Shree Masto l अनि पूर्व जन्म घर हरिद्वार पुगेँ l with Sangita Niraula Epi 26

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ संगिता निरौला । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ।
    नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Videonepal
    #Shree_Masto
    #mahesh_rana
    • Shree Masto l तान्त्रि...
    • Shree Masto l अघोर के हो? अघोरीहरू को...
    • Shree Masto l के हो तन्त्र विज्ञान ? ...
    • Shree Masto l अनि धामीले भन्नुभयो तिम...
    • Shree Masto l नेपालमा बोक्सी विद्याको...
    • Shree Masto ll बिरेन्द्रको राजा हुने ...
    • श्री मस्टो l निखिल उप्रेती सँग तन्त्र...
    • जव श्रीमानले कङ्कालको माला लगाएर घर आ...
    • Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाड...
    • नाग र नागलोकका बारेमा विषेश कुराकानी ...
    • Shree Masto l पशुपतिमा एउटा देउता हरा...
    • राजा वीरेन्द्रमा गलेश्वर बाबाको आत्मा...
    • ओशोको अघिल्लो तेस्रो जन्म नेपालमा भएक...
    • Shree Masto l रुद्राक्ष एक मणि हो, कस...
    • Shree Masto l राजाले एक पटक कुमारीको ...
    • Shree Masto l हामीले विपश्यना ध्यान क...
    • Shree Masto l शिवको ध्यान र मन्त्रको ...
    • Shree Masto l ‘महागुरु : काल भैरवसँगक...
    • Shree Masto l योग, अध्यात्म र विज्ञान...
    • Shree Masto l भुटानी बौद्ध धर्म अनुसा...
    • Shree Mastolचुनचुन बाबाले भन्नुभयो बा...

КОМЕНТАРІ • 24

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 10 днів тому

    Sangeeta, Good evening 🙏🇳🇵. I am very much happy as you are involving in spiritual circles where I am enjoying since 4.2 years back I am great follower of GURU JP Agrawal as well as Guru Bhanu Sharma and Guru Ramesh Nepal,🙏🇳🇵. Have a great time as well as blessings too 🙏.

  • @narayangeywali9894
    @narayangeywali9894 Місяць тому +1

    म्याडमलाई हार्दिक नमस्कार । अध्यामलाई सात्क्ष्यात्कार गर्नु भएकोमा हार्दिक बधाई पनि म्याडम । हजुरको आध्यात्मिक चिन्तन र साधनाको बाटो अझै फकारिलो होस ।

  • @manjugautam7245
    @manjugautam7245 Місяць тому +1

    साह्रै राम्रो अनुभव हरु सुन्न पाउँदा अतिनै खुसि लाग्य‍ो हामी पनि हजुर्को सत्संगमा अाउन पाउ हजुर

  • @KrishnaKarki-zc4iz
    @KrishnaKarki-zc4iz Місяць тому +1

    जय होस् 🙏🙏 निर्मलाजीको अनुभुति सुन्दा आन्नदआयो र मेरो आफ्नो अनुभूति सङ्ग मेलखाएको अनुभव भयो ।

  • @Yoyoasian
    @Yoyoasian Місяць тому

    प्रणाम स्वामी जी धेरै आनन्द आउँछ मलाइ हजुरकाे श्री मस्टो कार्यक्रम हेर्न पाउँदा। अरुण स्वामी जी कोे जन्मदिनमा किचेन कोे तल सिँढी मा हजुर सँग पहिलो पटक कुरा गर्ने अवसर मिलेको थियो।अध्यात्म द्धारा नै या जुड्ने अवसर मिल्यो।thank you 🙏💕 vagwan shree rajneesh ❤ उनको मर्जी

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Місяць тому +1

    नमन गर्दछु।।।
    नेपाल राष्ट्रको जय जय होस्।

  • @sgautam722
    @sgautam722 Місяць тому +2

    बद्रीनाथ भग्वान को दर्शन गर्दा मैले पनि 2 पल्ट गरे 5 मिनेट को फरक मा बेग्लाबेग्लै रुप देखे म अच्मित भए भग्वान को रङ नै परिवर्तन भको देखे हो येस्तो हुदो रछ हजुर को कुरा सुन्दा

  • @ddshahi19
    @ddshahi19 Місяць тому +1

    🕉️जय मष्टो🕉️

  • @prabinsubedi8902
    @prabinsubedi8902 Місяць тому +1

    Amazing episode
    So simple yet so divine ❤❤❤

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v Місяць тому +2

  • @govinda4566
    @govinda4566 16 днів тому

    ❤❤❤❤❤

  • @dipmalabudhathoki3173
    @dipmalabudhathoki3173 Місяць тому +1

    Esto anuvab malai pani dherai hunxa pratakxya darsan dinu hunxa devi devta le🙏teivaera hajur ko programe naxutai herxu 💚yo programe nirantar chalirahos dherai kura bujhna painxa

  • @rajuhumagain3540
    @rajuhumagain3540 25 днів тому

    राणा सर ! पोडकास्ट सधै सुन्छु । एक पटक पित्री बोलाउने र पुर्व जन्मा बारे बताउने ब्याक्तित्व लाई आमन्त्रण गर्नु पर्यो अनि अथितीको सम्पर्क सुत्र समेत खाँचो पर्छ ।

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 Місяць тому +1

    दीब्य। हजुरका मन्त्रहरु कसरी सुन्न सकिन्छ?

  • @devendrakhadka5145
    @devendrakhadka5145 28 днів тому

    Jay Ho hajur prnam

  • @BimalThapa-e8t
    @BimalThapa-e8t 27 днів тому

    नमन

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 Місяць тому +1

    Digital marketing le greediness badhauchha,bidhya,shakti ko level minus hunchha harauchha.

  • @seemashah8546
    @seemashah8546 Місяць тому +1

    jaye hos hajur anuvuti milna gayo ma sanga❤❤❤ma pani dherai vautariyeko thiye kaile kahi aafu paagal vaye jasto hunthyo hajurr ko yo interview le aaja ma clear vaye yo anuvuti ta adrishye shakti ko haami mathi kripaa rahexa vanera hijo aaja khushi xu jaye hos hajur

  • @prabalk.c.4695
    @prabalk.c.4695 Місяць тому +1

    🙏🙏🙏

  • @saritapokharel7948
    @saritapokharel7948 Місяць тому +1

    वहां सङ फेरि पनि अन्तरक्रिया गर्नुभए कस्तो राम्रो हुनेथियो

  • @rameshthapa1202
    @rameshthapa1202 Місяць тому +2

    नागलोक , र त्यस सँग सम्बन्धि र कालसर्प दोषको कुराको कार्यक्रम बनाउनुपऱ्यो हजुर यस क्षेत्रमा ज्ञानको कमि पछि छ र कमाउधन्दा पनि बढ्दो छ त्यसैले

  • @rameshshrestha7280
    @rameshshrestha7280 11 днів тому

    Do not be amazed it's only a state of mind nothing else😂😂😂😂

  • @seetabhandari6514
    @seetabhandari6514 Місяць тому +2

    कलकत्ता कालीजीकाे दर्शन गर्न जाँदा त्याहाँ नेपाली पुजारी हुनुहुन्छ वहाँले सजिलै दर्शन गराउनु हुन्छ ।

  • @ddshahi19
    @ddshahi19 Місяць тому +1

    🕉️जय मष्टो🕉️