रानु | कर्मी | भाले | यि सबै मौरीहरुको आयु कति हुन्छ ? | Lifespan Of Queen , Drone and Worker Bees |

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 7

  • @pbthakuri6722
    @pbthakuri6722 20 днів тому

    dhanyabad kaka

  • @EmaNathAdhikari
    @EmaNathAdhikari 20 днів тому

    Bhale mauri Caina kin ho ?

  • @EmaNathAdhikari
    @EmaNathAdhikari 20 днів тому

    Phulbari ma mauri palexam duita Ghar B Ghar ho kasto hunxa Ghar ta sano xa.

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 День тому

    मौरी र बत्ति बिचकाे काे सम्बन्ध(relationship between honeybee and lamp)
    Apis cerena mauri तथा apis melefera mauri अध्याराे बक्सा,मुडमा मन पराउछ भनिन्छ।तर त्यहि मौरी अध्याराे भएको बेलामा घार बाहिर आएकाे बेलामा त्याे मौरी ले घार देख्न सक्दैन र त्याे मौरी लाई केही किराले खाई दिन्छ तर त्यहि मौरी ले त्याे अध्याराे घार भित्री कसरी काम गर्छ। के घार भित्र मौरी को अाफनै प्रकृतिक रूपमा अाफनै बत्ती हुन्छ र ।

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 20 днів тому

    तोरी फुलेको बेलामा सेरेनाको पोलन ट्यापर कति घण्टा सम्म राख्दा उपयुक्त हुन्छ बुबा?🙏🙏

  • @pbthakuri6722
    @pbthakuri6722 20 днів тому

    भाले मौरि को संख्या अत्यधिक भयो के होला?

  • @komaljanabikarki8661
    @komaljanabikarki8661 19 днів тому

    हलो सर मेरो मुढेघार मा नयाँ मौरी हाल आएको तर मेरो मुढेघार मौरि ले पतुसाएर सेतो सेतो भुवा चित लगिरहेको छ। घार भित्र के गर्ने सर बताइदिनु। दोसरो दिन त सफाइ गर्नु परेको छ।