श्री ५ कोे संतती र , श्री ३ सन्तती बसेर आफ आफ्नो पुर्खाको बारेमा यसरी कुरा गरेको हेर्दा मलाई निकै आनन्द लाग्याे। किन् भने यो रास्ट्रको जग हजूर हरुकै, पुर्खाको योगदान वापत् आजको युगमा संसारमा नेपाल भनी चिनिन्छ। अत्यंत गौरवशाली पुर्खाका संतान हुँनु हुन्छ्। कहिलै हामीले गरेर के हुन्छ् र भन्ने हिन भावना नं ल्याई बाक्सेला हजूर हरू यो कार्य क्रमको लागी मात्र नभै, मूलुक लाई कसरी सही बाटोमा लाने भन्ने, कोशिस मा भित्री कोशिस गरि बकसेला। भन्ने मेरो अभिलाषा छ। मेराे बुवा श्री ५ त्रिभुवन, श्री ५ महेंद्र, र श्री ५ बीरेन्द्र सरकारको नजीक रही सेवा गरि सेवा निवृत हुँनु भयेको हो। अझैं, पनि श्री ५ रत्न राज्य लक्ष्मी होई बसिन्छ। यो राष्ट्रको लागी बिनम्र अनुरोध पुर्याई दिई बक्सियोस् कि गोरखामा। १ ) प्रथम गुरू गोरख नाथ २ ) दोश्रो गोरख काली ३ ) तेश्रो वहीं गोर्खा दरवार को पूर्व डाँडामा भता भुँग परिस्थिती मा रहेकाे बाग भैरव, नं जगाई यो देशमा राजा कहिलै फर्किदैन हाम्रो कुरा लाग्दैन् नानी मार्फत श्री ५ रत्न राज्य लक्ष्मी, वडा महारानी लाई याे सेवकको खबर पुर्याई बक्से यो नेपाल आमाको प्रत्यक्ष आशीर्वाद पाई बक्सिनु हुनेछ। अनी हामी नेपाली र हजूर हरूको। कूल देवता र पितृ हरू पनी खुशी भै, हजूर र सारा हामी देशवासी ले सन्तोष कोे सास फेर्न पाइन्थ्यो। 💐💐🌺🌺🌺🙏🙏🙏🙏🙏
अहिले तन्त्र मन्त्र र यंत्र प्रती धेरैले विश्वास गर्दैनन् ! सक्षम साधक नभएर पनि होला र अहिले ठगहरु धेरै भएर पनि मान्छेले विश्वास गर्न छाडेका हुन ! तर मलाई तन्त्र विद्या अत्यन्तै सान्दर्भिक र सत्य लाग्छ र विश्वास गर्छु ! केही अनुभव स्वयंले पनि भोगेको छु !
Mahesh Ji , You are very knowledgeable individual in term of religion and culture. As usual your upload is very meaningful. Keep it up . Would like to thank to Saguna Ji .
17:14 ma hajur le vannu vako kura prithvi narayan dekhi malla samma ko shakti ko kura garnu vayo tara kathmandu vaneko bhairav le guard gareko thau ho vane, jaya prakash malla aafai tantric hunu hunthyo taleju bhawani raj mata ho testo condition ma prithvi narayn shah le yo shakti ghera kasari todnu vayo ra kathmandu jitnu vayo yesma clarify garidinu hola.
AI data driven technology हो, हामी बिच भएको ज्ञानको नै ऊपयोग हुन्छ। यसलाई memory storage र electric energy चाहीन्छ। तन्त्र ether state of energy level बाट चल्छ। मानविय साधना र अध्यात्मको परम अनुभुतिको लागी तन्त्र र साधना हो तर AI materialistic world को लागी धेरै कुरा हो।
Wish Nepali vocab could address people only with ‘You’ istead of हजु₹, तपाईं , तिमी र तं🤩 But honestly, I thoroughly enjoyed the interaction with Saguna Shah.
The connection between AI and 'tantra' is a quite innovative thought. It needs more research and verification. This is an insightful conversation for me.
This is really one of the best episode of Shree Masto Show ! The picture you shared of Late Shree Upendra Bikram Shah is amazing ! And your conversation - thoroughly travelling to timeline !! Thanks
कार्यक्रम राम्रो लाग्यो र खुशी पनि लाग्यो,यहां एउटा प्रश्न राख्न चाहन्छु कि कुनै वेला तान्त्रिक गुरू आदर्णिय धनराज शंसेर राणाको बारेमा पनि केही जानकारी पाउन सकिन्छ की ?
AI र तन्त्र को वारेमा भनिएको विचार अलिक मिलेन जस्तो लाग्यो। AI ले आज सम्म उपलब्ध डाटा( number, facts, तथ्याङ्क, आदि) को आधारमा काम गर्छ। यो मान्छेले पनि गर्न सक्छ। तर मान्छेले ढिलो गर्न सक्छ। जस्तो नेपालको बारेमा १००० शब्दको निबन्ध लेख भन्यो भने २, ३ सेकेण्डमा लेख्छ। यो सामान्य मान्छेले पनि गर्न सक्छ। तर समय लाग्छ। धेरै स्रोत जुटाउन पर्छ। तर यि स्रोत पहिलेनै code मा recorded हुन्छन। त्यो AI ले ज्यादै ज्यादै छिटो गर्छ। तर तन्त्र विल्कुलै फरक चिज हो। तन्त्र सुक्ष्म शक्तिको प्रयोग हो। मान्नुस सिद्धि भयो वा सिद्धि घट्यो भने यो तान्त्रिक कुराहरु गर्न सकिन्छ। तर यो AI को विधा हैन। AI ले यस्ता कार्य गर्न सक्दैन। AI ले अनुमान गर्ने हो। भविश्यवाणी गर्न सक्दैन। भएका तथ्याङ्कको अन्टसन्ट व्याख्या विश्लेषण हो। यस्तै भिडीयो, फोटो, लेख आदिमा कार्य गर्छ।
मलाई मेरो मनमा सानो कौतुहलता भएकोले यो प्रस्न गरेको छु. अन्यथा नलिनुहोला. (कुरा बगैंचाको पनि आयो, अनि जंगली जनावर पनि). यो कुन दरबारको कुरा भएको हो? बाग दरबार सुनधारा धरहरा नजिकको हो कि बाघ दरबार सेतोढोका मार्ग दरबार मार्ग नजिकको हो?
श्री३ चन्द्रशमसेरले बिश्वभरिकाे बैध भेला गरइ अायुर्वेद सम्बन्धधि चन्द्रनिघण्टु नामक किताब बनाइ बैधखानामा राखिएको छ रे जुन रामदेब नेपाल अाँउदा स्वामी बालकृष्ण मार्फत हाँसिल गर्न खाेजेकाे थियाे रे के हाे कुराे जानकारि पाए अाभारि हुने थियाैं धन्यवाद ।
Very interesting program but one request please don’t say Timi Timi when you invite the people who are junior then you because it doesn’t sound right. Only the opinion. Please don’t take it personally. ❤
ma sadhadarn kisan ko xora,,,,, bhaktapur : Mandir Ghanti ra puja,, bau bajeko hrerea dekhera tyasai gardai ayako hu,,, jaslai hami hindu bhanera nara thokhxau ra garba garxau,, teality beglai raixa,,, ,a bhagwan asadhai manxu mandir hoina,, but 2046/47 tira bag darbar najikako Taleju mandir ma pugda malai beglai urja ra sakti milethyo,, 2 din samma tyahi mandirako kunama basexu afailai thaha bhayana,,, mand hos ma biujhida dar lagyo ra bhagera ghar aaya2047 falgun 27 lagattai birendra raja Birendra shah le janatako namema gaddhi tyageko ra janatalai sumpeko ghoshana radio bata ayo yahi din prajatantrako prajatantrako ghoshana ra udaya bhayo bhanxan tara maile rastra barbadi ra binashko paridrishya jhajhalko payako thiya,,,
श्री ५ कोे संतती र , श्री ३ सन्तती बसेर आफ आफ्नो पुर्खाको बारेमा यसरी कुरा गरेको हेर्दा मलाई निकै आनन्द लाग्याे। किन् भने यो रास्ट्रको जग हजूर हरुकै, पुर्खाको योगदान वापत् आजको युगमा संसारमा नेपाल भनी चिनिन्छ। अत्यंत गौरवशाली पुर्खाका संतान हुँनु हुन्छ्। कहिलै हामीले गरेर के हुन्छ् र भन्ने हिन भावना नं ल्याई बाक्सेला हजूर हरू यो कार्य क्रमको लागी मात्र नभै, मूलुक लाई कसरी सही बाटोमा लाने भन्ने, कोशिस मा भित्री कोशिस गरि बकसेला। भन्ने मेरो अभिलाषा छ। मेराे बुवा श्री ५ त्रिभुवन, श्री ५ महेंद्र, र श्री ५ बीरेन्द्र सरकारको नजीक रही सेवा गरि सेवा निवृत हुँनु भयेको हो। अझैं, पनि श्री ५ रत्न राज्य लक्ष्मी होई बसिन्छ। यो राष्ट्रको लागी बिनम्र अनुरोध पुर्याई दिई बक्सियोस् कि गोरखामा।
१ ) प्रथम गुरू गोरख नाथ
२ ) दोश्रो गोरख काली
३ ) तेश्रो वहीं गोर्खा दरवार को पूर्व डाँडामा भता भुँग परिस्थिती मा रहेकाे बाग भैरव, नं जगाई यो देशमा राजा कहिलै फर्किदैन
हाम्रो कुरा लाग्दैन् नानी मार्फत श्री ५ रत्न राज्य लक्ष्मी, वडा महारानी लाई याे सेवकको खबर पुर्याई बक्से यो नेपाल आमाको प्रत्यक्ष आशीर्वाद पाई बक्सिनु हुनेछ। अनी हामी नेपाली र हजूर हरूको। कूल देवता र पितृ हरू पनी खुशी भै, हजूर र सारा हामी देशवासी ले सन्तोष कोे सास फेर्न पाइन्थ्यो। 💐💐🌺🌺🌺🙏🙏🙏🙏🙏
Very interesting 🙏🏻🙏🏻
Daami lagyo programme
Om Om Om ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
अहिले तन्त्र मन्त्र र यंत्र प्रती धेरैले विश्वास गर्दैनन् ! सक्षम साधक नभएर पनि होला र अहिले ठगहरु धेरै भएर पनि मान्छेले विश्वास गर्न छाडेका हुन ! तर मलाई तन्त्र विद्या अत्यन्तै सान्दर्भिक र सत्य लाग्छ र विश्वास गर्छु ! केही अनुभव स्वयंले पनि भोगेको छु !
नेपालकाे इतिहास ,तन्त्र, मन्त्र आदिकाे बारेमा जानकारी दिनुभयो दुबैजनालाई हार्दिक धन्यवाद ।
धेरै जानकारी मुलुक सम्वाद 🕉️🙏❤️🇳🇵
Mahesh Ji , You are very knowledgeable individual in term of religion and culture. As usual your upload is very meaningful. Keep it up .
Would like to thank to Saguna Ji .
Best episode!! Dijju I can listen to all day everyday.
जय गुरू गोरखनाथ🕉️🙏
नमन गर्दछु।।।
नेपाल र नेपालीको कल्याण होस् हजुर।
नेपाल राष्ट्रको जय जय होस्।
हरेक असर्फीक दुईवटा पाटो हुन्छ त्यस कारण कसैले के भन्छ भनेर नसोच्नुहोस। हामीलाई ईतिहास जान्ने मौका दिनु भएकोमा धन्यवाद 🙏
सगुनाजीले याेग्य गुरूकाे निर्देशनमा तन्त्र साधना गर्नु भए छिट्टै सिद्धि मिल्छ हाेला
nice episode thank you hajur om kaal bhairavaya namah
निकै रोचक अनि जान्कारी मुलक हामी इतिहास प्रेमीहरुको लागी ! Thank you dai for such a wonderful episode 🙏💕
Rathi dhanashamsher rana ko baraayma euta podcast huda ekdam hunithiyo🙏
Worth watching
17:14 ma hajur le vannu vako kura prithvi narayan dekhi malla samma ko shakti ko kura garnu vayo tara kathmandu vaneko bhairav le guard gareko thau ho vane, jaya prakash malla aafai tantric hunu hunthyo taleju bhawani raj mata ho testo condition ma prithvi narayn shah le yo shakti ghera kasari todnu vayo ra kathmandu jitnu vayo yesma clarify garidinu hola.
Thanks 🙏
Good 🙏🏻🙏🏻🙏🏻
AI data driven technology हो, हामी बिच भएको ज्ञानको नै ऊपयोग हुन्छ। यसलाई memory storage र electric energy चाहीन्छ। तन्त्र ether state of energy level बाट चल्छ। मानविय साधना र अध्यात्मको परम अनुभुतिको लागी तन्त्र र साधना हो तर AI materialistic world को लागी धेरै कुरा हो।
Wish Nepali vocab could address people only with ‘You’ istead of हजु₹, तपाईं , तिमी र तं🤩
But honestly, I thoroughly enjoyed the interaction with Saguna Shah.
The connection between AI and 'tantra' is a quite innovative thought. It needs more research and verification. This is an insightful conversation for me.
Because ai will learn everything but not tantra it requires spirit within
Interesting !
Thank you for this new episode. 😊
ल आयेछ नयाँ episode आब पसल बन्द गरेर घर गयेर कान मा ऐयरफोन लागायेर मजाले सुन्नी हो😊😊 धन्यवाद महेश जि
Same to me sunirachu
This is really one of the best episode of Shree Masto Show !
The picture you shared of Late Shree Upendra Bikram Shah is amazing !
And your conversation - thoroughly travelling to timeline !!
Thanks
कार्यक्रम राम्रो लाग्यो र खुशी पनि लाग्यो,यहां एउटा प्रश्न राख्न चाहन्छु कि कुनै वेला तान्त्रिक गुरू आदर्णिय धनराज शंसेर राणाको बारेमा पनि केही जानकारी पाउन सकिन्छ की ?
Huss hajur
🙏🙏🙏
🕉️🕉️🕉️🙏🙏🙏
AI र तन्त्र को वारेमा भनिएको विचार अलिक मिलेन जस्तो लाग्यो। AI ले आज सम्म उपलब्ध डाटा( number, facts, तथ्याङ्क, आदि) को आधारमा काम गर्छ। यो मान्छेले पनि गर्न सक्छ। तर मान्छेले ढिलो गर्न सक्छ। जस्तो नेपालको बारेमा १००० शब्दको निबन्ध लेख भन्यो भने २, ३ सेकेण्डमा लेख्छ। यो सामान्य मान्छेले पनि गर्न सक्छ। तर समय लाग्छ। धेरै स्रोत जुटाउन पर्छ। तर यि स्रोत पहिलेनै code मा recorded हुन्छन। त्यो AI ले ज्यादै ज्यादै छिटो गर्छ।
तर
तन्त्र विल्कुलै फरक चिज हो। तन्त्र सुक्ष्म शक्तिको प्रयोग हो। मान्नुस सिद्धि भयो वा सिद्धि घट्यो भने यो तान्त्रिक कुराहरु गर्न सकिन्छ। तर यो AI को विधा हैन। AI ले यस्ता कार्य गर्न सक्दैन। AI ले अनुमान गर्ने हो। भविश्यवाणी गर्न सक्दैन। भएका तथ्याङ्कको अन्टसन्ट व्याख्या विश्लेषण हो। यस्तै भिडीयो, फोटो, लेख आदिमा कार्य गर्छ।
मलाई मेरो मनमा सानो कौतुहलता भएकोले यो प्रस्न गरेको छु. अन्यथा नलिनुहोला. (कुरा बगैंचाको पनि आयो, अनि जंगली जनावर पनि). यो कुन दरबारको कुरा भएको हो? बाग दरबार सुनधारा धरहरा नजिकको हो कि बाघ दरबार सेतोढोका मार्ग दरबार मार्ग नजिकको हो?
Sundhara bag Durbar ho , prasanga le nai spasta Garxa
Namarta ji ko podcast सुनिसकेर यता पनि आजै सुन्न पाइयो😊❤️
Koile aaula vanadai kuri rakheko thiya new episode😊😊
Euta sadhu santa saga podcast garnu parnu sir so that show ajai vibrant huncha
Jastai TRS Hindi KO podcast jastooo
श्री३ चन्द्रशमसेरले बिश्वभरिकाे बैध भेला गरइ अायुर्वेद सम्बन्धधि चन्द्रनिघण्टु नामक किताब बनाइ बैधखानामा राखिएको छ रे जुन रामदेब नेपाल अाँउदा स्वामी बालकृष्ण मार्फत हाँसिल गर्न खाेजेकाे थियाे रे के हाे कुराे जानकारि पाए अाभारि हुने थियाैं धन्यवाद ।
Mahesh Rana sir ko book Kaha paixa pls inform
Very interesting program but one request please don’t say Timi Timi when you invite the people who are junior then you because it doesn’t sound right. Only the opinion. Please don’t take it personally. ❤
कार्यक्रम संञ्चालक दाइ चाहिँ कुन राणा कि शमशेर
शमशेर हो hajur
nepali history padna, RANA was the selfish worst period. and they are proud of.
❤🙏🕉️👏👍🩷
बम बहादुरको बारे ज्ञान नभएको कुरा हल्का रुपमा बोल्नु भयो महेशजीले l तपाईंको कार्यक्रम credible बनाउन त्यसो नगर्नु होला l
यो भिडियोमा उल्लेख गरिएको किताब कता किन्न पाईएला ?
Ratna pustak ma holq
नमस्कार हजुरको फोन नःपाऊन सकिन्छ हजुर
ma sadhadarn kisan ko xora,,,,, bhaktapur : Mandir Ghanti ra puja,, bau bajeko hrerea dekhera tyasai gardai ayako hu,,, jaslai hami hindu bhanera nara thokhxau ra garba garxau,,
teality beglai raixa,,, ,a bhagwan asadhai manxu mandir hoina,, but 2046/47 tira bag darbar najikako Taleju mandir ma pugda malai beglai urja ra sakti milethyo,, 2 din samma tyahi mandirako kunama basexu afailai thaha bhayana,,,
mand hos ma biujhida dar lagyo ra bhagera ghar aaya2047 falgun 27 lagattai birendra raja Birendra shah le janatako namema gaddhi tyageko ra janatalai sumpeko ghoshana radio bata ayo yahi din prajatantrako prajatantrako ghoshana ra udaya bhayo bhanxan tara maile rastra barbadi ra binashko paridrishya jhajhalko payako thiya,,,