडि ता
    स्वास्नीका वधुका भदै तक हुनन् आखीरमा खाँनि ता ।। ८ ।।
    पानी खानि भला कुवा खनिदियाँ एती गरे ता पनी
    मेरो नाम लिएर पानि खुसि भै खानन् कि क्यै काल् भनी ।
    मेरो बुद्धि छ यै भन्याँ हजुरले के ठान्नु भो आज लौ
    जान्छू भैंसि गए परै पुगिसके फर्काउनै पर्छ धौ ।। ९ ।।
    यस्ता बात् गरि घाँस बोकिकन त्यो घाँसी गएथ्यो जसै
    घाँसीका सब बात् सुनेर कविको मन् ता भयो छक् तसै ।
    घाँसी ब्राह्मण पन्थ जैसि ति रछन् कूमाइ धन् का गरिप्
    सत्संगत् सुनि त्यो पुराण् गरुडको बात् गर्नमाका हरिप् ।। १० ।।
    त्यै बिच्मा कविका त त्यो मनविषे जुन् भावना भयो
    त्यै बात् का कविता इ पद्य दुइ हुन् लोक्मा प्रसिद्धै छ जो ।
    भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो
    नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
    घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
    मो भानुभक्त धनि भैकन आज यस्तो ।
    मेरा इनार न त सत्तल पाटि क्यै छन्
    जो धन् र चीजहरु छन् घरभित्र नै छन् ।
    यस् घाँसिले कसरि आज दिएछ अर्ति
    धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।
    यदि तपाईँहरु अरु थुप्रै कविताहरु सुन्न चाहानुहुन्छ भने यो च्यानल सब्सक्राईब गर्नुहोस...
    / @murariguragain
    हामी छन्दका कविता वाचन लिएर आउनेछौँ।। यहाँहरुको अमूल्य प्रतिक्रियाको अपेक्षा गर्दछौँ। धन्यवाद ।
    Bhanubhakta ra Ghansi
    Poet: Kabiraj Naranath Acharya
    Chhanda: Shardulabikridit
    Recitation: Saru Guragain
    Audio/Video: Murari Guragain
    Ghansi
    Aadikabi Bhanubhakta Acharya
    Chhanda: Basantatilakaa
    Recitation: Saru Guragain
    Audio/Video: Murari Guragain
    Please Subscribe Our Channel to get more our videos.
    And Do not forget to drop your Feedback.
    Thank You All.
    #saruguragain #murari #ramayana

КОМЕНТАРІ • 999

  • @mbplanet
    @mbplanet 3 роки тому +119

    सरु गुरागाई को आवाज मनपराउनेहरु को-को हुनुहुन्छ ?

  • @ramkapali3460
    @ramkapali3460 3 роки тому +12

    धेरै मधुर स्वर हजुरकाे सरू गुरागाईकाे अावाज मन पराउने काेकाे हुनुहुन्छ

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 роки тому +9

    ए बाबू कसरि यी दम्पति भयौ रोज्यौ कसरी बिधा
    मुरारी सरु भै सुनाउने सबलाइ रामायणैको सिदा,
    बाँच लौ जसरि बचेयो जुगजुग ती घाँसि पुन्यैगरि, कृति यो पनिभो मधुर स्वरलय ती भानुभक्तै सरि।

  • @sujatakumar8287
    @sujatakumar8287 3 роки тому +2

    Dil chhune kavita.gyan bardhak

  • @neetapradhangurung7914
    @neetapradhangurung7914 4 роки тому +24

    भानुभक्त आचार्य र घाँसीको कथा वाचन अति सुन्दर प्रस्तुति।।।

  • @dansuramtiwaritiwari8719
    @dansuramtiwaritiwari8719 2 роки тому +1

    जय जय होस गला मा सरस्वती माता को वास होस ।

  • @ingeniousengineer3928
    @ingeniousengineer3928 4 роки тому +6

    कती राम्रो कती मिठो कविता बाचन गर्नु भयो ।

  • @pabitrabanstola4327
    @pabitrabanstola4327 6 місяців тому +2

    यति मिठो कविता हेर कति सारपूर्ण हो उसै
    सुमधुर संगीत छ अनि वाचन राम्रो उसै
    आदिकवि भानुभक्त सरी कला शिल्प त यति
    अघाउन्न सुनेपनि हेर यो कविता हो जति ❤❤❤

  • @ishwarnyaupane6425
    @ishwarnyaupane6425 2 роки тому +6

    कति मीठो स्वर

  • @partappariyar3382
    @partappariyar3382 4 роки тому +2

    Jay Sheri Ra m

  • @dinanathkoirala6547
    @dinanathkoirala6547 2 роки тому +11

    कति सुन्दर छ है हाम्रो कबिता ।।। मलाई गर्व छ की म नेपाली भएर जन्मे को मा

  • @somnathguragai977
    @somnathguragai977 4 роки тому +2

    Jay ho swar samagyi

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 роки тому +6

    भानुभक्त र घाँसी काे अति राम्रो लागाे 🙏🙏

    • @AarneshAdhikari
      @AarneshAdhikari 2 місяці тому

      Then what 😂😂😂😂😂😂😂😂😂LLLLLOOOOOLLLLLL😊

  • @vivekjung8380
    @vivekjung8380 2 роки тому +2

    हे भानुभक्त अनुरक्त छ जाति सारा
    तिम्रो सुधा सरि पढि मिठा काब्यधारा

  • @harkajanglimbu5537
    @harkajanglimbu5537 3 роки тому +16

    यो कबिता , कथा त हिजो पनि सुनेकै हो ।
    सरु ! तर तिम्रो स्वरले फेरि कबितालाई जवन्तता दिईएको छ।
    तिमी धन्य......!

    • @AarneshAdhikari
      @AarneshAdhikari 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 4 роки тому +1

    पहिले का ब्यक्ति ज्ञानी बुद्धिमानी ईश्वर भक्ति थिए अहिले यस्तो कसले गर्न सक्छन् ...

  • @saraswotibaral2227
    @saraswotibaral2227 3 роки тому +3

    Oho kasto mitho swor ani kabita ghanshi ra bhanubhaktako sambad sari mitho lagyo

  • @chhabilalacharya9038
    @chhabilalacharya9038 4 роки тому +1

    आहा कती मिठो शोर जस्ले मंन बनायो सुनी रहु जस्तो हरपल यसै शोरमा छ कबी भानुभक्तको काहानी

  • @govindaadhikari4289
    @govindaadhikari4289 4 роки тому +6

    साह्रै मीठो कविता अनि बाचन उस्तै मीठो।

    • @mohan.....7214
      @mohan.....7214 4 роки тому

      साह्रै मिठो कबिता मान्छुने छ 😭

  • @nepalibabupoudel789
    @nepalibabupoudel789 3 роки тому +2

    अाँखैले कति देखियाे गईसके धन् छाेडी अाँखा झिमीक् झिमीक् काली दीदी

  • @dhakalhemlal37
    @dhakalhemlal37 3 роки тому +6

    सारै मन छोयो

  • @haricharanghimire4164
    @haricharanghimire4164 4 роки тому +1

    भानुभक्तकालिन कबिता बाचन अति सुन्दर ।

  • @bikashghimire7141
    @bikashghimire7141 3 роки тому +6

    सरु बैनी तपाईं को कविता सारैमन पर्छ मलाई ,

  • @sujalbhandari2416
    @sujalbhandari2416 2 роки тому +2

    जति सुने फेरि सुन्न मन लाग्ने।

  • @deeparai2183
    @deeparai2183 4 роки тому +118

    ओ हो कति मिठो स्वर अवस्य पनि भगवानले यति मिठो कविता वाचन गर्न यो पृथ्वी तलमा पठाए झैं लाग्यो । भानु जस्तै विश्वभरि यश फैलियोस शुभकामना छ ।

  • @bharatpariyar7986
    @bharatpariyar7986 3 роки тому +2

    Wow beautiful wow sahite hjr ko salama cha hjr lai

  • @yambahadur55
    @yambahadur55 Рік тому +3

    क्या राम्रो स्वर दिदिको एका बिहान सुन्न मन लाग्छ ।

  • @chetanpathak9570
    @chetanpathak9570 2 роки тому +1

    साछ्यात सर्सोती मा कोटि कोटि नमन🙏🙏🙏

  • @diwakarpathak5667
    @diwakarpathak5667 4 роки тому +3

    मनै छुने कविता

  • @khadgakumarikoirala8385
    @khadgakumarikoirala8385 3 роки тому +2

    सरुबाबु हजुरको बाणीले हृदयनैबिदारणहुन्छधेरैधेरै आसिर्बाद

  • @malaraniraj
    @malaraniraj 4 роки тому +3

    आहा कति मिथो समुरद आवाज मा कबिता बाचन गर्नु हुन्छ कति मिथास भाब मा दिजु

  • @daltamang1543
    @daltamang1543 2 роки тому +2

    निकै राम्रो बाचिका हुन सरु सिस ।

  • @nawarajghimire2738
    @nawarajghimire2738 4 роки тому +29

    नेपालमा हजुर जस्तो राम्रो कविता भाचक कोही छैन तपाइ लाई म उपाधि दिन्छु कविता वाचिका नेपाल महावाचिका शिरोमणि

  • @maheshchander5138
    @maheshchander5138 4 місяці тому

    Me ek bharteey hu or Nepal or nepali se bahut prem karta hu.... bahin ji ki gane ke kalaa ne dil jeet liya.. bahut madhur ati sundar lajvaab lajvaab🙏💗🙏

  • @cbsarumagar6545
    @cbsarumagar6545 4 роки тому +3

    अति सुन्दर स्वर अनि उस्तै मार्मिक बाचन!स्वर सब्द मै सारै अान्नद मिल्दाे रहेछन!!

  • @mayakarki600
    @mayakarki600 3 роки тому +2

    kabita bachan ramro hunuhncha 🌹🌹🌹🌹🌹

  • @zonarchhetri7780
    @zonarchhetri7780 4 роки тому +30

    तनहुँको एक मात्रै अमर भानुभक्त ,जहाँको एक सुमधुर बाचन गर्ने सरु गुरागाइ🙏🇳🇵🙏

  • @ninirema4532
    @ninirema4532 2 роки тому +1

    हजुरलाई धेरै नमस्कार छ
    धेरै राम्रो बाचन छ।
    🌍🗻

  • @sabitamahat3548
    @sabitamahat3548 2 роки тому +12

    जब मनमा अशान्ती पैदा हुन्छ तब हजुरका बाचनले मनलाइ शान्त पार्छ।।।

  • @binitapandey2280
    @binitapandey2280 4 роки тому

    नेपाली पन नेपाली मन मौलिक सब्यता जोघाइ राख्नुपर्छ।

  • @tankapaudel6824
    @tankapaudel6824 3 роки тому +3

    Sarunani sarai ramrobachhan🌷🌷🌷🌷🌷

  • @jaybahadur9812
    @jaybahadur9812 3 роки тому +2

    राम्रो छ कबिता

  • @bhawanisiwakoti9314
    @bhawanisiwakoti9314 3 роки тому +3

    Om

  • @phalguniprasadsubedi8347
    @phalguniprasadsubedi8347 Рік тому +1

    यति मीठो श्वरकी धनी सरु दिदिलाइ घाँटिको क्यान्सर भएकोले उपचाररत हुनुहुन्छ। शिघ्र स्वास्थ्यलाभको कामना दिदी।

  • @prembhandari5265
    @prembhandari5265 4 роки тому +4

    Nice kabida

    • @deepagiri9153
      @deepagiri9153 7 місяців тому +1

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 4 роки тому

    बाचन शैलि र स्वरको जति तारिफ गरेपनी कमहुन्छ ।यस्ता स्वरशैली सदैब सुनिरहन पाइयोस । जयहोस

  • @shantakharel5859
    @shantakharel5859 4 роки тому +4

    Kati mitho ho k jati suneyo uti sunuma lagni jai jai nepal 🇳🇵

  • @rupeshdahal6836
    @rupeshdahal6836 4 роки тому +1

    कबिता अति मार्मिक लय साेर अति मिठाे

  • @loknathpaudel1816
    @loknathpaudel1816 4 роки тому +23

    कति मिठो स्वर हो सरु जि याहाँ को ।

  • @Taranathbh
    @Taranathbh 4 роки тому +2

  • @ghansyamdangi6300
    @ghansyamdangi6300 4 роки тому +5

    अति सुनदर भाेईस 🙏🙏🙏🌹🌺🌼🍒💖🕉️❤️🌼💔💕

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 4 роки тому +1

    सारै सुन्दर सब्दस्वरले योबाचन् गर्नुभएकाले सबैदेश बिदेशमा बस्नु भएका नेपाली घर घरमा स्वर सुन्दा गर्भले गर्भन्तीतछु जयहोश सरु छोरीको।

  • @user-vz2qp3jr9s
    @user-vz2qp3jr9s 4 роки тому +16

    धन्यवाद सरू बहिनी मेरो मन तरङग भयो बहुत बहुत साधुबाद

  • @birkhadka4622
    @birkhadka4622 4 роки тому +2

    मीठो बाचन

    • @haripoudel685
      @haripoudel685 4 роки тому +1

      साह्रै कर्णप्रिय कविता ।

  • @RSINFONEPAL
    @RSINFONEPAL 4 роки тому +3

    वाचन साह्रै मिठो👍️👍️

  • @ninirema4532
    @ninirema4532 2 роки тому +1

    सारै मिठो कविता बाचन हजूरलाई धेरै धन्यबाद छ ।
    सबै हामी नेपाली र नेपालको बुध्दि आओस् है ।🌍🗻🏕🏜🐒🏡🏔🌋⛱🌏🌎🏝🦄🐺🐱🐅🐆🐎🐖🐐🐂🐷🐫🐗🗻🌏

  • @nawarajghimire2738
    @nawarajghimire2738 4 роки тому +3

    सरु जि तपाईको कविता भाचक धेरै मन पर्यो

  • @saritapoudel3904
    @saritapoudel3904 4 роки тому +1

    लोकप्रिय कविताको सुन्दर वाचन राम्रो लाग्यो।

  • @somayaltamang7588
    @somayaltamang7588 4 роки тому +3

    Ramro swar

  • @ganeshchaudhary2537
    @ganeshchaudhary2537 4 роки тому +1

    अटी मिठो स्वर बाट बाचन सुन्ढा ।
    सुनिरहोलाक्छ ।

  • @mahendrashrestha2124
    @mahendrashrestha2124 3 роки тому +3

    Saraimitho Lego saruko kabita bachan

  • @harischandrashahi858
    @harischandrashahi858 4 роки тому +1

    भानुभक्त कविकाे भनदा राम्रो छ

  • @waitingrai4086
    @waitingrai4086 4 роки тому +16

    Kati kati mitho.. dohorai dohorai sunxu dd hajur ko baachan haru ani Murari dai ko geet haru pani. I am a fan of you both.

  • @harisharma5629
    @harisharma5629 Рік тому +1

    कति मीठो स्वर हो आहा सरु गुरागाइ उत्तर उत्तर प्रगति को सुभकामना हजुरलाइ

  • @khimrajpandey2993
    @khimrajpandey2993 4 роки тому +3

    Dhari ramro xa hajurko kabita i miss you

  • @hiradevikhatiwada2619
    @hiradevikhatiwada2619 4 роки тому +1

    मिठो छन्द बद्ध कबिताको लागि धन्यवाद बैनि

  • @dalisherpa4045
    @dalisherpa4045 3 роки тому +3

    Ek damai ramro sowor

  • @bhawaniilam690
    @bhawaniilam690 4 роки тому +1

    जति सुन्यो उति सुन्न मन पर्ने कबिता।

  • @binodaryal5884
    @binodaryal5884 4 роки тому +3

    अाहा भाेक निन्दा नै हराउने स्वर तथा शब्द ।

  • @tikaram6964
    @tikaram6964 2 роки тому +1

    Parnam

  • @kedargyawali4961
    @kedargyawali4961 3 роки тому +10

    मिठास पुर्ण स्वर कि धनी सरु जी लाई पढ्दा पढ्दै एक दिन अबस्य पनि आधात्मिक जागृती हुनेछ।

  • @krishnathapa3469
    @krishnathapa3469 4 роки тому +1

    कति मिठ्ठो बाचन सैलि जत्ति सुनेनि धित नमर्ने

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 4 роки тому +19

    अहो त्यो स्वर र हार्मोनियम को कस्तो समायोजन मिलेको, गजब संग स्वादपान गरियो यो कबिता को

  • @KUMAR-FUN1217
    @KUMAR-FUN1217 4 роки тому

    सारै मन छुने कबिता अनि सरु जि हजुरको आवज पनि

  • @rupeshkatuwal5354
    @rupeshkatuwal5354 3 роки тому +5

    कति मिठाे स्वर❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖💖👍️👍️👍️👍️👍️💘💘💘

    • @pabitralamichhane7462
      @pabitralamichhane7462 3 роки тому +1

      Kjsbshvhyddiyneyhvlf dkdgx>heoejx
      Hfbdhskhnskh
      Bfldheiqnqhfnxbndjbwpsvfvsksld I gk

  • @shreejayabhandari5647
    @shreejayabhandari5647 4 роки тому +1

    सुन्दर अति सुन्दर

    • @AarneshAdhikari
      @AarneshAdhikari 2 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @arjunjethara6608
    @arjunjethara6608 4 роки тому +3

    Suru di tapaelai kasari dhanyabad diu tapaeko swar ra laya sunda aakhabata aasu aauxa.....😭😭😭😭

  • @surbirkc2062
    @surbirkc2062 2 роки тому +1

    मीठो वाचन र प्रस्तुती को लागि हजुर लाई धरै धन्यवाद

  • @narayanmishrajhapali3814
    @narayanmishrajhapali3814 4 роки тому +5

    सारै मीठो स्वर
    दिदी ज्यू ले वाचन गर्नु भएको कविता सुनेर आनंद लाग्छ 🇳🇵👌👌🙏

  • @sahadevmangrati5879
    @sahadevmangrati5879 3 роки тому +2

    निकै राम्रो वाचन

  • @chhabilalupadhyay5092
    @chhabilalupadhyay5092 4 роки тому +5

    मन्त्र मुग्ध आवाज हजुर 💐💐💐💐💐

  • @SuperPeshal
    @SuperPeshal 4 роки тому +2

    प्रत्येक हरफमा म नै त्यस ठाँउमा छु जस्तो तस्बिर अँखामा आयो । जिउ सिरिङ सिरिङ भयो । अहो सारै मीठो बाचन सुनियो ।

  • @gombicram8773
    @gombicram8773 3 роки тому +4

    भानुभक्तप्रति समर्पिल भावुक बनाउने निकै हृदयस्पर्शी कविता । वाचन शैली उस्तै बेजोड संगीतले अझ सुनमा सुगन्ध थपेको छ ।

  • @rampanthi7414
    @rampanthi7414 4 роки тому +1

    कबिता सुन्दा सार्है मन्त्र मुक्ध बनायो

  • @kishorkokje1548
    @kishorkokje1548 3 роки тому +14

    अतिशय वेधक विचारोंवाला गीत, साथ मे मीठा आवाज. जय श्री भानुभकत्त महाराज को नमन.

  • @umeshlal5768
    @umeshlal5768 4 роки тому +2

    गाउछ गित संगित अनलमय हामी।
    नेपाल मा बिरामी कोरोना र गुलामी।।
    चीनी विषाणु बिरामी र लकडाउन भित्र।
    तिन करोड़ नेपाली मान्छेहरू समर्पित गित।।
    सबै सजिल गोरखा पाओ घरमा शान्ति।
    कान्छी हाउ यान्की संग लाउन्छ अशांति।।
    चीनी राजदूत अति छोटे पदाधिकारी।
    तर,नेपाल मा परमशक्तिशालिनी अधिकारी।।
    हाउ हाथ मा पी.एम.ओली कठपुतली।
    इतिहास, र विदेश नीति रहित ओली।।अति चीनपरस्त ओली भन्नु यान्की बोली।
    उनीहरु मधुमय खुशी,दुखी सबै नेपाली।।

  • @haribista2940
    @haribista2940 4 роки тому +3

    ati ramro

  • @rajibdhungana8886
    @rajibdhungana8886 4 роки тому +2

    कति मीठो गला।।

  • @dhakarampoudel4521
    @dhakarampoudel4521 4 роки тому +18

    अाहा ! कति मिठो ! भानुभक्त र घाँसी कृत्य सुमधुर स्वरमा वाचन गरिदिनु भयाे । छन्दकी रानी नेपाली चेली सरू बैनी हजुर लाई धेरै धेरै धन्यवाद । सृजना र वाणी निरन्तर खुलीरहाेस् शुभकामना छ ।

    • @bidyaaryal5061
      @bidyaaryal5061 4 роки тому +1

      मन्त्र मुग्ध बनाउने बहिनी स्वर बाट धेरै कविताहरु सुन्न पाइयोस् धेरै धेरै धन्यवाद सरु जी।

  • @teksubba9958
    @teksubba9958 2 роки тому +1

    अतिसुन्दर कविता रसयुक्त जतिसुन्यो उतिसुनौ सुनौलाक्ने।

  • @radhikasharma6256
    @radhikasharma6256 3 роки тому +20

    तपाईंको आवाजले नेपाली संसार जितेको छ। विश्व जित्ने सौभाग्य जुटोस। यहाँको जीतले हामी पनि सम्पन्न बन्छौं।

  • @devkumarithapamagar5550
    @devkumarithapamagar5550 2 роки тому +1

    अति नै सुमधुर आवाज अनि सुललित लयमा मन्त्रमुग्ध बनाउनु भयो धन्यवाद

  • @baburampoudel6154
    @baburampoudel6154 4 роки тому +4

    अत्यन्त मिठास पुर्ण स्वरकी धनी।

  • @kalyanchand1303
    @kalyanchand1303 4 роки тому +2

    आहा कति राम्रो स्वर

  • @R.I.SatyaDev.S
    @R.I.SatyaDev.S 4 роки тому +5

    अति सुन्दर
    brilliant voice

    • @GiftsOfHeart
      @GiftsOfHeart 3 роки тому

      watch this video too
      ua-cam.com/video/6gG05nMqBso/v-deo.html

  • @user-os2mn4wl4o
    @user-os2mn4wl4o 3 місяці тому

    Saru mata ramyan sunaunu vayekoma hajur lai sarasowti mata samjhi koti koti prams.

  • @sitarambhatta8048
    @sitarambhatta8048 4 роки тому +5

    सुन्दर र प्रेरक कविता , जादुमय स्वर ! सरुजीको कला र गलाको म एक फ्यान हुँ ! 🙏

  • @nirajangautam9797
    @nirajangautam9797 4 роки тому

    अाहा कति राम्राे यति राम्रा कुरा हेर्न सुन्न पाउँदा सामाजिक सन्जालले पनि राम्रै गर्न खाेज्या रैछ भन्ने अनुभूति भयाे । तर दुरुपयाेग गर्ने अनि यति राम्रो सृजना र हाम्राे सस्कृतिलाइ बचाउने राम्राे कलाकारितामा पनि डिस्लाईक गर्नेहरुलाई देखेर बिचराहरु भन्न मन लाग्याे कठै कति दरिद्र साेच वहाहरुकाे

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 4 роки тому +10

    कति सुन्दर मिठाश छ🙏🙏❣❣

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 Рік тому

    स्वर्गीय कविराज नरनाथ आचार्य र गायिका सरु जि मा नमन: