बलात्कारी पुरुष - Full Story | Audio Novel Book | Nepali Love Story | Hari Kandel | Pradip Senchuri

Поділитися
Вставка
  • Опубліковано 21 лис 2024

КОМЕНТАРІ • 14

  • @pradipsenchuri
    @pradipsenchuri  9 місяців тому +9

    धेरै स्रोताहरुको आग्रह स्विकार गरेर पुनः अप्लोड गरेको छु, धेरै प्रेम दिनुहोला ।
    यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
    यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः
    अर्थात :
    जहाँ नारीको इज्जत हुन्छ मान सम्मान हुन्छ । त्यहाँ भगवानको बास हुन्छ । जहाँ नारीको अपमान हुन्छ त्यहाँ कहिल्यै सुखशान्ती हुँदैन । त्यहाँ गरेका राम्रा काम पनि निष्फल हुन्छ ।
    आफ्नो स्वास्थ्यको ख्याल गर्नुस है ! 🥰

  • @aabhasthakuri7318
    @aabhasthakuri7318 9 місяців тому +5

    खुसी लाग्यो हजुर धुन परिवर्तन गरेर हाल्नु भएछ, सुन्न अब झन मज्जा आउने भयो 😍
    अनि यो उपन्यासको लागी कमेन्ट चाहीँ पुरानो मा गरेको नै copy paste गरे है हजुर😋
    👇
    उपन्यास पुरै सुनियो उपन्यास हृदय बिदारक लाग्यो😭 बास्तबमै यो उपन्यासमा जस्तो घटना कसैको जीवनमा नघटोस भनी भगवान सँग प्राथना गर्दछु ।🙏🙏🙏कृष्णको कारण अम्बिकाले आत्माहत्या गर्दा मन अमिलो भयो, किनकि त्यो आत्माहत्या नभइ कृष्णले गरेको एक किसिमको हत्या थियो भावुक भए म । निःशब्द 🤐😔
    नेपाली समाजमा यस्तै कृष्ण जस्तो चरित्र भएका मानिसले गर्दा बलात्कारको घटना दिन प्रति दिन बढेको छ । मुखमा राम राम बगलीमा छुरा 😡😡 मन दुख्यो 😓 उपन्यास की पात्र अनुको बलात्कार हुँदा 💔 र उपन्यासको घटनाक्रम कस्तो मिलेको, कुनै उत्कृष्ट फिल्म भन्दा कम छैन, यो घटना दृष्यचित्रमा देखाउन सके झन कस्तो गज्जब हुन्थ्यो होला । उपन्यास सँग सँगै वाचन गर्नेको आवाजमा पनि दम छ माने मैले, हजारौं सँग सँगै लाखौंले यो उपन्यास सुनुन भनि शुभकामना व्यक्त गर्दछु ।लेखक बाचक दुबैलाइ धन्यवाद यो जघन्य अपराध बलात्कारको विषयलाइ उठान गरेक मार्मिक र सन्देश मुलक उपन्यास यो डिजिटल माध्यमबाट सबैमा पुर्यानु भएकोमा, आगामी दिनमा पनि यस्तै उपन्यास कथा सुन्न पाइयोस शुभकामना 💕❤👍

    • @pradipsenchuri
      @pradipsenchuri  9 місяців тому +1

      फेरि पनि सागर भन्दा गहिरो अनि आकाश भन्दा फराकिलो धन्यवाद है त.... यसरी नै निरन्तर सुन्दै गर्नुहोला । ❣️❣️❣️

  • @Lokraj328
    @Lokraj328 9 місяців тому +4

    सुन्दै गर्दा एक उत्कृष्ट दृष्यचित्र सोचमा, मनमा, दिमाखमा देखाउन सक्ने एक अब्बल उपन्यास सर, केहि पहिला सुनेको थिए फेरि पनि सुन्ने छु । Lots of Love ❤

    • @pradipsenchuri
      @pradipsenchuri  9 місяців тому

      धेरै धेरै धन्यवाद हजुरलाइ ❣️❣️❣️

  • @minadhamala7314
    @minadhamala7314 9 місяців тому +3

    yo ta purai suneko xu maile dherai ramro katha xa sir prem binti vane upanyas hjr ko aawaj ma sune man xa purai suneko xaen maile piz purai yo prem binti katha ler aaununa sir piz🙏🙏🙏

    • @pradipsenchuri
      @pradipsenchuri  9 місяців тому +2

      प्रेम बिन्ती का लेखक "सुमन ढकाल" ज्यु को अनुमती पाइयो भने अवश्य सुनाउला है त केही समय पछि... त्यतिन्जेल यहाँ रहेका कृति सुन्दै गर्नुहोला । ❣️

  • @GaganGagan-ur9yd
    @GaganGagan-ur9yd 2 місяці тому +1

    म हजुर को धेरै ठूलो फ्यान भय को छु प्रदिप सर हजुर को आवाज मा देरै नोबेल सुने को छु लग्भग हजुर को यो youtube मा रहेका कथा हरु सुनी सक्न लागे को छु❤❤❤🎉

    • @pradipsenchuri
      @pradipsenchuri  2 місяці тому

      धेरै धेरै धन्यवाद यो साथको निरन्तर अपेक्षा गर्छु । ❤️❤️🙏

  • @neeshatamang8700
    @neeshatamang8700 9 місяців тому +2

    Wow so nice nobel. Ma first time yahi UA-cam channel bata srawan gardai xu dada ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊 lots of love Pradeep dada 🎉🎉🎉. Ma hjrko sweet boice And hjrko UA-cam channel big fan 😅😅😅😅😅 love you forever dada ❤❤❤

    • @pradipsenchuri
      @pradipsenchuri  9 місяців тому +1

      धेरै धेरै धन्यवाद !! निरन्तर यसरी नै माया गरि सुन्दै रहनुहोला ❣️❣️

  • @kanchanpok114
    @kanchanpok114 9 місяців тому +1

    17:52 ❤❤