रोधिं कार्यक्रम - भाग 204 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिं कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
Aja sammako Rodhi EP ma yo EP very very good ! Dilip ra Madhuko geet gaune saili dherai ramro ! Sanchalika Balkashi ko yogdan tetikai dekhen ! Rodhi karyekram lai agadhi badhauna ma Magarni nani haruko yogdan utikai chha bhanne dekheko chhu ! Sabai jana badhai ka paatra hunu hunchha !
Wowo beautiful song sweet voice Madhu sister and dilip brop bro you to ko live dohori looking from uk All Team lai congratulations God bless you ❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤
नमस्कार सम्पूर्ण लोक दोहोरी पाराखि बुवा आमा दाई दिदी सम्पूर्णमा 🙏🙏 फेरी पनि रोधिं टिभीबाट आदर्णिय दिलिप भाई सँग नया दोहोरी गाउने कोशिश गरेकि छु कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है🙏🙏
नमस्ते बहिनी मधु। धेरै आशिर्वाद तथा शुभकामना । हजुरलाई ३/४ वर्ष पहिला प्रीति आले बहिनीले आफ्नो भदैनी मधु थापालाई लिएर आको छ भनेर देखेको थिए। तेति खेर सम्म हजुर पपुलर र परिपक्क अलि भएको थिएन ।अहिले आएर हजुरल त धेरै माथी ,धेरै उचाईमा पुगिसक्नु भयो। हजुरमा सदाबहार र पपुलर बनी रहने क्षेमात छ । गुण छ । हजुरको स्वर को क्वालिती दम्दार छ ।कला छ । हजुरको गीत शिद्धर्थ आले,रबिन लामिछाने ,शितल गुरुङ,दोल राज परियर र आज दिलिप मानन्धर भाइ सङ्ग को दोहोरी हेरे सबै सङ अति मिठो ,अति राम्रो,अति गुणस्तर सारै राम्रो लागेयो ।सुम्धुर देश खाने प्रतिक्रिया ले भरिपुर्ण शब्दले खुशी लाग्यो । घर त काहु तनहु भनेर सुनेको थिए ।बरु बाबा आमा को घर कुन गाउँ पर्यो होला। बहिनी सदाबहार को लागी एल्बम निकाल्नु पर्ने हुन्छ होला।निकल्न मौका पाउनु परेयो,मौका दिनु पर्यो।सक्नु पर्यो ।तेतिकै पनि हुने कुरा भएन। प्रयास जारी राख्नु,हार नाखानु,प्रगति होस। ,,, शुभकामना ,,,
धेरै धन्यवाद छ हजुरलाई यो मिठो प्रतिक्रियाको लागि🙏🙏@@prasansathapa009 मेरो जन्म घर तनहु केशबटार हर्कपुर हो र कर्म घर काहुँशिवपुर हो।गितहरु निकाल्ने सोचमा छु तर लगानी पनि चाँहिन्छ म भर्खरै सिक्दै छु बिस्तारै सोच्दै छु दिदी🙏🙏 धेरै धन्यवाद छ सम्मान् छ म प्रतिको चिन्तनको लागि।🙏🙏🙏
रोधिं कार्यक्रम - भाग 204 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिं कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
असाध्य राम्रो दोहोरी यो जोडीको अर्को भाग पनी सुन्न हेर्न पाउछु भन्ने आशाामाछु ❤
Wawawa!!
So beautiful song.
गायब गायिका दुबै उत्कृष्ट ❤❤❤🎉🎉🎉
आहा कति राम्रो
मीठो कला
सुमधुर स्वर कि धनी मधु थापाको जादुमय मुस्कान स्वर मन पर्छ !
साह्रै मिठो गाउनु भयो । दुबै जना भाइबहिनी लाई अझ उत्तरोत्तर प्रगतिको शुभकामना ।
Aja sammako Rodhi EP ma yo EP very very good ! Dilip ra Madhuko geet gaune saili dherai ramro ! Sanchalika Balkashi ko yogdan tetikai dekhen ! Rodhi karyekram lai agadhi badhauna ma Magarni nani haruko yogdan utikai chha bhanne dekheko chhu ! Sabai jana badhai ka paatra hunu hunchha !
Dilip bhai ko sabda ra swar atii ramro lagxa ❤❤❤❤❤🎉🎉🎉
Gurung geet ramro lagyo
Dori ramro
Thank you so much,
So nice both singers.
We enjoyed a lot.
Once again thank you so much.
मधु सोल्टिनिको मुस्कान आहा ।❤❤❤❤❤
गीतको फेरो अन्तीममा भाईले मीठो जबाफ फर्का थियो गित सक्की यो भाइ र भहीनिइलाई बदाई छ! म बराहीन बाट
खायो खायो बजार गुमाउने घर
पोखरामा माया भर्देउ यो दिलको तोक्रामा ❤❤नब गायक & नब गायिका लाई सफलताको अग्रिम शुभकामना छ !👏👏👏👏🍬🍬🍬🍬
🇳🇵🇴🇲साह्रै लक्षिनकि लाग्छिन् मधु जि।साथमा दोहोरी पनि उस्तै उत्कृष्ठ।
I am watching from USA.
So nice song.
God bless two of you
Super ❤
आहा!🙏
❤❤❤🎉🎉आहा कति रमाइलो ❤❤❤🎉🎉
Very nice song ❤good luck 🤞 and best wishes ❤vai baini ho Nepal 🇳🇵 ❤aauda nisker ramailo garnu man xa live ❤
Very very nice song and beautiful voice ❤ dilip ra madhu dubai lai thank you ma saudi bata herdai xu ❤❤
Wowo beautiful song sweet voice Madhu sister and dilip brop bro you to ko live dohori looking from uk All Team lai congratulations God bless you ❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤
Ati ramailo
मधु थापाको दोहोरि पहिलो चोटी सुनेको धेरै मन छोयो आगामी दिहरुमा पनि सुन्न पाइयोस्
कसम मलाइ अत्ति मन्पर्ने गाइका हो मधु सोल्टिनी ❤❤❤❤❤❤❤
सुमधुर स्वोर ❤❤
beautiful live log dohori song both of you.
धन्यवाद संचालिका महोदय। मेरो पसंदीदा गायकी का
मधु को दोहरी लेकर आउनु भयछ ❤❤❤🎉🎉
Dilip bhar ra Madhu baini ko ramro dohori sarai mann paryo👍🏻
Dilip babu ra Madhu bhanji ko dohori ati Uttam badhai xa
Derai ramro xa yo Lok Dohori thanks you All🙏🙏
wow su pop❤❤❤❤❤❤
“THANKS DILIP &MADHU GOOD DOHORI ENJOY IT WITH RODHI TEAM WITH BAL KASHI GRG
नमस्कार Balkashi दिदी ❤❤❤
Nice 👍
Very nice and clear voice of Madhu Thapa
अब हाम्रो रोधिले पनि इन्द्रेणी लाई टक्कर दिनु पर्छ है।
Aahha kati mitho ganu vako❤❤❤❤🎉🎉🎉🎉
Very very nice song❤ and beautiful voice💗💗 is a great video💗💗💗
छया मधु के बिधी हेपेको भविष्य को भाई लाई 🤣🤣भाई पनि कम छैन हैं
Fb ko reel ma dekheyra aako tesai ma balkashi ko vannai nasakni fan hajur
❤❤Dubai ko parastuti supap xa sor pani ramro ustai geet pani ma walling 5 bata ❤❤herdai
Nice Dilip bhai 👍👍👍👍👏👏
Nice voice Madhu bainii❤❤
Ramro
Akdam ramailo xa
❤❤❤❤
Dherai ramro dekhiyeko xa
बधाई होल्ड टीम लाई
dilip bhai ko sabda akdam man paryo❤
टीका सानु पछी कों फ्यान भय मधु थापा कों ❤❤
❤❤❤very nice
Very nice dhanypat dubhi Jan lahi👌👌👌❤️❤️🌹🌹
मधु चै विलक्षण प्रतिभाकै प्रतिमुर्ति रैछिन
मधु बहिनी ले दोहोरी राम्रो गाउँछ
राम्रो मात्रै होइन धेरै राम्रो गाउछ नि हौ।
Hjr le dherai mitho git gaunu hunxa
Madhu kanxi ra Dlip Babu ko tmarriage bhayo bhanne sunna Pam.
Happy marriage.
Congratulations.
Khatra bhai ani baini ko tukka haru
❤❤❤ 😮😮😮
Madhu baini sarai Ramri
सेच्छ ले।
Vai sanai vayani kadax ❤
Dubai jana ko soer sari mithyo laghyo sabai team lai badhai dain chahanxu pardes ma baser sounda sari annda ayo
Nice
अरुले जे सुकै भने पनि यो भाइको स्वरमा चाहिँ पावर छ है❤❤धन्यबाद रोधी टीमलाइ🎉
👏🏽👏🏽👏🏽👏🏽👏🏽👏🏽
❤❤😮😮
साह्रै मिठो लायो दोहोरी ❤❤❤❤
Haina yo rodhi ghar kahachha malai batai dim ta sathi haru
yautai kalakar dohoriyo
❤❤❤❤❤❤😅
रुपन्देही बाट , हजूर 😅
नमस्कार सम्पूर्ण लोक दोहोरी पाराखि बुवा आमा दाई दिदी सम्पूर्णमा 🙏🙏 फेरी पनि रोधिं टिभीबाट आदर्णिय दिलिप भाई सँग नया दोहोरी गाउने कोशिश गरेकि छु कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है🙏🙏
नमस्ते बहिनी मधु।
धेरै आशिर्वाद तथा शुभकामना ।
हजुरलाई ३/४ वर्ष पहिला प्रीति आले बहिनीले आफ्नो भदैनी मधु थापालाई लिएर आको छ भनेर देखेको थिए।
तेति खेर सम्म हजुर पपुलर र परिपक्क अलि भएको थिएन ।अहिले आएर हजुरल त धेरै माथी ,धेरै उचाईमा पुगिसक्नु भयो। हजुरमा सदाबहार र पपुलर बनी रहने क्षेमात छ ।
गुण छ । हजुरको स्वर को क्वालिती दम्दार छ ।कला छ ।
हजुरको गीत शिद्धर्थ आले,रबिन लामिछाने ,शितल गुरुङ,दोल राज परियर र आज दिलिप मानन्धर भाइ सङ्ग को दोहोरी हेरे सबै सङ अति मिठो ,अति राम्रो,अति गुणस्तर सारै राम्रो लागेयो ।सुम्धुर देश खाने प्रतिक्रिया ले भरिपुर्ण शब्दले खुशी लाग्यो ।
घर त काहु तनहु भनेर सुनेको थिए ।बरु बाबा आमा को घर कुन गाउँ पर्यो होला।
बहिनी सदाबहार को लागी एल्बम निकाल्नु पर्ने हुन्छ होला।निकल्न मौका पाउनु परेयो,मौका दिनु पर्यो।सक्नु पर्यो ।तेतिकै पनि हुने कुरा भएन। प्रयास जारी राख्नु,हार नाखानु,प्रगति होस।
,,, शुभकामना ,,,
धेरै धन्यवाद छ हजुरलाई यो मिठो प्रतिक्रियाको लागि🙏🙏@@prasansathapa009 मेरो जन्म घर तनहु केशबटार हर्कपुर हो र कर्म घर काहुँशिवपुर हो।गितहरु निकाल्ने सोचमा छु तर लगानी पनि चाँहिन्छ म भर्खरै सिक्दै छु बिस्तारै सोच्दै छु दिदी🙏🙏 धेरै धन्यवाद छ सम्मान् छ म प्रतिको चिन्तनको लागि।🙏🙏🙏
१६ आना मधुको यति ठूलो फ्यान भयो की कसम❤❤
Very good 😂❤🎉😢😮😅😅😊❤
Very nice and clear voice of Madhu Thapa
❤❤❤❤❤