Jeri New Teej Song Didi Bhai दिदि भाई २ Babita Baniya/ Rajkumar Baniya/Bijaya Baniya.

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    Gorkha Chautari Music Presents!
    Song: Didi Bhai 2
    Vocal:Babita Baniya /Rajkumar Baniya/Bijaya Baniya
    Lyrics: Babita Baniya
    Music: Babita Baniya
    Production/Distribution: Gorkha Chautari Music Pvt.Ltd
    Cast: Sunil Lamichhane/Babita Baniya
    Cameraman:Basu Baral
    Editor:Adhinayak Man Serchan
    Direction: Sunil Lamichhane
    Boogie Woogie Grand Finale - Ko Bane Boogie Woogie Title Winner
    CcrTube
    Recommended for you
    New
    8:52
    बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ ..............LOVE STORY CLIPS
    Love YOU KaLi
    359K views
    15:18
    सउदीमा ४५ लाख तिरेर मृत्युको मुखबाट फर्केर आए प्रेम राई | Prem Rai's story
    Canada Nepal
    82K views
    New
    10:29
    आफ्नो हिरो भेट्दा अशोक दर्जी दङ्ग
    TANKA BUDATHOKI
    565K views
    Jire Khursani's Comedy Teej Song 2075 | Aama - Santosh KC, Radhika Hamal & Shiva hari Paudel
    Music Nepal
    1.2M views
    पूजाको शर्माको झोलाभित्र भेटिए यस्ता चिजहरु l ग्यांगफाईटर देखि नायिका सम्मको यात्रा l Pooja Sharma l
    NeP TV Network
    Recommended for you
    New
    Boogie Woogie | Full FINAL EPISODE | OFFICIAL VIDEO | AP1 HD TELEVISION | GRAND FINALE
    Boogie Woogie Nepal
    145K views
    New
    Jhilama Phulu...|| Sugandha || Ashok Darji || Ft. Smile Dhimal (Bhuikatahare ) || 2075/2018
    Yuwa Man Nepal
    425K views
    New
    गर्लफ्रेण्डसंग गर्याछु-केटीले सबै कपडा उतार्दा के बाँकी रहन्छ? Bishal Rayamajhi | Wow Nepal
    Wow Nepal
    33K views
    New
    ४० लाख डुबाएकी अमृताले रवी लामिछानेको कारण पाईन नया जिवन - Amrita Dhakal | Rabi Lamichhane
    Canada Nepal
    347K views
    टंक बुढाथोकीका दाई मिडियामा आएर जङ्गिए, पैसा खायो भन्ने लाई दिए जवाफ - Tikaram | Ashok Darji
    Canada Nepal
    312K views
    kabita nepali | बुगीवुगी बिजेता कविता घरमा पुगेर के भनिन ? Interview || boogie woogie winner
    Bisalchautari Tv
    97K views
    New
    दलित र किसानका पक्षमा बोल्दा जसको गर्धन रेटेर टाउको लिलाममा राखियो - POWER NEWS
    News24 Nepal
    Recommended for you
    New
    AR अशोक दर्जी टंक बुढाथोकी एकै साथ गीत गाउदै
    TANKA BUDATHOKI
    211K views
    Calender || The Cartoonz Crew / Sundar VKT Official Music Video 2017
    The Cartoonz Crew
    9.4M views
    #Typicalteej#babitajeri #teejsong
    © Gorkha Chautari Music Pvt. Ltd.
    / sunil.lamichhane.520

КОМЕНТАРІ • 639

  • @BasundharaTimsina-i5y
    @BasundharaTimsina-i5y Місяць тому

    आहा ! सार्है सार्है भाइ वहिनी , वधाई छ यस्ता मार्मिक गित आउन जरुरी छ वजार मा

  • @mohanbista3477
    @mohanbista3477 6 років тому +12

    wow सुपर हिट तिज गित सुबकामना छ जेरी जि तिज को

  • @gokarnakunwar6751
    @gokarnakunwar6751 6 років тому +3

    वा वा बल्ल एउटा तिजको गित आएछ। तिजको गित भनेको त यस्तो पो हुनुपर्छ।

  • @kamalchapagain1
    @kamalchapagain1 6 років тому +11

    आहा कति मर्मिक गित यो पो होत असली तिज गित त सफलताको सुभकामना जेरि दिदि

  • @sunitakafle2999
    @sunitakafle2999 Рік тому +13

    जेरि दिदिलाइ सलाम छ तिजकाे गित यस्तै हुनु पर्छ खुसि लाग्यो ,यस्तै यस्तै गित गाउनु भयो भने लाखौं जनताले साथ दिनेछन

  • @badhaixahajurlairabisirdah6384
    @badhaixahajurlairabisirdah6384 6 років тому +19

    बधाई छ जेरि दिजुलाई तीज गीत भनेको यस्तो पो हुनुपर्छ

  • @ashokkc2324
    @ashokkc2324 6 років тому +2

    तिज को गित भनेको एतिको हुनु पर्यो बधाइ तथा सुभकामना जेरि लाइ

  • @devsagar5242
    @devsagar5242 2 місяці тому

    यो बिबादले भिडियोलाई झन फाईदा हुने छ
    चोर भ्रट हरुको लागि रामरो झटारो धेरै रामरो गित यश गितलाई सकदो सेर गरन अनरोध गरछु❤❤❤❤❤

  • @bishnukc6257
    @bishnukc6257 6 років тому +2

    तीजको गीत भनेको त यस्तो हुनु पर्छ हाम्रो गाँउ घर गोर्खा तीरा यस्तै भाखा हुन्छ तीज गीतको। धेरै धेरै धन्यबाद जेरी दीदी।

  • @domasherpa2387
    @domasherpa2387 6 років тому +11

    बधाई तथा शुभकामना 💐💐💐🙏🙏🙏कति मन छुने तीज गीत बबिता बहिनीलाई हृदयदेखि सम्मान गर्दछु,सम्पूर्ण नेपाली दिदी बहिनीहरूलाई तीजको शभकामना 🙏💖

  • @HarikalaAdhikari-q5u
    @HarikalaAdhikari-q5u Місяць тому

    कती राम्रो गित छ। साचो कुरा हालिकी छिन। सबै नेता बालेन साह जसतै हुनुपर्छ भने कुरा राम्रो लागेयो।🙏

  • @himatimalsina3083
    @himatimalsina3083 Місяць тому

    चेतना मुलुक गीतको लागि धेरै धेरै धन्यवाद साथै तिजको नाममा डिस्को मा रक्सीको तालमा छाडानाच देखाउने ले राम्रो सग हेरुन।

  • @shreeadhikari9853
    @shreeadhikari9853 6 років тому +35

    यो हो नि त बल्ल वास्तविक तिज गित।। जेरि भान्जी राम्रो छ गित।।। एउटा कुरा भन्न मन लाग्यो सुरेश रमन अधिकारी सग एउटा गित गाउन पर्यो।।

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому

    आहा कति मीठो मनै छुने तीज गीत ले मनै रुवायो योपो होनी ठेस तिज गीत शुभकामना सम्पुर्ण टीम लाई ❤️🙏🏼 प्रथमतः गाऊने भाई बैनी लाई बधाई छ

  • @sitasubedi8348
    @sitasubedi8348 2 місяці тому +1

    मनै छाेयाे दामि घटित घटनामा अाधारित मनै रुवायाे।❤❤❤❤❤❤

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Місяць тому +3

    पुराना गित नै राम्रो छ

  • @youbrajbhi6634
    @youbrajbhi6634 6 років тому +6

    सबै चेलीबेटी लाई तिज को शुभकामना
    दामी छ गित

  • @nirmalakunwar8367
    @nirmalakunwar8367 4 роки тому

    राम्रो छ

  • @logoutjanardankarki2645
    @logoutjanardankarki2645 6 років тому +1

    साह्रै राम्रो र यथार्थपर्क गित,धेरै पछि तिजको गित सुनेर आनान्द आयो,हाम्रो सस्कार सस्कृती जगेर्ना गर्ने यस्ता गितलाई सधै सम्मान छ।।धन्यवाद जेरि

  • @sangamkhadka167
    @sangamkhadka167 6 років тому +1

    Teej teej bastabma teej k ho yo geet heryra bujha ratyulika gayk gaieka ly sachai aasu nai aayo yo geet sunda. Tq babita ji sadhai yastai geet matrai nikalnu best of luck.

  • @shankarchhetri4480
    @shankarchhetri4480 6 років тому +7

    आहा सलाम छ जिरी,मानु पर्छ तपाईंलाइ

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 6 років тому +15

    पछिल्लो समयमा आयका तीज को नाम का गीत लाई यो गीत ले दर्हो झतारो दियको सम्झनु पर्छ।राम्रो छ जेरी दिदी गीत।

  • @sarojpoudel9068
    @sarojpoudel9068 2 місяці тому

    वास्तविक तिज गित यस्तो पो हुनुपर्छ। गित सृजना गर्ने गाउने दिदिलाइ सम्मान छ। यति राम्रो गित हटाउन खोज्ने देशद्रोहि हरुलाइ समाजबाट वहिस्कार गर्नुपर्छ।

  • @smarakshrestha4030
    @smarakshrestha4030 6 років тому

    Yo ho ni teej geet. 👍👍👍jerry di avinaya pani utkrishta

  • @ishwariacharayay1219
    @ishwariacharayay1219 6 років тому +8

    आहा जेरि दिदि सारै मर्मस्पर्शी तिज गीत गाउँ समाजमा घटना लाई समाबेश गरि ल्यानु भएको मा धेरै धेरै धन्यवाद ।

  • @LilaAryal-p5u
    @LilaAryal-p5u 2 місяці тому +2

    राम्रो छ बधाई

  • @bishnumayabaniya975
    @bishnumayabaniya975 4 роки тому +2

    यस्तो पो हो नी तीज गीत !!!!
    सारै मन पर्यो !!!

  • @nareshbc4137
    @nareshbc4137 6 років тому +3

    गित धेरै मर्म इसपर्सि छ।।।दाजु हजुर ले नै निर्देशन गर्नुभको रहेछ।।। तेइमथी राज्कुमार दाइको आवाज र जेरि दिदिको सुमधुर आवाज।।।।भिजेल नि निक्कै मार्मिक छ।।बधाई छ ।।सबै टिम्लाइ।।।

  • @bishnup.panthi8774
    @bishnup.panthi8774 6 років тому +1

    धेरै बर्ष पछि एस्तो गित सुन्न पाइयो अभिनय नि बेजोड रहेछ । धन्यवाद टक्र्याउदै तपाइको जिबनको उचाइ बढ्दै जाओस् हार्दिक मंगलमय शुभकामना।

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh Місяць тому

    धेरै राम्रो तिज गित जेरी बैनि सफलता काे कामना सम्पुर्ण तिम लाई

  • @kanchhigrg7201
    @kanchhigrg7201 6 років тому +1

    Deyrai ramro xa jeri didi

  • @msm4948
    @msm4948 6 років тому +5

    दामि छ

  • @gurmachhanmagarsindhulinep4780
    @gurmachhanmagarsindhulinep4780 6 років тому +4

    वाउ अति मार्मिक छ तीज गीत 💞💞💕💞💕💞💕💞💕💞💕💞💕💞💕💞💕

  • @mukundarijal3094
    @mukundarijal3094 6 років тому +1

    मलाई अहिलेसम्मकै राम्रो लागेको तीज गीत बबिता दिदि सारै राम्रो छ सफलताको अग्रिम शुभकामना

  • @manjuregmi3680
    @manjuregmi3680 2 місяці тому

    राम्रो लाई राम्रो भन्न डराउनु हुदैन म्याम धेरै राम्रो छ तिज गित बधाई छ हजुरलाई ❤❤❤

  • @saburasi
    @saburasi 6 років тому +23

    तिज गित होस त एस्तो 🌹🌹🌹💕💕💕 सफलता को सुभकामना जेरि दिदि

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +1

      Basanht poudel
      Basanht poudel
      Basanht poudel
      Basanht poudel
      Basanht poudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +1

      Basanht poudel
      Basanht poudel
      Basanht poudel
      Basanht poudel
      Basanht poudel

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +2

      Public Bhavya Bhavya reserve name Mahindra Bolero

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +1

      Kya le rahe America Ja Nahin raha hai Pareshan

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +1

      Mummy Kanyakumari Kanyakumari

  • @sagarpandey3422
    @sagarpandey3422 6 років тому +6

    अति सुन्दर यो हो नि असली तीज गीत शुभकामना जेरि ज्यु लाई

  • @LaxmiBHATTARAI-bq5qg
    @LaxmiBHATTARAI-bq5qg Місяць тому

    जय बालेन सर❤❤❤❤सलुटछ ❤दिदी हजुरलाई❤🙏🙏🙏👌👌👌👍👍👍

  • @ramparsadaneupane1906
    @ramparsadaneupane1906 6 років тому

    नाईस

  • @bharatthapa9044
    @bharatthapa9044 5 років тому

    अति रामरो तीज गीत

  • @dipakgiri5323
    @dipakgiri5323 6 років тому +1

    सायद एस्ता मौलिकता भएका गितहरु एकादेशका कथा जस्तै भै सके धेरै पछि देख्न र सुन्न पाइयो धन्यवाद छ जेरि दिदी तपाईंलाइ 🌹🌹

  • @DebisaraTharu
    @DebisaraTharu 2 місяці тому

    मनै छोयो जेरि दिदिको गितले सलाम छ ❤❤❤❤

  • @GayatriThapa-r6c
    @GayatriThapa-r6c Місяць тому

    धेरै धेरै राम्राे जेरी बहिनी तिज काे सुभकामना ।❤️❤️🙏🙏👌👌

  • @nepalidl6233
    @nepalidl6233 6 років тому +3

    बल्ल तिज गित आयो गजब छ

  • @KrishnaShrestha-j5f
    @KrishnaShrestha-j5f Місяць тому

    आहा राम्रो छ तिज गित सोनिका श्रेष्ठ को आवाज ❤❤❤

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 років тому +4

    विशेषत: दोहोरी गायनको क्षेत्रमा अदभुत तार्किक क्षमता प्रस्तुत गर्न सक्ने थोरै कलाकार हरु मध्धे पर्छिन बबिता बानिया (जेरी)।उनको तार्किक क्षमता को मुक्त कन्थ ले प्रसम्सा गर्नु पर्दछ लोकसङ्गितका पारखी हरुले।प्रस्तुत तीज गीत मा पनि उनले मौलिक लोकशब्दहरुका माध्यम बात सन्देश दिन सफल भयेकी छ।लोकगायिका बहिनी जेरि तपाईलाई लोकगायनको क्षेत्रमा अत्याधिक सफलता मिलोस मेरो शुभकामना!!

    • @AyushXZ-p3k
      @AyushXZ-p3k 6 років тому

      Shivaराम्रो बिश्लेषण लाग्योbju। Tiwari

    • @bidhwanyt
      @bidhwanyt 6 років тому

      0

    • @pukarbhattarai3555
      @pukarbhattarai3555 6 років тому

      Sarai man paro

  • @haribasnet705
    @haribasnet705 6 років тому +4

    नाम जेरि जेरि भन्दा पनि गुलियो र मीठो छ यो तिज गित आधुनिक जमानामा आधुनिक पाराको गित भन्दा कयौं गुना राम्रो छ यो तिज गित l जेरि लाई सफलताको शुभकामना

  • @nabinmalla4700
    @nabinmalla4700 Рік тому

    आहा सारै मीठो गित❤❤❤

  • @haridattda5358
    @haridattda5358 5 років тому

    जेरी बैनीको यो साल को नी यस्तै गीत आउने आसा छ

  • @tamangkhagendra1496
    @tamangkhagendra1496 6 років тому +1

    साह्रै मन छुने तिज गित सफलताकाे अग्रिम शुभकामना बबिता बानिया जेरी सिस

  • @shivarajpandey7257
    @shivarajpandey7257 6 років тому +8

    बधाई जेरी दिदी लाई सरै राम्रो गित छ

  • @trishnakhatri3150
    @trishnakhatri3150 6 років тому +1

    तिज गीत भनेको यस्तो हुनु पर्छ अति मन पर्यो 😂😂😂😂😂

  • @debendrakhatri8765
    @debendrakhatri8765 6 років тому +9

    धेरै राम्रो मर्म स्पर्सि गीत छ जेरी जी अझ अघि बढ्नुहोस ,

  • @saritadhakal148
    @saritadhakal148 5 років тому +3

    Aati ramro aela samma ko nai maramik teej song x

  • @sandeshgammerfreefire4559
    @sandeshgammerfreefire4559 Рік тому

    धेरै राम्रो छ सिस धन्यवाद ❤️🌷🌷🌷🙏

  • @kamalabhandari930
    @kamalabhandari930 6 років тому

    मीठो तीज गीत यस्तै मौलिकता बोकेको तीजको गीत सुन्न पनि कति आनंद लाग्छ । धन्यवाद जेरि सिस । सफलता मिलोस ।

  • @AshaKhatri-q7n
    @AshaKhatri-q7n 2 місяці тому

    Sarai man xhhoyo yo git le 😢😢😢❤❤❤

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 6 років тому

    Dherai ramro lagyo good luck babita baini

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 6 років тому +6

    समय सान्दर्भिक गीत छ शब्द पनि सारै राम्रो लाग्यो साङ्गितिक सफलताको शुभकामना ।

  • @methubasnetbaglunggalkot1529
    @methubasnetbaglunggalkot1529 6 років тому +2

    सारै राम्रो छ सफलता को सुभकामना

  • @TakebhadurTake
    @TakebhadurTake Місяць тому

    sarai ramro geet ani video

  • @binoddhungana2943
    @binoddhungana2943 6 років тому +1

    really teej git vanako yesteo hunuparxa best of luck

    • @qunin_2
      @qunin_2 5 років тому

      हैन जेरी जी बाबा आमा नभएनी माइत त जानै पर्छ गीत राम्रो छ धन्यबाद

  • @harttouch6630
    @harttouch6630 6 років тому +1

    तिजको गित भनेको त यो होनि ।जेरि सिसलाई सफलता को धेरै धेरै शुभकामना छ।

  • @sanimahat6877
    @sanimahat6877 6 років тому +1

    यस्तो पो तीज गित बधाइ छ।लोक दोहोरिको अध्यक्ष जेरि दिदी बन्नु पर्यो ।लोकदोहोरिको बिकृती अलि कम हुन्छ कि?

  • @durgaprasadrimal3853
    @durgaprasadrimal3853 2 місяці тому

    Ramro xa teej song .

  • @iamrasodanepal1301
    @iamrasodanepal1301 6 років тому +22

    धेरै राम्रो छ ! आमा बाबा नभए नि के भयो त दाजु भाइ को मुख हेरेर भए पनि माइत त जानू पर्छ है जेरि दिदी साथै सब हिन्दु नारी हरु पनि ।।।।

  • @karunasubedi1222
    @karunasubedi1222 6 років тому +1

    सहि छ जेरि मौलिक गित 😍💕

  • @dineshkarki14
    @dineshkarki14 6 років тому +8

    धेरै धेरै राम्रो अति राम्रो मन पर्यो यस्तो पो हो त तिजको गित

  • @yammaya145
    @yammaya145 3 роки тому

    दामि छ बैनि गित भनेकाे यस्तो हुनु पछ

  • @DkRai-zk2cm
    @DkRai-zk2cm 5 років тому +1

    Wow..dami jeri sister ko teej geetle man xoyo.

  • @mbimala
    @mbimala 6 років тому +3

    How could you write such a heart touching song -Jeri Mam? You made me cry. We should learn to give/take respect/support from all. You are really great and i loved your lyrics.

  • @subashsubedi2504
    @subashsubedi2504 6 років тому

    धेरै मार्मिक गित गाउनुभयाे जिरी दिदिले अागामि दिनहरूमा पनि यस्तै गित सुनाउनुहुनेछ २०७५सालको तिजकाे शुभकामना

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 6 років тому +1

    Wow kasto ramro teej geet

  • @sahadevbista4223
    @sahadevbista4223 6 років тому +2

    अाहा मन नै छोयो दिदी येस्तो पो हो त तिजगित 🌹

  • @Bkvlogs20114
    @Bkvlogs20114 6 років тому +11

    यसपालिको तिजको उत्कृष्ट गित
    सार्है मन पर्‍यो सफलताको शुभकामना

  • @sagarbk1415
    @sagarbk1415 3 роки тому

    Dheree ramro xc git yo

  • @udayaadhikari7605
    @udayaadhikari7605 6 років тому +3

    धेरै राम्रो ! शब्द धेरै राम्रो लाग्यो ! ✌✌

  • @samjhanagurung2276
    @samjhanagurung2276 5 років тому

    Dame lagyo gaule dd babitako teej get

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 років тому +20

    अाहा जेरि दिदि माैलिकता समेटेकाे गित रहेछ धेरै राम्रो 💘💕💕💕

  • @rajkumartakuri8948
    @rajkumartakuri8948 6 років тому +4

    Yo honi teej git bhaneko malai dherai man parne jeri sis 🌹🌹🌹🌹

  • @gyanendraghorasaine7884
    @gyanendraghorasaine7884 2 роки тому

    धेरै राम्रो

  • @gangathapa4661
    @gangathapa4661 6 років тому +1

    हो तिज गित भनेको एस्तै हुनुपर्छनी

  • @NepalNepal-w3x
    @NepalNepal-w3x 2 місяці тому +1

    तिजको गित भनेक१ जेरि बहिनिले गायेको जस्तो हुनु पर्छ

  • @thakurregmi2632
    @thakurregmi2632 6 років тому +3

    Ati marmik ra maulik pani j hos yasto songlai sabaile maya dinu parxara jogauna aawasek xa yo jonita teej bises geet

  • @nobelmahara6454
    @nobelmahara6454 4 роки тому +1

    100% sahi xa fi

  • @chetanmallathakuri2104
    @chetanmallathakuri2104 6 років тому

    Aaha ksti motho tij song.badhai xa jeri didi.yasto po tij git....

  • @Pdlyaman
    @Pdlyaman 3 роки тому

    ह यो हो तिज गित को भाका दुख : अनि बिरह का शब्द हुन या सुख यसआराम कै शब्द हुन जे भय पनि यहि तिज को मौलिक भाका मा गाउनु नै तिज विशेष सम्मान हुन्छ ।।
    यहाँ त तिज गित भनेको छ रतौलि र र्याप भाका मा गायको छ मौलिक भाका मासेर पसाकै लागि गित मा समेत गद्दारि गर्ने को बिगविगि छ मौलिकता बचायर पैसा कमाउने कमै छन आजभोलि ।

  • @sangitasangita6306
    @sangitasangita6306 6 років тому

    Marmik teej geet babita sis

  • @sitamalla2760
    @sitamalla2760 6 років тому +9

    तीज को गीत र भिडियो भनेको त एस्तो पो हुन पर्छ त

  • @digitalonlinetv1
    @digitalonlinetv1 6 років тому

    wow खास तीज गीत

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 6 років тому

    बधाई छ दाजु दिदि बिज भाई राजकुमार सर लाई 💘💘💘

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw Місяць тому

    तीज गीत दामी , असल ,नामि ;
    अलिअफि कमि त हुन्छ जेमा नि !

  • @gyanendrabahadurkhatri973
    @gyanendrabahadurkhatri973 4 роки тому +1

    सारै सम्झन लाइक गित गाउनु भयो दिदी भाइ को माया ।मेरो त आसुनै आयो यो होनि तिज गित।

  • @9650----
    @9650---- 6 років тому +2

    साह्रै मर्मस्पर्सी छ जेरि दिज्यू

  • @ranjeetbista2405
    @ranjeetbista2405 4 роки тому

    यो हो नि तरीका तिजको बल्ल रमाईलो भो हजुर

  • @leelathapa763
    @leelathapa763 6 років тому +1

    wow...asto po teej ko geet 👍👍👍💓💓

  • @krishnabastola6460
    @krishnabastola6460 6 років тому +1

    Dherai ramro xa geet

  • @dineshbhandari1336
    @dineshbhandari1336 6 років тому +3

    अति मार्मिक तिज गित अभिनय पनि धेरै राम्रो गर्नु भएको छ बधाई छ जेरि जि

  • @anjalikhatri47
    @anjalikhatri47 5 років тому +1

    yakdam ramro xa

  • @bigsam4843
    @bigsam4843 3 роки тому

    Nice teej