पण्डितनी सासुका प्यारी दुई तमाङनी बुहारी - भागाएर ल्याएकै दिन खान पकाउन लगाएपछी बुहारीहरु चकित

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • पण्डितनी सासुका प्यारी दुई तमाङनी बुहारी - भागाएर ल्याएकै दिन खान पकाउन लगाएपछी बुहारीहरु चकित
    ******************************************************************************
    Interview With Indira Chapagain , Sarina Lama & Rajkumari Tamang
    Host - Jevish Poudel
    Camera - Online Harpal
    Edit - Jevish Poudel
    Smart TV - 9843934560
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #Sarina_Lama & #Rajkumari_Tamang

КОМЕНТАРІ • 1,3 тис.

  • @tamupadam695
    @tamupadam695 3 роки тому +912

    सबै क्षेत्री, बाहुनहरुले यो आमा बाट पाठ सिक्नु जरुरी छ। सलाम छ उहाँ आमालाई।

  • @rosanarai1994
    @rosanarai1994 3 роки тому +45

    असली पण्डित उहाँ हुनुदोरैछ हृदय बाट हार्दिक सम्मान छ अामा जि 🙏🙏💖🙏🙏

  • @binodwrites
    @binodwrites 3 роки тому +284

    सबैको सासू यस्तै हुनुपर्छ । धन्य छ आमा 🙏🙏🌹🌹💛💛

    • @ayushgamer9335
      @ayushgamer9335 3 роки тому

      Adgivdcnljgczar.
      Mjhc Bhutan nepli w subcrice

    • @karunabisunke7345
      @karunabisunke7345 3 роки тому

      Um sahe ho

    • @dibeshbantawa2136
      @dibeshbantawa2136 3 роки тому

      @@karunabisunke7345 o

    • @aasthapanta4849
      @aasthapanta4849 3 роки тому

      ईन्ला पण्डिनि भन्ने मेडिया गलत बुढि भएर धर्म कर्म झाड्ने सम्का हिनले परम्परा नास्ने धर्म कलङ्किनि लाई केभन्नु धिक्कार।

  • @BishnuEkata
    @BishnuEkata 3 роки тому +22

    सबै जातको जाने बाटो र पूग्ने ठाउ एउटै हो भन्ने आमाको महान सोचलाई सलाम छ। आमाले जस्तै सोची दीने हो भने हाम्रो समाजको जातीय बिभेदको अंत्य हुन धेरै समय लाग्ने थीएन🙏🙏🙏

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 3 роки тому +557

    बाहुन भएपनी यी बाहुन्नी आमाको सोच एकदम राम्रो रहेछ सलुट आमालाई

    • @hellonepal5573
      @hellonepal5573 3 роки тому +2

      धेरै। गरेका। छन। युटुभो। कति। ठाऊको। ईन्टुभिलिने। हून। कानमाय। का। यूटुभे।

    • @sarojgurang5518
      @sarojgurang5518 3 роки тому +1

      @@hellonepal5573 tero socc

    • @sarojgurang5518
      @sarojgurang5518 3 роки тому

      @Sabina Subedi balla tha vako 😂😂

  • @chetanarish7722
    @chetanarish7722 3 роки тому +1

    यिनि आमा त अचम्मको हुनहुनेरहेछ आमा बिचार सुनेपछि अति खुशी लाग्यो यसतमान्छे सन्सार मा बिर्लै भेट्छनहोला जात भात भनेका त मान्छे ले बनाको हो भगवान ले त हामी सबैलाई मान्छे बनाको हो नि आमा को लागी भगवान सँग स्वास्थ्य जीवन र दिर्घायू को प्रार्थना यसतो महान आत्मा हरुलाई परमात्मा ले संधै खुशी राखुन यसतो महान ब्यक्ती हरुलाई सलाम छ मेरो। म स्वामी चेतन आरिश । रसुवा ।

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +137

    कति धेरै बुझ्ने ज्ञानी अामा सलुटछ अामा🙏👌❤️

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 3 роки тому +1

    आमाको मानवता देखेर एक दमै गौरब लाग्यो यस्तो आमा पाउने बुहारीहरु एक दमै भाग्यामानी जात प्रतिको घृणीत स्वाच आमामा नभएको देख्दा आमाको महानत लाई सलाम छ ।

  • @sabinarai5466
    @sabinarai5466 3 роки тому +140

    हाम्रो पुर्बेली हारु बुज्ने हुन्छ नि कति बुज्ने आमा नाता नतिनी कति राम्रो हौ सबैको अस्तै होस है

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 3 роки тому +1

      Ho nani...lu hau purbatira po aaunuparla uso vaye😂😂😂

    • @surendrashahi5039
      @surendrashahi5039 3 роки тому +1

      Ma ni purba tir aaunu parla bihe garna lae rai limbu tamang man ni parxa jat vat ta kehi lagdaen malae ni

    • @brinda3g
      @brinda3g 3 роки тому +3

      Ummm haamro paschim bhanda
      Purba tira alli bujheko manchhe bhayejhai laag6

    • @Factsraven
      @Factsraven 3 роки тому +1

      Ma pani purbako chhetri ho. Mero wife half magarni ho. Magera bihe gareko. I am a senior Scientist in the USA and have two smart and very cute boys. Sabinajyu le bhannu bhako sahi ho. Hamro purba ma jaat bhaat dherai kam chha.

    • @sunillama3164
      @sunillama3164 3 роки тому

      Tito satte

  • @duganaa7315
    @duganaa7315 3 роки тому +2

    आमाले कति मीठो गित गाउनु हुदो रहेछ।।

  • @shovamagar9299
    @shovamagar9299 3 роки тому +422

    कती बुझ्ने आमा सब काे यस्तै भय कती राम्रो हुन्थ्यो होला

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 3 роки тому +33

    यो उदाहरण को सबैले सम्मान गर्नु पर्छ, सबैको मानव है आमाले भन्नू भएको जस्तै सबै हामी एकै हौ।

  • @chhabilalsubedi1
    @chhabilalsubedi1 3 роки тому +298

    वाव कति राम्रो सासू आमा अनि बुहारिहरु

    • @chhayasanzyal5486
      @chhayasanzyal5486 3 роки тому +2

      Ma sanga bihe garxau ta ma ni bahun hu

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t 3 роки тому +2

      Waoooo ok

    • @dhankumar1510
      @dhankumar1510 3 роки тому

      Hota Kati majale bujhnu hudo raxa , malaie pany dheray Mana paro

    • @mohanthapamagar3886
      @mohanthapamagar3886 3 роки тому

      Hehheheheh bahun xetri sag sasto ma bikne janjati xori Celi haru ko chartikala

    • @surendrashahi5039
      @surendrashahi5039 3 роки тому +1

      Mero soch bichar sanga milne raexa amalae salam xa🙏🙏🙏

  • @tekthapa2593
    @tekthapa2593 3 роки тому +6

    कति राम्रा नाती नातिना पाउनुभएछ आमाले। सलाम छ तपाईको उच्च बिचारलाई।

  • @rameshlama
    @rameshlama 3 роки тому +79

    बुहारी र छोराले त मन पराएर बिहे गरे नौलो केही भएन but mother is soo awesome ..what a great look out over अन्तर्जातीय बिबाह।

  • @sewasewarotv9674
    @sewasewarotv9674 3 роки тому +42

    बिहे गर्नु सामान्य कुरा नै हो!! तर आमा को बुज्ने छमता लाई सलाम गर्नु पर्छ!!

  • @rajlekh4975
    @rajlekh4975 3 роки тому +155

    येस्तो बुझ्ने आमा हुनु हुदो रैछ धेरै खुसी लागो, आमालाई मेरो नमस्कार

  • @basyalbabu
    @basyalbabu 3 роки тому +52

    म ब्राहमण हु मैले नेपाली जात सङ्ग माया गरेर बिहे गर्दै छु । मान्छे सबै एउटै हुन

    • @gautamg8324
      @gautamg8324 3 роки тому

      Anuhar herda ta kaami jastai xas t

    • @basyalbabu
      @basyalbabu 3 роки тому

      ooe vai मुख समालेर बोल तिमीलाई जात पात छुट्टाउने अधीकार कस्ले दियो

    • @binoddhungel7798
      @binoddhungel7798 5 днів тому

      @@gautamg8324Kami hos ki bahun hos ki magar hos Sabai eutai ho….kun satabdi ma hunuhunchha?

  • @devudangi2454
    @devudangi2454 3 роки тому +49

    कति राम्रो मन भएको आमा हुनुहुदो रहेछ ! आफ्नो घर यसरी सम्हाल्नु पर्छ माया पाउन माया दिन जान्नु हुदोरहेछ 💖💖 नमस्कार आमा

  • @amanmoktan7037
    @amanmoktan7037 3 роки тому +14

    आमा प्रति मेरो सम्मान यो आमाको जस्तो बिचार सबैको भएको भए कति राम्रो हुन्थ्यो

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm 3 роки тому +28

    सलाम ! आमा लाई !!! 🙏🙏
    समाज परिवर्तन को निम्ति यस्ती प्रगतिशील आमा को खाचो छ!

  • @jasminelucky2669
    @jasminelucky2669 3 роки тому +10

    Tamang हरु धेरै Smart हुन्छ।हाम्रो छिमेकी घिमिरे परिवारमा पनि तीन जान तामाङ बुहारीहरु हुनुहुन्छ, धेरै राम्रो छ परिवारहरु सबै मिलेर बस्नु हुन्छ।❤️

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 роки тому +40

    महान सासू त यस्तो पो होत सलाम गरून् सबैले 🙏

  • @manikumarnepali7345
    @manikumarnepali7345 3 роки тому

    वास्तवमा यो जात भनेको केही पनि होइन। मानिस सबै एकै हुन्। काटे सबैको रातो रगत नै आउने हो। समाजका ठूलाबडा भनाउँदाहरूले आफूमाथि परि समाजका गरिब निमुखा हरुलाई दबाउनका लागि बनाइएको नियम मात्र हो। उहाँ आमा को जस्तो सोच सबैमा हुन जरुरी छ। सबै आमा सासु हरुले यो कुरा बुझ्न जरुरी छ। यो सोच र परिवर्तनको लागि आमालाइ हिर्दय देखि नै नमन गर्न चाहन्छु। धन्यवाद।

  • @maheshnepali9855
    @maheshnepali9855 3 роки тому +35

    कति स्वच्छ र निश्चल मन आमाको । सबैको मन र विचार यस्तै भएको भए हाम्रो समाज कति अगाडि बढ्थ्यो होला ।।।

  • @jayghising70
    @jayghising70 3 роки тому +29

    कति राम्रो नाति नातिना😊❣️❣️साचै मिक्स बिहेनै पो गर्नुपर्ला कि के हो😅

  • @umakatwal8251
    @umakatwal8251 3 роки тому +190

    येस्ति फरासिलि सासु सबका हुन

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому

      Uma jiu magar sanga b he garnu vayo vane jhan farasilo sasu paunu hunxa ni

    • @umakatwal8251
      @umakatwal8251 3 роки тому

      @@yamsingjai9225 hahhaha thank you for the suggestion yo junima bahuninai bhaiyo aba arko junima sochnu parla😜

  • @buddhakirati6698
    @buddhakirati6698 3 роки тому +254

    ईन्टर कास्ट बिहे गरदा छोरा छोरी चै साचै नै दामि हुन्छन भन्ने जति ले लाईक गरनुस ल

  • @sumankhadka8651
    @sumankhadka8651 3 роки тому +104

    आफ्नो सोच हो सबै मान्छे हो जात भनेको महिला र पुरुष मात्र हुन्छन धेरै राम्रो

  • @ruchitamang1544
    @ruchitamang1544 3 роки тому

    एकदम राम्रो लाग्यो सासू अामा साह्रै मज्जाको हुनुहुदोरहेछ वहाको जय होस्

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 3 роки тому +17

    ससारको अति नै बुद्धिमान अनि सहि सोच बिचार भएको आमा ,सोलुट छ आमा ,समाज परिबर्तन हुन्छ तब तपाईंको जस्तो सोच बिचार भएका हरु बाट ❤️❤️🙏🙏

  • @ekloakhir7765
    @ekloakhir7765 3 роки тому

    यी आमै जस्ता सोच, विचार र व्यवहार भएका महिलाहरु नै हुन समाजमा व्याप्त कुरीति, संस्कार अनी रूढ़िवाद समाप्त पार्न सशक्त भूमिका निभाउन सक्ने महिलाहरु हुन्;👍
    “आमैलाई~हृदयबाटै~सलाम”

  • @himansusharma5012
    @himansusharma5012 3 роки тому +13

    Wow Kati ramro Soch ,open minded Soch aama hajurko .yesto ramro Soch ani bichar Lai mero salute cha.

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 3 роки тому +1

    एकदम बुझाकि आमा,सबै बुहारीहरुले एस्तोइ सासुआमा भेटुन!!!

  • @jivansunar5402
    @jivansunar5402 3 роки тому +69

    सासू होत उहाँ जस्तो आमा लाई मेरो सलम छ

  • @saraswotishrestha1819
    @saraswotishrestha1819 3 роки тому +17

    कति राम्रो बिचार भएको आमालाई सलाम 🙏🙏

  • @Anant1773
    @Anant1773 3 роки тому +13

    आमाले गाएको गित ले मन छोयो कति राम्रो टिपिकल 😍

  • @devrajgm2514
    @devrajgm2514 3 роки тому +6

    सोच र बिचार हुनुपर्छ माया भन्दा ठूलो संसार मा केही छैन्❣️❣️❣️❣️

  • @nilbhujel521
    @nilbhujel521 3 роки тому +60

    कहिले कहि अाउनु भन्नुभएको रैछ तर सधैंका लागि अाउनुभए छ लाजा

    • @MR-tt6hh
      @MR-tt6hh 3 роки тому

      🤣🤣🤣🤣🤣

  • @dibasgiri9213
    @dibasgiri9213 3 роки тому +88

    यो जातपात पुर्वतिर खासै छैन हराउदै गएको छ !

  • @tejale9412
    @tejale9412 3 роки тому +47

    नाति र नातिनी दुई ओटै राम्रो रैछ ।

  • @rajendrabaskota3325
    @rajendrabaskota3325 3 роки тому

    धन्यबाद।युग अनुसार पाइलाचाल्नु भएकोमा।

  • @PARMA-KEY
    @PARMA-KEY 3 роки тому +110

    पुर्बेली मान्छेहरु सारै रमाईलो ।।।।

  • @tshiteshrai1651
    @tshiteshrai1651 3 роки тому +7

    नेपाल को महान भनदा पनी महान आमासग नेपालको धनी भनाउदो जात छुटाउने सोच भएको हरुले इ आमासग सिकनु जरुरी छ भन् चाहनछु नमस्कार आमा

  • @adhikariaman4950
    @adhikariaman4950 3 роки тому +40

    आहा कति राम्रो

  • @saraswatithapa2725
    @saraswatithapa2725 3 роки тому

    कति माहान हुनु हुन्छ अामा राम्राे बिचार राम्राे साेच सलाम छ अामा हजुर लाई

  • @Umeshvloger11
    @Umeshvloger11 3 роки тому +94

    आमा त सार्है जाती हुनुहुदो रहेछ।

  • @tikarammulicha6976
    @tikarammulicha6976 3 роки тому

    बज्यै! जात जातै हो। खाल बगाल हो। तर मुख्य कुरा जात सानोठुलो चाहिँ पटक्कै होइन। समस्त मानवजाती समान स्तर हो।जाती अलग बस्तु नै हो। केही होइन भन्नु सतोसत ढाँटेकै हो।अनुहार, रुप्रङ्ग, बनावट, बानी व्यवहार समेत प्राकृतिक रुप्ले नै फरक छ, हुन्छ। जातसानोठुलो चाहिँ हुँदै होइन। व्यवहार सानोठुलो हो ।यी बज्यैलाइ धन्य वाद र बधाइ छ ! बुहारि दुबैलाइपनी बधाइ छ ।

  • @riteshlama9455
    @riteshlama9455 3 роки тому

    Solute छ महान। विचार कि धनी बाहुन नी
    आमालाई।यति माया गर्ने आमालाई धेरै माया गर्नु होला।साच्चै नै बाबु र नानी दुबै सारै राम्रा
    रहेछ न।

  • @jamunatamang6807
    @jamunatamang6807 3 роки тому +9

    Kati bujne aama oh my god...sabaiko soch man yo aamako jasto bhai diy kohi kasailai marna runa parne thiyna maya ma...salam xa mahan soch bichar bhayko aama prati👍👍👍👍❤❤

  • @reetutamang2083
    @reetutamang2083 3 роки тому +5

    Wow so proued grend mother.god bless both of u tack care🙏👍👌👏💖🌷❤️😊❣️

  • @sanamlimbusanamlimbu2432
    @sanamlimbusanamlimbu2432 3 роки тому +40

    सलाम छ मेरो विशेष चापागाँई अामा लाई

  • @prembudhathoki1678
    @prembudhathoki1678 3 роки тому

    सलाम छ आमै ।। पढेर पनि दिमागमा गु भरिएका बाहुन/क्षेत्रीहरुलाई यो गतिलो झापट हो यो ।

  • @atlashhpeakk7453
    @atlashhpeakk7453 3 роки тому +13

    वाह बच्चाहरु कति क्युट धेरै राम्रो परिवार

  • @ramakc9742
    @ramakc9742 3 роки тому

    कति रमाईलोफेमली सधै भरी यसतै रहीरहनू है आमा सारै रामरो लागो

  • @thamashmajhi8012
    @thamashmajhi8012 3 роки тому +19

    लु कति राम्रो आमा को मन पुर्ब तिर ऐती राम्रो बुजकि आमा पनि छन है ।

  • @susmathapamagar768
    @susmathapamagar768 3 роки тому +3

    नेपालमा येस्तो परिवर्तनको लगि आमा लाई 🙏🙏🙏👏👏👏👏

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +37

    नानि बाबू हरु पनि कति सप्रेका हुनके👌

  • @bidhyalama9686
    @bidhyalama9686 3 роки тому +1

    Sasu vaneko yestai hunu parxa.salute you mom

  • @nanu7790
    @nanu7790 3 роки тому +21

    कति राम्रो सोच आमाको महान आमा सलाम हजुर लाइ

  • @budhilawati8179
    @budhilawati8179 3 роки тому

    एस्तो हुनु पर्छ।अखिर मानिस सबै एकै हुन। धेरै बुझाकि सासु।

  • @raiprashant930
    @raiprashant930 3 роки тому +21

    Sabai ko mum yestai bujhne supportive hunu parxa

  • @madanrai2575
    @madanrai2575 3 роки тому +1

    सबै आमाहरू को प्रेरणाको श्रोत, आमाको महान भावना लाई सल्युट ( धरान हाल हङकङ )

  • @jamunatamang6807
    @jamunatamang6807 3 роки тому +7

    Waw nani babu kati cute mix bhayra kati ramra ramra hun...

  • @deepankalikotay8554
    @deepankalikotay8554 3 роки тому +1

    Salute cha Aama lai, Nepal ma sabai Aama haru yestai hunu parcha. Ani matra Caste ko discrimination end huncha.

  • @ginkeatyo4086
    @ginkeatyo4086 3 роки тому +8

    सबैको मन आमाको जसतो भैदे यो नेपाल माहान नेपाल बन्ने थियो ना जातको कुरा हुन्थो न त धर्मको कुरा हुन्थो ता सिरीप हामी नेपाली सबै नेपाली

  • @Anticorr318
    @Anticorr318 3 роки тому

    बज्यैको कति राम्रा राम्री नाति नातिनी !क्रस बच्चा चाहिं खतरा नै निस्किँदो रहेछ !

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +13

    धेरै बुझ्ने आमा रहेछ खुसी लाग्यो

  • @indrashreesh1917
    @indrashreesh1917 3 роки тому

    सबै ले बुज्ने हो कि यो जातभाट भन्ने तपाईं हामि ले नै बनायको भगवान् ले होईन भगवान् ले सबैलाई एकै देख्नु हुन्छ नेपाल मा यस्तो बुज्ने सासु हरघर मा हुने हो भने नेपाल सुनदर हुनथ्यो धन्यवाद बजु

  • @anilnepali3225
    @anilnepali3225 3 роки тому +8

    She is a great woman with a great soul. God bless her and hope she have a long live. Hats off for Grandma

    • @sahihogurung1738
      @sahihogurung1738 3 роки тому +1

      aama.panii.ramro.aama.ko man panii.jhan ramroo 🙏🙏🙏🙏

  • @jayantibasnet7508
    @jayantibasnet7508 3 роки тому

    कति राम्रो हजुरअामा उस्तै राम्रो नाति नातिनि

  • @khojima
    @khojima 3 роки тому +37

    नाती नातिनी चै बबाल मेरो पनि बाहुनी हो तामाङको र बाहुनी मिक्स छोरा त अति बाठो र फुर्तिलो छ। उसको उमेरकाले न दौडिन सक्छ न पढाईमा सक्छ।एउटा छोरो बबालै छ मेरो पनि।

  • @sebikalimbu2081
    @sebikalimbu2081 3 роки тому

    नाता नातिनी कति राम्रो हौ ? अझ झन नाति केटो अति सुन्दर रुप भाको । नातिको जवान मा चै नातिनी बुहारी हरु धेरै पछि लाग्छ जस्तो छ हो बान्की परेको भगवान ले पनि फुर्सद मै बनाको जस्तै ।

  • @LifeOfJourney
    @LifeOfJourney 3 роки тому +20

    Wow so great mum really mother she is so good realy good children son and daughter is realy sweet

  • @krishnabause850
    @krishnabause850 3 роки тому

    सबै मान्छेको भावना यस्तै हुनुपर्छ ।

  • @fromchitwan1067
    @fromchitwan1067 3 роки тому +41

    पुर्बमा त्यस्तो छैन
    पक्षिममा मात्र हो त्यस्तो छुवाछूत
    यस्तो video अझै लेर आउन पर्छ है

    • @luckybhatta9011
      @luckybhatta9011 3 роки тому +4

      ma xetry tapai bahun hamro bihe ghar ka le swikardain vanera brkup dine purba kai gf ho mero kassam😥😥

    • @jitenmagar1143
      @jitenmagar1143 3 роки тому +1

      Purba tira ho yesto kanda machenay hawa gaf dini

    • @jenishathapa1380
      @jenishathapa1380 3 роки тому

      Hami pani pachhim tirw ko ho but yasto chahi hundaina vo

    • @Bungachamlingrai950
      @Bungachamlingrai950 3 роки тому

      @@luckybhatta9011 ek laatti dui jhapad tin choti thukera brekup dinu parthena ta kasto buddu bhatta raixa😁

  • @mayathapa5511
    @mayathapa5511 3 роки тому +1

    सलाम छ प्यारी आमालाई यहीँ आमा संग सिक्नु जरुरत छ अब जात र भातको कुरा गर्ने हरुले

  • @sambadal8727
    @sambadal8727 3 роки тому +6

    She is a super Morden AAMA. God bless her forever 🙏.

  • @sumanmoktantamang7955
    @sumanmoktantamang7955 3 роки тому +1

    जात जाती त अतिबादी बाहुन ले बनायेको जात हो कुनै भगवान ले जन्मजाद कसै को जात बनायेर जन्म दिनु भयेको छैन great mom 🙏🙏🙏❤️ and qt qt naani बाबू ❤️

  • @meenatamang9925
    @meenatamang9925 3 роки тому +3

    I love you Bahun Chetri 😘😘

  • @olmqxc5285
    @olmqxc5285 3 роки тому +1

    Wow amazing you are the grate mom

  • @ritushah6847
    @ritushah6847 3 роки тому +17

    Salut for this interview

  • @sanuxuchhi5585
    @sanuxuchhi5585 3 роки тому

    कति राम्ररी बुजागि अामा धन्यवाद अामा हजुर लाई

  • @chanduentertainment1249
    @chanduentertainment1249 3 роки тому +10

    Hajur aama kasto ramri samjhdar hunuhudo raixa 💚🙏🙏ani ramra nani babu 😘

  • @kanxomagar.9503
    @kanxomagar.9503 3 роки тому +1

    जेहोस क्रसबच्चा राम्रोहुन्छ्न।

  • @motimagar7341
    @motimagar7341 3 роки тому +56

    आधुनिक जमानाको युवा हु भन्दै लुकि लुकि गुड्ने र उड्ने भन्दा बाहेक सबै चपाउने लुकि लुकि सेन्तेराम नभै नहुने अरुको अगाडि नाक खुम्चाउने हामी ठूलो जात भन्दै घमण्ड सोच राख्ने कुहिएको चुच्चे हरुले यो आमा बाट केइ सिक्ने होकि😆😆😆😆

    • @user-yw5co3it4g
      @user-yw5co3it4g 3 роки тому

      Sahi 🤣 🤣 😆

    • @manjitakhatri156
      @manjitakhatri156 3 роки тому

      Kuheko chuche haru re hahaha😁😁😁

    • @marvelcode6686
      @marvelcode6686 3 роки тому +4

      sadeko buchhe thapchhe , chimse haru lay pani bolda dhyan diye paxi samaj ramro hola ...

    • @greatvision4808
      @greatvision4808 3 роки тому

      😀😀😀😀😂😂😂😅😅😅 सहि हो साङ्गले ब्रो ! सहि हो !

    • @HelanSharmaDevkota
      @HelanSharmaDevkota 3 роки тому

      तिमी फर्सी टाउकेलाई के थाहा जातको महत्व।

  • @surendrabishta4141
    @surendrabishta4141 3 роки тому

    कति बुझकि अामा सन्सारलाई नै प्रेरणादाइ लाग्यो जात खासै केही हैन सबैभन्दा ठुलो मन हाे मन मिलेपछि

  • @krishnatamang9856
    @krishnatamang9856 3 роки тому +8

    अरु केहि होईन आमाको व्यबहार सोचाइ र बुझाइ चाहिँ एकदम राम्रो रैछे?सलुट छ आमालाई।।अरु जातीय भनी हेरेर हेला गर्न खोज्ने बाहुन्क्षेत्रीहरुले यस्ता आमाहरुबाट सिकियोस?

  • @prkashadhikar3483
    @prkashadhikar3483 3 роки тому

    सार्है मजाको हुनुहुदो रैछ !सासुअामा सधैंभरि एसरीनै मिलिजुली जिन्दगी कटाउनु नानी बाबुको उज्ज्वल भविष्यको कामना !🇳🇵🏡🎤

  • @sangitagurung313
    @sangitagurung313 3 роки тому +11

    😍😍😍😍😍😍😍❤❤❤love yuh mom hjur jasto mom sabae ko gharw hos😍😍😍😍😍😍😍

  • @b2himdung
    @b2himdung 3 роки тому

    पहीला जमानाको सासु पनि यस्तो उदाहरणीय सम्मानिय बिचार नेपाली ले सिक्नु पर्ने।

  • @mitragurung7808
    @mitragurung7808 3 роки тому +5

    महान आमा लाई सोलुट छ ..!✋🙏🙏

  • @mr.adhikari4595
    @mr.adhikari4595 3 роки тому

    झापाली यस्तो र उस्तो भन्नेले यो भिडियो हेर्दा डाहा लाग्छ होला। म लम्जुङ्गे हुँ तर झापाली साथीहरू धेरै छन् । राम्रो लाग्छ , सबै मज्जाकै छन् ।

  • @dilipyonjan4718
    @dilipyonjan4718 3 роки тому +8

    बाहुन चै को हो र संसार नै ध्वस्त भएको जस्तो अचम्म मान्नुपर्ने कुरै छैन सबै सम्मान हुन

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 3 роки тому

    सहि मानवको चेतनशील र समानता हक अधिकार वुझ्ने सासू धन्यवाद ।
    जात सानो ठूलो धर्म छुटाउने भगवानको नाममा ठगेर खाने पण्डित टपलेका भिखारीहरुले बनाएका हुन ।

  • @deepaadhikari8044
    @deepaadhikari8044 3 роки тому +19

    yesto bichar sabai ko bhaye ghar swarga bancha . ramro bichar aama ko.

  • @saritarai6885
    @saritarai6885 3 роки тому

    सासु होस् त यस्ताे सबैको सासुहरु मा यस्तै सोँच र मन विचार भै दिएको भए कत्ति राम्रो हुने थियो सलाम गर्छु महान आमालाई

  • @shaan_production9934
    @shaan_production9934 3 роки тому +27

    Great mom🥰

  • @SeJongmagar7154
    @SeJongmagar7154 3 роки тому

    अाहानि कति राम्रो नाति नतिना हाे,,,।

  • @durgagharti9724
    @durgagharti9724 3 роки тому +5

    उच्च सम्मान छ आमाको बिचारर्लाइ 👍️👍️👍️👍️