सरिता मिश्रज्यू ज्ञानकाे भण्डार हुनुहुदाे रहेछ पशुपति क्षेत्र र वहाँकाे बुबाज्यूकाे तन्त्र मन्त्र सम्बन्धि राेचक जानकारी सुन्न पाए हुन्थ्यो वहाँ संग अझै १-२ वटा एपिसाेड बनाउनु पर्याे।
पाशुपत क्षेत्र, बाबाहरू बारे धेरै नौलो कुरा बारे जानकारी पाएँ साथै सरिता मिश्र स्वयं बारे मैले जानेको भन्दा थप धेरै कुरा जान्न पाउँदा मन आल्हादित भयो। यसका वावजुद पशुपति मन्दिर परिक्रमा गर्दा पुर्व ढोकाको दर्शन बारे छुटेको होकी भन्ने लाग्यो। म गलत भए सच्याईदिनुहुन हार्दिक अनुरोध छ।
मलाई सरिता दिज्जुलाई देख्दा गज्जप ,आनन्न्द ,सकरात्मक् उर्जाले जुरुक जुरुक पार्छ 🙂 यही साउनमा दिज्जु भजनमा ब्यस्त पशुपतीमा । एक्कासी दिज्जुसँग मेरो आँखा जुद्धा म आनन्द अनुभूतीले कत्ती बेर आशुं टिल्पिल भए 🙂 मैले वरिपरि केही देखिन बश दिज्जु को झल्झलाकार आँखा 🙂बेपर्वाह नाचे दिज्जुको अगाडि भजन को तालमा 🙂 बेलुका घर फर्केर इन्बक्स गरे खुशीले 🙂 दिज्जु ले पनि “ तिमीलाई देख्दा मलाई पनि खुशी लाग्छ ऊषा “ भनेर जवाफ लेखिस्यो 🥰🙏🏻🤗 म यो दिव्य संवाद पछि दिज्जुको दिव्यता बल्ल जान्न पाएं 🙏🏻🙂 अर्को भाग संवाद फेरी कहिले 🤔🙂❤️🙏🏻🕉️
|| ॐ नमः शिवाय || भनिन्छ , पार्वती मातालाई शिव जि ले नै १ दिक्षा कम दिएकोले बोक्सि ( नकारात्मक शक्ति) बिद्या बलियो भए पनि शिव शक्ति ( सकारात्मक शक्ति ) नै माथि तथा उच्च श्रेणीको हो। त्यसैले सकारात्मक भाबना गरेका साधकलेनै जितेको देख्दछु। नबिराउनु ,नडराउभनु। सत्यको जय निश्चित छ। || शंभो सदा शिव ||
Prabhu Pashupatinath shiva temple ho ki bouddha bihar? Puja kun system le garne bouddha tantrik ki shaiva system le? I have a question which is older buddhism or Hinduism inside valley? I belive buddhist bihars were Converted to hindu temples? I have no problems with any religion just want to ancinet history of valley?
हर हर महादेव🕉️🙏
दिब्य हजुर । अर्को भाग पनि गर्नु पर्यो पशुपती वरपरका घाटहरु घुमेर । सरिता मिश्र दिदिको ज्ञान र सेवाको कुरा सुनेर नतमस्तक भए । धेरै धेरै आभारी छु ।
ॐनमःशिवाय ॐनमःशिवाय ॐनमःशिवाय 🙏🙏🙏
🙏 wow precious interview...kati dherai gyan gun ka kura sadhu santa ka dhyanabad
कस्तो राम्रो
महेस दाजु पुरानो पुरानो भिडियो हेर्नु थालियो फेरी नयाँ भिडियो कहिले आउछ हप्ता मा एउटा भिडियो चै ल्याउनु परो🕉️🙏
सरिता मिश्रज्यू ज्ञानकाे भण्डार हुनुहुदाे रहेछ पशुपति क्षेत्र र वहाँकाे बुबाज्यूकाे तन्त्र मन्त्र सम्बन्धि राेचक जानकारी सुन्न पाए हुन्थ्यो वहाँ संग अझै १-२ वटा एपिसाेड बनाउनु पर्याे।
Part 2 please . .
ॐ नमह शिवाय🙏
दिब्य दिज्जुसंग यक पटक भेट्न मज लाग्यो।
🔱🔱🔱
I feel the energy when i listen this eps
जय पशुपति नाथ
साच्चिकै साधक संगकाे वार्तालाभ
धन्यबाद महेश सर हजुरलाई हजुर मार्फत अादरणीय सरिता मिश्र जस्ताे महान ब्यक्ति काे मुखराबृण्दकाट निकै नै ज्ञानबर्धक कुरा हरु जान्न पाइयाे।
Bhairav sadhana kasari garne tyo bataunu paryo mahesh rana jyu tyo bisaye ma pani charcha garnu paryo.
ॐन मो शिबाए
please one more episode with sarita d❤
नमन गर्दछु हजुर।
Dherai ramro mero didi kati gyan xa cha hajur sanga hajurlai vetda sarai Khushi lagcha malai ekdam aanadha aayo didi hjr 🙏🙏
मन्त्रमुग्ध भईयो
Great episode, dai! Call her back again she is full of energy & knowledge 🙏
सुन्दर दिव्य सत्संग । नमन छ🙏🙏🙏🙏
Om namo Parvatipataya harahara mahadev 🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺
om nama shivaya 🙏🙏
ॐ नम: शिवाय: 🙏🙏
पाशुपत क्षेत्र, बाबाहरू बारे धेरै नौलो कुरा बारे जानकारी पाएँ साथै सरिता मिश्र स्वयं बारे मैले जानेको भन्दा थप धेरै कुरा जान्न पाउँदा मन आल्हादित भयो।
यसका वावजुद पशुपति मन्दिर परिक्रमा गर्दा पुर्व ढोकाको दर्शन बारे छुटेको होकी भन्ने लाग्यो। म गलत भए सच्याईदिनुहुन हार्दिक अनुरोध छ।
Pls another one episode with Sarita D
Namastak
🙏
Koti koti Naman ...om namah shivaya
❤❤❤Ati sundar❤❤❤
Mahes Rana sir dhrai ramro
Great knowledge 👏 sarita didi thanks for sharing 👍 all the information. Love from Lalitpur
Om namo shiva.
Adbhut satsang
Dibya hajur. Begranath yogi jee lai pani leuna paryo hajur 🙏🏻🙏🏻🙏🏻
मलाई सरिता दिज्जुलाई देख्दा गज्जप ,आनन्न्द ,सकरात्मक् उर्जाले जुरुक जुरुक पार्छ 🙂 यही साउनमा दिज्जु भजनमा ब्यस्त पशुपतीमा । एक्कासी दिज्जुसँग मेरो आँखा जुद्धा म आनन्द अनुभूतीले कत्ती बेर आशुं टिल्पिल भए 🙂 मैले वरिपरि केही देखिन बश दिज्जु को झल्झलाकार आँखा 🙂बेपर्वाह नाचे दिज्जुको अगाडि भजन को तालमा 🙂
बेलुका घर फर्केर इन्बक्स गरे खुशीले 🙂
दिज्जु ले पनि “ तिमीलाई देख्दा मलाई पनि खुशी लाग्छ ऊषा “ भनेर जवाफ लेखिस्यो 🥰🙏🏻🤗
म यो दिव्य संवाद पछि दिज्जुको दिव्यता बल्ल जान्न पाएं 🙏🏻🙂
अर्को भाग संवाद फेरी कहिले 🤔🙂❤️🙏🏻🕉️
❤❤❤❤❤❤❤
Waiting for the video of ByagraNath
Wow
🙏🙏🙏❤️❤️❤️
🙏🏻🙏🏻
🙏🙏🙏🙏🙏
🕉️🕉️🕉️🙏🙏🙏
दादा पशुपति र भैरवको चर्चा अलि अपुरो भयो चाँडो समय सकिय जस्तो लाग्यो ... यसको दोस्रो खण्ड चाँडै आउला है? 😊
|| ॐ नमः शिवाय ||
भनिन्छ , पार्वती मातालाई शिव जि ले नै १ दिक्षा कम दिएकोले बोक्सि ( नकारात्मक शक्ति) बिद्या बलियो भए पनि शिव शक्ति ( सकारात्मक शक्ति ) नै माथि तथा उच्च श्रेणीको हो।
त्यसैले
सकारात्मक भाबना गरेका साधकलेनै जितेको देख्दछु।
नबिराउनु ,नडराउभनु।
सत्यको जय निश्चित छ।
|| शंभो सदा शिव ||
Prabhu Pashupatinath shiva temple ho ki bouddha bihar? Puja kun system le garne bouddha tantrik ki shaiva system le? I have a question which is older buddhism or Hinduism inside valley? I belive buddhist bihars were Converted to hindu temples? I have no problems with any religion just want to ancinet history of valley?
Waiting for the video of ByagraNath