मौरीलाई चिनीपानी दिँदा मह अशुध्द हुन्छ र ? | If Given Sugar Syrup To Bees ,Will The Honey Be Impure

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024
  • मौरीलाई चिनीपानी दिँदा मह अशुध्द हुन्छ र ? | If Given Sugar Syrup To Bees ,Will The Honey Be Impure
    Contact Us:
    9860531224
    (Ram Chandra Acharya)
    #nepal_bee_keeping
    #ram_chandra_acharya
    #bee_keeping

КОМЕНТАРІ • 9

  • @mansarumagarnepal2577
    @mansarumagarnepal2577 Місяць тому +1

    Sir 🙏mauri ko ghar dekhi ghar kati duri ma rakhada thik hunx sir .?

  • @narayanpanthi-m6d
    @narayanpanthi-m6d Місяць тому

    🙏🙏

  • @purnasherpa7386
    @purnasherpa7386 17 днів тому

    धन्यवाद हजुर

  • @gudbahadur4024
    @gudbahadur4024 Місяць тому +1

    धेरै धन्य वाद ।मलाइ यहि ग्यान चाहिएको थियो आज सुन्न पाएं । धेरै मन्छेले छाउरा कक्ष्यको मह निकालेर बेच्ने गरेका हुन्छन अब मलाइ थह भयो हजुरलाइ धेरै धन्यबाद म लमजुङ बाट हो हजुरको भिडिओ सधै हेर्ने गर्छु। र एउटा प्रश्न गर्न चाहें मौरिले भदौ महिनामै किन भाले मौरी उत्पादन गरेको हो छुट्टिनको लागि हो कि सिजन आएर हो यसको उत्तर पनि दिनु होला कृपया।

  • @Bijaythapaoficial
    @Bijaythapaoficial Місяць тому +1

    धान्नेबाद_बा सुझाव लागि
    र एउटा प्ररन बा किन माहुरी उड्ने ठाउँमा माहुरीको सेतो सेतो हुन्छ यस्तो माहुरीको दिशा पिशा हो कि यो रोग हो भन्दिनु पर्यो बा

  • @anjalithapa3421
    @anjalithapa3421 Місяць тому

    Buba chini chansni..1 1 bhag dine or 2 1 bhag dida ramro?

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 Місяць тому

    सेरेना जातको मौरीलाई गाडीमा 10 घण्टाको दूरीमा लान मिल्छ की नाई?🙏🙏

  • @jagannathsubedi700
    @jagannathsubedi700 Місяць тому

    हजुर नमस्ते मलाई 1 घार पुत्का मैरी चाहियाे कति पर्छ हाेला।

  • @sportpalpa6094
    @sportpalpa6094 Місяць тому

    Serena mauri ko 1 ghar bat aarko ghar samm ma kati duri ko farak ma rakhanu parx sir.?