राजुलाई सुनिताको पछेउरी ओडेर बस्न मन लागेपछि | Raju Pariyar Vs Sunita Budha Chhetir | Live Dohori

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 309

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  Рік тому +132

    मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै अथाहा मायाका कारण आज पनि स्वर सम्राट राजु परियार र पछिल्नो समयकी चर्चित गायीका सुनिता बुढा क्षेत्री बिचको रमाईलो दोहोरी हजुरहरुको माझमा पस्केका छौँ । दोहोरी कस्तो लाग्छ हेरेर लाईक, सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।

    • @bishnuthapa8005
      @bishnuthapa8005 Рік тому +9

      Aaha 🙏🙏🙏😍❤️

    • @rameshpariyar781
      @rameshpariyar781 Рік тому +2

      Nikai Man Paryo Mansingh ji.dherai jaso live dohori ma autai vaka gako painxa tara yo git live farak lagyo.aru ni farak git haru ma live dohori banaunu hola.

    • @purosotamadhikari3000
      @purosotamadhikari3000 Рік тому +2

      @@bishnuthapa8005 p

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 Рік тому +6

      धेरै रमाइलो छ अब तपाईंको र सुनिताको दोहोरी सुन्न चाहानछौ💕💕💕

    • @chudalamichhane9848
      @chudalamichhane9848 Рік тому +1

      सुनिता बैनिकाेर तपाइकाे गित
      चाणै सुन्नि पर्खाइमा

  • @tirthabaniya4568
    @tirthabaniya4568 Рік тому +21

    मेरो अति नै मन पर्ने गायक स्वर सम्राट राजु परियार दाइ अनि अति नै मीठो स्वरकी रानि हाम्रो कर्णाली प्रदेशकी चेली बहिनी सुनिता अनि मानसिङ सर लाई धेरै धेरै धन्यवाद छ ।।

  • @कृष्णखड्का
    @कृष्णखड्का Рік тому +10

    राजु र सुनिता को दोहोरी जति सुनेपनी सुनिरहु जस्तो आहा 💕💕🌹💕💕

  • @danielbasel9767
    @danielbasel9767 Рік тому +6

    यो गीत मलाई साह्रै मन पर्ने गीत हो धेरै सुन्छु र फेरि मेरो
    लोक दोहोरिको राजा मेरो राजु दाइ र सुनिता दिदी को स्वर मा
    सुन्न पाइयो धेरै खुसी लाग्यो शब्दको अतिनै कडा प्रहार गर्नु भयो
    गाई को टाउको परेछ गोरुमा 😁 भन्दा म मेरो समय मा कुनै बेला थोरै लजाएको डराएको त्यो बेलाको याद आयो र धेरै हासे
    पनि यो गीत मलाइ जति सुन्यो त्योभन्दा बढी सुन्न मन
    धन्यवाद छ सबै जनालाई फेरि उहाँ हरु दुबैलाई अर्को पटक फेरि
    देख्न पाइयोस सफलता को सुभकामना 🌹🌹🌹🌺🌺🌺🌺🌺

  • @purnamanshahi8907
    @purnamanshahi8907 Рік тому +15

    मलाई मनपर्ने गायिका सुनिता दिदी र लोक स्वर सम्राट राजु परिवार ।को मिठो प्रस्तुति

  • @chudalamichhane9848
    @chudalamichhane9848 Рік тому +4

    सारै राम्ाे लाग्याे
    भाइ मानसिह सुनिताबैनि काे र
    तपाइकाे लाइभ दाेहरि नअायेकाे
    धेरै भयाे दर्शक र तपाईं हरुका सुभ
    चिन्तक हरुलाइ निरास पार्नुहुने छैन
    अशामा ।मानसिह भाइकाे र सुनिता
    बैनिकाे गित चाणै सुन्न पाइयाेस पर्तिक्षामा धन्यबाद।

  • @gitaacharya4737
    @gitaacharya4737 Рік тому +10

    असाधैइ मन पर्ने सुनिता बहिनी राजु परियार

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +3

    अहा क्या मिठो स्वर क्या मिठो दोहोरी । आफू पनि अल्लारे हुँदा हो त्यस्तै हुन्थ्यो । मज्जा आयो । राजु भाई र सुनिता बैनीलाई धन्न्यबाद❤❤❤❤❤

  • @hombahadur7536
    @hombahadur7536 Рік тому +14

    आहा कति मीठो स्वर राजु परियार अनि सुनी बहिनिको।।मलाइ त सुनिता को दोहोरी त खोजी खोजी हेर्न मन लाग्छ खै किन होला।।स्वर को राजा राजु परियार हुनुहुन्छ भने स्वरकी रानी सुनिता हो यसमा कुनै दुई मत छैन।।।विशेष धन्यबाद सुनिता राजु जि र मानसिङ लाई।।।

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +4

    आहा कति रमाइलो दोहोरी धेरै पछि सुनिता लाई देखियो बदाइ छ सबै लाइ

  • @bbusalmani1104
    @bbusalmani1104 Рік тому +11

    अाहा राजु परियार जि र सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे गित असाध्यै राम्रो ,दमदार कडा छ ,सारै रमाइलो भएको छ। धेरै दिन पछि सुनिता जि काे दाेहरी सुन्न पाइयो ,दुवै जनालाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @mayathapa9091
    @mayathapa9091 Рік тому +5

    सुनिता र राजु परियार को दोहोरी गीत जति सुनियो उति सुनौसुनौ लागिरहने अति राम्रो 👌👍️💖💖

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +4

    आहा सारै रमाइलो दोहोरी दाइ राजु र सुनिता बैनी को ।सम्पुर्ण होल टिम लाइ मेरो नमन

  • @premram2103
    @premram2103 Рік тому +4

    So nice song and vocal raju pariyar bhai ra sunita Buda baini lai lagait mansingh khadka bhai bhai dohori jamghat sampurna tem lai subha kamana chha

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +23

    आहा आज त लोक सोर सम्राट राजु दाई र सोरकी धनी सुनिता बहिनीको दोहोरी हेर्न पाइने भो धन्यवाद मानसिं भाई

  • @jeetthapa3491
    @jeetthapa3491 Рік тому +2

    Dhannyabad Raju vssunita duwaiko kala ra gauni saili sunera dekhera man mugdha bhayo atisunder

  • @rambudhathoki1063
    @rambudhathoki1063 Рік тому +10

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +5

    आहा कति राम्रो लोक भाका दोहोरी राजु परियार र सुनिता बुडा को

  • @chandrathapa7871
    @chandrathapa7871 Рік тому +2

    सुनी रहु लाग्ने दोहोरी। प्रदेश बात अपार माया नेपाल्को।$$$$$

  • @sundarsrest6872
    @sundarsrest6872 Рік тому +1

    वा कस्तो शब्दको भण्डार सुनिता बैनी क्या मुखभरीको जवाफ राजु भाइ ठहरै भैगो अब तिमिसंग जुद्दिन न त जोट्न न सक्छौ दुध दिन कस्तो अचम्म को शब्दमा पर्‍यो राजु

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +3

    आहा कति राम्रो गित स्वरकी धनी सुनीता बैहिनी बधाईछ स्मराठ स्वरका धनी दोहोरिका राजा राजु परियार भाइ नमन अनि होल टिम लगाऐत मान सिङ भाइ शुभ कामना छ🌹❤️🙏🙏

  • @RGMusic-qu6qz
    @RGMusic-qu6qz Рік тому +2

    खत्रा दोहोरी छ आहा जति सुने पनि धोको न पुग्ने💝💝😊

  • @mangalpariyar8370
    @mangalpariyar8370 Рік тому +3

    एक्दम राम्रो लागो राजु दाजुको गीत अनि सुनिता बुढाछेत्री को

  • @sombahadurpariyar4146
    @sombahadurpariyar4146 Рік тому +2

    अती राम्रो र पुरानो गीत सुन्न पाइयो धन्यबाद छ मानसिंह जी हजुर लाइ

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +3

    आहा कति राम्रो मिठो स्वर शब्द ले भरिएको गित प्रस्तुत गर्नु भएको राजु परियार सरको र सुनिता बुढा छेत्री को अति मार्मिक मन् छुने खालको सारै मन पर्यो साथै सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना।

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Рік тому +5

    Hahahaha, Raju Dai ra Sunita Baini ko Sumadhur Sowor Tatha utkrist Sabda ka sathai mitho prastuti Xa.Best wishes to both of you ❤️

  • @krishnaportel9957
    @krishnaportel9957 Рік тому +6

    सारै राम्रो लाग्यो दोहोरी स्वर त झन मिठाे छ आहा

  • @balbahadurmagar1948
    @balbahadurmagar1948 Рік тому +2

    यस्तोलाई भन्छ स्वरको धनी प्रत्यक्ष या रिलमा होस् गाँउदा स्वर स्पष्टता हुनुलाई नै सक्कली स्वर भनिन्छ ।

  • @aadityabk8032
    @aadityabk8032 Рік тому +4

    स्वोर सम्राट राजुु परियार र स्वोर साम्रगी सुनिता बुढा को आवाज मा सजियेको फुल को थुङो मन मुटु मा बस्न सफल मान्न पर्छ तपाईं हरु लाई एकै छिन मा येति राम्रा शब्द संकलन गरि हामीलाई मनोरंजन दिनु हुन्छ नेपाली संगीत बिना अरब को खाडि मा काम गर्न गारो छ मान सिङ भाइ धन्यवाद हिर्दय देखि🇳🇵🇳🇵🇳🇵

  • @MrBayambumagar4623
    @MrBayambumagar4623 Рік тому +13

    आती राम्रो पुरानो गित 😘😘😘❤️❤️❤️ Old is Gold

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 Рік тому +4

    शुनिता बुढा र राजु परियार सोरका धनी दुबैजना शुनिता बुढाका गित खोजिखोजि हेरछु ।

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +3

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ।

  • @sabitribhushal2358
    @sabitribhushal2358 Рік тому +8

    लौ सुनिता बहिनीको र राजु परियार को लाईफ दोहोरी आएको रहेछ सुनिता बहिनीले गाएको गित त खोजी खोजी हेर्दछु म जे सुकै होस् हजुरहरू

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Рік тому +5

    Gagab Lago Raju ra Sunita bainiko dhori

  • @balkrishnalaxmikumari2238
    @balkrishnalaxmikumari2238 Рік тому +3

    मैले सारै रुचाउने गायक गायका प्रति मेरो सम्मान छ🙏🙏

  • @shiblalthapa2049
    @shiblalthapa2049 Рік тому +5

    आहा धेरै पछी मलाई मन पर्ने गायक राजु परियार // गायिका सुनिता बुढा क्षेत्री दिदिको यो निकै पुरानो गित सुन्न पाईयो 🎶🎶❤️❤️👏👏

  • @akashkarki4838
    @akashkarki4838 Рік тому +5

    आहा राजु दाई खै कहाँ कसरी कुन सब्द ले बयान गरु म बाचुन्जेलि तपाईं स्वर सुनिरहन पाउ दाइ सम्मान छ तपाईं स्वर प्रति

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Рік тому +6

    Wow babbal xa Dohori majja aayo ho sahi raju daile bhannu bhako tukka sahi ho man singh khadka gaaiko tauko pareko guru nai ho jasto lagxa malai pani yar hahahahaha hahahaha and sunita sis ko voice dami xa🙏🙏👌👌♥️♥️

  • @ramisarabarghare3014
    @ramisarabarghare3014 Рік тому +2

    आहा कति राम्रो दोहरी गाउनुभयो

  • @jayaramtamata2135
    @jayaramtamata2135 Рік тому +4

    Swar samrat raju ji ra sunita ji lai dherai dherai badhai xa

  • @Bindas317Top
    @Bindas317Top Рік тому +2

    दुईजनानै धेरै मनपर्ने लोक किङ

  • @udaykshitiz2105
    @udaykshitiz2105 Рік тому +2

    सुनिता जि र सितल गुरुङलाई पनि एक साथ ल्याउन पर्याे🙏🙏🙏

  • @aanandaruchal1901
    @aanandaruchal1901 Рік тому +3

    नेपाली लोकदोहोरी को बाशाह हुनुहुन्छ राजु परियार दाइ

  • @fireash5807
    @fireash5807 Рік тому +8

    कति राम्रो दाेहाेर सुनी रहु जस्ताे 👌❤️👌

  • @bajjiragri9139
    @bajjiragri9139 Рік тому +2

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @मौसमरावत-ग1स

    अत्यन्तै मार्मिक दोहोरी

  • @Dlip597
    @Dlip597 Рік тому +3

    Sunita sis ra Raju Daju voice so dherai ramro badhai cha

  • @nainagurung5885
    @nainagurung5885 Рік тому +4

    Raju one of the best lok samrat Sunita is sweet voice in the queen of lok dohari

  • @dilanathghimire2885
    @dilanathghimire2885 Рік тому +2

    सुनिता बुनु कति मोटायेको हो।। रमैलो दोहोरी धन्यवाद ।

  • @samirkc1592
    @samirkc1592 Рік тому +3

    मलाई अत्यन्तै मनपर्ने भाका ! उत्कृष्ट अावाजमा प्रेमिल शब्दले मन बागबाग बनायाे।धन्यवाद महान कलाकार लाई।

  • @sarbadaneupane1688
    @sarbadaneupane1688 Рік тому +2

    Wawooo kati mitodohori raju daju and sunita di ko

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +13

    आहा अतिनै मार्मिक दोहरि बरिष्ट दोहरि गायक राजु परियार र चर्चित गाइका शुनिता बुढा बिच दुवै जना लाई बधाई तथा सफल्ताको शुभकामना🌹🥀💞

  • @dambargurung9916
    @dambargurung9916 Рік тому +3

    Dohori. Dhami. Cha Sunita. Ra Raju ji ati majha lagho 👍

  • @vimalavimala4179
    @vimalavimala4179 7 місяців тому +1

    आहा सारै मीठो गित सन्न पाईयो❤❤

  • @Prem_Pariyar
    @Prem_Pariyar Рік тому +2

    दिल छुने गित अनि इस्तै आवाज दुबै जनाको सलाम छ दुबै जनालाइ

  • @romapoudel9029
    @romapoudel9029 Рік тому +14

    सुनिता र मानसिङ जि को पनि कहिले काहि लाइभ दोहोरि सुन्ने अवसर हामि लाइ दिनुभयो भने हामि हजुर हरुको सोर्ताले भरिपुर्ण मनोरञ्जन लिने थियौ

  • @rajusoninepal704
    @rajusoninepal704 Рік тому +2

    राजु परियार सार्है अनुशासित गाएक लाग्छ

  • @lilgurung4230
    @lilgurung4230 9 місяців тому +1

    मुटु छुने लय अनि गहिरो सब्द अनुसासित गाायन बधाई छ दुबै जना कलाकार लाइ

  • @shankargotame1022
    @shankargotame1022 Рік тому +4

    Sarai ramro lagyo bhag 2 pani hai man singh sir please
    Malai man parni singer 2 jana missyou all team

  • @rockraj7730
    @rockraj7730 Рік тому +2

    Nepali Lok sor samraat raju pariyar dai ♥

  • @lomanpariyar
    @lomanpariyar Рік тому +4

    यति मीठो दोहोरी कमेन्ट नगरी बस्न मनै लगेन😍😍

  • @miradhakal3825
    @miradhakal3825 Рік тому +2

    Dherai paxi raju sunitako geet sunera yanandha aayo

  • @kalaneupane7263
    @kalaneupane7263 Рік тому +8

    आहा स्वरको धनी दुबै जनाको उत्कृष्ट प्रस्तुति

  • @Kumarman.kalakarsanggit
    @Kumarman.kalakarsanggit Рік тому +7

    Www super nice songs best raju daju 👌🏻💐🤝👌🏻👌🏻👌🏻👌🏻🇳🇵🌹

  • @BirendraBc-pb7zd
    @BirendraBc-pb7zd 8 місяців тому +1

    राजु परिवार र सुनिता दिदी को गित दामि छ

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +3

    आहा ! कति मीठाे, समधुर र सम्मानित भावकाे लाेकदाेहाेरी ! यस दाेहाेरीका हरेक शब्द र यसले परिकल्पना एवं उजागर गरेकाे परिवेशकाे लागि हार्दिक सम्मान छ ! यति सुन्दर, सटिक र प्रेमील भावकाे माैलिक दाेहाेरी प्रस्तुतिकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका सुनिता बुढाक्षेत्रीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! यसमा संलग्न सबैमा हार्दिक आभार !!

  • @saili7036
    @saili7036 Рік тому +9

    Wow so sweet voice raju dai ani sunita dd ko 👌👌♥️🥰

  • @BinaKhatiwada-e4c
    @BinaKhatiwada-e4c 8 місяців тому +1

    सारेै दामि सुमदुर साेर राजु दाइ सलाम छ

  • @sajannepali987
    @sajannepali987 Рік тому +5

    Ek jamana thiyo Raju pariwar ko audio cassette Mero ghar vari thiyo Tara 72 Sal ko bhukampa le sab puriyo 😢😢😢😢huge respect Raju dai

  • @vijayrana174
    @vijayrana174 Рік тому +4

    भोको पेट पनि अघाउँछु मीठो स्वोर को धनी अनि सरस्वती कै बास भएको उत्तिकै शब्दको खानी फुट्दा झनै आनन्द लाग्छ ।

  • @chetragurung1149
    @chetragurung1149 Рік тому +6

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @amritdindukhi3167
    @amritdindukhi3167 Рік тому +3

    Nice xa malai man parni kalakarharuko dohori hernu pauda khuse lageyo

  • @diamondsingh9267
    @diamondsingh9267 Рік тому +1

    आह अती सुन्दर दोहोरी।

  • @dthapa4921
    @dthapa4921 Рік тому +1

    Jati sunyo uti suni rahu lagne Raju Dai ra Sunita Baini ko Dohori
    Makhamali sowor mitho sabdha atti man paryo
    All unit lai shuvakamana

  • @ashusunar9782
    @ashusunar9782 Рік тому +2

    Vai mansinglae hardek n mx sor samrat raju ra sis sunita la kati mitho vakama geet gayko dharry dharry aasirbat x sabe kalakar lae maro suv kamna x dd Radhika bishowkarma pok bat🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹👌👌👌👌

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Рік тому +3

    अती धेरै दामी गीत धन्यवाद बधाई हो

  • @kimshhetri6049
    @kimshhetri6049 Рік тому +5

    Raju dai ra sunita sis ko dohori sunna sarai majja aauni ka 🥰👍

  • @premmagar
    @premmagar Рік тому +2

    अति उत्तम छ सबै मा स्याबास from uk 🥰

  • @romapoudel9029
    @romapoudel9029 Рік тому +10

    धेरै समय पछि हजुरको च्यानल बाट राजु जि र सुनिता जि को लाइभ दोहोरि सुन्ने हामिलाइ अवसर दिनु भएको मा हजुर हरु लाइ धेरै धेरै धन्यवाद

  • @sumitramalla2139
    @sumitramalla2139 Рік тому +3

    Very Very nice song both of you 🌹 🌹❤❤🥰🥰

  • @amarthapa7972
    @amarthapa7972 Рік тому +4

    AJA KO BASAI SUNITA ANI RAJU JEE KO SUPER, BHAKA PANI UDHAMAI RAMAILO BHO, NEXT EPISODE MA PHERI SUNITA ANI MANSINGH JEE KO SUNNA PAIYOS HAI, MANY THANKS TO THE ENTIRE TEAM❤❤❤

  • @chandrabahadurtimilsina6193
    @chandrabahadurtimilsina6193 Рік тому +3

    सारै राम्रो👌 पुरानो मन छुने गित💝🎉🎈🎊👍🙏

  • @ashokgurung6287
    @ashokgurung6287 Рік тому +1

    Ati ramailo bhakama sajiyeka gunjanmay aawaz sathai mitho prastuti ko lagi dui janalai dherai dherai sangetik Naman takryauaudai aru Pani yastai prakritik jhalkaune khalka geet haru xitao sunne apeksha rakhadai dhanyawad gyapan garna chahanxu..

  • @bishnubasnet1036
    @bishnubasnet1036 Рік тому +7

    आहा मिठो गित

  • @dgdiaries2053
    @dgdiaries2053 Рік тому +3

    After long time watching lok dohori song from Malaysia. Really amazing song.

  • @mucomputer
    @mucomputer Рік тому +1

    राजु परियारको चुस्की सुनितालाई मन पर्दा राजु परियार हेरेको हेर्यै 😜

  • @netrabahadur327
    @netrabahadur327 Рік тому +1

    Ati mitho git sor testai lay dubai timlai danne bad

  • @nirpakathayat3847
    @nirpakathayat3847 Рік тому +2

    Radio very fm voice suntha aaja video dakhiyo sunita ji rw raju dai ko

  • @mNg1969
    @mNg1969 Рік тому +3

    कती मिठो दोहोरी सुन्न पायो❤❤❤❤❤

  • @namarajnamaraj5510
    @namarajnamaraj5510 Рік тому +1

    Katti anusaasit hunuhunxa dubaii janaaa aani malaaai nikaaai raaamro laagxa sunitaaako voice aani git ko sabda raaju daii laaai ta k he vannai pardaina mahaaan daaju

  • @rupkhatri3361
    @rupkhatri3361 Рік тому +3

    आहा कति रमाइलो गित 🎉🎀🎀🍇🌹🌹🙏❤️🍒🍒🍍

  • @meghanathsubedi1758
    @meghanathsubedi1758 Рік тому +1

    3 करोड नेपाली को माग कमला हैन शमिक्षा जन्म कैद रहनु पर्छ /

  • @niranjansherchan2943
    @niranjansherchan2943 Рік тому +1

    Sunitaa ko sorr kasssam love your voice ........

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Рік тому +9

    आहा मिठो दोहोरी❣️❣️

  • @AashmaSinghthakuri
    @AashmaSinghthakuri Рік тому +3

    Raju dai namaskar tapaiko new lok dohori sunna Adam man parxa malai

  • @nabinranamagar1095
    @nabinranamagar1095 Рік тому +2

    Sunita sis ko sarai mitho voice 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @ALONEMAGAR-qc6ec
    @ALONEMAGAR-qc6ec Рік тому +2

    आहा कति राम्रो दोरि सम्पुर्ण टिम लाई हार्दिक सुभकामना ।

  • @ReshamKshetri
    @ReshamKshetri Рік тому +4

    राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sonubahadur1655
    @sonubahadur1655 Рік тому +4

    I love you raju pariyar❤️🙏👌

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Рік тому +4

    आहा कति मिठो दोहोरी