Rodhi EP 195 | सिद्धार्थ र मधु सगै धुरुधुरु रोए दर्शक | Siddharth Ale| Madhu Thapa
Вставка
- Опубліковано 12 жов 2024
- Rodhi EP 195 | सिदर्थ र मधु सगै धुरुधुरु रुए दर्शक | Siddharth Ale| Madhu Thapa
Orgional Audio Credits:-
Sansar Yestai chha
Singers :Bishnu Majhi/Khuman/Sundarmani Adhikari,
Lyrics : Sundarmani adhikari
Music : Sundarmani adhikari
Live Dohori Audio Credits:-
Siddharth Ale, Madhu Thapa
Supporting Singers : Tas Bahadur Gurung, Dilip Manandar, Sunima Gurung,Kalpana Ale, Sarita Saru Magar
Host : Bal kashi Gurung
Concept : Bhoj Bahadur Gurung
संरक्षक : Gam Bahadur Gurung
Camera : Amrit Thapa Magar, Ashik Gurung, Sandesh Gurung ,Nivita Gurung
Editor : Binita Gurung
Madal : Dilu Gurung, Chakra Ale
Flute : Gobinda Gharti Magar
Sarangi : Roshan Gurung
Octopod : Gupta Gurung
Keyboard : Pandap Gurung
Management- Nivita Gurung
Sound- Om Gurung (SK sound system)
Special Thanks : Taraknath BK, Sarangi Sansar
Venue : Tamu Dhi Nepal
#rodhiplus #rodhi195 #siddarthale
Rodhi Plus UA-cam Channel powered by Munal Film Pvt. Ltd.
Rodhi Plus is the largest Live Music and Movie Company of Gandaki Provence in Nepal.
Contact Us:-
Rodhi Plus
9851158030
061-588197
munalfilm3@gmail.com
www.munalfilm.com.np
रोधिं कार्यक्रम - भाग 195 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिं कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
कतार देखि हेर्दै छु साह्रै भाबुक बनायो 😥😥😥
साह्रै राम्रो छ ❤हाल कोरियाबाट हेरेर आनन्द लिए ❤अझै धेरै धेरै शुभ कामना छ ❤
सेवारो
शिद्धार्थ आले भाइ । केही वर्ष पहिले बच्चैजस्तो लाग्थो । कस्तो परिपक्क । शालिन सांस्कृतिक । अनि मधु थापा । मधुले यो इपिसडमा १००% न्याय दिइन । दुवैलाई शुभकामना ।
असाध्यै मनछुने प्रस्तुति छ । कला र गलालाई मनैदेखि सम्मान ।
wow अति उत्कृष्ट दोहोरि👌 सफलताको शुभकामना दुबैजनालाइ साथै रोधि घरप्रति❤❤❤
आहा मनै भक्कानियो, स्याबास🎉
आहा राह्रैन सेछ लोक दोहोरी ले❤❤❤
Langjung Gurung Samaj Pokhara Rodhi Gharlai Badhai Chha @Sidhartha Bhai @ Madhu Bahiniko Dohari Very Noice
म मलेसिया बाट हेर्दै छु ल दामी छ सिदार्थ भाइ अनि मधु बैनी ।
बालकासि बैनिको प्रस्तुति अति राम्रो लाग्छ एक दिन अब्स्या आउने बिचार छ
Wow wow Shanda ra vaaka le vabbihol banayo siddrtha bro and madhu hats off both of you and entire Rodhi team watching from USA 🎉❤🎉🙏🙏🙏
Super ❤❤❤ आले भाई, go ahead, God bless you !!!
सिद्धार्थ आले मगरको र मधु थापा को दोहोरि गित सारै राम्रो लाग्यो स्वर शब्द अति मन पर्यो गीत भावुक मन छुने खालको प्रस्तुत गर्नु भएको मार्मिक खालको प्रस्तुत गर्नु भएको प्रगतिको कामना
Aha kati mn chhoyu hjr ❤❤❤❤❤❤❤❤
धेरै मार्मिक रमाइलो ।।।
हाम्रो मौलिक लाई लोप हुन दिनु हुदैन सम्पुर्ण रोधी तिमीहरू लगायत कलाकार हरुमा झोर्ले नमन
धेरै धेरै अगाडि बढ्डिस्चै आन्नि है लाफाको निरु थापा राना मगर
बिषय बस्तु ङ्गै मनै रुवाउने दाेहाेरी भावुक भय हेर्दा हेर्दै 👌👌❤️♥️🇳🇵💯🌹😭😭
विषय बस्तु मा बाधिएर गाएको गित अत्यन्तै राम्रो लाग्यो सुभ कामना छ
Chij gurung dohori herna man thiyo ngolsyo Kashi didi ❤
Aasu aayo yo geet sunere😢😢😢
राम्रो गाए दुवैले । शिधार्थ पोखरासम्म पुगेर गाए । राम्रो गाए । शुभकामना
आहा सारै मन्छुने गाउनु भयो सारै खुशिलाग्यो शिध्दार्थ भाई र मधु बैनीले बधाईछ लाफाको ❤❤❤
बास्तबमा रोधिंमा गाउनु पर्ने यस्तै यस्तै गितहरु हो। सिद्धर्थ भाइ र मधु बैनिलाई सोलुट गर्छु।🙏
बाबाको आत्माले शान्ति पाओस्!😭
आमाको शिघ्र स्वास्थ्य लाभको कामना।❤️
नमस्कार साह्रै मन छुने शब्द प्रयोग मनै शुभकामना साथीहरु सिद्धार्थ मधु जि निरु थापा राना मगर 🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢
अति भाबुक छ
कस्तो मन छुने शब्दहरूकोे प्रकट आफ्नो भूमिकामा रहेर सम्पूर्ण दर्शक
तथा श्रोताहरुको दिल दिमागमा कतै एक्छिन पनि नढकमकाई कन सबैको आँखा बाट आँसु झरेर मन जित्ने भाई बहिनी तपाईंहरूलाई धेरैं धन्यावाद, तपाईं हरुको गयिकीले शीखर चुम्न सक्नु हुनेछ कामना छ अनि बाल काशी बहिनी तपाईं यती कुशल वातावरण बनाउनु भयो अनि वहाँ 84 वर्षको आमा लाई सेवाढोग अनि परिवारजनमा उज्वल भविष्यको कामना 🙏💐💐❤️🎈🎉।
One of the best topic with lyrics congratulations team of Rdhi😢😢😢😢love u all watching from London
दुबै भाई बैनी लाई धेरै धेरै धन्याबाद अनी शुभकामना अती राम्रो बिषया।
Mero pyaro fupu ra fushai ko lagi yeti mitho geet gaidinu vayeko ma derai thank you 😊
सृजनशिल गायक गायीकामा नमन अनि शुभकामना ।
भावनात्मक शब्दहरु पस्कनु भयो, भावुकनै बनाउनु भयो।
सर्बप्रथमत चौरासी ब्रतरत हजुर आमा ज्युलाको सु-स्वास्थ्य दिर्घायु एवँ जिरञ्जिबि रहुन हार्दिक मँगलमयि शुभकामना छ /
सिद्धार्थ आले सर र मधु मेडमले राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुन्छ /
😢😢sad song ❤❤❤❤Super song ❤❤
Dami Xa Sidartha Broo
Sis Alyssa good luck ❤❤❤
सिधार्थ भाई र मधु बहिनीले सारै मिठो शब्दहरू प्रयोग गरेर स्वर्गिया बाजे बाट साथै बजै दुबैको तरफबाट धेरै असिर्बाद प्राप्त भयो । साथै रोधि परिवारलाई पनि धेरै असिर्वाद प्राप्त भयो । सबैलाई सलाम छ जय रोधि परिवार ।
साह्रै मन रुवायो सिद्धार्थ भाई र मधु बहिनीले गीतको शब्द सँगै सुमधुर स्वरलाई सम्मान गर्दै रोधी सञ्चालक बहिनी लगायत सम्पूर्ण टीमलाई विशेष धन्यवाद।।
👍मन छुने दोहरी
आहा ! मनछुने गीत गाउने कलार ,कति प्रतिभा उम्लेर आएको ,जय होस् ...
वाउ वाउ गायक सिद्दार्थ आले मगर जि + गायिका मधु जि❤
कति सुन्दर ❤❤मन छिया छिया बनायो साथै यसपाला एक्दम मीठो बाजा गाजा उसै प्रकार को गीति कथा मन छोयो जय होस❤
bahut vitri man xune dohori gaunu hune sabailai dhannyabad ❤❤❤❤❤❤😢😢😢😢😢😢😂😂😂😂😂😂bajeko Aatmale santi paos. om mani padme hung 100000
जय होस रोधी कार्य क्रम को 🙏🙏🙏
Good sidhartha bhai ma Dubai dhekhi ma timro fan
Damii xa dohori❤
Sarai marmik sabda !!dubai kalakarma hardik naman🎉🎉
प्रगति को शुभकामना
kati marmik ho Git bhai baini kati janni ho.❤
ATI marmik sabda bhai Ale and Madhu God bless you 🙏
Balkasi gurung le bole KO sabda haru le malai ni aakha bhari aasu aayo Thai bara 🌹❤️🌹❤️🌹❤️
Hamro purbeli sidartha dhailai subakamana khusi lagxa❤❤❤❤
Wow super dohori samman xa Dubai lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha Kati marmik rw sandharbhik dohori gaunu bhyotw bhai sidartha &madhu baini le sidartha bhai tw nyan pusta ko jaldo Baldo singar nai bhyo testai mitho surilo samdhure shwore ki dhani baini ko sabda ma kehi Kami xain subhkamana xa bhai &baini lai❤❤❤sathai Radhika sanchalak Balkasi baini lai dhannebad 🙏❤️🌹 team lai namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
आज को बसाइ रोधी हेर्दै सिद्धार्थ र मधु को मन छुने दोहोरी रोधी परिवार र सबै लाई धन्यबाद
कलाकार भाइ बहिनी हरु लाई राम्रो प्रस्तुती को लागि धन्यवाद छ्💕🙏💕
Ati ramro
अती मार्मिक ❤❤❤❤
Shitartha ale malai man parne Gayeg ❤❤❤❤❤❤❤
Mero febret gana gaunu vo brother and sister ❤❤❤❤❤
Dearai dearai danyabhat cha heridenubayko ma 🙏🏾🙏🏾🙏🏾
bahut vitri man xune dohori gaunu hune sabailai dhannyabad ❤❤❤❤❤❤😢😢😢😢😢😢😂😂😂😂😂😂
काेहि कलात कतिअमुुले हुनछकि साराजिबनमा मेलेखाने याेगितपनि तेतिकई दुखतमाबायक अरूठाउमा जाहागायपनि सुवाउनि हासाेकाेर असुकाे दुबईकाेमलम्जस्ताे हास्निठाउमाहसाउछत नरूनिलाईपनि धुरूकरूवाउछ ❤❤❤
यो गित सुनेर मन समाल्न गाह्राे भो धेरै रोए
अति उत्कृष्ट छ
Kati ruwayo yo dohori le.
मत सधै हेर्ने गर्छु यो रोधि कार्यक्रम ❤❤❤❤
Bhaibaheni haru lai suvakamana❤❤❤
प्रगती गर्दै जानु मधु बैनी राम्रो छन्❤❤❤❤❤
Utkrista sidhartha vai r madhu boiniko dohari geet❤❤❤
लो हजुर सबैमा शुभकामना!! मार्मिक हौं 😮
अति नई राम्रो सव्द को साथ नियालनु भयो अझाई मधुले नाम्मा चडाएको परसाद पायो पाएना भनी सोधपुछ गरेको भए सुनमा सुघन्द हुनथ्यो कि धन्यवाद
सारै मन मुटुमा बस्ने गित ❤❤❤😂😂😂😂
शब्द नै काफी ले नानी मधु प्रर्गती जात्चै नुङ्नी ले❤❤❤❤
❤❤❤❤❤🎉
very nice
Si Ale madhu nani haru lai baidhai xa
Sidharth ale ra madhu thapa dubai lai congratulations
Dherai ramro dohori 🙏🙏🙏🙏
Ati mitho Dohori Sidhartha bhai ra Madhu bahini ko 🎉🎉
Sidhhuuuuu❤❤❤❤❤❤❤❤
Super duper 🎉❤
धेरै राम्रो छ
लोक दोहोरी मा चाहिँ मधु थापा र सिद्धार्थ आले को जोडी धेरै राम्रो जमेको छ प्रगति सफल रहोस।❤❤
“JANME PAXI MARNU GYRANTEE XA”JIBAN HUN JEL RAMRO KAM GARUM.SIDARTHA N MADHU DHERAI EXEMPLARY XA RAMRO XA AJHAI PROGRESS GARNU GOD BLESS YOU.THANKS RODHI TEAM WITH BAL KASHI NICE ENJOYED.
WATCHING FROM SCOTLAND UK EX SUB MAJ NAR JANG GURUNG
Dubai lai dehrai dehrai badhai xa r geet le man mutuk chuyo dohori geet ramro xa so all team lai subah kamana xa💘💗 👌
Touch heart song ❤❤❤❤❤❤
Wow dohari sidd vs mathu
Aaha
नमस्कार🙏 विशेष धन्यवाद यो अबसरको लागि रोधिं टिभि,बालकाशी गुरुङ दिदी र भोजदाई🙏❤️।अत्यन्तै मिठो दोहोरी गायर साथ दिनुहुने अग्रज कलाकार Sidhartha Ale Magar भेना प्रति पनि सम्मान छ।आजको विषय बस्तु अलि फरक भएको हुँदा अलि खुल्न सकिन माफि चाहान्छु।🙏 बुबाको अात्माले शान्ति पाओस्। र आमाको शु-श्वास्थ्यको कामना गर्न चाहान्छु।🙏❤️ 😥
धेरै राम्रो छ❤हाल कोरियाबाट हेरेर आनन्द लिए ❤अझै धेरै धेरै आशीर्वाद छ ❤मधु थापा मगर ❤
बिल्कुलै फरक खालको प्रस्तुति । धेरै राम्रो लाग्यो मधु बैनी अहिले जुन उचाइमा पुग्न सफल भएको छ अझ त्यो भन्दा लाखौं गुणा उचाइमा पुग्न सफल होस् । धेरै धेरै शुभकामना ।
वियोगान्त अलि फरक बिषयबस्तुमा रहेर गित प्रस्तुत गर्न अलि गाह्राे हुन्छ सधैं माया पिरतिका र अन्य गितहरुमा तपाईंहरुको प्रस्तुति सुन्दै आएका थियौ तर आज साच्चिकै भावुक बनायो आँसु कति बेला खस्यौ पत्तै मलाई यस्तो खाल्को गितहरु सुन्ने बित्तिकै भावनामा डुबिहाल्छु तपाईंहरु कलाकार समाजको ऎना हो जस्तो कथा छ त्यही अनुसार डुबेर गाउन सक्नु नै कलाकारको क्षमता पनि हो सिद्धार्थ आले भाइ अदभूत शक्ति छ मधु थापा बहिनीलाई पनि पछिल्लो समय सारङी संसारमा गाएको दोहोरीबाट पछ्याउँदै आएको छु गाउने कला गला पनि उस्तै छ उज्ज्वल भविष्यको शुभकामना अन्तमा बुबाको आत्मले शान्ति पाओस 🙏🙏😘😘💐🌺🎊🎊
उत्कृष्ट दोहोरी ❤
❤राम्रो ❤
मार्मिक दोहोरी 👏👏
आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु
aaha katti ramro manxune git😂😂😂
😢😢❤❤❤
reality .....Seariuse reciprocal.
❤❤❤
Nice voice and song I'm big fan sidhartha brother from Sikkim ❤❤❤
Nice
excellent
Really very heart touching song ❤❤❤❤
Wow
❤❤❤❤❤❤❤❤😊😊😊
💔💔💔💔💔😭😭😭😭