बाहुन र तमाङनीको लोभ लाग्दो प्रेम भागेर विवाह -हसाएर झन्डै मारे ससुराली जदा चिराउरा केरा लिएर गयेपछी
Вставка
- Опубліковано 13 вер 2024
- बाहुन र तमाङनीको लोभ लाग्दो प्रेम भागेर विवाह -हसाएर झन्डै मारे ससुराली जदा चिराउरा केरा लिएर गयेपछी
Interview With Narayan Chapagain & Rajkumari chapagain
Host - Jevish Poudel
Camera - Online Harpal
Edit - Jevish Poudel
Smart TV - 9843934560
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
जात भनकै दुईटा हुन्छ , महिला र पुरुष ! सबैमा चेतना भया !
दाइ र भाउजु कति राम्रो मिलेको जोडि छ😍👌👌💐💐
Sahii ho Sathii
सारै रमाइलो जोडी माहान छ धेरै कुरा बुझ्ने चाही महिला नै हो मिठो बोल्नु
हुनुदोरहेछ खुसी लाग्यो
Good
Sahi ho hajurko sochai
यो दुबै जोडी लाई हार्दिक सम्मान गरद छु है जोडी बनेको एसतो पो हुनु परछ है दुबई को जोडी सधै जोडी रहौस है
पुर्बेली बोली चाली र हॅासो नै गजब जोडी त जमेकै देखिन्छ ...सदा खुशी सुखी रहनुस् शुभकामना...
रमाईलो जोडि मन मिलेसि कस्को के लाग्छर सधै यसरिनै हाँसि खुसी रहनु होला👌
P
हजुरहरू सोच एकदमै मन पर्यो। बिहे गर्नलाई आफ्नै जात चाहिन्छ भन्ने छैन एकले अर्कोलाई मन पराए भयो। हजुरहरुको जिन्दगी सधै खुसी रहोस्।
Sachi vaneko neenaa
Sai kuro gareu timile
म त सबै दिदि बहिनि हरुलाई यो भन्छु कि जुन सुकै जात को होस अफ्नो इज्जत गर्ने मनको हरेको कुरा भन्ने अफ्नो परिवार को इज्जत गर्ने मन्छे होस बिहे गर्दा हुन्छ जात मत्रा मिलेर के गर्नु काम नगर्ने रक्सि खाने दुख दिने मन्छे हरु सङ जिन्दगी काट्नु भन्दा खुसि हुनु नै राम्रो हो
Kuro sahi ho hajur
Malai pani tamang sanga biye garna chha
रियल नाईस् , सबैको यस्तै होस हाम्रो देशमा , किनकि बहुजात बहुभाषी हामी नेपाली , यो नै समानताको उत्तम उपाय हो।
राम्रो जोडी छ हजुर दुईको
God bless you 2
एउटाले काली भनेपछी अर्कोले पनि काले भनेको भए अत्ति राम्रो हुन्थ्यो नाइस जोडी
मन मिले माया भए जो संग गरेपनि हुन्छ
स्मार्ट tv ले अब चाहिँ राम्रो होस्ट पाएछ। खुसि लाग्यो ।
शुखी परीवारीक जिन्दगी को शुभकामना साथै हाम्रो जस्तो अन्ध बिस्वासी समाज लाई उदाहरण भई रहोस।
शुन्दर जोडी सधै हासिखुसी रहनुहोला
हजुर हरुको प्रेम अमर रहोस् 🙏🙏🙏🙏🙏
अति सुन्दर जोडी ❤️❤️🙏🙏
बाहुन चोरले लगेछहारे!! हहहह नईस् जोडि गजव छ।।
हजुर हरुको सबै कुरा मन पर्यो मलाई त जोडी पनि धेरै राम्रो छ 🙏🙏💕 अनि हजुरले गित पनि धेरै राम्रो गाउनु होदो रहेछ मान्छे हजुर झिल्केनै होके दाजु
धेरै मन पर्यो यो जोडी
भगवान ले जुराई दिनु भएको जोडी,जब जोडी हुनु छ नी जसरी नी मिल्छ मिल्छ
बासतब मा सत्ते कुरा गर्नि हो भनि साचो प्रेम नै धर्म हो प्रेम मा कुनै खाराबी हुन्दैना
राम्रो नमुना जोडी समाजको लागि संदेश मुलक जोडी बन्नु भएको छ।
रमाइलो जोडी हजुरहरुको ! खुशी रहनुस् शुभकामना !!
अाहा कति राम्राे अनि सुन्दर परिवार।। साह्रै मन पर्याे❤️❤️❤️
कति रमाइलो जोडी हरु हौ???
खुशी लाग्यो तपाईं हरुको interview हेर्दा 👍️👍️💖💖🌺🌺
जस्तो अहिले यस्तो मिठो सम्बन्ध छ दिदि र भेनाको,दिगो रहोस् ,शुभकामना।
Tapain haruko sonchai dherai ramro dekhen. Tapain haruko yo milan jiwan paryanta samma rahos. Tapain haru lai badhai chha !
मन मिले र हेला नगरे आफ्नो ईछा रामो
Sai vaneu timile
होनि म पनि तामाङ हो हेला गर्दैन के छ बिचार्🤣🤣
हाम्रो देश समाज को आबसेक्ता नै व्यापक अन्तर्जातीय विवाह हो
नयाँ पुस्ता अधिकांश ले अन्तर्जातीय विवाह गरून्
यो जोडी लाई हार्दिक बधाई साथै सुखद भविष्य को कामना
साधैं यस्तै गरि खूशीयाली रहि रहोस् ।
कस्तो उल्टो सोच कन्नेकेटा भयचै सोच्नुपर्थ्यो रे झन बुडी ले छोडेको लाईपो सोच्नुपर्छ किनछोडे
बानी नराम्रो भयरपो होकी भन्ने सोच्नुपर्ने हैनर जे
होस राम्रो सैछ 🤚🤚🤚
बाउन दाइ र तामाङ्नी भाउजू को कथा रमाइलो लागेउ
हैन मेरोनी श्रीमती बाहुनिनै हो तर मेरो इन्टरभिउ लिनु कुनै पत्रकार मित्र हरु आउनु हुन्न त, कि मैले बिहे गरेको बाहुनि चै अर्कै खाल्को बाहुनि पो परेछ 😂😂
😆😆
Haahaa
😂😂😂😂
😂😂😂
@@pasangmachinenavatelstaman8306 😂😂😂✌
जुनै जात सङ्ग बिहे गरेनी हुन्छ मिल्नु सक्नुपर्छ सबै चल्छ बधाइ छ दुबैइ जना लाइ
..मनै त हो ..मन मिलेसी कस्को के नै लाग्छ र ...अति सुन्दर जोडि
Perfect jodi
राम्रो उदाहरणनीय जोडी
गजब जमेको छ सबै जोडि मान्छे हो जात कुनै हुदैन जात त अतिबादी बाहुन ले बनाको हो be happy always 👩❤️👩❤️
कति हसिलो अनुहार
मन मिले बिहे गर्दा हुन्छ के जात को कुरा गरेको??
रमाइलो जोडी बधाई छ
स्याब्बास भाइ तिमीहरु पनि म जस्तै रहेछाै खुशी लाग्याे।
Dherai ramro chha. Jiwan paryanta samma tapain dubai jana ko ramro rahi rahos ! Yehi chha mero shubhakamana !
bichara dd kati khulaa dilko manchh raichha 💕😇💕😇bless u both 💕
आहा कति धेरै राम्रो जोडि 💕 धेरै सुन्दर नाईस।
Amai ni ta kati ramro mayalu jodi sadhai yestai chokho maya rahos jiban vari ❣❣
एक दाम मिलेको परेवा को जोडी जस्तो, यसरी नै हासी खुशी को साथ रहनु होला,
atyantai smart jodi ani khulla bichar swabhabko jodi dherai hasilo muharko dhaniharu dherai ramailo antarbarta
Bagwan le juraye ko jodi kati mileko god bless you both ♥️♥️
Nice couple khusi lagyo...
सारै राम्रो जोडी
सारै राम्रो सोच रैछ दाइ को
Dherai ramro lagyo
धेरै राम्रो सोच विचार रहेछ
wow perfect couple
lovely couple
Ramro couple great...
तेरि माटोक्ने हल्का लोग्ने र पुरुष जोडिएर फेरि छुट्टिनु पर्ने जिबनको रितलाइ बा-हु-न र ता-मा-ङ्ग-नि भनेर आश्चर्य परेर यु ट्युट भिडियो बनाउछस। अझै पनि जातीय कुरालाई प्राथमिकता दिएर भिडियो बनाउछस। एउटा एउटा फरक शब्दहरुलाइ जातको तराजुमा अर्थ लाएर तोक्न मिल्छ?
कति मिलेको जोडी सधै खुसी रहनु होला।तर अहिले आयर आफ्नो स्वार्थको लागि केही मानिसहरु जातीय कुरा निकालेर किचलो गरेको देख्दा दिक्क लागेर आउछ।
अति सुन्दर जोडी हजुरहरुको HAMESA Happy Rahanu tapai haru ko life
Ramro chha
Didiko boli kati mitho manxe pani uuti nai ramri really nice n best jodi sadhai yasari nai hasikhusi rahanus la
Nice couple💖👍🙏😘😍
जोडी सहि छ
दामी जोडी सधै राम्रै होस
yo bhai lai sabaile salam garnu porxa mahan hunuhunxa bhai Aama nai dherai educated hunuhunxa rahexa
मानिस ठुलाे दिलले हुन्छ जातले हुदैन......😍😍😍
Wow very nice clup ❤️💕 Sarai man paryo herirahu jasto gajjab ko video
Great beautiful couple god bless u all !!
हो धेरै राम्रो जोडी
Khusi lagyo sabai vanda ramro kuro saccha maya and mutual understanding ho manish thulo dil le hunxa jaat le hudaina
याे मानव हरु काे मस्तिष्क बात याे जात जाति धर्म भनने कुरा कहिले हराउला अनि अगादि बढला याे अनधाे समाज मानव हरु 100% भरम मा परेका छन हजुर मानव भयर मानव काे वययवार गरम पसु काे वयावाहार नगरुम हैई
God bless both of u. Jatiya ved vawa antya garam.
जति माया देखाए पनि छेत्रि बाहुन काे जात त देखाइ हाल्छ
बाहुन सानो जात हाे किन भने नेपाल को मुलबासी होईन
सारै राम्रो जोडि
beautiful couple wow
Ramro sir vire good rite brother and sister happy
Nice jodi didi vena
धेरै खुसि लागियाे म पनि एसतै चाहानछु गिनकि ईनटर कासट बिहेभनेकाे धेरै खुसि हुन छ 💝💘💘💝💘💝💘💝💘💝🌹🌹🌹🌹🌹🌹👌👌👌👌
लु बैवाहिक जिबनको हार्दिक मङ्गलमय शुभकामना ।🇳🇵🏡🎉🎁
Good
Very nice your couple always be happy
Inspirational couple,
God bless you both 🥰👊👍❤
राम्रो लाग्यो
lovely couple kati hasili hau didi ekdam frankly i like both of u
जोडि पनि पनि राम्रो छ विचार पनि राम्रै रहेछ !
Best jodi kahile Nepalima jat bhat hunna
Thank you
Juwai shahab
धेरै राम्रो छ 🙏
Good jodi
Aati sundar jodi...god bless u dai vaujulai
Good sir
Dami yr kasto khusi Lago malai ni ..
Good job 👏 👍 👌
Dherai ramro jodi daju vaauju
Sundar joDee. uhaharuko daampatya jeevan sukhamay rahos.
God bless both of you
nice जोडो
चुच्चे जाठा बाहुनहरु सङ बिहे गर्नु भन्दा त जिन्दगी भरी बुढीकन्या नै बस्नु बेस हुन्छ।
Hami xam ni soltini k budi kanne basnu