मौरी कृषकहरुको प्रश्न 😍 | निकै ज्ञानमुलक | छिटो हेर्नुहोस | Nepal Bee Keeping | Ram Chandra Acharya

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024
  • मौरी कृषकहरुको प्रश्न 😍 | निकै ज्ञानमुलक | छिटो हेर्नुहोस | Nepal Bee Keeping | Ram Chandra Acharya
    Contact Us:
    9860531224
    (Ram Chandra Acharya)
    #nepal_bee_keeping
    #ram_chandra_acharya
    #bee_keeping

КОМЕНТАРІ • 10

  • @prakashsapkota8210
    @prakashsapkota8210 2 місяці тому +2

    मौरी लाई पखला लागेको नलागेको कसरी थाहा पाउन सकिन्छ?

  • @lamasom6856
    @lamasom6856 19 годин тому

    मैले 10 घार मौरी किनेर राखेको छु, घार बिभाजन गर्दा नया रानी मौरी निकालिसकेसी भिभाजन गर्ने होनि , नय रानी कोष भित्र छदै बिभाजन गर्ने हो गुरिजी जनकारी गराउनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Nechali6585
    @Nechali6585 2 місяці тому

    नमस्कार गुरूजी 🙏 हाम्रो बसोबास हिमालकै मुनी पर्छ यता तिर मौरी पालन गर्ने धेरै कृषकहरूछन् खाली मुड़े घारमा मात्र तर मह प्रशस्तै उत्पादन गरि राछन् एकजना दाई हुनुहुन्छ बल बहादुर राई उहाँले आधुनिक घारमा पनि मौरी पाल्ने अनेक कोशिष गर्नु भयो तर सफल भएन सायद बेसि ठण्डा भएर होकि गुरूजीले भन्दिनु पर्यो 🙏

  • @luckyboyshostel3582
    @luckyboyshostel3582 2 місяці тому

    maile ta pahelo, rato, suntala color ra seto pollan matra dekheki xu ni sir😊🙏#luckyboyshostel

  • @shresthapremvlog
    @shresthapremvlog 2 місяці тому

    सर नमस्कार। म मौरी पाल्न एकदमै मनपर्छ र घरमा २-४ घार छ तर बास्तु अनुसार मौरी पाल्नु नराम्रो हुन्छ भनेको सुने त्यसदेखी मन खिन्न भको छ ।हजुरको एसमा के सल्लहा हुन्छ होला?

  • @nabinchand8290
    @nabinchand8290 2 місяці тому

    साउनको 25 तिर नया मौरी राखेको थिय मुढे घारमा मौरिले अहिले सम्म नि नया चाका किना बनाउदैना बुवा ?अरु कसैलाई जानकारी भय मलाई रिप्लाई दिनु होला पिलिज

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 2 місяці тому

    भाले नलागेको थारी रानी,3 वर्ष पुगिसकेको बुढी रानी र भर्खरको तरुनो रानी कसरी चिन्न सकिन्छ?कार्तिकको मह भन्दा चिलाउने फुल्ने ताका यानेकि जेष्ठ ताकाको मह किन पातलो हुन्छ?🙏🙏

  • @tekkhadka5590
    @tekkhadka5590 2 місяці тому

    अाज 3 गते भाद्र, प्रशस्त भाले उत्पादन भए, के भा हाेला, गुरुजि

  • @Everestpool2000
    @Everestpool2000 2 місяці тому

    जंगल बाट सेरोना जातको मौरी सोरेर ल्याएर मुडे घारमा राखेर कचौरा मा क्याण्डी बनाएर राखेको जति पटक ल्याएर राखे पनि भाग्छ १ दिन बाट दुइ दिन बस्दैन किन होला। ५ घार जति भागी सक्यो लौ न गुरु के गर्नुपर्ला।

    • @Hitman-gl2hc
      @Hitman-gl2hc 2 місяці тому

      Queen Gate rakhdinu ani chaasni dini garnus