तपाईंलाई त घण्टी कांग्रेस भन्छन् नी । गगन थापा | Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 6 кві 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Gagan Thapa
    Presenter: Rajendra Baniya
    Guest: Gagan Thapa (महामन्त्री, नेपाली कांग्रस)
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    UA-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

КОМЕНТАРІ • 2,4 тис.

  • @user-bt1yo5kn5d
    @user-bt1yo5kn5d 2 місяці тому +494

    गफ धेरै दिने, यसो गर्नु पर्छ उसो गर्नु पर्छ भन्ने गर्न चाहिँ केही न गर्ने नेता गगन थापा हो

    • @Akgamer-kp8lc
      @Akgamer-kp8lc 2 місяці тому +10

      Ramrari adhyan garne gara timile ahile swasthya bima yinai le lyaideka hun mutu ragi lai sahuliyat mirgoula pidit lai free upachar yinai le matri huda gareka thiye bhakta

    • @hariregmi5434
      @hariregmi5434 2 місяці тому +3

    • @cpmagar7069
      @cpmagar7069 2 місяці тому +2

      Hoina vai Yemalele ho

    • @user-kf9fx2xp3o
      @user-kf9fx2xp3o 2 місяці тому +5

      Sahi ho yo bakhra kam xaina

    • @tmganzanofficial5177
      @tmganzanofficial5177 2 місяці тому +4

      bakhra chorne yinai ho vanna chai xutex hai guyz😂

  • @premchaulagain3518
    @premchaulagain3518 2 місяці тому +70

    नेता लाई interview मा बोलाउदा मेरो अनुरोध छ पत्रकार ज्यु एउटा प्रश्न सोधिदिनुहोश न।
    ब्यापार छैन,व्यावसायिक छैन,कुनै जागिर छैन।
    तर पनि देसका महङ्गा महङ्गा सहर मा बिलासिको जीवन बिताउने, छोराछोरी युरोप ,अमेरिका, अस्टे्रलिया जस्ता महङ्गो सहर मा बिलासिको जीवन बिताउने , कता बात आउने रैछ।के रैछ सुत्र सबैलाई बताइदिन पर्यो।
    सर्बसाधारण लाई त महङ्गो सहर पनि केही चाहिदैन सस्तो सुलभ मा स्वास्थ्य,शिक्षा , जस्ता आधारभुत आबश्यक्ता पूरा भय हुन्छ।

  • @navarajshahi
    @navarajshahi 23 дні тому +5

    यसकाे भाषण सुन्दा पनि मुख छाड्न मनलाग्छ

  • @bibashlama653
    @bibashlama653 2 місяці тому +59

    देशको होनहार युवा नेता मानिने गगनेको पत्तासाप हुनुपर्छ भन्ने कोको हो, बाख्रा पाल्न लाउनु पर्छ

    • @bon408
      @bon408 Місяць тому +2

      युवा साच्चिनै ? 😅

    • @dipendrarai1916
      @dipendrarai1916 19 днів тому

      बिनासकालेबिपरितबुदि गगनेबाखे,​@@bon408

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 2 місяці тому +337

    ८४ मा कालो काङ्ग्रेसलाई मत नदिने आज देखि नै घोषणा गर्दछु 😡

    • @mr.pwagle4815
      @mr.pwagle4815 2 місяці тому +4

      timi le pahila ni deko thiyenau nabhaye aama kasam khau ta bhai

    • @laxmanparajuli9465
      @laxmanparajuli9465 2 місяці тому +3

      Ta euta le nadiyar k vayo ta

    • @user-kv1vo3nz1j
      @user-kv1vo3nz1j 2 місяці тому +2

      गरेर के गर्नु 84 मा जसरी जीत्छ दुख लाग्दो

    • @bharatkarki9680
      @bharatkarki9680 2 місяці тому +1

      तिमीले नदिए के फरक पर्छ😂

    • @sthakhem
      @sthakhem 2 місяці тому

      Very good तर रौ नै हल्लिन्न खोयाहरु

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +525

    गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा
    हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस
    यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस 😂

    • @vlog.639
      @vlog.639 2 місяці тому +15

      गगने बूढो भयो अब
      यस्लाइ युवा नेता भन्न मिल्दैन अब।।।

    • @chhatraluitel4850
      @chhatraluitel4850 2 місяці тому +2

      कांग्रेसमा आस लाग्दा यिनै नै थिए!

    • @HP_Dogra
      @HP_Dogra 2 місяці тому +4

      Rajinama mageko xaina. Samsadiya xanbin samitima jawaf deu vaneko ho. Tyaha questions answers hunxa. Samsad ma jasto ekohoro vasan hoina.
      Yeti chai buj gawar ghanti ko jhole

    • @Bimalkhadka902
      @Bimalkhadka902 2 місяці тому +9

      ​@@HP_DograKura bujinas bhai answer dina kaha deko xa ekohoro question matra sodxa gagan le ani?????

    • @SiyonGhale-ru1dz
      @SiyonGhale-ru1dz 2 місяці тому +9

      Pakkai Pani 84 ma out

  • @poorguysofficial4216
    @poorguysofficial4216 2 місяці тому +114

    बीचारा देवरलाई साह्रै पिर छ भाउजु जेल जान्छीन भनेर 🫵🫵🫵🫵🫵थुक्क गनगने तिम्राो राजनिती अंन्तीम भयो 👌👌👌

    • @sktzmyt
      @sktzmyt Місяць тому

      गगनले भाउजुलाई केहि सपोर्ट गरेको छैन भाई 😂 हेर्दै जा २०८४ मा नि गगनले नै जित्छ काठमान्डौ ४ बाट

    • @ishantchhetri4917
      @ishantchhetri4917 Місяць тому +1

      Aukadma bas ta

    • @user-bz6lx4di6i
      @user-bz6lx4di6i Місяць тому

      ओए रबिको झोलेजि रबिको राज्नैतिक ब्याक्तित्व कति छ

    • @user-bz6lx4di6i
      @user-bz6lx4di6i Місяць тому

      जसरी भयेनी शक्ति चाहिने पात्र रबि जि

  • @premkhadka1996
    @premkhadka1996 2 місяці тому +49

    काङ्ग्रेस एमाले माओबादी विदा गर्ने बेला भैसक्यो । यहा पृथ्विको त समय सिमा छ। यस्ता सामन्ती शोषक भ्रष्टहरुले आफुलाइ अमर ठान्छ्न । अब पालो बौद्धिक नेपाली जनताको जसले सकारात्मक परिवर्तन चाहान्छ्न । 🔔🔔

  • @sanjaysah4828
    @sanjaysah4828 2 місяці тому +81

    यसो गर्यौ उसो गरेँ गगने शैली हो यो।
    कांग्रेस अब लुटतन्त्र को पार्टी भयेछ।
    Good luck rabi dai

  • @chhatraluitel4850
    @chhatraluitel4850 2 місяці тому +174

    राजिनामा त तपाईंले माग्नै पर्दैन नि बाह्र भाईले मागिहाल्छन् नि गगन दाई बेबकुभ नबनाउनु न🙏

  • @promiselama3578
    @promiselama3578 2 місяці тому +20

    १० बर्ष भो शेरे दाइलाइ सभापतिको कुर्सी बाट घिसारेर निकाल्छु भनेको तर अहिले पनि कुरा तेहि छ आशलाग्दो नेता थियो तर बोली मात्र ठुलो रहेछ उहीँ पुरानै प्रवृत्ति 🙄

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 2 місяці тому +11

    आफ्नो पाटीमा ल्याउन खोजेको रवि लामिछानेले पाटी खोलेको कारणले रविलाई नरन्तर सताएको रहेछ काँग्रेसले।अहिलेे राजिनामा माग्नुको कारण पनि बल्ल खुल्यो।

  • @devendrasubedi5785
    @devendrasubedi5785 2 місяці тому +132

    खाली म सम्झन्छु, गर्छु, गर्नेछु भनेर हिडेको छ

  • @premsharma6538
    @premsharma6538 2 місяці тому +44

    "मेरो घर नजिकै बस्ने एउटा सामान्य गरीब मान्छेको सहकारीमा 70 लाख" भनेको के ? 70, 80 लाख एउटा सहकारीमा राख्ने मान्छे गरीब देख्ने mcc को मतियार

    • @komalbasnet4242
      @komalbasnet4242 2 місяці тому +1

      Sabai garib ko 70/80 lakh hudo rahechha

    • @bickycena5694
      @bickycena5694 Місяць тому

      Yo chai dhani yo sanga 70, 80 karod hola nee ta

    • @dilk.c2272
      @dilk.c2272 24 дні тому

      यो यक्ष प्रश्न हैन चिया गफ हो खाली गनगनेलाइ घुमाउरो पाराले चोख्याउने !

  • @krishnachhetri9437
    @krishnachhetri9437 2 місяці тому +8

    लाज नभएको बाख्रेका दिन सकिय अब २०८४ मा नाम निसाना नै नरहोस काङ्ग्रेस भाउजुको देवरहरु नेपाली काङ्ग्रेसका कठित कलन्क हो यो!

  • @BishalTamang286
    @BishalTamang286 2 місяці тому +7

    यो कालो काङ्ग्रेस लाई सबै ले बहिष्कार गरौ

  • @Ususjs1969
    @Ususjs1969 2 місяці тому +109

    गगन थापा आशलाग्दो नेता थिए तर अहिले ओरालो लाग्दै छन् ,७४ मा शक्तिशाली ओलीसँग लडे, अब ८४ मा फेरि शक्तिशाली रविसंग लड्नुपर्ने होला ।

  • @user-yg1fk6hm6l
    @user-yg1fk6hm6l 2 місяці тому +124

    पहिले ठिकै लाग्थ्यो अहिले आएर गफाडी लाग्न थाल्यो ,

  • @renuaryal7929
    @renuaryal7929 Місяць тому +4

    वढी नखोज्दा हुन्छ गगन जी २०८४ को चुनावमा काठमाडौं क्षेत्र नं ४ वाट जित्न गाह्रौ छ

  • @swasthakranti
    @swasthakranti Місяць тому +3

    गगन थापा जस्तो नेता हुनु नेपाल र नेपालीको लागि दुर्भाग्य हो ।
    बरु देउबा ७ होइन १५ पटक प्रम बनुन, तर थापाहरु हुनु हुदैन।
    गफ चुटने बाहेक यिनमा खास अर्को क्षमता देखिन्न ।

  • @Kasa690
    @Kasa690 2 місяці тому +114

    🤣पार्टीभित्र कुर्दा कुर्दा नयांले उछिनेको देखेको छैन गगने!त्यो दलदल बाट निस्कन पनि नस्कने पार्टी सुधार गर्छु मात्र भन्ने अनि देश चाहिँ सधै गरिबि त चोर नेताहरू मात्र धनि अब पुग्यो जनताल कालो काँग्रेस

  • @puspakkc6685
    @puspakkc6685 2 місяці тому +34

    आन्दोलनले जन्माएको र परिस्थितिले जन्माएको पात्रहरु बिच ठुलो फरक हुदाेरहेछ ।

  • @cholmagar7036
    @cholmagar7036 Місяць тому +2

    हैट गगन् ज्यु यो अन्तर्वार्ता हेरेर यस्तो लाग्यो कि जब केहि आस लाग्दो व्याक्ति प्रश्नमा च्यापिएर अनुत्तरित हुंदै जान्छ नी त्यसपछि विना पोषाकको नांगो बच्चा जस्तो आफुलाई सावित गराउंदो रहेछ! त्यहि वच्चा गगनमा देखियो। दाई भाउजुको लागि यसरि रातो पिरो र एसि रुम मै पसिनाको भार नबोक्नुस गगन ज्यु आफैलाई ठुवो घाटा छ।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 2 місяці тому +5

    यो गगन थापा बरु रास्वापाको बिरोध गर्नुभन्दा काङ्ग्रेस छोडेर रास्वापामा गयो भने छिटो मन्त्री हुन्छ स्वाणिम ले झै काङ्ग्रेस मा त भापुजुको पेटीकोत मात्रै पाउछ 👍️🔔🔔🔔

    • @PadamNarayan-cr7xc
      @PadamNarayan-cr7xc Місяць тому

      यस्ता मुलालाइ रास्वपाले भित्रायोभने मैले रास्वपालाइ छोड्छु

  • @bipendrabohora4621
    @bipendrabohora4621 2 місяці тому +172

    गगनेलाई अब बहिष्कार गरे हुन्छ सबै मिदिया मा गफ मात्रै लाउछ

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 2 місяці тому +120

    गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा
    हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस
    यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस

  • @romakharpandey9799
    @romakharpandey9799 Місяць тому +2

    यस्ता जिम्मेवारीनै नभएको ब्यक्तिलाइलाइ किन यस्ता प्रश्न गर्या उत्तर दिन गाह्रो भयो भने मैले पार्टिमा कुरा उठाको थिए तर पार्टी नेतृत्वले मानेन भन्न्ने यी पार्टीका महामन्त्री हुन कि साधारण कार्यकर्ता ?

  • @muktinathchanel5657
    @muktinathchanel5657 Місяць тому +2

    म चाहन्छु पुराना नेता काे विचाधारात्मक त हामी संग छदै छ तर अहीले का नेपाली जनताले यो चाहन्छन कि देसमा सुख समृद्धि चाहन्छन नमरुन्जेल सम्म यो देश को नेपाली जनता को लागी लाग्नु नै पर्दछ दादा हजुर जय नेपाल नमस्कार❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +221

    ७०/७५ वर्षको विरासत बोकेको पार्टी कांग्रेस
    हिजो जन्मेको रास्वपा सँग लडाइँ गर्दै बस्न 😮
    लाज लाग्दैन ? हुन त, लाज भए पो लाग्नु 🤔😂

    • @Civilcr77
      @Civilcr77 2 місяці тому +2

      Kohi party purano hudai ma naya thag ko barema question nai uthauna nahune kaha ko political culture hola

    • @michaelhills3663
      @michaelhills3663 2 місяці тому

      bhag yaha bata
      arulai chor bhnera aayeko praty aafu imandar hunu pardaina
      jaha conflict of interest cha tehi basne
      yestai ho bhane naya party kina chahiyo yo samaj lai

    • @premkhatri5714
      @premkhatri5714 Місяць тому

      पाच बर्ष पर्खनु होस असलि रुप देखिने नै छ❤❤रास्वपाको

    • @grpnepal
      @grpnepal Місяць тому

      ​@@Civilcr77फक 🖕​@Syangja711 एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

  • @deep.deep143
    @deep.deep143 2 місяці тому +29

    लायक होला भनेर सोचेको ब्यक्ती नालायक भएर निस्कियो गगन र बिश्वप्रकाश त इन्टरनेसनल नालायक निस्किए अब यी दुई लगाएत काङ्ग्रेस एमाले र म्याउबादिलाइ 1 भोट दिनु भनेको आफ्नो आफ्नो भबिश्य बर्बाद पार्नु हो😡😡

  • @user-lw9gv7cd8k
    @user-lw9gv7cd8k Місяць тому +1

    काम पाउन छाड्नु भाे हाे राज्द्र बानियाँ जी ? हरे शिव!

  • @bhumiraj765
    @bhumiraj765 2 місяці тому +3

    कांग्रेस पतनको बाटोमा जाँदैछ।
    कांग्रेसको अवस्था चाडै मित्रराष्ट्र भारतको कांग्रेसझै हुने निस्चित छ।

  • @omprakashkhadka2636
    @omprakashkhadka2636 2 місяці тому +175

    थापा काजि को देखाउने दात एउटा खाने दात अरकै हो

  • @basantajaishi8224
    @basantajaishi8224 2 місяці тому +43

    राजेन्द्र बानियाँ जि हामि बाट म बाट गल्ति भयो करिब पाच चोटि भन्दा बढी भनेछन् गगन जि ले एउटा ठुलो पार्टीको महामन्त्रीले यति धेरै चोटि गल्ति भयो भन्ने अनि गल्ति गरिरहने छुट छर यो प्रति प्रश्न किन नगरेको ।

    • @sunilpariyar4996
      @sunilpariyar4996 2 місяці тому

      jhole haru question answer yestai ta honi…

    • @rajadhakal2638
      @rajadhakal2638 2 місяці тому

      Yo Rajendra Baniya pani thula dal kaa neta sang kada prashna garnu daraudyo rahechha, sodnu parne prati prashna nai garna nasakne bhaye pachhi k kaam lagyo ta ???

  • @budhatamang4591
    @budhatamang4591 2 місяці тому +2

    कुराले त जहिले पनि जस्ले पनि आफैं माथि हूँ भन्नु स्वभाविक हो
    तर
    व्यवहारले आज विश्व लगायत छिमेकी राष्ट्रहरू चन्द्रमामा पुगी सक्यो
    हाम्रो देश लिलाममा पुग्न लागि सक्यो
    जिउँदो युगमा मर्न नसकेको पुराना अपवाद बाहेक सबै नेताहरु ।
    नयाँलाई हेर्नै बाँकी छ ।

  • @chandrapoudel1985
    @chandrapoudel1985 Місяць тому +1

    गगन थापा ज्‍यु र पत्रकार लाई नमस्‍कार गगन जी हजुरको आम नेपाली जनताले राम्रो हाम्रो असल नेता मानेका थियौ तर हजुरको आश गर्नु हाल बेकार जस्‍तो लाग्‍छ हजुरलाई ने. कां. बाट नै अगाडी जान नदिने भए

  • @kalpi7795
    @kalpi7795 2 місяці тому +26

    गगन थापा आज सम्म सहकारी बारेमा कहील्यै नबोल्ने, रा स्व पा संग प्रतिस्पर्धा गर्न लाज लाग्दैन।

    • @Oasis_35
      @Oasis_35 2 місяці тому +1

      Pahila ni bolkeo thiyo jasto lagchha RSP sarkar ma nahuda teti bela chhanbin hudaechha bhanrea Narayan kaji le bhane pachhi naboleko jasto lagyo

  • @rameshpigeon176
    @rameshpigeon176 2 місяці тому +178

    84 पछि गगने लाई यसरी ईन्टर्भ्यु मा देख्न नपरोस बस तेत्ती भए पुग्छ !

    • @tejendrabikramkarki7698
      @tejendrabikramkarki7698 2 місяці тому +2

      यसरी देख्न पाइँदैन,प्रधानमन्त्री भएसी अलि व्यस्त नै हुन्छन्।😉

    • @chandrashrestha2094
      @chandrashrestha2094 2 місяці тому

      yesko patta saaf nai hunu parchha

    • @premkhatri5714
      @premkhatri5714 Місяць тому

      आज छाती खोलेर भनन्छु गगन जती सुजबुज भएको नेता अरु कोहि छैन यिन राजनीति गर्न थालेको निकै लामो समय भयो आज सम्मा टिकेकै छ्न र किहि गरेकै छ्न तर चार जोई को पोइ सहकारी वाला राजनितिमा आको एक बर्ष पुगेको छैन कती आरोप छ्न ?

    • @grpnepal
      @grpnepal Місяць тому

      ​@@tejendrabikramkarki7698फक ​@Syangja711 एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

    • @rameshpigeon176
      @rameshpigeon176 21 день тому

      @@premkhatri5714 अनि आज रबि लामिछाने ले ले दिएको जवाफ पछि छातिमा हात राखेर जन्मदिने आमा बुवा सम्झेर भन्नुस के लाग्यो तपाई लाई !! यदि तपाईं म जस्तै कुनै पनि राजनीतिक दलको को सदस्य हुनुहुन्न भने मात्र !

  • @laxmanshrees6787
    @laxmanshrees6787 2 місяці тому +3

    मन्त्रीलाई बोल्न नदिने, मन्त्रीको कुरो प्रधानमन्त्रीलाई भन्न लाउने, प्रधानमन्त्री बोले पछि मन्त्रीको कुरो सुन्दैनौ भन्ने आफ्नै पार्टीको सांसद संयोजक रहेको राज्य व्यवस्था समितिले पत्र काटेर गृह मन्त्रीलाइ बोल्न लाउने । क्या हो क्या हो??

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c Місяць тому +1

    नमसकार राजिन्द सर सहि कुरा ई गगन पनि काम नलाग्ने मान्छे युबा शक्ति दुरुप्याेग गगन जिकाे

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 2 місяці тому +158

    रबिलाई सदनमा नैतिकता सिकाउने काङ्ग्रेसलाई मेरो प्रश्न ?
    आफ्नै पार्टीका सभापति ललिता निवास कान्ड को मुख्य नाइके अर्थात सेरबहादुर दाजुलाई अनुसन्धान को दायरामा ल्याउनु पर्छ भन्ने हिम्मत छ भाइहरु संग ? आरजु भाउजू नक्कली भुटानी शरणार्थी कान्डमा जोडीदा प्रश्न गर्ने हिम्मत छ देबरहरु संग ? करिब 1 अर्ब 63 करोड घोटाला गरेको आरोप लागेर झन्डा हल्लाउँदै बयान दिन जाने त्यति खेरको तत्कालीन काङ्ग्रेसको मन्त्रीलाई यी देबरबाबुहरुले नैतिकता को प्रश्न किन नगरेको ? राजीनामा किन नमागेको ? आफ्नै अनगिन्ती नेता साँसद लाई भ्रष्टाचारको आरोप लाग्दा राजीनामा नमाग्ने काङ्ग्रेस नैतिकता नखोज्ने काङ्ग्रेस ? भ्रष्टाचारी आफ्नो नेता जेल बाट निस्कने बित्तिकै फुलमाला अबिर लिएर स्वागत गर्ने काङ्ग्रेसले अरुलाइ नैतिकता सिकाउने ? भ्रष्टाचार र कुशासन को साम्राज्य खडा गर्ने काङ्ग्रेस ले फोहोर को थुप्रोमा उभिएर अरुलाई फोहोरी देख्ने ? अझ अदालतले दोषी ठहर गरेको भ्रस्टाचारिको सालिक बनाएर सम्पूर्ण भ्रष्टाचारीलाई प्रोत्साहन गरेको काङ्ग्रेसको नैतिकताले उहिल्लै सुसाइड गरिसकेको हैनर ? आरोप लागेकै भरमा बोल्न समेत प्रतीबन्द लगाउने काङ्ग्रेस एउटा रबि संग यति धेरै तर्सिनु पर्ने ?
    राणा राजा संग नडराएको काङ्ग्रेस रबि संग यतिधेरै डराउनु पर्ने ? कतै आफ्नो कलङ्कित चरीत्र उदाङ्गिने डरले त हैन ?
    भाउजुको पेटीकोट को फेरो समातेर दिनदिनै सदनमा रबिको राजिनामाको गित गाउन कुन नैतिकता ले दियो काङ्ग्रेसलाई ? ए लाज हराएका बेसरम देबरहरु जबाफ छ तिमीहरू संग ?

    • @indraoli375
      @indraoli375 2 місяці тому +7

      यी प्रश्न अझै कमै भए होलान काङ्ग्रेसका लागि 😄😄😄😄

    • @argotbrownie
      @argotbrownie 2 місяці тому +5

      ALL OLD POLITIC PARTY ARE OUT OF DATE

    • @TekSingh-yd2hd
      @TekSingh-yd2hd 2 місяці тому +2

      thank you for showing real face of Congress

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 2 місяці тому +1

      किन नगर्या त गगन ले सबै को छानबिन गरौ भन्या छन तिम्रा भग्वान र झोले जस्तो छानबिन गर्न हुदैन निर्दोष छन भन्या छैन गगन ले

    • @user-rj6fl9st3r
      @user-rj6fl9st3r 2 місяці тому +1

      Timra Congress le desh khokro parya aaile samma nt only congress but umm and Maoist 2​@@DilliramBhandari1992

  • @biplovcharisma
    @biplovcharisma 2 місяці тому +35

    कुनै पनी प्रस्न को जवाफ बुझ्ने र सही खालको छैन।गोलमटोल थापा।

    • @user-kt6hm6ur5e
      @user-kt6hm6ur5e 2 місяці тому +1

      यतिको उत्तर नबुझ्ने भए, राजनितिमा चासो नलिए हुन्छ, भट्टिको गफ सुनेर सन्जालमा उम्लिएर देश बन्ने हैन, तिमी जे काम गर्छौ तेतै ठिक छ, तेतैबाट प्रगति गर्छौ।

    • @biplovcharisma
      @biplovcharisma 2 місяці тому +3

      @@user-kt6hm6ur5e सबै बुझेर निकालिएको comment हो।बुझ्न नसकिने र गलत उत्तर नै हो गोलमटोलका ऊत्तरहरू। कुन प्रश्नको जवाफ राजनीतिक आयो भन्नुहोला।तपाई पनी गोलमटोल हो भन्ने तपाईको reply बाट थाहा हुन्छ।

    • @rajutamang4693
      @rajutamang4693 Місяць тому

      sahi ho gagane kkukur

  • @basudev7008
    @basudev7008 2 місяці тому +3

    अब को तीन बर्श पछि २०८४ पनि आउदै छ है बिचार गरुम

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 Місяць тому +1

    गज्जब छ राजेन्द्र बानिया .........' घन्टी का .... ङ्ग्रेस ... ' कत्ति सही भनाइ ! यी जत्तिको ' खोलो तर्यो लौरो बिर्स्यो ' वाला मान्छे कोही छैन ।

  • @saruroka7554
    @saruroka7554 2 місяці тому +93

    काङ्ग्रेस पाखा हुदा इनडिया ले प्रगति गरो अब नेपालमा पनि जरुरी छ कङरेलाइ पाखा राख्न

    • @sandeshacharya1883
      @sandeshacharya1883 2 місяці тому

      इंडिया ले के प्रगति गरेछ? यस्तै भेडा ले गर्दा नेपाल नबन्ने भयो

    • @sudipkhatiwada8018
      @sudipkhatiwada8018 2 місяці тому +3

      1. 5th largest economy
      2. 4th strongest military
      3. Space exploration in lowest operational cost
      4. restoration of original religious, cultural and social values destroyed during mugal and british era
      5. Drastic highway connectivity
      Etc.....
      if you need more, will remind you

    • @Thememecollage684
      @Thememecollage684 2 місяці тому +1

      ❤❤❤❤❤

    • @shisirghartimagar3909
      @shisirghartimagar3909 2 місяці тому

      Rina chahi aafno economy barabarko 3 trillion!😂😂​@@sudipkhatiwada8018

    • @aflatoonking2398
      @aflatoonking2398 2 місяці тому

      ​timi le aakha band gardai ma surya xain vanne hudain ❤❤❤staya lai swikarna siknu parx....

  • @user-ik4jq6wg4u
    @user-ik4jq6wg4u 2 місяці тому +18

    यिनिहरुको अनुहारमा भ्रष्टाचारको लकिर खिचेको देखिन्छ ।

  • @maheshwardhakal8418
    @maheshwardhakal8418 2 місяці тому +3

    कांग्रेशले कुनै दिन पार्टीको बैठक/केन्द्रिय समिति/महादिबेशनमा भ्रस्टाचारको बिषयमा चल्न नदिएको/ सडकमा प्रदर्शन गरेको छ? भर्खर खुम बहादुरको सालिकमा माल्यार्पण गर्या होइन. २०४६ देखि सत्तामा नै छौ अनि देशको यो हालत ?

  • @Phatta_Thapa
    @Phatta_Thapa Місяць тому

    एकदम तर्क सँगत कुरा गगनजीका

  • @kajipariyar5065
    @kajipariyar5065 2 місяці тому +26

    यो अराजक सहि लि काङ्ग्रेस मा युवा नेता भनेको यो बाख्रो अब गृहमन्त्री ले जेल मा हाल्छ भनेर रबि जि को बिरोध गरेको हो दाई भाउजू लाई बचाउन यो गृहमन्त्री जि को खिलाफ बोल्दै छ

    • @gannubhai3133
      @gannubhai3133 2 місяці тому

      Damai kailo k bhanxaa

    • @razajbaniyachhetri8177
      @razajbaniyachhetri8177 2 місяці тому

      Khulitam

    • @grpnepal
      @grpnepal Місяць тому

      ​@@gannubhai3133अलि मुख समालेर बोल्दा शोभनिय हुन्छ कान्छा!

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh 2 місяці тому +69

    यो गंगनेलाई भाउजु को सचिव हुँदा फाईदा होला अब यो जुनीमा मन्त्री हुनेत सपनामा मात्रै हो

  • @swortamang3393
    @swortamang3393 2 місяці тому +1

    गगन ज्युले सहि बोल्छ

  • @yumectsey
    @yumectsey 2 місяці тому +2

    Mero request himalaya tv , sathai aru tv channel harulai . Yestai sambandh haru spotify jasta platform haruma pani upload garnu paryo.

  • @harishbhatta4990
    @harishbhatta4990 2 місяці тому +63

    12 भाई र कांग्रेस को मीडिया traial रवि माथि ।।
    यी मीडिया हैनन पार्टी का मीडिया हरू ।।

  • @forexnep
    @forexnep 2 місяці тому +89

    काङ्रेस पतन को बाटो मा जादै छ्।

  • @Travel_Nepal-ExploreNepal
    @Travel_Nepal-ExploreNepal Місяць тому

    सामान्य गरिबको 60/70 लाख क्या गजब कुरा गगन sir मलाई अचम्म लाग्छ यहाहरु जस्ता मान्छे जसले मौसम अनुसार रंग फेर्नु हुन्छ र त्यसको मिठो विश्लेषण गर्नु हुन्छ।

  • @Tejashwirana
    @Tejashwirana 2 місяці тому +1

    we all hindu r ghanti human. ghanti is the symbol of hindusm.

  • @kushumghimire8425
    @kushumghimire8425 2 місяці тому +80

    यस्ताले के राजनिती गर्नु ? 4 पटक साम्सद भई सक्यो मिटर ब्याजी र सहकारीको समस्या भर्खर बुझे रे । जबकी टेलिभिजनमा हुँदा नै सयौं मिटरब्याज र सहकारी पीडितलाई न्याय दिने नाम हो रबिलामिछाने ।

    • @kalibahadur
      @kalibahadur 2 місяці тому +4

      good point tara ahile rajniti ma rabi i sake paxi sabai le yo gun birsi sakeka xan kusum g yo rajniti vaneko ati ghin lagdo hudo rahexa ramro manxe pani 1 barsa mai naramro banaidida rahexan dhikar xa nepali rajnitilai

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 2 місяці тому

      nice joke सहकारि ठग किर्तेका झोले

    • @ghanashayamghimire9522
      @ghanashayamghimire9522 2 місяці тому

      ❤❤❤❤

    • @premkhatri5714
      @premkhatri5714 Місяць тому

      रबि को कामै पैसा लुट्ने हो अनि किन नबुजोस त चार जोई को पोइले

    • @premkhatri5714
      @premkhatri5714 Місяць тому

      चार बर्ष कुर झोले हरु रबि को हो?

  • @chinmagar1691
    @chinmagar1691 2 місяці тому +21

    १२ भाइको दाइ गगन अनि भाइलाइ लेख्न लगाएर त्यहि लेखेको कुरा प्रमाण मान्ने जात्रा देखाउने। गफ धेरै दिने नहुने कुरा बोले जस्तो गर्ने आफ्नो पक्षमा समर्थन बनाउन खोज्ने । तिम्रो राजनिति सबैले बुझेको छ अब। पहिला म आफै गगन थिक भन्थे अहिले तितिक्कै थिक मान्दिन

    • @asbinchand
      @asbinchand 2 місяці тому

      Duita passport,duita nagarikata ta pakkai kuro ho ni ta 😂

  • @bhabindrarai3966
    @bhabindrarai3966 Місяць тому

    गगन नेपालको प्रधानमन्त्री अहिले हुनुपर्छ

  • @ramharitimalsina7938
    @ramharitimalsina7938 2 місяці тому +3

    अतिथिकाे बारेमा पछि बाेलाैंला... प्रस्तुतकर्ता राजेन्द्र बानियाँ सर काे वस्तुनिष्ठ, सटिक र निडर पश्न (लगभग हरेक सृंखलामा) काे लागि धेरै धेरै धन्यवाद ...।🙏🙏

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 2 місяці тому +14

    म्या म्या मा भुलेर देशलाई कंगाल बनाउने अनि अहिले ठुलो कुरा गर्ने हावा मान्छे।अब चुप लागेर 2-4 बर्ष रविकाे हात मा देश दिने हो🔔🙏🇳🇵

  • @user-oh9xg5wh1o
    @user-oh9xg5wh1o 2 місяці тому +42

    अब तिम्रो प्रधानमन्त्री बन्ने सपना नंयाले सक्काइदियो अब अर्को जुनिमा।

  • @missongamerboy99
    @missongamerboy99 2 місяці тому +2

    म त खासै यो कार्यक्रम मा बाख्रे ले कति गफ हान्दो रहेछ भनेर हेर्न आएको , खासै यो बाख्रे ले राम्रो कुरा र काम नगर्ने मान्छे होइन, काँग्रेसले २००७ साल देखि सत्ता हाँकेके थियो देश बनाउने भए आज देशको अबस्थामा हुदैन थियो म यो बाख्रेलाई थुक्क भन्न चाहन्छु।

  • @punanepal3696
    @punanepal3696 22 дні тому +1

    बाख्रा फर्म चलाउन नसक्ने देशको प्रधानमन्त्री दिबा सपना

  • @premsharma6538
    @premsharma6538 2 місяці тому +25

    यत्रो एक घण्टाको सम्पूर्ण समय एउटा व्यक्तिलाई खुइलाएर सकियो होइन त ? आज त मजाले निद लाग्ने भयो 13 भाइहरूलाई

    • @ramkandel8329
      @ramkandel8329 2 місяці тому

      Aaruko tulaanaama gagan thapalai khulyakochhaena aaruko vanada kaam ho…..

  • @Lofisong595
    @Lofisong595 2 місяці тому +50

    गगन थापा नेता होइन मोटिभेट स्पिकर हुन पर्ने थियो।उहाँ को कार्यक्षेत्र गलत थियो । उहाँ ले अब राजनीति छोडेर मोटिभेट कार्यक्रम चलाउँदा राम्रो होला

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 2 місяці тому +1

      रवि लामिछाने नेता हुने मान्छे हो ।😂❤😊

    • @subashbro8490
      @subashbro8490 2 місяці тому +2

      Yes no doubt he is our( janata) co hero ho… ka dadu ma pane tatayara mara

    • @diliplama1132
      @diliplama1132 2 місяці тому

      जसले जनताको लागी काम गर्छ उहि जनताको नेता हो बुझ्यौ कालो काङ्ग्रेस का झोले उहाँ ले अहिले मात्रै हैन पहिले पनि रास्कोट हस्पिटल देखि मुसहर बस्ती देखि धेरै काम गर्नुभएको थियो धेरै फसेका दाजुभाइ दिदिबहिनी हरु बिदेश बाट स्वदेशमा ल्याउने काम भ्रष्टाचार बलात्कारि लाइ सातो जाने गरि गर्नुभएको काम सबै जनताको लागि हो ​@@puskar.sarisma1986

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 Місяць тому

      भ्या भ्या रबिको भेडा 😅😀

  • @rajupangeni1654
    @rajupangeni1654 26 днів тому +1

    आसा लस्ग्दो भनेको सबै भन्दा निच ।।देसको सबै भन्दा बढि मत ल्यायेर जितेको उम्मेद्वारलाइ बोल्न नदिनि हामिले तिरेको करबाटट भत्ता खायेर रोइलो गर्नि निच पतित सबैले बोल्न पाउनु पर्छ ।अब ktm का जनताले येस्लाइ लखेट्नु पर्छ यो ठुलो आतन्कारि ।।

  • @manojshrestha7363
    @manojshrestha7363 Місяць тому

    सत्य तीतो नै हुन्छ ! जय सहकारी!🙏

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 2 місяці тому +20

    गगनजी जवाफ नभएपछि त्यसलाई पनि मैले यसरी हेरे भन्ने जवाफ मन परेन सहकारीको पीडा बल्लबल्ल थाहाभएकाे? तपाईंका कार्यशैली पनि ठिक लागेन ।

  • @manakamanakoserophero
    @manakamanakoserophero 2 місяці тому +33

    अन्तर्वार्ता ध्यान दिएर सबै सुनौ ,कुरो घन्टी को मात्र हैन ,यथार्थ र वास्तविक कुरोहरु स्वीकार्न सक्ने जनता बनौ ,नकी घन्टी ,कांग्रेस ,एमाले को भक्त होईन

    • @mingaha4772
      @mingaha4772 2 місяці тому +1

      कति पटक सम्म स्विकार्नु सक्ने हो देश सक्किए सम्म? पुरानो पार्टी र नेताहरुलाई जन्ताले स्विकार्दै आकै हुन भयो के?गरे के? वाक्क दिक्क भएरै त इनिहरुको बिश्वास गर्न स्विकार्न नसकिएको, त्यसैले नयाँ लाई एक पल्ट हेरौं भन्ने जन्ताको आवाज हो यथार्थ यहि होला

    • @mr.pwagle4815
      @mr.pwagle4815 2 місяці тому

      @@mingaha4772 kati choti congress lai bhot halnu bho hai

  • @netrabista6943
    @netrabista6943 2 місяці тому

    गगन थापा एक क्षमतावान लिडर हो।

  • @ramsubedi5230
    @ramsubedi5230 19 днів тому

    जय नेपाल

  • @lurey_ff243
    @lurey_ff243 2 місяці тому +88

    यो CIA को दलाललाई के को अन्तरबार्ता हो? यसलाई कस्ले नेता मान्छ? थानकोट कटाउने तयारी हुनुपर्छ

    • @RastrapremiNepali
      @RastrapremiNepali 2 місяці тому

      Thug lai nachood

    • @mahendrabasnet5050
      @mahendrabasnet5050 2 місяці тому +1

      के आधारले त्यस्तो आरोप लगाउन भ्याइस ? अलिक सभ्य बन्न सिक

    • @NbNb1987
      @NbNb1987 2 місяці тому

      Yo ghnte partyko fataha......tero swornim wagle ta mccko agent ho vnxan ta

    • @grpnepal
      @grpnepal Місяць тому

      ​@@NbNb1987फक ! ​ एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

    • @NbNb1987
      @NbNb1987 Місяць тому

      @@grpnepal tero aukat yehi homuji ....ghnte

  • @balkrishnagaire8663
    @balkrishnagaire8663 2 місяці тому +16

    @12:28तेति बेला कपनकाे पडा बाट जितेउ अब कुनै पनि वडा बाट जित्दैनाै गगने दाइ अब प्रधानमन्त्री हैन वडा अध्यक्ष पनि गाराे छ गगने दाइ।।

  • @kettelboy-wk4ky
    @kettelboy-wk4ky 2 місяці тому +1

    Let's to see everyone it's very clear from gagan thapa. that's why RASWAPA must be need to honesty . Which issue has raised from Congress.

  • @kiranravi1000
    @kiranravi1000 29 днів тому

    prem sir tapai ka sabai intervew herxu man khus hunx

  • @kumarbhandari7560
    @kumarbhandari7560 2 місяці тому +6

    यो अन्तर्वार्ता हेर्दै गर्दा अब गगन सँगसँगै काङ्ग्रेस सकियो.. यदि रबिले गलती गरेको भए अरुलाई भन्दा चार गुणा बढी कार्वाही गर्न पर्छ

  • @user-es7dz1ez1s
    @user-es7dz1ez1s 2 місяці тому +23

    बिचरा यो लाई राजनिती मा आको यत्रो बर्षा भयो मन्त्री अस्ति मात्र राजनिति आएर गृहमन्त्री अब प्रधानमन्त्री हुने भो।म हराएर को बाख्रा खोज्न जाऊ!

  • @prakasha4110
    @prakasha4110 Місяць тому +1

    ❤❤❤❤

  • @ComedyTimes2023
    @ComedyTimes2023 2 місяці тому

    यसरी हेरे, उसरी हेरे , यसरी लिन्छु उसरी लिन्छु , यसरी सम्झुन्छु उसरी सम्झन्छु 😂😂 अरु जवाफ हुन पर्यो नि 😅

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 місяці тому +13

    कति रवि रवि मात्र भनेको ??? रवि बाहेक अरु केही काम छैन गर्नुलाई??? तपाईं साच्चिकै इमानदार नेता हो भने तपाईंले अहिले रविज्युलाई सहयोग गर्नुपर्छ अनि मात्र सहकारी पीडितहरुलाई कसरी सहयोग गर्ने भन्ने निष्कर्ष निस्कन्छ। कामै गर्न नदिए पछि कसरी हुन्छ। तपाईंहरु आफ्नो सभापति र उनको बुढीलाई चाहिँ केही गर्न नसक्ने?

    • @user-ix8wc3qb7z
      @user-ix8wc3qb7z 2 місяці тому

      अब सहकारिमा पनि त्यै बाख्रा चोरले पैसा खाको होला त्यही भएर पो बाख्राको चाकमा चुर्न परे जस्तै उफ्री राको छ्त

  • @devendrasubedi5785
    @devendrasubedi5785 2 місяці тому +15

    अहिलेसम्मकै खरो र निस्पक्ष पत्रकार हो राजेन्द्र बानिया

  • @priyalamichhane1204
    @priyalamichhane1204 2 місяці тому

    प्रष्ट,योग्य,सक्षम लिडर❤
    लिडर जहिले एक्लै हुन्छन् है

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 місяці тому +34

    कांग्रेसमा त एक जना नेता त छ कुरा सुनन मन लाग्ने एमाले त कुनै नेता नै छैन😂😂😂😂

    • @user-ie8ln5qv2x
      @user-ie8ln5qv2x 2 місяці тому +2

      देश सकिसके भ्रष्ट ले अझै कुरा सुन्न मन लाग्छ रे लाज छैन झोले हरुलाइ

    • @rabinthakury4925
      @rabinthakury4925 2 місяці тому

      Jhole khate ma congress hu vanna sale

    • @ghanlimbu9063
      @ghanlimbu9063 2 місяці тому

      रछस

  • @Kasa690
    @Kasa690 2 місяці тому +10

    यो पुरानो नेताहरूलाई कति काखी च्याप्छौ ए नेपाल को पत्रुकारहरू ! यो देश लुट्ने
    नेताहरू मात्र होइन यो देशको पत्रुकारहरू पनि हो नेताले भ्रष्टाचार गर्दा औँला ऊठाऊनु पर्ने ठाऊ मा झनै साथ दिएर नेताहरू ऊम्लिएको हो

  • @krishnamorang8527
    @krishnamorang8527 2 місяці тому +1

    ABA gagan Thapa ko future sakiyo

  • @nargurung9307
    @nargurung9307 18 днів тому

    जनताले मन नपराएकै ब्यक्ति त हाेईन तर दाइ भाउजुकाे छाता छाेड्न नसक्नु नै ईनका माहा कम्जाेर

  • @achutsapkota2767
    @achutsapkota2767 2 місяці тому +5

    सत्यको पछाडी कहिले न झुक्ने एक मात्र नेता

    • @Anushkathapa1412
      @Anushkathapa1412 2 місяці тому

      नापिस।

    • @shrawanmagar1870
      @shrawanmagar1870 2 місяці тому

      देउवा ले बाली को बोको बनाइ सक्यो युवा नेता लाई 😂😂

  • @samirthapa5873
    @samirthapa5873 2 місяці тому +41

    निष्पक्ष रुपमा प्रश्न सोध्न पत्रकार लाग्छ मलाई राजेन्द्र बानिया हेरौ बाख्रा चोरले अब कस्तो उत्तर दिदो रैछ।

    • @durgadahal4227
      @durgadahal4227 2 місяці тому

      गगन रबि को राजिनामा माग्नु पर्छ 😂😂

  • @rewatijung3228
    @rewatijung3228 2 місяці тому

    गगन पुरानो हैन नयाँको पनि नयाँ हुन।गगनलाई बुझ्नेले गगन को आवश्यकता अझ बढेको महशुस गरेका छन।नबुझ्नेले हिंजो पनि नबुझेरै समर्थन गरेका हुन र आज पनि नबुझेरै विरोध गरिरहेका छन।

  • @user-sw2sg2dz4v
    @user-sw2sg2dz4v Місяць тому +1

    गगन थापा स्पस्ट बक्ता अनि केही हदसम्म ठिकै पनि हो तर पार्टीको चंगुल र भाउजुहरुको पार्टी हाबीका कारणले ठाउँ पाउन गारो छ।

    • @grpnepal
      @grpnepal Місяць тому

      अब सकियो पखालियो यो ढिङ्ने बाख्रेको राजनीति अनि यस्को दल अब सङ्कटमा फस्नेछ!

  • @muktinathchanel5657
    @muktinathchanel5657 2 місяці тому +12

    भावना मा डुबेर केही हुन्न सारा नेपाली जनताले देश मा सुख समृद्धि चाहन्छन र एमाले र कंग्रेस मिल्नु नै पर्दछ पहिलो र दोस्रो पार्टी किन बनाएर पठाएका हुन त याे दुई पार्टी ले राम्रो सँग बुझ्नु पर्दछ यदि यो भयेँन भने नेपाली जनताले कंग्रेस र एमाले अवस्य छोड्नेचन यो सत्य हाे जय देश जय एमाले जय नेपाल

  • @puspaphuyal9734
    @puspaphuyal9734 2 місяці тому +5

    यस्तो लाग्छ उस्तो लाग्छ भन्ने काम चै नगर्ने मान्छे को लिस्ट मा पर्छ यो गगन यो बाट हामीले परिवर्तन को आशा गर्नु अब बेकार हुन्छ है

  • @krishnakumarkc4367
    @krishnakumarkc4367 Місяць тому

    अब देश लाई आवश्यक पात्र हैन गगन थापा।

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il Місяць тому

    Happy new year 2081 to yaksha prashna team .

  • @tulsigiri8992
    @tulsigiri8992 2 місяці тому +6

    जब जब गारो प्रस्न आऊछ पहिला हासेर टार्ने , कुरा बाङ्गयऊने , कुरन चपाऊने... अन्तमा यो थाहा छैन भन्ने ...? को कति श्याल छ जनतालाई प्रsट थाहा छ...हावाको भाषणले जनतालाई भ्रममा पार्छु भन्ने सोच छ भने यो ऊहि पुरानो कथा हुन्छ ...

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 2 місяці тому +15

    आउदो ८४ को चुनाबमा गगन थापा कुन क्षेत्रबाट उठ्ने हो ? जहा देखि उठेपनि रा,स्व,पा,ले तिमीलाई छोड्दैनन् अब,
    ७९ कै चुनाबमा रबीले क्षेत्र नम्बर ४ मा कुनै उमेदवार उठाउथे भने तिम्रो राजनीति भविष्य त्यही सकिन्थ्यो अनि गर्थ्यौ गृहमन्त्रीको बिरोध अनि भन्थ्यौ काठमाडौं क्षेत्र नम्बर ४ गजबको निर्वाचन क्षेत्र anyway 🤔
    जय घन्टी 🔔

    • @rameshkhatiwada9556
      @rameshkhatiwada9556 2 місяці тому

      Then what, he is doing well to change dirty politics..

  • @rajukumaryadav4068
    @rajukumaryadav4068 2 місяці тому

    नयाँ पार्टी भन्दैमा गल्ती गर्दैन भन्ने होइन, गल्ती गरेमा सजाय भोगतनै पर्छ । यधपी रा.स्व .पा. पर्ती आश भयता पनि कांग्रेसको माग सहि छ ।

  • @user-lj7ht6mw1d
    @user-lj7ht6mw1d 18 днів тому

    पहिला पहिला मलाई गगन थापा एउटा स्पस्ट बोल्ने नेता झैँ लाग्दथ्यो तर जब‌ पछिल्लो समयको यिनको हर्कत हेर्दा पुरानै कुहिएका नेता झैँ बोलेको देख्दा अब नेपालि काँग्रेस मा आशलाग्दा नेता नै नहुने भो ८४ मा के होला खै???

  • @Whopramod47
    @Whopramod47 2 місяці тому +5

    तीस पैंतीस बर्षमा चिन,काेरिया,खाडी देशहरुकाे कायापल्ट भए तर नेपाल स्थित झन दयनीय भएको छ। ऐस्काे जिम्मेवारी कांग्रेसले लिनुपर्दैन संधै भाषण मात्र गरने जन्तालाई वेकुफ बनाईराख्ने।