प्रेम मा रहेका मानसिङ र सुनिता अब चाँडै बिहे गर्दै | Manising Khadka VS Sunita Chhetri | Dohori
Вставка
- Опубліковано 4 жов 2024
- सुनिता बुढा युटुब मार्फत प्रसारण भैरहेका दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
🎼 Original Song : Hunchha Bhana | हुन्छ भन
Lyrics: Nakul Dhakal
Music: Basanta Thapa
Singer: Basanat Thapa, Rabi Karki/Juna Shrees
Original Video Link: • Hunchha Bhana | हुन्छ ...
_______________________________________________________________
#mansinghkhadka
#sunitabudhachhetri
#live_dohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Mansingh Khadka
♬ Sunita Budha Chhetri
_______________________________________________________________
Musician Team
♬
♬ Bhuwan B.K - Keybord
♬ Karan Pariyar - Flute
♬ Prabin Gharti - Madal
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
♬ Kumar Lamichhane
_______________________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
_______________________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Sunita Budha Chhetri, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हाम्रो नयाँ दोहोरी कस्तो लाग्छ हेरेर लाईक कमेन्ट सियर सस्क्राईब संगै प्रतिक्रिया पनि दिनुस है धन्यवाद 🙏❤️❤️❤️❤️❤️
Dami 6ho sis❤
Nice song sister
💘❤️💗💕👄👄दोहोरी गीत मात्रै होइम मान्छे पनि अति मायालु जस्तै गित तेस भन्दा राम्रो मान्छे लोभिङ मिसिङ सोमच👄💕💗❤️💘
Dami xa hajur ko ❤❤❤🎉🎉🎉🎉
सुनिता बहिनिको स्वर धेरै नै मनपर्छ।दोहोरी अति नै राम्रो छ।❤❤❤❤❤❤❤
दामी दोहोरी मलाइ मन पर्ने गायक गायिका बधाइ छ
सुनिता बुढा र मानसिङ खड्काको दोहोरी कहिले आउला जस्तो लाग्छ मलाई जति हेरे पनि धित मर्दैन अलि छिटो छिटो दोहोरी आउनु पर्छ्🥀🙏
Bichara Sunita sister I lave you Maya ❤️❤️🥰🥰🥰🥰🥰
सबेले माया गरिदिनुहोला❣️🙏
आहा आज बल्ल सुन्न पायो लामो पर्खाइ पछि संगीतिक जोडी को मिठो पस्तुती
आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन छोयो 😢❤ चर्चित कलाकार मानसिंह दाई र मेरी प्यारी सूनिता दिदी लाई धेरै धेरै धन्यवाद छ ❤
हुनत मानसिहं भाईकाे पनि स्वर अरु भन्दा कम छैन ।
तैपनि सुनिता वहिनीकाे झन मिठाे स्वर छ ।शुभकामना ।।
Didi Malai hajurko git dherai man parxa
सबै ले चाहेको जोडी हो तर भएन
Yo geetko parkhaima Xu hjr🥰🥰❤️
Very good songs
Good morning brother and sister
Thanks
आहा सारै मिठो दोहोरी
Nice dohori sunita sister ❤️❤️
❤❤❤❤ अाहा धेरै धेरै मिठो दोहोरी ❤❤❤❤❤❤
आहा कति राम्रो गित गाउनुभएको सबै ले हेरेर साथ दिनुहोला है दुबै भाई बहिनी लाई बधाई छ
आहा ! कति मीठो दोहोरी। ❤
💘❤️💗💕👄👄आहा क्या दामी कति मिथो लोभिङ मिसिङ सोमच 👄👄💕💗❤️💘
Goodsunita
kasto ramro xa bhanai bhai ko ni bahini ko
अाहा कति मिठो दोहोरी ❤❤
आहा कति रमाइलो दोहोरी ❤❤❤❤
Nice man sing Khadka dai
Wow very nice 👍👍👍 best of luck 👍👍
आहा विहे गर्ने रहर❤❤
sunita sister ujjol bhobisseko subhakamana xa indida kerala cochin m G rod Eranakulam bats
Quickly go on marriage relation
हजुरकाे स्वरकाे त म यति ठुलाे फ्यान हाे कि सुनिता दिजु हजुरकाे स्वर मा बजारमा आयका गित सायद नसुनेकाे छैनहाेला ❤❤❤❤
Wow super dhohari
हजुर दुई बिचको मित्रवत् सम्बन्ध यस्तै घनिष्ट रहिरहोस् बिहे पछि पनि साथित्वको नाता नटुटोस् बैनी
गित पनि गफ गरेको जस्तो छ 😂😂😅😅
So lovely dohori jaya geet Jay sangeet hal Kuwait bata herdai xu
My favourite singer sunita ji💞💞💞💞
Good❤❤❤
Wow my best couple
Ramro
के गर्नी सुनिता जि र मान्सिङ जि को जोडि सारै सुहाउथ्यो तर मान्ङ्सिङ जि बिहे भयो यहि छ अलि नमजा
K KO bihe mattr hor xorani paisak 🤣tar chinta nagarnu Maya ❤️❤️❤️❤️
सुनीता जी को अर्गानिक आवाज वाह।मानसिंह जी को अनुशासन लगनशील वाह ❤️♥️❤️
Wow nice❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤❤❤❤
Nice ❤❤❤❤❤
We are waiting to your lovely marriage cermony
wow superb 💚❤️💙 song👌👍
Very nice
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 😊😍
Best show ever ❤️ 💙
अब सांचो कुरा आउदैछ
Nice song
We all are happy seeing your lovely relation
🌷
Didi
ईश गरे bibaaha
K re
😂😂😂k hola comment ni 😂😂😂
❤❤🎉🎉❤❤
यक पटक बिहे भयपछि कति पटक बिहे गरछन्र
मानसिंह र सुनिता को संबन्ध विवाहमा परिणत होस् भन्नेहरू ऐले यी दुबैको नाटक देखे पछी यो जोडीको दोहोरिनै नहेर्ने भ एका छन् । के भ एको हो यो ओ?
सुनिता 2 बर्ष अगाडी मानसिंह सित टांसिन खोजेको र ऐले टाढिन खोजेको जस्तो देखिन्छ कुरा के हो ?
❤🎉🎉🎉