भानुभक्तका कविता ।। Bhanubhakta Acharya Poems ।।
Вставка
- Опубліковано 16 вер 2024
- आदिकवि भानुभक्त आचार्यको रामायण लोकप्रसिद्ध छ । रामगीता र वधूशिक्षा लगायतका प्रबन्ध पनि उत्तिकै लोकप्रिय छन् । भानभक्त आचार्यका केही फुटकर रचनाहरू यहाँ पस्केको छु । यहाँ उद्धृत कुराहरूको सन्दर्भस्रोत विद्वान् शिवराज आचार्य कौण्डिन्न्यायनद्वारा सम्पादित भानुभक्त रामायण हो ।
कति मीठो प्रस्तुति, सुन्दर कविवर !!
वाह कति मिठो ❤
Janmadinko dherai dherai suvakamana xa vanu vakta tapai sansar xodera gaye Pani hami tapalai dherai samjine xu 😞😞😭
भानू नेपाल का बिभूति हूनू हुन्छ ❤
साह्रै मीठो अनि जानकारीमूलक..धन्यवाद हजुरलाई🙏🙏🌹
साह्रै मिठो ❤️
गुरु मेरो नातिको लागि " तो " बाट सुरु हुने सुन्दर नाम त्यसको अर्थ सहित जुराइ दिनको लागि गुरु समक्ष हार्दिक अनुरोध गर्दछु गुरु ।
तोयम राख्नुहोस्।यसको अर्थ हुन्छ - शुद्ध ,पवित्र जल।
बशिष्ठ त्राटक तोत्रकाचार्य। ( योग औषधि का साधक )
Love from Assam
Greater Voice Greatest Poems🙂
कति राम्रो गुरु
सुन्दर 💗
सुन्दै छु ❤
Gurudev!!👃
🙏 गुरू
raamro xa
अति उत्तम❤❤
🙏
First ko kabita ko pura kabita ko naam bhandinu na please 1:03 yo wala
आदिकवि भानु जयन्ती विशेष
कविता - " महान रत्न "
(झ्याउरे लयमा )
तनहुँ जिल्ला त्यो चुँदी बेँसी रम्घा हो तिम्रो गाउँ
जून तार जस्तै अमर बनी चम्कियो तिम्रो नाउँ /
ती भाग्यमानी माता र पिता असाध्यै धन्य हुन्
नामन गर्छौँ माथ यो झुकाई सबैले भन्नेछन् /१/
हे भानु ! तिमी असार मासको अन्त्यमा उदायौ
घाँसीको अर्ती मानेर योग्य यो देश चिनायौ /
रामको गाथा नेपाली राम्रो भाषामा रोपेर
नेपाली माटो , राष्ट्रको मायाँ दिलमा बोकेर / २/
देउराली भञ्ज्याङ लेक बेँसी कुना र कन्दरा
नेपाली जनको मनमै जम्यो कविता सुन्दर /
त्यो भक्तिमाला र बधुशिक्षा अनेकन सृजना
गर्दैछ आज नेपाली भाषा विश्वमा गर्जन /३/
छौ आदिकवि पारसमणी भन्दा नि मूल्यवान
राष्ट्रका निम्ति " महान रत्न " छुट्टै छ बलिदान /
संसार सामु बढायौ भाषा संस्कृती पहिचान
वर्णन गर्न सकिन्न तिम्रा उच्च छन् योगदान / ४/
&&&&
शब्द संयोजन :- परशुराम घिमिरे निदान
मकवानपुर , हेटौंडा
२०८१/०३/२७ गते , बृहस्पतिबार ।
🙏🙏♥️Jay hos dai❤
❤❤❤❤
🙏🙏🙏
🙏🙏🙏🙏🎉🎉🎉🎉🎉
❤
ohoo nice video 😁
Thanks 😁
नमस्कार ! अँध्यारो शब्दमा अँलाई ह्रस्व मान्ने कि दीर्घ गुरु ?
ह्रस्व
Guru mero chori ko lagi n bata suru hune kunai subha name vandinu na?
नव्या
हस्
Hlo Manoj Sir. How are you?
All good
Hello manoj name ko meaning k ho ni sir plz vandenu na
Manoj - मनबाट जन्मेको । मनबाट उत्पन्न भएको ।
तोयनाथ
🙏🙏🙏
❤❤