NEW DEAR KALYAN MERO KATHA 2023//उत्तमको जिन्दगीको यात्रा कथा //डियर कल्याण मेरो कथा Money
Вставка
- Опубліковано 21 лис 2024
- NEW DEAR KALYAN MERO KATHA 2023//उत्तमको जिन्दगीको यात्रा कथा //डियर कल्याण मेरो कथा Money
प्रिय सबै दर्शक स्रोताहरु नमस्कार, यो कार्यक्रम करिब १५-१६ बर्ष पुरानो कार्यक्रम हो । विभिन्न रेडियो बाट पहिला देखि सुन्दै आउनु भएको छ ।हामीले लामो समय हाम्रो रेडियो बाट प्रसारण गरेका कथाहरू अब यस च्यानल बाट नियमित आउने छन ।यसमा मान्छेले जिबनमा भोगेको सत्य भोगाइका कथाहरू प्रसारण गरिन्छ ।प्रमाण सहित कार्यक्रम तयार गरिने भएकाले सुरक्षित कार्यक्रम हो । यो कथाहरू हाम्रो रेडियो बाट लामो समय प्रसारण गरेका थियौ ।अहिले यो UA-cam Channel बाट पनि प्रसारण गर्दै आएका छौ ।यो कार्यक्रममा प्रसारण गरिने शब्दहरु र कथाहरू सरल भाषामा बोल्ने भएकाले यसले सामाजिक तथा व्यक्तिगत रुपमा कसैलाई पनि केही असर गर्दैन । सबै उमेर समुहको मान्छेले सुन्न सक्छ ।सबै परिवार साथीभाइहरु बसेर सुन्न सक्छन् ।पहिला देखि हाम्रो लगानी धेरै लागेको ले हामी UA-cam मा पनि उपलब्ध छौ। हामी कसैको कपि वा नक्कल नगरि पुर्ण अनुमति सहित प्रसारणमा छौ । यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु अनुमतिबिना डाउनलोड गरि अन्य च्यानलहरुमा राखेको पाईएमा कानुन बमोजिम कार्वाही तथा च्यानल कपिराईट लगाईने छ ।धन्यवाद
Dear viewers, greetings. This program is around 15-16 years old and has been broadcasted from various radios since its inception. The stories we have broadcasted on our radio for a long time now regularly come to this channel. In this, people share stories of truths experienced in life, and due to the preparation of programs with evidence, it is a safe program. These stories, which we have broadcasted for a long time on our radio, are now also being broadcasted on this UA-cam channel. The words and stories broadcasted in this program are spoken in simple language, so it doesn't impact anyone socially or personally. People of all age groups can listen, and families can gather to listen. Our content is also available on UA-cam, and we are broadcasting with full permission without copying or imitating anyone. Downloading any videos from this channel without permission and uploading them to other channels may result in legal action, including copyright infringement. Thank you.
© & ℗ :- Mero Katha Official - is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)Thanks for visiting in our channel Mero Katha Official.
© :- We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict..
New dear Kalyan mero katha 2024
New Mero katha dear kalyan 2024
Mero Katha Dear Kalyan 2081
dear kalyan mero katha 2024 new
Don’t Forget To Like , Comment , Share & Subscribe
सारै मन छोयो 🎉🎉
❤❤😢😢😢😢😢😢😢😢😢😢
कति निको कथा है दाई सुनी रहु लग्छ मेरो त आँखा ने रसायु😢😢😢😢😢😢
सुन्दैछु हैं 😢 मेरो जिन्दगी पनि डामाडोल xa
दाई हजुर को यो आवाज सारै मन रुवाउछ
दाजुभाइ मात्रै हैन दिदिबहिनी पनि यस्तै हुदा रहेछन् 😢😢😢
मेरो आफ्नै कहानि जस्तो महसुस 😢 गरिरहेको छु
कथा हजुरले भन्नु भयो तर सबै मेरो जिबन कहानि भन्नु भयो 😢😢
घर गुलमि हाल सिड्नी सुन्दै छु मन झन भारी हुदैछ। सायद प्रेम मा सफल हुन नसकेरै होल। कथाको पात्र लाई विशेष धन्यवाद ।
सारै मन छाेयाे म बुटवलबाट सुन्दैछु याे कथाले धेरै जनाकाे पीडा बाेलेकाे छ यस्तै हाे सँसार दुख सुखकाे भाेगाई रहेछ जिवन
सारै मन छोयो😢😢
जति दाजु भाई भयपनि आफ्नो लागि आफैले गर्नुपर्छ, दुखका बेथा पोख्न पाउदा हल्का हुन्छ सबैको दुख आफ्नै जस्तो लाग्छ सुन्छु सधै।
धन्यवाद
म पनि सुन्दै छु अछाम बाट 😢😢
😢😢 dharai ramro
कती निको कथा छ है दाई सुनी रहु लाग्छ 😢😢😢😢😢
😢😢😭😭😭😭😭
साच्चि कसरी सम्पर्क गर्ने डियर कल्याण सङ्ग भन्दिनु पर्याे मेराे पनि वास्तविक कथा छ मेराे ।र याे कथाले मेराे जिन्दगी सङ्ग मेल खायाे।म गुल्मीको मान्छे हाल सिङ्गापुर बाट सुनिरहेकाेछु।
सुन्दैछु सधैं सुन्छु पिडा धोका दु:ख रोदन भाको मान्छेले नै हो सुन्ने भनेको नै😢
yes
Umm😢😢
Right 😢😢
Umm Ho ni😢😢
दाजु भाई हुने हरुको यस्तो पीडा मोलाई फेरी दाजू भई नहुँदा दुनिया फिक्का लागि रको छ एकलाई दुनिया सँग सँगर्ष गर्नु पर्दा
garo xa
मपनि अाज बाट यो काथा सुनदै छु दमक झापा बाट 😢😢😢😢😢
😰😰
😢😢😢😢😢yastai rahexa jiban ❤❤😢😢kahile khusi ahile dhukhi
ho ni
मलाई नि यो कथा एकदम मनपर्छ सुन्दै आएको छु।
thank
पक्का हो
mero katha pani lekhdenu parayo sar
Kaha huhunxa ta hjr ahile hjrko ram kahani sundata vetam vetam jastopo lagyota hjr
Dai narmo ho yo kathama
सर नमस्कार म दाेलखा बाट हाे सर म तपाईंको कथा हरु धेरै शून्य गर्छु सर हजुर हाल कता हुनु हुन्छ म हजुर लाई भेट्ने ठूलो धाेकाेछ सर एदि हजुर चरीकाेट आउनु भयाे भने सर म जसरी भयपनि भेट्ने छु सर बरु हजुर काे चरीकाेट कुन ठाउँमा हाे हजुरकाे घर ❤❤
😢😢😢😢😢😢😢
सारै मनमा छाेयाे हजुर म रामपुर बाट सुन्दैछु याेकथा ले धेरै पीडा बाेके छु हजुर 😢😢😢😢😢😢😢
मेरो घर सल्यान कपुरकोट अहिले हाल कतारमा छु । म मेरो जिबनमा घटेको घटना सुनाउने ठूलो धोको छ।तर कसरी हो थाहा छैन😢😢
😢😢😢😢😢😢😢👍👍👍👍👍
😢😢😢😢😢😢😢😢😢😢😢😢😢
कती निको कथा छ है दाई
Kate marmek raixa😂😂😂😂
याे आवाज इमेज f.m मा बिगत 12/13 बर्ष अगाडि सुनेको थिए।मैले पनि धेरै राम्रो लाग्ने कार्यक्रम पनि।
म जस्तै मान्छे अरुपनी रहेछन बल्ल आस पए😢😢😢
thanks
मेरो पनि जिन्दगीको कथा यसरी नै सुनाउने मान्थ्यो तर कसरी मलाई केही थाहा छैन।
❤❤😢😢😢
Testai ho daju bhai ma sabai ko 😢
Ma Sadai yo katha sunxu runxu 😢
Voice deeyar कल्ल्यान को tara chanel choreko raexa
😢😢😢😢
😢😢Mutu xoyo sir maro
कती निको कथा छ है दाई सुनी रहु लाग्छ ❤
Mero ni satya ghatna xa sir kasari kahile kun tariksle pathaunu
Maro Life ho katha samg mal khayo hi thanks
Wow nice😢😢
Thanks 🤗
🙏🙏🙏🙏😭😭😭😭
Mlai pni aafno katha lekher hjr ko bachan bata sunnu manxa ra tyo din mh
ok
🥰🥰🥰🥰🥰🥰
😘
सुरु गरियो
😘😘😘
😢😢😢😢😢
😢❤
😘
Dear Kalyan sarba pratham ta hajur ma ridaye dekhinai dhanne bad hajurko awajko
thanks
😢
😢😢😢😢😢😢sundai pani Kati bela sasu aayo tha nai vaya na 😢😢😢jati ramro family vaya ni khot laune yo papi Samar 😢😢😢😢
Thanks
😭😭😭😭😭sem mero life astoe xaa aaja 22 birth vayo jindagi maa aaja sama ruyra jadi xaa mero lagi yo duniya surthi sansarma bujna khoe huna rahaxa😭😭😭😭💘💘avagi girls from morang my name is pooza😭😭😭😭
dheraidherai dhayabad
kasari send garnu parxa sir plz
email ma
Email k ho ni sir
😂😂😂😂
कती निको कथा छ है दाई सुनी रहु लाग्छ 😢😢😢😢😢😢
मेरो घर परिवार संग मेल खायो । कथा सुनेर मैले आँसु ठाम्न सकिन 😢😢😢😢😢
😢😢
😢😢😢😢
😢😢😢😢😢
कती निको कथा छ है दाई सुनी रहु लाग्छ 😢😢😢😢😢😢
😢😢😢😢😢
कती निको कथा छ है दाई सुनी रहु लाग्छ 😢😢😢😢😢😢
😭😭😭
😢😢😢😢😢
😢😢😢😢😢
😭😭😭
😢😢😢😢😢
😢😢😢😢😢
😢😢😢😢😢