गुरुदेत प्रणाम👏👏👏 यो योगनिन्द्रा अतिनै उत्कृष्ठ प्याकेट हो। अब ध्यान का लागी पनि अभ्यास र धारणा सहित को प्याकेज पाए हामी धन्य हुने थियौं ।गुरुदेव हजुरको जयजय ••••|
नाम जप गराै।आ आफ्नाे देबताकाे नाम जप गराै।निरन्तर खालि समय नाम जप गराै।कुनै पनि समय खालि नराखाै।हिड्दा,बस्दा काम गर्दा सुत्दा नाम जप गराै।सिताराम,क्रिष्ण,अादि।हर समय,हर बस्तुमा राम्रो कुरा मात्र खाेजाै।
Wow guru Mali anjaiti thayo Tara hjr ka video la 100ma 90 think Vaya thanku guru ma yo goon 7 juni vuldina guru very very nice hjr jasta Manis Kam matra painxa yo des ma
@@rishineupane63 चित्र भनेको सुरु मा मात्रै हो यसरी सुत्ने हात लाई यसरी राखा खुट्टा लाई एतिसम्म राख्ने बिस्तारै श्लो मा यसरी आखा बन्द गर्नु भन्न खोजेको हो मैले किन भने योग निन्द्रा को आभयास म पनि गर्दछु भनेर सगै चित्र आउदा सुरुमा एक पटक हेरे पछि बुझ्न सजिलो हुनेरहेछ।soo एकदम लाभ प्राप्त भएको छ यो योग निन्द्रा ले म हरेक दिन प्रयोग गरि रहेको छु हाल खाडिमुलुक मा छु।
हामि साधरण मान्छेले याे प्रयाेगनै गर्दैन तर १००%सत्य हाे धन्यवाद ।
म पनि योगा गर्छु तर एती आनन्दको अभ्यास पहिलोचोटि लाग्यो ।हजुरलाई हार्दिक नमन गुरूदेव 🙏🙏🙏
Practise regularly 👍️💝😊
गुरु येस्तै अर्को भिदियो पनि ल्याउनुपरो, धेरै उपयोगी रहेछ।
Plz, keep watching videos..
धन्यवाद
राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा
ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः 🙏🏻🙏🏻
सहि हो धन्यवाद
पेर्याक्टिकल गर्ेर देखाउदा झनै राम्रो हुनेथियो ।।
अति नै उत्तम विधि गुरु जी धन्य भए तपाईको सुझाव र योग निन्द्राबाट निश्चय उत्तम निन्द्रा लाग्ने छ। धन्यवाद गुरु जी
🙏💝💖🙏
म अबदेखि सधै हेर्ने गर्छु 🙏🙏🙏
👍️👍️💖💖
ॐ शान्ति गुरु देव
ॐ 💝💖
ॐ शान्तिः शान्तिः गुरु देवो
गुरुदेत प्रणाम👏👏👏 यो योगनिन्द्रा अतिनै उत्कृष्ठ प्याकेट हो। अब ध्यान का लागी पनि अभ्यास र धारणा सहित को प्याकेज पाए हामी धन्य हुने थियौं ।गुरुदेव हजुरको जयजय ••••|
धन्यवाद !
प्रतीक्षा गर्नुहोस् 🌹💖
श्री राधे
Om💝
अति नै बहुउपयोग अभ्यास रहेछ
❤❤
हजुरको याे भिडियो बाट मलाई निकै मनमा शान्ति मिलेको छ याे विधिबाट निद्रा अवश्य लाग्नेछ आशावादी छु धन्यवाद गुरु🙏
नाम जप गराै।आ आफ्नाे देबताकाे नाम जप गराै।निरन्तर खालि समय नाम जप गराै।कुनै पनि समय खालि नराखाै।हिड्दा,बस्दा काम गर्दा सुत्दा नाम जप गराै।सिताराम,क्रिष्ण,अादि।हर समय,हर बस्तुमा राम्रो कुरा मात्र खाेजाै।
हजुरको मार्गमा हिड्ने यात्री गुरु देब ❤❤❤❤
Great💝🙏💖
Mero lagi banako raixa 😢 thank you guru ji ❤❤❤❤
धन्यवाद sir ❤❤
Jaya Shree mannarayanah Hari Hari Hari Om namo Narayanam 🌻🙏🌷🌹🙏
ॐसान्ति
Om💝🌹
चित्र सहित देखाउनु भए अझै बुझ्न सजिलो हुने थियोे गुरुदेव
यो सुनेर गर्ने कुरा हो है
ओम शांति खुशी लाग्यो भाईजी ,
Dhanebad guru hajur ❤❤
Om shanti ❤❤❤❤very good
सत सत नमन हजुर लाई सर म हर दिन प्रयास गरि रहेको छु आरम मिलि रहेको छ🙏🙏🙏🙏
God bless you 💖💖🌹🌹
ज्यदै उपयोगी एवं फसदाई लाग्यो।
Yo ho ne upyog❤ guruko Jay hos
❤❤❤❤❤❤❤❤yakdam aandha aayo namaste
Om shanti🙏🙏ramro lagyo
Maile harek video herdai chu yekdam powerful lagyo it's really imagine thankyou so much
Thank you & welcome 🌹
थाहा नपाई निदाइने प्रकार को भिडियो हजुरलाई धेरै धन्यवाद ❤❤
Ramro lagyoo
सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम
हजुर नमस्कार सारैउपयाेगि कुरा दिनुभयाे
❤❤
हार्दिक नमन गुरुदेव यो अपुर्ब शक्तिशाली निद्रा को गाइडेड 😮😅 निधि राखनु भएकोमा धेरै धन्यवाद।
👍️💝🌹
याे त याेग मलाई अस्धै मन पने र काम लाग्ने रहेछ यस्ताे कुरा मलाई सस्धै मन पछ खुम मन पछ याेगा सुन पाउँदा अस्धै खुसि भए
च्यानल सस्क्राइब गरेर गुरुका सबै भिडियो हरु हेरी लाभ लिनुहोस।🤗💝🤗
अति सुन्दर❤❤❤
Dhanne bat cha yati ramro tips dinu bhayakoma guru hajurlai
रि ॐ 🙏🙏🙏🙏
ध्यानवाद परमेशोर
💞
राधे राधे गुरु जी 🙏🏻धेरै राम्रो कुराहरु सिकाऊनु हुन्छ!
गुरु मैले यो योग निन्द्रा गरेको एकदम सान्ती भोयो ❤❤❤
Good👍️💝🌹
मेरो तनाव पूर्णजीवनका लागि लाभदायक हुने आशा
Sire, keep watching videos👍️😊💝
Om 💕💓💓🌷🌷guru hajur om💕💓🌷🙏
अाहा ! अात्म अानन्द अानन्द जय हाेस
🌹💖
जय होस हजुर को न गरि सुनी रहदा त निद्रा ले छोप्ला झै भो सर ! इ कार्य गर्दा खन कति आन्दा औला अब लागू गर्ने छु ! धेरै धेरै धने बात हजु लाई !
Sita ram
So amazing really life changing video
कति राम्रो ध्यानमा जाने बिधि
अति सुंदर प्याकेज उपलब्ध गराईएकोमा गुरुदेव प्रति श्रद्धा भाव अहोभाव ब्यक्त गर्दछु 👏👏👏
🙏🌹🙏
गुरूजीलाई नमन छ, म पनी यो भीडीयो हेरेर कोशीश गरदै छु,आशा छ म पनी सफल हुनेछु
Best wishes 🌹
Radhe radhe
🙏🌹
जय श्री राधे राधेश्याम गुरुजी .🙏🙏🙏
Veryy good sir
धेरै उपयाेगी गरू!
Hari om guru deva dherai ramro parbach garnuvo dherai dherai dhandebad 🙏🙏
ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
thanks guru जि
Dherai rammro lagyo OM ❤
❤❤❤ राम्रो लाग्यो गुरु । धन्यवाद 🎉🎉
ramro lagyo❤
Ma yek santasourup aatma hu nice your video😊
jaya gurudev aawaj autai levelko bhayako bhaya prayogmaa lyauna sajilo huntjyo.
Namskar sir thanks sir
मैले खोजे जस्तो र सोचे जस्तो भिडियो भेटियो गुरुलाई सम्मान
welcome 🙏🌹
Wow guru Mali anjaiti thayo Tara hjr ka video la 100ma 90 think Vaya thanku guru ma yo goon 7 juni vuldina guru very very nice hjr jasta Manis Kam matra painxa yo des ma
धन्यवाद !
सदा खुशी र स्वस्थ रहनु🌹💖
Very important information
धेरै राम्रो धन्यवाद
Om shanti
Hijo bat yehi suner nidaune gareko xu.. thank you sir🙏
👍️💝😊
धेरै धेरै राम्रो लाग्यो 🙏
हजुरको जय होस ।
Thank you guru🙏❤🙏
Om shanti 🙏🙏🙏❤️
Thanks. Very good presentation !
Radhe Radhe sir
🙏🌹
धेरै प्रभावकारी
❤❤❤अतभुत गज्ज्ब छ यो मेडिटेसन❤❤❤। अझै चित्र सहित बुझाउनु होला अझ स्पस्ट हुनेछ।जय जिन्दगी
योग निद्रा सुतेर,आँखा बन्द गरेर गर्नेहो। चित्र हेर्ने होइन
@@rishineupane63 चित्र भनेको सुरु मा मात्रै हो यसरी सुत्ने हात लाई यसरी राखा खुट्टा लाई एतिसम्म राख्ने
बिस्तारै श्लो मा यसरी आखा बन्द गर्नु भन्न खोजेको हो मैले किन भने योग निन्द्रा को आभयास म पनि गर्दछु भनेर सगै चित्र आउदा सुरुमा एक पटक हेरे पछि बुझ्न सजिलो हुनेरहेछ।soo
एकदम लाभ प्राप्त भएको छ यो योग निन्द्रा ले म हरेक दिन प्रयोग गरि रहेको छु हाल खाडिमुलुक मा छु।
धन्यवाद ।
धेरै राम्रो
jaya hos🙏🙏🙏🙏
जय जय❤❤गुरु देब❤❤
Dami laghyo guru ji
Guru tapai ko awaj sunera maile pani avyas gareko sarir ra mastik lai ananda milne raixa ..ramro lagyo..
बधाई छ सुन्दर अनुभुतीका लागि !
नियमित अभ्यास गर्नुहोला 🤗💝👍️
ॐ शानति : ॐ शानती : ॐ शानति
OS🌹💖
Thank you Gru ji.Om.Shanti.
राधे राधे
राधेश्याम गुरू
ब्रम्हकुमारी ॐ शान्ति को जस्तै सिकाउनु भयो धन्यवाद । ॐ शान्ति
🙏🌹
Haju lae kasari vetn sakin juru
राधेश्याम अति सुन्दर
T.q.for your good informations.
❤Ye ho hai ...ok
Om santi guru
Thankyou so much sir🙏
Very good 🙏🙏🙏
🙏🌹
fruit ful advice thak u sis.
Nive
राम्राे छ
राम्रो