औषधिय गुण भएको ‘कालो बेसार’ को खेती गर्नुहोस् एक किलोलाई ५ हजार रुपैँयामा बेच्नुहोस् │Nepal Chitra

Поділитися
Вставка
  • Опубліковано 2 січ 2025

КОМЕНТАРІ • 730

  • @ichchharai
    @ichchharai 3 роки тому +32

    वाउ जडी बुटी को धनी हाम्रो देस नेपाल नसुने को नदेखे को कुरा देख्न पाईयो धन्याबाद नेपाल चित्र लाई 🙏

    • @rajankarki8293
      @rajankarki8293 3 роки тому +1

      Kaa paenxa biu

    • @KhagendraGurung
      @KhagendraGurung Рік тому

      ​@@rajankarki8293 chahiyeo vane ma upalavdha garauna sakxu...

    • @dhalbahadurpradhan635
      @dhalbahadurpradhan635 Рік тому

      दाइ हजुर मलाइ एक केजी बीउ चाहीयो

  • @durganepal6839
    @durganepal6839 3 роки тому +23

    धेरै राम्रो अन्तरवार्ता र प्रस्तुती नेपाल र नेपालीको लागि विशेष

    • @gobindakunwar8067
      @gobindakunwar8067 3 роки тому

      तपाईंको नम्बर दिनुस कमेनमा

    • @premtamang6547
      @premtamang6547 Рік тому

      Malai biu chahiyekox nomber dinuna

    • @kedardhungel4123
      @kedardhungel4123 Рік тому

      Masanga,x,tapae,ati,chahiyo?

    • @KhagendraGurung
      @KhagendraGurung Рік тому

      ​@@premtamang6547 4 - 5 KG jati ma upalavdha garauna sakchhu...

  • @reshampurja6996
    @reshampurja6996 3 роки тому +12

    कालो बेसार धेरै उपयोगी दबाइ हुने रहेछ्👌👌, रमाइलो कुरालानि👍️👍️

  • @sumankhadka1335
    @sumankhadka1335 Рік тому +3

    निमेष कुमार जस्तो किशान बाट हामी आम जनताले धेरै कुरा सिकौ र वाहाँबाट कालो बेशार खेती बारे प्राबिधिक सहयोग लिइ आत्मानिर्भर बन्न सिकौ। निमेष कुमार श्रेष्ठ ज्यु लाई स्यालूट गर्दछु।

  • @sanatan-hinduhindu4476
    @sanatan-hinduhindu4476 3 роки тому +3

    हाम्रा धामी झाक्री लाई पैले नै थाहा रैछ यस्मा प्रचुर औसधिय गुण छ बैज्ञानिक ले बल्ल अनुसन्धान गरेर दबै भन्न थाले जय सम्भो

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 роки тому +6

    धेरै राम्रो जानकारी दिनु भयो म अहिले कतार🇶🇦 मा छु नेपाल🇳🇵 गएर म पनि कालो बेसार को खेती गर्छु

    • @kamalrasailee2194
      @kamalrasailee2194 3 роки тому

      तपाइलाई हलेदो थाहा छ

  • @rajanbhattarai9677
    @rajanbhattarai9677 3 роки тому +14

    मैलेपनि कालो बेसार लगाएकोछ यो कसरी र कहाँ सेल हुन्छ मैले बिक्रि गर्न सकेको छैन यो ठाउँ बताइ दिनु परो

  • @chakragurung9244
    @chakragurung9244 3 роки тому +5

    म पनि संखुवासभा जिल्ला बस्ने हो तर यो कुरो थाहा थिएन किरण जि लाई धेरै धन्यवाद खोज मुलक जान्कारी दिनु भकोमा

  • @shyamgupta4555
    @shyamgupta4555 3 роки тому +5

    भारतिय किसान ले ब्यापक खेती गर्दै छन् तपाई को परिश्रम र लक्ष पूर्ण होस शुभकामना छ

    • @seemaraee3486
      @seemaraee3486 3 роки тому

      3dg

    • @seemaraee3486
      @seemaraee3486 3 роки тому

      Hg

    • @sanatan-hinduhindu4476
      @sanatan-hinduhindu4476 3 роки тому +1

      भारत मा यति मूल्य छैन नेपाल मा अति महगो

    • @devthapa-dr6db
      @devthapa-dr6db 6 місяців тому

      @@sanatan-hinduhindu4476 यस्को बजार ब्याबस्थापन कस्तो छ त प्रती केजि कति पर्छ

  • @khemgautam3997
    @khemgautam3997 3 роки тому +8

    याे निलाे बेसार हाे कालाे बेसार हाेईन कालाे बेसार अघार यानि काेईला जस्तै कालाे हुन्छ लगभग 25-देखि 45लाख प्रति किलाे मुल्य हुन्छ तर याे निलाे बेसार हाे अाैसधि काे काम गर्छ।

    • @chandrahangbang8548
      @chandrahangbang8548 3 роки тому

      Kaha painxa sir yasto black turmeric

    • @nischalkc6276
      @nischalkc6276 3 роки тому

      हाम्रो घर मा छ आफै फल्छ हामी ले
      रोपेको होइनौ तर थाहा थिएन कि औषधि हुन्छ भनेर thank you 😊 आफ्ना

    • @HariTmg-w9y
      @HariTmg-w9y Рік тому

      ​@@chandrahangbang8548चैत्र महिनामा म खनेर देखाउछु , त्यो खाले म सङ्ग छ।

    • @Jivanvlog1
      @Jivanvlog1 Місяць тому

      @@khemgautam3997 कहाँ पाउछ होला कालो बेसार

  • @Tshrigh
    @Tshrigh 3 роки тому +4

    हाम्रो रुकुमतिर पनि पाइन्छ।यो सुत्केरी महिलालाई काचो कुटेर मौरीको महसँग मोकलेर खुवाउने चलन छ।🌱⚱️🥃अब म पनि ती कालो बेसारको थोरै थोरै खेती गर्नेछु नेपाल फर्किएको समयमा।🙋‍♂️🇳🇵😍

    • @HariTmg-w9y
      @HariTmg-w9y Рік тому

      रुकुम हजुरको घर कुन ठाउँ हो मलाई दिनुहोला कालो बेसार।

  • @phatteoli5640
    @phatteoli5640 3 роки тому +10

    हाम्रोतिर कालो बेसार ओखती मूली गर्नकै लागि प्राय गाउँ समाजका जान्ने बुझ्ने मान्छेको घरमा रोपेका हुन्छन् ।
    अझैसम्म व्याबसायिक भने कोही बनेका छैनन् ।

  • @rameshbasnet3724
    @rameshbasnet3724 Рік тому +2

    यो बेसारमा curcumein को प्रतिशत अत्यान्तै कम छ । मैले नि यसको खेती गरेर केरला लगेर ल्याब परिक्षण गराएर हेर्दा यसमा camphor को मात्रा धेर हुने रहेछ । भ्रममा नपरौ, नेपालमा यसको बजार छैन । मसंग भएको बीउ सबै फलिसके ।

  • @birendralimbu9915
    @birendralimbu9915 3 роки тому +15

    कुनैपनि फलफुल जडिबुटि उत्पादन गर्नु ठुलो कुरा होइन बजारको उचित व्यवस्थापन नहुदा चाहि निरास हिनु पर्ने स्थिति छ व्यवसायिक रुपमा ठुलो परिणाममा उत्पादन गरेर के बजार पाउंछ त ??

  • @padamrana7083
    @padamrana7083 3 роки тому +16

    हाम्रो ठाउँ मा यसलाइ हलेदो भनिन्छ।यो ढाड दुखेको निको पार्छ।यसलाइ घिउमा फुटेर गाइको दुध मा हालेर खायो भने ढाड दुखेको निको पार्छ।

  • @nabarajkhatri9498
    @nabarajkhatri9498 3 роки тому +5

    किरन पौडेल दादा हजुर लाइ धेरै धेरै धन्यवाद ।।। तपाइको यो भिडियो ले म जस्ता खाडिमा भाको युवाहरु आफ्नै माटो मा केहि गर्न्नु पर्छ भन्ने भावनात्मक सोच बन्ने छ।।।र नम्बर पनि उपलब्ध गराइ दिनु भो thanku dada...

  • @aamachhori8956
    @aamachhori8956 3 роки тому +14

    हामी कालो हलेदो भन्छौँ । हाडजोर्नी दुखेको, भाँचिएको बेला अनि सुत्केरीलाई पुवा बनाएर खुवाउँदा प्रयोग गर्छौँ ।

    • @happykhemraj8026
      @happykhemraj8026 3 роки тому +1

      बेसार र हलेदो एउटै हो हामी बेसार भन्छौ, काली हल्दी पनि भनिन्छ हिंदीमा dang तिर हलेदो भन्दा रैछन

    • @ganeshneupane5566
      @ganeshneupane5566 Рік тому

      हो हो sai ho

  • @smarikakandel6385
    @smarikakandel6385 3 роки тому +52

    यसको खेती म पनि गर्न चाहन्छु !! यसको खेती गरेर पछि बिक्री कहाँ गर्ने ठेगाना सम्पर्क दिनु होला !!

    • @Gangabudhamagar555
      @Gangabudhamagar555 2 роки тому +3

      म नि गर्न चहान्छु तर बिक्री कसरी का गर्ने त्यो बराइदिनु होला

    • @arjundevkota2683
      @arjundevkota2683 Рік тому

      म पनि खेति गर्न चाहन्छु बिरूवा कहाँ पाइन्छ ? कति पर्छ? 2 रोपनी कति बिरूवा चाहिन्छ?

    • @shivale3963
      @shivale3963 Рік тому

      ., me NM ml
      .
      Mmmm

    • @shivale3963
      @shivale3963 Рік тому

      @@arjundevkota2683 .00⁰0⁰0
      ⁰ my,

    • @banitadanga1341
      @banitadanga1341 5 місяців тому

      Pp8pppl. Nlppnlpl. Please. Please. Pineapple. Poultry. Lppppp8pli. Poultry. Look. Ppp.Rar6kprtkphrtrkprptap​@@Gangabudhamagar555

  • @dipeshsenchury8598
    @dipeshsenchury8598 2 роки тому +1

    धेरै धेरै धन्यवाद सर।

  • @deshbahadur4704
    @deshbahadur4704 3 роки тому +12

    Thanks for good information. And याे कालाे हलेदाे कहाँ बिक्री गर्ने? जानकारी दिनु भए अाभारी हुने थिएँ।

    • @sumanrai9553
      @sumanrai9553 3 роки тому

      यो कालो हलेदो धेरै खालको बिमारीको अौषधिको काम गर्छ। मैले पनि प्रयोग गर्ने गरेको छु।
      यसलाई कहाँ बिक्री गर्ने हो ? जानकारी दिनुभए अााभारी हुने थिए। मसँग पनि छ।

    • @suvashkoirala7780
      @suvashkoirala7780 3 роки тому +2

      number pauna sir

    • @surenderrana6664
      @surenderrana6664 2 роки тому

      @@sumanrai9553 जडिबुटी ब्यापारीहरुले खरिद गर्दछन 2064 सालमा 12 हजार रुपैया किलो खरिद गर्दै थिए, नेपालगन्जमा।

  • @nirdosbasan9500
    @nirdosbasan9500 3 роки тому +1

    नयाँ नयाँ खाेजमुलक भिडियाेहरु प्रसारण गर्ने मिडियालाई हृदय देखीनै धन्यवाद छ।अब कुन कुन बिमारी जस्तै (ग्यास्ट्रिक,अल्सर,खानाअपच आदी) ले याे कालाे बेसार पाउडर या काँचाे कुटेर कति मात्रामा खानु पर्छ कृपया अर्काे भिडियाेमा जानकारी गराउन म बिनम्रअनुराेध गर्दछुँ.......धन्यबाद

  • @jiwangurung9293
    @jiwangurung9293 3 роки тому +1

    सबै भन्दा राम्रो मिडिया चित्र .कम

  • @nitaraut3710
    @nitaraut3710 Рік тому

    राम्रो जानकारी 🙏

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 роки тому +6

    मेहेन्ती हातलाई सलुत छ

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 3 роки тому +2

    राम्रो जानकारी।

  • @ichchharamrai823
    @ichchharamrai823 Рік тому

    धेरै राम्रो छ

  • @manjitpahim4368
    @manjitpahim4368 5 місяців тому

    कालो वेसार भन्ने चै विरुवा यही रहेछ । मैले पनि देख्न पाएँ । म संग पनि यसको खेति गर्ने इच्छा छ ।

  • @madantaramu7810
    @madantaramu7810 3 роки тому +6

    दाजुको काम धेरै सराहनीय छ,तर व्यावसायिक स्तरमा उत्पादन गरि बजारीकरण को सहजता सरकारले गर्ने हो भने हामी नेपाली समृद्ध बन्न गाह्रो छैन ।

  • @Arya-mu4os
    @Arya-mu4os 3 роки тому +4

    धेरै राम्रो अन्तरबार्ता तर यो बिक्री गर्दा सुकाएर बिक्री मा जान्छ, या आलो मा बिक्री हुन्छ।

    • @taratamang4042
      @taratamang4042 2 роки тому

      काहा र कसरि बिक्री हुन्छ सर

  • @sandeshmagar9236
    @sandeshmagar9236 3 роки тому +11

    thank you for information kiran sir...💙💙 🙏

    • @zoremsiama7230
      @zoremsiama7230 3 роки тому

      Ma India ma xu Ghar gaer kalo besar ko kheti gar ne xu

  • @janakichaudhary7377
    @janakichaudhary7377 Рік тому

    हाम्रो बाजे बजु ले औषधि काे रूप मा थोरै थोरै भए पनि रोपेर राख्नु हुन्थ्याे यो मर्केको ठाउँ मा चोट पटक मा लगाउँदा रामवाण काे काम गर्छ

  • @kumarikambang5290
    @kumarikambang5290 2 місяці тому

    Ramro xa

  • @jibansabina3670
    @jibansabina3670 Рік тому

    यस्लाइ हाम्रो तिर भुइँचापो र कचुर भन्छ्न from बाग्लुङ नेपाल

  • @chaitaneykrishna6927
    @chaitaneykrishna6927 3 роки тому +8

    याे बिक्रि कहाँ कसरी गर्न सकिन्छ सर ?

  • @bijaypratap3730
    @bijaypratap3730 2 роки тому +2

    यसको बजारको बारेमा नि जानकारी दिनुपर्यो

  • @shikhalama6275
    @shikhalama6275 2 роки тому +2

    हाम्रो पाखामा पनि धेरै छन् तर बजार कहाँ छ ?? थाहा भएन ।

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 3 роки тому +4

    म संग पनि छ कहाँ बेच्ने जानकारी पाउन हजुर

    • @PrakashPrakash-jo4vf
      @PrakashPrakash-jo4vf Рік тому +1

      Hello dai 250 gm samma ko xa dai yautai tapai sanga

    • @devthapa-dr6db
      @devthapa-dr6db 6 місяців тому

      ​@@PrakashPrakash-jo4vf 250 ग्राम भन्दा साना साना हरु बिक्दैन र सर

  • @badribhandari2746
    @badribhandari2746 4 місяці тому

    Ekdam sai lagyo

  • @diyalomedia9041
    @diyalomedia9041 3 роки тому +2

    Jpt त न बोल्नुनी मान्छेलाइ यसरी बेकुप बनाउनु हुदैन हामिले पनि गरेका छौ यो खेती यो 200 देखि 400 सम्म चाइ जन्छ त्यो पनि सुकायर यस्तो हावाकुरा न गरौ हो यस्को फाइदा हरु धेरै छन तर मूल्य 500 भन्दा बडि छैन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @kumarolipeugha
      @kumarolipeugha 7 місяців тому

      बिक्री कहाँ गर्ने हो सर
      बीउ कहाँ पाउछ

  • @LaxmiHang-pb4cb
    @LaxmiHang-pb4cb 8 місяців тому

    धेरै राम्रो कुरो तर कहाँ लगेर बेच्नु त्यो पनित थाह हुनु पर्यो।

  • @lalitgharti6919
    @lalitgharti6919 Місяць тому

    हावा गफ नगरौ हाम्रो मा जताततै पाईन्छ।

  • @motilalrana9074
    @motilalrana9074 2 роки тому

    धेरै धेरै धन्यवाद!🙏🙏

  • @nabindhakal7809
    @nabindhakal7809 5 місяців тому

    Great job 👏

  • @shaligrampandit8741
    @shaligrampandit8741 Рік тому +1

    कालो बेसार प्रतिकिलो १५०० देखि ५००० । पर्ने ग्यारेन्टि भन्ने सुन्याै,
    बीउ किन्दा १००० ।मा पाईन्छ भन्नू हुन्छ।
    सत्य के हो। क्या हो , क्या हो?
    अलि बढि भ यो कि ?

  • @sabitrasubedi1503
    @sabitrasubedi1503 Рік тому

    Jankari ko lagi Dubai Jana lai dherai dherai dhanyabad Om shanti.🙏🙏🙏♥️♥️♥️🥰🥰👍👍👍

  • @ParuPaudel-q3k
    @ParuPaudel-q3k Рік тому +1

    Haami saga pani xa kaa lagera bazar bebasthapan garne bhanidinu paro sir

  • @rabshtamangofficial9254
    @rabshtamangofficial9254 Рік тому

    Verry nice 👍👍👍

  • @thamansinghrana5959
    @thamansinghrana5959 11 місяців тому

    सुरेश जि म सग पनि कालो बेसार यसको बजार मार्केट पाइएन हजुर हरुको कन्ट्याक चाहियो पिलिज

  • @thapa1348
    @thapa1348 3 роки тому +7

    Hamro palpa ma bato bato ma bhetinxa hjr

  • @सुर्यप्रसादअधिकारी

    कलो हदेलो भनिन्छ यो ठूलो अौसधि हो पिठोमन मुछे र रोटि बनायर खनुनु पर्छ हातखुट्टा भाँचियको मा खाईनछ सारै राम्रो हुन्छ

  • @phalgunkhatiwada3976
    @phalgunkhatiwada3976 3 роки тому +7

    हाम्रो गाउँ घरमा पनि पाइन्छ जसलाई कालाेहलेदाे नामले चिन्छाै

  • @sherbahadur1247
    @sherbahadur1247 3 роки тому +2

    यो कालाे बेसार त जंगली राम्रो हुन्छ तर यो धेरै कम पाउछ र स्यानाे झ्याङ र काेइला जतिकै कालो हुन्छ त्यस्तो चाहिँ किलाे काे पाँच करोड सम्म बिक्रि हुन्छ

  • @blksinglega6752
    @blksinglega6752 11 місяців тому

    धेरै बर्ष पहिले मेरो बाबाले रोपिराख्नु भएको छ 10 /15केजि जति । तर यस्को मूल्य थाहा थिएन ।

  • @jograi4728
    @jograi4728 4 місяці тому

    कालो बेसार त होइन येसको नाम हलेदो
    भनिन,छ कालो हलेदो नासलागे र खाना
    नरूचाउने पेटदुखने को औषधि भनिन, थो
    भाई 🙏🌹🌷थॅाक यु आर

  • @sitarambk9859
    @sitarambk9859 Рік тому

    म पनि गर्छु।यो कालो बेसार को खेती

  • @kathavitrakokatha4433
    @kathavitrakokatha4433 2 роки тому +1

    खै त कमेन्टको रिप्लाई छैन , बीऊ र बजारको जानकारी पाउन तँ

    • @devthapa-dr6db
      @devthapa-dr6db 6 місяців тому

      मलाई लाग्छ यो भिडियाे को लागि मात्रै बनाईय को जस्तो लाग्यो बजार ब्याबस्थापन प्रती मुल्य केही छैन बजारी करण नै छैन

  • @TatiGaw-fj1yq
    @TatiGaw-fj1yq Рік тому

    Darjeeling Bata herdai xu msang dherai x .

  • @sitakarki1071
    @sitakarki1071 3 роки тому +1

    Dherai ramro kam daju hajurko,safaltako suvakamana 🙏🙏

  • @suryarijal1301
    @suryarijal1301 3 роки тому

    याे हाम्रो घर छेउ छाँउमा धेरै धेरै छ। याे आफै उम्रेको छ । यसलाई हलेदो भनिन्छ ।

  • @chandratamadenlimbu1220
    @chandratamadenlimbu1220 3 роки тому +3

    दिनेशकुमार श्रेष्ठ ज्यु यो त
    हलेदो पो हो। तर दवाइमा
    प्रयोग गर्छन् वैदाङगी हरु।
    ठिकै छ। अलिकति अोमेगा-३
    माछा को तल बारेमा भन्नस् न
    नमस्कार 😅😂🙏

  • @chitrarai6234
    @chitrarai6234 3 роки тому

    Bahut Ramro prastuti.. dhannyabad,

  • @dalbirlama8241
    @dalbirlama8241 Рік тому +1

    याे कालाेबेसार कहाँ बिक्री गर्ने नमबर दिनुहुन्छकी सर

  • @ganeshkhatiwada247
    @ganeshkhatiwada247 2 роки тому

    मसँग पनि छ यसको गमला खेती । यसलाई बेच्न सक्ने भए त म पनि खेती गर्थेँ । कसले किन्छ ? कहाँ बेच्ने ? अरू हैन बजारको जानकारी चाहियो ।

  • @rajushrestha-ro1dc
    @rajushrestha-ro1dc 5 місяців тому

    म संग पनि छ? यतातिर वास्तै छैन? अाेषती भन्छ।

  • @अनिशभट्टराई-ह5त

    म सङ पनि छ है हजुर कालो बेसार, कसरी र कहाँ बेच्ने त्यो पनि भनी दिनु परो

  • @narayansedhai8537
    @narayansedhai8537 2 роки тому +1

    मसँग पनि कालो बेसार छ । मूल्य कति होला ?

    • @narayansedhai8537
      @narayansedhai8537 2 роки тому

      सुकाएर वा नसुकाएर प्रति के जी रुपैयाँमा लिइ दिनु हुन्छ ? मेरो घर त्रिशुली, नुवाकोट हो । अघिल्लो भागमा हरियो र तल्लो भागमा सेतो भुवादार भएको तितेपातीको विउ पनि पाइन्छ भन्नुभयो के जिको कति रुपैयाँ हो ?

  • @sherbahadur5054
    @sherbahadur5054 5 місяців тому

    Good news❤

  • @kishowradhikari-tt6bq
    @kishowradhikari-tt6bq 4 місяці тому

    याे बेसार किन्नी चै कस्ले दाजु हजुरले लिनु हुन्छ र म पनि ल्याउन सक्छु

  • @tikaramsyangbo6151
    @tikaramsyangbo6151 3 роки тому +3

    ठिक छ हामी तयार छौ खेती गर्न तर खेती गरेर बिर्गी गर्न काहाँ हो ? मलाई तपाई को फोन नं दिनुस् त दाजु

  • @Sanjokdewan
    @Sanjokdewan 5 місяців тому

    Organic doctors 👌

  • @shreemagarsharbuja7191
    @shreemagarsharbuja7191 Рік тому

    ल हजुर बुटवल तिर पठाउनु पर्यो

  • @lakpasherpa9670
    @lakpasherpa9670 3 роки тому

    लु गजब

  • @nimasherpa8210
    @nimasherpa8210 5 місяців тому

    यो बिक्री गर्नी ठाँउ चै कहाँ होनि हजुर

  • @sabitribhattarai504
    @sabitribhattarai504 5 місяців тому

    यसलाई कालाे बेसार भन्दै याे हलेदाे हाे।याे जताततै हुन्छ ओखति गुणचाहि हुन्छ ।यसलाई सुकाएर धुलाे बनाउदा सेताे हुन्छ।तर कालाे बेसार चाहिँ धुलाे बनाउदा कालाे नै रहने रहेछ ।

  • @Helliot-wv7qs
    @Helliot-wv7qs 5 місяців тому

    हाम्रोमा यसलाई निलाे हल्दि भन्छन् कालाे हाेइन😊

  • @bishnugiri7837
    @bishnugiri7837 Рік тому

    मेरोघरनबलपुर आरूङखोला तमासपुरहो मकालोबेसार खेतिगरन मनछ बिक्रि काँहा गर्ने हजुरलेसमपरकगरीदिनु परो

  • @JhagarSuryavanshi
    @JhagarSuryavanshi 4 місяці тому

    खान नरुचनु कोइपनि समस्या मा एक तायममा कति कति ग्राम बात कति ग्राम तक लिन सकिन्छ त्यो जानकारि दिनु भएन

  • @suwashdhakal2022
    @suwashdhakal2022 Рік тому

    याे हाम्रो तिर नि हुन्छ येस्को बजार कता छ हजुर जानकार हुने ले बताए हुनेथियो 🙏🙏🙏

  • @kalpanapant1003
    @kalpanapant1003 Рік тому

    मैले पनि आफै खानलाई रोपेको छु

  • @basudevpokhrel4431
    @basudevpokhrel4431 3 роки тому +8

    यसलाई हाम्रो गाउँघरमा हलेदोे भन्ने गरिन्छ।

  • @dhanlimbu9926
    @dhanlimbu9926 3 роки тому

    सारै राम्रो लाग्यो मलाइ

  • @santoshgajurel7192
    @santoshgajurel7192 3 роки тому +2

    यो हलेदो हो,यसले जन्डिसको बिरामिलाइ च्वाट्टै पार्छ।गाइको नौनी घ्यु,हरियो कागतिको रस र यसको मसिना टुक्रा पारेर एक गिलास पानीमा दिनको एक पटक 2/3 दिन खायेमा निको हुन्छ।

  • @rikshrestha2038
    @rikshrestha2038 Рік тому

    dhannebad

  • @fadindrabahadur6590
    @fadindrabahadur6590 Рік тому

    गाउँमा यस्लाइ हलेदो भनेको सुनेको थिँए

  • @ranjema703
    @ranjema703 2 роки тому

    राम्रो हो

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 роки тому +7

    म पनि यसको खेती गर्छु

    • @kamaljoshi1117
      @kamaljoshi1117 3 роки тому

      कस्तो छ सल्लाह सुझाव पाउन हजुर

    • @sherbahadurtamang5724
      @sherbahadurtamang5724 3 роки тому

      यसको ओर्जिनल खेती गर्नु सक्दैन साथी यो दुब्लिकेट हो कालो बेसार भनेको पुरै कालो हुन्छ निलो हुदैन यसको मूल्य भनेको करोड देखि माथी हुन्छ

    • @tulsiramacharytulsiramacha9065
      @tulsiramacharytulsiramacha9065 3 роки тому

      @@sherbahadurtamang5724 ho r

    • @HariTmg-w9y
      @HariTmg-w9y Рік тому

      ​@@sherbahadurtamang5724चाहिएमा दिन सक्छु , चैत्रमा खन्ने हो मैले। पैसा ओर माल पर। पैसा फ्याको तमसा देखो , मसङ्ग छ गोजीमा गाठ भएकाले किन्न सक्नुहुन्छ ।

  • @kailashkalikote-fx3xq
    @kailashkalikote-fx3xq Рік тому

    Kasari kacane yo kalo besar cyansarko birame le batai dinusna hajur

  • @nilamraiofficial.6651
    @nilamraiofficial.6651 3 роки тому

    राम्म्रो कुरा

  • @gitashrestha9785
    @gitashrestha9785 4 місяці тому

    Yslai kaha kaha bychan painxa yo pani vandinu hosna. 🙏

  • @rajxettri6704
    @rajxettri6704 3 роки тому +1

    मेरो घरमा पनि छ काहा लगेर बेच्ने जानकारी पाउ

    • @surenderrana6664
      @surenderrana6664 3 роки тому

      कति किलो जति छ ? मलाई चाहियो म्यासेन्जरमा कल गर्नुहोस , म साउदी छु तर म मान्छे पठाउछु कुन जिल्ला हो हजुरको घर नजिक भए म लिने भए।

  • @khagendraghimire2468
    @khagendraghimire2468 Рік тому

    हाम्रो मा पनि तेस्तै खालको छ धेरैधेरै कहा बिकरी गरने होला

  • @lokendraprashad5679
    @lokendraprashad5679 3 роки тому +5

    काला बेसरको दाम सुकामा होकिहोईन काँचोंमा हो ५:६ हजारहो र येस्को बिज़न को मुल्क कतिदाम र कति सम्म पाइन्छ र ठेकाना दिये हुन्थ्यो ।

  • @Sharadtamu28
    @Sharadtamu28 2 роки тому +1

    यो बिउ कसरी पाउन सकिन्छ होला सर जानकारी पाउ

  • @gopikrishnasigdel8996
    @gopikrishnasigdel8996 5 місяців тому

    तराईमा खेती गर्न सकिन्छ कि सकिन्न ?

  • @DurgaAcharya-ev4kf
    @DurgaAcharya-ev4kf 4 місяці тому

    एस को बजार खोइ कस्ले काहा किनछ जानकारी पाए आवारी हुने थिए

  • @kishanstha7402
    @kishanstha7402 3 роки тому +2

    कालो बेसार हामीले ३५बर्ष अगाडी देखि आफ्नै बारिमा एक दुइ बोट रोपेर खादै आएका हौ।

  • @tmgbren7954
    @tmgbren7954 4 місяці тому

    Yo kalo बेसारको बिरुवाहरू मेरो बारीमा नी xa हजुर कहा कसरी बिक्री गर्ने हो

  • @shakuntalagurung6038
    @shakuntalagurung6038 Рік тому

    बिऊ कहा पाइन्छ? बाख्रा को मल हाल्न मिल्छ वा मिल्दैन?

  • @bhaktabamagar1810
    @bhaktabamagar1810 3 роки тому +1

    हामिलाइ पनि बेचने लिङग बताउन पर्यो

  • @sarismaneupane546
    @sarismaneupane546 3 роки тому +9

    कालाे हलाेदाे बीउ पाउन बेच्ने टेन्सन हुदैन हजुरले सहयाे गरिदिनु हुन्छ भने

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому

      Sarisma jiu hjr le biu paunu vayo kalo besarko

    • @tulashadhungana6025
      @tulashadhungana6025 3 роки тому

      का पाइन्छ बिरुवा

    • @devthapa-dr6db
      @devthapa-dr6db 6 місяців тому

      बजार ब्याबस्थापन नै छैन लगायर मात्रै के गर्नी